मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    दुई घण्टा उज्यालो थपिने भो

    विद्युत प्राधिकरणले आजदेखि दुई घण्टा उज्यालो थपिदिने कृपा गरेको छ। मध्यमर्स्याङ्दीको ३५ मेगावाट बत्ती राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि बल्ल राहत पाइएको हो। घोषित रुपमा आजबाट बत्ती आउने निश्चित भए पनि अघोषित रुपमा केही दिनअघिदेखि नै तालिकाभन्दा छिट्टै बत्ती आउन थालेको थियो। अब दिनमा सरदर १४ घण्टा मात्रै बत्ती जानेछ। २४ सै घण्टा बत्ती आउनलाई त अझै धेरै वर्ष कुर्नै पर्ला। अहिलेको तालिका भने अलि परिवर्तन गरिएको छ। अब केही दिन काठमाडौँ उपत्यकामा बत्ती आउँदा बाहिर जाने गर्छ भने बाहिर आउँदा यहाँ जाने गर्छ। नयाँ तालिका अनुसार पनि हप्तामा तीन दिन मात्रै राति बत्ती आउँछ। बाँकी चार दिन त फेरि उही अन्धकार नै। नयाँ तालिका हेर्नुस्।


    डाउनलोड गर्न यहाँ क्लिक गर्नुस् वा यहाँ क्लिक गर्नुस्

    No related posts.

    23 comments to दुई घण्टा उज्यालो थपिने भो

    • nishita

      congratulation nepal aja dekhi ali dherai ber ujalyo dekh na paene bho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ड्राइभर ठुले

      तराई, पहाड् र हिमालको निमित्त राजतन्त्रको अपरिहार्यता छ । यी विविध क्षेत्रहरुमा बसोबास गर्ने अनगिन्ती जातजाती र उनीहरुले अवलम्बन गर्ने गरेका संस्कारहरुलाई संरक्षण दिनको निमित्त सिङगो नेपालको स्वरुपले जीवन्त कालसम्म खडा भईरहनु पर्ने स्थिती छ । नेपालको भूमिमा रहेका कुनै पनि जातजाती, वर्ग, समुदाय र उनिहरुको धर्म, संस्कार, चालचलन जस्ता सम्पूर्ण अवयवहरुमा राजतन्त्रको अविछिन्न निकट संबन्ध रहेको छ । राजालाई घटाएमा कैयौं समुदाएको पूजा-पाठ र अरु धार्मिक बिधिहरु समेत अपूर्ण हुन्छ । त्यसैले राजा सबैको साझा भएका थिए ।

      आज राजा राजगद्दीमा विराजमान् नभए पनि सबैको धर्म, संस्कार, र रीति-रिवाजमा विराजमान् नै छन् । यहाँसम्म की दशैंको टीका थापी आशिर्वाद् लिनको निमित्त तराई, पहाड् र हिमालबाट आएका नेपालीहरुले के प्रमाण दिए भने राजा धर्म, संस्कार र रीति-रिवाजमा मात्र नभएर सबैको मनमा समेत् विराजमान् रहेछन् ।

      राजा निस्वार्थी छन् त्यसैले उनलाई जनताले निस्वार्थ माया दिएका छन् । “राजा नभएको देश हो र यो?” भन्ने प्रथाले अझै जरा गाडेकै रहेछ । राजा नभएको देश जस्तो हुँदा कति भाँणभैलो हुँदो रहेछ त्यो त हरेक दिनको घटनाले देखाई रहेकै छ । कुनै काल्पनिक वा अतिरञ्जित विवरण बनाई रहनु पर्दैन । पशुपतिनाथ मन्दिरमा कस्तो किसिमको भयावह दृश्य देखियो त्यसबाट गणतन्त्रका लागि मरिहत्ते गर्नेहरुले समेत गणतन्त्र स्थापना गर्न लगाएको आफ्नो मेहनत खेर गएकोमा पछुताएको हुनै पर्छ । पूजा-पाठ र मनको शान्तिको निमित्त धाउने पवित्र स्थलमा समेत घनघोर अशान्ति । कस्तो नयाँ नेपालको आशा लगाउने हामी नेपालीहरुले ?

      नयाँ नेपालको सपना बेचेर राजालाई पन्छाईयो, गणतन्त्र ल्याईयो र सत्तामा पनि पुगियो । असहाय, गरीब्, निमुखा र नारीहरुले शुख पाउँछन्, उनीहरुले चाहे बमोजिमको कार्यक्रम तर्जुमा हुन्छ भनी भोट मागिएको होइन? अब त राष्ट्र र जनताले मुक्ती पाउँछ भनेको होइन? निर्दोष्, असहाय, गरीब्, निमुखा र नारीहरुलाई बिना कारण पर्लोक पठाएर मुक्ती दिलाउने काम बाहेक अरु केही हुनै सकेको छैन । राष्ट्रलाई संघियताको नाममा वा एक मधेश एक प्रदेशको नाममा तथा जातजातीको नाममा टुक्रा-टुक्रा पारेर छिट्टो भन्दा छिट्टो मुक्ती दिलाउने प्रयास् द्रुत्तर गतिमा भईरहेकै छ । जनताले समयमै आँखा नखोले राष्ट्रले पनि मुक्ती पाउने संभावनालाई नकार्न सकिने स्थिती नै छैन । कोही राष्ट्रको नाम फेरेर त कोही राष्ट्रको नक्सा खुम्चाएर नेपाललाई मुक्ती दिलाउन सार्है मेहनत गरिरहेकै छन् । यही कारण नै त थियो राजालाई राजगद्दीबाट उत्तारिएको ।

      राजालाई हटाइँदा जनताको राय जान्ने कोशिससम्म गरेनन् हाम्रा नेताहरुले । किनकी उनिहरु कसैको ईशारामा राष्ट्रलाई बर्बाद् पार्ने षड्यन्त्रमा तल्लिन थिए । जनताको निमित्त शासन गर्ने त बहाना मात्र हो । गणतन्त्र स्थापा गर्ने खेल शुरु भए देखि नै जनता कै नाम भिराएर नेपाली जनताको भूमी टुक्रा पार्ने कोशिस भई रहेको छ । हामी नेपालीहरु सचेत् भएनौ भने नेपालको अस्तित्व हराउन सक्छ । राजालाई राष्ट्र र हामी राष्ट्रबासी नेपालीहरुकै निमित्त राजगद्दीमा बसाउनु पर्छ । राजा बलियो हुँदा कहिल्यै देश टुक्रा हुने कुरा भएन र हुन्न पनि । त्यसैले टुक्रा-टुक्रामा छरिएको तथा एक जातीले अर्को जातीलाई संखाको दृष्टिले हेर्ने र घृणा गर्ने नयाँ नेपालको स्थानमा चार जात छत्तीस् वर्णले हातेमालो गरी बाँच्न पाउने सिङगो नेपालको खाँचो छ । यस भावनालाई जीवन्त दिन सक्ने राजतन्त्रको आवश्यक्ता पहिले भन्दा पनि बढेको छ । राजतन्त्रको अपरिहार्यतालाई नकार्न नै सकिन्न ।

      बिशाल शाह

      bishalshah@yahoo.com

      comment(0)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • s..lama(qatar)

      thank you bijuli batti, je hosa
      kathmandu ko janata lai purai dui
      ghanta ujyaLo MA rakhne bhayacha.
      JAY HOSA TAPAI HARU KO.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      rana ko pala ka neta le bhane yo purano satta ka raja haru le ra british le garda desh bikas na bhaye ko tara hami bistarai thik garchhau.
      2007 saal pachhi ka neta le bhane yo naya nepal ho ahile jun bikas huna sake ko chhaina tyo rana sarkar ko pala ma bhayeko galat practice ra neta le ho hami bistarai thik garchhau
      feri 2017 saal pachhi panchayat ka nrta le bhane pahileko bhudaliya neta bp ra matrika le garda bikas nabhaye ko ma mahendra bistarai bikash garchhu
      feri 2046 ma neta le bhane yo sisu prajatantra ho sabai panchayat le des dubaye ko thiyo hami bistarai sudhar lyauchhu
      tes pachhi ka neta bhan chhan yo palhila ka srkar ra neta le bigareko hami bistarai thik garchhau
      yasari nai madesi people bhanchhan yo pahade ko sarkr le bigardai chha tesai le hami desh tukrya ye ra bikas gar chhau
      yo janta sabai ko viswas ma nai rahi rahanchha
      birod garna jandai na galat neta ko kinabhane uo pani tehi neta haru ko chakari gare ra base ko chha
      tesai le ma bhanchhu janta haru ho janta banera bachna sika. na ki karya karta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Herda Herdai

      Moz garnoos!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tilak

      Yo blogging ko lagi thik topic hoina hola.2 ghanta batti jan6 re vanya matra garnu parla.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अस्तु, अन्धकार टोल, काठमान्डौ

      नयाँ नेपाल भन्दा त अन्धकार-हत्या-आतंक नेपाल पो समय सुहाउदो नाम। कि नयाँ नेपाल भनेको अठारौ सताब्दिको नेपाल भन्न खोज्या त होइन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हे राम ! अब नेपालमा दुई घण्टा लोद्सेडिङ् घट्यो
      अचम्म मात्रै हैन महाअचम्म भयछ
      मैले त सुनेको थिय अझै दुई घण्टा बढ्छ रे भनेर
      तर यो सब कसरी …….?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      Nepali Janata lai yetti dherai samasya ma rakheyo ke , samasya bata bahira niskeyera sochna naskne banai de sake.
      Des ta khule aam lutne nai bhayo ne, ye chor Neta bhanauda haru le.”Mare pachi k nai lanu cha ra??? Moj aaile nai garnu parcha!!!”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva

      somebody said yo ta netaharu ko khel ho
      tara netaharu bhanchhan yo saab pani ko bhel ko kamal ho
      ma ta bhanchhu yo ta nepali haru ko lachhar paan ho
      c-bay

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva

      these all goes like this
      [[[[[[[[[[[[[[[[[[[[[]]]]]]]]]]]]]]]]]
      sabai lay bhanchhan yo ta neta haurko khel ho
      tara tena haru bhanchhan yo ta pani ko bhel ko kamal ho
      tara ma bhanchhu yo ta hami nepali haru ko lachhar paan ho.
      ki k ho ?
      c-bay
      mynameisshiva@hotmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      Rama je,
      Previous Government bhaneko pani yeneharu nai hun. Naya Nepal ko nam ma Nam ferera, Naya dekhayera janata lai jhukyauna matra khojeka hun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lachhu, il, usa

      sabai neta haru le, panchayat ko pala ma rakheko naam valid nahune bhayera afno bau aama ko ni naam ferne re. sunnu bho tapai le ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I dont want to blame this government for load sheding.
      This is the result of corrupted mind and system of previous government and so-called politician of Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      त्यत्रो तिकडम लगाउँदा पनि २ घण्टामात्र कम ? १६ बाट १४ घण्टा लोडशेडिङ भनिएको छ । तर “परिस्थिति अनुकूल भएमा लोडशेडिङको समयमा पनि विद्युत आपूर्ति हुनसक्नेछ” भनिएको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पारंगत राई

      दुई अंकको आर्थिक बृद्धिको सट्टा दुई अंकको लोडसेडिङ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      देश बिकाश को ठेक्का हाम्रा नेताहरूले लियेकै छन ,ज्ञान गुन को कुरा सुन्न परे मंत्रिज्यु र पि यम् को भासन सुने भै हाल्यो न भये आकाशे पुल मुनि लेनिन, र दारिवाल मार्क्स,किम इल सुंग र प्रचंड पथ को किताब पाई नै हाल्छ ,लोक तंत्र आई सक्यो,समाबेसी माँ गई सकियेको छ ,मनोरंजन बाई सी यल र यूथ फोर्स ले दियेकै छ,मोज गर्न मन लागे सड़क माँ टायर बाल्न गए भै हाल्यो ,अब बाकी गफ गर्न ,लब गर्न र हल्ला गर्न बत्ती न भये नि हुन्न र भन्या ?????ड्याम, बत्ती नै किन चाहिन्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ज्ञानेश्वर बोहरा,पुल्चà¥

      यो सबै हामीलाई झुक्याउने खेल हो। पहिले सीधै १२ बाट १४ नबनाएर १६ घण्टा बनायो अनी अहिले १६ बाट १४ बनाएर केही घटाए जस्तो मात्र गरेको हो । अनी अर्को कुरा अब त बत्ती जाने भन्दा आउने समय नै कम भएकोले जाने भन्दा बरु आउने तालका नै सम्झन सजिलो हुन्छ । तेसैले उमेश जी पहिले झै जाने भन्दा आउने समययको तालिका प्रकाशीत गर्नुभएको भए राम्रो हुन्थ्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purushottam babu

      sabaiko kalyaaN hos
      jaya bijuli batti

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nobel

      Nepali haru ko Bhudhi Anusar, 24 hrs load shadding hunu parne ho. Kina 14 hrs matra.

      do u know, what is reason of load shedding ? this govnment is not responisible for this load shedding.

      Teti bela YAMALE (UML)le arun third project ko Birod nagareko bhaya, yasto din dekhana parthyo ra?

      kura kasle bhujne

      nobel

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tamas rai

      Congratulation!!!! convgratulation!!!! congratulation!!
      nepali janta lai badhai ra nepal govrnment lai thupro vanda pani thuprai dhannyabad
      aaba nepal sapriyo sapriyo 2 ghanta load szheding katoutouti

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hem prasad

      very nice.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      कस्तो लाटो मान्छे !
      बत्ती नै किन चाहिन्छ रे !—-
      —————–
      ” बहाना तिमीलाई ताना सरकार लाई ” –
      ————-
      झलमलमा झलमल्यै भएर
      झल्मली राख तिमी
      अलमलमा अलम्ल्यै भएर
      अलमली राखुला हामी –
      °
      खलबलमा खल्बलिएर
      खलबल्याइ राख तिमी
      ढलमल मा ढलमल्लिएर
      ढल्मली र हुँ ला हामी –
      °
      भलभलमा भुल्भुलिएर
      भुलिराख तिमी
      पलपलमा पिरोलिएर
      पिरैमा हासौला हामी –
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker