मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    गोइत र ज्वाला समूहबीच एकीकरण


    राजधानीमा नेकपा माओवादी र नेकपा (एकता केन्द्र)बीच एकीकरण भई एकीकृत नेकपा माओवादीको घोषणा गर्न जुलुस र सभा भइरहेकै बेला तराईमा सशस्त्र आन्दोलन गरिरहेका गोइत र ज्वाला सिंहको दुई समूहबीच एकीकरण भएको छ। भारतको अज्ञात स्थलमा अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ष्ण गोइत र जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वालासिंह (नागेन्द्र पासवान) बीच मंगलबार एकिकरण भएको हो। ज्वाला सिंह पहिले गोइतको समूहमा नै भए पनि पछि अलग्गिएर छुट्टै समूहको नेतृत्व गर्दै आएका थिए। सरकारले तराईका सशस्त्र समूहहरुसित वार्ताको नाममा स-साना पार्टीहरुलाई तराईको मूलधारका सशस्त्र विद्रोहीका रुपमा देखाउने खालको रणनीति देखेपछि गोइत र ज्वालासिंहबीच तराईमा खेल्न चाहने शक्तिको इशारामा एकीकरण भएको अनुमान गरिएको छ।

    एकीकृत पार्टीको नाम तराई जनतान्त्रिक पार्टी राखिएको छ। समाचार स्रोतका अनुसार पार्टीको अध्यक्षमा जयकृष्ण गोइत र महासचिवमा ज्वालासिंह सर्वसम्मतिले मनोनयन भएका छन्। त्यसैगरी, उपाध्यक्षमा पवन सिंह, तराई सरकार प्रमुखमा आजाद र संगठन विभाग प्रमुखमा खुदिराम रहेका छन्।

    वि.सं. २०६१ साउन १० गते जयकृष्ण गोइतले तराईमा सशस्त्र आन्दोलन गर्न जनतान्त्रिक तराई मुक्तिमोर्चा गठन गरेका थिए। २०६३ भदौमा मोर्चाका तत्कालीन पूर्वाञ्चल सैन्य कमाण्डर ज्वाला सिंहको नेतृत्वमा पार्टी विभाजन भएको थियो। जनतान्त्रिक तराई मुक्ति मोर्चाको नाममा थुप्रै अरु सशस्त्र समूह खुलेपछि गोइतले पार्टीको नाम परिवर्तन गरी अखिल तराई मुक्ति मोर्चा राखेका थिए। -सुभक महतो/जनकपुरधाम

    No related posts.

    59 comments to गोइत र ज्वाला समूहबीच एकीकरण

    • krishna

      nepal ma party kholna band garnu parcha. wat da heck iz gonna happen wid whole lots of parties. only obstructions and thousands of views. sabai party ko aafo aafnai view and they do aandolan. sabai janako maaag pugnu parne. no commom point at all. tyehi bhayera nepal ahile yesto hudai cha. these people are only bitches who got no idea about what nepal is going thru. they don love nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • केशव

      मेरो बिचारमा
      सरकारले देशमा आतंक मच्चौने इनै नेताहरुको अनुसन्धन्को लागी प्रहरी खटॉयो, दोसिलाई कडा कारवाई गरिने छ भनेर पीड़ित पक्छेलाई आश्वासन र प्रतिबद्दाता पनी दीयो ! अहिले, इनै नेताहरु सार्वजनिक भई कन पनी सरकारले स्वगत्कासाथ वार्ता गर्यो ! येदी, येसरी नै देशमा आतंक मच्चौने, हत्या गर्ने, अपहरण गर्नेहरुलाई स्वागत गर्नेभए, किना अनुसन्धन्को लागी प्रहरी ख्टॉउनु पर्यो ? दोसिलाई कडा कारवाई गरिने छ भनेर किना जनतालाई भ्रम्मा पार्नु पर्यो, के सरकारको आश्वासन र उनिहरुको ( आतंककारीको ) स्वागतले मर्ने र पीड़ित पक्छेको आत्माले शान्ति पाँउछ ? उनीहरुलाई कारवाई गर्नु पर्दैन ? यो ता साँढ़े छोड़े जस्तै भयो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphie

      i did not like to see these photos in mysansar.Whenever my eyes fall on these two photographs,my heart aches.these are the people who want to take our tarai to bharat in the name of many things like swyattata etc.Because of these people life in teraai is not peaceful these days.i do not know where is Nepal going,not taking any action against such people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      राजनीति नै हो सबै कुराको समाधान !यदी असल,सर्बपक्षिय राजनैतीक प्रणाली र राजनेताहरु भइदिएको भए नत देशको दुर्गाती हुन्थ्यो,नत जनताले अभाब,हत्या,हिन्साबाट पीडित हुनु पर्थ्यो \सत्ता र आफ्नो स्वार्थको लागि देश,जनता,पद्ती,निती नियम,धर्म,कर्म,जिबनको बिरुद्ध जस्तो सुकै पाइला चाल्न पनि नहिच्कियाउने अपराधी मानसिकता र व्यबहार भएका जिम्मेबारहरु बाट नै आसु,रगत,पसिना,जिबन लुटीइरहेको छ् \कुनै पनि जिबनले भिन्न बिचार,धर्म,जात,क्षेत्र,रङ,आकर भएकोले अकालमा जिबन,खुसी,आफ्न्त,देश छोड्न नपरोस \यस्तो खाले मानब बाच्ने परिपाटी,रिती,व्यबहार,सोच बनाउन सके कसैले पनि कुनै पनि बहानामा जिबन गुमाउन पर्ने थिएन र देश र जनता फुटाउन बिदेशी दलालहरुको अनुहार कसैले हेर्नु पर्ने थिएन \के त्यस्तो दिन आउँला ?त्यस्को लागि हामी के गर्न सकौला ?अन्ध समर्थन,अन्ध विश्वाश एकहोरो सोच,व्यबहार के हामी त्याग्न सक्छौ ?आफु भन्दा भिन्न भयो भन्दै मा हर कुरामा पन्छाउने सोच र ब्यबहार बाट नै घ्रिणा,बिरोध,बिद्रोह जन्मिने होइन र ? बिभेध,असमानता,अन्याय,अत्याचार,शोषण,दमनले नै लडाईं,काटमार निम्ताउने होइन र ?खै कहिले बाट यि समस्याको सही समाधान आउँला ? के संसारमा एउटै मात्र रङ्को फुल,मानिस,राज्य,राजनैतीक प्रनाली,बिचार,धर्म,सस्क्रिती,रितिरिवाज,सोच,व्यबहार,सम्भब छ् ? छैन नि !अनी किन,कहाबाट,कसरी,के को लागि आम जिबन बिरोधी काम भाईरहेको छ् ?यो सबैले सोच्ने र व्यबहार फेर्ने बेला होइन र ? के सत्रु मर्यो भन्दैमा भोज खाने राक्षसी पनले आफु पनि एक दिन मर्नेछु र मेरो सत्रुले पनि भोज खाने छ् भनेर किन नबुझेको !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dev From Qatar

      यिनी २ जना लाई खोजेर फासी दिनुपर्छ कीन की यी भनेका देशद्रोही हून .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जसले जे भनोश एउटा कुर चाहीं नाबिर्शिउन यो अगो लगाउने कम माओबादी ले नै सुरु गरेको हो आत्मनिर्णय को अधिकार सहित को सा सना राज्य हिजो सत्तामा आउन फलेको तुरुप अज घंटी माँ अड्केको हड्डी भएको छ माओबादी लाई पृथिवी नारायण शाह को सालिक ढलने को थियो ? माओबादी नै हैना ता लौ अबा नया नेपाल फेरी एकीकरण गरने बेला हुना लाको छ साथिहरु र एउटा नया पृथिवी नारायण शाह को खांचो छ अब नेपाल माँ/ हैना भने अब जय नेपाल हैना गए नेपाल इन्डीया तीर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prayash

      अब फेरी दुई पार्टीका तागतहरु देखन पाइने भाइयो जस्तो ६ . नया नेपालमा फेरी पुरानो तराई हेरौ है साथी हो…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Congress ,UML , Maobadhi….India ka abaidh Nepali Santan hun…yiniharulai nasakaikana yesta terai ko group ko kura garnu ko kunai artha chaina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lokendra BC

      धेरै राम्रो हो सरकारका मानिस हरु लिगल भारत का दलाल हुन भने इनिहरु इलिगिअल दलाल हुन , हात्ती र हात्ती छाप उस्तै उस्तै हो नानु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • William

      Wa Wa Wa Wa Wa gajab cha tapaiharuko comment. Tarai basi lai bharatiya Dalal ani Pradhan Mantrilai chahi ke bhananu huncha jasle Bharatko isharama pashupatinath bata hamro nepali pujari lai barkhasta garyo. Tyo chahi Pahade bhayekole ekdam ramro tyo bharatiya Dalal hoina. Desh ko main person nai Bharat ko dalal bhayepachi ko tarai ko pahad sab tehi ta ho. Kura ali risuthne khalko cha tara ali sochnus ………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bagalam

      Yes, Discard this kind of News. It is not worthy to put them in media.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rupesh

      milnu thiyo ta nepal mai kunai thau thiyo hola milna ko lagi kina bharat kai saradma gayara milnu parcha re yesle ta uniharule nepali janta ko lagi ladeka hun ki bharat le mil bhanera mile ka hun pattaunai garo bho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rupesh

      aab chahi teraiko jantale aafano hak adhikar tatha gulamiko janjir bata mukati pauchha bhane aasha garau????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chandra

      why these type of news make places????????????

      Please post good news!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      Ekikaranko laharma katai Nepal ra bharatko ekikaran chahi ghoshana nagarun …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Samrat~

      !!!!!!!!!!!!!!!!!!

      हैन भारतीये हरु हाम्रो देश माँ उनिहरु को भूमि बिरुध घुसपैठ नेपाल बाट भाई रहेको च भनेर भारतीये सैन्य हरु घुस्न हुने अनि हाम्रो सरकार ले चाइ नेपाल बिरुध एस्ता तत्व हरु पालेर राख्दा चू नबोलने …थुक्क !! कारण के होला ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nationalist

      I think comment by saroj should be replied as he seems blind and biased for particular person, party rather than thinking integrity of the country.

      I think you guy does not have intellectual reasoning for given issue.
      Your intention shows that if prachanda and baburam are replaced by those people, your wishes are fullfilled. Do you think that is what Nepal wants and all Nepalese wants? If yes and If that is the answer then, we have nothing to say. But, remember, country like ours need strong leader who really devoted for the country, not for regional group, single party or criminals. Leaders whether Girija, Madhav, Bamdev or anybody else comes and goes but we want national leader who brings integrity not a puppet of india or bring disintegration in the name of particular region or religion as of these Jwala and Goit.

      We need national leader who can shed light for entire nepalese not for any region nor for any particular cast or not for any particular religion. We need that kind of leaders, who bring integrity in the nation. But, your comments have no single clue that maintain those properties. You better not write comments for the intellectual discussion as your comments just bring biasness, fraction rather than integrity and wholeness. We need wholeness bro rather than fraction and we need national integrity nor a regional, cast based, religion biased leaders like these two terian leaders. If they want their movement that bring national integrity then we will morally support, however these people are dancing in the indian tune which proved they are terroist to disintegrate nepal.
      Your logic is that they are product of maoist. So all responsibilities goes to maoist and be happy for that? This logic does not have any clue for solution as this logic just running away from responsibility. Do you think problem if start from maoist then there is no responsibilty of others as if there is no relationship with that problem for the rest of the people, party, or citizens. You better think before comments if you really want to give some suggestions for the readers or do you coming here just to create rumors, halla and show hooliganist character then I have nothing to say. I suggest you to be more responsible while sending comments if you really want to serve for nepalese citizens who are struggling for national integrity in this very demanding situation of the country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajbhanu

      आगो जहिले पनि एउटा झिल्काबाट सुरु हुन्छ | बेलामा झिल्का निभाएन भने त्यस्ले डढेलो लगाउँछ | यस्ता देशद्रोहीहरुलाई स्रिलङकाले गरेको जस्तो कारवाही गरेर बेलामा नै निभौनु पर्छ नत्र पछी निश्चयनै डढेलो लाग्नेछ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      JAYA BHARAT MATA KI

      SAB YASKO KAMAL HO

      NEPAL MA SAYO THARI SENA BANAUNE

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      कुकुर बिराला मिलेर बस्लान तर नेपाल का नाम मात्र का कमुनिस्ट हरु एक भएर बस्लान भन्ने कुरा माँ रत्ती भर बिश्वास छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो केही हैन अब भारतिय बिस्तारबादको पराकाष्ठ हो । नेपालीको राजनीतिक तरलताको फाईदा उठाएर गरेको थिचोमिचो मात्रा हो । तसर्थ अबको आवश्यकता भनेको दार्जिलिङ, सिक्किम र आसम राज्यमा आत्मनिर्णयको अधिकार सहित्को स्वायत राज्य चहियो भनेर शान्तिपूर्ण र सशस्त्र आन्दोलन गर्न सहयोग गर्ने । अनी भारतलाई देखाउने कि जब तँ नेपाल टुक्राउन सक्छस भने हामी के कम ?

      मित्रहरु मेरो नामको लिन्कमा क्लिक गर्नु होला एउटा सानो भिडियो बनाएको छु । राम्रो लागे आफ्नो साथी हरु लाई पठाउनु होला ।
      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      सब भारतीय गोटीहरू हुन । भारत हाम्रो असल छिमेकी हुँदै हैन । हाम्रा नेता अनी हामी नेपाली जनताले कहिले यो कुर बुझ्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • घिमिरे जि,
      RRS जी ले भनेको सोह्रै आना ठीक हो। यि सब समुह हरु माओवादी का उपज हुन र अहिले नेपाल मा भाको गुण्डा गर्दी सबै माओवादी को कारण हो। माओवादी रहद सम्मा माओवादी मा भएका मातृका हरु जस्ता ले नयाँ नयाँ पार्टी खोलिराख्छन् र माओवादी लाई सक्काउन एसैले उब्जाएका मोर्चा हरु चाहिन्छ। चन्डे र प्रचन्डे को काल नजिकिदै छ। उस्तै परे मातृका ले नै सकाइदिन्छ प्रचन्ड लाई। मातृका त रिशाहा पो छ त!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अन्जु, फ्रान्स

      यस्ता चोर हरुले देश खाने भए।।।।।।।।।।।।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गधाहरु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      tutney phutney kaam ta vai rakhcha ni nepal ma yaar……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS

      यो यकिकरण ले एउटा फाईदा भयको छ त्यो के भने जनार्दन जी ले अब वार्ता को लागि एउटा समुह लाई खोजे पुग्ने भयो अनी २ समुह को सट्टा मा यौटै समुह सँग बार्ता गरे हुने भो …………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • M.D(UK)

      Its a sad news for us all Nepalese Citizen if tehse two parties merged then our Tarai region is gonna be unstable therefore we have to bycote these two leaders’s party from Nepal they are seperatist group in Nepal.They are not Nepalse they are Indian.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dubai jana lai Ghokre-ThaK lagayara JhunDaunU parchha,,Tundikhel ma.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • h ghimire

      Saroj ji,
      Maoist ka thuprai kamjori chhan, tara maoist le kahile pani nepal lai tukrayera arkai desh banaune kura garena. Kasari maoist ra yini desh ko tukra garna khojne deshdrohi lai tulana garna milchha ra?
      Yiniharu lai ta kada sajaye dinu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओवादी लाई तह लाउन जुर्मुराएका होलान। फलाम काट्न फलाम नै चाहिन्छ। अब २-४ बर्षमा गोइत प्रधानमन्त्री(प्रचन्डको ठाउमा) र ज्वालाशिङ अर्थमन्त्री(बाबुरामको ठाउमा) हुन्छन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      यो दुइटा फोटो लाइ ”जिंदा या मुर्दा ,’इनाम १० रुपिया ‘भनेर चम्बल को घाटी माँ पठाईदिनुस | देश को हित हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाली बाबु

      साला भारतीय दलाल हरु भारत को ईसारा मा तराईमा आतंक मच्चाएका छन । तराइमा बस्ने पहाडीया मुलका लाई हत्या गर्ने, अपहर्ण गर्ने, चन्दा आतंक गर्ने कसरी राजनैतीक दल हुन सक्छ । नेपाल मा आतंक मच्चाएर भारत मा जग्गा किन्ने ? यिनी हरु लाई टुडी खेलमा ल्याएर गोली ठोक्नु पर्छ, ईनीहरु सब देशका कलन्क हुन । एक दिन आबस्य सजाये पाउछन डाँका हरुले । जय नेपाल ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dasu

      deshko mulye ra manneta thaha chhaina khate haru arkako isarama chalne drohi haru.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Some supposedly major party showed the way and few others followed them with the same stategy with arms.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्दियाले जून तालमा मादल बजाउन्छ त्यहि तालमा कम्मर मर्काउने हुन ई सब देशमाराहरू ठूला पार्टीहरु त भारतीय दलाल रहेछन भने ई ता धोतिका जुम्रा न हुन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मिल्नु राम्रो कुरा हो । मिल्नुलाई नराम्रो भन्न त मिल्दैन तर मिलाई चैँ अलि नराम्रो कामका लागि भएछ । अब मिलेर निहत्था जनता र पत्रकारलाई मार्नुपर्छ भनेर मिलेका होलान् । सरकारले यस्तासँग वार्ता होइन व्यापक प्रहरी परिचालन गरेर सबलाई समातेर मार्नुपर्छ । घाँटी रेटि रेटि मार्नुपर्छ यस्तालाई !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Bahadur Subedi

