मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    धमला साधारण तारेखमा रिहा, तर थुना मै

    रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलालाई आज काठमाडौं जिल्ला अदालतले दुई वटा अभियोगमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। एक महिनाभन्दा बढी समय उनी सुरुमा प्रहरी हिरासतमा र पछि डिल्लिबजारस्थित खोरमा थुनिएका थिए। उनीमाथि शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोप प्रहरीले लगाएको थियो। जिल्ला अदालतमा दुई दिनसम्म वरिष्ठ कानुन व्यवसायीहरुले धमलाको पक्षमा बहस गरेका थिए। बहस हिजो सकिएपछि न्यायधिश उदयप्रकाश चापागाईंको एकल इजलासले उनलाई धारा ४७ अनुरुप साधारण तारेखमा छाड्न सरकारलाई निर्देशन दिएको हो। अन्य दुई पत्रकार वीरेन्द्रकुमार मेहता (केएम) र रामशुभक महतोलाई ज्यान मार्ने उद्योगमा साधारण तारेखमा रिहा गर्ने आदेश दिएपनि शरीर बन्धक उद्योगमा भने धारा ११८ अनुसार थुनामै राख्‍ने आदेश अदालतले दिएको छ। रणवीर सेनाका सैन्य कमान्डर भएको आरोप लगाइएका अर्का प्रतिवादी मनोज महतोलाई भने दुबै अभियोगमा ११८ बजोजिम थुनामै राख्‍ने आदेश अदालतले दिएको छ। धमला लगायत सबै अभियुक्तलाई सदरखोर डिल्लीबजारमा राखिएको थियो।

    अदालतको आदेशपछि उपस्थित सञ्चारकर्मीहरुसँग बोल्दै धमलाले आफु पूर्ण रुपमा निर्दोष भएकोले अदालतले सफाई दिएको बताए । राजनीतिक दल कानूनविद्, मानव-अधिकारवादी र पत्रकारहरुको सहयोगप्रति आफु आभारी रहेको र आउंदा दिनहरुमा पनि सहयोग पाउने विश्वास उनले व्यक्त गरे।

    धमलाको पक्षमा वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनाली, पूर्व अध्यक्ष शम्भु थापा, पूर्वउपाध्यक्ष शेरबहादुर केसी, अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, संविधानविद् भीमार्जुन आचार्य, माधव बास्कोटा, इन्द्र खरेल, टीकाराम भट्टराई, कुमुद भट्टराई, गोपालकृष्ण घिमिरे, ऋषिराम घिमिरे, दिनेश त्रिपाठी लगायत एक दर्जनभन्दा बढीले बहस गरेका थिए ।

    तर पनि धमला थुनामा नै
    धमलालाई अदालतले जिल्ला अदालतले ज्यान मार्ने उद्योग र शरीर बन्धकको उद्योगसम्बन्धी मुद्दामा मात्र सफाई दिएको हो। हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दा भने उनीमाथि बाँकी नै छ। यो अलि कडा खालको ऐन र अपराध भएको हुनाले यसमा साधारण तारेखमा रिहा गर्न मिल्दैन। यो मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थुनामै राखेको छ। त्यसैले उनी अझै पनि डिल्लीबजार कै सदर खोरमा बस्न बाध्य छन्।

    धमलालाई माघ २१ गते पुतलीसडकस्थित आफ्नै कार्यालयबाट पक्राउ गरिएको थियो।

    हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाए पनि त्यो प्रमाणित हुन सक्ने संकेत भने हालसम्म देखिएको छैन। उनीमाथि बढीमा फिरौतिसम्बन्धी अभियोग लगाउन सकिने विश्लेषण प्रहरीले सार्वजनिक गरेको प्रमाणको आधारमा गरिएको थियो। नभन्दै प्रहरीले लगाएका शरीर बन्धक तथा ज्यान मार्ने उद्योगसम्बन्धी दुई वटा अभियोग अदालतको आजको आदेशले फितलो साबित भएको छ।

    No related posts.

    80 comments to धमला साधारण तारेखमा रिहा, तर थुना मै

    • gopal sharma

      ho tar forein ma kanun sabao lagi 1 hun6 tar? hamro nepalma kanun banaune le pahila tod6.kin uni harulai kaunle bhetdaina re?ab kin?uni haru bhan6 ki kanun ta? hamile banako ho.ho jab kanun sabaiko lagi 1 hun6 tab naya nepal ban6.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal sharma

      kanun sabako lagi 1 hunu parchha. chahe chahe neta hos ya janta?,tar nagrik pahila ho,yesto bhayen bhane naya nepal banna sakdaina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बसन्त

      अव यस्तै हो । भने माअोवादीहरूले पनि सरकार छाडे त्यती असर पर्दैन किनकी माअोवादीलाइ भारत अमेरीका र ले भनेको नमानला र राष्को एज्जत राख्ला भनेर जिताएको हो । यो पनि दक्षिणपंथी बामंपथी भन्ने एमाले जस्ता र अाफुलाइ सधै राष्टबादी हु भन्ने तर सधै भारतकै गाना गाएर बस्ने गीरीजाको बिरोध होला भनेर जिताएको हो कि कुन्नी । अव पनि दिल्लीबाटै नियम लागु हुन्छ । भने छाडे हुन्छ । सरकार थाहा छ भारतले हामीबाट १०० रूपैया नाफा लिएबापत १ रूपैया भिक स्वरूप सहयोग दिन्छ । २ रूपैया ऋण दिन्छ । नेपालका नेताचोरहरू त्यसैमा रमाउछन । बुझ हामी भन्दात केही बुदी जिबी हुनुपर्नि हो । यही भएर ख्याल गर भिक होइन न्याय चाइन्छ । हामिलाइ भारतको इसारामा होइन नेपाली जनताको कानुन चाहिन्छ हामिलाइ … जय नेपाल…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ananda korea

      kanun thulako lagi hoina rahechha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NB Tandan

      Dear All friends,

      we are very good here but some friends wrote very dirty word please don’t write bad word becaus all are here to see hot news all sisters and mothers are here so please try to understand what they think about that…. they are our mother and sisters please respect to all of them and write your views and comments.

      Thank you for your understanding.

      yr friend,

      NB Tandan
      Dang Tulsipur

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna ji ko All comments ma 200% support rakhdai all comments lai muri muri dhanyabad dina chahanchhu ra Yesto Papi sala Dhamala chor jasto case ma uslai chhodi free banayara,Maobadi haru le ek ratti karbahi nagariyako ma ra,yesto vayanak case ma pani ek sabda negative posetive kehi pani naboli diyako ma Ma thulo chinta parkat garna chahanchhu Maobadi sathi haru tatha,Maobadi sarkar samchhaya!
      Megh Singh Adhikari!
      USA!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Kulung, usa

      खै ! यो नेपालको कानुन बेबसाय गर्नेहरु त धमला भन्दा पनि तल्ल स्तरको देखे अब नेपाल बार एसोसिएसन त महा कानुन माफिया नै हो भन्ने कुरा देखि हालियो नि / अब युवा नेताहरुलाई देश चलाउन दिनुपर्छ / अनि मात्र हाम्रो देशमा केहि होला / यो गिरिजा त भारत गएर धमला जस्ता द्रोहिलाई त छुटाइ छाड्यो / नेपालको क़ानुन दैबले जानुन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के गरने त बाबै चोर्रै चोर मात्र चन नेपाल का नेता / वकिल्
      हरु जसरि पनि मर्ने त गरिब जन्ता हरु नै हुन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bad news for Dhamala rihaiko.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prasad Doha

      जे भयो रामरै भयो. सदयन्त्रमा थुनियको थिओ . अदालत्ले प्रमारित गरिदियो नि . यो माइ सन्सार मा कमेन्त लेख्ने साथिहरु कुरै नभुज्हि जे पायो प्याच त्य्है लेखचन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arjunji thank u so much Yo mula bhate Basantelai aru gali dinu parne, mula ma japan bhayeko bhaye tesko mukhma mutera aaunthen. Girijo hawaldarle japan pathaidiyo hola k. Nadhantera bhanta basturd Basante kati ghukhais?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Syanjali Kancha, Doha

      हैन केहि दिन पहिलि I.G. साहेबले निकै खोक्दै हुनु हुन्थ्योनि. कोहि पनि बदमास्ले आफुलाइ साधारन नागरिक भन्दा माथि थानछ भने उस्ले निकै दुख पाउनिछ भनेर. तर Rikhi Damala त बदमास नै हो भन्ने I.G. साहेबले जानि जानि पनि गोरु धुलाइ गर्न लगाउनु भएन छ क्या हो. केही दिन पहिले Naya Patrika मा खबर पढियो। एक महिला बलत्‍कृत भय पछी police station मा report लेखाउन जादा – Police ले नै ति mahila लाई गोरु धुलाई गर्‍यो। हैन Police ले पनि खालि सोजा र निमुखा जनतालाइ मात्रै गोरु गोरु धुलाइ गरनि हो कि क्या हो? बुझन सकिएन्?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dharma

      Why the certificates of these criminal lawyers should not be provoked? Why people should not put explosive in girija arse and explode? Why we need supreme court to give justice. By reading all these comments, people can give justice to all situation. Possibly every wrong doer should be subjected to people’s law. They will give good justice. Some politicians, Jundges, lawyers, army chief and corrupt government officers probably, should be killed by throwing stone in the streets by people. Possibly that sort of law and order will give better justice than the mob of thugs and criminals what we are witnessing in Dhamala’s case.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साथि हो, नेपाल अर्थात ने=नेता+पाल हो/ तेसैले नेपाल् मा नेता बाहेक् तपाइ हामि जस्ता सिधाको भबिस्य अब त अन्ध्कार जस्तो chha. jaha dhamala jasta manchhe purai proof huda hudai ni……………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tinkari

      भग्वान ले नेपाल को रक्च्च्या गरुन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bj

      मातृभुमिलाई बलात्कार गर्न खोज्ने हे भारतका दलाल र लोभी पापी हो …
      एक दिन तिमीहरुले लोभ र लालचमा आफ्नो आमालाई पनि बेच्न पछि पर्ने छनौ !

      अझै समय छ ! आखा खोल रन्डीका छोराहरु !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • darsak

      धमला र रणबिर का गध्दार हरुले २/३ ठाउमा बम पड्काइ सकेको, सक्दो भौतिक नोक्सानि गर्ने आफ्नो आवाज स्विकारि सकेको र ब्येक्ति लाइ आतन्कित बनाइ चन्दा असुलि गरेको स्विकार गरि सके पचि पनि ति कुकुर भन्दा पतित देश द्रोहि ओकिल र न्याय धिस लाइ अब के को प्रमान चाहियो? प्रमाण भनेर् फोटो खोजेको हो? देश द्रोहि भनेको येस्ताइ काम गर्ने ब्येक्ति लाइ भन्ने त हो नि निधार मा देश्द्रोहि लेखेको हुदैन कया र ? देश धोस्त बना उन सहयोग गर्ने पनि देश द्रोहि होइन र?प्र म प्रचन्ड ,ग्रिह मन्त्रि ले येस्ता देश द्रोहि लाइ कार बाहि गर्न नसक्ने हो भने अलिकति पनि लाज च भने कुर्सिमा बसि रहने नैतिक अधार सकिनेच. जनताले के आधारले तिमिहरु बाट देश शान्ति को आशा राखने? धिक्कार च ,तिमि हरु ला इ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajay Shrestha

      tyo Dhamala kasto manche ho thaha chha timiharu lai? Tyo ta RAW ko agen ho ra kati keti haruko pet bata janmeka bachcha haru ko babu ho. Tyo mora le kati lai pet bokayeko chha, sanchar chhetra ra Film ma lagai dine naam ma. Sale ko bhundi kati le bokeka chhan. Tyo danka lai ta phasi dinu parchha. Mero shrimati lai samet phaslyai phuslyai pet bokaue chha ra pachi chodi diye chha. Maile ta tyo sanga suteko thaha paune bittikai divorce diyee hale. Sale le mero chwak shrimati lai dherai palta chike chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      धमाला आजीवन जेल माँ बस्नुप्रने अपराधी रिहा भयो. येसको अर्थ के हो भने नेपाल माँ सबै भन्दा भ्रस्त सस्था भनेको अदालत हो. हेर्नुस अदालत ले गरेका कही निर्णय
      १) खुम, गोविंदे आदि ले सर्बजनिक पद बात राजीनामा दिएको १ बर्ष भन्दा बढ़ी भएको ले उक्त बेला गरेको भ्रस्ताचार समयाबधि नाघेको ले सफाई
      २) म्यारिज तास खेल माँ बुद्दी लगाउनु पर्ने भएको ले यो जुवा नभएको
      ३) बिदेशी नागरिक राबिन्सन को कुन जुत्ता बात लागू पदार्थ बरामद भएको प्रस्ट नभएको ले उ लागू पदार्थ को तस्कर नभएको प्रमाणित
      ४) ३५ करोड़ रुपिया को चरेश क्यानाडा पठाउन लाग्दा गिरफ्तार भएको धापासी को दिल गुरुंग ९ लाख धरौती माँ रिहा.
      अब भन्नुहोस साथी हरू तपाई मध्ये कटी ले अदालत लाइ सम्मान गर्नु हुन्छ? यो अदालत भनेको बाबुराम भट्टराई ले भने जस्तो अपराधी लाइ चोख्याउने वासिंग मसीन हो. म त एस्तो गंदा अदालत भन्दा एउटा भट्टी पसल को सम्मान गर्छु.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas, USA

      त्यसलाई भारतको भ पनि बिर्सने गरि भकुरेर पछि छोडन परे छोडने . अनि फेरि समातेर फेरि त्यसलाई भारतको भ पनि बिर्सने गरि भकुरेर पछि छोडन परे फेरि छोडने . त्यसपछि त्यो या त भारत पस्छ या भ को उच्चारण पनि गर्न डराउन्छ . माओ स्याल माले स्याल र कन्ग्रेस स्याल कता पसे कुनि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purushottam babu from usa

      साथीहो यो गिरिजाले किनेको हो सबैलाई अनी यो गिरिजा धमलाको घोडा हो धमलाकै कृपाबाट यो गिरिजा ठुलो नेता भै खाएको हो , दिल्ली को अगाडि घुँडा टेकेर उथ्बस गर्ने यि प्रचन्डहरु लाई पनि गिरिजाले घुमायो फिर्फिरे घुमाएजस्तो गरी अनी अरु तै चुप मै चुप भए अनी धमलालाई सफाइ भयो र तुरुन्त निकाल्दा अली ठीक नहुने हुनाले केही अभियोग लागाएजस्तो गरेर चार दिन पछी रिहा गरिन्छ तुरुन्तै अनी धमलाले देखाउछ चमत्कार । अब पो धमलाले पैसा कमाउने भयो त बा , सबैले आँफै धमलाको क्लबमा पैसा पुर्याउन ल्याउछन लाख का लाख होइन प्रचन्डले गर्ने क्चमत्कार धमलाले पो गर्ने भयो त बा :D बाहुको बिहे भनेको यही होला सायद ,
      गिरिजाको धमलालाई निकाल्ने काम १०० पर्सेन्ट खतम भएपछी अब प्रचन्डको पालो आउंछ , त्यो दुई लाख पर्ने पलङ्ग्मा अब धित मर्ने गरी सुते हुन्छ दिनभरी अनी सम्झाझै देखी बिहान् दस बजेसम्म किनभने अब त्यहा गिरिजा तुरुन्तै सुत्छ यो पक्का छ ,प्रचन्डले जनदबाब्ले मलाई करोड पर्ने गाडी चड्न दिएनन भनेर रोएको सुनिन्थ्यो अब त्यो सपना पनि नदेखे हुन्छ किनभने गिरिजा त्यो गाडीमा अब तुरुन्तै हुइन्किन्छ र प्रचन्ड भने त्यो बेलामा एघार नम्बर को गियर मा लुसु लुसु हुनिरहेका हुन्छन होला वाहो गिरिजा तिमी त लाउडेस्वर नै रहेछौ , दिल्ली जाने बित्तिकै त यहाँ नेपालमा कत्रो परिवर्तन गरायौ तिमीले । धमला जस्ता फटाहा देश द्रोही जनताको जन धन को सत्यानास गर्ने बमले उडाएर भए पनि फिरौती असुल्ने तेस्ता चतुरा लाई जसरी पनि बाचायौ लाउडेस्वर नै हौ तिमी गिरिजा .
      सम्पूर्ण अपराधिक प्रमाण भएको धमलालाई तिमीले यस्तो गरी बचायौ भने देशमा कस्तो न्याय दिने रहेछौ भन्ने पनि थाहा भयो अनी तिम्रो शासन काल्मा गरेको देशको नर्के बिकास लाई सम्झिदा तिमीलाई बेबी किङ्ग पुरस्कारले जुत्ताको माला सहित स्वागत गर्न मन लाग्यो बिचरा ति सुजाताको कोख ऐले सम्म पनि दुखी रहेको होला होगी ? कस्तरी तुहियो नित त्यो बेबी किङ्ग पखाला लागेर हगी लाउडेस्वर जि ?
      तिमी यो धमले कान्डमा भने सफलता नै हासिल गर्छौ होला है तर पनि यो तुइयोस भन्ने मेरो कामना छ है । भुँडीनै पखलामा जावोस लौजा । नरहे बास नरहे बासुरी । होइन हो कसरी पो यती जाल गरेर धन्मला लाई यात्राो अभियोग बाट बच्चायौ तिमीले ह? ए बा बा तिमीलाई त मान्नै पर्छ हो खुरापातिमा कती अगाडि ? तर तिम्रो र धमलेको सबै रुप रङ्ग सबै लाई थाहा भोइ सक्यो नि त अनी कसरी नेता र पत्रकार भएर खाने हो ? धमलेको जरो तान्दा तान्दै तिमी पनि सदर खोर चलान हुनु ल तिम्रो पनि हसियत तेती त हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • priya

      के को न्याए खोज६उ साथी हो भार्स्ताचारी त उप रास्तापति भएको देश माँ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DEV

      काठमाडौका बारीस्थ ओकिलले देखाये आफ्नो सक्कली रुप। डाँका लाई साथ् दिएर। प्रकृया पुगेन भन्दैमा सरकार लाई सुझाब दिके कि डाँका लाई साथ् दिने। तिमी ओकिल हरुले खोजेको लोकतन्त्रइ यस्तै हो ? लज्मर्दो ! सरम लाग्दैन । तिमीहरुले डाँका लाई साथ् दिएनी दुनियाँको आख्य मा धमला र तिमीहरु सज्जन गनिदैनौ । ओकालत गर्न जने भन्दैमा डाँका लाई साथ् दिनेहारुबाट केको परिवर्तन को आश गर्नु । कुर गर्न छोड आजैदेखी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogen

      यसो भन्नु सायद नमिठो लाग्ला तर सत्य के हो भने गिरिजा मरेको दिन नेपालमा अशान्ति र दण्डहिनताको अंत तथा गणतन्त्रको संस्थागत बिकासले बामे सर्छ । भारतिय तथा ज्ञानेको एजेण्ट धमलालाई छुटाउन गिरिजा हात धोएर लागि परेको छ । मर्ने बेलामा पनि मालिकको सेवा गर्नै पर्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangita

      जब सम्म हाम्रो देश मा भ्रस्ट र अपराधी नेता, सभासद हरु हुन्छन र जब सम्म हाम्रो न्यायपालिका र प्रहरी स्वतन्त्र भएर काम गर्न सक्दैन तब सम्म धमला जस्ता मान्छे छुटी रहन्छन। बम कान्ड र हत्या मा आरोपित बबन सिंह ,गोली चलाऊने खोभारी राय,प्रहरी लाई नै अपहरन गर्ने सान्सद, कोठी बाट रङे हाथ पक्राउ पर्ने सभासद हरु लाई जब सम्म कुनै कार्य्वाही हुन्न र हत्या मा फरार घोसित लाई मनोनित गरेर संरछण दिएेन्छ ,भ्रस्ट लाई कुनै सजा हुन्न तब सम्म यस्तै भई रहन्छ। यो कुनै नौलो घटना होइन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बामे

      अब एउटै आशा छ उमेस्जी तपाईंले अब चाँही जतिपनी कमेन्ट छन नि ॠषि धमला माथिका ति सबै एउटा सि.डि बनाएर वकिललाई बुझौनुस् जो तेस्लाई साधारण तरिखमा छोड्न बिबस गरायो तेसो गरे कसो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धमलाको रखेलहरु मोज गर्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देवराज जोशी, कैलाली

      यो त साह्रै नराम्रो खबर हो । पक्कै धाधली हुँदैछहै जनताहरु चनाखो हुनुपर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birkhe

      syabaass!!!

      Nepal bar association ka bhustigree haru and useless law of the country. ajha aachamma ko kura Girja babu ko guaranteed support on that criminal. Nepali congress ko bacheko image kei thiyo bhane tyo pani gumayo Dhamala ko support garera. Ma bado aachamma ma pareko chu bhanya. Tetro thulo prajatantrik bhanaudo party le euta criminal lai support gareko dekhera. dhikkar cha kukkur haru…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphi

      धमला आफ्नो कु – कर्म मा एक्लै न भएको त प्रस्ट भएकै छ। किन गिरिजा हरु उनिलाई चोखो देख्छन? किन तेती धेरै न्यधिस हरु उस्लाई निर्दोस साबित गर्न कसरत गरिरहेका छन? किन त्यो freedom forum पनि उसकै पक्ष मा बोली रहेको छ? कुरा प्रस्टै छ, जुन देश का धेरै कर्मचारी हरु ,भन्सार ,राजस्वो ,airport जस्ता ठाउँ मा भ्रस्टचार् गर्दै ,घुस खाँदै आफ्नो ब्यक्तीगत जिबन मात्रै माथि उठाउछन, जहाँ राजनीति गर्नु भनेको ,देस सेवा गर्नु भन्दा आफ्नो जिबन चलाऊने बाटो हो, जहाँ पवित्र पेसा मानिने न्यायमुर्ति हरु पनि देश लाई कम्, आफुलाई बढी न्याय गर्न अघी सर्दछन, देश बिकास गर्ने कुरा मा जहाँ बिधायक हरु एक हुन सक्दैनन, तर बिधायक का सेवा सुबिधा बढाउने कुरा मा फेरी सधैं एक मत हुन्छन, जहाँ देश लाई माया गर्ने हरु गरीबी मा पिल्सिएर रात दिन हलो जोत्छन, कि फेरी देश मा जागिर नभेटेर घर परिवार टाढा छोड्दै बिरानो मुलुक लाग्छन, तेही देस मा फेरी देस सेवा गर्छौ भन्ने हरु, राज्य को dhukuti बाट देश बिदेस सयर गर्छन्, जहाँ राजनीति गर्ने हरु पजेरो मा गूड्छन, दिन रात पसिना चुहाउने हरु भोकै पनि मर्छन, त्यो देश आज देस लाई माया गर्ने को भन्दा बढी धमला हरुको भएको छ, अनी त बिस्तारै धमला ले छुत्कारा पाउदै जान्छ, किन भने न्याय दिन बसेका हरु उसलाई दोसी देखाउने कानुन नै नभएको ठान्छन ,हुन पनि हो देश चलाऊने ठाउँ मा बसेका हरु मा देशको भन्दा आफ्नै चिन्ता बढी भए पछी यो भन्दा अर्को के परिणाम् देख्नु र? अब त्यो फोन मा बोलेका कुरा हरु के हुन? एका देश को नाटक? लाग्छ नेपाल आजभोलि देस कम् रङ मन्च बढी भैरहेको छ। के सत्य हो के झुटो हो ,छुत्ताउनै गाह्रो । ई सबै भ्रस्ताचारी हरु मुकुन्डो भित्र जबसम्म लुकिरहन सफल हुनेछन्,देस मा धमला हरुले न्याय पाइरहनेछन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suren

      Yo naya nepal ho ya jasle bom padkauncha jasle dherai manche maarna sakcha jasle dalali garna sakcha testalai kunai kanun nalagne desh ho yehi ho Nepal ko Loktantra.
      Hame jasta le bokne matra ho pachadi bata garne chahe kehe haina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • loreeya

      त्यों रिखी धमाल लीमात्र होइना साथीहो तेस्लाई उम्काउन सहयोग पुराउने सबै जना लाई संसारै बाट बिलाउनु पर्छ, तेहि त तेत्रा के के भानौदा संगठन हरु अहिले मुखमा दही जमायर बस्ने आखिर यिनी हरु पानी त तिनैका आसेपासे नै त हुन. नेपालमा सच्चाई संग पर्दा फास गर्ने ब्येक्ति र दिन कहिले आउछ ?अब जनता ले तुतुतुलू हेरेरा बस्ने दिन छैना .तेस्तो साबुत पाउदा पाउदै नि आर्मी र पुलिस लाई कमजोर साबीत ठहरौछ भने र अपराधी उम्कंछ भने उसलाई कसरी अरु अपराधी समात्ने हौसला मिल्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dilli

      I don’t understand why the same criminal activity interpreted differently for differnet people. It is like “All are equal but some are more equal”. Is Dhamala special person?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kirtan rai

      tyo sosak haru dilli ma pugne bittikai tyo dhamira dakale safai pai hale pani nepal police jindabad NAA CHHO DA tyo nepal ko DHAMIRA DAKA LAI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rambabu

      yalai ta fasi dinuparcha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh Pun

      Depressing news…well its our Greater NEPAL, anything is possible interms of destruction.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रेम पुन , बेल्जियम

      ल:ल: बधाई छ धमला तिमीलाई!
      जिल्ला अद्दालतले तिम्रो पक्षमा फैसला सुनाएछ,हाँसो पनि लाग्यो दु:ख पनि लाग्यो!हाँसो यसकारणले कि नेपालको कानुन् दैबले जानुन भनेझै बिभिन्न पार्टी,नेता र बिदेशी दलालहरुको साथ पाएर यति छिट्टै सजाए बिना तारेखमा छुट्ने भएछौ।दु:ख यस कारणले कि तिमी जस्ता देशद्रोहि र अपराधिहरुलाई कठोर सजाए दिलाउन नेता,बुद्दिजिबी सबै सचेत नागरिकहरुले पहल गर्नुको साटो संरक्षण गर्ने प्रबिति यो नयाँ नेपालमा पनि अझै कायमै रहनुमा!

      खै र हामी सर्ब-साधारण जनताले चाहेर पनि के पो गर्न सकिन्छ र तिमी जस्ता अपराधी र देशद्रोहिहरुलाई यो समयमा।कुनै पनि कानुनको पालना नहुने देशमा,डन्दहिन्ताले प्रशय पाएको देशमा तिमी जस्ता आफ्नै देश भत्काउन खोज्ने बाँदरहरुको जित हुदाँ तिमी र तिम्रा ति दुस्ट र पापीहरुको खुशीको सिमाना रहेन होला तर त्यसरी खुशीले मात्तिनु पर्दैन याद राख एकदिन यस्तो दिन् आउने छ त्यो दिन् जन्ताहरुले नत तिमीलाई जिउदो राख्ने छन् नत तिम्रा ति आसे पासे भरौतेहरुलाई छोड्नेछन्। तिमी र तिमी जस्ता अपराधि र देशद्रोहिहरुलाई संरक्षण दिने सबै नेता,दलाल,भ्रष्टहरु जन्ताको हातबाट काटिने छौ,झुण्डाइने छौ,जलाइने छौ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धमला र प्रचन्डमा आकाश पातल को फरक छ । प्रचन्डको अनुपात मा धमला कम गुनेगार छन ।अदालतको आदेश त मान्नै परेयो !न्यायदिश सबैले पैसा लिएका जस्ता छन! माओवादी ! साला प्रचन्ड नै एक १५००० नेपालीको हत्या गरेर देशको प्रधानमन्त्री बनेको छ भने यो त एउटा सानो कुरा भयो । धमला लाई छोडने मा त!धमला लाई पनि के गर्न सकथ्यो र कानुनले ????? सधैं सत्य्को जीत हुन्छ भन्थे तर नेपालमा सधैं असत्यको जीत भैराखेको छ्।नेताहरु जनताको अगाडि एक नौटन्की देखौछन बिरोध गरेका छम भनेर !राती सगै बसेर रक्सी!त पिटे जस्तो गर म रोए जस्तो गर्छु भनेको यही हो ।यदी जेलमा धेरै दिन रख्यो भने पोल खुल्ल भन्ने डर होला प्रचन्ड ,माधव, गिरीजा, झलनाथ, लाई !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ॠषि धमल जस्ता देश्द्रोही लाई छोड्नु भनेको यो देश को कनुन लाई खिल्ली उदौनु हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यस्तै हो देश को कानुन जस्ले चोर्,दाका काम गर्छ तस्लाई नेपाल को कानुन ले सम्मन गर्छ, ,जय ॠषि धमल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • what is this????oh god help nepali law

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kalyan Adhikary, Melbourne, Australia

      Nepalese people are criminal not dhamala, because of people all the bullshit men are in the top priority and ranking. when dhamala caught by the police, top leaders of NC, CPN UML and etc openly denied his crime although he is criminal or not, it should be find out by the crime brach of the nation not the leader. moreover, many journalist, lawers, organizations are in favour of Dhamal, they all want to make clean dhamala’s case. when they favor dhamala that time noboday knows he is criminal or not, why they fovour for him, there should be two reason, the first,either they all are involved with damala or we can say if damala caught and lost the case then he can open his mouth against them or second they want to use the power of dhamala,if he got clean cheat then these people can say we help u on the critical condition, why donot u think about us, because they know, nowadays media is the greatest power in the world, and damala is the key of the nepal’s journal sector.
      in addition, if this type of favor increase with the people who had power then criminal always be free everywhere which may show the country towards 17th century. people have to think and follow, system is the most. whatever damala or girija or prachanda, if they are criminal they sould be punished by the rules and regulations, laws and orders, then system will take place. Law is not only for ram bahadur and shyam bahadur, its for all.
      i donot have any problem if dhamala is clean but if not he should go jail and court should punish those people who is the against the law.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग

      जति सजाय पाउनु पर्ने हो त्यति पाउने छैनन भन्ने कुराको बलियो संकेत हुन सक्छ यो …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MD

      यो अल्ली भएन कानुन को मजाक भयो। गिरिजा ले दिल्ली बाट मिलायो होला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan

      There is great conspiracy. Maoist government is liable for this. They want to interfere press and accused a fault case to dhamala which indead is recorded in tense police custody. U all may heard the latest description that police used current or so on to say words against dhamala. so he should be freed to ensure that nepal is press free country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हैन के सुन्न पर्‍यो यो कानले हाम्रो देशमा त जस्ले जे गरे पनि हुने भयो/ अदालत र वोकिल पनि सम्मान गर्न लाएकको भएन / सबै पैसा र राजनीति के खेल हो / नयाँ नेपाल भनेको एस्तो पो रहेछ / धिक्कार छ धमला त जस्तो मान्छे नेपाल मा जन्म लिएकोमा साथै बधाई पनि छ रिह भएको मा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogen

      यो नया संकेत होइन । दक्षिण पंथिहरुको जित हो । माओवादि सरकारले दिल्लि र राजाबादिको दबाब सामु घुंडा टेक्यो । यस्तै ताल हो भने बांगे माइलो नारायणहिटि फर्किने दिन नआउला भन्न सकिंदैन । होसियार रहनु पर्छ साथि हो ।

      लेख्नै नजान्ने रणविर धमला प्रेस स्वतन्त्रताको पक्षपाति रे । मुखामा होइन घुंडामा हांस उठ्यो मलाइ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali basti

      एउटा शर्मको कुरा ता के भने अति ठूला ओकील हरु पनि उसैको पक्षमा l मैले यो बुझिन l के धमालाले सबैलाई किनेकै हो त?
      हामीलाई त के कुरा थाहा छ भने उसको देशप्रतिको कालो करतूत दिनको घाम जस्तै छार्लंग छ l यदि कोही ओकील जसले यो फोरम पददै हुनुहुन्छ भने येसको जबाब दिनुस l
      नमस्ते !
      -बस्ती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      YCL KO adalat nai thik thiyooo … tesai kholeka hun ra YCL le janaaadalat yasatoi dhamala jasta desdorhilai la nepali haru ho yadi timi haru ko nepal parti maya chha vane gara andolan ra adalat lai kathagharma uvauu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      चाहिदो नचाहिदो कुरामा हड्तल गर्न अघी सर्ने बिद्यार्थी हरु अब चाँही साची नै ठुलो हद्ताल गर्नु पर्छ । अदालत लाइे पनि छोड्न हुँदैन। यो त आती भयो। त्यस्तो सोलिद प्रमाण भेटर समयको अपराधी लाइे छोड्ने ? यो के गर्न लगेको त्यो भ्र्स्त अदालत ले । नयधिश हरु पनि अब डाँका भयए छन ।

      प्रकाश क्यानाडा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बामे

      दिल्लिबाट फोन आको होलानी तेसैले दमलाजस्तो दलाललाई अदालतले छोड्न करलागेको होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हे हरी, यो कान ले के सुन्नु पर्‍यो नी !!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      यो गलत भयो तर हुनु नै थियो । अब छिट्टै नै धमला नेपालबाट गयब नहोलान भन्न सकिन्न । पुलिसले दिएको सब प्रमाण पनि अदालतलाई पुगेन । नेपालको कानुन दैब जानुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      Nepal ho kasta kasta ta chute bhane Dhamala ta sano manchhe ho. Nepal ma je pani hunchha saathi haru. Yesto bhaya pachi naya Nepal bhaneko yehi hola………..

      thanks
      prakash

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      I like it!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun poudel

      हैन के सुन्न पर्‍यो यो कानले हाम्रो देशमा त जस्ले जे गरे पनि हुने भयो/ अदालत र वोकिल पनि सम्मान गर्न लाएकको भएन / सबै पैसा र राजनीति के खेल हो / नयाँ नेपाल भनेको एस्तो पो रहेछ / धिक्कार छ धमला त जस्तो मान्छे नेपाल मा जन्म लिएकोमा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mitra paudel, uk

      बसन्त जि कहिले थियो र नेपाल का ओकिलले गरेको कार्य सम्मान गर्न लायेकको ? अचम्म मान्नु पर्दैन । यहाँ यस्तै छ सदियौँ देखि । भ्रस्ट नेताहरुको पुस्ता अपुतली नपरेसम्मा यस्तै भाईरहने छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      प्रकाश जि !!!
      न्यायधिस मात्रै होइन सप्पैसप्पै डाँका !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
      मा त्र प्रहरी बिचरा लाई दोस दिन मिल्दैन । बहाहरुले सक्दो कोशीस गर्नु भएकाइ हो । अनी हामी सप्पै नेपाली जनता चाँही भेडा हो ! भेडा ।
      बाइ सि यल – बाइ यस् एन – तरुण फोरुन दल – बिभिन्न संघ सस्था सप्पै सप्पै डाँका हो । अनी सब भन्दा ठुलो डाँका यो सरकार मा बस्ने हरु जत्ती सप्पै !
      अरु बेला त खुब बलियो बोल्न सक्ने बाबुराम भट्टराई – प्रचन्ड जि हरु ले कस्को भुत्रो हेरेर बस्न सक्या ? ! के तिन्लाई था थे न यि महा अपराधी हुन भनेर !
      त्य त्रो प्रमाण भेट्दा भेट्दै पनि यस्ता खुखार अपराधी हरु चोखिन्छ्न भने अब सर्ब साधारण ले मुलुक मा सरकार छ भनेर के बिश्बास गर्ने ???!!!
      अनी अरु बेला त खुब धाक जमाएर नेपाल बन्द गर्न पुग्ने बाइ सि याल – बाइ यस् एन पुड्के हरु ! अहिले चाँही किन धर्ना दिदैन ह ? ! कहाँ तपाईं हरु को शक्ती ? तपाईं हरुको इमान्दारिता ? धत ! यस्तो पनि हुन्छ कही !
      लाज लाग्दइन ? ! मुलुक को य त्रो ठुलो अपराधी ले प्रमाण भेट्दा भेट्दै पनि सफाइ पाउन लाग्द तपाईं बाइ सि याल – बाइ यस् एन या अन्य के – के जाती हरु के गरेर बस्दै हुनुहुन्छ ह ? खुट्टामा घुघुरु लाएर ताता थैया गर्दै हुनुहुन्च ?
      खोइ त ति शक्ती हरुको इमान्दारिता ????????????????????????????,
      खत्तम !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      यी धमाला ,समला किरा फत्यांग्रा हुन,यी जेल भित्र भये नि बाहिर भये नि तात्त्विक फरक पर्दैन |माओबादी ले उस्को कार्यकाल माँ चीन संग नया संधि गारोस ,उत्तरी नाका हरु चालु गारोस,बिना भिसा आवत जावत गर्ने ब्याबस्ता गारोस (या उत्तर ,दक्षिण दुबै रोकोस )|त्यति गर्न सके भने प्रचंड लाइ महान नेता भन्दा फरक पर्दैन ,नात्र गिरिजा र प्रचंड माँ फरक छैन |एउटा राग दरबारी गाउछ ,अर्को भैरबी दुबई को काम इंडिया लाइ खुसी पार्नु !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • makmohan

      कती चोर् हरु ले भरीएको हाम्रो देश।
      ल यहाँ हेर्नुस्
      राष्ट्र र उपरस्ट्रपती चोर्, ज्यानमारा प्रधान अनी उप् प्रधानमन्त्री चोर्, सबै भुतपुर्ब मन्त्रीहरु चोर्, सबै साना ठुला राजनैतीक पार्टीका नेताहरु माहा चोर्, निजामती कर्मचारी सबै जना चोर्, बिजुली प्राधिकरण त झन चोर् अनी चोर् हरुको ग्याङ बस्ने अडा को साथै भारतीय चुतिया हरुको दलाल हरुको थलो भैहाल्यो,दूर संचार चोर्, सैनिक हरु चोर्, प्रहरी अझ चोर्,सोझा साझा जनताहरु को आशा को केन्द्र अडा अदालत न्याधिश र ओकिल आफु त चोर् भये भये अनी अरु लाई पनि चोर्न शीकाउने चोर् हरु को गुरु पनि हुन!
      बहालवाला मन्त्री हरु सब्का सब चोर्, सैछिक क्षेत्र मा राजनैतीक गर्ने चोर् राजनैतीक पार्टीहरुको भात्री संगठनका स्टुडेन्टस हरु सबै चोर्, ठेकेदार हरु सब्का सब महा चोर्, एन जी ओ र नोन एन जी ओ चोर्, सडक बिभाग चोर् ईन्जिनियर हरु सबै चोर्, पाब्सोन र नोन पाब्सोन चोर्,सभा शद हरु पनि सबै चोर् , क देखी ज्ञ सम्म का सबै मन्त्रालय का कुचिकार देखी उपल्लो स्तर का कर्मचारी माहा झन माहा चोर्, आर एन ए सी चोर् ,ओअल नीगम चोर्, ब्यापारीहरु चोर् !
      कांग्रेस कुकुर, कम्युनिष्ट कुकुर, प्रजातन्त्र पार्टी कुकुर, मज्दूर किसान पार्टी रोहित र माओवादी ज्यानमारा कुकुर, झिना मशिना राजनैतीक पार्टी सबै कुकुर हरु हुन है। देश भक्त पार्टी कुकुर,अरु के के कुन्नी शिव सेना अनी मुस्कान सेना पार्टी कुकुर।
      सगरमाथा अनी बुद्ध को देश,हिमाल, पहाड र तराइ ,नदी, नाला र मनै लोभौने तालहरु को साथइ हरा भरा जंगल ले भरिएको देश ,मथ मन्दिरहरु ले सजिएको देश,बिविन्न जात जाती,भेश भुसा,भासा भासी अनी कला र संस्क्रिती पहिरेर प्रक्रितिले त कहिले बिर्शन नशक्ने र नमेटिने संसार मा कुनै पनि देश लाई नदिएको अंमुल्य बर्दान त दीएकै हो हाम्रो एक मात्र संसार को सुन्दर देश नेपाललाई तर माया नभएका भारत भक्ती,भ्रस्ट,अदुर्दर्शी,अलछिना कुकुर नेता हरु ले शिशा झै चर्काय अनी ज्यानमार माओवादीहरु ले झर्याम् झुरुम पारेर फुटाये। कहिले जोडीएला त अब?

      चाइना सँग को सम्बन्ध राम्रो गरेर अहिले उनिहरु ले चाहे को बेलामा देश र जनता को स्वार्थ लाई ध्यान मा राखेर खुल्ला हात एदी प्रचन्ड ले अगाडि बढाये भने सन्धी मा हस्ताछेर ह्न्छ। र उत्तरी नकाहरु चालु गर्ने,बिना विसा दुबइ देश का नागरिकहरु लाई आवत जावत गर्न सक्ने बेबस्था गर्ने, रैल् वे हरु निर्माण गराउने गर्ने। हाल को सहयोग लाई दोब्बर तेब्बर पारेर लीने अनी भारत सँग को पचास को सन्धी लाई उलटाएर देश र जनता को हीत मा रहने गरेर त्यो धोती हरु को थिचो मिचो सहन नपर्ने गरेर सन्धी एदी गराये भने कम्ती मा काटेको घाऊ मा मल्हम त हुन्छ तर बिशेक हुने कि नहुने भन्ने कुरा चै भबिशे को गर्भ मा नै रहन्छ।
      जय देश। हाल अम्रिका हेी हेी .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हे लुना जी ! प्रचन्ड बाबुराम जि हरु ले के हेरेर बस्नु नि आफ्नो कुर्सी कसरी बाचाउने भन्ने चिन्ता मा हुनुहुन्छ उहा हरु ले के गर्न सक्नुहुन्छ आखिर उहा हरु पनि त धमला जस्तै मान्छे हुन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali John

      लुना नानि अब कालिको रुप धारन गरेर यि सबै को नाश गर . तिम्रा कविता हरु ले यो बुढो हड़ि जुर्मुर गर्छ. तिमि लड कविता हरु ले कविता को तागत लाई कम न आक.

      तिम्रो ह्रिदय भवना हरु को कदर गर्द छु. शुभकामना यो पाताल लोक अम्रिका बाट्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suren

      A arjun YCL teme mula haru le pani tehe gardai ta satta ma ayeko honi terai sarkar cha kina sajaye dina nasake ko ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kina ni ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      हेर्दा हेर्दाइ धमला कान्ड त एकादेश को कथा जस्ताइ पो बनायो !
      कस्को बिश्बास गर्नु ! कस्को ! ——

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ‘आज भोली देश क म् रङ्ग मन्च बढी भाईरहेछ — ‘ घ त् लाग्यो सुफी जि यि हरफ ले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      समर्थन .
      यस किसिमका घट्ना लाई नघट्ने बनाऊन सबै भन्दा महत्बोपोूर्ण जिम्मेबारि अब्
      मुलुक का इमान्दार पत्रकार बर्ग को काध मा अएको छ . बहा हरु ले जनता लाई
      सु -सुचित गराऊनु पर्छ भयन्कर ठुलो नैतिक जिम्मेबारि सम्झेर .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      उमेश जि !
      कमेन्ट बिसय प्रसन्ग भन्दा पर छ है . यो त्यो माथि को ल्बान्गोएज लेखेको मा
      नेपालि लेखेको मा क्लिक गरे पछि त सिधै नेपालि मा टाईप गर्नु मिल्ने रे छ .
      उमेश जि ! अब एउटा त्यस्तै क्लिक गर्ने राख्नु भएर बर्ण माला पाटि पनि राखि
      दिनुस न ! प्लिज !
      यसो गर्दा अछ्यर कसरि टा इप गर्ने त्यो बर्ण माला पाटि हेरि हेरि टाईप गर्नु कत्ति
      सजिलो हुन्छ !
      जस्तै ” इ ” टाईप कसरि गर्ने सबै लाई थाहा हुन गार्हो हुन्छ . यदि बर्ण माला
      भो भने त कत्ति सजिलो !
      त्यो पनि राख्ने कोशिस गर्नुस है ? प्लिज !
      ( मुरि मुरि धन्यबाद हामि पाठक लऐ -लाई यस्तो सजिलो बनाई दिने कोशिस गर्नु भएको मा .)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      यो बसन्ते भन्ने त १ नंबर को स्वाठ तोरी लाउरे रहेछ. ओई मुर्ख ! सरकार र अदालत भनेको भिन्नै प्रकृति को हो. सरकार ले त समातेर प्रमाण सहित अदालत माँ पेश गरेको थियो, अदालत ले रिहा गरिदियो एस्मा सरकार को के को हात छ? अदालत लाइ हस्तक्षेप गर्न मिल्छ? बिदेश माँ भाडा माझने काम माँ फुर्सद भयेपछि अली पढने गर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      ओई माधवे
      कसले मार्यो १५ हजार? सेना ले की माओबादी ले? सेना ले २०५८ साल बात २०६२/६३ साल सम्म दैनिक ४०-५० जाना माओबादी को नाम माँ मारेको समाचार रेडियो नेपाल माँ आउदा त भाते कता लुतो कन्याउदै थिसकी जुम्रा मार्दै थिस? माओबादी ले ता सन्धिखर्क आक्रमण, पाल्पा, आक्रमण, जुमला, पिली आदि बात गिरफ्तार गरिएका हजारौ सरकारी सेना पुलिस सी डी यो, डी एस पि लाइ सम्मानजनक ब्याबहार गर्दै अन्त्रास्त्रिय मान्बधिकार बादी को रोहाबर माँ ससम्मान रिहा गरेको छ. त्यों घाम जत्तिकई छार्लंग छ. तर तेरो सेना पुलिस ले माओबादी को शंका माँ घिच्याएका १ जना पनी जीवित आएका छन? भन ता माधव पान्ग्रे, सेना तत्कालीन सरकार र माओबादी माँ कसले आतंककारी चरित्र देखायो र कसले राजनैतिक चरित्र देखायो?टी गधा गिरिजा को पान्ग्रे यहाँ बक बक गर्न भन्दा टी जा न सुजाता को पेटीकोट धुन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      ठिक हो अर्जुन जि, त्यो तोरि लाहुरे बसन्तेलाई येस्तेइ जवाफ दियेर ठिक गर्नु पर्या छ/म पनि तिम्रो पछि पछि औनेछु/

      उहि साधुराम सुकुम्बासि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAGAR जापान

      नेपालको कानुन दैब जानुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAGAR जापान

      यस्तो नेपाल मा हुनु नै थियो भै गयो, यो कानुन भन्ने जन्तुनि अचम्म हुदो रहेछ नि ल,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogen

      यो तरिका अन्प्रोफेसनल हो । “क” लेख्दा “ka” र “का” लेख्दा “kaa” थिच्नु पर्ने । अति झन्झट । त्यो भन्दा सजिलो युनिकोड किबोर्ड इन्सटल गरेर सिधै ठोक्ने । यहाँ छ चाहिने सबै मालमत्ता र निर्देशिका http://madanpuraskar.org/index.php?option=com_docman&Itemid=63

      लडिजा बाजे उपरवालेको पास गए पछि धेरै शान्ति हुन्छ नेपालमा । धन्दा नमान्नुस् उनी ९० को उकालि चड्दै छन् । ;)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shiva Shrestha

      madan ji tapai ko bichar ma sahamat chu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      thank u Yogen ji !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogen

      You are welcome Luna!

      तपाइंले असिना बर्षे झैं कमेण्ट ठोक्ने गरेको तर अप्ठेरो तरिका अपनाएको मालुम भएको कारणले युनिकोडका बारेमा अलिक आगे पनि बताउं कि ?

      तपाइंलाइ कान्तिपुर, प्रिति फोन्टमा टाइप गर्न आउँछ भने Nepali Unicode Traditional र यदि आउंदैन भने Nepali Unicode Romanized इन्स्टल गर्दा सजिलो होला ।

      तपाइंको अपरेटिङ सिस्टम मल्टिलिंगुअल भिस्टा छ भने युनिकोड फोन्ट हालिराख्नु जरुरी छैन । बेकार पिसिलाइ केहि किलोबाइट भए पनि भारि बढ्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इश्वरी भट्टराई

      सबै चोर् भए पछी तपाईं चाँही कती नम्बर को चोर् मा पर्नु भो कोनी त्यो पनि जान्न पाइन्थियो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • makmohan

      nepal ko kanoon nyaadhish ra okil le nai janun kaso ..tyo french ho ki british lai chares ksndaa maa kasari judge haru le sutkesh vari paisa leayera safai deeya chhya SUPREME COURT OF NEPAL…CHHHYA GHIN LAGDA ,BHRASTA ANI ALACHHINA JUDGE ANI OKIL HARU…MUKH MAI THUKI DINU PARCHA INHARU LAI.
      JAYA DESH.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • makmohan

      ईश्वरी जी,
      तपाईं ले अली गलत बुझ्नु भएछ क्यार, यहाँ नीर सबै को मत्लब के हुन्छ भने नि त्यहा माथि उल्लेखीत मान्छे हरु मात्र लाई चोर् भनेको भनेर बुझाउछ या बुझ्नु पर्छ अनी मैले सबै जनता हरु चोर् भनेर कुनै पनि ठाउँ मा उल्लेख गरेको छैन।
      मैले गहिरो आशा लीयको छु अब चै तपाईं ले राम्रो सँग नै बुझ्नु भयो होला भनेर.
      जय देश। हाल अम्रिका ही ही ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker