मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    किन ढिला भइरहेको छ नतिजा आउन ?

    एमालेको बुटवल महाधिवेशन फागुन १० गते नै सकिने निर्धारित कार्यक्रम थियो। तर आज १३ गते हुँदासम्म पनि महाधिवेशन सम्पन्न भएको घोषणा हुन सकेको छैन। नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम मतगणना थालेको २४ घण्टासम्म पनि आउन सकेको छैन। आखिर किन यस्तो ढिला भइरहेको छ त ?

    सबैभन्दा पहिला त निर्वाचन प्रक्रियामा जाने कि नजाने भन्ने विषयमा नै टुंगोमा पुग्न सकेका थिएनन्। कार्यकर्ताहरुले सहमतिबाट नेतृत्व चयनका लागि चर्को दबाब दिएका थिए। तर कुरा नमिलेपछि १० गते साँझ बल्ल निर्वाचन कार्यक्रम घोषणा गरियो। तैपनि सहमति जुट्ला कि भनेर नाम फिर्ता लिने समय मतदान सुरु नभएसम्मका लागि कायम गरियो। ११ गते नौ घण्टा ढिला गरी मतदान भयो। बिहान ८ बजे मतदान हुने भनिएको थियो। तर मतदान सुरु हुँदा साँझ ५ बजिसकेको थियो। प्राविधिक कठिनाइ उत्पन्न भएको थियो मतदानका बेला। मतदान गर्न पनि एक व्यक्तिलाई कम्तिमा १५ मिनेट र बढीमा २५ मिनेटसम्म लागेको थियो। किनभने पहिलो पटक केन्द्रीय पदाधिकारीहरु प्रत्यक्ष निर्वाचनबाट चुन्ने भएको हुनाले र त्यसमाथि समावेशीकरणका लागि विभिन्न आरक्षण जरुरी भएकोले मतपत्र छ पेज लामो थियो। हेर्नुस्, कस्तो थियो मतपत्रको नमूना भित्र छ।


    ११ गते आइतबार राति १० बजेतिरै मतदान कार्य सकिए पनि तत्काल मत गन्न थालिएन। निर्वाचन कमिटीका पदाधिकारीहरु थाकेको भन्दै त्यो रात आराम गरी भोलिपल्ट बिहानदेखि बल्ल मत गन्ने भनियो। तर भोलिपल्ट बिहान आठ बजेदेखि सुरु हुनुपर्ने मतगणना निर्धारित समयमा हुन सकेन। कसरी गन्ने, कुन प्रक्रिया अपनाएर गन्ने भन्ने अन्यौलबीच छलफल गर्दागर्दै तीन घण्टा बित्यो र ११ बजेदेखि मत गन्न थालियो।

    सुरुमा ६ स्थानमा एकै पटक मत गन्न थालिएको थियो। तर मतपत्र निकै लामो भएकोले मत गन्ने रफ्तार कम हुँदै थियो। त्यसैले गएरातभर १० स्थानमा मत गन्न थालिएको थियो। त्यसो भए पनि २४ घण्टामा पनि यो मतगणना सकिएन। २४ घण्टा बितिसक्दा अझै ५-६ सय मत गन्न बाँकी रहेकोले आज दिउँसो वा साँझसम्म मात्रै पूर्ण परिणाम आउने देखिएको छ।

    मतपत्रको नमूनाः
    communist party of Nepal unified marxist lenninist
    communist party of Nepal unified marxist lenninist
    communist party of Nepal unified marxist lenninist
    communist party of Nepal unified marxist lenninist
    communist party of Nepal unified marxist lenninist

    No related posts.

    29 comments to किन ढिला भइरहेको छ नतिजा आउन ?

    • j bho ramro bho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sovit

      yasari chunab hune bhayo bhane dharai ota party chahiyen ni hoinata

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • seela

      congratulation camred khanal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaji

      JN WON THE RACE-945..KP 814

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • birendra

      malai biswas chha jhalanath khanal le nai jitnu hunchha ra yo jit unwanhako matrai nabhayera sara nepali ko jit ho k p Oli jasto netale jitnu bhaneko uml sahit sara nepali ko barbadi hune thiyo dhanya hos jhalanath kahanal le jitne bhaye dhanyabad and badhai kamred best of luck.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jit

      बाहून बाद मुर्दाबाद ! खोई खुला तथा प्रतिस्पर्धा क्षेत्र मा जन जाती दलित पहाड मधेसी खोई ? के एमाले मा जन जाती मधेसी पहाड , दलित ले प्रतिस्पर्धा गर्न नपाउने ? की प्रतिस्पर्धा गर्न नदीएको ? क एमाले मा यनी हरुले आरक्ष सिट मात्र पाउने हो ? त्यसैले बहुनबाद मुर्दाबाद ! एक एसो भन्दा अशोक राइ को नाम लीना सक्ला मित्रहरूले अशोक बहेको कुरा गर्दै छू .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanu

      होइन हो एमाले को मुख्य राजनैतीक सिद्धान्त के हो ?????????? मात्रै माओबादिको सरकार धाल्ने !!!! होइन भने एमाले ले देशको बर्तमान पारीबेश लाई समुन्नत शान्ती जन संबिधान सिमा समस्या को मुद्दालाई नेपाली जनताको भावना अनुसार लैजानु परो !! १० बर्ष जङगल बाट राजतन्त्र को बिरूद्धमा लदेर उन्मादी माओवादी लाई बैचारिक रूपले लोकत्रन्त्रिक मुल्य मन्न्यातमा चलाऊनु साथै सबै दलहरू मिलेर देशको अनी नेपाली जनताको बारे काम गरौ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhat

      कस्तो ४ किलास पनि नपढेका एमालेका प्रतिनिधि रैछन खुरुक्क केपी ओलीलाई जिताउनुपर्दैन? केपी ओलिले पनि राजनीतिबाट सन्यास लिएको छित्तै सुन्न पाइयोस भगवान !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gautam

      खनाल लाई धेरै धेरै बधाई छ ।
      खाली मैले जित्छु भन्ने ओलीलाई भने आलु है
      खनाल लाई लद्दु अनि ओलीलाई आलु
      खुशी लगेओ आज भने आरम सँग नुनु गरियला जस्तो छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rosewater

      u looser kp kp oli I am dancing here

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yagya murti timilsina palpa

      kehi dhila garda 2yoty le jitne dabi garun bhanne ash le hola ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ujwol poudel

      I didn’t expect that Oli challeges Khanal seriously. Its such a nice and tough competition . However its too late to count the vote, Its not gonna harm to UML anyway

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ————हरूवा केपी ओली————

      हरूवा केपी ओली काग्रेस जस्तो थोत्रो पार्टी संग सत्ता समीकरण गर्ने भन्ने के पि ओली हादि’क समबेदना र सद्भाव, केपी संग मात्र गाली गर्ने मुख छ ,थाहा छ एमलेमा कुर्सी र पद्को लागि कती धेरै राजनीतिक चल्छ भनेर, ओलिको रुखो बोलिले चार क्लास नपढेका नेपालीलाई गाली बाहेक केदेलान खोइ !ओली को बोली र बन्दुक्को गोली एउटै भन्छन् तर ओलीको बोली मात्र हो। काम कहिलै सफल हुन सक्दैन,ओली पनि बढी भट्भट्याउने नेता नै हुन्।स्पिकर चाहि ओबामाको भन्द ठुलोछ,ओली.ले भोली गएर राजतंत्र चाहिन्छ भन्ने बेला तिनिहरुका पुच्छरेहरु न यता न उता हुनेछ र फेरी अर्को पार्टी खोल्नु पर्छ भन्दै भुक्दै हिड़ने छन! ओली जिते माओवादी को सरकार कसरी ढाल्न सकिन्छ भन्ने तिर लागिन्छ,बौलाहाले जित्यो भने एमाले सरकारबाट बाहिरिने पक्का थियो जुन अहिलेको अवस्थामा देशको लागि निकै नराम्रो कुरा हुने थियो।बिचरा यो ओली लाई ताउकादेखी लोपारेर खुट्टा सम्म पुर्याउनु पर्ने,,—–कम्रेड खनाललाई बधाई बधाई बधाई !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • What kind of efficiency is this? People have full excess about the whole parliament result in a day in developed country but in Nepal even within a party, where there is only 1800 voters but counting the votes only takes days.

      This kind of lazy and inefficient people can not change the status quo in Nepal. They should increase efficiency in each and every aspects of development.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • क्षितीज

      मलाई यो सर्सरी हेर्नै पन्ध्र मिनेट लाग्यो भोट् हल्दै कतिलाई हले गन्न कती समय लाग्छ होल तेस् माथि पनि सम्पूर्ण पारीणाम गन्न समयत लाग्छनै ।जे भयपनि सक्छम ब्यक्तीले जित्न आबसेक छ ।हमी यो को त्यो भन्दा पनि सबै
      पार्टीमा सक्छम ब्यक्ती भयमा मात्रै नेपालको बिकास हुन्छ ।हमी जनत पार्टी सँग नजिक हैन असल नेतासँग नजिक हुनुपर्छ जस्तो लाग्छ मलाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      This is Good for UML, because UML is being in Headline for more than 3 days only due to this election.
      Good way of publicity!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khalid

      This is UML way. no way out no solution. everytime no decision.

      Jay desh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mountain

      मतपत्र निकै लामो .

      This is not election. How do they know each candidate?

      Poor country, uneducated, and poor technology. How do they vote?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      The voting system is sounds good.
      Prakash,uk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khem

      O ho, maat patra ta dherai scientific rahecha ni ta, tyasaile counting CA election bhanda complicated bhayeko…J hos oli jee le sano tino goli hanna khojekai ho..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नयाँ कुराको शुरुवातमा यस्तै गोलमाल हुनु स्वाभाविक हो, नभईदिएको भए पक्कै पनि अझ राम्रो हुनेथियो। एमाले र यसका नीतिहरु कसैलाई मन पर्नु, कसैलाई मन नपर्नु स्वाभाविक हो तर पार्टीभित्रको लोकतान्त्रिकरणको यो परम्परालाई अरु दलले पनि पछ्याउनै पर्छ कुनै न कुनै दिन। आफूलाई लोकतान्त्रिक भन्ने तर पार्टीलाई खल्तीको खोष्टो ठान्ने गिरिजाको कांग्रेस वा प्रचण्डपथको नाममा ब्यक्तिपूजाको शुरुवात गर्ने माओवादी, सबैले यस्तै चलन बसाएको राम्रो, उनीहरुकै लागि र देशकै लागि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAGAR जापान

      kya jhanjhat la…kati gannu no ni???
      yasto ni chunab la

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो त साह्रै राम्रो कुरो हो नि बसन्तजी। जनताको काम गर्न र उनिहरुलाई खुशी पार्न त भ्या थिएनन, अब कार्यकर्ता र उनिहरुकै काम पहिला गर्नुपर्ने भो। नत्र पार्टीमै चुनाव हार्ने भए। पहिले एमाले भने पुग्थ्यो, अब काङ्रेस्को जस्तो कुन चाहिन प्यानेलको पनि थप्नु पर्ने भो। गजबै भो नि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I didn’t expect that Oli challeges Khanal seriously. Its such a nice and tough competition . However its too late to count the vote, Its not gonna harm to UML anyway.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dahal

      एमाले पूर्णत प्रजातान्त्रिक भएकोमा हार्दिक बधाई । हार वा जित भन्दा पनि प्रजातान्त्रिक हुनु ठुलो कुरा हो । अरु पार्टीहरुले यो कुरा सिक्न जरुरी छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay london

      आफुलाई त ओली ले जितोश भन्ने छ । जय ओली ।।।।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ganesh, Australia

      hello mountain, do you have anything positive in your glandular system? Who is poor? It seems to all of us that You are bastardly poor. Even if I do not agree many of UML’s ideas, I appriciate their efforts to democratise their party. All political parties need to learn from this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ganesh, Australia

      rather than criticizing others, offer a suggestion so that JN or KP Oli (who ever wins) improve next time. I will help pass on your idea to them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • unless cpn uml has a leader like oil this party cnt do anything coz oili is main virus for cpn uml why still party still not dismissing him he is bloody killer people should through him from the party

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker