केही दिनअघि काठमाडौँमा भएको बम विस्फोटन को कसले गराएको हो ?
केही दिनअघि काठमाडौँमा भएको बम विस्फोटन रणवीर सेनाको नाममा हामीले गराएका हौँ।
तपाईँहरुले काठमाडौँको कुन कुन ठाउँमा बम विस्फोटन गराउनु भो ?
हामीले काठमाडौँको रत्नपार्क, काठमाडौँ मल र एअरपोर्टको गोल्डेनगेट अगाडि विस्फोटन गराएका थियौँ।
यो विस्फोटनमा काठमाडौँका को कसको सहयोग रह्यो ?
हामी आफै सक्रिय थियौँ र यसमा हामीलाई सुरक्षित तरिकाले जोगाइदिने कामका लागि हामीले ऋषि धमलालाई अनुरोध गरेका थियौँ र हामीलाई ऋषि धमला जीले सहयोग गर्छु भन्नुभएको थियो। उहाँले हामीलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिनुभयो।
रणवीर सेनाको उपत्यका सैन्य कमाण्डरका रुपमा प्रहरीले परिचय गराएका मनोज महतोले प्रहरीलाई दिएको भिडियो बयानमा यो विवरण उल्लेख छ। प्रहरीद्वारा आयोजित पत्रकार सम्मेलनमा देखाइएको उनको भिडियो बयानको पूर्ण अंश हेर्न भित्र आउनुस्-
भिडियो हेर्न तल क्लिक गर्नुस्-

No related posts.







yo prachanda sarkar k herera basako 6 ?? khurukana rishi dhamala ko narcko test nagarera yo 100 % sure 6 ki dhamala ta remote matrai ho yesma ta girija ko grand design 6 > ho ki hoina aafai sochnus ta .. girija lai usko nam polla dhamala le vanera sarkar dhalna kati hatar vako //
मन परे हरियो, नपरे रातो
0
0
sathi haru, nepal prahari le pahila pani dherai nai ramra ra prasniya kam haru gareka chan jastai devkota ko suputri apaharan garne aapradiko case ma hos wa aru nai case haruma tara bivinna rajnitik hastachep le garda doshilai kada sajaya bhayeko kamai matra sunna payeko chu …yo case ma pani tehi nahola bhanna sakidaina …. aasha garau nepal police ko mehanat kher jane chaina bhanera ….doshilai aabasya sajaya hos…but kunai nirdosle aanahak sajaya ko bhagidar pani nahos…aastu !!!!
मन परे हरियो, नपरे रातो
0
0
HI.
i just would like say that, if Rishi Dhamala is the one n who made those happen in kathmandu,, he must get life time jail punishment . n all other bladdy idiate as wel who involves in the case.
if nepal Gvt can’t do so then it means (A disabled government don’t alow rule over the contry.)
मन परे हरियो, नपरे रातो
0
0
rishi dhamala lai marne manchhe lai mero tarfa bata rs 6000 dinchhu if ys then malai bhannu hola mero contact no ma my sansar ma choddinchhu……………
मन परे हरियो, नपरे रातो
0
0
साथी हो। कुरा गरे कुरा कै दु:ख। अब अरु केही पनि सोच्नु हुन्न हामीले। बरु एउटा एस्तो पार्टी खोल्नु पर्यो नेपाल मा जस्ले कुर्चिको लागि नलडोस। एउटा निस्वार्थ पार्टी जस्ले देशमा हत्या हिन्सा बलत्कार अपराध गर्छ तेस्लाई खोजी खोजी दिउसै भुस्याहा कुकुर लाई जसरी नगरपालिका ले मार्ने गर्छ त्यसरी नै मार्ने पार्टी खोल्नु पर्छ। अनी मात्र देश मा रहेका गिरिजा जस्तो चोर् धमला जस्ता कुकुर अनी एती धेरै सबुत प्रमान् शाहीत समातेको कुकुर लाई स सम्मान रिहा गर भनेर बोल्ने साले खाते देश द्रोही डाँका हरु लाई मार्ने पार्टी को स्थापना गर्नु पर्छ अनी मात्र देशमा केही हुन्छ कि साथी हो ?
मन परे हरियो, नपरे रातो
0
0
ohi ta gole ji, esta dalal haru lai ab nepali janata le chadnu hundaina. nepali janata haru ho timi haru le jati sahanu thiyo tyo maoist haruko 12 barse janayudda lai sahi sakeu ab kohi kasaiko yudda sahana nakhoja esta gatibidhi birudda ekjut bhayera ladna sika. dhamala jasta deshdrohi lai chadnu hundaina.
मन परे हरियो, नपरे रातो
0
0
SORRY
“GIRIJA HAS HANDS IN POST-ANDOLAN ERA BOMBINGS”
मन परे हरियो, नपरे रातो
0
0
The problem is DHAMALA has high connections. Girija and some other parties want to potray Maoist Govt. a failure. So GIRIJA has hands in post-andolan era led by maoists.
Girija, Ramchandra, Govindraraj, makune, KHADGA OLI are the curses of our country.
मन परे हरियो, नपरे रातो
0
0
साथी हरू
सरकार ले कारबाही गर्न खोजे पनी अदालत ले छाडीदिन्छ. बबन सिंह, गोविंदे, खुमे, जे पि गुप्ता लाइ हेर्नुस साथी हरू. .औनुहोस हामी सबै फैसला को दिन माँ अदालत माँ जाऊ र आफै त्यों अपराधी धमाला लाइ घिसाराऊ, काठमांडू को सड़क माँ. येती गर्दा पाप पनी लाग्देन.
मन परे हरियो, नपरे रातो
0
0
पुलिस ले समाते पनी के गर्नु पोलिटिकपार्टी र अरु घुसखोर को दबाब मा छुटने त होलानी बबनसिंह जस्तै
अनि के बधाई दिनु बेकारमा पुलिश लाई दुख गर्यो अनि समत्यो अनि छुटचन अनि समत्ने को सरुवा
अनि समतिने को प्रमोसन अनि हीरो हुने त होला नि mysansaar को अर्को addision मा
system must वर्क for all
मन परे हरियो, नपरे रातो
1
0
** Hindu Extremism – Indian Connection **
I strongly believe that there is Indian connection in this scandal.
मन परे हरियो, नपरे रातो
0
0
aa saathiharu kaano ko desma kaanai,langadako desma langadanai hunu par6 bhanne thaha 6aina haami pani girijakai pa6i laagau gaye girija gaye nepal………….
मन परे हरियो, नपरे रातो
0
0
girija lae yahi bhayera nepali army le mandaina,kinaki yo bharat ko thulo chamcha ho.nepali congress ko kura garne ho bhane ma pani 1uta sano list dinchu hai
k napo ra congree le?
2015 ma 2 tihae majority payeko thiyo mahendra lae satta bujayo
2048 ma spasta bahumat payo satta chalauna sakena aafno karan le nai
2051 ko election pachi desh ma dirty game stt garo
2056 feri spasta bahumat payo,BIRENDRA LAE MARO GIRIJA LE,SATTA GYANENDRA LAE BUJAYO
ARU 1UTA KURA
GIRIJA PRASAD KOIRALA LAI BIRATNAGAR KOIRALA NIWAS MA NAI CONGRESS KA KARYAKARTA LE BHANEKA THIYE
YO DESH BIGARNE TAPAIN HO BHANERA,GIRIJA LE BHANEKA THIYE YO MANCHE KO HO YO YASLAI BAHIRA NIKAL BHANERA,
TARA TYO MANCHE AAFAIN BAHIRA GAYEKO THIYO.
GIRIJA PRASAD KOIRALA KAHILE MATHI JANCHA RA DESH MA SANTI AAUCHA?????????
PLS DATA LEKHI DINU HOLA
मन परे हरियो, नपरे रातो
0
0
should be punishment to theme otherwise may be u are getout by public.
Dhamala is culprit man, everybody known so give long lasting punishment.
मन परे हरियो, नपरे रातो
0
0
यो धमला र यसलाई समर्थन गर्ने यसको मतियार डाँका र देशद्रोहिहरुलाई राज्यले छोडेपनी नेपाली जनताले छोड्ने छैनन । यो कुरा सबैले बुझी राखे हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
नेपाल को महान नेता गिरिजा ले अब आफुले थुकेको थूक चाट्लान ??भन्ना ले के अब धमाला उनको नजरमा अझै निर्दोष?महान नेताले तेसी न सोची बोले???के अब बचन फिर्ता लीने?
माई संसार!! अब पर्खिनु बाहेक के छ उपाय ?हेरौ |अझै हेरौ ?
मन परे हरियो, नपरे रातो
0
0
यो भन्दा प्रमाण के चाहियो र। ॠषि धमाल चोर, गुण्डा-मवाली, बलत्कारी, देशद्रोही, इन्ब्रीड, गेलर्द, फ्यागत हो। अब यसलाई बचाउन कोहि लाग्छ भने त्यसलाई पनि पक्रिनुपर्छ।
मन परे हरियो, नपरे रातो
0
0
देशको सार्वभौमिकता पराइलाई सुम्पन खोज्ने परपोषित यस्ता कुनैपनि देशद्रोही चाहे त्यो धमला होस् या त्यो होस् कोइराला यस्तालाई फासीको सजाय पनि कम्ति हुन्छ । देशमा शान्ती पुनर्स्थापन भङ्ग गर्न खोज्नेलाई जनता सचेत भै दण्डित गर्नुपर्छ भलै त्यस्ता ब्वाँसाहरु फेरि रुप परिवर्तन गरि पुन: सामाजिक संरचनालाई धरासायी बनाउन नसकोस् सबै सचेत आम नागरिक समाजलाई चेतना भया !!!
मन परे हरियो, नपरे रातो
0
0
नेपाली पत्रकार तथा नेता हरु को धमला लाई बचाउने प्रयास स्वोरुप् दैनिकीडट्कम्मा समानन्तर इस्तम्भ मा प्रकाशित गोविन्द अधिकारि को समाचारमा बय्क्त मेरो कमेन्ट प्रकाशित भएन कारण मलाई था भएन तर मेरो पुन प्रेशित कमेन्ट
एदी तपाईं हरुले पाठक को कमेन्ट प्रकाशित गर्न चानुहुन्न भने कृपया यो तपाईं हरुको साईट हाम्रो लागि पब्लिश नगरिदिनुहोला किनकी हाम्रो बानि चित्त बुझेन भने कमेन्ट गर्ने किसिम्को छ र मेरो कमेन्ट पूर्ण सुद्ध र सिस्ट भाषामा थियो तपाईंको साईट तपाईंहरु बाहेकका कसैले नहिरोस भन्ने चानुहुन्छ भने हामी पनि सहयोग गरौला सम्भम भये सम्मका सबैलाई खबर गरेर। धन्यवाद
जय होस् नेपालको
मेरो कमेन्टको आशय थियो
गोविन्द ज्यु किन तपाईंहरु धमलाको नैतीक समर्थन गर्ने कोशीस गर्दै हुनुहुन्छ एउटा राम्रो काम्को सुरुवात हुन खोज्दा समर्थन गर्न सक्नुहुन्न भने बिरोध पनि नगरिदिनु होला कृपया एदी आध्यत्मिक रुपमा भन्ने हो भने भगवान ले सजाय दिन्छन भौतिक रुपमा भन्दा सरकारले कारबाही गर्न नसके जनताले छाड्ने छैनन दोशिलाई कारबाही भएर नै छोड्छ।
मन परे हरियो, नपरे रातो
0
0
देशमा अराजकता फैलाउने लाई ठोक्नु पर्छ गोली चाहे त्यो जो सुकै होस । धमला न समला ।
मन परे हरियो, नपरे रातो
0
0
k heriraecha prachanda sarkar dhamala lai fasi dina chodera ani girija lai pani jail halnu parcha jpt bolne
मन परे हरियो, नपरे रातो
0
0
It is all about politics of Nepali congress.
Now , Girija talking about Madav kumar Nepal will be priminister of Nepal.
Congress is hungry of corruption, power. These congress destroyed our nation for 15 years without doing anything.
Do we need ?
1. Sher bahadur deuba ( royalist, Arju Rana (royal family)
2. Chirijivi wagle
3. khum bahadur khdaka
4. Gupta
5. Gachadar
6. Dhamija kanda (sujata koirala)
7. Tanakpur kanda
8. koshi selling 2016 BS
9. Gandak selling
10. Govinda Raj joshi
11.started Maoist revolution from 2052BS
12. Birendra shaha Massacare ( Girija time priminister)
Girija and corrupted congressi insisted to Madav Nepal to become PM and then corrupt everything.
If maoist government fall this time, Our country will go Civil War..Civil war.. civil war…
No way….now way… no body can control. Maoist will go for fighting again..
He Girija, Shut up your mouth and go to Banaras and Delhi..
मन परे हरियो, नपरे रातो
1
0
khabadar risi dhamala umkela kehi bahan banayar umkana khodai6 risi tar garib janatale risilai chhadne 6in pais 6 bhandai je pani garne risi lai janma kayat hunupar6 aaphano desma khelbad garnelai
मन परे हरियो, नपरे रातो
0
0
जस्ले जे भनेपनी यो धमला लाई त्यसइ छोड्नु हुँदैन अज राज्य लाई म छोड्दिन भन्छ बा को हो यो ?आफुलाई के सम्झेको छ ?यो सरकार लाई कम्जोर नसम्झे हुन्छ धमला तेरो दिन गयो अब बुजिस
मन परे हरियो, नपरे रातो
1
0
kai kura k ho hami ta bujhna sakdaina yar k ho k ho kasabi biswas garne la tapaiharu nai patta lagaunus
मन परे हरियो, नपरे रातो
0
0
यस्तो बयानबाजि त पक्राउ परेको मान्छेबाट अनेक तवरले बनाउन सकिन्छ | भलै त्यो धमला अनेक दाउ पेच बाट उम्केर आउला तर हामीहरुको लागि उस्का स्व अभिब्यक्ती युक्त ती रेकर्डेड सम्बाद उस्लाई अभियुक्त ठहराउन पर्याप्त छन् | अदालतमा मान्य हुने खाल्का प्रमाणहरु जुटाउन र नीजलाई नीच साबित गर्न सुरक्षा निकाय सफल होस् |
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा कसैले केहि राम्रो काम गर्न खोज्यो त्यो नराम्रा्ओ हुन्छ किन नेपाली जनत ले सप्पोर्ट् गर्दैन राम्रो काम गर्ने लाई ??? किन??? अज नेपाल पुलिस ले सम्पूर्ण तथ्य को साथ अडियो record सहित् प्रमाण जुटाएर धमला लाई पक्रीएको छ भने त्यो भन्दा ठुलो प्रमाण के चहियो??? कि त्यो धमला हैन ? फेरी नेपाल मा त त्यो हैन यो बेल्ने त ईन्डिया को हो अनी त्यो पनि ईन्डिया मा record गरेको भन्छ। म यो question सबै नेपाल का पत्रकार मित्र हरु लाई सोध्न चाहन्छु। यदि नेपाली पत्रकार हरु नेपाल लाई पक्का पनि राम्रो बनाउन चाहनु हुन्छ भने fact and true कुरा लेखनू पर्यो अनि छाप्नु पर्यो हैन भने सानो कुरा सुनेको भरमा कसैलाई ढोसि निदोर्सी भन्न मिल्दैन नेपाली पत्रकार को नाम मा कलंक् बनी पत्रकार बनेर अफनो स्वारथ भर्ने हो भने नेपाली पत्रकार छोडेर सिधै म राष्ट्रको बिरूध्हमा छु अनि नेपाल लाई कुभलो चिताउछु भन्नु पर्यो हैन भने किन नेपाली पत्रकार हरु ले जे पायो त्यही भन्छन्???
आज धमला को कुरा छ त्यो धमला लाई पुलिस ले प्रमाण सहित् पक्रीएको छ भने किन त्यसो support गर्दैन ?? कि अरु सबै पत्रकार पनि धमला को जस्तै link छ ??? यहाँ प्रश्न चिन्ह खडा हुन्छ हैन भने धमला लाई कारबाही हुनुपर्छ।
हेर्नुश् त्यसरी धमला ले सबै भारतीय नेता नेपाली नेता आफनो छ भनेर जे पायो त्यही गर्नु मिल्दैन। यदि आफनो स्वार्थ को पछी लागेर धमला छोडिये मा कुनै न कुनै दिन जनता ले धमला माथि हमला गर्नेछ त्यती मात्र हैन धमला लाई support गर्ने लाई पनि खत्तम बनाउने छ यो chalange छ पत्रकार मित्रहरु लाई। कती दिन नेता को कट्टु सम्मात्नु हुन्छ कती दिन भारत को पुछर् भएर true कुरा लाई पनि हैन भन्नु हुन्छ??? एक दिन तिमी हरु लाई नेपाली आमा को सराप लाग्ने छ अनि त्यो बेला तिमी हरु लाई त्यही रिपोर्टस क्लब को कठघरमा ऊभएर तपहिहरु को छाला तर्ने छन् त्यसो भये को हुनाले सत्य अनि त्यथ्य कुरा माथि कलम चलाऊनु पर्यो। यो कुरा चेतना भया
धन्यवाद
संघर्स
मन परे हरियो, नपरे रातो
1
0
MANOJ MAHATO RA YASAKO SABAI SAMUHA LAI KADA BHANDA KADA SAJAI DINU PARCHA.
मन परे हरियो, नपरे रातो
0
0
Rajbhanu jee
I’m 100% agree with you. even if dhamala gets free; we (nepali janata) has to punish him. If we refer to mysansar previous artical dhamala is involved and he tried very hard to make free for mahato and gang. So first of all his club should be shut down. And one more thing until unless girija is there; it is impossible to built new nepal
मन परे हरियो, नपरे रातो
0
0
साथी हरु यो माइ संसार मा कसै को बारे मा लेख आयो भने केही न केही हुनी गरे को छ अब हेर्दाइ जानुस् ॠषि ले पक्कै पनि गिरिजा र सुजता मा कस्लाई पोल छ र फेरी सुजता अथवा गिरिजा पनि पक्राउ भन्ने लेख छिट्टै एही माइ संसार मा नै पढ्न पाइनेछ;हेर्दाइ जाउ साथी हो यो बल्ल सुरु बाट हो सबै नयाँ पत्रीका मा बाबुराम को लेख अनुसार नै हुँदै छ अक्कुपञ्चर ले घोच्या रे ।
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा बाबु ढाल बनेर आएको बेला त्यो धमलाको सजाएको आपेक्षा त्यती नराखौ साथीहरु हो । पहिले मुख्य जरा समाउन पायोस अनी देख्ने र देखाउने काम तिर लागुँला ।
मन परे हरियो, नपरे रातो
0
0
फिरौतीमा असुलेको पैसा भारतसम्म पुग्ने भनेपछि कुरा सिधै छ नि ।
मन परे हरियो, नपरे रातो
0
0
sarkar ta kamjor hoina sathi nalayak nai ho tara doshi chaye josukai ho punishment paunu parchha rishi dhamala ta koi pani hoina .india ko ek phone ko bhar ma pashupati ko pujari phaleko bhatta pheri ayo .shame on maoist govt.
vijay
मन परे हरियो, नपरे रातो
0
0
yes you are right, Good Luck to Nepal Police.
मन परे हरियो, नपरे रातो
0
0
ठीक भन्नुभो ।
मन परे हरियो, नपरे रातो
0
0