मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बाबुराम भट्टराई दोस्रो वरियतामा रहेनन्

    जीवनमा कहिल्यै दोस्रो हुन नजानेका भनिएका वरिष्ठ माओवादी नेता बाबुराम भट्टराई एकीकृत नेकपा (माओवादी) को दोस्रो वरियताबाट हटाइएका छन्। नेकपा एकता केन्द्र मसालसित पार्टी एकीकरण भएपछि त्यसका नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) लाई दोस्रो वरियतामा राख्‍नुपर्ने भएपछि भट्टराईलाई हटाउनु परेको हो। आज बसेको माओवादी केन्द्रीय सचिवालयको बैठकले भट्टराईलाई संसदीय दलको उपनेताबाट पनि हटाइएको छ। एकीकृत नेकपा माओवादीको संसदीय दलका उपनेता प्रकाश नै हुनेछन्।

    जनयुद्धको बेला समानान्तर सरकारको हैसियत राख्‍ने गरी माओवादीले भट्टराईको नेतृत्वमा गठन गरेको संयुक्त क्रान्तिकारी जनपरिषद् पनि विघटन गर्ने निर्णय बैठकले गरेको छ।

    भट्टराईलाई अब सरकारमा उपप्रधानमन्त्री बनाउन लागिएको छ। वर्तमान मन्त्रिपरिषद्‍मा एमालेका वामदेव गौतम यसअघि नै उपप्रधानमन्त्री रहेका छन्। शक्ति सन्तुलन मिलाउन फोरमका एक मन्त्रीलाई पनि उपप्रधानमन्त्री बनाउन सक्ने भनिएको छ। यदि यसो भएमा नेपालमा पहिलो पटक तीन जना उपप्रधानमन्त्रीको व्यवस्था हुनेछ। यस्तो व्यवस्थाले मन्त्रीहरु पदलोलुप भएको सन्देश सर्वसाधारणमा जाने निश्चित छ। यसअघि यो मन्त्रिपरिषद् गठन हुने बेलामा नै तीन जना उपप्रधानमन्त्रीको व्यवस्था गर्ने तयारी गरिएको थियो। तर पछि त्यसो नगरी एमालेका मन्त्रीलाई मात्रै उपप्रधानमन्त्री बनाइएको थियो।

    भट्टराईलाई सरकार परिचालन विभागको संयोजक पनि बनाइएको छ।

    No related posts.

    57 comments to बाबुराम भट्टराई दोस्रो वरियतामा रहेनन्

    • Preska, Canterbury

      Malai aschaya lageko chha mitraharu kin yati dherai halla khalla BABURAM jaun ki aun fark k nai hunchha ra??? akhira Maobadi nachineko bista kaha ho ra? 100 din asafal vayo vanera Puspele afnai mukhale vanyo kyare? 3 /3 jana uppradhan matrai ready chhan kyare? sayad hune pani holana naya nepalko aru k nai sadheko fal khasi halne chhan ra ni. tesatai testai nahune nahune kura vai rakhne vayakole hamro desko nam NEPAL vayako ho natra ta Swetzerland pani ta nam jurna saktyo hola ni ta. Maobadi sarkarma gaya pachhi naya nepal banchha vanera aasha garne machhe ta murakha ho. Maobadi vaneko kuna chahi nachhetra bata ako ho ra?? sabaile tesai ta vanthe 07 sal ma pani tehi vaneka thiya 46 sal ma pani tehi vanthe ajhai maobadi auda k naya asha garne kurai haina ni. farak vaneko, k ho vane vada khana tehinai ho (nepalko aya srot) ani parikara pani tehi ho matrai vanchhe farak ho, vanchhe( dadu paneu samatne)ko chheu chaukale ali besi paune na ho, akhira soja nimukha hami jastale paune k hi ta haina. aba banne naya sambidhanle pani khyasne k hi haina kyare? abako arko 10 barsama ta k 100 barsama pani k hi locharpato lagaune chhaina nata aru partile nai. yiniharule MAKHA mardainan. yo kurama biswas rakhnus.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • bijayakumar shrestha

      लालसलाम काम्रेट बाबुराम जि
      कुर्शिको पछी लाग्ने काम नगर्नूहोला किनकी अहिलेको नेपाली जनताबाट पाएको स सम्मान गुमाउनु हुने छ । तपाईंलाई जनताले राजनीतिग्ये भनेर चिन्न्दैन अझसम्म किनकी तपाईंलाई बिद्वोन भनेर समानको पत्रमा लिएको छ । देश निर्माणकोखाका कोर्ने ब्यक्तितोको पहिचान गरेको छ हामी नेपाली जनताले तेसैले उपप्रधान मन्त्री को लोभमा नफस्नुस अहिले जे छ तेही पदको लागि लडाईं लदनुस् किन कि तपाईंको अहिले सम्म को कार्येनिति सबै जनताले मन पराएको छ । एउटा सफल ब्यक्तीको पहिचानले जनाताको सेवा गर्नु छ भने सफल ब्यक्तिलाइ कुर्शिको जरुरत पर्दैन । अनी अर्को कुरा तपाईंले जहिले पनि लडने कुरा मात्र गर्नु हुन्छ। के नेपालको राजनीति शाहकार्ये र शाहंमतिमा शाहज तरिकासँग अगाडि बढाउन सकिन्न । अझै कती सोझा सिधा जनतालाई लडौने बिचार छ । आखिर मर्ने बेला अरुदेसको जनता मर्ने त होइन के रे । तपाईंले प्रयोग गर्ने कर्यकर्ता पनि नेपाली आमाको सन्तान नै हो । तपाईंले अली कती पनि बिचार गर्नु भएको छ बन्दुकको शासनमा कसैको जित भएको छ । कहिले काही तपाईंको तियो बौदिकता भएको बुद्दीले पनि सोचनुन हो । सत्तामा बसेर पनि कब्जा गर्ने लुटने कुरा जनता सामु भन्न अली असोभनिये हुँदैनर । आफनो मान मार्येदाको लागि हो भने कुर्शिको लोभमा नफस्नु होला। यदी जनाताको सेवक हो भन्ने बिचारधारणा लिनु भएको छ भने नत्र पछी पछुतौनु पर्ला।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • देवराज जोशी, कैलाली

      पहिलो, दोश्रो बरियता भन्ने कुराले कुनै माने राख्दैन जब तपाईं कुनै ठुलो उद्देश्य लिएर काम गरिराख्नु भएकोछ, योत फगत ब्यक्ती लाई बढी महत्व दिने ब्यक्तीवादी सोचको उपजहो जुन नेपाली समाजमा यत्रतत्र छ.
      मलाई लाग्छ बाबुरामजीले नेपाली राजनीतिमा नयाँ सन्स्कृतिको थालनि गर्नु हुनेछ जस्मा खास राजनैतीक उद्देस्य प्राप्तिको लागि व्यक्तिगत पद तथा सुख सुबिधा गौण मानिन्छ। वहाँ एउटा परिणाम् मुखी नेता जस्तो लाग्छ मलाई, यदी त्यसो हो भने देशलाई अहिले चहिएको त्यस्तै नेता हो .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • pokhareli

      Look at Prachanda speaking for the poor and deprived people of Nepal. Have you ever noticed his outfit? If he had spoken the same words with DAURA SURBAL and DHAKA TOPI it would have been more realistic.
      There is a widely visible disticntion in what he says and what he does. One of the measure is to look at his dress kinly. However, Prachanda is a clever scoundrel and he knows Nepalese are fools and he is able to fool us as always. I do not know when will the eyes of Nepali’s will open?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • उहि हर्कमान

      बाबुरामले जति अर्थ सँकलन गरे पनि उडाउनलाई प्रचण्ड छँदै छ क्यारे!!!

      बाबुराम राम्रो ब्यक्ति होला तर आफैले लेखेको २९ बुँदे माग पत्र आफैले बिर्सिदा बाबुराम जस्तो धुर्त कोहि छैन जस्तो लाग्छ|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • devi raman

      where is my comment ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Buddhi Lal Tamang,canada

      बाबुराम प्रतिभाशाली, ख्यातिप्राप्त तथा लोकप्रिय नेता हुन यसमा कसैको दुई मत छैन| तर पार्टीमा प्रचण्डको जत्तिको प्रभाब वहांको छैन| लीडरशिप भन्ने कुरा औपचारिक शिक्षाले मात्र निर्धारण गर्दो रहेनछ|

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • sabin

      प्रकाश भन्ने अवसरबादी हिजो बाबुराम हरुले ज्यानको बाजी राखेर लड़ाई लड़ने बेलामा पार्टी फोडर हिड्यो, आज सरकार बने पछि माओबादी बनेर भाग खान लागिपरेको छ| एस्तो तितो यथार्थको बिचमा हिजो ज्यानको बाजी राखेर लदेका सयौं नेता कार्यकर्ता, अझै त्यसमा पनि बाबुराम जस्ता ईमानदार नेताहरुलाइ तल पर्ने गरी प्रकाश जस्ता चैते माओबादिलाई आफ्नो चाकडी गरेको भरमा प्रचंदले ठूलो नेता बनाएको सुन्दा अलि दुख लाग्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Babu Ram bhattrailai pakha lagaayekomaa malaai sarai dukha lageko chha.Nepalmaa jahile pani yestai hunchha. buddi-bibek bhayeko netaalai pakha lagaaune khel khelinchha.yo ta sarai naramro pari-paati bhayo.Janatale jasbaata aasaa raakhekaa chhan usailaai pakhaa lagaaunu?yo ta bhayena hai saathiharu laai kasto laagchha kunni?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Karki

      PN Shah was a great king of Nepal. Dr. Baburam planning to repalce the PN Shah’s statue. That is why indirectly everything could be negative in his side. Because He was getting more advantaged from Shah dynasty but he looked like a Kalidash. If PN shah was not existed in Gorkha how he would great persoanlity as capturing Gorkha and Kathmandu. But any way Bhattrai is fully debt from Shah dynasty. So he could not escapted from that subject matter.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • araajakataa

      jun party ko “think tank” laai paakhaa lagaidaichha..aba mao baadi ko astitwa tyati laamo chhaina… bhuifuttaa haruko jamaat badhe pachhi, congress ra maobaadi maa farak ke nai rahyo ra khaali naam farak bahek.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Rajmali

      माओवादी ले एही पदको जोड घटाऊ गर्न त जनेको छ नि ।। जनताका
      सपनाहरु बेचेर खाइ हले अब जे गरे पनि भो नि ।।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • ashe

      lets have more 4 PM too one for every season. This is ridiculous. JUN DESH MA PROBLEM CHA TEHI DESH KO NA NA THAR KO SWANG.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • MC

      मलाई लाग्छ माओवादिले बाबुराम को मुल्याकन गर्न सकेन। माओवादी ले यो बुज्दा हुन्छ जबसम्म यो पार्टी मा बाबुराम जस्ता योग्य मान्छे छन तबसम्म यो पार्टी रह्न्छ नभये यो पार्टी कहाँ बिलौन्छ यो हामी जस्ता सर्बसाधारणलाई सोध्दा हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • मलाई यो भट्टराई माथि गरेको व्यबहार मन परेन । जस्ले क्रान्ति लाई चुलिमा पुरायो त्यही ब्यक्ती लाई पछाडि पार्न खोज्नु न्ययोचित भयन। बाबुराम मा के कमी छ ??? दश बर्ष जन युद्ध म बहिर बस्नेलाई अहिले के को थोलो पद चाहियो प्रकाश लाई ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • khao khao desh sabai milera khao pradhanmantri pani 7 ota jati hune milauna hau palo aauthyo ki

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Janak

      Politics is different than “academics”. Baburam was first in studies and intellect but politics is different than science. Its an art of using science for benefit at which Dr. Bhattrai is “nobody” (at least for now).

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • नेपालको दिगो अार्थराजनैतीक बिकासको लागि चिन्तन गर्ने प्रेरणा का स्रोत हुन बाबुराम भट्टराई जस्ले आन्तरिक हीर्दय देखिनै प्रणाली बसाल्ने कोशीश गरिरहेका छन्।तर उनको लोकप्रियता बाट त्रसित आफुलाइ अासली क्रान्तिकारी भन्नेहरु सधैं जनबिध्रोह र क्रान्तिका कुराहरु गरेर कहिल्यै नथाक्ने,काम त परै जाऊस् काम गर्नेहरुको सधैं खुट्टा तान्न मात्र सक्रिय हुने र शब्दमा मात्र क्रान्ति गर्न रमाउने,मिठो कुरा मात्र बोल्ने तर काम नगरने नेताको यो देशमा कुनै काम छैन तर आफसोच त्यस्तै नेताहरुमात्र नेपालमा देख्न सकिन्छ तिनिहरुको भाषामा बिकास भन्नु नै गफ गर्नु र जनतलाई सपना मात्र देखाउनु र बाड्नु हो। शायद बाबुराम भट्टराई मात्र त्यस्ता नेता होलान् जो मिठो बोल्दाइनन तर यथार्थ बोल्छन,आफ्नो कामको जिम्वेवारी लिन्छन र केही गर्नु पर्छ भनेर यकोहोरो लागिरहन्छन् । सरकारको नेत्रित्व नै बाबुराम लाई दिनु पर्ने ठाउमा आफ्नै पार्टीका जन बिध्रोह भन्दा अरु भाषा बोल्न नजान्नेहरु बाट असहयोग आन्दोलन चलाऊनु देश र माओवादी पार्टीकै निम्ती हानिकारक छ। शायद काम र भासणको जनबिध्रोह बिच को फरक त प्रचन्ड जी पनि अानुभब गर्दै होलान्।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • SAGAR जापान

      सब बकबास ,,,,, सब पद लोलुप

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prem Gurung

      मलाई गगने को कमेन्ट एकदम ठीक लाग्यो। हो बाबुराम कै आन्तरिक निर्देशान् मा माओवादी चल्छ र चल्नु पनि पर्छ। अनी मात्र नेपाल केही हुन्छ। यो कुरा नबिर्सौ । अरु जे जे भये पनि हुनु पर्ने अर्थ मन्त्री मा बाबुराम हुनाले नेपाल ले एकदम ठीक अर्थ मन्त्री पाएको छ । येस्मा नेपाली ले गौरब गर्नै पर्छ। यो अहिले को सरकार सबै को मिलोमतो को सरकार हुनाले हामीले बिगत लाई जे जे भयो जो भयो भनेर बिर्सी दिनु पर्छ र यो सरकार लाई मद्घत गर्नु हाम्रो मुल कर्तब्य हुनेछ। अब यो सरकार ले छिट्टै नयाँ संबिधान लेख्ने छ भन्ने आशा का साथ् शुभकामना। प्रेम तमु (यु के)

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kaila

      Baburam ko variyatabare Malai Kei Matalab Chhaina. Uslai Maobadiko Buddijibi Maddheko Ek Hoina Bhanera Kasaile Bhannu Pani bHANE mANCHHE nai Ulloo Hola.Maobadiko Sarkarle Kehi Ramro Garchha Ki Bhanne Lako Tei Pani Aash Matra Bho. Huna Ta Yo Bhanda Pahileiko Sarkarle Pani Kei Khulkaeko Chhaina Ra Ta Yo Maobadile Chaance Pako Ta Ho. Baburam Timi yASPALI Dosro Tesro Jesukaima Rakhe Rakhos Prachandale Matlab Nagar. Bas sAB bHANDA pAHILE pAISA jAMMA gARERA tURUNTAI bIKASKA bajetma Lagani Gari Hal TA . jABO uP pRADHAN mANTRI 3 wata Hoina 25 wata Banaunu Parchha. pRADHAN mANTRI pANI 25 Watai Banaunu Parchh. Lou KHYAS. tHAHA tA cHHA hOLANI mUSA dHERAAI bHEMA mUSA mardaina Bhanera ? Ani GARERA dEKHAUCHHOU aAPHNAI Srimatilai. Thuikka . KubiCHArle bHAREAKA KHAPPAD.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • प्रचन्ड भन्दा त बुध्धी मणी त बाबुराम नै होनी साथी हो अब प्रचन्ड लाई होइन बाबुराम लाई सपोट गरौ ल प्रचन्ड अली फटह बोल्दाइ हिंडेको छ जनता ले अब ठीक पर्ने छ प्रचन्ड को

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • बाबुराम जी कृपया तपाईं उप-प्रधानमन्त्रीको पद नखानु होला यदी तपाईं ले त्यो पद खानु भयो भने तपाईं लाई जनताले जसरी हेर्थे त्यो साख तपाईंले पूर्ण रुपमा गुमौनुहुनेछ ,किनकी अहिले सम्म जनताको तपाईंलाई हेर्ने आँखा फरक छ। कृपया मेरो लागि भये पनि त्यो पद नखानु होला। खानु भयो भने तपाईं को अस्तित्व नै सकिन्छ। हैन माओवादी ले त केही गर्छ भनेको त पदको खेल मात्र गर्छ त डाक्टर शाब ??????????

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • But in the heart of Maoist Cadres Dr. Bhattarai deserves the first position, Technicality is different thing.No one think Mr. Prakash has that much calibre to lead the Party. He is only suitable for tiny number of people.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sarad(qatar)

      PRAKASH DAI,
      BADHAI CHA HAI.BABURAM G,
      BHANDA MATHI PUGNU BHAYAKO MA.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • गगने

      बाबुराम भट्टराई माओवादीको मात्र नभयर नेपाली राजनीतिमै गहन र अटल विश्वाश सहित उदायको र एउटा सशक्त जनाधार भयको नेता तथा ब्यक्तित्वो हुनु हुन्छ यो कुरा स्पस्ट देखियको छ कसैले अंखा चिम्लियर खै मैलेत देखिन भन्नुको कुनै तुक छैन। देशको अधिक जनता हरु माओवादीमा भन्दा बाबुराम भट्टराई माथि आशाबादी र बिस्वोस्त छ र बाबुराम भट्टराई बिनाको माओवादी नाउ बिनाको डुंगा हुने कुरामा गगनेलाई संका छैन।
      बाबुराम भट्टराईको चौतर्फी ख्याती र समर्थन बाट नेपाली राजनीतिको अरु नेता र अरु पार्टी मात्र होइन माओवादी भित्रै पनि भुइचालो गयको कुरा बिगतमा पनि सुने देखेकै हो र अझैपनी रहेको कुरा स्वोआभास हुन्छनै।
      नत्र एउटा जनाधार बिहिन, छेउ पन टुप्पाको प्रकाश भन्ने स्वोराजनिती गरी टोपल्ने नेतालाई माओवादीले, माओवादीलाई स्थापित गराउने नायकलाई पाखा लगाउने कुरा आँफैमा हास्यास्पद छ। यस्मा माओवादी जन हरु को कस्तो प्रतिकृया छ त्यो भने हेर्नै पर्ने छ।
      नेपाली राजनीतिमा नायकअलाई पाखा लगायर नालायकलाई कांखी च्याप्ने चलन पुरानो होइन तर माओवादीको यो क्रित्यले बाबुराम भट्टराई लाई त्यस्तो खासै कुनै फरक पर्ला जस्तो लाग्दइन किनकी सुन्र पित्तल मा तुलना गरी टोपल्नु पर्ने छैन त्यो आँफै छुट्टीन्छ।
      अब माओवादीले के सोचेर किन यसो गरेको हो उनिहरुनै जानोस।
      यदी बाबुराम भट्टराईलाई घेर्ने चक्रब्युह रछेको हो भने उनिहरु हांगामा बसेर तेही हांगाको फेद काटदै छ भन्नेकुरा बुझ्न गाहारो पर्दैन होला।
      बाबुराम भट्टराई अब माओवादी बिना चल्न सक्ने क्षमता राख्दछ तर माओवादी बाबुराम भट्टराई बिना लंगडो साबित हुने कुरा स्वोत सिद्द छ।
      भित्र गहिरियर हेर्दा के आभास पाईन्छ भने भट्टराई संग अन्य पार्टिका अन्य नेताहरु भन्दा माओवादीकै टोपे अनी नाइके हरु बडी डरायका छन र घातक शिद्द हुन सक्छ।
      जेहोस् अबको नेपाल बाबुराम भट्टराईको औंला समातेर उसैको द्रिस्ट्री र निर्देशान् मा अगाडि बड्दा नै नयाँ र सक्षमा अनी उन्नत र शान्ती हुनेछ भन्ने विश्वाश अरुकसैले गाह्रोस नगरोस मैले चाँही पक्क गरेको छु र मलाई विश्वाश पनि तेसैमा छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • susil

      yo sabai prachanda ko mathi chadne daau ho…bhattrai is more talented nd intelectual than praksh nd even prachanda…its conspiracy….i suggest baburam to join matrika nd kick prachanda’s arse….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • deepak

      dr. bhattarai ta pahilo bariyata ma arthaat adhyakchhya nai hunu parne ho…..mantri bhaisakepachi daya baya dhyan nadiera sara sar kam garne ek matra manche….uha pradhan mantri hunu bhayo bhane chai kei hola jasto lagcha…pushpe le ta khattam banayo desh…..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Prasad Doha

      Babu Ram Bhattarai going Out. it’s better then better for Maoist party and for Nepal also. Narayan Kaji is good leader, he will dominate to Prachand within six month also, best of luch to Mr Prakash.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Pradeep

      भट्टराई लाई दोस्रो बरियता बाट हटायको नभै one person one post लागु गर्न तेसो गरियको हो। बरियतामा त भट्टराई नै माथि छन।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kumar

      Since Maoist has already lost the ground and faith of the people, it is not interest whoever comes.

      There will news that Maoist no longer the largest party then that will also not be surprised.

      The demise of Maoist is coming soon as it is completely failed. They thought that they came to power as if they wond so called JANA YUGDHA ,but reality was that they simply capitalised the weakness of follish Gyanendra.Now, they have to pay the price.

      Forget about Prakash, if Rakesh Sud comes to second man of Maoist that will not be not strange.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Keep fightinh for whatever that may.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Saman

      It does not matter for general public, but we do care about the performance of government. If they made three DPMs, then it is awful for Nepali. Because they are enjoying from our taxes. We are against this system.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kancho

      Baburam Bhattari is more proud than his intelectuality and his wife looks always over smart. It seems some of the party cadres are already frustrated from their attitude. The most shameful point is Hishila Yami is succeeded to appoint her sister at Public Service Commission though she was rejected for NPC. Actually, Maoist cadres do not have right to comment GP koirala and his family+ism in congress party from this incident, otherwise we have to say there is no intelectual people in Maoist party.

      Anyway, Prachanda looks very claver to save his post both at party chairman and government head. I do now he will make new Nepal or not, but the things showed that personally he is developing as a NEW and SOFESTICATED PRACHANDA day by day. Good luck Mr. Prachanda

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • पासाग राइ

      मेरो विचारमा लडाईं बन्दुक्ले मात्र नलडिनेरहेछ। यो सचो हो माओवादीले बन्दुक्कओ लडाईं सुरुगरेको हो र तेस्मा बाबुराम को ठुलो हात छ। एदी माओवादीले आफ्नो बन्दुक्ले मात्र लडाईं जितेको हो भने बाबुराम २ नम्बरमा पक्कै पनि रहनुपर्ने हुन तेस्मा कसैको पनि दुइमत छैन। तर बन्दुकबाट मात्र नसकिरहेको अवस्थामा बार्ताको माध्यम बाट सबै राजनीतिक पार्टीमिलेर प्रहार गर्ने तार ताउर मिलौनमा प्रकाशको जती ठुलो हात रय्हो त्यो सबैलाई जग्जहेर छ। एदी प्रकाशको भूमिका नहुन्त्यो भने न त १२ बुदेमा हस्तार्छर हुने थियो, न नेपाल गणतन्त्र आउने नै थियो तेसैले प्रकाश २ नम्बरमा हुनु कुनै ठुलो कुरा हैन। बरु ma त् भन्छु प्रकाश पहिलो हुनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • nabin

      narayan kaji wasn`t hiding, he was underground, this is politics…u know……..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sanu

      parchand will be hell soon. Prakash is not leader. while fighting the maoist in JANUDDHA He is hidding in somwhere.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • jyoti

      Puspha kamal dhahal bhanda ta baburam alli budhhi bhako jasto lagthiyo ke garnnu ra????????????????/
      jyoti

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BHIM YONGHANG

      अहिले सम्म कसैले प्रतिकृया लेख्न्न भ्याएको रहेनछ, तेसैले मैले नै लेख्नु पर्ला लौ जा ।
      हेर बाबु तिमी पहिला होउन कि दोस्रा होउन हाम्रा लागि त्यो सरोकार को कुरो होइन तर तिमी तथा तिम्रा पार्टिले गरेका बाचाहरु चाँही अछरस पालना अनी काम हुनु पर्‍यो, तिमी उपप्रधान मन्त्री होउन वा अर्थ मन्त्री त्यो पनि हामीलाई मतलब भएन तर गाठी कुरो चाँही नयाँ नेपाल बनाउनु पर्‍यो नि।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Bijoou

      Why don’t we make 18 Upa-Pradhanmantri, one for each party

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • साथी अलिकता भाषा लाई सुधार गर्नुस्।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dpoudel1

      I completely agree with you, Mr. Gagane!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • N. Sharma

      गगने को यो कुराले मेरो पनि चित्त छोयो । साच्चै गगने जि, तपाले भनेको कुरो सही हो, सच्चा र कर्मठ नेतालाई पाखा लगाउने चलन नेपाली राजनीति को पुरानो खेल हो जसबाट माओवादी टाढा रहन सकेन । सबैलाई थाहा भएकै कुरो हो Mr. Prachand सार्हैनै क्रितघ्न ब्यक्ती हुन, आफ्नो पद, सुबिधा र अहमलाई कायमै राख्न जे पनि गर्ने ब्यक्ती हुन । तर जसले जे भनोस माओवादी पार्टी माओवादी पार्टीको रुपमा स्थापित हुन डा. बाबुराम भट्टराई को ठुलो योगदान छ । मलाई अझै पनि याद छ मेरो निकटका केही ब्यक्ती २०५५/२०५६ मा आफ्नो ज्यान जोखिममा राखेर माओवादीमा लाग्दा उनिहरु भन्ने गर्थे, यो पार्टीमा बाबुराम जस्ता ब्यक्ती त यो पार्टी छन भने हामी किन नजाने । हेर्दै जाउ के-के देखिने हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Luna

      very good commente gagane ji .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • khao sathi ho desh milera chadai khao pachhi desh rahanchha ki rahadaina thaha chhaina upapradhan mantri 3 janahune bhanne khabar le khushi lagyo kripa garera pradhan mantri 5 ajha hunchha bhane 7 jana lai banaune byabastha garauna kaso hola hamro pani palo aauthyoki katai

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • R.K.Pradhan

      Beacause u don'tread news about anything else except for politics. 

      Development doesnot only mean constructing.. seminars and meetings also brings it.  

      He is in a post where he doesn'thave to think abt plotting criminal against another party but is utilizing time to develop the country. 
      So don'tsay academics are only for schools. Coz evry single day u are in school ..life is a school and u have different classes and it takes less time for academics to learn it .
      An engineer being able to handle finance ministry more smoothly than anyone in the past has .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ramesh babu shrestha

      बिनोद जि ले मेरो मुख बोली छिनीदिनु भएको छ ।
      वहाँ ले भन्नुभये जस्तइ केही सिनिएर भनाउदा हरु इर्श्या ले
      जल्दै हुनुहुन्छ तर यो भुल्नु भएकोछकि वहाँ पार्टी को मेरुदन्ढ
      नै हो. हुनत सन्तुलन मिलाउन लाई प म लाई पनि गाह्रो
      नै हुन्छ,तर पनि डा भट्टराई तेत्ती हलुका बेक्तितो चाँही हुनुहुन्न।

      बिनोदजि को बुझाई साह्रै मनपरेर जस्ता को तस्तै पुन तल राखेको छु,ध्न्एबाद बिनोद जि!

      Comment by Binod
      2009-02-22 04:25:13
      नेपालको दिगो अार्थराजनैतीक बिकासको लागि चिन्तन गर्ने प्रेरणा का स्रोत हुन बाबुराम भट्टराई जस्ले आन्तरिक हीर्दय देखिनै प्रणाली बसाल्ने कोशीश गरिरहेका छन्।तर उनको लोकप्रियता बाट त्रसित आफुलाइ अासली क्रान्तिकारी भन्नेहरु सधैं जनबिध्रोह र क्रान्तिका कुराहरु गरेर कहिल्यै नथाक्ने,काम त परै जाऊस् काम गर्नेहरुको सधैं खुट्टा तान्न मात्र सक्रिय हुने र शब्दमा मात्र क्रान्ति गर्न रमाउने,मिठो कुरा मात्र बोल्ने तर काम नगरने नेताको यो देशमा कुनै काम छैन तर आफसोच त्यस्तै नेताहरुमात्र नेपालमा देख्न सकिन्छ तिनिहरुको भाषामा बिकास भन्नु नै गफ गर्नु र जनतलाई सपना मात्र देखाउनु र बाड्नु हो। शायद बाबुराम भट्टराई मात्र त्यस्ता नेता होलान् जो मिठो बोल्दाइनन तर यथार्थ बोल्छन,आफ्नो कामको जिम्वेवारी लिन्छन र केही गर्नु पर्छ भनेर यकोहोरो लागिरहन्छन् । सरकारको नेत्रित्व नै बाबुराम लाई दिनु पर्ने ठाउमा आफ्नै पार्टीका जन बिध्रोह भन्दा अरु भाषा बोल्न नजान्नेहरु बाट असहयोग आन्दोलन चलाऊनु देश र माओवादी पार्टीकै निम्ती हानिकारक छ। शायद काम र भासणको जनबिध्रोह बिच को फरक त प्रचन्ड जी पनि अानुभब गर्दै होलान्।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • MC

      बिनोदजी तपाईं को कुरा सारहै ठीक लाग्यो। नेपाल मा भएकै त्यस्तो हो। जसले केही गर्न खोज्छ तेसलाई खुट्टा तानेर तल फाल्ने। बाबुराम भात्तराइ को राम्रो काम ले अत्तिएर नै यो सबै भाईरहेको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • R_Ramechhapeli

      उहाँको भाषा नै त्यस्तै हो त के को सुधार? तपाईँ पनि लेख्नुस न आफ्नो भाषा । क्या ताल ताल का मान्छे छन् बा !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rks

      Khetala ji Bhasa ma malai kunai problem lagene… Sadhuram j vannu vayo dhadai vannu vayko chha ra j vannu vayako chha ek damai thik vannu vayako chha…. jo mantri vaya ni k vayo ta tara desh ma santi, suraksga ra desh ko bikash chahi hunu paryo ni ho. ki kaso???

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • डाँडाघरे कान्छो

      हिजो आज बिरगंज तथा भैरहवा भन्सारमा कर्मचारीहरुले घुस खाँदैनन् रे, मैले नेपाल पत्रीकामा पढेको । दस्तुरी प्रथापनि बन्द भयो अरे ! खै कुरो के हो ? साँचो हो भने बाबुरामले गजबै गरेका हुन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BHIM YONGHANG

      अब हेर्देइ जानु डाँडा घ-रे कान्छा, बाबुरामले अझ कती चमत्कार देखौन्न नै बाँकी छ। त्यो त एउटा ट्रैलेर द्रिस्य मात्र हो, अब पुरा फिल्म हेर्न त बाँकी नै छ।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • साथी हो ! बधाई छ तपाईंहरुको कल्पना लाई,तपैहरुको कल्पना कल्पनामानै शिमित हुनेछ|जब सम्मा पुष्पकमल दाहाल अर्याघाट जादैनन तब सम्मा मओबाधिका कुनैपनी नेता पहिलो हुनपाउ दैनन|सबैलाई याद भया!याद बर |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • mohan

      ho sathi yeso herda ta tei garda thik hola jasto 6 alik bhaye pani desh ma shanti hun6 ki

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • R.K.Pradhan

      Because he has to use his brain for development not to indulge in politics like everyone does thats why he is not prime minister . And also PM Dahal has the leadership quality.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • R.K.Pradhan

      Pokhrali ji , have u seen any country'sleader wearing a thotro  luga .. He represents the country so no matter whether its inside the country or outside .. he should look smart. If he feels he looks smarted in suit then let him have it. U complain as if he swallowed an air plane like someone in the past did.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Preska, Canterbury

      kati paya kura tapaiko thikai chhan tara 55/56 ko jun kura chha tesko barema tapailai eautai kura jabaf dinuhos ki manau BABURAM lai masnaghatma jalaune bela vayore k tapai pani sangai jalne ki?????????? pakkai jalnu hunna tesaile 21sau satabdima veda kude jasto kura garu ali lajmarnu hunchha hola mitra ji

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker