नेपाल प्रहरीले अघि दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरी ऋषि धमला लगायतका व्यक्तिहरु गम्भीर अपराधमा संलग्न रहेको बताएको छ। अभियुक्तहरु अरु जस्तो खुकुरी हान्ने, हत्या गर्ने जस्ता अपराधमा नभई ज्यादै संवेदनशील प्रकृतिको घटनामा संलग्न भएको हुनाले त्यसै अनुरुप लिइदिन प्रहरीले आग्रह गरे। प्रहरीले अनुसन्धान जारी रहेकोले अहिले नै सार्वजनिक गर्न नसकिएको र केही दिनपछि पुनः पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बतायो। धमलालाई काठमाडौँ जिल्ला प्रशासनले १४ दिन हिरासतमा राखी अनुसन्धान गर्न पुर्जी दिएको छ।
पत्रकार सम्मेलनमा देखाइएको भिडियोमा अभियुक्तहरुले आरामदायी मुद्नामा प्रहरीसित आफूले गरेको अपराध स्वीकारेका छन्। भिडियोमा ऋषि धमला संलग्न भएको कुरा बताइएको छ। तर ऋषि धमलाको बयान भने छैन। अभियुक्तहरुले दिएको बयान अनुसार धमला पैसाको मामलामा फँसेका देखिन्छन्। विभिन्न स्थानबाट अभियुक्तहरुले चन्दा असुलेर बाँडेर खानेमा धमलाको पनि संलग्नता रहेको त्यसबाट बुझिन्छ। नेपालजापान डट कमका पत्रकार रामशुभक महतो रणवीर सेनाका उपत्यका इञ्चार्ज प्रदीप रहेछन् भने अर्का व्यक्ति विनायक भनिने मनोज महतो त सैन्य कमान्डर रहेछन्। रणवीर सेनाका तर्फबाट काठमाडौँका विभिन्न स्थान बम उनीहरुले नै पड्काएको भिडियोमा स्वीकारेका छन्। रामशुभक महतोको डेराबाट त विस्फोटक पदार्थ पनि बरामद गरिएको रहेछ।
पत्रकार सम्मेलनमा ऋषि धमला र रामशुभक महतोबीच भएको कुराकानी पनि सुनाइएको थियो। त्यही मध्ये एउटा संवाद सुन्न भित्र आउनुस्।
अडियो सुन्न यहाँ क्लिक गर्नुस्। सौजन्यः नेपाल प्रहरी अडियो नखुले पेज रिफ्रेस गर्नुहोला।
बाँकी अडियो केही समयमा अपडेट गरिनेछ।
No related posts.









यी टेलीफोन संवाद सुने पछि चेतना नबिग्रिएको कुनै पनि मान्छेले यी पत्रकारको खोल भित्रका व्वासाहरुको असलियत राम्ररी नै थाहा पाउछ । यतिको घाम जस्तै र्छलङ्ग प्रमाणलाई पनि यो सरकारका मन्त्रिहरुले नवुझनु भनेको या त यिनीहरुको मष्तिस्कमा गोवर भरिएको छ या त यिनीहरु पनि यी जघन्य अपराधका मतियार हुन । फोन वार्तामा भएको पैसा यिनीहरुको खल्तिमा पनि पुगेको हुनु पर्छ । प्रहरीले राम्रैसंग प्रमाण पुर्याएर अभियुक्तहरुलाई पक्रेको थियो र स-प्रमाण अदालत पेश गरेको थियो । पत्रकारको बर्को भित्रका अपराधिहरुको चन्दा/अपहरण आतंकको टेलीफोन वार्ता विभिन्न समाचार माध्यमवाट संसारले नै सुनेको छ । तर कताको कुन वटम दावियो कुन्नी ? प्रम माधव नेपालले मुख हुदाहुदै नाकवाट पानी पिए । अदालत हुदादुदै ‘दुधको साक्षी विरालो’ पत्रकारहरुको छानवीन समूहले अपराधि धमलालाई ( नेपाल सरकारले नै सप्रमाण अपराधिको रुपमा पेश गरी राखेको अवस्था भएकोले उनीहरु अझै अपराधी नै हुन ) निर्दोष देखाएको कुरा वढि विश्वास लाग्यो र नेपाल प्रहरीको त्यत्रो अनुसन्धानलाई उनले धोती लगाई दिए । अझ अव आएर सवै निर्दोष ? नेपाल सरकार ! खवरदार ! अब यी पत्रकारहरुले बम हानेर मारेका स्कुले नानीहरु मारिएका होइनन् भनेर उनका बा/आमालाई जिम्मा लगाउ र तिम्रा यी प्रिय पात्रहरु विरुद्ध त्यो प्रमाण जुटाउने नेपाल प्रहरीको टीमलाई असल नागरीक विरुद्ध प्रहरीले षड्यन्त्र गरेको भनि कार्यवाही गरेर देखाउ । दुनियाका छोराछोरीको त्यो हविगत आखिर तिम्रा छोराछारीलाई भएको संझन नसक्ने यस्ता विवेकहीन पशुहरुलाई जनताको अविभावक हुन सुहाउदैन । अलिकति पनि नैतिकता बचेको भए सरकारी झुण्डका कुनैले यसमा फरक मत राखेर राजीनाम गरेर देखाउ । यो नाटकका कारण दुनियामा चेतना भएकाहरुले अहिले तिमीहरुलाई राम्ररी चिन्ने मौका पाए । दुनियाले नराम्रो गरी थुकेका छन यो सरकारका भनाउदो झुण्डलाई । मौकामा संझेलान यसको पनि हिसाव किताब !
मन परे हरियो, नपरे रातो
0
0
माकुने सरकारले सूद हरुको निर्देशनमा मुद्धा फिर्ता लिएको हो / माकुनेहरू समेत धमला लगायत का देशद्रोहीहरु लाइ कारागार मात्र हैन मृत्युदण्ड नै ठिक होला / यस्ता धमिराहरुले देश बनाउलान ? थुक्क माकुने सरकार ! अब ती डाकाहरुलाई हतियार तथा चन्दा संकलन मन्त्रालय दिने होला नि हैन ?
मन परे हरियो, नपरे रातो
0
0
साला यो ॠषि धमला ईन्डिया को दलल हो ।अज मेरो ईन्डिया सँग राम्रो छ भन्छ । लाज नभय को कुकुर । पत्रकार को नाम म कलंक । कती केटी यस्ले बेचे को छ यस्को हिसाब किताब हुनु पर्छ । कुन बैन्क मा कती छ सबै बैंक को खाता रोक्क हुनु पर्छ । कस्कस्लाई यस्ले धम्काया को छ । यस्तो नेयत नभय कस्ले यस्लाई छुनु ।पोलिश ले कसै को दर धम्की नली छन्बिन गाह्रोस । कतिलाई यस्ले यबर्सोन समेत गरे को छ । यो त देश द्रोही पो रहेछ आप्नै घर मा आगो लगायर आँफै नाचने । बिमर्श रातो सँग मिलेर पैसा असुल्छ ।त मा सँग पनि मग्छस होइन देखिस बौ को बिहे .
मन परे हरियो, नपरे रातो
1
0
I request to all nepalease, to force nepal government, don’t get realese such kind of rishi terrorist from costudy, must be excute.’tit for Tat’ this devil is fatal disease of our peace and beauty nation.
the supreme curt of nepal and constitution must eradicate such kind of fatal, enemy from the garland of 3.5 bilion nepalease people. it is good opportunity to treat nation as well as it’s people.
nepal ko jaya hos……….
मन परे हरियो, नपरे रातो
0
0
Weldone!!!! Thanks a lot for nepal police Great!!!!!!!! and let Dhamal devil go to paradise through costudy may god bless to rishi for paradise bcaz no more space in world such kind of vevillllllll
मन परे हरियो, नपरे रातो
0
0
dont compare with prachanda n dhamala cuz dhamal is the culprit he the rastraghati usle idniako lagi deslai nai tahas mahas parne ho at least des ma nai chori dakaiti gareko vaya kehi hune thiyana tara usle ta indiako raw ho kill him
मन परे हरियो, नपरे रातो
0
0
keep sweeping, keep on sweeping…
i acolade the nepal police, now this should be reciprocate to the all corners. lets move on and build a new nepal.
thnx to involved police officers.
मन परे हरियो, नपरे रातो
0
0
साला गुण्डा ईन्डिया को धोती
रास्ट द्रोही धमल,र शुभक चोर्
लाई तेतिकै छोड्न हुन्न है
पुलिस दाई यो मौकामा तिन्लाई
छोडेउ भने पछी तिम्लाई पनि
दिउसो देश द्रोही को पछी लाक्छ
राती तिमी हरु लाई नै गोली हान्छ
बेलाई म होसियार रहनु देश द्रोही सग
उमाकान्त
मलेशिया
मन परे हरियो, नपरे रातो
0
0
हे मित्र नेपाली साथी हो तपाईं हरु
लाई थाहा नभयर होला धमलाको
बाउ मरेयको भयर १३ दिन को लागि
किर्या पुत्री लाई कसैले छोला भनेयर
एकान्त कोठामा राखन खोज्यको हो
१३ दिन को काज् किर्या पछी त
छुटी हाल्छनी अनी ऐले तेही भयर
कुर्न बसेयका हुन के डाँका धमलालाई
डाँका देश द्रोही यस्लाई छोड्न हुँदैन
यो १३ दिन को काज कृया बाट
निस्क्य पछी साला गुण्डा नेपाली आमा
लाई बालात्कर गर्न खोज्नी गुण्डा
उमकान्त्
मलेशिया
मन परे हरियो, नपरे रातो
1
0
हे मित्र नेपाली साथी हो तपाईं हरु
लाई थाहा नभयर होला धमलाको
बाउ मरेयको भयर १३ दिन को लागि
किर्या पुत्री लाई कसैले छोला भनेयर
एकान्त कोठामा राखन खोज्यको हो
१३ दिन को काज् किर्या पछी त
छुटी हाल्छनी अनी ऐले तेही भयर
कुर्न बसेयका हुन के डाँका धमलालाई
डाँका देश द्रोही यस्लाई छोड्न हुँदैन
यो १३ दिन को काज कृया बाट
निस्क्य पछी साला गुण्डा नेपाली आमा
लाई बालात्कर गर्न खोज्नी गुण्डा
यू के
मलेशिया
मन परे हरियो, नपरे रातो
0
0
How judgmental we are???
Even if Dhamala is suspicious, I don’t want to make judgemental opinions.
—-
He is criminal, chor, desfrohi and bla,,, bla,,, blaa,,,
Thanx police for good job………
Patrakar haru chor hun…….
——-
Is the evidence that strong against Dhamala? I think no. First, voice can be dubbed. Second even if its his voice, voice records are not admissible in courts….
Police la kati ko ramro kam garchha, example dine ho bhane mahabharat banchha, think about it …. We hate dhamala, that’s why every other is right?? What a poor judgment??? Will we thank police even if it proved tomorrow that they framed the whole case???
Rishi sancho ma patrakar nai hoina, he is a byproduct of politicians. If risi is to be hanged, why not first hang PKD, GPK and MKN????
———
Sound records in telephone are, in most countries, not admissible in courts. So even if Dhamala is guilty, he is likely to be freed.
Second, chances are also likely that the Maoists framed the case to divert the attention. Just remember, Maoists were involved in almost all cases of killing and threatening of journalists. If Dhamala is guilty or if he can be framed as guilty, the government can easily suppress/silence journalists. Euta kuheko alu le singo bora nai Kuhaucha.
Tara Dhamala guilty nahuna pani sakcha. It can be a Maoist design to control media. Do u have any idea Kantipur does not write anything against Maoists nowadays? Why? Because it has Maoist investment through Pilot Rameshwor Bohora. Have any guy thought about why Maoists want to control media? It’s clear like crystal: they want to capture the state through legitimate elections next time. Once media is controlled legitimately, people’s votes can also be gained legitimately. So they want to capture the media one by one. If Dhamala can be proved guilty, no journalist will stand for him. Likewise, people will hesitate to stand for any journalist if he is really framed in similar cases in future.
J hos Dhamala guilty nai ho bhane Maoist sarkar le ramro muddha payeko chha. Dhamala guilty hoina bhane pani govt has found a good person to frame a case against, as nobody likes Dhamala and most people will not stand for him even if he is not guilty.
Dhamala ta sankaspad ho tara sarkar ko niyat pani sankaspad lagi raheko chha malai ta.
मन परे हरियो, नपरे रातो
0
0
हिजोको खाते ऋषि धमला हेर आज हेर्दा हेर्दै बम पड्काउने भो बा खप्परमा त लेखेरै ल्या रैछ |||||||हिजो पत्रिका बेच्दै हिड्ने आज हेर बम बेच्न थाल्यो बा तर,,,,,,,,,,,,,, हिजो बम पड्काउने आज प्रधान मंत्री ,आज बम पड्काउने भोली प्रधान मंत्री की कसो हो साथी हो ? हिजो पनि गिरिजा सरकारले प्रचंड लाइ देश द्रोही गद्दार भनेको होइन त? अनि के को ट्याक ट्याक नि \\\\\\\ हिजो माओबादीले कांग्रेसको सरकार मन नपरे झै रणबीर लाइ पनि खाओबादिको सरकार मन परेन होला नि,,, यो त धमला हरुको शुरुवात हो माओबादीले त खत्तम पारी सकेर पनि चाल नपाई धमला गद्दार भन्ने हरु देखि दिक्क लाग्छ बा ||| सारा देशको सम्पति ध्वस्त पारी अरबौको ऋण नेपाली जनतालाइ बोकाउने लाइ काखा आफ्नो हक़ अधिकारको लागी लड़ने पाखा ||||
जय नेपाल
मन परे हरियो, नपरे रातो
0
0
Upendra yadav and other Madheshi party will help to release these criminals.
Do not worry about…
Our Terai , region will be criminal land rather than fertile land for agricultural crops.
What a hell is going to my motherland.
मन परे हरियो, नपरे रातो
0
0
hang and shoot him .
मन परे हरियो, नपरे रातो
0
0
yo risi dhamala lahi ta jhanma kahid gharnu phar6 NC ko ota lhagara asto kam ma po raha6 hii Narayanam…………
Pandey
IRAQ
मन परे हरियो, नपरे रातो
0
0
Yesterday,UMESH ji also support Ram Suvak Mahato.!!???But he dint go for deep.If u wana support,u’ve to know about his background.Because u r so called web journalist.Be careful.
harry
Chhahare,Gorkha
mygorkha@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
साथीहरु यो धमला भन्ने पशु भारतीय जासुस हो अनी देशको गद्दार हो । यसलाई नत आमाको दुधको मुल्य थाहा छ नत जन्म र परिचय दिने नेपाल आमाको महत्व थाहा छ । भिड भाडा मा यस्तो कुलङारहरु किन मिचिदैनन।
नेपाल प्रहरीलाई मेरो सलाम ।
मन परे हरियो, नपरे रातो
1
0
yesta aatanka kari aru pani derae chhan prahariko yo yerta sunuwat ramro chha yeslae gagerna garera aru sara aatanka kari haruko patta saf garnu aajako aaosekata ho damala lae ta ajiban sajaye hoina fasi dinu upaukta hola aba prahari le mantri le testo kam gare pani nachhodne kanun banau ye des chalaune dekka liyeka tauke haru sakchhau vane
मन परे हरियो, नपरे रातो
0
0
hello UMESH JI,WHY U GUISE SILENT,ANDOLAN GARE RA SUBHAK MAHATO LAI CHHUTAUNU Pardaina,sarai prasamsa garthau ni,ki aphu pani sathai ho?
मन परे हरियो, नपरे रातो
0
0
ल आज नेपाल प्रहरिले राम्रो काम गरेको समाचार सुन्न र पढ्न पाइयो । कानूनको पालनामा नेपाल प्रहरिलाई सबैको सहयोग प्राप्त भएको खण्डमा केही होलाकी ! ॠषि धमला जस्तालेनैहो नेपालको यो हालत बनएको ।
मन परे हरियो, नपरे रातो
1
0
बिषयबस्तु अनुसन्धानको क्रममा छ। प्रहरिले पक्का अनुसन्धान गरुन, सरकारी अभियोक्ताले सचेत भूमिका निभाउन र कानून्को रोहमा अदालतले अपराधी ठहर् गरेमा यस्ता आततायिहरुलाई हदै सम्मको सजाय हुनुपर्छ। अध्यादेस ल्याउन तम्सने प्रचन्डलाई मेरो अनुरोध छ कि सक्छोउ भने राज्यका चारवटै अंग (कार्यपालिका,बिधायिका,न्यायपालिका र मिडिया)तथा निजामती, सेना, प्रहरीमा रहेर जनताले बुझाएको कर, तिरो बाट आर्थिक लाभ लिनेहरुले कुनै आतंककारी कृयाकलाप वा राज्यबिरूध्धको अपराध वा भ्रस्टाचार् वा फोउज्दारी अपराध गरे गराएमा सर्बस्व हरन गरी आजिबन कैद वा म्रित्युदन्ड वा फासीको सजाय दिने अध्द्यादेस तुरुन्त जारी गर । अन्तरिम संबिधान बाधक भये सम्सोधन गर। नयाँ बन्ने संबिधानमा यस्तो सजायको प्रत्याभुती गर ताकी यस्ता अपराधीलाई हदैसम्म्मको सजाय दिनसकियोस र राज्यका कुनैपनी ओहदामा बसेर भबिस्यमा कसैले त्यता तर्फ सोच्ने हिम्मत नगरुन। यसो गरेउ भने बिभिन्न जिल्लामा भैरहेका झिना मसिना आतंककारी कृयाकलाप पनि हराउने छन। मधेश पनि ठीक हुनेछ। नयाँ नेपाल बनाउन मद्दत् मिल्नेछ।
मन परे हरियो, नपरे रातो
0
0
Thag Dhamala Aaja phela paryo.
मन परे हरियो, नपरे रातो
0
0
ऋषि धमला पत्रकार को नाम मा कालो धब्बा हो, एसका अरु पनि धेरै काला काम को पर्दाफास हुनु पर्छ , राजनीती को आडमा पेशा को दुरुपयोग गर्दै देशको अस्मिता माथी नै बलात्कार गर्ने एस्ता मुकुन्डोधारिहरुलाई हदै सम्मको कारबाई हुनुपर्छ , कुरै नबुझे जस्तो गरी ऋषि धमला को रिहाई को माग गर्ने पत्रकार महासंग का मित्रहरुले एकपटक सोचनी हो की ? उमा सिंह को ह्त्या माँ माओबादी को हात छ भनेर पहिले घोसणा गर्ने महासंग का मित्रले अब ऋषि धमला को काला करतूत सर्बजनिक हुदा पनि किन नबोलेका होलान ? दिन भरी नेताहरु को चाकडी अनि रातभरि बम र चन्दा अशुली……होसियार अरु पनि पत्रकार को नाम माँ पबित्र पेसाको बदनाम गर्नेहरु धेरै छन, यी सबैको पोल खोल्नु पर्छ, …….खबरदार ऋषि धमला लाई हिरासत बाट निकाल्न खोज्नेहरु ! उनिहरु को पनि निगरानी सुरु गर्नुपर्छ…….
ऋषि पाण्डेय
दुबई
मन परे हरियो, नपरे रातो
1
0
Rishi Dhamala ko Qualification check garuna.. Please. Malai Lagcha.. yasko Certificate Sab Nakkali ho.. India bata lyaeko. Yo ta Dhading ma 4 class pani Padeko Chaina Jasto Lagcha Hai..malai ta…
मन परे हरियो, नपरे रातो
0
0
अाज बल्ल टिभी राम्रो सँग हेर्न पाइने भयो खाली त्यही छेक्न अाउथ्यो
मन परे हरियो, नपरे रातो
2
0
यी भ्रस्टचारी र देसध्रोही रामशुभक ,मनोज र धमलालाई गोली ठोकेर मार्नु पर्छ।
मन परे हरियो, नपरे रातो
3
0
Good Job Police Officer Keep it Up as well Thanks MySansar.com for bring updated news.
मन परे हरियो, नपरे रातो
0
0
गृहमन्त्रालय बधाई ,
एउटा सेफद सफा पोस्ट बाट आतङ्ककारी लाई कारबाही बढाएकोमा अभियुक्त ॠषि धमला सम्बन्धमा, यस भन्दा अगाडि पनि एक अबला नारिले
बिभिन्न शोषण गरेको वताएकी थिन । उन्को आवाजलाई रिपोर्ट्स क्लब्को माइक्रोफोनले बन्द गराएको थियो । पीडित महिलाको बेदना कुनैपनी
नेता ,पत्रकार ,मानब अधिकारबादी , प्रशासन ले सुनेनन उठाएनन । कतै रिपोर्ट्स क्लबमा निम्तो पाइन्नकी भनेर , निज अभियुक्तको हाल
उदाङ्गिएको अनुहार पीडित महिलाको बयान सँग ठ्याक्कै मिल्न गएको छ । धमला मात्रा होइन यि जस्ता कोही होटल संचालक , कोही नर्सिङ्होम ,उद्द्योग्पती , मानबाधिकार्बादी , नेता , प्रशासन मा पनि पक्कै छन । नेपालमा आतङ्क अपहरण , हत्या कन्दका मुली
हरुमा खोजिगरे भेटिन्छ । धमला पनि भारत को दबाब मा अपराध बाट छुटकारा भये मा कुनै अनोउठो हुने छैन ।
चन्द्र सुरिय लोहोरुङ
Hong Kong
मन परे हरियो, नपरे रातो
1
0
कूरै नबुझी यि पत्रकार महसंघ भनौदा हरु ले ॠषि धमला ,शुभक महतो हरुलाई सकुसल छोड्न बिगेप्ती निकालेका थिएनी । एस्त बर्धी धारी देश घातक हरु अहिले पत्रकार ,मानब अधिकारबादी ,युथ फोर्स ,वाइ सि एल का खोल ओधेर पनि धेरै बसेका छन । नेपाल प्रहरिको एस्तै सौहार्द पूर्ण व्यबहारले ति घातक किराहरुलाई औषधी हाल्दै निर्मुल
पार्नुपर्छ । नत्र देश बनाउने युबा जमात भन्दै यस्ता पातकी हरुले हाम्रो सुन्दर देश्लाई धुजा धुजा पार्न सक्छन । यिनिहरुको छानी छानी केस्राउने कोशीस गरौ है साथीहरु .
मन परे हरियो, नपरे रातो
0
0
पत्रकार को कात्रो ओढेर यस्तो गैर अपराध गर्ने धमला यन्ड कम्पनी लाई तेसै छाड्नु हुंदैन। कडा भन्दा कडा सजाय दिनु पर्छ ताकी अर्को कुनै ब्यक्तिले यस्तो काम गरेर पत्रकार को इज्जत नफालोश। अर्को कुरा पत्रकार देशको चौथो अङ भन्न रुचौने हे पत्रकार भनौदाहरु हो तिमीहरुको बिचमा नै यस्ता नरपिसाच धमलाहरु रहेछन किन तिनी हरु को बिरुद्दमा आन्दोलन गर्दैनौ तिमीहरु।
मन परे हरियो, नपरे रातो
2
0
Unbelievable,how can we trust Journalism.I think this is the begin.There are many more activities like these. Let’s us see…future.
मन परे हरियो, नपरे रातो
0
0
नेपाल प्रहरी लाई सम्पूर्ण शक्ती लगायेर उचित छान्बिन् को लागि पत्रकारमित्र हरुलाई सहयोग गरिदिनुहुनको लागि बिनम्र अनुरोध गर्दछु ।यस्ता पत्रकार को खोल ऊडेका माफिया ले गर्दा तपाईं अन्दकर मा पर्नु भएको अबगत गराउन चाहन्छु । तपाईं कै बदनाम गराउन चाहने को लागि तपाईंले कुर्बान् होइन दन्ड दिन को लागि नेपाल प्रहरी लाई सहयोग गरी देस बिकास को नमुना बनिदिन को लागि बिनम्र अनुरोध गर्दछु ।
मन परे हरियो, नपरे रातो
1
0
The point is here..! People are dying ..none of them come in an umbrella of any bigger shade and nobody protests on behalf of them. Many peoples died and many are still missing.. But their stuufs have been shadowed by such A**H*les story. But look.. Journalists just raise their voice whenever any journalist gets trapped. God! why don’t they wait to get the cause first and go for the protest?? Now when they raised voice for Dhamala(Napunsak) I was sad that Patrakar ko bathan pani euta hool jastai rahecha..! Kuro kei bujhnu chaina bas Press Swotantrata k k bhanyo kurliyo… Thuikka…Desh ka tesro anga bhanauda haru!!! God bless u!!
