प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साँझ देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेछ। विदेशतिर महत्त्वपूर्ण बेलामा मात्र हैन नियमित रुपमा यसरी देशवासीलाई सम्बोधन गरी नागरिक र सरकारको दूरी मेटाउने प्रयास गरिन्छ। तर हामीकहाँ भने यस्तो सम्बोधन गर्न ठूलै केही हुनुपर्छ। पूर्व राजाका पालामा पनि कि ‘कू’ गर्न कि ‘कू’ गरेको वार्षिकीको बेलामा बल्ल सम्बोधन गरिन्थ्यो। अहिलेका प्रमले पनि पदबहाली गरेपछि एकचोटी मात्रै सम्बोधन गरेका छन्।
आफ्ना कुराहरु प्रत्यक्ष नागरिकहरु समक्ष राख्ने यो राम्रो उपाय हो। यसरी सीधै आफ्ना कुरा राख्दा पत्रपत्रिकाहरुले आफ्नो रुचि अनुसारका कुरालाई मात्र महत्त्व दिएर प्रचारप्रसार गर्ने कुरा पनि हुँदैन। यस्ता सम्बोधन त बारम्बार हुनुपर्ने हो।
आजको सम्बोधनमा प्रधानमन्त्रीले के भन्ने हुन्, त्यो त साँझ ७ नबजी थाहा हुने कुरा भएन। टुँडिखेलमा भाषण गर्दा जस्तो सरकार ढले सत्ता कब्जा गर्छौ त पक्कै भन्ने छैनन्। प्रधानमन्त्रीको जिम्मेवार कुर्सीमा बसेर देशवासीलाई सम्बोधन गर्दा जिम्मेवार कुरा त गर्नुपर्यो नै। त्यसमाथि अहिले लोडसेडिङ, असुरक्षा जस्ता विषयले सरकारको छवि जनमानसमा नराम्रो बनाएको छ। यसलाई उनले कसरी व्याख्या गर्ने हुन्, त्यो त हेर्न/सुन्न बाँकी नै छ। तर, आजको लोडसेडिङ सेड्युल अनुसार राति १२ बजेसम्म बत्ती जाने पालो हो। लोडसेडिङ कै कारण सम्बोधन भोलि मात्र हेर्न/सुन्न/पढ्नु पर्ने हुनसक्छ- विद्युत प्राधिकरणले बीचैमा कृपा नगर्ने हो भने !
No related posts.









प्रिए नेपाली बुवामुमा दाजु भाई दीदी बहिनी!नमस्ते !
हाम्रो प्रधानमन्त्रि ज्यु गर्नुभएको सम्बोधन बिशालउ छ|नेपालमा मान्छेले मान्छे मार्न सिकाउनी एही प्रधानमन्त्रि हो|अस्ति भर्खर, राजाज्ञानेन्द्र लाई कु बुद्धी लगेर उसै लै शिद्ध्यएको भन्दैथियो|अहिले आँफैलाई कुबुधिले छोएर नाना भाती नचाहिनेकुरा
बोलि सक्यो अनी अहिले जनतालाई ठीक्क पार्न मन्त्री मन्दल्को कुनै सल्लह बिना सम्बोधन गरेकोमत्रै हो|एसले केही गर्न सक्दैन|किनकी एस्लाइ पनी नेपाली जनाटकओ रगतको सराप लगेकोछ|अब आँफै शिधिन्छ| यो प्रधानमन्त्री शिधिए पछी नेपाल को बिकासहुन्छ|सबैलाई याद भया ! याद बर !
मन परे हरियो, नपरे रातो
0
0
Dear all,
We listened PM’s address to the nation. He has failed to address the national problem. PM and his party is out dated and below the national interest.We were hoping that he will address the economy problem, unemploypement etc, instead he focused office mgmt in that situation how he or his party fulfill national problem so better option quite his post. Any one can fulfill his post he is outdated. Bye Prachanda jee.
As morning shows the day likewise you have proved that you are a total failure. You have shown no seeds at all and you have to pay for the blood of more than 15000 people of our motherland. Look at your coat it is full of blood and think of all those who lost their lives during people’s war.
What has been done to the rest of our fellow citizen and the country?
Karun
मन परे हरियो, नपरे रातो
0
0
The lecture of priminister is not so great in this time. I heard his lectures somany time. He gave the best lecture from shahid manch. At that time he forgot his position and duty. He thought that now Iam in the forest of Rolpa. When he met with Girija, he knew that he is the priminister of Nepal. So pplease this is the request of general public of nepal, give the lecture as priminister of the country not as the leader of YCL.
from S. Korea
मन परे हरियो, नपरे रातो
0
0
kehi hudina bhandai ra boldai ma . tato na bhutlo ko
मन परे हरियो, नपरे रातो
0
0
यो अरु केहि होईन अर्को बिदेश भ्रमणको तयारी जस्तो लाग्यो!!!
मन परे हरियो, नपरे रातो
0
0
प्रचण्ड महाशय!!!
५ महिना नेपाल र नेपालीको लागी मरेर काम गरेको भए आज देशबासीको नाममा यस्तो सन्देश दिनु पर्दैन थियो|
आफैले आफैलाई सुनपानी छर्केर चोख्याउन खोजेको जस्तो भयो यो त|
काम गर्नेलाई कसैले बाधा अड्चन थापेको छैन| काम गर काम… जनताले साथ दिन्छन् नत्र उहि हो गिरिजे, माकुने, शेरे, ज्ञाने हरुको लाईनमा तिम्रो पनि नाम जोडिने छ|
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्डको सम्बोधन पनि सुनियो, खोइ बुदाले राम्रै कुरा
गरे गर्नलाई त,अब काम गरेर पो देखौनु ठुलो कुरा हो।
बुदाको कुरा सुनेर केही आशाबादी भइयो।
फिन्ल्यान्डबाट दिपएश
मन परे हरियो, नपरे रातो
0
0
He is just scolding others and praising self. No vision to drive the country to the “New Nepal”.
He failed to address on key issues.
मन परे हरियो, नपरे रातो
0
0
भो-भो प-र्दैन अब प-र्दैन प्र-म प्र-चन्डको प्र-चार,प्र-सार पर-परसम्म स्वदेशी-प्र-देशी प्र-जा’रुलाई किनकी त्यहा प्रा-य “सधैंकै” चकाब त आउने हो। उस्को पार्टीले के-के न गर्छु भन्थ्यो ५०% आशा पनि पुरा भएन! त्यो सम्बोधन होइन,अरु मिठा-मिठा बिषयकै कुराहरु पढ्न paye हुन्छ मलाई त। ‘कुरा होइन काम मात्रै चाहियो!’
मन परे हरियो, नपरे रातो
0
0
bolder smasya samahan hunna kehi pani kam garnu parchha banduk padkaer hunnaa lathait ycl jasto paler hunna . YCL ko nam chnage garer yCL dissolve hunna. euta kura sabai jan bat mahinako 200-400 partek ghar bat lier bacheko yCL hini movie ko hapta uthaune milltanat organization ta ho. maile pratek mahina 400 rupiya tirne gareko chha gathhahghar ma.
normal nepali jo politics ma involve chhain sabaile dinchhan YCL lai kin ki kohi lafada ma parna chahdain. YCL ko activity tehi ho nepal ma. aba YCDL. prachanda tesko naike ho.
boli sabada bat chnage hune ho ani janata janta rater hune ho bahne dherai pahole development hunthyo. boler hunna plan upaya chahinchha. fosro double disgit bahner hunchha.
euta realistic hisab le hjanu parchha. bidesko donor lai ghurkaer des dhani hunnna. aafno des ko resourceke chha kasrai exploit garna skainchha bhaner sochne hunu paro ani. bhako barsau dekhi cahleko strucuture lai bhatakaer ramro des bandain. tar tyo structure lai kaha weak point chha teali patta lagaunu paro ni
aafnai hat ma dadu puniu aaffaiboksi r jhakri baher hunnachha. prachanda ko speech ma tyo bhanda kehi hunna aru
bye bye dear you popel will go in heal and there will be big fight in future.
मन परे हरियो, नपरे रातो
0
0
देस कब्जा बाहेक के पो संबोधन गर्ने र होलान् र ? प्रधान मंत्री ले दिने ज्ञानेंद्र ले जस्तो त होला नि
? कसो हो नेपाली दाजुभाई दिदिबहिनी हरु ?? होसियार !
मन परे हरियो, नपरे रातो
0
0
खै २ पार्टी एक हुंदा त यो सरकार ढालने दुस्प्रयास कसैले गर्यो भने तेस्को भोलिपल्ट सत्ता कब्जा
गर्ने छौंं भन्ने प्रधान मंत्री ले के पो भन्लान र ? फेरी तेहि त होइन? मेरो संसार संपादक ज्यूँ ??