      “kale kale milera kham bhale”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramu

      Tarai ko nam ma kalanka

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भाले होइन सुबेदी जि देश भन्नु न

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS

      तर गोइत त हेर्दा गोरो देखिन्छ यार मन कालो भय पनि ।।।।२ जना लाई फासी दिनु पर्छ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal jee(israel)

      subediji le vanna khojya tei ho kya!vaale jasto gari khane vae vanna khojya kya!kuro bujnus na!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Bahadur Subedi

      tho tha ukhan po tha ho sir ji,bhanna khojeko tha tehi ho nii,desh,Kya tha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS

      फाईदै फैदो होइन त साथी हो …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS

      यि दुबै जना माओवादी बाट गयका हुन साथी, अनी अब मातृका ले पनि यस्तै पर्टी खोल्ने रे ।।।अनी भन्नुस् यो कसले सिकायको हो चन्डे प्रचन्डे ले नभय?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      कती तितो सत्य
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      एक अर्को संगठित अपराधको नयाँ श्रीङ्खला |हत्या र हिंसामा बढोत्तरी |
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      INDIA IS DOING ALL.

      INDIA GO TO HELL!

      DOWNWITH THE INDIAN EXPANSIONISM!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      कस्तो बिडम्बना हगी !च्व !च्व !च्व !नेपाल र नेपालीको बेइज्यत !
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kamiketa

      Well said,

      aakhir pharak nai k chha ra!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      अबस्य पाउनु पर्छ |
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      वाइसियलले फेला पर्ला है साथी
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vijaya

      GADHAHARULAI NUHAYERA SINGHA DARBAR MA LYAYO GIRIJA RA MAKUNE LE AFNAI KHUTTA MA BANCHARO HANERA ANI GADHA HARU GAI BANNE NATAK GARDAICHHAN .
      NAME CHAI PRIME MINISTER PRACHANDA HOINA PRIME GADHA MINISTER ANI BAKI HARU HADDI LUCHDAI GAREKA JUNGALI KUKUR HARU…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      नेपालीको जनसख्या घटाऊने फाईदा |एक अर्को फाईदा |
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हर्क

      तर यि त नेपाली पार्टी परेनन त साथी! भाजपा हो कि भाकपा केजातिका भात्री संगठन पो हुन त!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rupesh

      maobadi sathi haru ho gaur ko kanda birseko ho ki kya ho aati chadai?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Bahadur Subedi

      ani tho kalo jawasinh ko right hand k ko finger haru le k sankeet gareko nii?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vijaya

      ANI TEHI HADDI PANI NAPAYERA AKHIR MANCHHE KO TATO RAGAT KHANA NISKEKO GOET HOINA MANCHE KHANE GOHI ANI JWALA SINGH HOINA HOHOLLA SINGH K GARUN TA BICHARA NA MILERA .MARA MARA RACHHESH HARU MANCHHE KI GARVA MA JANMA LIYEKO KUKUR PANI HOINA ANUHAR HERDA TA KUKUR LE PAYEKO MANCHHE JASTO CHHA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • haha.. obviously i dont want disintegration of Nepal. But you should understand who is the cause of all this if you are looking for a solution. Who started the slogans of regions on the basis of castes and languages like Magarat and Limbuwan regions? It was Maoists. Before that it was all united. May be they have some goodwill behind that but they could never understand that it was a wrong approach. The result of their slogans is now diferent groups around the country asking for their autonomous regions. So in order to solve the problem we need to remove the root cause–which is Maoist. So as long as Maoists are there there would be a risk of the disintegration of Nepal.
      As long as the quality of leadership is concerned, the maoists seem to be worse at it. They are just good at revolting and beating up people. It was the same problem before too. Most of the NC and UML leaders also came to power through revolutions and they also didnt have much knowledge of ruling the country. Now, replacing NC and UML with Maoists is worse because Maoists have less skills of leadership and government than NC and UML had in the beginning. Its really sad to see Nepal falling into the hands of criminals.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker