मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    धमला-महतो फोन वार्ता डाउनलोड गर्नुस्


    नेपाल प्रहरीले बुधबार गरेको पत्रकार सम्मेलनका क्रममा वितरण गरिएका टेलिफोन संवादका अंशहरु अहिले निकै चर्चामा छ। संवादका सबै अंश माइसंसारमा अपलोड गरिसकेको भए पनि नेपालका पाठकहरुले ढिला गतिको इन्टरनेटका कारण सुन्न नसकिएको गुनासो गरेका हुनाले कम फाइल आकारमा यी संवादहरु डाउनलोड गर्न मिल्ने गरी राखिएका छन्। संवाद डाउनलोड गर्न भित्र आउनुस्।

    अधिकांश संवाद रणवीर सेनाका उपत्यका इञ्चार्ज रामशुभक महतो (प्रदीप) र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाका छन्। कुनै संवादमा रणवीर सेनाका सैन्य कमान्डर मनोज महतोको पनि सहभागिता छ।

    लोडसेडिङका कारण अहिलेलाई दुई वटा फाइलमात्र अब प्रहरीले सार्वजनिक गरेका सबै अडियो फाइल डाउनलोडका लागि राखिएको छ। डाउनलोड गर्न तलका लिङ्कमा क्लिक गर्नुस्-

    पहिलो फाइल (राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्) [250 kb]

    दोस्रो फाइल (राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्) [500 kb]

    तेस्रो फाइल (राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्) [374 kb]

    चौथो फाइल (राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्) [564 kb]

    पाँचौँ फाइल (राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्) [350 kb]

    छैठौँ फाइल (राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्) [427 kb]

    सातौँ फाइल (राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्) [152 kb]

    आठौँ फाइल (राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्) [166 kb]

    डाउनलोड नगरी पूरा वार्ता सुन्ने हो भने यहाँ क्लिक गर्नुस्।

    No related posts.

    41 comments to धमला-महतो फोन वार्ता डाउनलोड गर्नुस्

    • ang

      Rishi dhamala ko interview hereko thiye. I didn’t like him at all. Abhiman ko kurai nagarau. Purai sansar nai afno muthi ma cha jastai garthe. Rishi chor lai morally support garne girija ani taranath dahal ra aru sabai journalist haru desdrohi hun. Ti sab lai jail ma thunnu parcha. Yestai patrakar neta haru bhayera ta ho desh ko isthiti yesto bhayeko.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jiwan kc from sydney

      Rishi dhamala is one of the OSAMA BIN LADEN of nepal ,he make a conspiracy to destroy our country nepal mainly kathmandu ,he must be hanged in front of the all nepalese in tundhikhel .RISHI U R TERRORIST ,wat to say all nepalese badluck .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • yo risi dhamala lie janmkaid garer sarbasw sampati rastrikarn garer yaslie marunjel samma pani jel ma kocher tadpaie tadpai marnuparcha,r pariwar lie black list ma rakhi uniharu ko nam ma kehi kam nahune r pariwarko nam listed garer sarbajnik garidinuparcha.aysko pariwar sang kasaile pani relation rakhnu hundian.ysle prakarita ko thulo bejjat gareko cha yasle prakarita pesa lia naii jokhim banayko cha.tasaile patrakarita sathi ho hosiyar hunuhos dosi lis karbahi garer aapno patrakarita ko ijjat jogaunu hola,risi dhamala lie bachaun hoien k galti rahecha bhaner patta lagaunus,proof sahit pakrisakeko cha tasaile patrakar sathi ho kura bugher matra kam garnuhoal,sathi ho doshi bhay aaphno bau lie t karbahi garnu parcha bhane aru junsukaii pesa hos sablie karabahi hunuparcha,yaslie chodnu hundain hundain hudain hundain

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jiban

      kuro sunda achamma lagyo,kub thath dekhayara hidne dhamalako churifuri ta nikai thulo thyo tara bujiyo dhamalata matribhumiko chhattima lat hanera hidne gaddar po rayachha.testo forilaipani sajayan diyana bhane ta nepal amale kasailai sorry dinana

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pk

      i think he is a bad person with bad character but this kind of person will born again and again till there idol maoist are in govt before coming to govt they were also like him now u people all crusing dhamala first think about who are in lead till it will be late wake up nepal wake up do not make mistake again n again……………….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सुकुम्बासी , York ,UK

      “हात्ती छाप छप्पल र हात्ती उस्तै उस्तै हो नानु”
      …………भने जस्तै ………….
      “गिरीजा-धमिजा र महतो-धमाल उस्त उस्तै हो नेपाली जनताहरु”

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dev From Doha

      अब गिरिजा लाई पनी प्रहरी ले पक्रनु पर्छ . हे गिरिजा नेपाली जनता अब त्यति बेकूफ छैनन की यती ठुलो घटना लाई र यती छर्लन्ग भएको घटना लाई बुझना नसक्ने . जसले अपराधी को पक्ष लिन्छ उ पनी अपराधी हो भन्ने कुरा नेपाली जनता लाई थाहा छ . सबै नेपाली ले यो सम्बेदंसिल घटना को बारेमा बुज्नु जरुरी छ यदि कुनै षडयंत्र बाट ऋषि लाई छुताइयो भने अर्को आन्दोलन गर्न जरुरी छ .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ramesh babu shrestha

      साब धान । साब धान ।। साब धान ।।।

      हेर्नुस् ॠषि धमला को पछाडि को रहेछ ,,,,,,,,????
      अब् गिरिजा लाई के भन्ने ?

