मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भटट जागरण गीत

    उही कुमार लामा, २८ फागुन २०६५

    Courtesy: Nepalitimesनर्सिङ्गा, दमाहा, गाना, बजाना सबै जी शाह
    लयः- गाउँ-गाउँबाट उठ बस्ती-बस्तीबाट उठ

    भद्रकालीबाट उठ, कट्टुवाल-सट्टुवालहरू उठ
    सूर्यबहादुर थापा उठ, तुलसी गिरीहरू उठ
    यो देशको स्वाहावंश फर्काउनलाई उठ।

    पाँडे गाली लेख्न जान्नेहरू सूर्य खड्का भएर उठ
    केही लेख्न नजान्नेहरू रणवीर धमला भएर उठ
    लडिजाने र काजु खानेहरू दिल्ली अस्पतालमा सुत
    बेबीकिङ् भन्दै आड्बानी र बाल ठाक्रेसँग उठ।

    तराईतिरबाट उठ, दशगजा पारिबाट उठ
    यताबाट उठ, उताबाट पनि उठ
    यो देशलाई मध्ययुगीन बनाउनलाई उठ।

    कमण्डलु बोक्न जान्नेहरू कमण्डलु लिएर उठ
    साथमा केही नहुने जनता झुपडीमा सुत
    बन्दुक चलाउन जान्नेहरू रणवीर सेना भएर उठ
    भूपू युवराजका मित्रहरू भुसको तीघ्रा ठटाउँदै उठ।

    मृगस्थलीबाट उठ, बिहार र दिल्लीबाट उठ
    डिस्को थेकबाट उठ, भट्टि पसलबाट उठ
    बांगिएको यो मुण्टो सोझ्याउनलाई उठ।

    उही कुमार लामाको सम्पर्कः- kumarlama75@gmail.com
    Sign up for PayPal and start accepting credit card payments instantly.

    No related posts.

    77 comments to भटट जागरण गीत

    • diperson prasai

      hami nepali ko gyan buddhi pachadi matra aaucha kya ….. so that kumar G hami pani aaba aagadi badhnu paryo ni kati poem matra aaba bikash ko kam ma aagadi badhne hoira ra bhanya ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ambika Pahari

      Alas!

      It is nothing more than stupidity to think that Maoists can do something for the nation.

      We have seen enough, what more we want to see?

      I have no hesitation to thank Dr. Bhattarai, who has at least attempted to do something. Otherwise, there is no room to expect anything from the rest. They are just busy in pulling Bhattarai’s legs. I wish Dr. Bhattarai would be the PM and the talkative Prachanda be stepped down. We don’t need him anymore.

      Words do not give us anything to eat. The empty stomach does not get filled with the revolutionary words guys. Kumarji and Sashank, New Yorkji— do you have anything to say?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lara

      Dear Sasangji,

      अनि तपाईं पनि उठनुस् न ! तपाईंचाहि अमेरिकामा बसेर कमेन्ट मात्रै लेख्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lahuredai

      Very good, I liked so much, I read twice

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramj

      Sinki cheptie jasto cheptieko Nepal lai khai kasle po chhadera? Sune dekhe anusar pahila RANA harule lute, tespachhi Prajatantra ko naamma kangress le lute, Biratnagar baata kathmandu aaune bank ko paisa bokeko jahaaj lai India ko Farbesganj utarera Girija budho gidda le lute, 46 saal pachhi naya prajatantrako naammaa pheri Congress ra Maale jhule harule tainchhad machhad gardai bache-khucheko Panchale-Mandale le lute, hunda-hunda aba pheri Mau-Bau party le lutera sakina lagyo kyare tes karan pheri katai bhayeko rahal-pahal lutana lai budho giddako aguwaima ROYAL KAJU,MANDALE PRAJAA,BUDDIMAN SAADHU,CHHINTANGE HIRO haru sankat kaalko asali MITRA BHAIYA haruko bhakti saranma jutna sagbagaudai chhan. yesle nista anista je nimtyaye pani aakhir darsaklai ranabhulla nai parneta honi. Bhagbanda namildaa KUKUR-BIRALO, bhag phutkine bela TAIN CHUP-MAI CHUP garne baahek khoi hamile ke dekhyon ra? Utha utha sinka dhaago jyan lai lutna utha terima SANDHEHO. Hoina achamma! netalai upachar garne hospital Nepalma nabhayekai ho? Ani rajnitik chal pahal garne belama matra bimaar hune ke kasto khalko rog chha amro netaharulai ha?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अन्जु, फ्रान्स

      अति राम्रो।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      yaach benge ta daami lekhechha ni brole!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ananda

      धान रोपेर मकै फल्दैन साथी हो। क्रान्ति रोपेको छ माओवादी ले अब देश मा क्रान्ति नै फल्छ। क्रान्ति क्रान्ति क्रान्ति । अब माओवादी मात्र हैन कोही पनि चैन ले बस्न पाउदैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jiwan,china

      kabita ta sabai ko ramro ho sathi ho tara sabai le utha utha venay ra uttne chahe ko ne?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • very good

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      सन्‍जय र जाया भन्‍ने ले कुरा बुजेन रहेछौ।माओबादीले किन जनयुद्व गर्‍यौ? यो देश ले नै मागेको थियो।
      अहिले देशको सम्‍बिधान बन्‍न सकिरहेकोछैन किन र कसरी? देशको राजनीतिले तीन(३)वटा खुट्‍टा टेकेर
      हिड्‍नुपरेकोछ।३ खुट्‍टा ले मान्‍छेलाई हिड्‍न असजिलोहुन्‍छ।जब सम्‍मा देको सम्‍बिधान बन्‍दैन तब सम्‍मा
      नेपाल बन्‍दैन…………

      मान लामा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh

      उठ भन्ने हरु नै उठ न पहिले । ।

      सुरेश
      कतार बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sajan

      माओबादीले जब हत्या र हिंसा को राजनीती सुरु गर्र्यो, तब बिकास निर्माण को काम त ठप्प भयो नै, त्यों भन्दा मूख्य कुरो “सोच”, ” संस्कार”, “संयन्त्र” लाई नराम्ररी बिगारेको छ। जसले दिर्घकालिन असर पार्ने निश्चित छ। आम जनता मा नकारात्मक सोचाई छ। गरीबी र अशिछित जनता लाई भ्रममा पारेर आज माओबादी सरकारमा छ। आजको यो जमाना पनि हत्या, डर, धम्की को राजनिति गर्नु माओबादी को अत्यन्त अशोभनीय कार्य हो। संबिधान सभाको चुनाबमा माओबादिलाई “जनताले मत दिएको होइन, मत हालिएको चाहि हो।” माओबादीको कथित जनयुद्द सुरु हुनु अगाड़ी पुलिस को डंडा काफी थियो security को लागि, अहिले त बन्दूक स।मान्य भयो। जुनसुकै माग होस आखिर शान्ति पुर्बक तरिकाले अर्थात लडाई नगरिएको भए देशमा जनताले ब्यर्थमा हत्या हुनु पर्ने थिएन। यसर्थमा जनता को हत्या को दोष माओबादिलाई जान्छ। बन्दूक को लडाई सुरु गर्ने माओबादी हो। हत्याको राजनिति गर्ने गुरु हो, जसले धेरैलाई सोही बाटो हिडन सिकाएको छ। देश बर्बाद हुदैछ। अझै माओबादीले हत्याको राजनिति छोडेको छैन, न त १५००० जनताले अकालमा मर्नु परेकोमा दुःख प्रकट गरेको छ,बरु गर्वको साथ बलिदानी को कुरा गरेर अमूल्य मानब जीबन लाई खिल्ली उडाएको छ। ….अब नेपाल के होला, के हुन्छ होला? सधै खुलदुली……सधै अनिश्चित… यी सबैको प्रमुख कारक तत्व माओबादी………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      साथी हरु
      बी बी सी माँ भारतीय जनरल ले खुले आम भनी रा छ माओबादी लाइ हामीले सत्ता माँ ल्याएको भनेर !!
      यहाँ को चोखो छ ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      कुमार लामा जी
      यही चाला हो भने,ज्ञानेंद्र ,गिरिजा ,ओली मात्र होईना ,चिहान बाट महेंद्र पनी उठेर आउछन|भाटा भट संबिधान बनाउने ,डिसीजन हरु गर्ने गरेको खै,यहा त संबिधान बनाउने हरु रंडीबाजी र मदुमास मै ब्यस्त भयेपछि अरुलाई मात्र सत्तोसराप गरेर के गर्नु?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishun

      Kumar Jee le saarai hasaaunu bhayo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rupak Tamang

      Ramro lagyo hai kumar jyojyo ani girijako barema pani yeso aauta poem banayera updates garnuna hai jyojyo ….waiting ur next…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • daju gurung

      my sansar lai balla chine yo swatantra patrakarita gardaina rahechha . mao badi ko puchhar yani ;MAO TAIL; padna aba bekar daju gurung HK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anita tamang,canada

      very good poem kumar jee. I really like it.It’s very funny.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddhi lal tamang,canada

      उठ उठ सबै जन उठ !
      प्रतिगामी पश्चगामी सबै जन उठ!
      रास्ट्रघाती, देशद्रोही,जनद्रोही एक जुट भएर उठ!
      नदी बेच्नेहरू पनि उठ! हवाई जहाज खानेहरु पनि उठ!
      भ्रस्टचारी कालाबजारीय सबै एक भै उठ!
      तस्करीहरु पनि उठ! घुसखोरीहरु पनि उठ!
      सताच्युत हुने हरु उठ!
      स्वर्ग भत्केकाहरु पनि उठ!
      निंद्रा हराएकाहरु पनि उठ!
      सत्ताका भोगीहरू उठ!
      राजनैतिक जोगीहरु पनि उठ!
      र नयाँ जालहरु बुन!
      प्रगतिका मुहान हरु थुन!
      जन्माऊ फेरी “किलो सेरा टु” हरु!
      लगाऊ फेरी संकटकाल हरु!
      मार भकाभक निर्दोष मान्छेहरु
      र फर्माऊ आतंककारी मारेका खबरहरु!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAJ

      This is the best of Kumar lama’s work so far. I loved it.
      Just One comment-I wonder whey you used “suta” instead of “utha” when u were referring to Kaju kanchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      लडिजाने भन्या के त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hilman

      गिरिजा उठ, सुजाता उठ, उथ ओली पनि। छुटेछ क्यार!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali babe

      Uhi Kumar Lama ji,
      Thank you for excellent song.
      Keep it up!!! Goodluck!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DEEPAK SHARMA

      अजय तिमीलाई पारसले नेपाल को नाम चलेको गायक जस्तो मान्छे लाई मारेर पनि युबराज धिराज भन्न पाउदा गर्व लाग्थ्यो? यदी राजा को छोरा भयो भने चोर् नै भये पनि महाराज धिराज भने ज्यु गर्नु पर्दा गर्व लग्थियो? तिमी नि अजै जंगल मै छौ बाबु। तिमीलाई चाकरी प्रथा ले अजै छोडेको छैन र छोड्ने पनि छैन। एक चोटि आफुलाई सम्मान गरेर हेर आफ्नो लागि सबै भन्दा ठुलो मान्छे आफु नै हो भनेर सोच। त्यस पछी राजा लाई ज्यु ज्यी गर्दा हुने गर्व कहाँ जान्छ तिमीलाई नै थाहा हुँदैन।
      kumar lama u’ve done a good job and more than 95 percent Nepali people who wants changes in Nepal are with you.May be rest 5 percent who wants king in Nepal are against you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विश्वाश,

      म अजये को भनाइ प्रती पूर्ण सहमत् छु, भन्न खोजेको राजा ज्ञानेन्द्र राम्रो हैन, System सारा बिग्रियो भनेको हो, खै घैटो मा घाम लाग्ने भये पो मुर्ख हरु लाई……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nan

      yes ma kehi dam chha hai?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनिल कुमार श्रेष्ठ

      कुमार जि ले त कबिता साह्रै राम्रो लेख्नु हुँदा रैछ नि!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shree

      Kabita ramro bhanda ni sathi haru desko lagi kehi sochnu paryo bhanya.. kabita ta sandarbik chhadai chha..
      ti neta harulai.. India ko boarder ma gayera swodes farkanai na dine ho ki…
      K 6 b4?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sajan

      kasaiko personal naam kitani garera lekhnu ramro hoina… banduk padkaune chalan ko Guru maaobadi ho.. birodh garne nai ho bhane maaobadilai gara, aru ta bichara sikaru matra hun…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajay

      जे जस्तै भएपनी जस्तो सुकै भएपनी देशमा प्रजातन्त्र नभएपनी , देशमा लोकतन्त्र नभएपनी , देशमा गणतन्त्र नभएपनी चाहे जस्तोसुकै भएपनी तेही दिनहरु ठीक थियो । जुनदिन सम्झिदा अहिले सपना जस्तो लाग्छ , जय जय देश जय नरेश भन्दै हिंड्नु परे पनि फिल्म हेर्नु जादा सुरु हुनुभन्दा पहिला श्रीमान गम्भिर नेपाली को धुन बज्दा एक्छिन उभिन परेपनी चाहे जस्तो सुकै जे सुकै गर्नु परेपनी अहिले भन्दा पहिलेकै संसार राम्रो थियो , कमसेकम आफु नेपाली हुँ भन्ने गर्ब लाग्दथ्यो , राष्ट्रिय गाना राजाकै पक्षमा भएपनी कमसेकम त्यो धुन बज्दा छाती गर्ब ले चौडिन्थ्यो !! के अहिले तपाईंहरु आफुले आफुलाई नेपाली हुँ भन्ने अलिकती पनि गर्ब गर्ने ठाउँ छ ? भन्नुहोस् !! के तपाईंहरुको पहिलेको जस्तो छाती गर्बले फैलिन्छ अहिलेको राष्ट्रिय धुन बज्दा ? मेरो भनाइमा शायद म राजाबदी बन्छु तपाईंहरुको नजरमा तर म राजा ज्ञानेन्द्रको तारिफ गर्न खोजेको हैन मलाई जे ठीक लाग्यो त्यही भन्दै छु , मैले जे देखे त्यही लेख्दै छु जे जस्तो भएपनी पञ्चायत ब्यवस्था नै हजार गुना राम्रो थियो । त्यतिबेला आफुले आफुलाई नेपाली भन्दा गर्ब लाग्दथ्यो तर अहिले त्यो गर्ब गर्ने ठाउँ नै छैन जुन देशको राष्ट्रिय भाषा नै प्रयोग नगरि हिन्दी भाषामा सपथ लीईन्छ यस्तो गणतन्त्र जुन गणतन्त्रले नेपाली हुनुमा गर्ब गर्नुको सट्टा नेपाली हुँ भनेर चिनाउदा लाजले टाउको निहुराउन पर्दछ । के दोश दिन्छौ अरुलाई तिमीहरु आँफैले भात्काएको देश हो यो तिमीहरु आँफैले बलात्कार गरेको तिमीहरुको आफ्नै नेपाल आमा हो किन दोश दिन्छौ राजाबादी भन्दै ह ? के गरेर देखाएको छौ अहिले सम्मको यात्रामा झन खोक्रो पार्दै छौ देशलाई उल्टै सुधार ल्याउन त कहाँ हो कहाँ दोश दिन्छौ राजाबादी भन्दै अरुलाई । पहिले केही गरेर देखाउ अनी बल्ल छाती पिटेर भन राजाबादी मुर्दाबाद भनेर !! अनी म मान्दछु तिमी साचो गणतन्त्र रहेछौ भनेर , अनी म सलाम ठोक्ने छु तिमीलाई पक्का नेपाली को छोरा रहेछौ भनेर !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • waha waha dami 6 ni bro pheri ako pani jaos na……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba Raj Baral

      Ramroo Chha . Good comedy and irony, it make very good laugh and entertainment.Thanks a lot Lama Je

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subash

      Uhi kumar lama, your peom is excellent, this is very
      appropriate for present situtation .

      Subash / USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Wanton Mainali

      गाउ गाउँ बाट उठ, शहरमा आएर लुट।
      हिजो प्रचन्डले तेही गरे। जमिन लुटे,अन्न लुटे, बैँक लुटे
      गाउले फरक बिचार मारे सामन्ती को नाममा
      किताब छोडि बोक्न लगाये बन्दुक,बिद्रोहका नाममा
      आज जन्मियका बन्दुकहरु निहालेर हेर
      हिजो उनैले रोपेको बिज हो त्यो
      हिजो मुन्तला रोपेर आज सुन्तला कहाँ फल्छ र?
      निस्चय पनि तिमी(माओबादी)लाई पश्चताप त हुदो हो।
      कुमार भाई कहिले कही चस्मा उगारेर नि हेर है,
      सबै दोश जती भुपु महाराज लाई दिएर के यो देश बन्ला खोइ?
      मरेको सिनो उखलेर गन्ध बाहेक केही आउँदैन।
      आफ्नो गल्ती लुकाउन अरुलाई गाली गरेर साधु कोही हुँदैन
      हेर्दा हेरदै देश लाग्यो बिखन्डन को बाटोमा
      रुउदै होलिन मेरी आमा तिनिहरु जस्तो सन्तानको नाममा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nandakutti

      this is a very good poem, uhi kumar lama lai badai cha, ekdum samay sapekha cha yo kabita very good.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mani USA

      dherai ramro .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAGAR जापान

      chuttai test paiyo ni o

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      कुमार जी

      तपाईंको क्रान्तिकारी गीत लाई मेरो लाल सलाम ।

      हो, उठ, जाग, पूर्व देखी पछीम का नेपाली जनताहरु उठ,
      ती छ-दम भेषी देश्-ध्रोही नेता हरुलाई नाङो झार बनाउन को लागि उठ,

      गुट गुट्मा उठ्नु भन्दा एुटा मसाल बनेर उठ,
      त्यसै अनहक मा राजमार्ग, स्कुल, उध्योग्,बजार बन्द गर्नु भन्दा

      ति भेडाका छाला ओडेका ब्वासा नेताहरुको मुकुन्डो उतार्न को लागि उठ।

      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal

      कुमार जि अली छोटो भयो कि? अर्को पल्ट देखी अली लामो लेख्ने प्रयास गर्नु होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sarbahara

      excellent! keep it up man!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • wa wa kya dami sachai ramro ra samsaya saandarvik chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हे ब्रो कविता त हरिप दामी छ नि / कहिले देखी कवी बनेको हो /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shruti

      ramro ramro

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      dherai ramro lagi yasto kabita haru sune ra thanks!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hang

      तरररर ,,,, ताली पड्काको है राम्रो लगेर,,, :D

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Om

      I think you are absolutely correct.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalyan

      good reply, can kumar bhai answer this?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ngima sherpa

      very good thanks ajay

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suren

      I appreciate your comment coz it has reality.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      Yes, this is the reality. I support you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pallaghare

      यो Ajay र Sajan भन्ने दुई जानाहरु ज्ञानेन्द्रको तलुवा चाट्ने हरु हुन ! पारसको ग्याङगमा बसेर च्यांखे थाप्नेहरु हुनु पर्छ ! पारसले लूट्ने र ईनिहरु चाँही बाँकी रहेको मा मोज गर्ने हरु हुनु पर्छ ! ईनिहरुले ज्ञानेको नाममा लेखेको स्तुती गान रूपी प्रतिकृया हेर्न लाई telegraphnepal.com जानु होला !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पल्ला घरे

      यो Ajay र Sajan भन्ने दुई जानाहरु ज्ञानेन्द्रको तलुवा चाट्ने हरु हुन ! पारसको ग्याङगमा बसेर च्यांखे थाप्नेहरु हुनु पर्छ ! पारसले लूट्ने र ईनिहरु चाँही बाँकी रहेको मा मोज गर्ने हरु हुनु पर्छ ! ईनिहरुले ज्ञानेको नाममा लेखेको स्तुती गान प्रतिकृया हेर्न लाई telegraphnepal.com जानु होला !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Samrat~

      Is this Ajay Sharma ? If it is, yes ur Mandale !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Ram

      अजय परिबर्तनलाइ आत्मसाथ गर्न नसक्ने मुर्ख हौ तिमी होइनभने ति शासकबाट हण्डी खाएर पालिएको इमान्दार कुकुर हौ । समय अनुसार चल्न नसक्नु नदी मा उल्टो नाउ चलाउनु जस्तै हो । भएका ज्ञानेन्द्र शाहि त कता पुगे तिमी मुला अरुलाइ के सिकाउछौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandip

      given present chaotic situation in Nepal, your points are not invalid

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Barsha

      Ajhai pani bhram mai chhan Mainali brother haru R.K. C.P. ani naya Wanton bro… anyway we need some people like you… so don need to remove those clouds from your eyes. BTW I liked some points u mentioned above thanks for that.

      Ex-Raja tyattikai basheka chhan hai??? k ho padheko manchhele ta yeshari bhuj pachaaunu naparne ho… ki tapai pani ranvir gamalako bidwaan sathi ho hoina bhane chai K.P. Oli ko class friend chai pakkai ho??? ki layer madhya bata parnu bhayo Deepak Manange jastalai nirdosh sabit garera chutaaune??????
      aakhir sabai padhekai ta hunni ki kasho???
      keep it up rumour king :< ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      शाब्दिक जाल हान्न खप्पिस ओलिहरु उठ!
      प्रचन्डको पलङ कोट्याउने प्रदिप नेपालहरु उठ!
      अनुहार चाउरी परेका युवा नेता सुशिल कोइराला उठ!
      स्खलित भएका गगन थापाहरु उठ!
      शिव र पार्वतीलाई कांधमा राखेर भरत केशरी उठ!
      कमल, आर के,विष्टहरु सबै सबै एकजुट भएर उठ!
      परिवर्तनलाइ आत्मासात नगर्ने मुलङ्खरेहरु उठ!

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphi

      गाउ गाउ बाट उठ, बस्ती बस्ती बाट उठ,
      देश बाट मात्र होइन ,बिदेश बाट पनि उठ ,
      यो देश का नेता———
      फेर्न लाई उठ .
      हात मा कलम हुने हरु ,लेख बाट उठ
      नेट को सुबिधा हुने हरु, कि बोर्ड बाट उठ,
      देश भक्त हौ भने ,आवाज लि इ उठ
      भारत परस्त नेता हरु, मास्न लाई उठ ,
      शहर शहर बाट जुट,
      देश लाई माया गर्नेहरु,निद्रा बाट उठ
      जनता को पसिना मा होली खेल्ने
      नेता नेता लाई चुट।
      देश फुताउन खोज्ने लाई चुट।
      पार्टी पिछे सेना को सस्कार ल्याउने लाई पनि चुट,
      राज्य लुटेर जम्मा गरेको धन्को आड्मा,
      देश बिदेश सयर गर्दै ,
      राजनीति को नाम मा जनता लाई ठग्ने लाई बेस्सरी कुट।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bimal Adhikari

      I am really surprised with the views of Mr. Sharma. I dont know how old you are… if you have been experienced those bygone days you would not say so. If we consider those days being based on security, national unity, brotherhood and patritiosm nepal was really a heaven.
      Today we have freedom to speak but we are not being heard to anyone that is why all the strikes directed towards highway, transpotation bandha.

      Person and system are two different things. Today almost all the political presonalities are currupted. there is no rul;e of law. people are being selfish…

      What you think is it by system or by personal attitude…?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogen

      daju gurung ले ठिक भन्नु भयो । सुर्जे खड्काको लेख खोजेर पढ्ने गर तिमि । त्यहाँ तिमिले खोजेको स्वतन्त्र पत्रकारिता पाइन्छ ।
      **********
      पाँडे गाली लेख्न जान्नेहरू सूर्य खड्का भएर उठ
      केही लेख्न नजान्नेहरू रणवीर धमला भएर उठ
      पारसेका टट्टु दाजु गुरुंहरु भट्टिमा ट्वाक लगाएर
      जनताक छोराछोरिलाइ किचेर मार्न उठ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogen

      It doesn’t matter how old you are, but matters how you act and react. Girija is nearing 90 years, but he is using his political influence to protect Rishi Dhamala who has been accused of being involved in terrorism. Girija can never raise above this level.

      Those Panchayat days were good for Panchas and vigilante Mandales, but not for freedom and democracy loving people. In the name of national unity, people were forced to be under the party-less system. They were killed if they protested. If not they were silenced at gunpoint. Was that heaven? Mahendra’s mantra “eutai bha eutai bhesh” totally failed, that’s why Nepal has emerged for federal republic.

      Today we are at a transition period and people have high expectations from the state, which often leads to strikes and violent activities. People might have crossed limits of using their right of freedom. Government might have been slower in addressing their demands. But it’s better than never.

      No argument would make Panchayat better and the democracy worse.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      नन्दकुती जी, मेरो कबिता चाँही राम्रो भएन छ? मेरो कबितामा पनि त दम छ नि हो।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      सुफी जि, नमस्कार है
      तपाईंको कबिता मा पनि दम छ है,
      आशाबादी मित्र
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Priyanka Gurung

      Oh I like this. Bravo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajbhanu

      This one is much better and inline with the original track !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      सुफी जि को कबिता धेरै नै मन पर्‍यो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Ram

      तपाइ पनि सानोतिनो कवि नै हुनुहुदो रैछ । यस कवितामा पनि दम छ है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abhi

      Sangsangai Taluwa chateko hola hoina????/ Natra kasari dekhyau babu?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पल्ला घरे

      tmi panita thyau ni bhai !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalyan

      Yogen Dheechujee,
      tapaiko dhobipradhan muntri chai k dhuirachan kyara? desh saparnea lakchyan dekhdaina. yestai bhaye bhanna sakinna hai masanbata uthera aulaa?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalyan

      Donot forget there are 100 of Dhamalas walking freely in the name of mao, madhesi, ……… Better make decision fast regarding Dhamala case and take action to other criminals as well irrespective of party background. Else Yogenjee family member may be in bomb blast, snipper shooting, ……….. Be aware

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      दात मा ढुङ्गा लाग्यो तपाईंको कमेन्ट ले । तर चामल मा ढुङ्गा भएको ले नै ढुङ्गा लाग्या हो ।
      अब ढुङ्गा टिप्दै चामल केलाउने जिम्मा हामी सबै नेपाली को हो । कसैले ढुङ्गा देखाइ दिनु पर्छ , कसैले केलाई दिनु पर्छ । अनी बल्ल शुद्द चामल पकाएर भोजन गर्दा पा चन हुन्छ । नत्र त पेट भित्र ढुङ्गा को पथ्थरी रोग लाग्छ । ( के भन्छ तय्सलाई ? पथ्त्थरी रोग भन्छ कि के मैले भुले ! ट्युमर त भन्दैन होला है ! ट्युमर मेरो बिचार मा ताउकामा हुने लाई भनिन्छ होला )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abc

      WTF.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Ram

      यो पढेर चाही मजा आयो । सहि प्रतिक ृया ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lara

      अनि तपाईं पनि उठनुस् न ! तपाईंचाहि अमेरिकामा बसेर कमेन्ट मात्रै लेख्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lahuredai

      WTF abc?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker