एमालेमा अध्यक्ष लगायत केन्द्रीय पदाधिकारीहरु चुन्नका लागि भोलि आइतबार बिहान ८ बजेदेखि चुनाव हुँदैछ। १८२० जना महाधिवेशन प्रतिनिधिमध्ये जसले बढी समर्थन प्राप्त गर्न सफल हुन्छ, उसैले पद पाउँछ। माइसंसारमा राखिएको मत सर्वेक्षणमा भाग लिने पाठकहरुको मतले पनि देखाउँछ- अध्यक्ष पदका लागि कडा प्रतिस्पर्धा हुनेछ। २ हजार जनाको मत आउँदासम्म ओली र खनालबीच निकटको प्रतिस्पर्धा छ। खनाल ४६ प्रतिशत मतका साथ अगाडि रहेका छन् भने ओली ४२ प्रतिशत मतमा छन्। यद्यपि, दिनभरको मतपरिणाम भने ओलीको पक्षमा थियो। साँझदेखि मात्रै खनालले अग्रता लिन थालेका हुन्।
पाठकहरुको जस्तै मत एमालेमा हुने मतदानमा आउँछ भन्ने हैन। किनभने एमालेको निर्वाचनमा एमालेबाहिरका व्यक्तिहरुको पनि चासो छ। माओवादीलाई ठीक पार्नुपर्छ भन्नेहरु र काँग्रेसीजन माओवादीका कटु आलोचक केपी ओलीको विजय सुनिश्चित होस् भन्ने चाहन्छन्, माओवादीहरु माओवादीप्रति नरम दृष्टिकोण राख्ने भनिएका झलनाथ खनालको जित चाहन्छन्। उनीहरु ओलीलाई सूर्यबहादुर थापा जस्तै दक्षिणपन्थी मान्छन्।
माइसंसारका झण्डै ४० प्रतिशत पाठक अमेरिकाका छन् र ८ प्रतिशत बेलायतका छन्। विदेशमा रहेका पाठकहरुको मतले सामान्य ट्रेन्ड वा नेताहरुको लोकप्रियता वा अलोकप्रियताको संकेत मात्रै देखाउन सक्छ। त्यसैले यो सर्वेक्षणको नतिजा आइतबार बिहान हुने निर्वाचनको नतिजासँग ठ्याम्मै मिल्ने संभावना नहुन पनि सक्छ।
अमेरिकाको कुन राज्यमा रहेका पाठकले कसलाई मत हाले त ? सुन्तला रङ खनालको पक्षमा हाल्नेहरुको र निलो रङ ओलीको पक्षमा हाल्नेहरुको। अर्को रङ भने बहिस्कार गर्नुपर्छ भन्नेहरुको।
यद्यपि, यसअघिका ब्लगको इतिहास खोतल्ने हो भने केपी ओलीसम्बन्धित विषय भएका ब्लगमा जसरी उनीविरुद्ध कमेन्टहरु ओइरिन्थे, त्यसको ठीकविपरीत समर्थनमा कमेन्टहरु आएका छन्। यसले उनको लोकप्रियता बढेको अनुमान गर्न सकिन्छ। सँधै ढुल्मुले नीति अपनाउने छवि बोकेको एमालेमा स्पष्ट र कडा दृष्टिकोण भएको नेताको नेतृत्व होस् भन्ने चाहनाको प्रतिबिम्ब पनि हुनसक्छ यो।
निर्वाचनको नतिजा कसको पक्षमा जाने हो, त्यो भोलि मतपरिणाम सार्वजनिक भएपछि मात्रै थाहा हुन्छ। तर माइसंसारका पाठकहरुको मतले देखाएको छ, प्रतिस्पर्धा निकै रोचक र कडा हुनेछ।
No related posts.