मन परे हरियो, नपरे रातो
0
1
Good Job Nepal Police!!!
मन परे हरियो, नपरे रातो
0
0
बल्ल पर्यो निरमाया माकुरी जालैमा ।
कमल पौडेल
साउदी बाट
मन परे हरियो, नपरे रातो
1
0
“Rishi Dhamala” is the black shadow in nepalese Journalism.
Really its unbelievable.but all evidence shown he is a criminal.So, he have to be ponished .He is one of the hatest person all over the world.I thist him in his mouth.
मन परे हरियो, नपरे रातो
0
0
ऋषि धमलालाई फसाउन व्यापारी प्रहरी
काठमडौं । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई सुनियोजित ढंगले फसाउन प्रयोग गरिएका कथित व्यापारी प्रहरी भएको खुलासा भएको छ । प्रहरी स्रोतका अनुसार उनलाई पैसा र बढुवाको लोभ देखाएर प्रयोग गरिएको हो ।
व्यापारीको भेषमा प्रयोग भएका ती प्रहरीको नाम केही समयपछि रिपोर्र्टर्स क्लब नेपालले पत्रकार सम्मेलन गरी र्सार्वजनिक गर्ने जनाएको छ । क्लबमा केही महिनायता सुराकी गर्न पठाइने गरिएका प्रहरीहरुसंगको समन्वयमा ती प्रहरीले षड्यन्त्रलाई अगाडि बढाएका थिए ।
प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी पक्राउ शुलभ महतो, मनोज महतो र पत्रकार वीरेन्द्र केएमको भिडियो रेकर्ड सुनाएको थियो । भिडियो रेकर्डमा देखाइएकाहरुलाई पटक पटक अध्यक्ष धमलाको नाम पोल्न लगाइएको थियो । प्रहरी स्रोतका अनुसार उनीहरुलाई डर त्रास र कुटपिटबाट धमलाको नाम पटक पटक पोल्न लगाइएको हो ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नाम पोल्न लगाएर कथित प्रमाणको नाम दिएर प्रहरीले आफ्नो बहादुरी देखाउन खोजेर हास्यास्पद काम गरेको छ । क्लब नेपाल प्रहरीका केही अधिकारीको गतिविधिलाई पनि सत्यतथ्य रुपमा जनमानसमा ल्याउने प्रण गर्ने दृढता व्यक्त गर्दछ । at – http://ekantipuronline.blogspot.com
मन परे हरियो, नपरे रातो
0
0
यो पत्रकार महासंघ ले ॠषिधमला लाई छोडिदे भनेर बक्तय निकाले को होइन र। यो पत्रकार महासंघ ले पत्रकार भन्यो कि बच्चाउन खोज्छ बा। देशमा बेथिती ल्याउन यो पत्रकार महासंघ को पनि हत छ।
मन परे हरियो, नपरे रातो
1
0
Rishi Dhamala is just only one of the white collar people who are involve in corruption and crime in Nepal. But this may be the starting of new revolution in our country. Goverment should be cheered up for such activities but they can win people,only if they could raise curtains form their own people as well as other high profile people. The event is clear indicator that many high profiles may be involved in such anti-social activities. They are raping their own nation. They should be penalised heavely.
मन परे हरियो, नपरे रातो
0
0
आपुइ ! ति राम शुभक महतो लाई त हामीले नेपाल राष्ट्र को हित मा खुकुरिको धारमा ज्यान राखेर कलम लेख्ने पत्रकार भन्ठान्या त !
हे भगवान ! मान्छे भित्र लुकेको असली रुप चिन्न त बडो गार्हो पो हुदो रहेछ !
तर पाप धुरी बाट कराउछ त्यसइ भनेका होइनन हाम्रा जिजु बाजे ले !
मन परे हरियो, नपरे रातो
1
0
यो धमिलो लाई हाम्रो समाज र देश धमिल्याउन नदिनको लागि छिटो भन्दा छिटो र कडा भन्दा कडा करबाही गर्नुनै नेपाल र नेपालीको हितमा हुने कुरा जगत जाहेर छ । धमलाको गमला र अमला पुरै जांच गरी सत्य तथ्य धमिलो नबनाइ स्पस्ट देश र जनता सामु ल्याउनु पर्यो।
यदी छल कपट भयमा यो धमिलो लाई नेपाली जनताले संग्ल्याइदिनु पर्ने हुन्छ ल ।
मन परे हरियो, नपरे रातो
1
0
धमले डाँका देश्द्रोही हो एस्लाई जन्म कैद गर्नु पर्छ। उसले अरबौ रुपैया को कुरा गरेको छ राम शुभक महतोसँग । त्येत्रो पैसा कहाँ बाट आउछ ?तेसैले यो कुख्यात देश्द्रोही आतंककारी हो। एस्लाई त हदै सम्मको सजाय हुनुपर्दछ।
Mahesh Dhakal, London
मन परे हरियो, नपरे रातो
1
0
सुनेर खुशी लाग्यो तर ऋषि धमलाको पंहुच त सरकारको माथिल्लो टहसम्म छ अझ यो पनि सुन्नमाँ आएको छ -
उनी त भारतसंग आबध छन रे अब प्रहरीले यो स्थितिमाँ कसरी हेर्छन र सरकारले अब कस्तो कदम चल्छन
एस्ता अपराधी हरुलाई समातेर प्रहरीले राम्रै गरेछन आउँदो भबिस्यमा पनि येस्तै राम्रा खबरहरु सुन्न पईयोस
मन परे हरियो, नपरे रातो
1
0
उमेश जि,
पाप धुरीबाट कराउँछ भनेको यही हो, देख्नु भयो, शुभक महतो भनिने तपाईको व्लगको प्यारो पत्रकारको गतिविधि – तपाईले खुवै स्थान दिनु हुन्थ्यो नि, त्यो शुभक महतो भनिने कथित पत्रकारलाई । ज्वालासिंह लाई आतंकवादी भन्ने शुभक महतो त आफै पो आतंंकवादी रहेछ । वरु ज्वाला ंसिहले त तर्राईका दलितहरुका वारेमा डर त्रास देखाएर भने पनि उत्पीडित वर्गलाई राहत त दिएका थिए । त्यो शुभक महतो भन्ने पत्रकारले त काठमाण्डौं जस्तो व्यस्त जनजीवनमा आतंक फैलाउदै जघन्य अपराधमा पो संलग्न भएको रहेछ त । यदि सत्य तथ्य त्यही हो भने पत्रकारको विल्ला भिरेर त्यस्तो कार्यमा संलग्न त्यो महतोलाई आजीवन जेलमा कोच्नर्ुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
patrakarko mukhundo lagayar aatankakari kam garnelai sakhta karbai hunu parcha
मन परे हरियो, नपरे रातो
0
0
patrakaar bhayera yesto harkat garne??
k bhannu ra khai..
huna ta sachhai bhannu parda malai kahile ni rishi dhamala maan pardaina thiyo.. but not coz i knew that he ws some kind of a criminal but because i loathed his personality.. the cheaply act of alwayz trying to be in the photos like a stubborn kid,.. i disgraced his act…
but regarding the accusation, i won’t be charging him with my insults until itz proven.. but nevertheless- ‘ HAWA NACHALI PAAT HALLINNA’ and thatz almost verry certain if that paat is RISHI DHAMALA
uet Engineers
मन परे हरियो, नपरे रातो
0
0
अब को मान्छे लाई विश्वाश गर्ने भन्नु त साथी हरु मलाई त प्रचन्ड पनि भारतीय दलाल हो कि जस्तो लाग्न थालो ,ज भन्छ ठीक उल्टो हुन्छ ।यो ॠषि लए त फाशी नै दिनु पर्छ।
मन परे हरियो, नपरे रातो
1
0
BALLA PARYO NIRMAYA MAKURI JALAIMA!!!
PARYO PARYO NIRMAYA MAKURI JALAIMA!!
PARYO PARYO NIRMAYA DHAMALA DAITE KANUN KO JALAIMA!!
ABA HAIRAU USKO BHARAT MATA LAI KASARI CHHUTAUNCHHAN JALAIMA!!
मन परे हरियो, नपरे रातो
0
0
Yo Dhamalo barbad khalko man6e rai6 ki kya ho lau na !!
मन परे हरियो, नपरे रातो
0
0
aajha anusandhan garnuhosh police dai. yeha patrakar ko khol odera janata lai dasnai daseka chhan. aru ni line ma aauchhan hola.nam ko matra patrakar kam bhane yeniharu ko 2no ko nai ho . malai lagchha aajha anusandhan garnuhosh yeuta laharo sabai aaucha.
मन परे हरियो, नपरे रातो
0
0
Desh drohi, Hatti ko dekhaune dara bhaneko yeho. Tettikkai chodnu hundaina.
मन परे हरियो, नपरे रातो
0
0
थुक्क धमला अनी सुभोक तिमीहरु हात्ती जस्तो रहेछौ देखौने दात एउटा अनी चपौने दात अर्को ….
यो सुभोक देखी त मलाई पहिलानै मलाई संका लगेको थियो त्यो देशद्रोही ज्वाला सिंहको समाचार लेख्दा मैले त एस्मा अरु कुनै चाल पनि हुन सक्छ भनेको थिए तर सबै ले कमेन्टमा मलाई नै गाली गरे.
हो उस्ले राम्रो काम गरेको थियो तर उस्को नराम्रा्ओ काम को लागि उस्ले सजाय पाउनै पर्छ ….
ॠषि धमालालाई त आजीवन सजाय दिनै पर्छ ….
उस्ले नेपाल आमालाई धेरै चोटि बलत्कार गरी सकेको छ …..
सुमन भाई
मन परे हरियो, नपरे रातो
1
0
Chorle majale phonema gafa garera plan banayako rahechhta Fasyou sathi aaba? Maha-apradhama po lageko rahechhata patrakaark nakkali khol Odera…tero buddi?? Thukka?
Yeslai Aajiveen kochna parchha jail….
Megh Singh Adhikari
USA!
मन परे हरियो, नपरे रातो
0
0
एक पाटो “नेपाल प्रहरीलाई स्वतन्त्रपुर्बक काम गर्न दिने हो भने, जे पनि गर्न सक्छन। तर हस्तछेप हुन्छ र पो।” अर्को पाटो “अझै रहस्य खुलेको छैन, यीनी हरु को ठुल दाए सँग को सम्बन्ध के भये छ कुन्नी ?
प्रीती
मन परे हरियो, नपरे रातो
2
0
गद्धार धमला । अब कुरो प्रस्ट छ। धमला गयो अब। राम्रो गर्यो पुलिसले यस पटक।
मन परे हरियो, नपरे रातो
2
0
हाम्रो देशमा सबै जाना उस्तै हो प्रचन्डको पनि
त सुरुको अवस्था यस्तै थियो मान्छे मार्ने
जबर्जस्ती चन्दा उठाउने, जसरी पनि देशमा
आतङ्क मच्चाउने। आतंक को साहाराले आहिले
देशको प्रधानमन्त्री बन्न पाको छ सरकार चलाऊन
पाको छ, अब त अरुले सिकिसकेको छ जिन्दगीमा
केही गर्नु छ भने आतङ्क बाट नै सुरु गर्नु पर्छ, अरुको
के कुरा गर्नु धमला जि लाई नै हेरम न त्यस्तो मान्छे
त पैसाको लागि तेती सम्म गिर्न सक्दो रहेछ अनी
हाम्रो देश कसरी उभो लाग्छ त यस्तो मान्छे लाईे त
फासी दिनु पर्ने हैन त साथी हो ???
मन परे हरियो, नपरे रातो
1
0
Jahile pani camerako pachhadi phuteko anuhar dekhine atibaadi prabritika bhumigat girohaka neta lai phansi dinu parchha..
Nepal Police Jindabad..
मन परे हरियो, नपरे रातो
0
0
न्युज हेरियो अडियो सुनियो। यदि बोल्ने मध्धे को एउटा त्यो तेई धमला हो भने, यो भन्दा सुखद समाचार हाललाई केही हुन सक्दैन। पाप धुरी बाट कराउँछ भनेको यै हो। नेपाल पुलिसलाई धन्यबाद र साधुबाद पनि।
मन परे हरियो, नपरे रातो
1
0
hoina rishi chor nai ho. yesle antim samaye samma paniaaphu paani maathi ko oobhano banna prayash gardaai cha. yo bharatiye dalali lai kamti ma paani yesko maan haani hune tarikale kar bahie garera matrai chad nu parcha. herau katti ko nepal ko prasasan. ki india le phone ghumai sakyo hola. khai k karbahie hola ra dhamala ko bipakshyema.
मन परे हरियो, नपरे रातो
0
0
good job from Nepal police keep it up
मन परे हरियो, नपरे रातो
0
0
This kind of people are the main cause for pushing country back. They sould be killed. They are not jornalists, they are criminals in form of jornalist.
मन परे हरियो, नपरे रातो
0
0
oh ny god Dhamala pani yesto crime ma!!however sound is unclear..he must be punissed if found guilty!!!
मन परे हरियो, नपरे रातो
1
0
naramro sanga faseyo rishi dhamala..bichara
मन परे हरियो, नपरे रातो
0
0
he is the most famouse culprit of nepalese journalism! shame on you Dhamala! you are the real agents of indian and “raw” you could have done so many other criminal activities down there but our ill minded and corrupted leaders didn’t do anything! i have great respect and faith on our police force. If they have given the chance…they could do so many things like this! good luck police force you have don good job and brought out the reality of that indian agent’s face. He is the most undercovered and ill fated idiot of nepalese journalism. I hope i will not see the sit of FNJ in programme infront of Shinga Durbar to release him. God Bless my country! God bless his ill mind! salam nepal Police.
मन परे हरियो, नपरे रातो
0
0
खै देश हाक्ने कुरा पो गर्छन् त यि धमला बाजे त!ल ल मजा ले हाँक्नुस् अरु कुनै देश नपाएपनी नेपाल हाँक्ने त तपाईं जस्ता देश्मारा ले नै त हो नि!बिश्वास लाग्दैन भने हाम्रो प्रचन्ड ब|जे लाई सोधे त भई हाल्यो नि!
राजेन्द्र
मन परे हरियो, नपरे रातो
0
1
अरु जे भएनी नेपाल प्रहरी जिन्दबाद । अब एस्ता देश्द्रोही , कपटी र जाली लाई जतिनै सजय दिएपनी कम् हुन्छ । जस्को हात निहता मान्छे मार्ने र देश मा आतंक फिजौने मन्नसाय् हुन्छ त्यो कुनै पनि दृष्टिकोण बाट छ्यम्म्य् हुँदैन। कानुनी रित पुर्याउनु आफ्नो ठौउमा होला तर सरा नेपाली ले छर्लङ हुने गरी थाहा पाइसके, यो धमला देश द्रोही हो एस्का अरु हाङा बिङा हरु सम्म पुग्न अतिनै राम्रो हुन्थ्यो । आज बल्ल देश को एउटा राम्रो खबर सुन्न पाइयो
मन परे हरियो, नपरे रातो
0
0
The excellent news….
Suman Manandhar
(Japan)
मन परे हरियो, नपरे रातो
0
0
पत्रकारको खोल अोढेर देशमा गंभिर समस्या खडा गर्ने धमला, महतो जस्ता सबैलाइ सजाय दिनु पर्छ । यसकार्यमा सबै पत्रकार साथिहरुले पनि सत्यतथ्य बुझ्न प्रहरीलाइ सहयोग गर्नु पर्दछ। यस्ता पत्रकारहरुले गर्दा उमेश लगाएतका राम्रा प्रत्रकारहरुको समेत इज्जत नहुने देखिएकोले पत्रकारहरुको पनि सहयोग हुन जरुरी छ। उमा सिहंको हत्या हुदा, हत्याराको खोजि गर्ने भन्दा पनि शहिद घोषडा गर्नुपर्दछ भन्दै जसरि पत्रकारहरु कुदे, त्यो कुराले पत्रकारहरु अझ सम्मपनि इमान्दार नभएको प्रष्ट भयो।
मन परे हरियो, नपरे रातो
2
0
la thikai cha nepal ho j pani huncha aba k garda rahechan herdai jau na tha hami pani ……………
मन परे हरियो, नपरे रातो
0
0
Rishi Dhamala Raw ko agent ho ,karbahi hunu parchha
मन परे हरियो, नपरे रातो
1
0
पत्राकारको मुकुंडो ओडेर अपराधिक क्रियाकलापमा लाग्ने जोसुकै लाई पनी कडा कारबाही हुनुपर्छा
मन परे हरियो, नपरे रातो
4
0
great job!!!!!!!!! of police department.
keep it up…….
thanks
prakash
मन परे हरियो, नपरे रातो
1
0
ओ हो ! कस्तो फिल्म जस्तो काण्ड पो रहेछ त । धमला मुला को कुरा सुनौ न ” तपाईं हामी भनेको युवा हौ, भोली यो देश पनि हाँक्नु पर्छ”— “हामी भनेको करोड ,अर्ब को काम गर्ने मान्छे हो एस्तो जबो लाख मा अड्कनु हुँदैन, तुरुन्त यो कुरा फाईनल गर्नुहोस्”—
होइन के हो? देश हाँक्नलाई सुरुवात चै, यस्तै काम बाट गर्नु पर्नेरहेछ जस्तो लाग्यो नि मलाई।
मन परे हरियो, नपरे रातो
3
0
Anyway Mr. ढमला TV क्यामरा बाट नहत्ने भो!!!
मन परे हरियो, नपरे रातो
1
0
धमला पक्कै दोशी हुन त? विश्वाश नै गर्न गार्हो हुन्छ, तर पैसाको हैकम हुने ठाउँमा पैसाको लागि गरेन भन्न पनि त सकिन नि। एदी धमला सच्चिकै दोशी हुन भने उन्लाई उदाहरानीय सजाएे सुनाइनुपर्छ।
मन परे हरियो, नपरे रातो
4
2
रामाराम ज्यान गएपनी छोड्न हुन्न है पत्रकार खोलधारी धमला एन्ड कम्पनी ग्रुपलाई ! लाजको मर्नु ! दिउसो नेतासँग राती राती रणबिरसँग एस्तो पनि हुन्छ गाँठे ! अरु पत्रकार नामधरीहरु फेरी धमलालाई छोड् भन्दै आन्दोलन गर्न बेरैछैन।
स्याङ्जाली ठिटो
रेखोवोट, इजरायल
मन परे हरियो, नपरे रातो
6
1
rishi dhamala lay reports club kholako ta netorking business garako jasto po chh aha ta hatti ko dekhauni dath rahicha hai .
मन परे हरियो, नपरे रातो
1
0
Great News.
Please go for the evidence… and should make an encounter… especially RISHI Dhamala – A black box of Nepalese Journalists.
मन परे हरियो, नपरे रातो
2
1
Rishi Dhamala jee, ultimately, you show your real behavior. We thought that you have enough money getting and bargaining from corrupted officials and politicians and from Indian embassy. But it was not enough for you. Anyway thanks for Nepal Police, they recorded your voice and other evidences. Otherwise you say that they are intentionally doing to demoralize you. I hope Indian embassy is watching this event and maybe they are a bit unhappy because you are trustee for them.
मन परे हरियो, नपरे रातो
3
1
good job culprit should be punished good job by nepal police.lets hope they get harder imprisonment by the court .
मन परे हरियो, नपरे रातो
4
1
लौ ! अब ति बडा अपराधी हरुलाई प्रहरिले त समाते , अब तिनलाई सजाय दिने गहन कार्य पनि कार्यन्बयन होस् !फेरी उता बाट धम्की का कारण यो केस त्यसइ छिरल बिरल हुने त होइन !!!
खै ! मुलुकको दुशमन पक्राउ पर्यो भनेर अहिल्यै खुशी हुन पनि सकिराख्या छैन ! अस्ती नै यसरी नै खुशी भाकै हो ! खोइ त ! त्यो खुशी धेरै बेर खुशी को रुपमा बस्न सकेन ! नराम्रो सँग जिल्लिएर फुस्रिनु पर्यो !
कतै यो केसले पनि हाबा खाने त होइन ?( पेट दुख्न शुरु गरी सक्यो ! )
लौ कस्लाई गुहार्ने ! राष्ट्र का चौथो अङ्ग दोस्रो राज्य सरह का देश भक्त नेपालीका हिर्दय ढुक्ढुकी पत्रकार बर्ग लाई नै गुहार्नु पारीराख्या छ !
पत्रकार बर्ग ले एक छि न् पनि समय नछोडेर ताकेदार गरुन ! नेपाल आमाकोघाऊ मा मलम लगाउ पत्रकार हरु !
मन परे हरियो, नपरे रातो
0
0
” नेपाल प्रहरी ” ले नेपाल आमाका कपूत हरुको नियतलाई उदाङ्गो गरिसकेको छ ।
दुनियाँ जनता जगत ले ” नेपाल प्रहरी ” को नाम अब सगौरबले लिने छ यदी ति महा अपराधी हरुलाई कडा भन्दा कडा सजाए दिन सक्यो भने !
यदी ति अपराधी हरु फुत्किए भने ” नेपाल प्रहरी ” को शिर निहुरिने छ —जनता को आँखामा ! त्यसतो नहोस् !
कुनै साड बा ड को धम्किमा नगलुन ” नेपाल प्रहरी ” !!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
भविष्यमा धमला नेपालको राष्ट्रपति बन्लान जस्तो लाग्यो है!!!
हिजोका दिनमा प्रचण्डको पनि यस्तै करतुत थियो, आज प्रधानमन्त्री बने!!!
मन परे हरियो, नपरे रातो
0
0
Don’t be a whiner Krishna !! How could you know the connections of sucn a con man ??? Umesh is unaware of even your connections if you too are a con man !!!
मन परे हरियो, नपरे रातो
0
0
tapai ko nam rishi bhayepani kura chahi saharai ramro garnuvayo !
मन परे हरियो, नपरे रातो
0
0
the responsibility of police is to catch the culprit and provide the court with sufficient proofs. Its the court who decides so I think Police have done their job now its the test of judiciary of Nepal which is one of the badly corrupted organization. Bravo for Nepal Police which in spite of being corrupt has proved some worth.
मन परे हरियो, नपरे रातो
0
0
still Prachanda and team is doing. The difference is Dhamala and team are doing in small scale and they are doing in large scale. BUt both are of same category.
मन परे हरियो, नपरे रातो
0
0
Its now time to suspect everyone. Nepalese journalist are more often involved in blackmailing rather then doing their true act. Its hard to find a true journo these days. Everyone are trying to get money anyhow using the billa of journo. When some doesn’t get bones then starts barking.
मन परे हरियो, नपरे रातो
0
0
Exactly I thought that too and say nothing .
मन परे हरियो, नपरे रातो
0
0
हर्कमान जि, तपाईंको तुलना अलिक मिलेन जस्तो लाग्यो, के गर्ने आफुलाई त धमला लाई पक्रेको खुशी भन्दा ,फुत्किन्छ क्यार भन्ने पिर लागि रहेछ, अब तपाईं हरुजस्तो ले पनि धमला लाई र प्रचन्ड लाई एउटै आँखा ले हेर्ने हो भने देश उभो लग्न गारै पर्ला, के sachhai तपाईं को मन ले तेसै भन्छ त???
मन परे हरियो, नपरे रातो
0
0
यो धमला छुत्ला कि भन्ने पिर चै तपाईंलाई मात्र हैन सुपिल जी अाम् मनिषलाई नै लागेको हुनु पर्छ जो यस्तो खाल्को अपराधीक घतना फेरी आउदो दीन मा नदोहोरिवोस् भन्ने चाहन्छन अब हाम्रो बहसको कुरा पनि त भयन नि उस्लाई थुन्ने कि छुटाउने भन्ने कुरा आखिर हामी त खाली जस्ले जे गर्छ तेही सुन्ने बस्ने मात्र न हो। तेस्को बिकल्पमा त खै केही पनि देख्दिन मा त कि कसो ? उस्को अनुसार त निक्कै पावर भको मान्छे पर्यो केर केही दिन्मा त पक्कै छुत्छ होला नि चली आको परम्परा त हो जस्को सक्ती उस्कै भक्ती भन्ने भनाइ नै छ नि हैन त ?
मन परे हरियो, नपरे रातो
0
0
sale bidesi lagani ko peper gaf dinchha polish le tyasto garchha .hawa nachhali pat hallinchha sabi tha chha natra desantara ko karyalaya bhata kina bhage ko ig lai ke bhane ko dsplai ke bhane ko tyasle 2 4 din ma tyasko bare ma tha hunchha .thulo bhaya bhanera dhak nalagau ta rako lagauna parla uhi gara ko mula
मन परे हरियो, नपरे रातो
0
0