मन परे हरियो, नपरे रातो
0
0
ल गजब भयो।
आर बि घिमिरे, सुडान ।
मन परे हरियो, नपरे रातो
0
0
मेरोबिचारेमा !
प्रधन्मन्त्रि अथवा मओबादी आधेक्छे पुष्पकमल दहल जि ले जेसुकै बोलुन जसरी बोलुन उनी नेपाल र नेपालीको लागि अहिलेको स्थितिमा कामछैन,उनले गरेको बेबहारले छिमेकी राष्ट्र हरुलाई धेरैन चिसो बनाइ सकेकोले उनी अब नेपाल र नेपालीको भबिस्सेको लागि अनाबसेक ठहरिनु भएकोछ|वास्तवमा नेपाल र नेपालीको बिकासको लागि बिदेशी मित्र राष्ट्र हरुसँग हतेमालो गरी कोही कसैलाई पनि काखा र पाखाको बेबहार नदेखाइ, सेल्फ दिमक्र्यसी भन्दा पिपुल्स दिमक्र्यसी लाई ध्यानमा राखी सरकार चलाऊन नसक्ने सन्की पाराका प्रधन्मन्त्रि हामीलाई चाहिदैन|
एस्ता बेबहारका राजनीतीग्य कुनै एक देश मात्र नभै बिस्स्वोकै परम सत्रुहुन|सबैलाई थाहा भया |धन्याबाद !
मन परे हरियो, नपरे रातो
0
0
खै, नेपाल म क:प्रचन्ड को पार्टी ले मात्र केही गर्छ कि भन्ने आश थियो, तर साह्रै खुल्काउल जस्तो देखिन। अब कुनै पनि पार्टी सरकार म गएर देश को लागि केही गर्ल भन्ने आश गर्नु बेक्कार छ।
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji,
why you dont advice primerminister to have a blog like this where people can give him advice and wrote different complains like Obama had started,than he will be in touch with people.
मन परे हरियो, नपरे रातो
0
0
जे भयपनि राम्रो होस। मेरो सुभकामना ।।
मन परे हरियो, नपरे रातो
0
0
खै के चाहीं भन्ने हुन कोमरेड ले, कतै सरभोमासत्ता र कार्यकारणी संपूर्ण अधिकार अजै का मितिदेखी हामीमा निहित रहनेछ चाहीं नभानुन
मन परे हरियो, नपरे रातो
0
0
परिबर्तानजी
राणा शासनमा हरेक प्रधानमन्त्रीले हरेक सुक्रबार जनताका कुरा सुन्थे र उत्तिखेर नै फैसला गर्थे र आफ्नो संबोधन जनतालाई गर्थे / प्रचंडा पहिलो होइनन /
मन परे हरियो, नपरे रातो
0
0
यस्तो सम्बोधन गरिनु राम्रो हो नि ! तर झुटा आश्वासन दिने र छलकपटका भाषा बोल्ने कामचाहिँ हुनुहुन्न । बरु आफ्ना केही कमजोरी भए त्यसको स्वीकारोक्ति र फेरि नदोहोर्याउने प्रतिबद्धता, अनि देश विकास र शान्ति प्रक्रियालाई सँगै लैजान ‘ठोस’ कार्यनीति जनतासामु पेश गर्नुपर्छ ।
फरक प्रसंग : उही पुराना कर्मचारीतन्त्रबाट तयार भएका कागजका ठेलीको चाङ लगाएरमात्र हुनेवाला केही छैन । सरकारले सचिवभन्दा तल्ला तहका कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ । हैन प्रजातन्त्र, राजतन्त्र अनि ज्ञानतन्त्र र लोकतन्त्रसमेतमा एकै निकायमा काम गरिरहेकाहरूलाई सरुवा गर्नुपर्दैन ? यी त झन् जिम्मेवार पद हुन्, उही पुरानै ढर्रामा काम गर्ने र गर्न रुचाउनेहरूबाट देश परिवर्तनको नारा बोकेका नेताहरूले साथ पाउलान् भन्न सकिने अवस्था छैन । यसतर्फ पनि प्रमले सोच्नुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
j hos talking with people directly without any occassion or reason…this is first time happening n’ non of any neta or pm had done it…so this it self is very positive think n’ also shows tat some body (pm) really care about people as well so i take it as positive thing…lets c wat he want to say…may b he want to chang the things but he him self can’t do any thing so may be he is going to so some frustation things n’ some decision he had done…mr. puspa kamal dahal is good man but wat i feel is he is not only the one to make decision…he have to go as his party desire…any wayz lets hope for the best…
मन परे हरियो, नपरे रातो
0
0
Please guys stop calling him a clown, or someone unable to perform. How much time has it been since he has become the PM, moreover these monkey parties like congress, and UML, and on top of this the chimpanzees like Girija, Jhalnath are not letting anyone perform their duties, they are just obstructing their paths. It will need some time to do what is needed to be done. I have full faith in my Country and the Government.
मन परे हरियो, नपरे रातो
0
0
यो समय झगडाको होइन । देश अनेकौ समस्याहरुले ग्रसित भएको बेला , मधेशबादीहरु मिलेर देश टुक्राउन खोजेको बेला ,देशमा बिजुली संकट परेको बेला, आर्थिक स्थितीले जर्जर परेको बेला. किन यि काङ्रेस,एमाले,माओबादी र अरु पार्टीहरु आ-आफै खुट्टा तानातान गर्दै बसेका होलान।
पार्टीको सिद्दान्त फरक भए पनी देश त हाम्रो नै हो। देश बिकास को अभिभारा मात्र एक पार्टीको होइन।युद्धले ग्रसित भियतनाम , आज कहाँ pugi सक्यो , आज भन्दा २५ बर्ष को सिङ्गापुर कहा छ । किन ?
एकता ,मात्र एकता , पार्टी र ब्यक्तिगत स्वार्थ भन्दा पनी राष्ट्रिय स्वार्थ पहिले हेर्नु पर्छ । तब मात्र देशले निस्फिक्रीको श्वास लिन पाउने छ नत्र तथास्तु .
मन परे हरियो, नपरे रातो
0
0
I think he will only remake the minister of the goverment not any more. There is no any curicity to listen or watch him. Saba bakwas hun mantrimandal ko punar gathan matra ho.
मन परे हरियो, नपरे रातो
0
0
Kag karauna lagecha. Kah kah garcha tara pina sukdai garcha.
मन परे हरियो, नपरे रातो
0
0
It is good news but killer should get hard or sever punishment from state mechanism. But New Nepal government is always giving pardon, naming political motive. As well what is the meaning of martyr but lack of security if perosn died or killed in conflict without right of government why they give the tittle of martyr. And one million rupees for victime family. But I have no against about it but lack of security situation every thing is making a big mess by Maoist leading governemnt by PM Prachanda. Prachanda should take responsibility as well he should take Home Minister responsibility.People should get
Peace and security from today speech of PM otherwise no meaning. We people do not like to any political rhetoric or political drama by any kind of government. We need peace and security entire Nepal. Tarai violence should crackdown immediately. If mobilize honestly our Nepali security mechanism is enough, enough.In my opinion new political actors do not create anything but use honestly Old Nepal mechanism. We also expect PM will announce some space for monarchical institution because 240 years old monarchical instituion was not existed, today PM will not able to give speech for name of peole. That is why Maoists party was more benefitted from Shah dynasty.Still people have great faith over monarchical institution. Because of ignorance of political parties they abolished the monarchical institution. But it is time to restablish the historical and political monarchical instituion as well government has no right to replace the PN Shah statue.
मन परे हरियो, नपरे रातो
0
0
के नै भन्ला र बुढाले प्रतिपक्छ हरुले काम गर्न दिएन भन्ला, अनी एस्तै आफुले काम गर्न र जनतालाई दिएको बचन पुर गर्ने छु भनेर कारीब २ दर्जन पट्क प्रतिबद्धता पनि गरेकै हुन, जती परतिबद्धता गरेनी काम गर्ने हुडिकै हो क्यारे, आश्वासन त जती फलाकेनी भयो नि जबो फलाक्न के नै गहारो भयो र, सत्ता हात लागे बितिकै नया नेपाल र स्विजर्ल्यान्ड जस्तो नेपाल बनाउने भनेको थियो बुढाले खोइ झन भाताभुग हुँदै गएको छ नयाँ नेपाल अब एस्तो बेला जनतालाई सरी भन्ने अनी फेरी गल्ती गर्दै जाने सरी भन्दै जने गर्दा गर्दै बुढाको दिन सकिन्छ अनी फेरी जन बिध्रोह गरेर सत्ता हात पार्ने भनेर कुर्लिदै सडकमा आउँलान तेती त होला नि अब बुढाको काम।
मन परे हरियो, नपरे रातो
0
0
Dear friends,
We know that there is nothing new to say from Prachanda. He can say everything but he can not do anything. He promises many times and many things but he did nothing. he is same PM as older PM in work. However, he is more talktive but doing nothing. I think, we should not expect new thing from him. Nepali people should do themself to make new people. Prachanda will make his party strong and he wants to be a strong leader in his party that;s all…… I already stop to think abut his work…
thanks
Prakash
मन परे हरियो, नपरे रातो
0
0
Huncha Bahadur “PRACHAND” ko hudaina bhanee kehi chhina tara garne kehi hoina, any way sambodhan garnu ramro ho tara khasai kehi aasaa nagare huncha. system basaauna khoje jasto chha, yahi bhaypani ramrai ho.
मन परे हरियो, नपरे रातो
0
0
Like other political leaders prachanda is not different. Can anybody tell us what he had done which is significantly visible in the eye of public? Nothing. Though few months is not enough for doing anything. But can somebody tell us that he showed any signs of hope for nepalese people? No. Please do not run beside the political party blindly. We are Nepali and we want good and directive leader not political leader only. Lets hope we would get some good expectation from his speech today and we need good news too………
Hopefully we will get news about his speech in mysansar.com tomorrow. But please please please do not write his speech as good or bad without your personal judgment from your heart not by your brain because our brain may be motivated by political beliefs but our heart does not. Think once before writing comment……………….
मन परे हरियो, नपरे रातो
0
0
खै कमरेडबाट आसा गर्ने ठाऊ कहि देखिएन ,जे मन लाग्यो बोले हुन्छ,पुरा गर्न नपरेपछि,जति आश्वासन दिए पनि हुन्छ,कामरेड पनि पुराना कामरेड भन्दा फरक देखिन सक्नु भएन क्यारे।
मन परे हरियो, नपरे रातो
0
0
चुनाब जितेको भोली पल्ट को स्पीच त ठीकै थियो तर आजकल त कामरेड पुरै बोऔलाउन थालेका छन, दश बार्ह हजार मान्छे को ज्यान जांदा पनी हाम्रा नेता हरु माँ परिपक्कता आउन नसक्नु हामी सबै नेपाली हरु का लागी सार्है दुख को कुरा हो , अरु त म के नै भनु र, prachanda लाई सदबुध्ही आओस र नेपाली जनता ले जसरी जंगल बाट सत्ता मा पुराए तेसरि नै ज्ञान दाई लाई झै बिदा गर्न न परोस यही छ सुभकामना,
मन परे हरियो, नपरे रातो
0
0
kamrad jati bashan ga ra pane tai ho tal
desh kaha bata ka pugi sakyo khali laryo basyo kasari janta lai jhukauna ho taimatra cha kur bhanne babal garcha
sathi ho jtoi ja gar pane tai ho tal
duba la ko dunga yai ho hal.
lal salam
मन परे हरियो, नपरे रातो
0
0
साथीहरुलाई नेपालीमा कमेन्ट गर्न मन नलागेको हो की ईंग्लिश मोहो हो …
नेपालीमै कमेन्ट लेखे राम्रो हुनेथियो
अत … प्रचन्डजीको सम्बोधन राम्रै हुन्छ होलानी
वहाँहरु जहिले पनि जनताको लागि मात्रै सोच्ने ..
अनी जनताकै भावनाका मात्र काम गर्ने मान्छे …..
कती सम्म भने जनताकालागी जनता मार्न कहिले पनि पछी नपर्ने …
आफुहरु बाहेक अरु सबै प्रतिकृयाबादी ….
कसैले केही गर्यो भने बिदेशीको ईशारामा गरेको हुने ….
आफुहरुले जे बोल्दा पनि हुने अनी ….
अरुले बोल्दा खै के लाई घीउ नपचेको हुने ……
नयाँ नेपालका हाम्रा कम्रेडहरुको कुरा अनी ….
बयान गरेर गरि नसक्नु छ …..
नयाँ नेपालमा …..
सुमन भाई
मन परे हरियो, नपरे रातो
0
0
भासन को सार
”भर्खर महान जन युद्द बाट प्राप्त उपलब्धि हरुलाई जोगाउनु आफ्नो सरकार ले खेलेको भूमिका को सराहना र बिस्तार्बादी र प्रतिक्रियाबादी ले टाउको उठाउलान भनेर सबैलाई सतर्क रहन आग्रह |सरकार ले गरेको ठुलो र चुनौती पूर्ण कार्य भन्नाले गणतंत्र लाइ संस्थागत गर्न गरेको प्रयाश |देश माँ भएका सबै ह्त्या हिंसा प्रतिक्रया बादी हरुबाट भएको |बिस्तार्बादी भारत र अमेरिका संग (पुजारी को घटना माँ कांग्रेस गर्दा झुक्नु परेको जस्तो मात्र देखियेको )संग आफु कहिले नझुकने |”
मन परे हरियो, नपरे रातो
0
0
जे होस् कम्रेड्ले जे बोल्नुहुन्छ शही बोल्नुहुन्छ, अनी जे गर्नुहुन्छ जनताको लागि गर्नुहुन्छ त्यस्मा सबैजनाह ढुक्क भय हुन्छ -
मन परे हरियो, नपरे रातो
0
0
good news
मन परे हरियो, नपरे रातो
0
0
who is going to summon? PUSHPA KAMAL DAHAL the Priminister of nepal or the Commanda; PRACHANDA of Maoists? As i’ve seen before, the Prachanda threatining the Pushpa kamal dahal while he was summoning at Tudikel about 15 days ago. its hillarious these days in Nepal!!! haaaaaaaaaa
मन परे हरियो, नपरे रातो
0
0
I do not belive communism and capitalism and I do not expect anything from Girija, Madav Nepal.
I expect something from Prachanda and Baburam.
1. First protect our nation from Madheshi leader.
2. Do not give Nepal play ground for India, china and US.
3.Stop violance in Terai by using political, military or combination.
4.stop dependency from foreign AID.
5. Use local technology and resource to develop our country.( use bamboo, Khar, timber, crops, fruits)
6. security
7. End corruption.
8. corrupted person should be kicked out
9. Hire young educated people.
10 give retirement old uneducated, traditional government employee
11. Promote tourism because nepal has everest and beautiful peak
12. Make new airport and eplore tourism.
13 give priority to agriculture, tourism and hydro and solar, wind power
14. Priminister, you should not spend time on Gosthi, inaurgration.
15. You should make good plan, implement and fire government employee who corrupt money. You have a power to fire even judge.
16. People will give credit if you fire or kickout Judge, secretary if they do corruption.
मन परे हरियो, नपरे रातो
0
0
Really if we have electricity we will get a golden chance to give live participation. but any way we are sure about ht will change his statment that “WITH IN A 10 YEARS” because already one year is gone and only may be not sure nine years is left.
मन परे हरियो, नपरे रातो
0
0
hey lower, eventhough he resigns, wud there be any alternative person to lead this country? we have experienced all the leaders ..i think we shouldn’t blame prachanda for all what has been happening across the country but other parties are also equally responsible for the present fragile situation to come in nepal. As we can see,all the time, political parties which are not in the executive body(govt) don’t seem to support the govt and make the very small issues very difficult for the govt to resolve. Lastly, the only thing i can say is we shouldn’t have expected too much from prachanda, because we had known that he was also a nepalese normal people, unlike Obama(a cross breed???). he is not the penacea for nepal.noone including GOD whoever was elected for prime minister, would not have changed this country by now…Anyways, let’s hope for the best…prachanda is better than other leaders in nepal…1000 times better than girija, 100 times better than makune but unfortunately, he has not been getting that much success which was expected…Even if we had elected obama as a prime minister in nepal, he would have been failure..thank you all.
मन परे हरियो, नपरे रातो
0
0
He might say something surprising, but he won’t do what he says anyway.
मन परे हरियो, नपरे रातो
0
0
Lets hope better and good version of PM
BRB
मन परे हरियो, नपरे रातो
0
0
Ya last time late king did the same to resign. may b prachanda is doing the same to save some shame that is left.
मन परे हरियो, नपरे रातो
0
0
Nobel Jee,
Prachandra and Good News ??? hahahaha. Don’t make joke.
Mukesh
मन परे हरियो, नपरे रातो
0
0
Hello Freinds ,
How can you think about Resignation. He is powerful Prime Minisiter of Nepal history.
Maybe he will say some surpreising good news to the Nepali.
Nobel
मन परे हरियो, नपरे रातो
0
0
Absolately , Prachanda is “Hoping Hero”, we appriciate his struggle to build nonclass base life.
मन परे हरियो, नपरे रातो
0
0
Hello Freinds ,
How can you think about Resignation. He is powerful Prime Minisiter of Nepal history.
Maybe he will say some surpreising good news to the Nepali.
Nobel
मन परे हरियो, नपरे रातो
0
0
I wish he resigns. I have stopped expecting anything from this clown. As usual, he will probably just make excuses for his inability to maintain the situation in the country. What else is there to say? What else should we really expect?
मन परे हरियो, नपरे रातो
0
0
that’s good!! and bring the same stupid faces that have left nothing to happen back in the government. who the hell will drive the country if Prachanda resigns now?? resignation is not the solution..dear friend..
मन परे हरियो, नपरे रातो
0
0
Dear Friend i am not agree with ur comment. How u think that today he gave the resign? From my side u didnot understand the Nepalese Political situation. He is power ful, honest,flexiblelity as well as intelligent person. such type of person was needed in nepal. but congress party has no exercise to be in opposition party and UML has no execise to sit in governmentas well as to help the government as well as Madesh party was handle by india and try to divide our Country . Above these Behaviour of CPN, UML and Madesh Party didnot gave him to get sucess in the Politics as well as making shamvhidan.
मन परे हरियो, नपरे रातो
0
0
सबै समस्या को समाधान लिएर आउन भन्ने आशा गरौँ ।
मन परे हरियो, नपरे रातो
0
0
this is really hard but its fact too..
he an´t do anything and we also can´t expect anything from him..he have not to say..may be he want to share his travelling experience after being PM…
with in 9 month, none of the PM have visited europe and America than our present PM..who fought for nepali people and who is now spending Tax we r paying, for him and all those who is travelling with him…indluding his Son..
मन परे हरियो, नपरे रातो
0
0
yes we don’t have any hope form him.
मन परे हरियो, नपरे रातो
0
0
मलाई त किन किन जून बिषयमा पनि टेलिसिरियल मेरी बास्सैको सिताराम कट्टेलको प्रसँग जोड्न मन लाग्छ। धुर्मेले भने झैं,त्यो प्रधान मन्त्री को हो र? उसकोसंबोधनको यत्तिको चासो? मतलव त्यही एुटा नेपाली न परे। नेपाली नेताले जनतलाई कसरी मन्त्रमुग्ध बनाउँछन्।त्यो देख्नु भएको नै होला अरु नेताको यो भन्दा पहिले। प्रचन्ड पनि त उही ड्याँङ्गको मूला न हो।
गजक्क परेर अौँछ्,चस्मा मिलाउदै अनी शुरू हुन्छ संबोधन। हेर्नुस् दाजुभाई तथा दिदिबहिनीहरु बिगत का सरकार ले यस्ता गरेको थिएनन, उस्तो गरेक थिएनन तर अब हाम्रो सरकारले देशमा यस्तो गर्नेछ,उस्तो गर्नेछ। अब देशको बिकास क्रमीक रूपले अघी बढ्नेछ। अनी त्यसबखत आशावादी जनताको ताली पट्किने छ। प्याट प्याट प्याट प्याट्ट त्यही मौकामा प्रचन्डको संबोधन सकिन्छ फ्याट्ट। जनता त हेर्या हेरै,,,”हात्ती आयो हात्ती आयो फुस्सा” न हो। आफु त त्यह जान सकिएन स्वदेशमा नै बस्ने साथीहरुले आज पनी हाम्रा प्रचन्ड सरकारले नेपाललाई हामी स्वीट्जरलैंन्ड बनाउँछौ भन्यो भने भन्नु होला। हैन सरकार हामीलाई गत बर्ष बाढिले बगाएको सप्तकोशीको पूल पुन निर्माण गर्नोस। यूद्धमाध्वस्त भएको संरचनाको निर्माण गरेर हामीलाई हाम्रो नेपाल चाहियो भन्नु होला सबैले।
फेरी त्यो संरचनाको पुर्तिको निम्ती हामी जस्ता पसिना बगाएर कमाएको २ पैसामा आँखा नगाड्नु भन्नुहोला।
भैया राई
कतार बाट
मन परे हरियो, नपरे रातो
0
0
Lol!
U are really NIRDOSH. Comrade Prachanda divided our country in hundred fragments. A hungry old man sleeping on the chautari in a village was given a gun, and was told that – Here it is, now you won’t be hungry anymore, try it. That’s what he has taught the people. If you see the youths of our country carrying any weapon and vandalizing, don’t get surprised, PM prachanda’s new Nepal has trained the young fellows as well. There’s nothing to expect from him. Those youths are the future of our country and you see, that’s how the maoists have invested in youth development.
मन परे हरियो, नपरे रातो
0
0
What is the proof that he is powerful PM of Nepal? What power he has? He can’t do anything without India’s help or China’s help. He can’t do anything without Madhesi people’s threatening. He is not the one who came to power after winning elections in Nepal. There are a lot of other people who have become PM and all of them were powerful.
May be you want to say that Prachanda is powerful because he managed to invite more Indian influence in the country. He is probably the weakest PM, with no certainty about his own personality and words.
मन परे हरियो, नपरे रातो
0
0
dont hope so…foolish Nobel.
मन परे हरियो, नपरे रातो
0
0
It is a good news that PM is addressing public without any occassion. Let’s take this matter as a positive inititive. But, he must demonstrates the puplic by doing something constructive rather than creating chaos and unnecessary political propoganda. He should tell what are his priorities and come with this kind of address on monthly basis to inform people about how far he has achived.
मन परे हरियो, नपरे रातो
0
0
“Please” भन्ने शब्दको बेईज्जत नगरौं मित्र! उहांलाई “clown” भन्ने उपाधि एक दम सुहाँउछ! राम्रो गर्ने केहि हैन खाली गफ चुट्ने बाहेक|
समयको कुरा गर्ने हो भने ५ महिना भई सक्यो अहिले सम्म सिन्को भाँचेको होईन र भाँच्ने सुर-सार पनि छैन| जसरी हुन्छ टिकिराखौं भन्ने दाउ छ|
प्रचण्डलाई गिरिजे, माकुने, झले सँग तुलना नगरौं| जनताले ठुलो आश गरेका थिए पु.क. दाहालबाट| आखिर के भयो? हात लाग्यो सुन्य| अरु नेता भन्दा पनि तुच्छ भएर निस्के यि प्रचण्डे!!!
मन परे हरियो, नपरे रातो
0
0
What Prachanda has been doing worst than Girija , Jhale and makune and so on?Mr. Harkaman! u r telling this on bias. Has Prachanda been selling tanakpur, eating Lauda and chaina air, mass corruption in development work and many more? What r u seeing?
No thing can be seen, whatever good or bad within this 4 months. They r doing a lot in spite of being opposed by monkey,s party UML and NC. They have been obstructing to do something for the country .They r telling to do good without changing anything and keeping status quo. is it possible? first this structure should be dismantle completely and start from the beginning from foundation, otherwise no thing will be happen having bad guys in the beurocratic and others appointed by old system. lets see what would happen ahead!!!!
मन परे हरियो, नपरे रातो
0
0
tero bau, Girija ra Makuneharule gareka thia ni? ??????????????
मन परे हरियो, नपरे रातो
0
0
good for you, one example he said he would dissolve YCL in three months but he did in 3 weeks and renamed them as democratic YCL
मन परे हरियो, नपरे रातो
0
0
तपाँईको सभ्यताको परिचयलाई लाल्-सलाम !!!
मन परे हरियो, नपरे रातो
0
0
Hey Maoist Lame,
What do you think about this power crisis? What about Dahal’s plan of buying diesel generators? Why India is not selling electricity to Nepal? What about red-sandalwood smuggling?
Do you think Prachanda is a clean person? Rubbish..
First collect some facts, then make a comment. Never try to hide the facts.
मन परे हरियो, नपरे रातो
0
0
the proof of his powerfullness is that he can Kill and threat anyone..who come in his way….
unfortunitly this is his power…and unluckly we nepali people choose him as PM..
thukka Prachanda…
मन परे हरियो, नपरे रातो
0
0
Mr. Prasant,
Mind your lanaguage,
we are talking about socially but you looks like wild animanls. are you dog ?
What do you mean by foolish ?
And I would like to request all friends that please use social language. This is very good site.
I hope you will understand (If you human)
Nobel
मन परे हरियो, नपरे रातो
0
0