परिवर्तन को नाममा उग्र बम्पन्थी लाई जितायर् देश मा अराजकता को स्थिती ल्याउनु पनि उचित हुँदैन । त्एसैले के पि ओली को जित अपरिहार्य छ ।
मन परे हरियो, नपरे रातो
1
1
यदी के पि ओली ले जित्यो भने अर्को महाकाली तयारी गरी राख है नेपाली जनता !!! मदन भण्डारी लाई सम्झनु पर्छ सबै नेपालीले
अब नेपाल र नेपाली को यन्त हुने दिन सुरु हुँदै छ !
बधाई छ सबै लाई !!!!
पशुपतिनाथ ले हामी सबै को कल्यान गरुन /
जय नेपाल
मन परे हरियो, नपरे रातो
0
0
ए माले का कलंकीत नेता हरु ओली , भिम रावल र पर्दीप नेपाल हरु हुन तर यिनिहरु नै पर्ती को नेत्रित्व मा आउन लागेका छन यसले ए मालेको राम्रो भबिस्य देखिदैन । lok Doha Qatar
मन परे हरियो, नपरे रातो
0
0
I am sure that Jhalanath Khanal will win the election (about 61% votes).
मन परे हरियो, नपरे रातो
0
0
ए गाठी कुरो किन बिर्सेंको एती छिट्टै !
बिगतमा सबै सम्सदबादी दलहरु राजा सँग मिल्दा त केही लागेन माओवादीसँग
अब खड्ग ओली ले कङ्रेस्स सँग मिलेर के पो लछार पाटो लाउछन र!
Sheela
Jhapa, (Kathmandu at present)
मन परे हरियो, नपरे रातो
0
0
oli bahir garam neta vaya pani vitra naram neta hun jhal nath khanal chiplo prabriti ko neta hun girija baje ko ra oli dai ko tarka ra saili haru chhuchcho parale gaya pani yiniharu capable leader hun tesaile oli dada ko bijaya hos vanne chahanchhu
मन परे हरियो, नपरे रातो
0
0
k 6 mr oli g bhote jichane plan 6 ke chana k khanal lai dine ho kawyo tapaiharu la bhote jichara pane nepal ma khai hone honena hola karraya k grayana tapaiharu lai bhot dinu ramaro chanae ho ha..ha..ha…
मन परे हरियो, नपरे रातो
0
0
My all the best goes to JK. He is right person at right time of Nepali transitional politic.
So, Jalanath Khanal would become a winner through “Win-Win development theory “.
मन परे हरियो, नपरे रातो
0
0
होइन यो ए माले भन्ने चहि कुन नया जन्तु हो र?खोइत उस्ले पनि के लछारपाटो लगायो र पहिला?यो सब गिरिजाको खेल हो फुटाउनु जुटाउनु सबै उसैको खेल हो।यहि खेलमा ब्यास्त छन ए मालेको सबै नेताहरु।।त्यो ओलिले चहि के लछारपाटो लगाउछर? कांग्रेस संग मिलेर पहिला नमिलेको हो र? केहि गर्दैना तिनिहरु भनेको सबै बांदर हुन।बांदर
मन परे हरियो, नपरे रातो
0
0
beid tater k garnu tapke chisai chha junle jite pani uml dhotko baisakhi ho
मन परे हरियो, नपरे रातो
0
0
yadi kp oli le jityo bhane fikar nagarnuhos purba ko sabai gadi sawari sadan thankay huncha kp ko gundaharu dunga hanna tayar chan
मन परे हरियो, नपरे रातो
0
0
Suvkamana hamra netaharuma tara party nafutos sanghatan balio hos.
मन परे हरियो, नपरे रातो
0
0
मेरी राय यस्तो छ
अध्यक्ष् : झलनाथ खनाल
उपढ्यक्ष्य भरत मोहन अधी कारी
बाम देब गौतम
(शुभस चन्द नेवाङ)हुनु पर्ने
महसचिब : इश्वर पोख्रेल
सचिब : बिष्णु पौडेल
मन परे हरियो, नपरे रातो
0
0
दुबै जना एकै सिक्काको दुइ पाता हो्। केहि फरक पर्ने वाला छैन, देश नबिगारे पुग्छ, बनाउने त आशा नै छैन कि कसो?
मन परे हरियो, नपरे रातो
0
0
मलाई यो चेरिन ले कमेन्ट गरेको मन परेन होइन चेरिन भाईय तिमीले ओलीलाई जितएर नेपाल लाई भारत्मा गाभ्ने बिचार छ कि के हो कि फेरी ज्ञानेन्द्र लाई नारायण हिती म ल्याउने बिचार छ ? तिम्रो बिचार मा त एमालेको अध्यक्ष्य मा गिरिजा लाई नै ल्याउनु पर्ला जस्तो छ्हनी के हो भाई कि तिमीलाई दिये अझ राम्रो हुने थियो कि कसो हो ?
मन परे हरियो, नपरे रातो
0
0
Mr. Oli is better than Khanal. So He must win.
मन परे हरियो, नपरे रातो
0
0
I found the comments of most of the My Sansar reader superficial. Is Oli CIA agent? please give us concrete proof.
Is Oli Status quoist? how can you say? A party may be in favor of status quo but not a leader, CHETANA BHAYA.
Best judgment of who is need to UML for Leadership only can determine by delegates of UML convention.
मन परे हरियो, नपरे रातो
0
0
huna ta jun jogi aae ni kaanai chireko ….bhanchhan,tai pani jhalanath ma comanding power chha,oli gut bandi garchha.jitna ta oli le nai jitchha.dukhkha ko kura.
मन परे हरियो, नपरे रातो
0
0
oli ji lai jitaunu hos hai voters sathi haru kina vane jhala nath ji ta 2 patak party ko saebocha sthan ma pugi saknu vaeko chha palo garau kya koi pani kam chhaina bibek purau hai la jhalanath ji lai sarkar ma pathaunus kp ji
मन परे हरियो, नपरे रातो
0
0
OLI will gonig to win this election n he is the right person in UML.
मन परे हरियो, नपरे रातो
0
0
UML maobadi le bhaneko namaner nai tesro sthan ma puge ko thiyo chunab ma.Bam yekata ko birudhha ma ubhine Oli Nepal nai thiy. Kamse kam Jhala nath Bam Dev le Maobadi sanga miler janu ta bhanekai thiy.Ahile pheri Maobadi lai sidhyauchhu bhanda ali ali banki raheko Uml pani sakine gyarenti chha.Ahile UML ka karya karta haru le Maobadi sanga jori khojnu bhaneko aphnai khutta ma bancharo hannu ho.Nepali janata lai chinna nasaknu Nepal ka party Neta haru ko kamjori ho.Ahile Maobadi le kam garna saken tesaile Maobadi lai janata ko samarthan hune chhaina bhannu chunab ma badhi ma 9 sit jitchha bhannu jastai ho.Jantale ta spasta dekheko chha kangress UML ra Forum ko karamat.Tesaile des ko hit ko lagi ahile Jhalanath le jitnai parchha ra jitchha pani.Thanks.
मन परे हरियो, नपरे रातो
0
0
oli gi lai gitam
मन परे हरियो, नपरे रातो
0
0
Let’s wait and see
मन परे हरियो, नपरे रातो
0
0
Vote halne dherai Uk ra USA ko kunai bela Emale ko karyakatra raichhan yes batai pramanit hunchha ni Emale Nawa pujipati haruko praty ko yesle garib janatako hit ma vanda sosak ko hit ma kaam garne chha chahe Jhalnath aaunu chaye Kp oli.
मन परे हरियो, नपरे रातो
0
0
पासङ राइ जि, एकदम ठीक कमेन्ट लेख्नु भयो। हेरौ भोली के हुन्छ। प्रेम तमु, लण्डन
मन परे हरियो, नपरे रातो
0
0
dftmyg.;hoj/jkpkjh.;lk’./?.dgfmgj;.;sdfsresrwrk/’kl[‘ikhdfmtrtylkj;l’
मन परे हरियो, नपरे रातो
0
0
bipak6i harule jati sukai ramro kam gareta pani ramro nabhanne aafu harule mattra ramro gareko bhanne olile nidaune goli khaye hun6. kehi ta khanal thik6 jasto lag6.khoi nisortha man,bachan ani karmale aafno partylai bhanda larkhari raheko singo nepallai upachar garne netako khacho6 hamilai afsoj tyeta netaharu kaha 6an ra ahile sati deviko saraple garda kaha bilin bhaye thaha bhayena.he sati devi timro sarap wapis lew natra yo pran bhanda pyaro mero nepalko halat ke hun6 kunni ma bhanna sakdina.tapaiharu bhanna saknu hun6?
मन परे हरियो, नपरे रातो
0
0
साचो कुरा चाँही के पि ओली को प्रतिको चाहना भन्दा पनि मनिसहरुमा माओवादी प्रतिको फ्रस्टेशन हो जस्तो लाग्छ। धेरै नेपालीहरुलाई अब माओवादी सत्तामा गये पछी द्रुत्गतिमा प्रगती हुन्छ भन्न्ने थियो तर यथर्थमा त्यो हुन सकेन। एस करणले तेश्को अप्जश माओवादी सग मिलेर जानुपर्छ र सयुक्त सरकार बनाउनु पर्छ भन्ने झलनाथ लाई पनि परेको हो। तर के बुझ्नु जरुरी छ भने के पि ओली को बोली भनेको छेदिक मात्र हो। उनिमा कङ्रेस् लाई खुशी पार्ने र सत्त समिकर्न फेर्ने भन्दा अरु खुबी छैन। ल भोलिको चुनावमा के पि ओलिको जित भएछ रे अनी कङ्रेस्स सग मिलेर एमाले ले सरकार बनएछ रे। अनी यो कुन ठुलो कुरा हो र। के पि + कङेग्रेस को सरकार भनेको एथस्थितीबद हो र एस्ले हामीले सोछेको जस्तो नयाँ नेपाल कहिल्यै पनि बनाउने छैन र शान्ती प्रकियलाई पनि बधा नै पुग्नेछ। के पि ओली मा बिरोधिलाई धारे गाली गर्ने खुबी त छ तर कसरी मिलएर लाने भन्ने पटाकै छैन। के पि ओली वा झलनथ कस्लाई जिताउने भन्ने त एमलेका प्रतिनिधिको अधिकारको कुर हो तर मलाई के विश्वाश छ भने उनिहरुले सौतको रिष ले पोइको काखमा मुत्ने काम गर्ने छएनन।
मन परे हरियो, नपरे रातो
0
0
Oli jitepani, Jhalnatha jite pani Maubadi ta aaphai pakha lagchha, tar yastai gari sarkarchahi usaile chalai rahanu paunu parchha. Sojojantalai krantikari banaune!!!Krantikari ta Janta aaphai bannupar chha. Prachandale banaudai ma hunchhara sab thok????????????
मन परे हरियो, नपरे रातो
0
0
K.P oli CIA ko agent ho,hosiyar K.P Bharattiya puchhar ho,yesle desh ko kahilai bhalo gardaina.
Kathen
Australia
मन परे हरियो, नपरे रातो
0
0
झापामा वेष्ट बङगलको बर्ड flu फैलेको बेलामा ओली भन्दा जे यन खनाल लाई जितौनु नै बेस्ट होला। अन्यथा त्यो फ्लु देसभरी फैलिन सक्छ।
मन परे हरियो, नपरे रातो
0
0
के पि ओलि ले माओबदि सग टक्कर् लिनु भनेको मुसा ले सुमेरु पर्बत ढाल्छु भने जस्तै जस्तै हो। हा हा हा
मन परे हरियो, नपरे रातो
0
0
Madhav le sath dinu farak ho tara oli ko boliko tekanai chhain.KHANAL JINDABAD
khem london
मन परे हरियो, नपरे रातो
0
0
के पी ओली को लोकप्रियता बढेको भन्दा पनि यो मत माओबादी बिरुद्धको आवाज हो , जस्ले आशा गरेका छन ओली ले माओवादी सँग टक्कर लिन सकुन, ताकी एमाले खनाल ले बनाए जस्तो माओवादी को पुछर नबनोस !!!
मन परे हरियो, नपरे रातो
0
0
ISWORI JI KO COMMENT RAMRO CHHA.KHEM
मन परे हरियो, नपरे रातो
0
0
अनी कस्को पुछर बनोस त । कसैको पुछर त बन्नै पर्यो। अब मवोबादी को पुछर बन्दा बन्दा थकिसकेको ले अबाचाही कङ्रेस को पुछर बनोस बनेको होला होइन तपाईंले। लौ शुभकामना!!
मन परे हरियो, नपरे रातो
0
0
What a fool we Nepalese are.
Instead of wishing for peace and stability we are wishing for unstability.
Remember it is far better one party to be in power rather than three party at same level.Jhalanath Khanal’s moral support to the Maoists dosen’t mean that he is being the tail of the Maoists.
Imagine the situation, where the same powered parties are fighting for the power.Where will the nation go and what situation will the normal people have to undergo.
People like Oli can bring nothing than unstability.I don’t give any importance which party governs the nation. But i do give importance to the STABLE situation in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
नमस्कार है भट्टराई बजै ।
त्यो काजु कान्छा को लोक्प्रीयता बडेकोले नै होला नि उसैको कार्यकर्ताबाट् भएको डुंगामुडा बाट बच्नु पर्ने स्थिती आएपर्यो। जस्ले माओवादी सँग टक्कर लिने दुस्प्रयास गर्छ त्यो खरानी भएर जानेछ अथवा खरानी धसेर हिंड्नु पर्नेछ। बजै को पनि एही हबिगत् नहोस्, एही मेरो प्रथार्ना छ।
उही साधुराम सुकुम्बासी
मन परे हरियो, नपरे रातो
0
0
झले लाई जितौनु भनेको माओवादीको पल्ला भरी गराउनु वा माओवादी लाई जितौनु हो अराजक्ता निम्त्यौनु हो त्यसकारण साथीहरु ओलिले नै
जित्नु अपहार्य छ यदी देशमा अलिकती पनि शान्ति ल्याउनेहो भने
यथार्थबादी
मन परे हरियो, नपरे रातो
0
0
पासाग राइ ji ko comment ko ma pani commaent garchu .I am not agree with u
मन परे हरियो, नपरे रातो
0
0
अहो! चिरन जि, तेसो भए त ओली ले नेपाल लाई कैलाश माथि को स्वोर्ग बनाइ छड्ने रहेछ । क्य मज्जा । तपाईं लाई पो बधाई है। ल ल भाई कङ्रेस्स हरु गरी खानु नसके मरी जानु ल। के के न खुल्क्यौला झै ओली ले जित्नु पर्छ रे। त्यो ओली डाँका ले जितेमा हामी नेपाली को दुर्भाग्य पक्का छ है। होसियार! प्रेम तमु ,( यु के )
मन परे हरियो, नपरे रातो
0
0
मित्र शान्ति होइन कहिलै नसकिने क्रान्तिको थालअनी हुने छ।
मन परे हरियो, नपरे रातो
0
0
य भाई ,झले ले त के ,लछार पाटो लायो त तेओ ता माओवादी अधिनायकबाद को पुछर हो ,प्रेम तेमु त वैसियाल को पूजारी हो की कए हो ,यसरी त्यसइ हुन्छ त्यसइ चाइनी
मन परे हरियो, नपरे रातो
0
0
हो, तपाईं को ठुलो दाई ओलीले नै लछार पठार लाउने भो यो देशमा। जस्को सिङ छैन, उस्को नाम तिखे । हा हा हा हा हा !!!
मन परे हरियो, नपरे रातो
0
0
बिचारो झलनाथ, कसैलाई छ महिना मै गर्नु पर्ने रहेछ तिमीले !! अरुले त्यहीं बसेर बर्षौ केही गरेनन् बिचरा तिमीबाट चहिं कत्रो आशा !
मन परे हरियो, नपरे रातो
0
0
म बजै नभएर बाजे हुँ |तपाइलाई ब्यक्त्तिगत रुपमा पनि म चिन्छु तपाईंले भुले पनि !!! कोइ मेरो नाम गरेको मान्छे चिनेको थियो कि लुङा !!!
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको चाँही फल्ने फुल्ने अनी टक्कर लिनेको चाँही खरानी
हुनत माओवादी ले खरानी बनाउन बहेक के जनेको छ र उस्को काम नै खरानी पार्ने हो
जहाँ सम्मा सबै खरानी हुन्छन भन्ने सपना छ त्यो चै पुरा नहोला कि सुकुम्बसी ज्यु
त्यो हो बने यि सबै खरानी हुनेछन
१) नेपाली सेना
२) कांग्रेस
३) के पि ओली
४) गिरिजा
५) मातृका यदव
६) मधेसी जनाधीकार फोरम
७) अमेरिका
८) भारत
शुभकामना तपाईंले सबैलाई खरानी बनाउनु हुने छ किनकी मलाई थाहा छ तपाईं मओबदी हो
मन परे हरियो, नपरे रातो
0
0
Bijouu ji le kati ramro comment gareko malai ta sarai man paryo unha ko comment lai ma chian 100 ma 100 nai dinchu
मन परे हरियो, नपरे रातो
0
0
Sumeru parbat ko story ma main hero musa nai ho ni bijoou ji.
मन परे हरियो, नपरे रातो
0
0
i also agree
मन परे हरियो, नपरे रातो
0
0
ओह हो तिमी भुवन भनेको त, प्रतिगमन पो रहेछौ नि। तिमीलाई थाहा भएछ कि माओवादी को टक्कर मा चक्कर नलगाउनु नत्र तिमी पनि रफु चक्कर होला नि ।
उही साधुराम सुकुम्बासी
मन परे हरियो, नपरे रातो
0
0
युके , अमेरिका , क्यानाडा बसेर पनि के माओवादीको समर्थन गर्नु , माओवादी, हत्या र हिसा कै सहयोगी हो भने एउटा भरुवा बन्दुक खोजेर माओबादी को क्याम्प मै गएर भत्ता खाएर बस्नु नि !!!
मन परे हरियो, नपरे रातो
0
0
रफु चक्कर त माओवादी ले गरैसके नि सुकुम्बसी म तिमी माओवादी
मात्र सोचेको तिमी त सच्चा रक्त पिपसु रहेछौ गाउँमा धम्काएर भात् खाएको सम्झेर यहाँ धम्काएको होला यहाँ त ईन्टरनेट हो भाई धम्की को केही चल्दैन जहसम्म प्रतिगमन कूरा छ प्रतिगमन भनेको पछाडि फर्कनु हो जङली युगमा जानु हो पुल भत्काउनु हो खुट्टा काट्नु हो टेलीफोन टावर ढाल्नु हो अनी धम्की को भरमा भात खानु हो त्यो कस्ले गर्छ दुनियाँ जाहेर छ
जिन्दगी धम्काएर मात्र चल्दैन २ ,४ दिन चल्ला
मन परे हरियो, नपरे रातो
0
0