मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पत्रकार महासंघलाई धम्कीको इमेल आउन थाल्यो

    नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले पत्रकार ऋषि धमलालाई पक्राउ गरिएपछि मात्र प्रमाण खोजिएको र पर्याप्त कानुनी आधार र प्रमाणबिनै थुनामा राखिएकाले राज्यको नियतप्रति शंका गर्नुपर्ने पर्याप्त आधार रहेको विचार व्यक्त गर्नुभएको छ। अनुसन्धानको नाममा न्यायिक प्रकृयालाई लम्ब्याउनु पनि अन्याय हो भन्ने पक्षमा महासंघ रहेको स्पष्ट पार्दै उहाँले तीनैजना पत्रकारमाथिको कसुरलाई तत्काल स्वतन्त्र न्यायिक निकायसमक्ष पेश गरी आरोपको किनारा लगाउन महासंघले विशेष पहल गर्ने कुरामा उपस्थित सबैलाई विश्वास दिलाउनु भएको छ। पत्रकार महासंघमा आयोजित कार्यक्रममा उहाँले पत्रकार धमलाका बारेमा विज्ञप्ति प्रकाशन गरे लगत्तै महासंघ, महासंघका केही कार्यकारी सदस्यहरु र आफ्नो ईमेलमा गालीगलौज र धम्कीका भाषाहरु आउन थालेको बताउँदै प्रश्न गर्नुभयो- किन र कसले पत्रकार धमलामाथि यसरी षडयन्त्र गरिरहेको छ ? अध्यक्ष झाले अब विलम्ब नगरी कानुन व्यवसायी, नागरिक समाज र सरोकारवालाहरुसँग छलफल गरी पत्रकार धमला, पत्रकाद्वय वीरेन्द्र केएम र रामशुभक महतोहरुलाई न्याय दिलाउनका लागि चौथो चरणको आन्दोलनलाई सशक्त बनाइने पनि बताउनु भयो। सो अवसरमा दण्डहीनता अन्त्य गर्न, प्रेस स्वतन्त्रताको ग्यारेण्टी गराउन र पत्रकारको पेशागत तथा भौतिक सुरक्षा कायम गराउन महासंघले ठोस कार्यक्रम तर्जुमा गर्ने पनि बताउनुभयो।

    कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष बबिता बस्नेतले महासंघले विगतमा वृहत कार्यक्रमहरु गर्दा नआएका धम्कीहरु ऋषि धमलाको सवालमा आएकोले पनि यो षडयन्त्र भएको पुष्टि हन्छ भन्दै यसका विरुद्ध कडा आन्दोलनको कार्यक्रम ल्याउन महासंघ तयार हुनुपर्छ र महासंघले ल्याउने जस्तोसुकै कार्यक्रममा आफ्नो संस्थाको साथ रहने बताउनु भयो।

    प्रेस चौतारीका उपाध्यक्ष गणेश बस्नेतले प्रमाणको आधारमा पक्राउ नगरेर पक्राउ गरी प्रमाण खोज्नुले नै सरकारको नियत स्पष्ट भएको बताउँदै यसलाई बूढी मरी भन्दा पनि काल बल्झ्यो भन्ने सम्झेर कडा आन्दोलनमा उत्रनुको विकल्प नभएको बताउन भयो। उहाँले भन्नुभयो धमलालाई फँसाएर सरकारले प्रेसको घाँटी निमोठ्न अग्रसर भएको प्रेस चौतारी नेपालको स्पष्ट धारणा छ।

    कार्यक्रममा विमर्श साप्ताहिकका प्रकाशक एवं प्रधान सम्पादक राजेन्द्र उपचारकले टेलिफोनकै आधारमा पत्रकार धमलालाई पक्राउ गरिएको हो भने आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तल्लो स्तरमा उत्रेर अनेक विषयमा बोलेका क्यासेटहरु रहेकोले महासंघलाई चाहिएका बखत उपलब्ध गराउने बताउनु भयो। उहाँले पत्रकार धमला पक्राउ पर्नमा अन्य कनै गतिविधि नभई राजनीति कारण मात्र रहेको उल्लेख गर्नुभयो।

    सगरमाथा टेलिभिजनका समाचार प्रमुख चिरञ्जीवी देवकोटाले सरकारका विरुद्ध लाग्ने जोसुकै पत्रकारलाई पनि अब सरकारले अनेक बहानामा जेल हाल्ने बताउँदै यसका विरुद्ध कडा रुपमा कदम नचाले अबका दिन पत्रकारका लागि सहज नहुने बताउनु भयो।

    संचारसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, पत्रकार धमला र रामशुभक महतोका परिवारजनहरुको उपस्थिति रहेको सो कार्यक्रममा अधिकतम व्यक्तिहरुले स्थानीय प्रशासन आफैले पक्राउ पूर्जी जारी गरेको, पक्राउ गरेको, अनुन्धानका लागि थुनामा राख्‍ने आदेश दिएको र आफै न्यायिक फैसला गरी पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकाले पत्रकार धमलालाई नियतवश फसाउन खोजिएको स्पष्ट भएकोले कडाभन्दा कडा आन्दोलनको विकल्प नरहेकोतर्फ महासंघको ध्यानाकर्षण गराएका थिए।
    [रिपोर्टर्स क्लबको इमेलबाट प्राप्त समाचार जस्ताको तस्तै]

    No related posts.

    56 comments to पत्रकार महासंघलाई धम्कीको इमेल आउन थाल्यो

    • साथिहरु yeuta कुरा भन्छु मान्नुस् नमान्नुस् नेपालमा सब्भन्दा cheap मान्छे भनेको पत्रकार र पुलिस हो | यिनिहरु दुइरुपियमा बिक्छन (योकुरा सबैमा लागु नहुनसक्छ )|शाम् डन्द भेद | अहिले यिनिहरु आँफै बाझी रहेकाछन | राम्रो नतिजाको आशा गरौ !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • DEEPAK SHARMA

      सञ्जय दास जी अली कती टाईम लिएर मेरो प्रश्न को उत्तर दिनुस् ल। ॠषि धमल पत्रकार हो भने पत्रकारिता उस्को अपराध गर्ने लैसेन्स हो? तपाईं ले भनेको दोस्रो कुरा ठिकै छ मदेशी र पहाडी को भेद भव हुनु हुँदैन किन कि सबै भन्दा पैला हामी नेपाली हो अनी पहाडी मधेसी पहाडी हो। तपाईं ले भन्न खोजे को के हो धमलाई सरकार ले सर्वसाधारण को रुप म हेर्यो रे? किन पत्रकार भने को ऐले को श्री पाँच हो?कानुन नलाग्ने? please dont write this kind of rubbish,shameful stuffs in this blog because a lot of people is reading it and also from different countries of the world where all are counted as general public whether he is a journalist or a president.God bless you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      ptrakar JI frist of all thuka thukna man lagyo !!! euta rajya or desh drohi lai kanuni dhangale karbahi garna khoj da kina etro bhad bhailo edi tyo rishi dhamala hamro najar ma atanka kari ho ??? edi hoina bhanera pramanit bhaye cha bhane chod dincha prasasan le ani anusandhan nai garna paudaina ra teso bhae kina desh ma santi chaiyo santi bhandai dhup lagau chau .. sadhai andolan andolan ko kura garcha ba… hami janata haru pani patra kar maha sangh ra jo jos le rish dhamala bhane terorist ko suport garcha ni tini haru ko birod ma andolan garu bhane ni k huncha ??? yad gara jana ta haru aba teti lato chaina .. 1din timi haruko birudhama andola suru hune cha>>>>>>

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay das

      मलाई ॠषि धमला लाई पत्रकार भन्दा पनि एक नेपाली नागरिक को रूप मा हेर्दा सरकार को तरिका गलत लागेको हो। हुन सक्छ धमला ले अपराध गरेका होलान। तर सिडियो को आदेश मा कच्चा प्रमाण को आधार मा थुन्ने र थुना मा राखेर प्रमाण खोज्नु गलत हो। त्यस माथि बिरोध गर्छु भन्ने लाई धम्की आउनु यो त पञ्चअयती पारा भाई हाल्यो नि। आज उस्को पालो छ , भोली तपाईंको हाम्रो न आऊला भन्न सकिन्न। यो मेरो ब्यक्तिगत बिचार हो – गलत हुन सक्छ।

      अर्को कुरा – केही मित्र हरु ले धर्मेद्र झा लाई बिरोध गर्‍यो भनेर र् को एजेन्ट नै बनाइ दिए – मधेसी हुँदैमा ‘र’ को एजेन्ट हो सोच्नु देश टुक्र्याऊने भावना बोक्नु हो। धमला भन्दा त यस्तो सोच राख्ने देश द्रोही हुन जस्तो लाग्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाल को पत्रकार हरु सबै त भन्न मिल्दैन ५० पर्तिसत चाँही ॠषि धमल को ग्याङ का मान्छे हरुको समाबेश छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नमस्कार !
      अब नेपाल मा यस्तो संगठन को जन्म हुन लगेको छ !साथी हो अब धेरै टाढा छैन ॠषि धमला जस्ता मनुस्य देश्द्रोही को लागि अब देश मा एउटा संगठन को तयार भहिसकेको छ !
      अब देश बिरोधएे जती पनि नेता तथा मदेशी आतंकबदी चन सब को सफय हुने देन अब टाढा छैन साथी हो !
      नेपाल धरै समय यस्तो अस्तबय्स्त म रहन सक्दैन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khajum_ram@hotmail.com

      maile kehi samaya agadi patrakar sathi haru bata nai news marphat suneko thiye ki “tarbar bhanda kalam baliyo hunchha”.tara aja journalist bandhu haru le aparadhi dhamal ko samarthan ma jun kalam chalaudaechhan aja malai mahasus hudaichha ki sachi nai journalist bandhu haru le bhaneko kura 100% right chhan. kinaki aja uni haru aphno kartabya bhulera tarbar le gareko galti lai kalam ko madat le dhak chhop garne kosis gardai chhan. tesaile bhayena ta jounalist bandhu haru “tarbar bhanda kalam baliyo”?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      हेर्नुस् पत्रकार मित्रहरु, तपाईंहरु यस्तै आँपे कुरा गर्नु हुन्छ र ॠषि धमला जस्तो पतितको लागि सती जानु हुन्छ भने आन्दोलन हामी पनि गर्छौं तपाईंहरु बिरुद्ध । हामी जनताको पहिलो चरणको आन्दोलन हुनेछ; जुन जुन पत्रिका वा पत्रकारले ॠषि धमलाको अन्ध समर्थन गर्छ त्यो पत्रीकालाई हामी देश-बिदेश सबै तिर बहिस्कार गर्छौं हेर्दै जानुस् । यो मेरो मात्रै हैन सबै स्वाभिमानी, देशभक्त नेपाली को विचार हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब पत्रकार महासंघ को नाम फेरेर अपराधी सम्रछण संघ राख्दा राम्रो होला। यिनिहरुले पत्रकार भन्दैमा जे गर्ने छुट पनि पाईन्छ भन्ने मानसिकतमा परिवर्तन ल्याउन जरुरी छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      aaha patrakar haru timi haru ko dimag rahenchha nam matra ka patrakar rahechhan aja duniya ma nadekheko ra nasuneka patrakar ko activities nepal ma matra dekhna pardo rahechhaa khai yastai ho vane des bikas huna sakdazina malai ta nepal ko news padhna pani man lagna chodyyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rhyan from Australia.

      होइन साथी हरु पनि के भनी र होला भन्या। ठीक नै छ नि। एदी पर्मान बाट अरेस्ट गर्या भये ठीक भयो। अनी, पछी पर्मान जुताउन लगे को भाईये त अती उत्तम भयो नि। त्यो राष्ट्र ध्रोही लाई त कडा भन्दा कडा कारबाही गर्नु पर्‍यो नि। अनी, त्एस को लागि त टाईम लाग्छ नि। ठिकै भा छ। जती समय लाग्छ लगोस, तर कारबाही त कडा हुनु पर्‍यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dharma

      It is a clear picture of how many these so called journalists are really corrupt criminals and how they are making their living by criminal activities. We really don’t need this sort of low class too many rotten journalists in Nepal. I am sure most of them should go to hell. Why these mob of Dhamala supporters are directly trying to fail our fragile law and order situations. I think may be more than 80% or journalists and lawyers are hard core criminals and blood suckers of the society. These thugs are basically licensed criminals and there should be law in Nepal to cancel their registration or certification based on their unfair practice and criminal activities. I feel in Dhamala’s case majority of the public would like to see him rotten in jail.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhavdai

      “patrakar mahodaya haru tapai ko sahakarmi yeuta patrakar sathi le tapai kai afnai ghar ko jhyal futaucha vane tapai k garnu huncha”?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      Dear Commentators,
      I think there is no need to respond this news as the source itself is from his own so called organization “Reporter’s Club”.
      What we can say is that its their “responsibility” to defend him.
      What important is government should never give up its responsibility to protect its people, to protect its territory, to provide environment to live prosperous life.
      Jai Loktantrik Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MC

      जब कि धमला कै आवाजको क्यासेत नै सर्ब्जनिक भाईसके पछी के को प्रमाण न जुताएर राखेको भनेको यदी त्यो क्यासेत झुतो हो भनी प्रमानित गर्नु पर्‍यो नभये यस्ता देस का धमिराहरुलाई थुना मै राखनु पर्छ। के था कतै बम पदकाएर अरु कसैको ज्यान लिने त होइनन। मलाई अर्को एउटा सन्का लागिरहेको छ जो अहिले धमलालाई किन थुने भन्दै छन तिनिहरु पनि कतै यस्तै कुरामा संलग्न त छैनन? आफ्नो पनि पोल खुल्छ भनेर दराएका त छैनन?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hemanta kr. saxena

      Dhamala is self-styled journalist.He is good for nothing.Why are the other journalists supporting him???? The people who are supporting dhamala are the real terrorists of the country. I heartly appreciate to Mr. CDO and his solid decission.
      HO
      New york

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subain

      प्रमाणको आधारमा पक्राउ नगरेर पक्राउ गरी प्रमाण खोजेको। जे होस् प्रमाण त छ नि। नेपाल पत्रकार महासंघले राज्यको नियतप्रति शंका गर्नुपर्ने आधार हैनकी हामी जनताले नेपाल पत्रकार महासंघको नियत माथि शंका गर्नुपर्ने आधार चाँही थुप्रै छ है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajesh

      एउटा आलु कुइन्दैमा सबै आलु कुहिनु हुँदैन । ठीक बेठिक कुन भनी राम्रो बुज्नु जरुरी छ । आनबर्श्यक कुरा लिएर बक बाश गर्नु राम्रो होइना ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bonapart

      यो त अति नै भएन र भनेको , कानूनी रुपमा कसैलाई छानबीन नै गर्न नपाउने होर ,
      तेत्रो प्रमाण पुग्दैन र की रंगे हात मान्छे मारेको देख्नु पर्ने हो तिनीहरुलाई .
      यसरी कानूनी रुपमा कम कारबाही गर्न नदिए पछी कनुन त तेहि सोझा साजा ली मात्र भाई हाल्यो नि
      ठुला बाडाले जे गरे पनी कारबाही हुने होइन .
      सबै यो लहरों तांडा कतइ पहरै आउला भन्ने डरले जसकेको हो यो . महासंघ झस्केको .
      यो सब पत्रकार को नाममा खोल ओडेका हरु को पर्दा उठाना लाग्यो तेसैले ले हो दलाल हरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      पत्रकार महासंघका हनुमान हरु लाई यो खुलापत्र,,,,,,,,,,

      हैन, कसैले धमला एक पत्रकार हो भन्ने गर्छ, कसैले भन्छ त्यो जाबो कहाँ पत्रकार हुने त्यस्ले त एस्, ल , सि, पनि उतिर्ण गरेको छैन रे भन्ने गर्छ, यो पत्रकारिता गर्न के कती योग्यता चाहिने हो ? पत्रकार नै हो भने उस्का सम्पूर्ण फेहरिस्त जनताका सामु छर्लङ पारीदिनु पर्‍यो। यदी सकिदैन भने यो पत्रकार माहासंघ किन हकर को पछी लाग्ने नि ? हैन फेरी त्यो नाम नै नसुनेका संचारिका संघ पनि किन उत्तेजित हुँदैछ। यस्लाई पनि पेट्मा माड पुगेन कि क्या हो?
      अब तपाईंहरुको प्रतिकृया ।

      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • introvert

      I m sending one more email guys, email address is

      fnjnepal@mail.com.np. they deserve more. that is not enough

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purbeli

      यो त आति भो गर के के आन्दोलन् गर्ने हो सब भारतीय दलाल हुन यो रिशि को पक्ष म वकालत गर्नेहरु तेस्मा सङ्का छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Gurung

      हेर्नुस् मित्रहरु, यो केही पनि होइना कुरा निस्चित के छ भने यि धुपौरे पत्रकार हरु सबै धमला कै साथ् छन र लहरा तान्दा पहरा खस्ने भो भनेर यो कर्तुत गर्नु लगेको हो। नत्र भने धमला को निर्दोश को प्रूफ ल्याएर लैजाओस न तिन्को धमला लाई ! म त भन्छु पत्रकार ५०% नेपाल आमा को अल्सर रोग हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indra from USA

      त्यस्तो कुरा गर्ने हो भने त आधा भन्दा बढी नेपालीनै जेल जानुपर्छ।
      माओबादी बाहेक अरु पार्तीका नेता र मान्छेहरुपनि सबै चोखा छन र ?

      अर्को कुरो सत्ता परिवर्तन अघी देशमा प्रतेक दिनजसो दस जना नेपाली मारिन्थे
      ऐले त्यस्तो छ र ?
      गृहयुद्दको बेलाको कुरो र ऐलेको कुरो जोदन मिल्छ ?

      ल ठीक छ मिल्छ रे, तेसो भये बराबर कुकर्मको आधारमा
      सबैलाई छोड्दै जादा भाईहाल्यो नि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suren

      धमला ले सजाये पौनु पर्छ तर धमला को दाजो मा यो भन्दा पनि बढी बिस्फोत गराएका, ७५ जिल्ला को सबै गा।वी। स भवन धोस्त परेको माढी मा तेत्रो निर्दोश नेपाली जनता लाई मारेको, १३,००० निर्दोश जनता लाई मारेको तिनी हरु लाई पनि एसरी नै किन सजाये नदिएको यो नेपाल को कानुन ले इनी हरु पनि त सजाये को हक्दार होनी।
      इनी हरु ले त झन फासी को साजये पौनु पर्ने हो के माथि कमेन्ट हन्ने साथी हरु यो कुरा किन लेख्दैनन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Kedar Thapaliya

      Dear Friend
      Do you know why they are raising this matter up because they will also pull down in few days if Dhamal is punished.
      This is the only one reasion behind it.
      if not >>>>>>>>>?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna spalding uk

      धर्मेन्द्र झा गिरिजा को चम्चा हो सरकारको बिरोध र धमलाको समर्थन त गर्नै पर्‍यो आखिर मा धर्मेन्द्र पनि रनबिर सेना वा “र” को मान्छे हुनसक्छ होस गर है साथी हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शान्तिप्रेमी, USA

      वहिष्कार गर्ने हो कि ?
      अब त अति भैसक्यो । यस्तै हो भने त जस्तो सुकै अपराधी पनि पत्रकार महासंघको सदस्य भएर अपराध गरे भै हाल्यो नि । कानूनी फन्दामा पर्ने वित्तिकै पत्रकार महासंघले डिफेन्स गरिहाल्छ नि ।

      पत्रकारहरूले पनि पत्रकारिताभित्र पसेका यस्ता प्रवृत्तिलाइ पहिचान गरेर निरूत्साहित गर्नु पर्ने ठाउँमा दुर्भाग्यवश प्रोत्साहन दिइरहेका छन् । यस्तै क्रम जारी रहेमा आम नागरीकले यस्ता प्रवृत्तिका पत्रकारहरू संलग्न संचार माध्यम वहिष्कार गर्ने शुरू गर्दा कसो पर्ला ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • purushottam babu from usa

      पत्रकारको नाम मा जे गरेपनी हुन्छर ? फोन मा चै किन त्यस्तो कुरा गर्नु पर्‍यो र ? पत्रकारले फोनमा त्यस्तो कुरा गर्नै पर्छ र अरुसँग ? अनी ॠषि धमलाले “पैसा दिनै पर्छ यिनिहरुलाई क्ष्यती गराउनइ पर्छ परिवारिक असर पर्ने गरी बिस्फोट गराउनइ पर्छ र पैसा असुल्नै पर्छ “अनी बयान्मा धमलाले यो मैले गरेको फोन होइन कसैले मेरो आवाबाज्मा बोलेको हो भन्नुको के अर्थछर ? बोलेको कुरा तेहिपनी फोन मा ,दुइ तिर को सम्बाद हुन्छ दुइजनैको बोली दुरुस्तै मिल्छ यस्तो नक्कल गर्ने त निकै अप्थ्यारो नै हुन्छ होला फेरी गरिहाल्यो भने कलाकार मनोज गजुरेल दिपक राज गिरी जस्ता ठुला कलाकार लाई गुहार्नु पर्छ नभए यस्तो भोइस निकाल्न लाई कस्को तागत्ले भियाउछ फेरी फोनको टोनसङ्ग पनि मिलाउनु पर्‍यो फेरी कुनै पनी कुरालाई प्राकृतिक बनाउन भगवानले बाहेक कसैले सक्तैन र फोनमा बोलेको कुरा प्राकृतिक हो वा अप्राकृतिक हो सुनेर सजिलै निर्क्योल गर्न सकिन्छ र सुनेकै भर्मा यो प्राकृतिक हो भन्ने त खुल्छ तर हुन्द्रेद पर्सेन्ट निर्क्योल गर्न त बैज्ञानीक अनुसन्धान गर्नै पर्छ तेस्को लागि समय त चाहिन्छ नै अनी फोन लाई प्रमाण को रुप्मा पनि नलिने भन्ने कुरा हुँदैन सत्य तथ्य अगाडि ल्याउन का लागि घटना सँग सम्बन्धित प्रमाणकै आधारमा रहेर अनुसन्धान गर्नु पर्छ र यो फोन दरिलो प्रमाण हो यस्लाई बैज्ञानीक रुप्मा धमलाकै बोली हो भन्ने कुरा प्रमाणइत भए पछी प्रशासन लाई पनि सजिलो हुन्छ र धमलाले पनि बयान्मा यो मेरो बोली होइन भन्न सक्तैन अनी किन बोलियोत भन्ने कुरा आउँदा हो मैले नियत नै यस्तो थियो भन्नै पर्छ .
      अनी पत्रकार्ले पनि यस्तो सम्बेदनशील अपराधीक घटनालाई धाक्छोप गर्ने नियत्ले बोलेको मलाई चित्त बुझेन धमला लाई पक्रेर प्रमाण खोजियो भन्ने कुरा पनि सान्दर्भिक लागेन किनभने अनुसन्धानको क्रम्मा प्रहरिले जो सुकैसँग पनि बयान लिन पाउनु पर्छ यो धमला हो यस्लाई बयान नलिउ भन्ने कुरै हुँदैन पत्रकार बन्धुहरु ,अनी पत्रकारले जे गरेपनी छुट हुँदैन पत्रकारले अपराधीक गतिबिधी गर्नु हुँदैन देशै धोस्त हुने यस्तो धन्मलाको जस्तो कृयाकलाप अत्यन्तै दु:ख लाग्दो कृयाकलाप हो यस्को भन्दाफोर गर्नै पर्छ र धमलाले जेल जानै पर्छ र अरु पत्रकारले पनि धमलाको यस्तो अपराधिक कृयाकलाप मा साथ नदिन म जोड दार आवाज दिन चाहन्छु । यहाँ त बिस्फोट को कुरा छ धम्न्किको कुरा छ ज्यान मार्ने कुरा छ यस्तो धंमलाको निच काम को किन पत्रकारले सपोर्ट गर्छ ?यसरी पत्रकार पेसा लाई स्वच्छ बनाउन सकिन्छ होलार ? यहाँत प्रमाण नै छैनन भन्नु र धाक्छोप गर्नु भन्दापनी प्रमाणलाई कसरी पारदर्सी र जिबन्त बनाउन सकिन्छ भन्ने तिर ध्यान दिने होकी अनी भबिस्यमापनी यस्ता घटनाको छान्बिन गर्न सजिलो पर्लाकी ,????????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • DEV

      Sarir nai siringa hune gari ko telephone garne moro lai chutaune lagne haru badmas hun. Girija bata suru bhaye ko prayash talaka chauraharu samma puge ko cha. aafno kam ma ramro gara, upadhro garne lai buai nabok. Rajdhani asanta bho bhane ra samachar lekhan man lage ko cha dhamala jasta lai chutayera. Dhamala badmas hoaina bhanna sakchau , kaite kakun ko sahara liyera kina chutauna khojeko ushlai. Sara sojha sidha le nayaa napaye ko ma chinta chaina, dhamala jasta badmas le dhukha payeko bhane ra sadak ma utrane chetabani dinchau. Sara duniya lai yek patak pheri hasaune bhayeu haina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sagun

      nepal ma jo chor usko thulo shor huncha bhane kura ko proof ho yo.patrakar ho bhandai ma afulai sabai bhanda mathi thanchan. yesta patrakar le garda purai media nai badnam bhayeko cha, aba tyo dhamala lai ka thuneko sidhai udai dei huncha. yeuta desdhrohi ta kam huncha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Ratrapremi

      It’s to much once and again these so called journalist i.e. Nepal Patrakar Mahasangh. doing ridiculous this. They are spoiling the image for the nation and the nationality in the name of journalist.

      Better to see one movie specially for Laywers and journalist:

      Veer-Zaara.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sakusal

      Dhamala case is handling by police and they will final it. I think police did not arrest without proof. Why political leader and Dharmendra speaking without proof. If Dhamala is innocent police can not proof it. If Dhamal is wrong he could not release.

      Otherwise Close to police department and Judical Branches and give the cases to political leader and other persons like Dharmendra.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Hari

      patrakar mahasangko bakabas! jati gare pani umkine wala chhaina yesta desh dhrohi janatamara. well done police!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G Sharma, Boston

      आज संसार भरी रहेका नेपाली हरुले बुझ्न नसकेको कुरा के हो भने नेपालमा दन्द्हिनता को अन्त हुनुपर्छ भनिरहेको बेलामा एउटा अपराधीलाई उसले गरेको अपराधको आधारमा प्रशासनले कारवाही अघी बडाएको सम्बन्धमा किन यती धेरै अनावश्यक टिका टिप्पणी ? के नेपालका पत्रकार हरुले कथित पत्रकार ॠषि धमला को अपराधमा हामी पनि बराबर जिम्मेबार छौ र हामीलाई पनि कारबाही गर भन्न खोजेको हो? होइन भने कुनै पनि राष्ट्रघाती ले गरेको कुकर्मको सजाय पाउदा सम्पूर्ण असल नागरिकले प्रशासनको उक्त निर्णय को सम्मान गर्न सक्नु पर्छ र सकिन्छ भने थप अनुसन्धानको लागि आ-आफ्नो स्थान र हैसियत बाट सहयोग पो गर्नु पर्छ । के हामीले सधैं कुर्लदै आएको दन्द्हिनता को अन्त यस्तै खाले अपराधी हरु बचायर होला त? अझै पनि सबै नेपालीहरु नेपालका पत्रकारहरु कालो लाई कालो र सेतो लाई सेतो नै देख्छन र आफुले जुन रङ देखेका छन बोल्दा र लेख्दा पनि सोही बमोजिम गर्छन् भन्नेमा हामी आशाबदी छौ, अन्यथा नेपाली पत्रकारहरुको अश्तित्व समाप्त हुन समेत बेर लाग्दैन । भगवान बुद्ध ले अब शान्ती मात्र बुद्धी पनि दिउन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बामे

      अझ एक महिना कुरेर अदालतले फैसला सुनायो भने राम्रो हुन्थेयो कि जान्न पाइन्थ्यो को को रहे छ त अद्रिश्य देशका धमिराहरु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jeevan

      aakhir sab jurnalist haru testei hun k. ab aa- aafna kartut haru pni bhandafor hune hun ki bhanne dar le dhamala jasto gaddar lai bachauna aandolan garne dhamki dina lagi sake. a murkha jarnalist haru ho timi haru ko majha ma pni kohi ta chhau hola ni desh ko lagi kehi garnu parchha bhanne man mastiska bhayeka haru timi haru le ta naramro kaam garne jurnalist lai pni chadnu hundaina bhanna sika. dhamala ko gaddari lai euta jurnalist ho bhanne kisim bat naheri desh ko lagi gaddar ho bhanne kisim le hera na.ranbir sena ma lagnu bhanda pni chanda aatanka failaunu thulo gaddari gareko chha timi harukei jurnalist sathi le eslai ta galti gareko ho bhanera suikar gara.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sanjay das

      सरकारको तरिका षड्यन्त्र पूर्ण छ। धमला लाई डाह गर्ने हरु थुप्रै छन । माओवादी बिरोधी लाई रिपोर्टर्स क्लब मा बोल्न दिएको कारण पनि धमला लाई दु:ख र बदनाम गर्न खोजिएको जस्तो छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • vashir

      Maoists are not democrats, they are authoritarians. So I will not be surprised if the Fourth estate will be their next target. My support is toward freedom of expression, and the FNJ getting threats is not good.
      However, like most Nepalis, I don’t care what happens to Dhamala.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • infinity

      Dhamala is speaking of raising arms in public. What kind of character of a person is that? It clearly shows he is not responsible citizen. I think he should be charged for speaking of an armed revolt as well.

      By the way There seems to be enough ground for investigation over Dhamala. It should be left for police to investigate. Not this Journalist associations to create so obvious hoaxes…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sarkar ko yo tarika ramro haina ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      हैन हो उमेश ब्रदर,
      यो पखन्डी कुकुर को कती चर्चा गर्ने हो ??? अब त गनाउन थालिसक्यो मलाई त । धमला छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • subarna, seoul

      Case of Dhamala is different from other cases. Not only his involvement with Ranbir sena , his other cases, most importanly his history and his nature is responsible for his arrest. After police arrest also, he is continuously saying to raise arms in public. In this case, we should levae the matter upto police to interogate.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Das jee, Testo ta hoina hola bho ! Kanoon ko najar ma je sukai thariyos, Janta ko najar ma Dhamala and company badnam bhayi sake ! Hajur pani alikati sachine ho ki !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purbeli

      ॠषि को दलाल बल्ल देखियो एल्ले पनि अली अली पैसा भेते जस्तो छ कि कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      हेलो दास जि,

      नेपालमा लोकतन्त्र अैइसक्यो तिमी चाँही अहिले सम्म दास नै भएर बस है, सरकारले षड्यन्त्र नै गर्न खोजेको हो भने त्यो जाबो धमला लाई किन तारो बनाउने त्यो जि,पी, बुढा नै सकिन्थ्यो नि, अनी अहिले संचार मन्त्रालय मा त माओवादी को ब्याक्तिनै मन्त्री छ नि, उस्ले पनि आफ्नै दुनो सोझाउने समाचार प्रसाराण गर्न पनि सक्थ्यो, त्यो किन गर्या छैन त । त्यही जाबो रिपोर्टरस क्लब नै किन चहियो नि ? तिनिहरुका बिरुध बोल्न लाई त्यात्रा ठुलो खुलामन्च नै काफी छ नि ।

      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sakusal

      I am 100% agree with your comment. sakusal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      Yesssssssssssssssssssssssssssssssssssssssssssssssssss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      भोलि प्रधानमन्त्रीलाई पनि धम्किको इमेल आयो रे भन्यो भने झाजीहरू कता लाग्ने हुन् ? त्यसैले प्रहरीलाई आफ्नो काम गर्न दिउँ ! अपराधको आरोप लागेको व्यक्तिका पक्षमा पत्रकार भएकै कारण आन्दोलन गर्छु भन्नु पत्रकार महासंघलाई सुहाउँदैन है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      पत्रकार महासंघलाई घघडान वकिलहरु राखेर धमलाको बचाव गर्ने अधिकार छ, धमलाको टेलिफोन वार्ता नक्कली हो भनेर प्रमाण पेश गर्न पनि छुट छ। धमला निर्दोष भएको प्रमाण सहित आउनु पर्‍यो। नत्र भने लाखौँ लाख मानिसहरुले उनको टेलिफोन वार्ता सुनिसकेका छन। उनले क्षति पुर्‍याउनु पर्छ भनेर प्रष्ट भनेका छन। “क्षती”को अर्थ ज्यानसंग सम्बन्धित भएको कुरा त पत्रकार महाशायहरुलाई भन्नु पर्दैन होला। आन्दोलनै गर्ने भए गर्नु नि! कति धम्की दिइरहेको? तिमीहरुले पनि अब सडकमा टायर बाल्ने, चक्काजाम,काठमान्डौ बन्द आदि गर्ने त होला नि! यो कुन चाँही नौलो कुरो हो र! नेपाली जनताले यि सबै पचाइ सकेका छन।

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिद्रोही

      शशांक लामा जी
      के गर्नु नेपालमा यस्तै हो बडेमानको प्रतिष्ठित कानुनबिदहरु पनि धमलाको पक्षमा फैसला गर्न थाले पछि, अरुको के नै लाग्छ र??? यत्रो प्रमाण जुटाउदा पनि यिनिहरुको दिमागमा किन बुद्दी नछिरेको होला?? म त हतास भए।।
      साथीहरु हो नेपालमा सच्चा कानुनी राज आएको छैन र आउदैन यी धमलालाई बचाउने महापुरुषहरु भईन्जेल। हुन्दा हुन्दा पनि नेपाली कांग्रेस धमलाको पुच्छर बन्न पुग्यो, ताकी नेपाली कांग्रेस ईतिहास बोकेको गौरबशाली पार्टी हो तर अहिले आएर यो पार्टी यति निचस्तरसम्म गिरेर आफ्नो क्षमता प्रदर्शन गर्यो यसले म लगायत सबै नेपाली दाजुभाईहरुलाई एक प्रकारको नराम्रो घृणा जागेर आयो।
      अनि यो धर्मेन्द्र झा भनेको पनि नेपाली कांग्रेस निकट व्यक्ति हुन, अब यो पनि माउपार्टीको समर्थनमा काँधमा काँध थापेर धमलालाई बचाउन खोजिरहेको छ। नेपालमा यही पत्रकारहरु अपराधीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ भन्छ तर उहि पत्रकारमित्रहरु उही अपराधीहरुलाई बचाउ अभियानमा सडक तताउन थालेको छ। आखिर यो पत्रकारहरुले चाहेको चाँही के नी???? अपराधीहरुलाई राज्यको कानुन अनुसार कारबाही गर्नु भनेको सभ्यताको पहिचान हो । तर अपराधीहरुलाइ कारबाही गर्दा कानुन कुल्चेर बुरुक्क बुरुक्क उफ्रिने मानिसहरुलाई के को पहिचान दिनु??? सकरात्मक की नकरात्मक???
      हुनत झा जस्ता एउटा पत्रकार महासंघ जस्तो संस्थाको अदक्ष्य हुनुहुन्छ। तर उहा त्यस्तो जिम्मेवार पदमा आसिन भएर अपराधीहरुको बचावट गर्न त पटक्कै सुहाउदैन तर व्यक्तिगतरुपले तपाईले आफ्नो कुरा भन्न मिले पनि तपाईले राज्यको कानुन बमोजिम दोषी छ की छैन यस्को निष्पक्षरुपले छानबिन होस भन्नुपर्नेमा तपाईले त ठाडै पत्रकारितामाथि हस्तक्षेप र अनेक नानाभातीको लाञ्छनाहरु लगाउदै अपराधीको बचावट गर्नु कतिको न्याय संगत होला?????
      अस्तु!!!!!!!!!!!!॥॥॥॥॥॥॥॥॥॥

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhim

      बहिस्कार हैन शान्ती प्रेमी जि
      अब त गाला मा ठ्याम ठ्याम हिर्कौने बेला भयो जस्तो छ
      यिनी हरु ले गर्दा नै सचा पत्रकारिता को पनि बदनाम हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      lunajee
      i liked your YESSSSSSSSSSSSSSSSSSSSSSSSSSS

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan

      la sathi ho hami sabai miler yi patrkar harulai sajag garaunu paryo yedi timi haru desdrohi ko pachha ma lager wakalat garchhau bhane hami janatale timiharulai pani chhodane chhaunau.
      tetro parman huda huda pani bina parman pakreko po bhanchhan ye yini haru pani.
      yi sale haru lat ko bhut hun bat le mandainan.
      ab ta latai lat le thokanu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajbhanu

      हामी जनतालाई आएको “आन्दोलनको चेतावनी” युक्त प्रेस बिग्यप्ती चाहि के हो नि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      तिमी पनि त अहिले सम्म सुकुम्बासी नै छौ नि हो कमरेड । तिमीलाई चै लोकतन्त्र आयो त?????????????????? अब त्यो पाखन्डी धमला लाई सुकुम्बासी बनाउनु पर्छ है तिमी र म मिलेर ।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker