बाराको रतनपुरी जंगलमा बस्ने तपस्वी बोम्जनको चर्चा अहिले सेलाएको बेला सुन्दरीजल गाविस-८ ताप्केटारस्थित पिपलको रुखमुनि विगत छ दिनदेखि तपस्यारत एक अनौठा तपस्वी भेटिएका छन्। धादिङ जिल्ला सल्लेरी गाविस-५ का तेजप्रसाद ढकाल र भीमकुमारी ढकालका साइँला छोरा २४ वर्षका कृष्णप्रसाद ढकालले फागुन १३ गतेदेखि यसरी तपस्या सुरु गरेका रहेछन्।
उनले तपस्या गरिरहेको भेटिएपछि तपस्वीलाई कसैले आक्रमण गर्न नसकोस् भन्दै स्थानीय युवाले सुरक्षा दिन थालेका रहेछन्। अहिले तपस्वीलाई हेर्न वरिपरिका गाउँहरूबाट ठूलो सङ्ख्यामा र्सवसाधारणको भीड लाग्न थालिसकेछ। अचम्म छ, कुनै व्यक्तिले तपस्या गर्दा उसको तपस्यालाई बाधा पुग्ने गरी मान्छेहरु के हेर्न आउने हुन् ?
तपस्वीले सुरुका दुई दिन स्याउ र पानी खाए पनि चार दिनदेखि पानीमात्र पिउँदै आएको त्यहाँ बस्ने सन्तोष कार्कीले बताएछन्।
तपस्वीले राति साढे ७ बजेतिर एकचोटी एउटैमात्र प्रश्नको उत्तर दिने गर्छन् रे। त्यसक्रममा उनले ज्ञान र शान्तिका लागि तपस्या गरेको बताए रे। तपस्यास्थलमा महानगरीय प्रहरी प्रभाग, सुन्दरीजलका प्रहरी पनि बेलाबेलामा पुग्ने गरेका छन् ।
राससबाट आएको यो समाचार पढ्दा लाग्यो, अब केही दिनमा यो ठाउँमा ठूलै तमाशा हुनेवाला छ। सच्चा तपस्वी हुन् भने चाहिँ त्यस्तो तमाशा हुनुअगावै त्यहाँबाट हिँड्नेछन्। हेर्नुस्-
No related posts.









धेरै राम्रो हो आजै यस्तो छोरा हरु जन्मनु पर्छ
मन परे हरियो, नपरे रातो
0
2
लहरो जस्तो छ रंदिको बन
मन परे हरियो, नपरे रातो
0
0
सबै लै फूल बनाउने यो कस्तो तपस्या. आफ्नु लागि हो भने उसको पर्सनल हो केहि भन्न मिल्दैन. त्यो बम्जन को जस्तै हो भने छैन ढकाल ले फेरी नेपाली लै उल्लु बनाउन लाग्या पक्कै हो.
मन परे हरियो, नपरे रातो
0
0
नाम कमाउने लोभमा बनेका तपस्वी र जनतालाई उल्लु बनाई भासनको खेति गर्ने नेताहरु हुने देसमा येस्तैनै हुन्छ नि
मन परे हरियो, नपरे रातो
1
1
बन्दुक पड्कयारा आंतक मचाउनु साटो तपस्या गरेर ज्ञान खोज्नु नै उत्तम हुन्न सक्छ
मन परे हरियो, नपरे रातो
3
1
कालान्तर मा नेपाल ऋषि हरु को तपस्या गर्ने पबित्र स्थान भएकोले बेला बेला मा तपस्वी देखिनु नौलो न हुन्न सक्छ
मन परे हरियो, नपरे रातो
1
1
Let this guy do whatever he is doing.I am sure he is not asking for all this popularity.Buddhist monks,nuns,hindu rishi ,muni they all do deep meditation.
http://www.youtube.com/watch?v=ergJFzefR6o
Peace
मन परे हरियो, नपरे रातो
1
0
oh…….it’s really fake and supernatural but it’s a business like bomjan area meanwhile there are many small business were formed in that area.Lot’s of people came to see him and then he wil disappear from there like bomjan. it’s rubbish.It’s like a fashion.
मन परे हरियो, नपरे रातो
0
0
I urge you all to read autobiography of Paramhansa Yogananda to enlight your vision, know who you are, where to go, how to acheive peace of mind, etc.
मन परे हरियो, नपरे रातो
0
0
Arko ek nautanki!uph uph uph! k bhanne ho?Khusket ko number din partidin badhiraheko chha.shivakhulit!
मन परे हरियो, नपरे रातो
1
0
आफु त मोरो सोझो मान्छे लप्पन छप्पन जनिदैना स्ट्रेघ्त कुरा गर्नु पर्दा आब चाही केही होला जस्तो छ है /
पहिला बंजम आब अहिले कृष्ण ल ल येसरी नै अब देशमा सांति आउछ /
मन परे हरियो, नपरे रातो
0
0
i should add most of these people live abroad!!
मन परे हरियो, नपरे रातो
0
0
If someone wants to meditate then whats the problem??? Why it is bullshit?? I don’t understand these illiterate people’s views…
comments welcome!
मन परे हरियो, नपरे रातो
1
0
sachaiko tapasya ho bhane ramarai chha tara nautanki matra bhaye tu banda garnu parchha.khai aru ta k bhannu…….
मन परे हरियो, नपरे रातो
0
0
“बिरोध भन्दै सडक जाम गरेर ,तायर बलेर ,जनातलाई दु:ख दिनु भन्दा आँखा चिम्लेर ध्यानमा बस्नु धेरै उत्तम बिचार हो !म उहाको प्रशम्सा गर्छु येदि सचै राम्रो भाब ले ध्यानमा डुब्नु भयको हो भने !”
मन परे हरियो, नपरे रातो
4
0
AAHA!!!!!!!!!!!!!!ABA TA HAMRO DAJUBHAI PANI BUDDHA JASTAI HUNE VAYO YAHA VANDA KHUSIKO KURA KEHI HUNA SAKDAINA;LA LA BRO TAPASYA PURA GARNUS HAI,BYEEEEE
मन परे हरियो, नपरे रातो
0
0
yo sabai manche lai pagal banai rahe chha yadi sachai bhaguan auter ho bhane gaunle haru sisnu pani ra agulto joshnu hos yadi kehi hudaina bhane mannu parcha hoina bhane tyaha bata bhagcha.
मन परे हरियो, नपरे रातो
0
0
hamro des nepal yesta ghatana ta minor hun
मन परे हरियो, नपरे रातो
0
0
खुशी लाग्यो यसरी तपस्यीको संख्या बढ्दै गएको मा । ज्ञानको अनि शान्तिको लागि तपस्या गर्नु त राम्रो हो नि
मन परे हरियो, नपरे रातो
1
0
यहाँ म १७ औ अवतारी लामाले चै ध्यान गरेको छैन यो को हो फेरी ढकाल लामा ?
मन परे हरियो, नपरे रातो
0
0
Ha ha haaaaaaaa!yastai ho hajur yo desh nepal ma jesle j boley pani hun6,j gare pani hun6 sabhai lai chut 6. K garun nepali janata ko kam pani chaina furasd pani,k hi samay lai bhaya pani time pass garne ra ramita herne naya abhsar paya.Buddha pakako bhanai 6 kaam painas buddhi k ko k kanai bhaney jhai;;;;Waighaat!!!
pardishi thule(BELGIUM)
मन परे हरियो, नपरे रातो
0
0
सबै नेपाली युवा यस्तै द्यान मग्न भएभने नेपाल मा केहि सान्त हुनथ्यो की । जय युवा!!
मन परे हरियो, नपरे रातो
1
0
Atti bahyo aba ta..Sarkar le sabai thok ma TAX lagye pachi tapasya ma pani Tax laauna suru garnu parcha jasto lagcha.Desh ko rajasyo badcha ni Ki kaso artha mantri jiu…
मन परे हरियो, नपरे रातो
0
0
K bahnnu kas li bhannu,
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो प्रियसी लाई पाउन ध्यान बसेक होलन् नि ढकाल बजे
मन परे हरियो, नपरे रातो
2
1
good job,,,
sabyla yasari tapassya gara ta nepal ma ke ko ahashanti huni theyo ra………….
मन परे हरियो, नपरे रातो
0
1
“उधेस्य लिनु उडी छुनु चन्द्र एक ” चन्द्रमा त कुइरे पुगिसेके भन्छन अब हामी के काम हामी भगवान लाई नै पौने कोशीस गर्नु पर्यो जुन पाउन फलाम को चिउरा खाए जस्तो नै हो। त्रेता मा राम जन्मिये, द्वपर मा कृष्ण अबब कालीमा ढकाल बाजे । यो के अचम्म हो र साथी हो। अरुको चियो चर्चो गर्नु अनी हनी नोक्सनी गरेर बस्नु भन्दा त यो काम नै राम्रो हैन त एसो बिचार गर्ने हो भने । आफ्नो मन लाई जसरी शान्ति हुन्छ उसै गर्न पौनु पर्छ यो प्रचन्ड को लोकतन्त्र मा ।
लोर्के ठिटो
LA
मन परे हरियो, नपरे रातो
0
0
What a drama? Why is everybody trying to become next Gautam Buddha? It is just a preposterous act of retarded people pretending to be meditating… that is all. I think this guy is spiritually tired to fight against complications of life.
Som Basnet
Liberty,Victory
मन परे हरियो, नपरे रातो
0
0
kaya achamma achamma sunna painchha !
मन परे हरियो, नपरे रातो
0
0
यो तपस्बी, जोगी,सन्यासी वहाँहरु पनि आफ्नो थाउमा हुनुहुन्छ । वहाँहरु ले पनि आफ्नो thhau बाट देश र समग्र मानब कल्यार्न कै लागि तपस्या गरिरहनु भएको होला । म त अचेल mysansar.com को लेख भन्दा पनि कमेन्ट बढी पढ्छु । मलाई एक चोटि यो सरकार र निजी बिद्यालय को जुवारि को बारेमा लेख तथा कोमेन्ट पढ्न पाये यसो बुज्नु पाइन्थ्यो कि हुनु खोजेको के रहेछ भनेर ।
म त नेपाल गएको बेला नारायणहिटी संग्राहालय भन्दा पनि निजी बिद्यालय हो कि निजी बिद्यादर्बार भन्ने त्यता पो घुम्नु मन लागेको छ ।
अनी हाम्रो देश को बिद्यामन्दिर, बिद्यदर्बार, अनी भिध्याछाप्रो अनी बिद्याचौर अनी नेता हरु को शिक्षा मा समान्ता vanera रतेको भाषान के हो भनेर शारै बुज्न मुन लागेर ल्याको छ ।
खै “शिक्षा अबशर हैन, सबैको अधिकार हो । ” भन्ने कुरा कुन चरी को नाम हो कुन्नी हाम्रो देश मा ???
मन परे हरियो, नपरे रातो
0
0
मरे पछि शहिद घोषण गर्नु भन्दा यो हो नयाँ नेपाल को नयाँ परिकल्पना
मेरो पनि शुभकामना छ तपस्या सफल होस् ढकाल जी!!!!!!……..
मान लामा
मन परे हरियो, नपरे रातो
0
0
Meditation garne manche is a fool and the people who flock there to watch that fool are MAHA fool
मन परे हरियो, नपरे रातो
0
0
Kaam gari khaana muskil 6 ni ta saathuharu, hamro bideshma bhanda majhda fateko6. Baru tehi garnuparla jasto6
मन परे हरियो, नपरे रातो
0
0
यस्लाइ भन्छन स्वरोजगार ।
मन परे हरियो, नपरे रातो
0
0
अब बिस्तारै बिस्तारै सबै नेपालीहरु जोगी हुँदै छन् । यस्तै रहेछ संसार,माया प्रेम र मोह भन्ने कुरा पनि । शायद,अर्को बर्ष देखी त म पनि भोगी,जोगी र रोगी एकैचोटि हुन्छु होला । राजधानी मै खोज्दै छु एउटा पिपलको बोट । शायद कसैलाई हेर्न आउन नजिक हुन्छ कि………..
मन परे हरियो, नपरे रातो
1
0
La Dhakal bhai Ramro sanga dhyan gari bidwan banne koshish gara,dhading parechha ghara!!! Dhading ma chhaina buddha,Maana jati khera ni (rakhnu)Banaunu suddha!
Timro Aim (goal) pura hosh!
MS BEHOSHI!
मन परे हरियो, नपरे रातो
0
0
नचाहिने झंझट यो , काम गर्न अल्छि लागेर तपस्या गर्न लागेजस्तो छ । बम्जनको कारणले स्थानीय वासिन्दाले पैसा कमाएको देखेर यिनीहरुले पनि त्यस्तै विचार गर्न खोजे जस्तो छ । यो त अति खत्तम भयो ।
मन परे हरियो, नपरे रातो
1
1
ढकाल जि ध्यान गर तर नौटन्की चाँही नगर ।
प्रयास ।
मन परे हरियो, नपरे रातो
1
0
thik cha ne
k bhayo ra god ho ke godiesses ho boru
मन परे हरियो, नपरे रातो
0
0
thats his personal choice so we dont have any right to claim against him , so leave him and wish him all the best.
मन परे हरियो, नपरे रातो
1
0
crappp!!
मन परे हरियो, नपरे रातो
0
0
बुद्ध को देश मा एस्ता सानातिना तपस्बी पैदा हुनु त केही ठुलो कुरा होइन तेस्माथि पनि अहिले विश्वा मा भैरहेको चरम प्रतिस्पर्धामा पसिना चुहाएर हिस्स पर्नु भन्दा तपस्या गरेर वा जोगी नै भएर मन लाई शान्ति दिने ब्यक्तिगत उदेस्य ले पनि एस्तो गरेको हुन सक्छ । उदेस्य जे जस्तो भएपनि उहा(नयाँ तपस्बि) लाइ ज्ञान प्राप्त होस् अनि शान्ति मिलोस् एही नै मेरो शुभकामना!
मन परे हरियो, नपरे रातो
1
0
अब तपस्या गर्ने पलो तिम्रो हाम्रो कि कसो। किन कि भगवानमा लीन हुनु भनेको लभर लाई भेते जस्तो हैन के साथी कुर अर्कै हुन्छ।जे होस् नेपाल तपो भुमी हुने भो।
- लुतुरे LA
मन परे हरियो, नपरे रातो
1
0
If it is done only for popularity, then it is the most shit thing, but for his own benefit getting into meditation and for society to show the path, meditation as a way of life, then it is appreciable. And we also don’t make an issue of discussion in such matter or politicize.
मन परे हरियो, नपरे रातो
1
0
बम्जन र यि ढकाल दुबै तपस्वी ले सफलता पाउन मेरो शुभकामना छ .
मन परे हरियो, नपरे रातो
1
0
Spiritual Concious, very nice…. wish him all the best.
मन परे हरियो, नपरे रातो
1
0
एक चोटी लामा देउता भयो,अब ब्राह्मण को पाली आएछ ,समाबेसी को त लहर नै चले छ ??महिला ,मदिसे,अपांग र
दलित ले अब कहिले पलेटि कस्ने हुन ?
मन परे हरियो, नपरे रातो
2
1
l ala ramro chha
मन परे हरियो, नपरे रातो
1
0
l ala ramro chha
मन परे हरियो, नपरे रातो
2
0
oooooooooooooooooooooo
मन परे हरियो, नपरे रातो
0
0
ma pani mero kothama aba aauna lageko exam ko tapasya gariraheko chhu kohi chha yeha aayera news banaune?
मन परे हरियो, नपरे रातो
0
2
खोइ के भन्नु?
मन परे हरियो, नपरे रातो
2
0
bakabas matra ho
मन परे हरियो, नपरे रातो
2
3
It’s just freaking ridiculous to see these people flocking to see these kind’a stupid people pretending to be meditating for days and days. If that person is doing something, it’s for himself, it’s just to pacify his mind. He is not going to come out with the tonic to get millions of people out of political instability, poverty or anything.
Just do your work and hope for the better. Think about yourself and your country.
Don’t go behind stupid ideologies and people anymore. It’s been too much.
मन परे हरियो, नपरे रातो
2
0
Lau Badae Chha Mr. Krishna Prasad Dhakal lai…Tapasya gari Jeevan ko Aankha kholi Bagwan ko Naam japera vakai kehi nakhae Sundari jaal ma baseko ma…Yestai ho Ke ke Dekhna pardo rahechha,Namari banche…Good Luck for be a New Buddha!
MS Behosi!
मन परे हरियो, नपरे रातो
1
0
aba banchha naya nepal
मन परे हरियो, नपरे रातो
2
0
lau dhakal ji
banau naya nepal
मन परे हरियो, नपरे रातो
2
0
Dhading ko gaunle bandhu parnu vayacha, sarai khusi lagyo hamro jilla ma pani yesta maha puruss rahechan vanera, chitai teha bata vagihalnuss, ra jati huncha chito dhyan pura garera yo Nepal lai bachaunuss ta manche marera, marera sakina lagisakyo,ma aasha Garchu hai ta ???…..
Raju
California.
मन परे हरियो, नपरे रातो
1
0
गिरिजा को ,माकुने -झलनाथ को ,प्रचंड को माला जपनु भन्दा भगवान कई माला जपनु बेश !!
कम्तिमा तेस्को शरीर ले शांति त पाछ अनि बोनस माँ नेशनल न्यूज़ फ़ाइदै फ़ायदा येही हो भगवान को नाम लीन को चमत्कार १) बोमजन २) ढकाल
ऐले नाम आछ अनि पछि -पछि नाम संगै दाम पनी आउन्छ !!
येही त होनी प्रभु को लीला !!एउटा धमला !! नेता को नाम जप्दा खोर माँ पुग्यो
भगवान को नाम जपे भा कतई एस्तो हुनी थियो !!
धमला ले पनी जेल भित्र बसेर ध्यान गर्नु पर्छ !!
संकट मोचन हनुमान चालीसा को जप गर्नु पर्छ
बांकी प्रभु इक्षा
हरी शरणं !!
मन परे हरियो, नपरे रातो
9
0
लौ रमाइलो हुने भो ।
मन परे हरियो, नपरे रातो
4
1
अती उत्तम, देशमा उभद्रमचाउनु भन्दा यो ठिकछ ।
जुनजुन देउताको नाममा तपस्या गरेपनि भयो, टन्नै नाम भएका देउताहरु छदै छनक्यारे कसो ? टायरको धुवाँको सास फेर्नु भन्दा यो ठिक छ । कृष्णप्रसाद ढकाल जी Good luck.
मन परे हरियो, नपरे रातो
6
2
these are all fake. I dont know why people like to do these kinds of rubbish .
मन परे हरियो, नपरे रातो
6
1
yo sabai bagbas ho ra eni harule machce lai pagal bauna khujdai chhan hosiar hunu hola thanks
मन परे हरियो, नपरे रातो
9
2
That is called Bulshit!!!
All these are politics!!!
Gurung Budho,
Gaithersburg
मन परे हरियो, नपरे रातो
6
4
whats the politcal reason behind this? can u make it clear? did any politcal party said that tapaswi belongs to that party? any one can do meditation, if that blok does then whats the problem? all is that he is in certain level.
Gurung jee, i refer u to read AUTOBIOGRAPHY OF YOGI then u wud understand
मन परे हरियो, नपरे रातो
0
0
Netra, Please open your netra immediately because it looks you love to burn the tire. So you think it is not good. But I think it is way better than buring tires and blocking road for 365 days in a year.
Good Luck Yogi.
Prakash Canada
मन परे हरियो, नपरे रातो
0
0
Elaborate it please.
मन परे हरियो, नपरे रातो
0
0
एसो कुरो बुझ्दा मलाई पनि तेस्तै लाग्यो ।
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो गफाडी `काकाले’ त कुरा ठिकै गर्नु भो । नेताको भजन गाउदा जेल,तर भगवानको भजन गाउदा त आफ्नो जीवन सफल हुने
क्या बा त
मन परे हरियो, नपरे रातो
1
0
के हो राजजी आरुले धर्म गरेको देखेर तपाईंलाई निकै रिश उठेको जस्तो छ के प्रचन्ड को सेना ले जस्तो बन्दुक उठायको भय तपाईं लाई राम्रो हुने थियो होइन र भौतिक सम्पत्ति जोड्नु मान्छे मार्नु डकैति गर्नु भन्दा ध्यान गरेर जंगल् मा बस्नु नै राम्रो होइन र अहिलेको भौतिक बदी समाजमा ध्यान गरेर बस्नु राम्रो होला होइन त ? मेरो चै ढकाल बन्धुलाई शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
This is call meditation. Have you ever done this?
मन परे हरियो, नपरे रातो
0
0
And your reason to say crap is???
मन परे हरियो, नपरे रातो
0
0
हैन,कुनै मान्चेलाई ध्यान गर्न मन लग्लारे,क तेस्को बेजत गरेर पत्रिकामा छाप्ने हो, येहा मान्छे को स्वतन्त्रता भन्ने कुरा कहाँ गयो, उसले कसैको केहि बिगारेको छैननी यार,कतै एकान्तमा गएर ध्यान गर्न मन लाग्यो,त के भयो त,हामी खातेहरु हो,,
मन परे हरियो, नपरे रातो
0
0