      धमलाको गिरफ्तारी सुनियोजित षड्यन्त्र : कोइराला
      नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम – संवाददाता
      नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई फसाउन सुनियोजित षड्यन्त्र भइरहेको बताएका छन् । आज संयुक्तराष्ट्रसंघका प्रतिनिधिसहितिको ९ सदस्यीय अन्तराष्ट्रिय मिसन टोलीसंगको भेटमा उनले प्रेसमाथि आक्रमणको शृंखला चलिरहदा धमलामाथि षड्यन्त्र भइरहेको बताएका हुन् ।
      भेटका क्रममा कोइरालाले प्रेस र संचारकर्मीमाथि भइरहेका आक्रमणका घटनाका दोषीलाई सरकारद्वारा कारबाही नगरिएका कारण दण्डहीनता बढेकाले प्रेस असुरक्षित भएको धारणा राखेका थिए। ‘मिडिया र स‌ंचारकर्मीको सुरक्षा दिने काम सरकारको हो। माओवादी नेतृत्वको सरकार लोकतान्त्रिक नभई अधिनायकवादी हो। ‘ ऋषि धमलाको गिरफ्तारीलाई गम्भीर रुपमा लिदै फसाउने षड्यन्त्र भएको बताउनुभयो ।’ कोइरालाले प्रेसमाथि एकपछि अर्को आक्रमण भएको, माओवादी नेतृत्वको सरकारनै प्रेसविरुद्ध लागेको बताउदै लोकतन्त्रको घांटी निमोठ्न प्रेसमाथि आक्रमण भइरहेको बताएका थिए ।
      यसैबिच रिपोर्र्टर्स क्लब नेपालमा प्रहरी प्रवेश गरी केही सामाग्री लगेको छ । छानविनका लागि भन्दै क्लबको लेडरप्याड, अध्यक्ष ऋषि धमलाको भिजिटिङ कार्ड, रसिद प्याड र रेकर्डर लगेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमानढोकाबाट सादा पोशाकमा आएका आएका प्रहरीले दिउंसो दर्ुइ बजे प्रवेश गरी खानतलासी गरेको रिपोर्र्टर्स क्लबले जनाएको छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • anup

      पहिले जयप्रकाश गुप्ता,खुम बधुर खड्का,चिरिन्जिबी वाग्लेएे
      अहिले ॠषि धमला कुरा अयूतै हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nagarik

      धमलालाई छुटाउन पूर्व प्रधानमन्त्री कोइरालाको प्रयास
      स्रोत: अनलाइन ख़बर | 6 February 2009 7:18 pm
      नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले ऋषि धमलालाई नियोजित रुपमा फसाइएको दावी गर्नुभएको छ ।

      रणवीर सेनासंग संलग्न रही फिरौती असुलीमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका धमलाको बचाउ गर्दै कोइरालाले सरकार र प्रहरी प्रशासनले योजनाबद्ध हिसाबले उनलाई फसाएको दावी गर्नुभयो ।

      नेपालमा पत्रकारको अवस्थाबारे जानकारी लिन आएको अन्तराष्ट्रिय मिडिया मिसनको टोलीसंग आफ्नै निवासमा कुरा गर्दै कोइरालाले धमलाको गिरफ्तारीलाई माओवादी सरकारले प्रेसजगतमाथि गरिरहेको आक्रमणको निरन्तरताका रुपमा ब्याख्या गरेको टोलीमा सहभागी पत्रकार महासंघका एक पदाधिकारीले जनाएका छन् ।

      माओवादी सरकार अधिनायकवादी भएको टिप्पणी गर्दै कोइरालाले सरकारकै संरक्षणमा प्रेस र पत्रकारमाथि निरन्तर आक्रमण भइरहेको टोलीलाई जानकारी दिनुभयो ।

      राजधानीमा एक ब्यापारीसंग चालिस लाख रुपैयाँ चन्दा मागेको अभियागेमा प्रहरीले धमलालाई तीन दिनअघि पक्राउ गरि हिरासतमा राखेको छ । प्रहरीले धमला र रणवीर सेनाका उपत्याका इन्चार्जवीच भएको फोनवार्ता सार्वजनिक गरेपनि कोइरालाले त्यसलाई नियोजित भन्नुभएको छ ।

      यसैवीच धमलालाई हिरासतमा लिएपछि उनीद्वारा बेचिएको दावी गर्दै प्रहरीसमक्ष उजुरी दिने महिलाको संख्यासमेत वढेको छ । इलामवाट एक चेलीले काठमाण्डौ प्रहरीलाई फोन गरी आफु धमलाद्वारा बेचिएको बताएकी छन् । यस्तैखाले दुई उजुरी धादिङ जिल्ला प्रहरी कार्यालयमा परेको प्रहरीले बताएको छ ।

      छुटाउन नेताको दबाव

      यता धमलालाई छुटाउन राजनीतिक दलका उच्चनेताले निरन्तर दबाव दिइरहेको प्रहरीस्रोतले बताएको छ । उनको स्वास्थ्य र खानपानको अवस्थाबारे जानकारी लिन ठूला नेताहरुले निरन्तरजसो आफुहरुलाई फोन गरेको हनुमानढोकाका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालको एनजीओ ‘फ्रिडम फोरम’ले प्रहरीद्वारा समातिएका सवै पत्रकार निर्दोष रहेको भन्दै सर्वोच्च अदालतमा रिट हालेको छ ।

      यता, प्रहरीले आज रिपोटर्स क्लबमा खानतलासी गरेको छ । वडा प्रहरी कार्यालय सिंहदरवारवाट पूर्जीसहति आएका उनीहरुले केही सामान वरामद गरेको समेत बताइएको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      Why girija supported Rishi?
      the answer is simple. As police has tapped Rishi and other anti national elements telephonic conversation and Nepal is very likly to consider these tapped conversation as proofs, others like Rishi and girija typed persons who have closed relation with India are naturally worried as they too might have had such conversations. they do not therefore want to let police produce their conversations too to the public.So girija said Rishi was inocent as he is.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      धमला माथिको हमला
      रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको समाचारके हो र के के को आरोपले ऋषि धमला समाचारको सुर्खीमा आए यो सबै लाई थाहा भएकै कुर हो। नेपाल भर्खरी मात्र युद बाट सान्तीको दिशा तिर गयेको भये पनि हाम्रो लागि यस्तो घटना नौलो हैन। यस्तो थुप्रई घटना हरु छन हाम्रो समुने। तर धमला माथि को हमला अली नौलो र अचानक भयो। शायद हामी लाई त्यही भएर अनौढो लाग्यो। कुनै पनि कुराको सिमा हुन्छ। हरेक कुरालाई सिमा भित्र राख्नु पर्छ। ऋषि धमलाले समाज लाई धेरै हाने। ब्यापारी बाट पैसा लुटेर, केटी बेचरे , अमेरिका पठाउने नाममा पैसा ठगेर। समाजले धमलालाई एउटा सम्मानित रुप मा हेरेकै हो। धमलाको नाम शायद कमले नै नजानेका होलान। तर धमला लाई समाज ले देएको सम्मानको बादलामा समाज लाई जुन कुरा फिर्ता गर्‍यो तस्को मुल्ये धमलाले चुकाउनै पर्छ।
      तर धमला माथि जुन कुरा को आरोप लागेको छ , त्यो कुरा प्रमाणित गर्न गाह्रो छ। पुलिसले हाल सम्म जुन प्रमाण पेश गरे को छ, त्यो पुरा छैन। हात हतियार र् खर खजनाको मूदा लगाउनै गल्ती हो। फोन को कुरा र धमला बिरुध को कुनै पनि प्रमाणले हात हतियार र् खर खजनाको आरोप प्रमाणित हुन सक्ने छैन। बरु फिरौती, लुट्पात र ठगी को मुदा बरु ज्यान मास्ने बच्ने (केटी बचेको उजुर को आधार मा )लगाए को भये प्रमणीत हुने थीयो।
      उुपरोत सम्बन्धमा आबियुत ऋषि धमला माथि लागेको हात हतियार र् खर खजनाको मुदामा नीजले कुनै पनि हात हतियार राखेको देखिन नआएको ले उ माथि को आरोप नीराधार भएको फैसला सुन्न नपरोस। किन की आप्राधीले मुक्त हुन पाउनु हुँदैन। र् धमला आप्रधी हो भन्ने कुरा सबै लाई छर्लङ भइसक्यो।
      यदी धमला माथि को कानुनको हमला नरोक्ने हो भने धमला ले फेरी कानुन माथि हमला गर्ने छ र् यो नहोला भन्न सकिन्न। सबै लाई चेतना भया।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • migma

      first thing first i really like to appreciate my sansar for providing such important information to the public .this guy rishi dhamala he is a thief behind the curtain ,i will urge the public to raise the voice against his criminal act and to give him a severe punishment so that in the near coming future , people like him dares to make crime like this . it really is such an embarashing fact to us that our country people are doing this kind of stuffs for the money . when are we going to hear the word peaceful from our country people .when are we going to see the change when are we ? .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subarna shrestha

      Chairman of the Reporter’s Club Rishi Dhamala Escaped From one weekly Newspaper’s office at Anamnagar from the Back Door of f the Kitchen while Police arrived & arrested his three associates on Sunday afternoon at 4.From there he went straight to the Residence of the Police inspector General Hem Bahadur Gurung & urged to Release them all immediately otherwise there would be hue & cry since Media sector is already angry with the Government for Uma Singh’s Murder case,From IG Quarter,he Telephoned to Valley Police chief Ramesh Shrestha & Repeated the same thing.He called him again & again.Finally AIG Ramesh knew that something is wrong Behind.in between these conversations,Shrestha had found from the Kathmandu Police chief Nabaraj Silwal that He is looking for Dhamala to nab on Blast & extortation cases.Now it was AIG’s Turn,He Said Dhamala To Go & Meet with The SP in Hanumandhoka since he had ordered him to release his people.Silwal Told Dhamala That police needs Dhamala’s Warranty to present the detainees whenever police neeeds,this was the booby trap made by the Police.Dhamala Smelled something & instead of going to the Police office,started to make political pressure,Before his plan could be materialised,police finally nabbed Him.NC Chairman GP Koirala Has said That Rishi Dhamala,Has Been Trapped unnecessarily By The Maoist & Police.He was Talking With the Media Mission this Morning.A Lady from Ilam Has Telephoned to Kathmandu SP Nabaraj Silwal That She Was Sold By Rishi Dhamala & There are Similar Two Cases Filed in Dhading Against Him As well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BB

      Look after few days, Our prestigious court and our honest lawyers will realease this Dhamala as “BA IZZAT BADHI”. I am 100 % sure for this result. So we have to create pressure form every possible ways so that these bastards cannot be realeased anyway. Otherwise they will make our country hell.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मोती तमु

      ईन्द्र लोहोनी दाई ले देखाएको बाटोमा हिंड्न सिक्नुस् । मेरो अरु भन्नु केही छैन । होइन भने अर्को धमला को पनि जन्म हुन सक्छ । धमला जि तपाईंको गल्तिले गर्दा स्वच्छ पत्रकारहरु माथि ठुलो धक्का पुग्न गयो नि । हेर्नुस् त कतिसम्मको के देखियो ?

      Pokhara
      From – Iraq

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj.( VIRGINIA)

      yo fataha Rishi Dhamala lai hatt khutta banera tuddikhal ma jhundaera marnu parcha yo desh drohi lai.
      Tara ….k garnay.
      I know he will be free very soon from his allegation.
      This is Nepal do not forget about it.
      Everythings can happens in Nepal.
      If Nepal Goverment able to punish him that will be great.
      There is plenty of proof to convict him and to put him behind the bars if this bastard” Ram subhak “don’t change his mind in court.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anuj

      yo manchhe ko aanmaar herda pani daka ko sardar jasto thiyo …………..herdai kunai na kunai kanda machaune jasto aaile aafno roop dekhai haliyo aakhir manchhe le jatti nai aafu lai pretend garnu khoje pani kunai na kunai din ta aafno bani dekhai halchha ni…………yesto des drohi lai aakha ra haat nikal dinu parchha……….aakhir manchhe jatti nai thulo thau ma puge pani paisa ko aagadi jhukdo rai chha yesto kukur ko beyora dekhau ne thiyo rishi dhamala lai tetti kai chai chadnu hudai na……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kripa Bhandari

      to whom we beleive here in nepal ???????????
      i think Dhamala lai jutta ko mala lahayra, mukh ma kalo dalayrah desh nikala gari dinu parcha ..dhokaybazzzzzzzzzz .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kreepa

      to whomm we believe???????here in this nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई सरकारले नियोजित रुपमा फसाएको दाबी गरेका छन्। राजधानीको महाराजगन्जस्थित निवासमा कोइरालाले नेपालमा प्रेस र संचारकर्मीले भोगिरहेको अवस्थाको अध्ययन गर्न आएको अन्तर्राष्ट्रिय मिसन र नेपाल पत्रकार महासंघका प्रतिनिधिसित कुराकानी गर्दै त्यस्तो दाबी गरेका हुन्।

      ´सरकारले ऊसलाई (ऋषि धमलालाई) लगाएको मुद्दा ´फेब्रिकेटेड´ (नियोजित) हो। वर्तमान सरकार र सत्ताको नेतृत्व गरिरहेको पार्टी माओवादीले पत्रकारको हत्या धम्की यातना र अपहरणका घटना बारम्बार गरिरहेको छ´ कोइरालाको भनाइ उद्धृत गर्दै भेटवार्ताका एक सहभागीले दैनिकीडटकमसित भने।

      ती सहभागीका अनुसार कोइरालाले प्रेस र संचारकर्मीमाथि भइरहेका आक्रमणका घटनाका दोषीलाई सरकारद्वारा कारबाही नगरिएका कारण दण्डहीनता बढेकाले प्रेस असुरक्षित भएको धारणा राखेका थिए।

      ´मिडिया र स‌ंचारकर्मीको सुरक्षा दिने काम सरकारको हो। माओवादी नेतृत्वको सरकार लोकतान्त्रिक नभई अधिनायकवादी हो। अधिनायकवादी सरकारले प्रेसको सुरक्षा गर्दैन´ भन्दै कोइरालाले यो सरकारलाई प्रेसलाई सुरक्षा दिन बाध्य पार्न अन्तर्राष्ट्रिय समुदाय, पत्रकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज र दलहरुले व्यापक दबाब दिनु आवश्यक भएको बताए।

      उनले अन्तर्राष्ट्रिय मिसनसमक्ष आफ्नो दल प्रेस स्वतन्त्रता र पत्रकारहरुले निर्भयपूर्वक कार्य गर्न पाउनुपर्छ भन्नेमा प्रति पूर्ण प्रतिबद्ध रहेको र आफूले पनि सरकारलाई मिडियामाथि भइरहेको आक्रमणका दोषीलाई कारबाही गर्न दबाब दिने आश्वासन दिए। कोइरालाले आफूले प्रेसमाथिको आक्रमणलाई चुपचाप सहन नसक्ने बताएका थिए।

      अन्तर्राष्ट्रिय मिसनमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ, आईएमएस, आर्टिकल नाइन्टिन, वर्ल्ड प्रेस फ्रिडम कमिटी तथा युनेस्कोको प्रतिनिधि सहभागी छन्। कोइरालासितको भेटमा मिसनका प्रतिनिधिका अतिरिक्त पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, पूर्व अध्यक्ष तारानाथ दाहाल, महासचिव पोषण केसीलगायत सहभागी थिए।

      प्रहरीले रणवीर सेनासंग सम्बन्ध रहेको आरोप लगाउदै धमलालाई तीन दिनअघि रिपोर्टर्स क्लबको पुतलीसडकस्थित कार्यालयबाटै गिरफ्तार गरेको थियो। जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुसन्धान गरी मुद्दा चलाउन धमलालाई १४ दिन थुनामा राख्न अनुमति दिइसकेको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Niraj

      hare bhagawan, sabai kura paisa ta hoina ni…..yesari paisa ko pachhi lage kasari hunchha desh ko bikash. dhamala jasta lakhau chhan nepal ma jasle paisa ko lagi j pani garchha. yedi yo case lai lambaune ho bhane nepal ka mai hu bhanne manchhe haru dherai jana musinchhan yo case ma……hey bhagwan nepal police lai sakti deu jasle garda sabai chor haru sabai ko samne aaun

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ** Black Mailing Hindu Religion **

      What a world! It has become clear that this opportunist group is taking advantage of a secular country declared by Nepal. A militant group with the backing of Indian stooge connections and Hindu extremism is making money improperly.

      Will the Government be able to take a drastic actions on these people.?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • heera

      किन यस्तो भाको ए धमल
      गर्यौ तिमीले नराम्रो हमला
      हिरो बन्न आका थ्यौ अर्कै भयौ
      राम्रा मान्छे ठनेको त मामा घर गयौ ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashok K C from Australia

      we must have to give the harder than harder punishment to such kind of malefactors of the nation. What the hell is Rishi……………./
      Damn……………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thanks nepal police ab adalatle chodnehola kere baru phasi dinu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Udeep

      Dukha ko kura, 14 din ko time lai ghatayera Supreme Court le police lai jamma 3 din matra dine bhayo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • B. Subedi

      This guy is a TRAITOR. I do not know who others are traitors but there should be clear provisions in interim constitution and new constitution that these kinds of traitors should not be allowed officially participate in politics, civil/government offices, NGOs, journalism, and other professional organizations. This kind of provision not only will boost the morale of honest/good politicians, officers, people involved civil societies, professional organizations, journalism, NGOs but also will establish a basic value among citizens. This (Dhamala case) must be a big lesson for politicians, journalists, people of civil society, and others who want to collect quick-money and gain cheap social status which has futile and counterproductive effect. Rather it will be a death of their professional career.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepaboy

      …le harule bholi gayera desh chalaune hare. Iniharu lai asto sajay dinuparchaki inharu bholi gayera asto sochnapani na sakun…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipendra

      Nepal Sati le Sarape ko Desh rahechha.
      Not a single leaders and journalists are clean and clear. What is this? Everybody is indian Dog. We need a national leader who thinks about the Nepal. Look at this bloody Dhamala- “sala kutta”. Indian Dalal. We should punish him, so other can learn lesson.

      Desh Bhakta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Karki

      It is very difficult to recognise people. We have no measurment. That is why It is very difficult to say. Human life is so short we should do good thing if possible. We people hoping when we get peace and security and so on.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • koblenzer

      yo sabai naatak matra ho…
      aba India bata Prachanda lai phone auncha..
      ani Prachanda pani ustai ta ho…

      India ko Support bata nepal ma aatanka machaune..
      so Prachanda le..INDIA LAI SAAP SAAP bhandai Dhamala lai chooadcha….

      just wait this thing will take place..sure..

      they r all from same level..Moralless…Desh Drohi and Ama Bechay ra khane haru manchay haru ho…so Hoshiyar…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Renu

      Yo Dhamala ta dhamaka machhaune manchhe rahechha…
      Tara pahile dekhi nai sabailai thagne garya rahechha..
      Pahile nai thanna ma sutaune manchhe rahechha..

      Machheko personality herda pani 2 no dhanda garne rahechha..
      Jel ma yslai kochna nai parchha..

      Niskiyo bhane ysle jhan arko aparadha garchha garchha..
      Tyo nagari ta khayeko pani pachdaina jasto chha..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • P. Lama

      YESTAI HO…RISHI DHAMALA…GAMALA AMALA….SABAI YESTAI HUN…RASTRAPATI, PRADHANMATRI….JO PANI….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Robin

      कुराकानी यस्तो छ । साभार नयाँ पत्रिका


      म तपाईलाई के भन्छु भने त्यो पैसा हामीलाई नदिने खेल भइरहेको छ । खेलको बारेमा म तपाईंलाई तीनवटा कुरा भन्छु, त्यो के भने त्यो पैसा हामीलाई नदिइकन लिन खोजिरहेका छन् । तपाईंले के भन्नुपर्‍यो भने यसको मेन सुरुवात मैले गरेको हुँ । मैले यो सबै कनेक्सन गरेर तपाइंसँग सम्पर्क गराएर यो डिल गर्न खोज्या हो ।
      अँ ।
      र, एउटा कुरा के भन्छु भने भोलि रणवीर अथवा प्रदीप भनेको अहिले तपाईंहरू सशस्त्र द्वन्द्व गरिराख्नुभएको छ, भोलि त तपाईंहरू खुल्ला पोलटिक्समा आउनुहुन्छ ।
      अँ ।
      माओवादी १० वर्ष जनयुद्ध गरेर पनि खुल्ला राजनीतिमा आएको शक्ति हो ।
      यद्यपि भोलि रणवीरलाई सफल बनाउन मिडिया र ऋषि धमलाको ठूलो महत्त्व रहन्छ नेपालमा ।
      हो, त्यो कुरा मलाई थाहा छ ।
      माओवादीका कतिपय नेतालाई मैले स्थापित गरेको हुँ । त्यसैले एउटा कुरामा तपाईंले के स्ट्यान्ड लिनु भने प्रदीपजी त्यो पैसा हामीले मात्र लिएर हुँदैन, ऋषि धमलाजीलाई पनि दिनुपर्छ जसरी पनि । जसले मेहनत गरेको छ, यसका लागि चार/पाँच लाख त मेरो गोजीबाट गएको छ कनेक्सन गराउनका लागि ।
      प्रदीप- हो, तपाईंको खर्च भएको छ, मलाई पनि थाहा छ ।
      म काँधमा बोकेर हिँडेको छु । उसले मलाई अहिले हामी त उनीहरूलाई एकमुष्ट रकम दिँदैछौँ भन्यो ।
      अँ ।
      है ।
      अँ ।
      त्यसैले मेरो तपाईंलाई आग्रह छ- प्रदीपजी सानो कुरामा हामीले बोलेको जुन कमिटमेन्ट छ, जुन विश्वास छ, त्यो नटुटोस्, भविष्यमा जाँदाखेरि हाम्रो हातेमालो भएर तपाईंको हरेक मोर्चामा ऋषि धमलाको
      अँ….
      इन्डियामा पनि मेरो कत्ति राम्रो कनेक्सन छ त्यो तपाईंलाई थाहा छ ।
      थाहा छ, थाहा छ ।
      होइन, इन्डियाबाट जो नेपालमा आउँछन्, त्यो सीताराम येंचुरी होस् या मुलायमसिंह यादव होस् या अमर सिंह होस् ।
      अँ ।
      त्यसैले गर्दा मेरो जो रिलेसन छ त्यसलाई क्यास गर्नुस् र ऋषिजीलाई पैसा नदिई हुँदैन ।
      अँ ।
      उसलाई यो पैसा नदिइकन हामी काम गर्न पनि सक्दैनौँ ।
      अँ ।
      हामीलाई डेन्जर हुन्छ, खतरा हुन्छ । भोलि मिडियामा यिनीहरूदेखि होसियार भनेर मिडियामा फोटो आउँछ ।
      सुन्नुस् न, म तपाईंलाई के भन्न चाहन्छु भने म तपाईंलाई सानो सल्लाह दिन चाहन्छु । तपाईं के गर्नुस् भने त्यो मान्छेलाई तपाइं रिपोर्टर्स क्लबमा बोलाउनुस् ।
      म त्यो मान्छेलाई रिपोर्टर्स क्लबमा बोलाउँछु, है ।
      अँ ।
      त्यो पूर्ण सायमी भन्ने छ नि ?
      अँ ।
      हो, म त्यसलाई बोलाएर तपाईंसँग कुरा गराउँछु ।
      ल हुन्छ । हामी यस विषयमा छलफल गर्छौं अनि तपाईंलाई खबर गछौं ।

      उनीहरूको सबैभन्दा पहिला के भने, उनीहरूको जो मान्छे छन् नि….
      हजुर, उनीहरूलाई ऊ नगरी काम हुँदैन, हेर्नुस् ……सबैभन्दा पहिलो रणनीति के भने नि उनीहरूले जुन कमिटमेन्ट गरेका छन् हामीले त्यो पैसा झार्नुपर्‍यो के ।
      हलो ।
      अँ, भन्नुस् ।
      यो अहिले जुन प्रचार भयो नि यसमा हामीले धेरै मान्छेमाथि फिल्टर गरेका छौँ, धेरै मान्छेमाथि आशंका गरेका छौँ । जो-जो आशंकाको घेराभित्र परेका छन् हामी उनीहरूलाई व्यक्तिगत क्षति हुने गरी अथवा पारिवारिक क्षति हुने गरी जुन हिसाबमा हुन्छ भौतिक क्षति हुने गरी विस्फोट गराउँछौँ ।
      हलो ।
      अँ ।
      अब विस्फोट गराउँछौँ ।
      त्यो गरौँ त्यो ।
      अर्कोको आवाज- हलो ऋषिसाप ।
      हजुर, हजुर ।
      बिहान जसरी धोका दियो नि । हाम्रो साथीले पेस्तोल निकालेर हानिसकेको थियो । हामीले रोक्यौँ । हामीले हानेर गएको भए के हुन्थ्यो ?
      अँ ।
      तपाईं आफैं सोच्नुस् कि यो नौटंकी बन्द गर्न । हामीलाई पैसा चाहिँदैन । तर, हाम्रो पार्टीलाई बदनामी हुन्छ भने हामीलाई मन्जुरी छैन ।
      अब यसमा के गर्नु भने यो कुरा छोड्नुस् । के यिनीहरूलाई जसरी पनि क्षति गराउनैपर्छ । पैसा जसरी पनि असुल्नैपर्छ, होइन ।
      अँ भन्नुस् त तपाईं ।
      धोका दिनेलाई कसरी छोड्न सकिन्छ भन्या ? यिनीहरूले मेरो नाम लिएर १० दिन/१५ दिन ।
      त्यसको घर कहाँ हो ?
      घर किन चाहियो, त्यो कहाँ भाग्छ र ? खान्दानी मान्छे हो । तपाईं यहीअनुसार मुभ गर्नु, म पनि यसरी नै मुभ हुन्छु । हामीले भोलि ११ बजेसम्म यसलाई हाम्रो फन्दामा ल्याएर यसको के रणनीति छ भने (मोबाइलको आवाज खराब)
      अँ ।
      यो त्यहाँबाट उम्किन सक्दैन । तपाईंहरू एउटा कुरा के सोच्नुस् भने रिपोर्टर्स क्लब पनि के गर्छ भने तपाईंलाई मिडियामा मोरल सपोर्ट गर्छ, होइन । तपाईंको के छ भने नि प्रदीपजी मलाई विश्वास छ, तपाइंहरूमा आत्मविश्वास पनि छ, तपाईं गर्न पनि सक्नुहुन्छ, तपाईंहरूको आफ्नो सूचना संयन्त्र पनि छ, त्यसलाई अगाडि बढाउनुस् ।
      एकदम हामी (मोबाइल बिगि्रयो)
      यसले यो काम गर्न सक्छ । यिनीहरूले रातभरिमा पैसा खोज्छु भन्या छन् भन्न चैँ होइन, तपाईंले यिनीहरूलाई रातभर थ्रेट गर्नुस् ।
      त्यो हाम्रो त स्रोत छ भने हामी रातभर अगाडि बढिराखेका छौँ । त्यो तपाईंलाई पनि जानकारी गराइदिऊँ ।
      ओके ।
      उनीहरूको तपाईंसँग कुरा भयो भने यो धेरै नौटंकी भयो । उनीहरूलाई पैसा पनि चाहिँदैन भने भनेर सुनाइदिए हुन्छ ।
      उनीहरूले निहुँ खोजिरा’छन्, भोलि म एकचोटि भेट्छु ।
      आज तपाईं एउटा कुरो नि, सबैभन्दा ठूलो कुरो तपाईंको रिपोर्टर्स क्लब नभएको भए नि लुज भएको भए मात्रै त्यसको परिणाम भयंकर निस्कन्थ्यो ।
      हो त ।
      (मोबाइलको आवाज बिगि्रएको)
      अहिले हामी राख्दिन्छौँ, भोलि कुरा गर्छौं है सर ।
      हुन्छ ।
      भोलि हामी कुरा गरौँला ।
      हुन्छ ।


      हलो ।
      हलो ऋषि सर नमस्कार, के भयो सर ?
      उनीहरूकै मान्छेसँग कुरा भा’रछ ।
      को ?
      पछि उनीहरूले फोन गरेका थिए । उनीहरूको परिवारमा कुरा भएको रहेछ । उसको थियो नि त्यो भान्जा भन्ने । मलाई त्यही कुरा आयो ।
      सुन्नुस् न, यहाँ मसँग हाम्रो काठमाडौंका सैन्य कमान्डर हुनुहुन्छ । उहाँसँग कुरा गर्नुस् एकपटक ।
      हुन्छ ।
      हलो सर, नमस्कार ।
      हजुर ।
      के भयो आज, के त्यो मान्छे अपहरणमा पर्‍यो ?
      अपहरणमा पर्‍या होइन भन्छ उनीहरूकै मान्छेले ।
      अँ ।
      अब उनीहरूले लिएर गएको भन्छ । केरे भोलि दिन्छु भन्थ्यो ।
      यो कुरा धेरै नाटकीय भयो होइन ।
      हजुर ।
      सुन्नुस् न सर ।
      हजुर ।
      रकम धेरै ठूलो छ ।
      हजुर ।
      लगभग हामी यो कुरामा कन्फिडेन्ट भयौँ, यो जुन पैसा छ नि ।
      हजुर ।
      हाम्रो मेन मोटिभ भनेको पैसा थिए र छैन पनि ।
      हो ।
      हामी तीस लाख, ४० लाख, ५० लाखका लागि ज्यान फालेर हिँड्ने अथवा धेरै खालको एटेचमेन्ट गर्नेखालको मान्छे हैनौँ, होइन ?
      हो ।
      जो अहिले अपहरण भएछ, यसमा धेरै आफ्नै मान्छेमाथि समेत शंका गर्नुपर्ने हुन्छ । अहिले खोइ आएन त मिडियामा ?
      मिडियामा त आएन ।
      किन नआएको मिडियामा ? बागबजार व्यस्त बजारबाट मान्छे अपहरण हुन्छ होइन, अनि सुरक्षा निकायको ध्यान पुग्दैन त्यहाँनिरी, होइन ।
      अँ ।
      त्यसपछि पनि मिडिया बेखबर, यस्तो यो सिटीबाट कसरी बेखबर हुन सकिन्छ त ? हुन्छ ? सम्भव छ सर ?
      यो यिनीहरूमा पैसाको खेल छ क्या । यो मेरो भनाइ के भने तपाइंहरूले पनि अलि कडाइ गरेर….. फकाइरहेका छन् क्या । पैसाको कुरामा फकाएर हुन्छ । अब त्यो तपाइंको के भने नि पैसा लिएर आउँछु भन्छ, आउँदैन हो ।
      अँ ।
      तीन-चार दिनदेखि यिनीहरूको खेल भइरहेको छ ।
      अँ ।
      आज तपाईंहरूलाई पैसा लिन बोलाए ?
      हेलो सर ।
      अँ ।
      उताबाट गर्नुस् अब है ।
      ल ल ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      सामान्य जनतालाई मानिस कती खतरा छ थाहा हुन्न त्यसैले भनिएको होला चौथो अङ जे होस धमला को हुन थाहा भो हैन ?यो कुरा कुनै पाठकलाई भनेको हैन |ती ब्यक्तीहरुलाई भनिएको हो जो उनको क्लब प्रती मोहित थिए| राष्ट्रको प्रथम दोस्रो तेस्रो अंग निस्काम भएपछी चौथो अंग सकृय हुन्छ भन्छन |तर सकृयताको मुल्याङ्कन गर्ने नेता खोइ ?राज्य संयन्त्र खोइ ?बस |
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KG

      के हुनु,त्यही आतंककारी ऋषि धमाला को पक्षमा आतंककारीहरुको जुलुश ता होलानी,नेपालमा न्यायालय आतंककारी,मानव अधिकारबादी आतंककारी,वकील आतंककारी,पत्रकार आतंककारी,अब नेपाल संसार भर आतंककारीको देश भनेर चिनिने भयो, हिजो माओबादीलाई आतंककारी भनेर भाषण ठोकनेहरु आजा आफै आतंककारी प्रमाणित भएको छ,कसले कस्लाई बिस्वास गर्न सकिन्छ र,आफ्नै घरकी श्रीमतीलाई बिस्वास गर्न सकिन्न,आफ्नै छोरालाई बिस्वास गर्न सकिन्न,नपत्याए,छोराले आफ्नै पितालाई तिन करोड़ फिरौती मागेको सुन्नु भएकै होला,नेपालको नेता र कर्मचारीहरुको श्रीमतिको बारे सुन्नु भएकै होला,श्रीमानहरु आठ घन्ट दश घन्ट बैठक र अफिश यता श्रीमतीहरु आठ घन्ट दश घन्ट भित्र आफ्नै मोजमस्ती,त्यसैले यो स्वार्थी संसारमा कसैले कसैलाई बिस्वास गर्न सकिन्न !त्यस माथी लोभिपापीहरुको ग्यांग ले भरिएको देशमा के भरोश,त्यसो त नेपालीले जंहा बसे पानी आफ्नो गति र ब्याहोरा त देखाई हाल्छन,बिदेशमा बसेर एन.जी.ओ.खोलेर डलरको खेती गर्नेहरु पनि न भएको चंही होईन,संस्था को नाम चंही नन प्रोफिट,दाम चंही आफ्नै खल्तीमा फिट गर्छन बिदेशी सित यसरी चिट,नेपाली हरु स्कूलको परीक्षा मा मात्र चिट चोर्ने खाप्पिस न सोंच्नुस,यसरी देश भित्र मात्र बसेर चिट चोर्ने हरु मात्र होईन,निधि खुधी गर्ने हो भने यूरोप अमेरिका तीर बसेर चिट चोर्नेहरु पनि कम न भएका चंही होईन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gokarna

      प्रेस स्वतन्त्र भनेको गिरिजा प्रसादको बुझाईमा पत्रकारलाई बम पडकाउनु पनि छुट दिनु हो कि के हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      arjunjee
      at last what we have been waiting for from girija had prevailed; we were not surprised at what rishi dhamal was doing; he is just a nobody. the culprit is the hero of indian puppet mr. girija. now, just wait, what further mr girija would say. once rishi was exposed what he was,his bosses; girija might be the second class only have to come foeward to save their grand design to be exposed furthermore and in the days to come their might be lot of pressures from the accross the border too.Since it was prevailed that Indian elements who wanted Nepal to suffer from unstabilities in the politics and Girija is supporting Rishi, all nepalies need to cautios understanding and recalling that India wanted to merge Nepal in India.Just recall, how India had opposed Nepal’s attempt to become the member of United Nation claiming that Nepal was not an independant country but a part of India. but as china proved that Nepal has been an independant country since centuries and even before when there were no country like India in south asian sub continent and supported Nepal to become the member of United Nation, Nepal Become the member of UN. It was too disappointing situation for India. After that, since it was not possible to materlize their dream to merge Nepal into India, they were dreaming Nepal to have a constitution by which, Nepal would forever becomes their half colony.IN 2015, then king mahendra, did not allow the constitution assembly but simply let parties free.
      IN 2017, Mahendra banned parties. we all knew why. we have seen how were Koiralas, of Nepali congreess. all three brothers were donating Nepal’s resorces to india for what; flood and darkness to Nepal!!!! and all benefit to India.Further, koiralas never let the system and norms of democracy implemented in Nepal. They are accountable for the failure of multiparty system in Nepal. The constitution after 2046 was also not meeting the expectation of India despite India’s top leaders loke Chandra sekhar was here in nepal during the peoples revolution for multi party democracy in 2046. Now Girija some how managed to creat the situation for redrafting the constitution by provocating indian immigrants’s for autonomous one madhes in whole tarai region with their rights on dealing with foreign matters without enterferance from the central government of Nepal. In this context, what had mr Indra prashad gujaral had told just couple of months before that Nepal is nation of two countries and he also advocated for hindi language in Nepal. did not he do that? We all knew what these mean. Then Girija said his all dream came to truth. we have to be aware of Koiralas and especially now when he was supporting Rishi Dhamala.
      02.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jay

      i think mr girija is also involved in most of the crimes like this so he is trying to protect dhamala so that his crime would not come to public. dont doubt me, this is same girija who has hijacked plane before. he is shameless, moraless and leader of goons. so i always feel in my head. all the people die why not girija. i am waiting for his death…..that day we gonna have big party..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Uttam Adhikari

      hamro Girija babu ko Dhamala prati ko moha, puna ekpatak nepal ko prdhanmantri banne chance pauni khel matra ho…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker