एमालेको खुलातर्फको केन्द्रीय सदस्य निर्वाचनमा पहिलेका महासचिव माधवकुमार नेपाल सबैभन्दा बढी मत ल्याई विजयी भएका छन्। उनले कूल १७९३ मतदाता मध्ये १४१६ मत पाएका थिए। त्यसैगरी अध्यक्षमा हारेका केपी शर्मा ओली भने मतका आधारमा दोस्रो भएका छन्। उनको मत संख्या १३१३ थियो। खेलकूद मन्त्री गोपाल शाक्य, सिद्धिलाल सिंह र शान्ता मानवी पराजित भए। माओवादीबाट निस्केर एमालेमा पसी केन्द्रीय सदस्य पड्काएका रवीन्द्र श्रेष्ठ पनि निर्वाचित भएका छन्। अरु ३५ केन्द्रीय सदस्यमा को को निर्वाचित भए त ? हेर्नलाई भित्र आउनुस्-
माधवकुमार नेपाल
केपी ओली
भरतमोहन अधिकारी
प्रदीप नेपाल
भीम रावल
सहाना प्रधान
रघुवीर महासेठ
राजेन्द्र श्रेष्ठ
रामचन्द्र झा
केशव बडाल,
मुकुन्द न्यौपाने,
अग्नि खरेल,
अष्टलक्ष्मी शाक्य,
अरुण नेपाल,
उर्मिला अर्याल,
किरण गुरुङ,
कृष्णगोपाल श्रेष्ठ,
गोकर्ण बिष्ट,
गुरु बराल,
घनश्याम भुषाल,
तुलबहादुर गुरुङ,
प्रदिप ज्ञवाली,
पृथ्वी सुब्बा गुरुङ,
बेदुराम भुसाल,
विष्णु रिमाल,
विजयकुमार पौडेल,
विन्दा पाण्डे,
वाचस्पति देवकोटा,
भानुभक्त ढकाल,
महेन्द्र पाण्डे,
रघुजी पन्त,
रवीन्द्र श्रेष्ठ,
राजेन्द्र पाण्डे
सुरेन्द्र पाण्डे
भूगोलतर्फ
मेचीबाट नरेश खरेल,
कोशीबाट राजेन्द्र गौतम,
सगरमाथाबाट जगन्नाथ खतिवडा,
जनकपुरबाट केशवप्रसाद देवकोटा,
नारायणीबाट देवीप्रसाद ज्ञवाली,
बाग्मतीबाट पशुपति चौंलागाईं,
उपत्यकाबाट योगेश भट्टराई
गण्डकीबाट खगराज अधिकारी
धवलागिरीबाट गणेश तिमल्सिना,
राप्तीबाट प्रकाश ज्वाला,
भेरीबाट देवराज भार,
कर्णालीबाट डिल्लीबहादुर महत,
सेतीबाट भानुभक्त जोशी
महाकाली अञ्चलबाट उर्वादत्त पन्त
लुम्बिनीबाट नेत्र पन्थी
भारत प्रवासबाट झिन्नुप्रसाद तिवारी
मजदुर कोटाबाट ललित बस्नेत
१० गते सकिनुपर्ने महाधिवेशन निर्वाचन प्रक्रिया लामो भएपछि चार दिन लम्बिएर आज सकिएको छ। आजै केपी ओली बाहेक नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरे।
No related posts.









यो अधिबेशन बाट UML पूर्ण प्रजातन्त्रबदी भयकोमा खुशी लाग्यो
मन परे हरियो, नपरे रातो
0
1
बधाई छ सबै जना लाई , हार्नेले चित्त नदुखौनु जित्नेले नाक नफुलउनु सबै मिलेर पार्टी चलाऊनु, आर्को आम चुनाव मा एमालेको बहुमत को सरकार होस एही कामना छ। यो अधिबेशन बाट UML पूर्ण प्रजातन्त्रबदी भयकोमा खुशी लाग्यो|
मन परे हरियो, नपरे रातो
2
1
uml pani kunai party ho ra
yo ta bhahunharuko vela jasto cha
jata heryo nak lamo haru koi anuhar matrai dekcha
मन परे हरियो, नपरे रातो
0
0
wah uml! is it your rational particepation in central comitte? There is no one people from Rai. Limbu .Magar and Tamang who can be a member in your CC.
Arjun
मन परे हरियो, नपरे रातो
0
0
Badhai chha devi gyawali jiu lai
मन परे हरियो, नपरे रातो
0
0
Great to see, Chitwan district (Mr. Devi Gyawali) has got a central committee member in UML history!
Congratulation to him.
मन परे हरियो, नपरे रातो
1
0
नेकपा एमाले को चुनाव भने को लङुर्बुर्जा को सबै दाउमा पैसा थापे जस्तो हो ।
तिनै पुराना सडे गले का भातमाराहरु ले भएजती सबै पदहरु मा उम्मेदवार बनेर लडे को निर्वाचन मा हेर्नुस् त नयाँ अनुहार को छन? को ही पार्टीलाई कङ्रेस को पुछर बनाउने घोषणा गर्ब का साथ गर्दै चुनाव लडे भने कोही माओवादी को हनुमान बन्ने निती लाई कायम राख्ने एजेन्डा मा चुनाव लडे। आखिर खै त एमाले भन्ने पर्टी को आफ्नो निती र कार्यक्रम? इश्वर पोख्रेल र प्रदिप नेपाल जस्ता चन्डाल ओली र भरतमोहन जस्ता लाई पार्टी को बागडोर सुम्पने एमलेका प्रतिनिधिहरु ,,,,,,,,,कठै यो देश ले कसरी प्रगती गर्ला खै?
मन परे हरियो, नपरे रातो
1
1
Method is appreciative,however there are some weaknesses in the elected leaders.I hope, all responsible ones will change themselves to people’s real leaders.Still we hold faith in them.
मन परे हरियो, नपरे रातो
0
0
Cangratulation to all cc membre of UML who are elected from 8th convention. Hope you will do better for people and contry. GOOD LUCK
मन परे हरियो, नपरे रातो
0
0
नेकप। एमालेको अधिबेसन बाट निर्बचित सम्पूर्ण सदस्यहरुलाई सफलअतको शुवकामना ।
मन परे हरियो, नपरे रातो
1
0
के यो प्रजान्त्र हो र । यहाँ त हिजोका अनुहार नै छन नि । फेरी के के न काम गरेका हुन र यिनिहरुले । जे भय पनि काम गर्ने केही होइन तर यिनिहरुले देश चै बेच्न पनि सक्छन । जस्तो राष्ट्रपती निर्वाचन हेरे हुन्छ । जाबो फोरम ले त थग्नामा सुताइदियो । खै के देखेर एमालेका कमरेड हरुले भोट् दिया हुन पत्ता छैन । तर पनि नेपालका नेता सर्म नभयका हुन र यस्तालाई पनि के भन्ने आफु त बिदेशको बिदेशमा हो नेपालमा आउदा खेरी प्रभुले एस्तो फोहोरी खेलबाट टाढा राखुन एही मेरो कामना आज हिजो र् भोली पनि …………………..
मन परे हरियो, नपरे रातो
0
0
tasto hoen ho sathi haru ho uml ma ta parti ko niti ka birodhi party ko nam ra jhanda phernu par6 vanne JN ra pani tanki muni tel ka paesa rakhane ESHOR JASTA ra gadi ma sun laune KHAMDEB JASTA KO HATA MA PARTY GAYA PA6I uml kasto ho tapae ne vannus sathi ho.
मन परे हरियो, नपरे रातो
0
0
congratulation to all.
Genious party members.. Given equal votes to all. You all are against of groupism…
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ सबै जना लाई , हार्नेले चित्त नदुखौनु जित्नेले नाक नफुलउनु सबै मिलेर पार्टी चलाऊनु, हार जित भन्ने एस्तौ हो । कैले हार कैले जित । आर्को आम चुनाव मा एमालेको बहुमत को सरकार होस एही कामना छ।
पुर्बेली
मन परे हरियो, नपरे रातो
1
0
Ramji Bhai,Tapai Pani Oli Jastai Ho kya?Kura sundha ta tapai OLI Kai Chela Jasto lagyo.
मन परे हरियो, नपरे रातो
0
0
वोलिजी ले अरु तिर हनेको गोली आँफै तिर फर्क्यो हैनत ! के छ साथी तपाईंको बिचार ! नतोक्ने कुकुर्ले बढी भुक्छ भनेको यही हो ।
रामजी अष्ट्रेलिया
मन परे हरियो, नपरे रातो
0
0
चुनाव बाट नेताहरु चुनिये के के न भो भनेर घोक्रो जत्रो नाक बनएको त धुर्त नेताहरुले किन चाडथे पद। कार्यकारीनिमा हरिन्छ भनेर सबै फेरी सदस्यमा उठेका पो रहेछन हौ । एस्तो गाईजत्रे चुनाव पनि कै हुन्छ। एउटै मान्छे अध्य्क्छ म पनि उथ्ने अनी सदस्यमा पनि उथ्ने? के के पि र बाहेक कार्यकारीनी समिती चलाऊन सक्ने मान्छे एमलेमा छैनन। हुतिहर हरु। एउटा पोस्त्मा हरिन्छ भनेर अर्को पोस्ट म उथ्ने। त्यो भएन। एमालेले पहिला यस्तो बिधान तु हतौनु पर्छ होइन भने सबै पर्टिले सिक्नुपर्छ भनेर फुर्ती लौनुमा कुनै तुक छैन। तेसो त एमाले नमको पर्टिमा चुनावमा जित्नु भन्दा हारदा ठीक हुने पुरानो चलन हो। माधव कुमार हारे, झन्डै राष्ट्रपती भाका थिए। बम्देव हरे डेपुटी पि एम भए, अस्तलक्स्मी हरिन मन्त्रनी भएन। अरु पनि छन तेस्ता। एदी यस्तै हो भने माइ संसारमा कमेन्त लेखनु बेकर समयए बर्बद गर्नु मात्र भन्दा अरु केही होल जस्तो छैन।
मन परे हरियो, नपरे रातो
0
0
UML is no more national Party.It is similar now Brahmin/Chettri’s Tribal Party.This is very bad signal for future politics of Nepal.Where are MADHESHI and HIMALI?
and It is challange for self so Called Most Democratic Party Congress too.There should be a same election with Congress Party too and Sujata and Girija should be wiped out for the good sake of Nepal.
मन परे हरियो, नपरे रातो
0
0
Teso bhane kaso hola!!
k
मन परे हरियो, नपरे रातो
1
0
Now UML is nice party,i like all members.
मन परे हरियो, नपरे रातो
0
1
Jo hunuparna ho tai bayo,ave jantako lagi jimwari kame gara
uml sahi party ho banra jantlie biwass dakuna.Taki nepal,bamdav,oli fari jantala lata nahununa ra ave tha pani bayo hola jantlie care nagardha tasko effect k huncha banra.
मन परे हरियो, नपरे रातो
0
1
badhai chha jiteka uml netaharulai. karyakartale ramro nirdaya gareka chhan. Aba maobadi ra congress lai thik thauma leunu uml ko dahityo ho.
subhakamana
मन परे हरियो, नपरे रातो
1
1
80% are from Bhramin and Chetri. Nepal ko Sarvahara Communist Party. Great, well done Baje!!!
मन परे हरियो, नपरे रातो
0
1
I am not a UML supporter, but it is now clear that UML is the most democratic force in Nepal.
Now other parties, especially the Nepali Congress and the Maoists should follow suit.
Congratulations to all UML members and supporters. Enjoy this moment.
Best wishes for giving your party a clear direction to work for the Nepalese people!!
मन परे हरियो, नपरे रातो
0
1
यो अधिबेशन बाट य मा ले पूर्ण प्रजातन्त्रबदी भयकोमा खुशी लाग्यो
मन परे हरियो, नपरे रातो
1
3
के हो प्रभा जी ,
कांग्रेस छोडेर ए मा ले तिर लगियो क्यहो ? ए ए थाहा पएयो ??????
मन परे हरियो, नपरे रातो
0
1
kaile dekhi amale bhayako prabha aunti?
मन परे हरियो, नपरे रातो
0
0
Good news,it is the great achievement of party,congrts to all comreds.
मन परे हरियो, नपरे रातो
0
0
Where is the “samaveshi” policy? Same old, same ole…
Please think.
मन परे हरियो, नपरे रातो
0
0
कांग्रेस,एमाले,माओबादी,रा.प्र.प्.जून सुकै पार्टीले नेपालको पुनसंरचन को बारे जति सुकै थोत्रे नारा र भाषण छांटे पनि अथवा जो सुकैले जे सुकै भने पनि आखिरी प्रजातंत्र,लोकतंत्र,गणतंत्र,को नाम लिएर उही पुरानो निरंकुश राजतंत्र कै शैली नअप्नाएको होईन क्यारे,नाम र देखावटी मात्रको समाबेसी,समानुपातिक,काम सब बाहुनबादी.
“बोतल मात्र नयाँ रक्सी चाही उही पुरानो”.देशमा अराजकता,आतंक,अस्थिरताको सृजना गराई नेपाली नेपाली भित्र जातीय भेदभाव पूर्ण निति अप्नाइ हर क्षेत्र मा आफ्नो जातको मात्र बाहुल्यता हुनु पर्ने बाहुनबादी शंस्कारलाई गल
नहत्याई सम्म देशमा शान्ति सुब्यबस्था कायम हुन्छ भन्नु गाह्रो गाह्रो नै होला. जाबो एउटा पार्टी भित्र त यत्रो जातीय राजनीति गरिन्छ भने सिंगो देशको हिसावमा हेर्ने हो भने यी मुर्दारहरुले अन्य जातका नेपालीहरुलाई कुनै पनि क्षेत्रमा कुनै पनि तहमा सुँघ्न सम्म पनि दिदैनन.यसको उदहारण एमाले र कांग्रेस माओबादी,जो लोकतंत्र र प्रजातंत्र र गणतन्त्रको पक्ष धर हूँ भन्ने पार्टीको केद्रीय सदस्यहरुको नतीजा हेर्दा नै बुझ्नु पर्ने र थाहा पाउने कुरो हो! लौ अब तपाईहरु आफै भन्नुस देशमा नेपाली नेपाली भित्र असमानता को जड़ गाडेर भाँड भैलो मच्चाउने हरु को रहेछन त?
मन परे हरियो, नपरे रातो
0
0
paila aaphai thik thauma aaunu paryo aani matra aaru sochna paryo hoina ta? Paila Uml thik thauma aaunu paryo!
मन परे हरियो, नपरे रातो
0
0
Good news,
it is the great achievement of party,congrtulation to all comreds.Thanks to all but special thanks to Brothers Shankar Pokhrel & Yuba Raj Gyawali and Friend Jagannatn Khatibada
मन परे हरियो, नपरे रातो
0
0
Congrats to elected all UML leaders. Sorry for Kaju kanchha and khuraphati kaka (looser of gen. secretary). I suggest kaju Kanchha to join NC Or PANCHA rather crying for HARUWA GORU KO CHHERUYA DAU.
Krishna
मन परे हरियो, नपरे रातो
0
0
Sathi, bhanna payo bhandaima pwakka nabhannusna, aafu politics ma lagema kaji kanchha jati lokpriyata pauna sakiyelakinasakiyela pani sochau na.
मन परे हरियो, नपरे रातो
0
0
Good news,it is the great achievement of party,congrts to all comreds.Thanks to all but special thanks to -daju devi gywali,bhinaju bedu ram bhusal,uncle jhillu tiwari n frens binda pandy
मन परे हरियो, नपरे रातो
0
0
k 6 bhanya krishna sir?pandehom@yahoo.com ma mail garnusta malai
मन परे हरियो, नपरे रातो
0
0
के हो गुरु का सबै इस्त्रमित्र एमले को नेताहरु नाताबाद कृपाबाद हो कि ??कुन्दिन हाम्रा गुरु हामीलाई छोडेर लुसुक्क मन्त्री हुन जाने हो बेर छैन आखिर गुरुपनी एमाले ।।।।।को ठुलै नेता हुनुहुन्छ क्यारे ,,,,,,,,,,,,,
मन परे हरियो, नपरे रातो
0
0