यो साता प्रधानमन्त्रीका लागि जापानबाट मगाउन लागिएको झण्डै एक करोड रुपैयाँ पर्ने गाडीको चर्चा खुबै भयो। सर्वहारा वर्गको मुक्तिका लागि लडाइँ लडेर सत्तामा पुगेपछि विलासी सामानमा आँखा गाडेको भन्दै उनको निकै आलोचना पनि भयो। आलोचनाका स्वरहरु चुलिएपछि आज बल्ल प्रधानमन्त्रीले त्यो गाडी आफूले नचढ्ने बताएछन्। जनस्तरमा यति आलोचना नभएको भए पक्कै पनि प्रम शानका साथ त्यही गाडीमा चढिहिँड्थे होलान्। तर, अब यत्रो विरोध भएपछि चढ्न सुहाउने कुरा भएन। अब त्यसो भए त्यो गाडी के गरिन्छ त ?
उनले त्यो गाडी अर्कै कार्यालयतिर पठाइदिन भनिसकेछन्। कसले त्यो गाडी चढ्ने हुन्, अहिले नै थाहा भइसकेको छैन। शायद राष्ट्रपतिले पो चढ्न पाउने हुन् कि। किन्दैनौँ हामी पनि भन्न सकिन्थ्यो होला अलि अगाडि भएको भए। तर गाडी जापानबाट पानीजहाजमा चढेर समुद्री बाटो हुँदै भारतको कोलकातामा झरिसक्यो, फर्काउनु पनि कसरी ?
गाडी किन्ने प्रक्रिया अघिल्लो प्रधानमन्त्री अर्थात् कोइराला कै पालामा भइसकेको र यो खरिद प्रक्रिया बारे उनलाई केही थाहा नभएको पनि जिकिर गरिएको छ। थाहा हुने/नहुने कुरा उनीहरुलाई नै थाहा हुने कुरा हो, तर जनस्तरमा भएको विरोधपछि सर्वोच्च पदमा बस्नेहरु पनि थर्कमान भएर जनइच्छा अनुसार चल्ने वा चल्नखोज्ने जुन प्रक्रियाको संकेत यो घटनाबाट भएको छ, त्यो भने सकारात्मक पक्ष हो। यसरी नै अरु विषयमा पनि आफ्ना नागरिकहरुको इच्छा बुझेर देश चलाउनेहरु अघि बढ्ने हो भने देश कहाँ पुग्थ्यो होला हगि !
No related posts.









थुक्क नेपाली को जात प्राईम मिनिस्टर ले क् चड्छ हैन देश को लागि के काम गर्छ त्यो चिन् हेरन .
मन परे हरियो, नपरे रातो
1
1
gaadi kinyo aba basantapur ko museum ma rakhe huncha..testo mahango gaadi ..bigarna pani bhayena..
मन परे हरियो, नपरे रातो
1
0
समसामयिक
‘म सर्वहाराको नेता एक करोडको गाडी चढ्दिनँ’
काठमाडौँ, माघ २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापानबाट मगाइएको झन्डै एक करोड मूल्य पर्ने गाडी नचढ्ने हुनुभएको छ ।
संविधानसभा निर्वाचनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि भनेर टोयोटा कम्पनीको अत्याधुनिक सुविधासम्पन्न ल्याण्डक्रुजर गाडी किन्ने प्रक्रिया सुरु गरेको थियो । झन्डै एक करोड मूल्यको सो गाडी केही दिनपछि नेपाल आइपुग्ने चर्चा सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले उक्त गाडी नचढ्ने निष्कर्ष निकाल्नुभएको हो ।
‘म सर्वहारा गरिब किसानको नेता हुँ । यस्ता महँगा गाडी चढ्ने हैसियत ममा छैन’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार ओम शर्माले गोरखापत्रलाई भन्नुभयो- अहिले चढेका गाडी पनि फिर्ता गर्नुपर्यो भने म फिर्ता गर्न तयार छु ।’
प्रधानमन्त्री प्रचण्डले यस्ता महँगा गाडीसँग जोडेर आˆनो नाम चर्चामा ल्याइएकोमा दुःखसमेत व्यक्त गर्नुभएको सल्लाहकार शर्माले जानकारी गराउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले यस्ता महँगा गाडी चढेर बद्नाम हुनुभन्दा त हिँडेरै कार्यालय जानु ठीक हुने धारणासमेत व्यक्त गर्नुभएको शर्माले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने भावी सरकार कसको हुने र को प्रधानमन्त्री हुने भन्ने निक्र्योल नहुँदै गाडी मगाइएको थियो ।
मन परे हरियो, नपरे रातो
0
0
tiyo 1 karod la ta auta pul bancha auta ganu balcha auta asptal bancha tas la 15 au hajar lai bachauna sak6 vanna kura ko vau napauna la kina pardhanmantri bannu paryo. npl ma dharai la l;adai la sabai la janako nimti vandai hajarao lai maraya antim ma tahi ho mahango gadi chadna america ghumna rajako dhukuti lai khola bgaya jhain khrcha garna gararai dasko yo durdasa vako ho …parchanda la 15 hajarko photo ra chana kotha ma sajayar tahi anurup kam garna jarui cha …..
मन परे हरियो, नपरे रातो
1
0
Why doesn’t the government just auction the car then?
मन परे हरियो, नपरे रातो
0
0
Thumps up
मन परे हरियो, नपरे रातो
0
0
Prachanda says he is very simple . I don’t agree with him. See how he changes. He is sleeping on 1 lakh bed. During 1o years conflict he had looted innocent people property. His caders had warned people if we don’t feed them. See his body size, Like an elephant.
I don’t say he should not ride expensive car, there should be a reason to buy new car. If he still has 2 cars in his office it definitely the wrong idea. With the people tax we should not allow him to buy expensive. He should Learn form Gandai.
मन परे हरियो, नपरे रातो
1
0
sorry, it should b VDIS.
मन परे हरियो, नपरे रातो
0
1
Auta desh ko asal PM ko surakcha desh ko bwaisya sanga jodiyeko huncha. Jun gadi magaiyeko cha tyo gaadi ma bises prakar ko subhida cha. jasto ki 500 m samma bato ko stithi, pahad ma pani sajilai gudna sakne adi adi. Prachanda nepali janata le rojera banayeko PM hun. Desh ra janata ko kaam, aja ko miti samma aru kunai bigat ka PM le bhanda ramro sanga gareko kura jag jaher cha ra. Pheri Jun mercedez cha tesko pani 60-70 lakh ta pari halcha Nepal ma. Alikati badi pare pani desh ra janata ko kaam garna awasyak cha bhane kina nachadne? Yedi PM le tyo gadi chaddainan bhane tyo gaadi Baburam Bhattarai lai dina parcha. lakchya bhanda pani badi rajaswa uthauna sakne ra VDID jasto karyakram jun bigat ma fail bhayeko thiyo, teslai purna safal banauna sakne lai Nepali janata le uphar swarup diye pani ta huncha. ki kaso sathi ho?
मन परे हरियो, नपरे रातो
0
1
Auta desh ko asal PM ko surakcha desh ko bwaisya sanga jodiyeko huncha. Jun gadi magaiyeko cha tyo gaadi ma bises prakar ko subhida cha. jasto ki 500 m samma bato ko stithi, pahad ma pani sajilai gudna sakne adi adi. Prachanda nepali janata le rojera banayeko PM hun. Desh ra janata ko kaam, aja ko miti samma aru kunai bigat ka PM le bhanda ramro sanga gareko kura jag jaher cha ra. Pheri Jun mercedez cha tesko pani 60-70 lakh ta pari halcha Nepal ma. Alikati badi pare pani desh ra janata ko kaam garna awasyak cha bhane kina nachadne? Yedi PM le tyo gadi chaddainan bhane tyo gaadi Baburam Bhattarai lai dina parcha. lakchya bhanda pani badi rajaswa uthauna sakne ra VCID jasto karyakram jun bigat ma fail bhayeko thiyo, teslai purna safal banauna sakne lai Nepali janata le uphar swarup diye pani huncha. ki kaso sathi ho?
मन परे हरियो, नपरे रातो
0
0
good thinking….
मन परे हरियो, नपरे रातो
0
0
। जनाताको बिरोध पछी गाडी चाडदिन भनेर लाज पचाएर किन कुरा गरेको होला हाम्रा प्रधानमन्त्रीले । गिरिजाको पालमा नै अडर् गरेको भये किन रोक्का नगरेको नि । जब राती अनी बुढी ताती भने जसरी यदि जनताले बिरोध नगेरेको भये चाडने बिचार थियो । यो माइ संसारले सबै लाई टाईम पास गराइ दिएको छ । दोहोरी खेल्न । हामी बिलासिताको बिरोधि भन्ने भन्ने बेलामा बिलासिता रोजने अनी जनताले बिरोध गरेको खण्द मा समर्थन गर्ने के हो यो प्रचन्ड को चाला ।
मन परे हरियो, नपरे रातो
1
0
यो त श्री सात प्रचन्डको शासन चलाऊने काइदा हो। हरेक काम गरिसकेपछी जन बिरोध आएमा त्यो निर्णय परिवर्तन गर्ने र बिरोधका स्वर केही कम भए लागु गर्ने। जस्तै पशुपतिको पूजारी कान्ड, तराइ मा सेवा केन्द्र स्थपना गर्ने निर्णय,काठ्मान्डु को नेवार हरुले गरेको आन्दोलन बाट पछी सच्याएको होस। यस्ता फेहरिस्त धेरै छन साथी हरु। यस्तै गरेर तानशही लाद्न खोज्दै छ, यो सरकार।
मन परे हरियो, नपरे रातो
1
0
रमाइलो !!!!
माइ संसार ब्लग मा participation त निकै देखिन्छ ।
तर , quality त देखियो बा !!!
सबै बुज्रुक ।
मन परे हरियो, नपरे रातो
0
0
Dear All,
Why don’t people raise their finger to GIRIJA about this decision. If the purchase decision was made by GIRIJA, then who is the responsible person for this case? Why need to raise finger to Prachanda? When he got this information, he has already refused that he will not use this vehicle. It is his good decision and our interest too not to spent lots of resources for an unproductive things. We want to make our country GIRIJA free country so that there this kind of events wouldn’t repeat in the future and such resources could be used for the developmental work in Nepal.
I salute Com Prachanda for his bold decision.
मन परे हरियो, नपरे रातो
0
0
Every body are happy for this golden decesion .It would be better if he can punish Wrishi Dhamala along with the chain.Still it is a challenging job but it should be bravery to done this because there will be competition for whom bad personnel to punish.Every bad leaders will be kicked off from thier fake status .
मन परे हरियो, नपरे रातो
0
0
chaddaina tesle???? tesle payoo bhane nepal lai ta gadee banayeera chad cha hola ….
मन परे हरियो, नपरे रातो
0
0
agree it was an expensive car…..
but we have to understand he is the prime minister of Nepal…like someone said earlier…he cant ride a maruti taxi
मन परे हरियो, नपरे रातो
0
0
मातृका यादबको प्रेस वक्तब्यले प्रचन्डको कानको कानेगुजी निकाले जस्तो छ । अब त सबैको कुरा राम्ररी सुनी दिन्छ होला कम्रेड्ले ।
मन परे हरियो, नपरे रातो
0
0
Jun jogi aaye pani kanai chireko bhaneko yahi ho?
suraj far from nepal
मन परे हरियो, नपरे रातो
0
0
प्रचंडले न चढ़े, प्रचंड परिवारले चढ़ने होला नी |
मन परे हरियो, नपरे रातो
0
0
tyo ta sabai drama matra ho, neta haru ko.yedi tini haru le sachikai gadi chadna nakhojeko vaya ta kindai kindaina thiya ni.thaha nai napai kana gadi aipugechha vannu ta jhan lajmardo kura ho Comred Parchanda…
tapai le aja gadi kineko thaha paunu vayana katai voli Nepal nai sell gareko pani thaha napaunu hune ho ki darr lagchha….
Prachanda priminister vaisake pachhi ta sabai kura ko khyal rakhnu parchha ni haina ra? Des ko tetro money lagani vako kura thaha napaune le poor Nepali janata le kati dukha payako chhan vanera k bujhlan?
मन परे हरियो, नपरे रातो
0
0
Good decision Mr. Parchanda but I dont think this car order by Girija. पर्चन्दले हमेसा दोश अर्का माथि पोख्ने गर्छ आफु चोखो हुनलाई यहाँ पनि हामीले कमेन्टस् लेख्न विचार गर्नु पर्छ साथीहरुहो
मन परे हरियो, नपरे रातो
0
0
aba tyo gadi ma hamro mananiya rastrapat shiree panch maharajadhiraj doctor ram baran yadavdev chadnu parcha…tara kunai halat ma pani shree paanch yubarajadhiraj parmananda jharakschyas chadnu hudaina… nepal ko itihas ma yubaraj haru ko chabi ramro nai chaina…dipendra (if he is not innocent),paras aba yo bharat ko dalal jha
मन परे हरियो, नपरे रातो
0
0
dherai comend lekhe ra dukha napau tyo gadi makin chhu
मन परे हरियो, नपरे रातो
0
0
O HO ramro kam garechan Prachandale, tara k ber kun din pheri magaisakeko gadi linna bhanna ali afhtero bhayo tesaile chadnai paryo aba k garu ta bhanna bher laudainan hai Pranchandale
मन परे हरियो, नपरे रातो
0
0
धमलालाई समात्दा मरिजा किन रिसाको त बल्ल थाहा भयो, उस्लाई मन्त्री बनाएर महँगो गाडी दाईजो दिने बिचार रइछ बुढाको
मन परे हरियो, नपरे रातो
0
0
very excellent decision.appreciative work.
मन परे हरियो, नपरे रातो
0
0
मैले हिजो अस्ती बाट नै भनी रहेको छु र आज पनि भन्छु, त्यो गाडीलाई गिरजा बाजे देखी लिएर प्रचण्डे,परमानन्दे,माकुने,झल्लु,काजु कान्छा,हरियो माख्ह सुर्य, टोट्यङ्रो शेरे, आफ्नो पत्निको होइन कि पशु हरुको पती पशुपती राणा, मुसा कमल, चन्दन जोस्ट सुजाता, पि नाथ कट्टुवाल, डा. डिग्री, ईन्जिनियर हिसिला,बुढी कन्या पम्फा,
गफाडी चित्रे,रुन चे रामे,यि सबैको शव यात्रामा प्रयोग गर्दा सबैले पालो पनि पाउने झगडा पनि नहुने अझ यिनिहरु पछीका नेता तथा संबैधानिक अङ्गका प्रमुखहरुको लागि पनि हुने। मुलुकलाई योगदान दिने अरु पनि छन फेरी उनिहरुको पालो आएन भनेर माथि लोकमा गएर गुनासो पो पोखाउने हो कि त्यसैले ज्ञाने माइलो,पञ्चायती आमा बाट इसाइ फादर बनेका डा. गिरी, चन्द लोकेन्द्रे, प्रचन्डको हानुमान बामे, सुत्केरी गछदार, बन मान्छे सन्कहा मातृका, भागउडा उपेन्द्रे, मानसिक रोगी गोपाल किराती, पशुपतिमा कार्यरत भारतीय भ टहरु लाई पनि यो मौका दिनु पर्छ है।
लौ साथीहरु हो यती मध्ये मा हाम्रो तमु जाती बाट नाम छुटेछ । के गर्ने आफ्नो त भाग्य नै त्यस्तो नत्र आफ्नै नाम दिन्थे
शायद तपाईंहरु धेरैलाई थाहा नहुन सक्छ कर्मा तमुस्यो,(तमु धि कास्कीको प्रेसिडेन्ट)
पहिला पहिला दरबार निकै धाउ थि रे, अब किन धाउ थि त्यो त उनै जानुन या भगवान। दरबारले के जाती नामको पुरस्कार पनि दियेको रे। माओवादी जनयुद्द हो कि धनयुद्द कालमा कास्कीको तमु बुद्दिजिवी र धनी वर्ग सँग कमरेड हरुले पैसो माग्दा कर्मा तमुस्योको के कती भूमिका रहयो त्यो त पोखरामा बस्ने तमुहरुलाई थाहै होला। त्यस बेला हाम्रा झडय्या नेताहरु प्रिथिबी सुब्बा तमु र धनराज तमुहरु काठमान्डोमा बसेर लेखातिर को गफ गर्थे भने हाम्रा कमरेड देव तमु पार्टीको लागि आफ्नै समुदयालाई जङल बाट थर्काइ रहेका थिए,कास्कीको तमुहरु बाहेक अन्य जिल्लाका गुरुङहरुलाई तमु नै होइन जस्तो ब्यहार गर्ने कर्मा तमुस्यो, जहिले पनि यो गर्दिन्छु र त्यो गर्दिन्छु भन्दै भोट माग्ने तर जिते पछि केहि नगर्ने प्रिथिबी सुब्बाहरु, पार्टीको लागि आफ्नै समुदयामा डर र त्रास फैलाउने देव हरु,अनी गिरजा बाजेको धोती धुदा धुदै आफ्नो हात मैलिएको पनि थाहा नपाउने धनराज तमुहरुको शव यात्रामा पनि यो गाडी प्रयोग भो भने तमु जातिलाई पनि न्याअाअा हुने थियो।
मन परे हरियो, नपरे रातो
0
0
kina tyo chillo car hamro comred le nachadeko rahecha. kunchai le gatilo kam garekochha ra? kursima pugepachhi laj pachaera nai chadeko bhaepani ta hunthyo usko pani ta aafnai chahana thiyo holani bichaaaaaaaaaaaaaaaara.
comred
मन परे हरियो, नपरे रातो
0
0
मोरो पोतपोटेलाई बल्ल लाज लागेछ। बरु पहिलै नझिकाको भए त देशको धुकुतिमा केही पैसा त रहन्थ्यो अथवा यसो म जस्तो सुकुम्बासिलाई २-४ आना जग्गा बाँडी दिए त गालीको सत्ता ताली दिन्थे नि। मोराको बुद्धी कुनि कता भने जस्तै ……….
मन परे हरियो, नपरे रातो
0
0
naataa gotaa sabailai aghi lagai ek barsa ko bidesh bhramanko budget 6 mahina mai sakekaa prachanda ley 10 ota kaam bigarera euta kaam raamro garda k khusi manaunu….feri tyo gaadi kunai arko netale nai chadne ta ho nee….desh ko budget sakine nai bhayo
मन परे हरियो, नपरे रातो
0
0
गीरिजा ले मगाको रहेछ तेही बुडो चडस नभये दे हुन्छ बुडाको छोरी लाई कि कसो?अस्ति मच्ची मच्ची ब्लोग् मा लेक्ने मा लाइ चहि गतिलो जवाफ मीलेछ ।
मन परे हरियो, नपरे रातो
0
0
कोल्कत्ता मा झरिसक्यो । मतलब बुझे हुन्छ कि यो कार प्रचन्ड कै हो र उस्ले नै चद्छ । मित्र हरु हो यो त जनता को आँखा मा छारो हाल्नलाई मात्रा खोकेको बोली हो ।
मन परे हरियो, नपरे रातो
0
0
तेसै ले त म भन्छु प्रचन्ड पथ मा करोड को गाडी होइन साईकल अनी रेक्सा चलोस । सर्बहारा नेता भन्ने अनी सर्बमारा बनी जनतालाई चुसेर दादा एदिआमिन बन्नु त भएननी ? काम गर्ने रामे चोट पौने च्यामे । प्रचन्ड जि देस को सर्ब सक्ती कुर्ची मा बस्ने अनी मलाई थाहा नै छैन भनेर पंक्षिन खोज्ने ? तेसैले त म भन्छु । थोरै बोल धेरै नकरौ ……. जनताको आँखा कान छलेर होइन काम गरेर देखाउ । समये आउछ पर्खदैन बगेको खोला फर्कदैन । एक तारा १२० सिट ….. देखाएदेउ प्रचन्ड तिम्रो जित । सकेनौ भने खरानी घस …. फेरी जङ्ल नपस । देउघाट आस्रम ….. जिन्दाबाद ।
मन परे हरियो, नपरे रातो
0
0
Later than never, after the pressure and lots of criticism from general public, finally prachanda had to keen down to realised and decided not to use the controversial more than 10 million rupees worth car.
If he seriously realises that lavish car was bought misusing the tax payers money, rather than transferring it to another portfolio or ministry or any other government agencies why not sell this car making some more profit to any business houses or any rich people who is willing to buy and return that money back to nation treasury again??????????
what is everyone’s opinion in this idea?????? plz comment.
मन परे हरियो, नपरे रातो
0
0
Great job and great think.Thank’s parchanda ji,u are care
only peoples,not care personal facilites.
मन परे हरियो, नपरे रातो
0
0
राजालाई सट्टा दिनलाई मगाएको भन्ने सुनेको थिएं।
मन परे हरियो, नपरे रातो
0
0
ए… उसोभए कोइराला बाजेलेनै झिकाएका रहेछन त्यो गाडी। ठीकैछ अब प्रचन्डले नचढ्ने भए महामहीम राष्ट्रपतिले चढ्नु पर्छ त्यो महँगो गाडी त्यसो गर्दा विरोध पनि नहुने राष्ट्रपतीको ओहोदाको पनि इज्जत रहन्छ कि कसो?
मन परे हरियो, नपरे रातो
0
0
ke parchanda le yak korod ko gadi chadna nahu ne ke 6 ra , yasari na ta des chadai bikas hun6 ta ?
मन परे हरियो, नपरे रातो
0
0
What a hell is it? Mr. GP books the vehicle and PM prachanda is blamed. Let’s not be bias.
मन परे हरियो, नपरे रातो
0
0
जनता को आवाज सुनेर गर्न खोजेको गलती सच्याउछ भने यो त सकारात्मक कुरा नै हों र? आख़िर प्रचंड पनी मान्छे नै हो र आम मानिस माँ हुने मानवीय कमजोरी उसमा पनी हुन्छ. तर जनता को आवाज सुनेर सुध्रिन्छु भन्ने लाइ सत्तो सराप नगरौ साथी हरू.
मन परे हरियो, नपरे रातो
0
0
kohi ghoda chadha kohi mahanga gadi chadha tara ma timiharuko sikhi garera mudha chadhane 6ena.
मन परे हरियो, नपरे रातो
0
0
I can’t believe this. How can Prachanda says that he did not know anything about the deals to buy expensive car from Japan????? I was ordered from his office and he is saying i did not know now after criticizing by the general publics. Its seems the nature of previous congressi and king appointed ministers or leaders. Even it was previous government decision , how can prachanda did say that i did not know. He should have study all the document of previous government’s decisions or work when he assumed the office.It just seems to be clean and try to escape from simple , semi literate majority nepali people. So sad.
मन परे हरियो, नपरे रातो
0
0
ए!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
कुरो को चुरो यसो पो रहेछ !!!
त्यती बिघ्न महँगो गाडी भू पू कोराला कै पालामा पो जापान देखी मगाउने काम भाईसकेको रहेछ !
बेस्मरी गाली गर्यौ जु ङे बुढा लाई !
ठिकै त भो ! अब त्यती बिघ्न मह्ङो गाडी प्रयोग नगरने भन्नु भएछ ।
( कराउनु पर्ने रहेछ ! लौ अब छिसिक्क क्यै था भो कि बेस्मरी कराउनुस् है सबै जना ! म त बाँकी राख्दिन ! )
जनता ले मुलुकमा जनता को सरकार भएको आभास गर्न सकून ! दुर्गाम – दुरगम मा सरकार पुग्न सकोस !
त्यस पछी त्यो गाडी प्रयोग गरे फरक पर्दैन । अहिले लाई सबैको ध्यान काममा जाबोस !
अहिले को परिस्थिती मा सरकार का ले सुबिधा- सस्क्रिती को बिकास गर्नु हुँदैन ! त्यही देखेर त जनता ले बाक्क भएर बिकल्प रोजेका हुन । यो यथार्त लाई अहिल्यै सरकार मा हुने ले भुल्नु हुँदैन ।
मन परे हरियो, नपरे रातो
0
0
अर्को नाटक !!!!!
एउटा PM ले करोड को गाडी चड्नु नराम्रा्ओ, पुल मा बम हानेर खतम गर्नु राम्रो !! स्कुल खानु राम्रो !!
नेपाल को मिडिया का मान्छे हरु नै ‘गरिब’ मनसिकता को छ , PM ले करोड को गाडी नचडे tata को फुच्छे मारुति चड्छ त ???
अब, PM को सट्ट। अर्को junier अफिसर ले त्यो गाडी चडेर , PM को इज्जत बड्ने भो ? जनता को PM भन्ने भो?
Hypocracy भनेको यही हो!
मन परे हरियो, नपरे रातो
0
0
अर्को नाटक !!!!!
एउटा PM ले करोड को गाडी चड्नु नराम्रा्ओ, पुल मा बम हानेर खतम गर्नु राम्रो !! स्कुल खानु राम्रो !!
नेपाल को मिडिया का मान्छे हरु नै ‘गरिब’ मनसिकता को छ ,
PM ले करोड को गाडी नचडे tata को फुच्छे मारुति चड्छ त ???
अब, PM को सट्ट। अर्को junier अफिसर ले त्यो गाडी चडेर ,
PM को इज्जत बड्ने भो ? जनता को PM भन्ने भो?
Hypocracy भनेको यही हो!
Nepalma yahi chalchha!
मन परे हरियो, नपरे रातो
0
0
निरज जी
धेरै धेरै धन्यवाद छ तपाईंलाई धेरै राम्रो कमेन्ट गर्नु भयो
प्रचन्ड प्रधानमन्त्री भएको जनता को लागि होइन आफ्नो छोरा,
छोरी,सालो अनी अरु आफन्त को लागि पो होनी,
मन परे हरियो, नपरे रातो
0
0
karod ko gadi chade pani des ko bikas gare ta vaihalchha ni.
मन परे हरियो, नपरे रातो
0
0
Khusi lagyo prachanda ji tapai ko decision… good going keep it up baalaa hamro Nepal ma janata ko awaz sunney Neta aayecha…
मन परे हरियो, नपरे रातो
0
0
यो कुरा भने सकारात्मकनै हो। यसै गरी सबैकुरा सुनेदेखि अझ राम्रो होला हैन र?
मन परे हरियो, नपरे रातो
0
0
अब त्यों गाड़ी परमान्द झा ले चढछ|
मन परे हरियो, नपरे रातो
0
0
म त भन्छु त्यो गाडी प्रचन्ड ले नै चड्नु पर्छ। तेही गाडी चड्न लाई त प्रचन्ड ले तेत्रो नेपालीको ज्यान लियको। बल्ल बल्ल पायको कुरा किन छोड्ने । अझै प्रचन्डको छोरा छोरी ले पनि तेस्तै गाडी पाउनु पर्छ। सोझा साझा नेपाली जनताको त जे सुकै होस न् के भो र । जनतलाई सधैं गास, बास र कपासको समस्याले सताई रहोश के नै फरक पर्छ र । नेपाली जनतको लागि प्रधानमन्त्री भको हो र ? आफ्नो लागि भको…….. मुर्ख जनताहरु तिमीहरु पनि सक्छौ भने प्रचन्डले जस्तो आन्दोलन गर, सोझा साझा लाई मार, देशमा आशान्ती फैलौ …… के नै हुन्छ १००० -१०००० नेपाली मर्लान , २०००-४००० टुहुरो होलान, २०००-४००० बिधुवा होलान, के हो र यो भनेको? सक्छौ भने गरे तिमीहरुले पनि गरे हुन्छ।
म त प्रचन्डलाई मान्छु। अनी गिरिजा लाई पनि, बम देव , धमलाको त पूजा नै गर्छु नि……….हरे नेपाल आमा कुन दिन जन्म दियछौ एस्ता सपुतहरुलाई ……
मन परे हरियो, नपरे रातो
0
0
Ghaito ma gham lagyo…Tar biswas nagarnus hai nepali dajubhai….eek karod ko gadi na chadhne bhanya chhan kati aajhai mahango magauna thaleka ta hoinann!
मन परे हरियो, नपरे रातो
0
0
पृथ्वी नारायण शाहले ज्यानको बाजी राखेर एकिकरण गरेको देश बाहुन र आतंककारी मिलेर टुक्रा टुक्रा पारेर खाउ| रगतको आलो छापको भुमारिमा आहाल खेले सारी हो त्यो बाहुन ले करोड पर्ने गाडी चड्ने कुरा र ब्यवहार | सबैलाई चेताना भया
मन परे हरियो, नपरे रातो
0
0
prachanda ji tapai baru dharmik kamm ma man lagaunus tyaha baru shanti milla karodau ko kar chadhera khushi paidainai…
Belaima bichhar puryaunus.
tapaiko shuv chintak
मन परे हरियो, नपरे रातो
0
0
विरोधमा विरोध मात्र हो यो एमाले काँग्रेसको आखिर मगाउने त तिमिहरु कै त्यो राष्ट्रघाति गिरीजा (मरीजा) प्रसाद कोइराला रहेछ त होइन भने स्पष्टि करण दियोस् नेपाली (भारती जनता सामु होइन) जनता सामु मैले खरीद प्रकि्रया अगाडि बडाएको होइन भनेर ।
फेरी नेपाली हामिहरु मनसिक सोचाई कति सानो हुन सक्छ सानो मन्छेको सानो विचार । जसले चढे पनि कमसेकम राष्ट्रको प्रमुखले चढ्ने गाडी त विस्व सुरक्षा माप्दण्ड अनुरुपको हुनु पर्छ । फेरी २१ साऔं शताब्दिमा ती मन्त्रिले प्रयोग गर्ने कम्प्यूटर पि्रन्टर प्रुीज इन्टरनेटको पनि विरोध गर्छन् । ती सामान त हामि जस्तो लेवर काम गर्ने अरपे लाहुरेहरुको त अत्यआवस्यक वस्तु भई सक्यो फेरी देश हाँक्ने मन्त्रिको लागि त यी सामान अति आवस्यक हो नि ।
अरबमा त भेंडा उँठ बाख्रा र मजरामा किसान काम काम गर्ने गोठालेहरुले चढ्छन् यार त्यो प्राडो पजेरो बेन्च बि। एम। डब्लु। लेक्सस् क्रुजरहरु त । तर नेपालीले किन आकासै खस्यो जस्तै गरेर विरोध गर्नु । आहालको भ्यागुताले सन्सार कहिले देखेको छ अनि देख्ने कोसिस गर्छ । ती गाडि नेपाली जनताको पहुँमा नभए पनि राष्ट्र प्रमुखहरुले चढ्न पनि पर्छ योअहिलेको सुरक्षाको दृष्टिले आवस्यक छ ।
तर जनताको आवाज सुनेर प्रचण्डले चढ्न अस्विकार गर्नु भनेको जे भएपनि जनताको भावनाको कदर गर्नु हो । धन्यवाद छ क्रान्ति नायक प्रचण्डलाई ।
उहि अरपे माइला
साउदीबाट
मन परे हरियो, नपरे रातो
0
0
होइन को चढेने भएछ त के सिता दाहाल त होइन ???? सब जनताको आँखामा छरो हाल्ने काम गर्छ प्रर्चण्डले । पछी हेरी राखौ त्यही गाडीमा चढेर हिंड्ने छन।
मन परे हरियो, नपरे रातो
0
0
बिर्खे हली जि कता हो गोरु लिएर ? एसो यि प्रचन्ड जिउ को बुद्दी को बिर्को खुलेको कुरो को चुरो गोरुले पनि थाहापएकी पाएनन हो ? फेरी बिर्को बन्द भयो रे नि हो हली जि ? गोरु ले के भन्छन त ? बिर्को खुलेको खुलेइ पार्न के गर्नु पर्छ ? खेत मा केही जडिबुटी पाईन्छकी त हली जि कार्यकर्तालाई पनि खुवाउनु पर्यो क्या त्यो दबाइ । माइ संसारमा कोमेन्त पढेर पो बिर्को खुलेको भन्छन त यस्तो दबाइ देश भरी बाद्नु पर्छ है हलिजी कि कसो ?
मन परे हरियो, नपरे रातो
0
0
प्रधानमन्त्रिले त्यो गाडी बेचेर नेपालको कुनै गाउमा डिपोजिट गरे अरे अनी त्यो सय लाख्ले त सारा बिरामी को घाउमा मलम पो लाग्यो अरेत अनी भोका बाल्बालिक अनी ब्रिद्द हरुले पेट्भरी खान पाए रे भन्ने सुन्न पाइयोस तेस्को ब्याज्ले मात्रै लाखौ को पेट्मा माड पुग्छ के कसो प्रचन्ड ज्यु यसो गर्ने होइन त ? बुद्दी त कहिले आउँला नि धत्तेरिका
मन परे हरियो, नपरे रातो
0
0
सुरुवत राम्रै छ , अब सबै नेताहरुले sacrifice को भावना लिएर, service oriented भय भने समाजधारी र विश्वाश को बातावरण बन्न कती नै समय लाग्छ र।
मन परे हरियो, नपरे रातो
0
0
विरोधमा विरोध मात्र हो यो एमाले काँग्रेसको आखिर मगाउने त तिमिहरु कै त्यो राष्ट्रघाति गिरीजा मरीजा प्रसाद कोइराला रहेछ त होइन भने स्पष्टि करण दियोस् नेपाली भारती जनता सामु होइन जनता सामु मैले खरीद प्रकि्रया अगाडि बडाएको होइन भनेर ।
फेरी नेपाली हामिहरु मनसिक सोचाई कति सानो हुन सक्छ सानो मन्छेको सानो विचार । जसले चढे पनि कमसेकम राष्ट्रको प्रमुखले चढ्ने गाडी त विस्व सुरक्षा माप्दण्ड अनुरुपको हुनु पर्छ । फेरी २१ साऔं शताब्दिमा ती मन्त्रिले प्रयोग गर्ने कम्प्यूटर पि्रन्टर प्रुीज इन्टरनेटको पनि विरोध गर्छन् । ती सामान त हामि जस्तो लेवर काम गर्ने अरपे लाहुरेहरुको त अत्यआवस्यक वस्तु भई सक्यो फेरी देश हाँक्ने मन्त्रिको लागि त यी सामान अति आवस्यक हो नि ।
अरबमा त भेंडा उँठ बाख्रा र मजरामा किसान काम काम गर्ने गोठालेहरुले चढ्छन् यार त्यो प्राडो पजेरो बेन्च बि। एम। डब्लु। लेक्सस् क्रुजरहरु त । तर नेपालीले किन आकासै खस्यो जस्तै गरेर विरोध गर्नु । आहालको भ्यागुताले सन्सार कहिले देखेको छ अनि देख्ने कोसिस गर्छ । ती गाडि नेपाली जनताको पहुँमा नभए पनि राष्ट्र प्रमुखहरुले चढ्न पनि पर्छ योअहिलेको सुरक्षाको दृष्टिले आवस्यक छ ।
तर जनताको आवाज सुनेर प्रचण्डले चढ्न अस्विकार गर्नु भनेको जे भएपनि जनताको भावनाको कदर गर्नु हो । धन्यवाद छ क्रान्ति नायक प्रचण्डलाई ।
उहि अरपे माइला
साउदीबाट
मन परे हरियो, नपरे रातो
0
0
हैन गाडी किन्ने फैसला त गिरिजा कै पलमा भएको रहेछ अब दाहाल ले प्रयोग गर्दैमा के बिग्रियो नि, दाहाल सरकारले नै झिकाएको हो भने चाँही गलत थियो, तर अब गाडी आउने भाईसकेछ। अनी दाहाल ले गाडी चाडने भयो भनेर हमैलाई किन खस खस भएको होलानी। उस्ले नचदे नि अर्कै माहामुर्खले प्रयोग गर्नु भन्दा त दाहाल ले नै प्रयोग गरे राम्रो चाँही हो है, इस्कोत्ल्यान्ड यू के
मन परे हरियो, नपरे रातो
0
0
अनी ल्याउने कुरा थाहाथिएन भन्दा पो हासो उठ्यो करोड्को कुरा हो करोड करोड लागानी हुने कुरा प्रधानमन्त्री अनी मन्त्रिलाई थाहा नभए कस्लाई थाहा हुन्छ त ? अनी यस्तो थाहानै नहुने संचार माद्यमा कस्तो छ त त्यो सरकारमा ? आफ्नै लागि गाडी ल्याउने कुरा पनि थाहा नहुने ? होइन कती मुर्ख बनाउन खोजेको जनातालाई हँ ? यस्तो करोड करोड लगानी भएको अरु पनि कती सिर्सक छन होला कसैलाई थाहा नै छैन के गर्ने अब गएर भारतीय लाई सोध्नु पर्ला जस्तो छ तिनिहरुलाई पो थाहाछकी त यो कुरा ?
मन परे हरियो, नपरे रातो
0
0
He is not listening to the people’s voice just ashamed of the people’s blood on that he floated for 10 years and become the Prime Minister. If he was a true voice of the Nepalese People he could have canceled the purchasing process and that fund could be used in the Nation Building eventhough it was decided at Girija’s, an Unfortunate to the Nation, time. But Prachanda, who stored billion of dollars in Swiss Bank while Comrade duo were on their trip to Europe after spending 10 years wilderness life. So, this is the symptoms that none is for the people and nobody gonna build our Nation ????? Probably this is the reality of a Nepalese Proverb “Satile Sarapeko Desh Kahile Ubho lagdaina”.
I, as a Non Resident Nepalese Resident, had a big hope from Maoist in terms of Nation Building and bringing law and order into the country but they, Maoist and UML(the major force in the Alliance government, are the cause of destructing everything in the country.
So, we only have hope of “Baba Pashupatinath” and I can Pray with “Baba Pashupatinath Kalyan Gara Hami Garib Nepaliharuko”.
P.Bhattarai
From USA
मन परे हरियो, नपरे रातो
0
0
हैन यो प्रधानमन्त्रीको दिमाग खुस्केको छ कि जस्तो लाग्यो मलाई जुन सुकै निर्णय पनि हतारमा गर्छ अनी फेरी आँफै फिर्ता लिन्छ!!!!!!!!!!!!!!!!!!!!!
राजेन्द्र
अमेरिका
मन परे हरियो, नपरे रातो
0
0
जीवन !
सरकारी छात्रब्रिदिमा या आफ्नै खर्चमा तिमी बिदेशको कुनै शानदार शहरमा पढदै होला व जागिर गर्दै होला। हुना सक्छ तिम्रो पारिवारिक पुषठभुमी त्यसतै कराडौको गाडी चाडह्ने खालको होला त्यसैले ले त ७०% नेपालीलाई गावार भन्याउ। के तिमीलाई यती पनि थाहा छैन या बुझेर पनि ? गाउ नै गाउले भरिएर बनेको देश नेपालमा गावारहरु नभेटिये के तिम्रा कुइरे र दिल्लिका नजायज बा हरु भेटिन्छ त ? थुक्क नेपाली भनेर हामीलाई थुक्ने तेरो मुखाअा पाउक्का हानु जस्तो। १० मिनेटको समय निकालेर नेपालीमा कोमेन्ट लेख्न अल्छि गर्ने जीवन मोरो…………….,
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्डले जन बिरोध बाट होइन आफ्नै बुद्दी र बिबेक प्रयोग गरेर यस्तो निर्णय गरे राम्रो हुन्थ्यो होला । त्याग नगरे केही हुँदैन भन्ने बुद्दी अझै आएको छैन पक्का पनि अरु को बिरोध भएपछी आफ्नो इच्छा लाई मार्नु नराम्रो कुरा भए पनि यस्ले देश्लाई अलिकती फाईदा पुगेको छ र हाम्रा नेतामा पनि केही गर्ने साहस छ भन्ने कुरा दुई पर्सेन्ट भएपनी थाहाहुन आएको छ । राष्ट्रिय पोसाक लाई लात्तले हान्नु , धर्म सस्कृतिलाई घ्रिणा गर्नु , आफ्नो नहुने हठ मा बोलिरहनु , स्रम गर्न को लागि आफ्ना कार्यकर्तालाई निर्देशान् नगरनु , देशको बिकास मा गाउ बाट औद्योगिक थालनी नगरनु ,आफ्ना कार्यकर्ता बाट चन्दा असुली गरीरहनु , हत्या हिन्सामा प्रम स्वयम्ले बडाबा दिनु , सत्तामा बसेपनी प्रतिपक्षको जस्तो बक्तब्य दिनु , यि आदी कुराहरुको पनि प्रमले परिवर्तन गरे राम्रो हुन्थ्यो अनी त्यो तीन लाखको पलङ्ग मा सुत्दिन भनेर घोषणा गरे अझ बेश हुन्थ्यो…….. अनी जनताले प्रतक्ष्य अनुभुती हुने खाल्को काम तुरुन्तै थालनी गरेदेखी अझ सुन मा सुगन्ध हुन्थ्यो सहिद्को रगत को केही मुल्य हुन्थ्यो , तर कहिले बुद्दी आउने हाम्रा प्रमलाई ? अनी त्यो इथियोपिया बनाउने अनेक गुट छ नि तराइ अनी पहाडमा देश्लाई रगत्को आहाल मा अझै फसाउने अनी देश्लाई गृह युद्द को जाल मा हुल्ने तेस्ता गतिबिधी कहिले अन्तिय गर्ने ? कसरी अन्त्य गर्ने ? केही सोचे हुन्थ्यो नभए तेस्ले बिकराल रुप लिन्छ छिट्टैनै । छ केही योजना तेस्को निबारण गर्ने ? धेर बोल्ने बानी पनि छोड्नु पर्छ जस्तो छ प्रचन्ड ज्यु के छ बिचार ?
मन परे हरियो, नपरे रातो
0
0
जनता को आबाज ले काम गरेजस्तो छ . जे होस जनताको चाहना लाई केन्द्र बिन्दु माँ राखेर काम गर्नु नै राम्रो कुरा हो .
मन परे हरियो, नपरे रातो
0
0
small but good decision!!
keep it up PM jee
thanks
prakash
मन परे हरियो, नपरे रातो
0
0
nacjadne bhanye malai deye huncha ni kamsae kam taxi bhanyera khaire ghumauna ta huncha hahahah kua majja……..
मन परे हरियो, नपरे रातो
0
0
THIK GARNU BHO PRACHANDA JI ABA HAJURLE TYO PAHILA KO NAI GADI CHADNUS HAI KINAKI TAPAELAI JATATATAI BATA BIROD AAYEKO LE ANI SACHCHA PRIMINISTER BHAYEKO NATALE GARDA.PAHILA NEPAL KO BIKAS GARNUS AANI JANTALAI AAPEKCHHAYA PURA GARNUS ANI TA TAPAELAI JANTALE NAI GADI KINIDINE CHHAN NI YEHA BAHNDA MAHANGO HAINA RA ANI JANTA LE DIYEKO GADI MA CHADERA SHANGAI CHUMAULA NI.THANKU U MY PRIMINISTER HAVE A NICE UR DREAM.
SHIVA ARYAL CHHETRI JAPAN.
मन परे हरियो, नपरे रातो
0
0
very good decision taken by pm ,we have to apreciate, and other other minister and government officer have to follow him to minimize the gov expences.we r hopeful that he will be able to implement his programm which he announced in National address
मन परे हरियो, नपरे रातो
0
0
This is vary late car is already purchased,it might not possible to return this expensive car.simply this is misuse of budget,Government must be accountable for it and must cut unnecessary expense of ministers,All representative simply live simple life and do their responsibility delightly.Otherwise we can not see new nepal up to 20-25 years.However its preety good that Prachanda respect public sentiment.
मन परे हरियो, नपरे रातो
0
0
OHHH GREAT JOB PRACHANDA U R THE ONE WHO LISTEN THE PEOPLE VOICE ITS NO MATTER U CAN RIDE ON OR NOT BUT U RESPECT THE PEOPLE VOICE WE R PROUD OF BEING TO ACT LIKE THIS FOR NEW NEPAL HOPE ALL OTHER POLICAL LEADER LEARN FROM U THEN OUR COUNTRY MOVE FORWARD ……….
मन परे हरियो, नपरे रातो
0
0
अली अली आँखा खुल्न लागेछ। पुरा खुल्न कती समय लाग्ने हो कुन्नी?
सुडान बाट
मन परे हरियो, नपरे रातो
0
0
Keep it in the musuem,’Brand New Toyota, No Power to Ride’
It is clear that PM does not have any stand on his own word. Prachand is a Puppet.
मन परे हरियो, नपरे रातो
0
0
thukka nepali gawad haru ho, prime minister jasto byakti lai pni jabo testo gadi chadna hunna bhanera birodh garchhau.Girija chadna khojeko bhaye ta khushi hune thiyau hola hai. 70% nepali gawad chhan ki kaso yar kura bujhna nai garo k, j kura ma pni kich kich gareka chhan gareka chhan.
मन परे हरियो, नपरे रातो
0
0
Good Decision Prachanda Comerade.
This is the indication of listening the voices of people. This is true democracy that has been practised by you which is totally diffrent than the democracy called by corrupted girija, khum bahadur or chirinjivi, dhamala etc.
however, this commentator is not against the using of car for the post of primeminister or president as these kind of leaders need to go lots of places and need fast delivery of services for which car/computer/printers etc are basic tools in these 21st century.
Anyway, you have listened the voices of people for which I must say good start and good indication.
मन परे हरियो, नपरे रातो
0
0
jeevan g k tapai nepali hoina ra . ki south pole ma janmere nepali ma adopt bhayako ho manch ho. tapai j jahao bhaya pani jabo 1 corod ko car prime minister chadda ki sakine thiyana. sabai bakbas kura hunn.
मन परे हरियो, नपरे रातो
0
0
ho janata ko tax arooko moj garna ani janata jabo bikram tempo chadna pani nasakne. sabailai maam barabar chahincha aba.
मन परे हरियो, नपरे रातो
0
0
jevan ji kura car ko hoina kura sarbahara ko neta ko ho,
ani 2ota mercedes hunda hundai kina arko toyata chahiyo tyo pani nepal jasto garib des ko pm le ra nepali bhayoko ma garba garna siknus, afu le afulai thukne bani ramro hoina.
मन परे हरियो, नपरे रातो
0
0
Hi Jeevanji,
Why are you so frustrated. You sounded like one of the loyalist maoist who would have realised its hard to run the government than carrying out ruthless revolutions.
Your so called greatest leader Mr Prachanda ji is close to accepting this reality but what about you? Sooner is better for us as Nepalese people and also for you maoists cadres and your party. Welcome to reality. And also by the way we would complain more if Mr Prachanda took more perks from state than Mr Girija. We had much more high expectation from Prachanda. Now you want him to be like Girija and follow Girija path.
मन परे हरियो, नपरे रातो
0
0
जीबन तिमी पनि र तिम्रो परिवार पनि त गवार होलन नि ??? तिमीले त आफ्नै जन्म दिने बाबु आमा माथि थुकेका छौ । एक चोटि माथि थुकेर हेर तिमी माथि नै आउछ ।सरम गर -सरम गर जीवन साथी लेख्ने बेलामा १० चोटि सोचेर लेख।
मन परे हरियो, नपरे रातो
0
0
Jeevan ko kurama ma sahamat chhu. tara Gawar bhanu hudaina. Don’t tell the Ganwar to whole nepali you f’kar. you don’t know about nepal and nepali?
aba pradhan matriko gadi ko bare ma birodh bhayeko dekhda dhikkar lagchha. kamjor bichar, pakhandi bichar bhayeka simit nepali le haru ho pradhan mantri bhaneko bujheka chhainau? prime minister ko facility barema birodh gari rahane? desko yesto UNSECURE abstha ma usko lagi security, prestige ko hisable pani abasyak chha.
puspa kamal dahal le byaktigat proyojan ko lagi byaktigat rupma kineko bhaye birodh garnu ramro tara yo ta Prime Minister ko lagi ho. bholi ABC bhanne prime minister le pani use garna sakchha?
deska mathillo post ma basne haruko lagi uchit facility government le upalabdha garaune ho bhane eti saro bhrastachar pani hune thiyena hola.
security ko hisable prime minister ko lagi tyo abasya thiyo. tara kehi Batha bhanauda patrakar le kura uthauda jatatai bata birodh huna pugyo ra arule nai tyo gadi prayog garne chhan aba. kina bhane des le kini sakyo. paisa gai sakyo bahira. aba tesko miss use hune chha. khoi kuro bujheko ? euta patrakar HIT huna esta kura nikalchhan. ra kura nabujhne kehu BHEDA jasta pathak usko pachhi ekohoro doidinchhan.
des le kini sakeko gadi aba jaslai abasya thiyo usle prayog nagari arule garne bhaye.
dhkkar chha yasta nepali ko kamjor manasikta kahile phirne ho?
eyetra
मन परे हरियो, नपरे रातो
0
0
note: this comment is especially for the previous post. So ,by mistake post here. i apologize for this mistake. = Spectra
मन परे हरियो, नपरे रातो
0
0
राजेन्द्र जी तपाईंलाई के थाहा बहुमत लेउनु छ । अनी हेर्नु होला नि के के गर्दै जनेछन यो सबै नाटक हो तैले पिटे जस्तो गर म
रोय जस्तो गर्छु भने को हो । यो सबै प्रचन्ड को चाल हो ।
मन परे हरियो, नपरे रातो
0
0
मेरा मित्र भरत नेपाली जी
तपाईंको शब्द छन नि यो बिल्कुल गलत “बाहुन र आतंककारी मिलेर टुक्रा टुक्रा पारेर खाउ”| बिल्कुल गलत चाहे बाहुन दमै कामी सार्की मगर जो भए पनि हामी सबै नेपाली हौ। यसमा जातपातको कुरा काहबाट आएको छ। अचम्म छ बा!
मन परे हरियो, नपरे रातो
0
0
एस्लाई भन्छन जात जनाको रे
मन परे हरियो, नपरे रातो
0
0
गधा लाई धोएर गाई बनाउन लाई सकिदैन …… भरत बाबु जात नजनौन यार अब पनि । हामी सबै नेपाली हौ नि यार चित्त नदुखौ बाबु । नाम पनि कस्तो भारत बहादुर नेपाली । कि राम चन्द्र झा जस्तो अनी ज्योला सिंह जस्तो भारतीय नेपाली परेउ ?होइन भने हामी सबै नेपाली । कहाँ कुन दुलामा लुकेर बसेका छौ आजै प्लेन को टिकेट काटेर नेपाल मा गएर सामाजिक काम मा हात हालेर सबै को प्यारो हुनु …….. अनी तिमी पनि प्रधानमन्त्री को कुर्ची को हक्दार हौ । तो कुर्ची मा बस्ने अधिकार तिम्लाई पनि छ । अनी करोड को गाडी नचडी साईकल चडेर सिङदर्बार जानु आफ्नो कार्यकाल मा ल ….. आग्रिम शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
timro buddhi dekhera pani daya lagyo,kati jaat kai kura garchhau,jat le ke gareko chha timilaai,padha na dherai padha,ani thula thula post ma jau ,desh sewa gara,kasle chhekeko chha timilaai?(yo comment bharat ji lai))
मन परे हरियो, नपरे रातो
0
0
हो त नि !
मन परे हरियो, नपरे रातो
0
0
Exactly Bro, Agree!
मन परे हरियो, नपरे रातो
0
0
Sorry to post personal matter!
Purushottam Babu are you that Puroshottam who was Agri Officer at Kavre?
मन परे हरियो, नपरे रातो
0
0
साच्चै हो र भन्या??
मन परे हरियो, नपरे रातो
0
0
राजेन्द्र जि अरुको दिमाग चेक गर्न अगाडि आफ्नो दिमाग ठीक छ कि छैन पहिला चेक गर्नुश है । त्यो गाडी प्रचन्ड ले मगाएको होइन । पहिल्यै गिरिजा सरकारले मगाइसकेको गाडी हो । भलै त्यो गाडी प्रचन्डले हाकोश कि राष्ट्र पतिले हाकोस मतलब छैन । भ्रस्ताचार नहोस देश र जनतालाई सुख दिने हो भने हावाइजहाज चढे पनि म केही भन्दिन ।
फेरी बोर्ते जापान बाटै ।//////
मन परे हरियो, नपरे रातो
0
0
yap bik man…you r wright..you know the prachand right now..but i know him from many years…tini haru lay bhenyako kura pura hune bheyako bheya time time ma manche morne theyanan…aagelo din hame testo gardainaun bhenchan aani bholi palta nai tini haru lay manche marne kam garyako kura ta history ma cha nai…desh chalaune manche hami sanga satta sanchalan garne idea theyana bhenne manche ta prachand uf janmara they donot have any stand…
मन परे हरियो, नपरे रातो
0
0
जनताको रगत पसिना ब्यक्तिगत भौतिक सामाग्रीमा खर्च गर्ने राजनेता भनाउदाहरुको चेतनास्तर देखेर लाज लाग्यो |चाहे त्यो गिरिजा होस या प्रचण्ड |जनताले नेता बनाउन जीवननै बलिदान दिने ,कसैको ब्यक्तिगत सयलको लागि आन्दोलन गरिदिनु पर्ने ‘कहिले हटाउन सकौला यो सस्कार ?कती दु:ख पाउने हो नेपालीले ?
.
मन परे हरियो, नपरे रातो
0
0
luna ji ,tyo gaadi girijako pala dekhi magaune kam bhaneko hoin,mero bujhaima ke ho bhane,saamsad wa sarkar le bidesh bata gadi rajyako dhukuti baata prakriya pura gari magauna paune kanun girija ko pala ma baneko bhaneko ho.paisa kharcha garihale bina sittai,aba chadhun ki falun,ke earthe rakhchhara?prachand chadhun wa aru ko hi aba ke farak paryo ra?
मन परे हरियो, नपरे रातो
0
0
” चाइ ना द्बारा बिना भिसा आ ब त् – जा ब त् गर्न प्रस्ता ब ” –
भन्ने सुनिन्छ नि ! खास कुरा के होला ? के साच्चि नै चाइ ना ले यस्तो प्रस्ता ब राख्दा नेपाल ले स्बिकार्नु हुन्छ कि हुँदैन ? लौन यस्तो सम्बेदनशील बिषय मा लेख राख्नु पर्यो माइसन्सार !
साथीहरुले पनि आ- आफ्नो बिचार राख्नु हुन्थियो ।
( बिषय प्रसँग भन्दा पर को बिषय मा कमेन्ट लेख्न पुग्दा छेमा प्राथी छु तर यो अत्यन्तै सम्बेदनशील बिषय भएको ले हिर्दय देखी नै अनुरोध गरेकी छु )
मन परे हरियो, नपरे रातो
0
0
यदी यो गाडी साँचिनै पहिलेनै मगाइसकिएको भए बिभिन्न पत्रपत्रीकाले बहालवाला प्रधानमन्त्रिको नाममा फालेको हिलोको सञ्केत के हो? बिना प्रमाण, ब्यर्थको अराजक माहोल श्रीजना गर्नु के देशको चौथो अङगको दायीत्व हो ? बिना काम देश बिदेशका नेपालीहरुलाई अनायास आपसमा टुक्र्याएर कस्ले र कुन प्रायोजनले यस्ता बिषय उछालेको हो यसबारेमा तथ्य हाम्रो अगाडि आउनुपर्छ जस्तो लाग्दैन ? प्रचण्डले हामीलाई झूठ बोलेर आफ्नो कर्तूत लुकाउने प्रयास गरेका भए प्रमाणसहित यस् बिषयलाई उछलेका सम्पूर्ण संचार माध्यमले जनताको सामु यो तथ्य ल्याउनु पर्छ होइन भने सोही १ करोडको गाडी मगाउने गिरिजा प्रसाद माथि यो सवालको तरवार झुण्डाउन सक्षम हुनु पर्छ | यस्ता बेफ्वाँकका कुरामा सम्पूर्ण देशवाशीलाई दिग्भ्रमित बनाएर अराजक स्थिती पैदा गराउने हक कसैलाई पनि छैन र हामीले पनि बेतुकसँग कुरै नबुझी नाना भाँतिका आक्षेप लगाउने आफ्नो शैली परिवर्तन गरेर जिम्मेवार नागरिकको परिचय दिनु पर्छ |
मन परे हरियो, नपरे रातो
0
0
daka rahechha yo prachanda ta pahile magaune ani chaddinna vanne, dhami pani afai jhakri pani afain. Purano sarkar le gareko vanna kasari sakeko laj navayeko nakachcharo le. Yo arthik barsa ko kharid adesh yahi barsa hunchha ani budget nikasa pani yahi barsa hunchha vanne kura kati nepali thaha chha kunni. ki prachanda le vanyo pakka ho vanera patyaune pani holan.
मन परे हरियो, नपरे रातो
0
0
चेले झैँ लुटको कार वा विलासी उपहार अस्वीकार गर्ने हिम्मत नगरेमा उनका प्रत्येक कामलाई आइग्लासले हेर्ने विपक्षीले मुसालाई हात्ती बनाउन कुनै कसर बाँकी राख्नेछैन । अब सुविधा त्याग गर्ने मात्रै होइन, आफूले त्याग गरेको तथ्य आमजनतामा देखिने र महसुस गराउने पनि हुनुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
नेपाल को खंतुरे प्रधानमंत्री को गाड़ी चढ़ने रहर पनी किन न हुंदो हो त नि भर्खर जंगल बाट दगुर्दै खाली पेट आयको अणि मोर्डेन गाड़ी माँ किन फुटेको आखा न परोस तनी !
मन परे हरियो, नपरे रातो
0
0
Hey COmenters ho !!! Yo pani bujhi rakha ki Prachanda bhaneko chepare aaimai ho. yeta pani thikka parchha, utta pani thickka parchha,yes ko ta 100 ota bhanda pani badhi nai Jibro holan.yek Number ko Jhuto bolne manche ho yo. maha fataha chha.Yes le Jhuto bolera Nepali harulai ta thagyo thagyo Bidesi harulai samma Chodena.
मन परे हरियो, नपरे रातो
0
0
Tapai ko lekh sandarvik ra ramro chha.
मन परे हरियो, नपरे रातो
0
0
la badhai chha, lexus maa chadhera bheda le bheda hereko maa.
मन परे हरियो, नपरे रातो
0
0
luna ji,
Nepal gives on arrival visa….so point abouth such thing
मन परे हरियो, नपरे रातो
0
0
i totally agree with you Rajbhanu ji…Media nai khattam bhae pachhi k garene…baru kunai pani naramro kura huna lageko chha bhane aba tapai hami le nai khabardari garnu parchha… media ko muth takne hoina…
Suman Manandhar
(Japan)
मन परे हरियो, नपरे रातो
0
0
Haba nachele pat hallina mitra.Pakki pani samachar vitra kehi satta lukeko cha. Lakhau parne bed ko kuro na sukdi you halla chalako cha. Prachanda subedha vogi chan jasto cha unko bani behora herda.
Gobinda
मन परे हरियो, नपरे रातो
0
0
प्रीती जि नमस्कार,
मेरो बारेमा मन्मा कौतहल राखेर सोध्नु भएकोमा धन्यवाद , प्रीतिजी म काभ्रेको एग्रीकल्चर अफिसर होइन र एग्रिकल्चर सम्बन्धि मेरो पढाई र अनुभब छैन अनी कहिले कांही बर्खामा धान रोपाइको मजा भने राम्ररी लिएको छु बाउसे गरेको छु धान रोपेको छु धान रोप्दा तपाईं जस्ता दिदी बहिनीहरुले मलाई चार तिर बाट धान रोपेर बिच मा पारेर हासेको सम्झना ताजै छ एग्रिकल्चर को अनुभब यस्तै छ प्रीती जि ,मेरो घर पूर्व झापा जिल्लामा पर्छ अनी ऐले म बिगत पाँच बर्ष देखी अमेरिकाको भर्जिनिया स्टेट्को आर्लिङ्टनमा बस्छु । म एक पल्ट काभ्रे जिल्ला थोरै घुमेको भने छु र त्यो जिल्ला मनोरम लागेको थियो । लामो बसाइ भने काठमाडौं र आफ्नै जन्मस्थल झापामा बिताएको छु ।
मन परे हरियो, नपरे रातो
0
0
mindblowing idea, really appreciated ur thoughts. hope somebody eonvey this idea to PM.
मन परे हरियो, नपरे रातो
0
0
मने मैले गल्ती गरेको छु मने तेही पनि म मेरो गल्ती मने स्व्हिकार्ने छएन मने किन भन्दा मने तेस्ता मने मातृका सात्रिका ले छोडेर मने केही हुन्न म अली दिन पसी त मने चढि हल्छु नि मने त्यो गाडी मने एसरी नै जे बोले पनि हुन्छ हाम्रो देसका नेता हरुलाई
मन परे हरियो, नपरे रातो
0
0
Bortae JI,
It seems that Prachand has sent you to Japan or you were a gurrilla of Prachanda otherwise you would not have supported Prachanda with closed eye. I am confused whether you are in japan for your mental treatement or you are learning how to operate machineguns for next war called by Government of Nepal headed by Maiost leader Prachanda.
मन परे हरियो, नपरे रातो
0
0
Hi gobinda jee tapain CANADA kina janu bhayako ho ta; Subidha pauna ko lagi ta hola ni ki kaso? Ki tyaha ka gori keti haru lai khelauna janu bhayako ho?
Yo sansar ma kohi pani yesto chaina ki jaslai subidha chahinna? K tapailai subidha chahinna, yedi chahinna bhane yehi NEPAL ma aayara loadshading ma mehenet garera basnu na? kina Janu bhayako cha ta CANADA. Ani actually tyo gadi primeminister ko lagi ho, Prachanda afno lagi magayako haina; bholi tapaijasta gawar pani PM bhayo bhane tyo gadi chadhna paunu huncha. tyasaile comment garnu bhanda pahile 100 choti sochne garnu hola.
If my words hurt you, then I am sorry.
मन परे हरियो, नपरे रातो
0
0