-शुभेच्छा पन्त-
अन्ततः माधवकुमार नेपाल संविधान सभा सदस्य बने। त्यो पनि एकाएक। शनिबारको दिन नत्र विदा हुन्थ्यो। तर ढिला गरी बसेको संविधान सभाको बैठकले राति अबेर भइसके पनि मन्त्रिपरिषदको बैठकले सिफारिस गरेको उनको नाम अनुमोदन गर्यो। अनि संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले राति नै उनलाई शपथ ग्रहण गराए। शनिबार अपराह्नसम्म दुई स्थानबाट पराजित एमालेका पूर्व महासचिव माधवकुमार नेपालको परिचय रातारात बदलिएर संविधान सभा सदस्य बन्यो। जनताको लागि जनताले चुनेर पठाएका मानिसले बनाउने भनिएको संविधान बनाउने सभामा सिद्धान्ततः निर्वाचनमा पराजित व्यक्ति जान मिल्दैन। तर यहाँ त संविधान बनाउने मुख्य समितिको सभापति नै उनैलाई बनाउन लागिएको छ। संविधान बनाउ सहयोग त बाहिरै बसेर पनि गर्न सकिन्थ्यो। माधव नेपालले पटक पटक आफू मन्त्रिपरिषदको सिफारिसमा टिके सभासद नबन्ने अडान प्रेसमार्फत् सार्वजनिक गरिरहेका थिए। तर अचानकको यो परिवर्तनले माधव नेपाललाई पहिलेदेखि कै ‘अडान नभएको नेता’ को छविलाई बल दिने काम गर्यो।
माधव नेपालको ‘हाइट’ त्यतिबेला बढेको थियो, जतिबेला उनले निर्वाचनमा पराजित भएपछि नैतिकताको आधारमा पार्टी महासचिव पदबाट राजीनामा दिए। अनि त्यतिबेला पनि सम्मान बढेको थियो, जतिबेला उनले मनोनीत सभासद हुँदिन, उपचुनाव नि लडदिनँ भन्ने अडान लिएका थिए। तर, पार्टीको कोटामा परेको सभासदको सूचिमा नाम नपार्न अडान लिँदै आएका नेपाल अन्ततः आफ्नै एक सभासदलाई राजीनामा दिन लगाएर आफै सभासद हुन पुगे।
कतै यो माओवादी कै चाल त हैन ? त्यो माओवादी नै थियो, जसले चुनाव प्रचारका क्रममा माधव नेपाललाई दरबारको पिठ्ठुको रुपमा चित्रित गरिएको यस्तो फोटो टोलटोलमा टाँगेर उनको बदनाम गराएका थिए। यहाँ क्लिक गरी हेर्नुस् त।
अनि फेरि माओवादीले नै माधव नेपाललाई राष्ट्रपति बनाउँछु भन्दाभन्दै अन्तिममा आएर फुस्सा बनाइदिएको थियो। तर फुस्सा बनाउनु अघि चुनाव हारेर पनि राष्ट्रपति ताक्ने, लाज नभएको नेता भन्दै नागरिकहरुमा उनको छवि बिगार्ने काममा लाग्ने अरु नभएर माओवादी नै थिए।
अहिले पनि माओवादी कै प्रस्ताव थियो माधव नेपाललाई समितिको सभापति बनाउने। अरुले त समर्थन मात्रै गरेका हुन्। कतै यो माओवादीले नेपाललाई प्रतिगमन आधा सच्चियो भनी शाही सरकारमा शामेल हुन जाने, राजालाई दाम राखेर ढोग्ने, हारेर पनि राष्ट्रपति बन्न खोज्ने भनी अडान नभएको नेता भन्दै बदनाम गराए जस्तो बदनाम गराउने चाल त हैन ?
मनोनीतहरुले नै यसरी संविधान बनाउने भए के खान त्यत्रो ६ सय १ सदस्यीय जम्बो संविधान सभा बनाइराखेको ? ३० जनाले बनाए हुन्न थियो ? चुनिएका सभासदहरु खाली थपडी बजाउनलाई मात्रै हुन् ?
अब जे हुनु भै गयो, समयमा संविधान चाहिँ बनाओस्। नत्र त के मतलब भो र भन्या ? suvi@mysansar.com
No related posts.









madav nepal gee hajur lai badai cha,sadai kaka kulee hunu bhayako cha.tapai lai dui thayun maa nepali janta lay laat handa pani ajai samidhan savaa sud huna lai laj lagana hai.tapai ko rajnetee maahann cha!
मन परे हरियो, नपरे रातो
0
0
madahav nepal ajako awasyakta ho . unko yogadan rastra le bhulnu hudaina .
मन परे हरियो, नपरे रातो
0
0
If Makune killed himself instead, he would have gained more respect.
मन परे हरियो, नपरे रातो
0
0
यहाँ मान्छे मारेर के भो र?
यहाँ चुनाव हारेर केभो र?
जनताको चाहनाको बाल मतलब
हामी हौं नेपाली सभासद्
माधव र बब्बन !!
मन परे हरियो, नपरे रातो
0
0
Haruwaa pani CA member re ? chi chi…..again same pathetic and ugly figure.. don’t we have any worthy and capable person in our country ? where are Dr.Bhagwan koirala, Mahabir Pun, Dr. Sanduk , Mr. Karana Shakya etc etc.. che che Mr. parchanda ko pani dhoti phuske jasto chha.
मन परे हरियो, नपरे रातो
0
0
माधव नेपाल बिना देश चल्दैन भन्ने बिचार रुदिबदी , बाहुनबादी ,पाखन्दी ,चाकारीबादी बिचार हो। एउटा नेवारलाई रजिनाम गराएर नेता बन्नु अर्काको भाग खोस्नु जस्ताइ हो। बाहुन्बादी चाकारीबादको अन्त्य नभए सम्म नयाँ नेपाल निर्माण नहुने निस्चित छ। यो नै बाहुन्बाद्को उदाहरण हो धेरै टाढा जानु पर्दैन। जनजती सम्बन्धी कुरा नसुन्ने नेता बिना देश च्ल्दैन बगम फुस्रे तर्क हो। २०४७ सल्को संबिधान बनाउनेमा उनी पनि एक थिए होइन त ? के राम्रै थियो २०४७ सल्को संबिधान?
मन परे हरियो, नपरे रातो
0
0
chhi chhi chhhi chhii chyyya chhyyya chhya chhaya rajniti dikka lagdo yar chhhi chhi chhi chhii chyayya ……..NARAYAN HARI DIKKA LAGDO YAR…..
मन परे हरियो, नपरे रातो
1
0
Harry, a are perfect.
मन परे हरियो, नपरे रातो
0
0
This is very good for nation but not for Ma ku ne.
Ma.ku ne. didn’t lost the election but his party had lost the election. That election had proved that people want changes. People had elected to maoist for new changes. The last election will be the most rememberable in nepal histry coz nepali people was full confused about voting. Anyway our nation need the old and responsible leader like ma.ku.ne so all best for your good effort nation and public.
मन परे हरियो, नपरे रातो
0
0
संबिधान अब डेड बर्षमा बन्न सक्दैन, पछी दोश लगाउन मान्छे चाइयो भनेर माओवादीले जाल फ्याकेको हो | बिचरा माधव नेपाल पारीहले |
मन परे हरियो, नपरे रातो
0
0
I offer Rs 500,000.00/- to anyone who can also make me a powerful CA member. I am not joking. I can’t pay as much as MaKuNe but I guarantee you I will really work day and night. Plus, I am good looking, tall and have a great voice.
मन परे हरियो, नपरे रातो
0
0
शायद प्रचन्ड ले हाम्रा दिल सएनेहाङ जि को खुबी थाहा भयन होल तेसैले प्रचन्ड ले क्ई त यो लेख को लेखक सुभेक्क्ष्य लाई रोज्नु पर्थ्यो नभय दिल्सनेहाङ लाई रोज्नु माधव नेपाल एउटा बयक्ती नभयर राष्ट्र हो। यो देस माधव नेपाल बिन चल्न सक्दैन।
मन परे हरियो, नपरे रातो
0
0
धोती नभएको ,इज्जत नभएको ,हुतिहारा ,बेइमानी ,पद लोलुप्ता भएको मान्छे हुन माधव नेपाल । सामान्यतया चुनाव हारेको मान्छे त्यसरी सभासद हुने चलन संसारमा छैन। यो बेइज्यतिपूर्ण कार्य हो । यस्ले एमालेमा ठुलो धक्का पुरयाउछ। हेर्दाइ जानुहोस् मुलुक्को राजनीति ।
मन परे हरियो, नपरे रातो
0
0
Samagra ma sabaiko jivani herne ho bhane MAdhab Ji lai khasai naramro manchhe bhanna chahi mildaina. Yo desko abasyakta nai ho bhanda pani hunchha. Election ta aile jastale ne jitaikai chhan. Tara madhab ji ko naramra bhanda ramra pakchhya nai dherai chhan asha garu wahako sanglagnata le yo aljhiyako sambidhan lekhan prakriya ssaphaltako sath agadi bados ra prrof pani hos MAdhav Nepal is Good Politician in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
laj nabhayeka haru testai hun dui thau bata chunab haruwa aile laja namani saramhara kina gako ho tei ta honi post chaiyeko ………….. lai
मन परे हरियो, नपरे रातो
0
0
नेपाली प्रेस अनि समाचार थुप्रै साथिहरु को चिंतन के हो ? कतै गाली त कतै के कतै के ? प्रचंडा ले नै कुनै पनी हालतमा सम्दंडा भेत अपनयारा चुनाब हरायाको मान्छेलाई किना फेरी उसैको कबिनेट बाट खोज्नुपर्यो त ? रोल्पको झक्कू रौतहट को बखु काम न आयरै होनी हैनर?माधब नेपालको अबसय्क्क्ता छ अहिलेको हालतमा देशलाई न्यू दिशा न्यू सोचमा लानु प्रचंदाले बसकेरै हो नि यो पनी बुझ्नु पर्यो नि!
मन परे हरियो, नपरे रातो
0
0
सुभेच्छा जी,
आफ्नो मन मा लागेको कुरा लेख्नु भो ,धन्यबाद /आफुलाई लागेको कुरा लेख्दा २/४ जनाले पढून भन्ने नै लागेको होला तपाईलाई/ तपाईको मन का लहड लाइ हेर्दा २/४ कुरा मन मा अएकोले केही लेख्दैछु/
पहिलो कुरो, बबन सिंह जस्ता राष्ट्रीय र अन्तराष्ट्रीय स्तरमा आपराधिक मुद्दा खेपेका ब्यक्ति ले जितेको गयेको चुनाऊ मावोवादिको पक्षमा कसरी र किन गयो भन्ने कुराको बहस उच्च स्तरमा नै धेरै चोटी भैसकेको ले तेस्लाई ऐले उठाउनु तेती सान्धर्बिक नहोला / बबन सिंह ले चुनाऊ प्रचारमा नै देखा नपरि चुनाऊ जीते भने झक्कुको ठाउमा जो कोही उठेको भये पनि तेती बेला माधब नेपाल लाइ हराउन काफ़ी रैछ भन्ने बुझिन्छ/ यी सबै कुरालाई नजर अंदाज गरी निर्बाचन नतीजालाई सहर्ष स्वीकारी आफ्नो नैतिक धरातल लाइ ख्याल गर्नु उनको महानता हो भन्ने कुरा लाइ अन्तराष्ट्रीय स्तरमा नै स्विकरिएको छ /
सुभेच्छा जी , काठमांडू तेहि ठाऊ हो जहा बाट नानी मैया दहाल ले नि चुनाऊ जितेकी थियिन / हामीले जनमत को कदर गर्नु पर्छ तर एउटा निर्बाचन को नातिजाको भरमा मात्र ब्यक्तिको संपूर्ण हैसिएत को मूल्यांकन गरिनु हुन्न/ तत्कालीन परिस्थितीमा ०४६ सालको संबिधान अति महत्वको थियो र जन आन्दोलनको महत्वपूर्ण उपलब्धि पनि / माधब नेपाल राजनितिमा सक्रिय भएका सिमित ब्यक्ति मध्य का तेहि एक हुन जसको सक्रिय भूमिका रहेको थियो ०४६ साल को संबिधान निर्माण मा / निर्बचान एउटा प्रक्रिया हो, सबैले आफ्नो उम्बेदावार जिताउन कोशिस गर्छन नै / निर्बाचान लगत्तै माओवादी, कांग्रेस लगायेत का दल ले एकजना सक्षम ब्यक्ति को हैसियत ले माधब नेपाल लाइ अनुरोध गरेकै हुन संबिधान सभा मा आउन/ संबिधान निर्माण मूल समितिको सभापतिको रूप मा संबिधान सभामा गयेका माधब नेपाल को महत्व र गरिमा सबै पार्टी ले बुझेकै छन, तपाइका तुक बिनाका लेख को कुनै अर्थ रहदैन / बाकी रह्यो, मनोनीत ले संबिधान बनाउने भये जनताको भोट को क मतलब भन्ने /हेर्नुस जनाताबाट चुनियेका ब्यक्ति संबिधान निर्माण मा पोख्त हुन्छ भन्ने छैन, तेसैले सम्बंधित क्षेत्र को ज्ञाता र योग्य ब्यक्तिको लागी भनेर छुटयाको हो २६ सिट /तर बिडम्बना तेस्तो हुन सकेन /तपाई हामीले गर्ब गर्न सक्नु पर्छ, कमसेकम २६ जनामा १ जाना भये पनि त्यो कोटा बाट सक्षम ब्यक्ति त्यो ठाऊ मा पुगेको छ भनेर /
मन परे हरियो, नपरे रातो
0
0
Janata le chhune ko sambidhan banaune toli neta Janata le 1 tham bata hora 2 tham bata haraeko manchhe lai diye pachhi pakka bhayo abba sambidhan chhahi Jantana le aafai banko hune bho! What a Joke!
मन परे हरियो, नपरे रातो
0
0
JANATA BHANDA MATHI PARTY ANI PARTY BHANDA MATHI NETA…
HIJO SHREE PACH (RAJA) SABIDHAN BHANDA MATHI THIYE AAJ SHREE SATH MAHARAJ HARU (NETA JI) SABIDHAN KO DAU PANIU NAI GHUMAUDAI CHHAN. YASKO BAREMA MA YAUTA ARTICLE CHHITAI LEKHNE KOSHIS GARNE CHHU.
I fully agree with Subekshya ji.
मन परे हरियो, नपरे रातो
0
0
ramro man6e ko kadar jaha pani ta hun6 ni. taye bhaye ra hola ni.
मन परे हरियो, नपरे रातो
0
0
Madhav Nepal always thought that political posts are accesible through application, like he applied the post of prime minister to the then king gyanendra, now he may have applied for ca membership to the maobadi head quarter, its not unusual, finally his application brought the result.. Congratulation comrada
मन परे हरियो, नपरे रातो
0
0
All the parties need Madhav Kumar Nepal. He is so important person without whome whole other parties and leaders could do nothing to draft statute.
It seems the importance of MaKuNe.
मन परे हरियो, नपरे रातो
0
0
che che che 2-2 thau bat election hareko manchhe….Bamdev ra makune ko talu ma aalu phalyo hoe…these gentelmans have been strongly ingnored and disregarded by the vote of the own people….che che nepalma j gare ni hune bhooo baa…chulloo bhor pani mein doob moor jaaaaao…this is our fate, sachhi muchhi.
मन परे हरियो, नपरे रातो
0
0
Suvekchhajee,
Avivwadan!
Tapailai thaha rahenachha ki janatale yo chunaabma dherai janala anapadharulai sabha sad banayara pathayaka chhan.Sayad janataharu pani tapai jastai bidwan murkha rahechhan kyare! natra tapailai ta thaha hunu parne ho ni hoina ra MAKUNE ek jana safal ra sakchham bekti ho jasko0 Sambidhan nirman garne jasto mahatwo purna kaamma upasthiti anibarya hunu parchha bhanne.
Sayad tapailai thaha chhaina kyare yo pali signature garna matra janne sabha sadharuko ghuicho chha bhanne kura!! Ki tapai pani falame politicsma biswas garne manchhe ho?mero matlab falamlai ghanle handa afnai taukoma farkinchha ni!
Baburam, ani prachanda jasta bekti ke chunaabma hare bhandaima yesto mahatwopurna kurama samel garauna hunna bhanne tapaiko bichar ta hoina hola ni? yo lekhma sara sari ke dekhinchha bhane MAKUNELE tapaiko khoiro khane jasto chha sayad kunai belama!!Alik dur darshi lekhak banna sikda ramro hola ki!Tapaiko lekhma UML futda MAKUNELE nai ajako condition samma lyako kura katai chha?MAKUNE bhaneko hing na bhaya pani hing baneko taalo ho.tapaile birod garda wa aruko barema akalkate tarikale na lekhnus yedi tapailai prasamshaniya bisleshak bannu chha bhane.
Maile yeso bhannuma malai UML prati kunai linu dinu chhaina.yo ta matra tapaiko lekhan sailema sarba pakchhiyapan hos bhanera matra ho.
CHITRA PANTA
मन परे हरियो, नपरे रातो
0
0
साथिहरु सबै कुरालाई नराम्रो लिनु हुदैन। हो माओबादीले मा.कु.ने लाई बेला बेलामा ठुप्पो मा पुर्याएर फुत्त छोड्दिने गरेको छ। तर, संबिधान सभा समितिमा मा.कु.ने लाई राख्नु नराम्रो काम होईन जस्तो लाग्छ मलाई त। संबिधान बनाउने जस्तो कुरामा अनुभबी मानिसहरु चाहिन्छ। अहिलेका सबासात(सभासद)हरु लेख्न पढ्न त त्यस्तै हो राम्रो संग बोल्न पनि नसक्ने छन्। जो आफ्नो कुरा राम्रो संग बोल्न सक्दैन त्यस्ताले आफ्नो समुदायको कुरा कसरी राख्छ। जनयुध्दको बेलामा माओबादीलाई भात खान अनि सुत्ने दे’को भरमा भएका सबासात भन्दा त मा. कु. ने. नै ठिक छ नि।
काग्रेस, एमालेको अधाडी माओबादी त चल्ला हो नि, देशको आन्द्रा भुडि काग्रेस, एमाले बाहेक अरु कस्लाई थाहा छ। अझ गिरीजाले मर्ने बेलामा केही काम त देशको लागी गरु भनेर गर्ने हो भने, गिरिजाले जस्तो राम्रो सुझाब कस्ले दिन सक्ला र।
तर के गर्ने आफ्नो भएको अनुभवलाई देश र जनताका लागी गर्दैनन् र पो मार्यो।
जे होस् मा.कु.ने. को बुध्दि पलाओस्, भएको अनुभवलाई देश र जनताको निम्ति उपयोग गरुन। यहि छ मा.कु.ने. लाई शुभकामना।
मन परे हरियो, नपरे रातो
0
0
bichara madhab sojha chhan jata paltayo utai paltinchha.
मन परे हरियो, नपरे रातो
0
0
जसले जे भने पनि माधब नेपाल शभासाद भयो राम्रो भयो किन की उसको आफ्नो कुनै अडान नभए पनि माओबादी लाई जंगल बाट यहाँ सम्म ल्याउन उसको भूमिका पनि कम छैन . देशको एउटा अनुभबी नेता पनि हो र सोझो नेता पनि हो . प्रचंड ले फेरी पनि बल्छी माँ फसाई छाड्यो माकुने लाई .
मन परे हरियो, नपरे रातो
0
0
This is the time to built our County,We need to be one and this is one of the good example. I would say NC should join the Govt and let’s built the Nation.
मन परे हरियो, नपरे रातो
0
0
मावोबादीको नया नेपालमा यो कुनै नौलो घटना हैन । फेरी मकुने सत्ता लिप्सामा र्याल चुहाउछ भन्ने नेपाली जनताले बुझिसकेका छन । उसलाई लाज घिन भन्ने पचिसकेको छ । हरुवा पनि सभासद हुनसक्ने रैछ, किन तेत्रो पैसा खर्च गरेर चुनावको नाटक गर्नु पर्यो, आफै सभासद छानेको भए हुन्थ्यो नी । अब हेर्दै जाउँ, माकुनेले प्रधानमन्त्री पडकाउछन एकदिन अनि सन्सारमा कहि नभएको चलन को सुरुवात हुन्छ जनताले लात हानेको मान्छे प्रधानमन्त्री । यहि रैछ मावबादीको नया नेपाल । हेर्दै जाउ, अरु के के देखिने हो नया नेपाल मा ।
मन परे हरियो, नपरे रातो
0
0
mistake bhayachha la
मन परे हरियो, नपरे रातो
0
0
Morality is nothing but lack of oprrtunity…………..
मन परे हरियो, नपरे रातो
0
0
विचरा अरुले चालीस पचास हजार खाको देखे माधव नेपालले। ४-६ मैना त सहेरै बसेका हुन् त्यो भन्दा बढ्दा हिम्मत गरेनन्। माओवादीले नि राष्ट्रपति नबनाएर के भो र सांसद त बनाईदियो । अब दोष लाग्दैन झक्कु र अर्का माओवादी नेता के नामका हुन् कुन्नि?स्वस्थानी माताको चमत्कार माधव सभासद् । नेपालको संविधान माधव नेपाल, महन्त ठाकुर जस्ताले नै हो लेख्ने। यो नै नेपाली मोडेलको संविधानसभा हो । कि कसो?
मन परे हरियो, नपरे रातो
0
0
are hamro sarkarle bhanepachhi jityo usle sabhasad banna 10 jana hoina 2 karod nepali ko man jityo yaar. Hoina ta umeshji hamro partyle gareko kaam arulai k ko tension.
Maobadi zindabad
YCL zindabad
Mysansar zindabad
Jai prachanapath
मन परे हरियो, नपरे रातो
0
0
दश जना ले नपत्याएको मान्छे सभासद वा नयाँ नेपाल वा
मन परे हरियो, नपरे रातो
0
0
माधव जि को स्वोभाब भाले शिह को जस्तो भयो गर्धनमा झुप्प कपाल भएको भाले सिन्ह आफु सिकार गर्न सक्दैन तर अरूले गरेको सिकर खोसेर खान्छ।आफु चुनाव दुई दुई ठाउँ बाट हार्ने अनी अरूको सभासद पद् खोसेर खाने।जे होस् कमरेद प्रचन्ड लाई मान्नै पर्छ। एकै बान ले दुइवता सिकार गरेकछन। नेपालका एक मात्र कथित कम्युनिष्ट पार्टी भनी गनिएको एमाले का पन्ध्र बर्ष सम्मा महासचिब भएका ब्यक्ती लाई सबै याङ्गल बाट असफल अनी सत्तलोलुप प्रमाणइत गरेर तेस्ता बय्क्ती ले सन्चालन गरेको पार्ती पनि कस्तो होला ? भनी छर्लङ्ग पारीदिये। अर्कोतर्फ उन्लाई केही पोस्ट दियोभने माओवादी लाई एमाले को समर्थन पनि भाईरहने भयो। आफ्नो होचो कद् अझै एस्त पद म फस्नाले माधवजी धुलो मा मिलेको छ।
मन परे हरियो, नपरे रातो
0
0
Prachandale Natak Amale ra congress sanga nagareta ali khatara nai banaunchha harek kura Nepalma.Yo ta hamro Nepal Rastra ko Durvagyanai honi!!
Khaita naya nepal tatha santi mukhi Nepal kahile aauneta? jahile pani yo ra tyo? Ke ho ta Maobadile tetro thulo yudda garera tetra manish ko jyan balidaani gareko parinaam yahi hota? Yo question Bandarmukhe Madahb Nepal and junge muthe Prachanda sir lai?
Megh Singh Adhikari!
Bagmati Zone!
मन परे हरियो, नपरे रातो
0
0
it is great news for us . Mr Nepal need us and nation . people made a great mistake last election . we have to respect his contribution his past political life . he is the main character to maoist bring from the jungle and make peace agreement .history will a good judgement . he is the clean leader . and respect what he has done .
his necessity is to the nation . we don’t have compaire with jhakku . nation needs him , he will contribute to the nation . we have to respect his stand and intregity . he has to be president . but maoist gave him a big dupe . still mr nepal has to be becareful with maoist .
Mr Nepal has to teach raw prime minister, what he has to do or not and speak . and wear national dress .
i alwas respect his honesty and his past job and will expect in the future . the political parties realised his necessity . thanks all political parties . u did good decision . thanks
मन परे हरियो, नपरे रातो
0
0
bahira j bole pani manama ta kuschi ko lov rahecha ni ta.
मन परे हरियो, नपरे रातो
0
0
la la pargati chai niky va jasto 6. hare pani thau ta paya ni
मन परे हरियो, नपरे रातो
0
0
k garne love ko bhafo ta kasai gari pani bharido raina 6
मन परे हरियो, नपरे रातो
0
0
In this context ManjuShree’s this write seems to be worth suggesting: http://www.kantipuronline.com/columns.php?&nid=172820
मन परे हरियो, नपरे रातो
0
0
T H A T I S N O T B I G D E A L
मन परे हरियो, नपरे रातो
0
0
madhab nepal le je gare thik garenan.tara maobadi le chhahi thik garo.madhab jee janata ko man jitnu chha bhane turuntai rajinam deau.bhabi pradhan mantri timi nai hau.i like madhab but this timi i dont like you…..
मन परे हरियो, नपरे रातो
0
0
yo bakhara ko alikati pani naitikta cha vane yo pad chodera chunab ma gayara jitera aunu parcha natra vane ta yasalai prachanda ko juta ma dhoga barabar honi hou achya bakhara ejat ko khiyal nai navayako gyaneko juta dhogada k vayako thiyo
मन परे हरियो, नपरे रातो
0
0
त्यहित गजबनै हो नि | आफ्नै पार्टीको दस जनाको कुनै बिषएमा सहमति जुत्न धौ धौ हुन्छ, जम्बो संबिधानसभा सदस्यले कैले बनाइसक्ने हो संबिधान ???
मन परे हरियो, नपरे रातो
0
0
शुभेच्छा जी राम्रो कमेन्ट । धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
0
माधव नेपाल संबिधान सभा सदस्य बन्नू नराम्रो होइना बरु राम्रो हो
मन परे हरियो, नपरे रातो
0
0
Afu je bhaye pani rastra lai chahine thaunma nakarna nasakne nai rachhan. Je bhaye pani rastra lai chahinda jasari sahayog garna sakinchha garnu parchha.
Aabasyak byakti chunab jitos wa haros chahine thaunma pugnu parchha.
Lachilo neta.
मन परे हरियो, नपरे रातो
0
0
माधव नेपाल संबैधानिक समितिको अध्यक्ष्य हुनको खातिर सभासद बनेका हुन र जस्को प्रस्ताब मात्त्रै होइन निक्कै कर-बल श्री ४ प्रचन्डले गरेका हुन !
देशको यो सन्क्रमण कालमा सबै मिलेर जानु पर्ने बाध्यता र आवश्यकता हो ! तर यहाँनेर माकुने र एमाले पुन एकपटक माओवादी उपयोगिता बादको सिकार बनेको छ ! लोभिलाई लोभ ले मार्नुपर्छ भन्ने श्री ४ प्रचन्डलाई राम्रो थाहाछ !
आखिर माओवादीलाई माधव नेपालले नै बनाएको सम्भिधान चाहिने भने झक्कुप्रसादलाई जनताले किन जिताएका ? वा झक्कुलाई जनताले जितएकै होइनन?
मन परे हरियो, नपरे रातो
1
0
सोझा छन माकुने, बिचरा !
मन परे हरियो, नपरे रातो
1
0
aati nai sojo………… sarai sojo……….. jo sojo usaiko mukh ma ghocho………:D
मन परे हरियो, नपरे रातो
0
0
This article proved that you are doing yellow journalism.
This need of country.People have elected Babar Singh too.
so you suppose he is your good leader???
मन परे हरियो, नपरे रातो
0
0
paul ji makune sojho haina, vision navayeko neta ho. kursi ko laagi nepali leader j pani garna sakchhan
मन परे हरियो, नपरे रातो
0
0
K ko Sreee 4 Prachanda ni ! Sree 5 pachi ta sree 6 prachanda hoina ra ? yo Comunist haru milera desh lai cimoti chimoti khane bhaye
मन परे हरियो, नपरे रातो
0
0
Dear Friend Akash,
Shree 4 aafno satru lai garine sambodan ho….sayad Harke ji ko Maobadi prati ko dharana pani hola…
Roshan Dahal
Australia
मन परे हरियो, नपरे रातो
0
0
kura thaki garnu bhayo tapai pani uhi makunebad kai ta holau r bholi makune bata kehi pauna sak6u haina?makune snja rajnit ko definite knowledge 6in.bichara lovi6,aba kohi natako manchi lai MBBS garna sakcha.phari thaha 6?unko manchhi lai 3rd division le pani 6ekdaina.
मन परे हरियो, नपरे रातो
0
0
Deve jee,
try to respect people weather you like them or not.i think they are senior than you infact like your father so plz respect people don’t be like a जङली
Finland
मन परे हरियो, नपरे रातो
0
0
हरुवा बामदेवले उपप्रधानमन्त्री खाएर आसन ग्रहण गरेकै छन भने माकुनेको कुरा कुनसा नयाँ भयो र मावबादिको नयाँ नेपाल मा !
मन परे हरियो, नपरे रातो
0
0
priyanka gi kina ramro dekhnu bhayo . kahle kahi tapailai gun lagaye jasto 6 ni k ho 6at kat testy 6 hai.
मन परे हरियो, नपरे रातो
0
0
Palpali ko mukhai chamkilo
मन परे हरियो, नपरे रातो
0
0
काठमाडौं क्षेत्र नम्बर २ बाट उन्ले प्राप्त गरेको मत कती हो भन्ने थाहा छ कि छैन ओ मित्र कि आफुलाई एक जनाले पनि नपत्याउने ले
म मात्रै ठुलो र आफु मात्रै जान्ने छु भन्न खोजेको हो ! माओवादी ले सबै कुरा हामी गर्न सक्छौं हामी लाई अरु कोही चाहिदैन भन्थे तिनिहरु
लाई पनि माकुने नै किन चाहियको हो ? कि माओवादी हरु को अब चेत खुल्दै छ भन्न जती सजिलो हुन्छ गर्न त्यती नै गाह्रो हुन्छ भनेर !
अन्तिम मा सबै नेताहरु माकुने जत्तिकै इमान्दार हुने हो भने नेपाली जनता ले आज को जस्तो बिसम परिस्थितीको सामना गर्नु पर्दैन भन्ने कुरा को प्रमाणित माओवादी ले नै गरिदिय माकुनेको लागि यो राम्रै भयो र अब बन्ने संबिधान राम्रो बनोस मेरो यही शुभकामना !
मन परे हरियो, नपरे रातो
0
0
sayad prachada le timro khupi thaha payban holan natra timlai lageko bhya nepal ko rajniti ramro huntho hola. ani timi ta nikai rajniti ko jotisi hou jasto chou jato cha ni. shubhekshya g,Madhav nepal is selected again it means that he is most importnat person to run the country and build the constitution.
मन परे हरियो, नपरे रातो
0
0
i guess you don’t know what yellow journalism means. nice try, anyway.
मन परे हरियो, नपरे रातो
0
0
why? because MaKuNe is the battery that runs the car?
मन परे हरियो, नपरे रातो
0
1
tehi karanle ta janta le loppa khoyeko hoina.
मन परे हरियो, नपरे रातो
0
0
He has become member of CA from UML seat not form Mau.
मन परे हरियो, नपरे रातो
0
0