पत्रकारहरु काम गर्ने ठूला सञ्चार माध्यममा पत्रकारहरुले संकलन गरेको सूचना भाँचिने, कुच्चिने, बङ्ग्याइने अवस्था छ। खोई त्यसतर्फ कसैले आवाज उठाउन सकेको ?
सूचना तथा सञ्चार मन्त्रालयका सचिव लीलामणि पौडेलले शनिबार आयोजित एक कार्यक्रममा यो प्रश्न सोधेका हुन्। स्वतन्त्र प्रेसको घाँटी निमोठ्नेहरुतर्फ औँला ठड्याउने हो भने मिडिया सञ्चालकप्रति औँला ठड्याउनु पर्ने अवस्था रहेको भन्दै उनले तीव्र आक्रोस पोखे।
उनले भने ‘तपाईहरु सूचनाहरु संकलन गर्नुहुन्छ, तर तपाईँले संकलन गरेका सूचनाहरु जनतामा सम्प्रेषण भएर जाँदा भाँचिएर, काटिएर, तोडमोड गरेर कूसूचनाको रुपमा त गइरहेका छैनन्, के बोलिरहनु भएको छ तपाईहरु ? के सम्पादकीय स्वतन्त्रता तपाईँहरुलाई छ -? त्यसमा तपाईहरुलाई पेशागत सुरक्षाको डर लागेको छ भने पेशागत सुरक्षाको प्रत्याभूति दिनेगरी सरकार अगाडि आएको छ। साँच्चै प्रेस स्वतन्त्रता चाहने हो भने सरकारबाट मात्रै सम्भव छैन। ठूला सञ्चार माध्यमलाई प्रेस स्वतन्त्रताको प्रतिबद्ध बनाउने जिम्मेवारी तपाईहरुको पनि हो।’
स्वतन्त्र प्रेसको लागि सञ्चार माध्यमहरु व्यवसायिक रुपमा आत्मनिर्भर हुनुपर्ने बताउँदै उनले पत्रकारिताको लागि सञ्चार माध्यमहरुलाई व्यवसायिक रुपमा आत्मनिर्भर हुने वातावरण सरकारले बनाउने भएपनि आर्थिक सहयोग गर्ने काम राम्रो नभएको धारणा राखे। अहिले विभिन्न वर्ग छुट्याउँदै पत्रिकाहरुलाई सरकारले वार्षिक लाखौँको अनुदान विज्ञापनवापत् दिने गरेको छ।
स्वतन्त्र प्रेस भन्दै राज्यसँग अनुदान मागेर पत्रिका चलाउन खोज्नु कुन खालको स्वतन्त्रता हो ? उनले प्रश्न गरे। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न केही समय दिनुपर्ने भएकोले आगामी बैशाख १ गतेसम्मको लागि ठूला सञ्चार प्रतिष्ठानलाई समय दिइएको भएपनि त्यसपछि कडाइका साथ श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने उनले बताए। -नवराज न्यौपाने
No related posts.









आर्काको बेप्रमान चरित्र हत्या गरि दिल भाचिदा जिम्मेवारि लिने को? पत्रकार्को कलम त्यो बेलामा भचिदैन जुन्बेला पत्रकारले पत्रकारिताको धर्म निभौ ६ . फिरौति पत्रकारिता को नियति यसतै हो.
मन परे हरियो, नपरे रातो
0
0
Very good issue !! Thanks Paudel Jee.Keep it up !
मन परे हरियो, नपरे रातो
0
0
What a correct and timely question, actually this issue has to be asked in socalled BIG medias like Kantipur.!!!
yesta po sachib….woh woh..!!!!
Sheela
मन परे हरियो, नपरे रातो
0
0
No one has ethical standards in Nepal be they journalists, politicians, industrialis, YCLs, Youth
force and therefore, you cannot ask just journalists to be ethical. Start from all Nepali and then politicans ….
मन परे हरियो, नपरे रातो
0
0
वास्तवमा सबै अधिकांश पत्रकारहरुको आँखा एउटा न एउटा बादको चस्माले छोपेका छन| स्वतंत्र पत्रकारिता गर्ने हरुलाई बत्ती बालेर खोज्नु पर्ने स्थिति छ| अर्को तिर मिडिया संचालकहरुको कुरै छाडौ| तिनले जनताको र देशको लगी होइन मिडीयालाई धन आर्जन गर्ने भांडो बनाउछन
मन परे हरियो, नपरे रातो
0
0
वास्तवमा सबै अधिकांश पत्रकारहरुको आँखा एउटा न एउटा बादको चस्माले छोपेका छन| स्वतंत्र पत्रकारिता गर्ने हरुलाई बत्ती बालेर खोज्नु पर्ने स्थिति छ| अर्को तिर मिडिया संचालकहरुको कुरै छाडौ| तिनले जनताको र देशको लगी होइन मिडीयालाई धन आर्जन गर्ने भांडो बनाउछन
मन परे हरियो, नपरे रातो
0
0
The secretary may be right, but, once again the journalists are forced to stay away from making unbiased critical analysis and instead present “sensational” news solely because of the unhealthy competition and criminalization of media.
मन परे हरियो, नपरे रातो
0
0
every one needs money. Money distroies our ethics.
Make money from others weekness!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Free Press slogan in Nepal is absurd. Not a single newspaper and magazine is free. Do they earn livelihood only from newspaper and magazine selling? No. They earn huge money from making publicity of commercial commodities of various industries and business houses, disseminating political ideas of certain political leaders like interview, articles, publishing vacancy announement, congratulatory and condelence news, classified advertisement etc. Even they approach to various government and public offices of huge income sources and beg(blackmail in other term) for advertisement in huge money. Some journalist (they say it) go door-to-door asking advertisement in their magazine with provide yesterday news only. Even they get seasonal DAN from government. Some magazine and newspapers are owned by political parties and they disseminate mainly party news. Some are financed by foreign diplomatic corps. In Nepal, this trend prevail dominantly. They how these newspapers and magazines can claim free? Some newspapers and magazines are involved in blackmailing the high profile personalities and bargain huge sum of money to stop it. They are not in favour of professional press but intended to earn money freely.
मन परे हरियो, नपरे रातो
0
0
aru kunai patrika bhanda jan aastha hernus.yo saharai ramro weekly magazin ho.
मन परे हरियो, नपरे रातो
0
0
Yo ta akdamai sandharvik kura ho ? Yo bisaya uthaunu bhayekoma sachiv jiulai dhannebad. Hamile aafno freedom bhandai bhukchhau tara aafu kun thauma ubhiyeka hau bhanne kura hamile bujhnu parne kura chha. Yo bisaya malai jyadai ramro ra sandharvik lagyo.
मन परे हरियो, नपरे रातो
0
0
Binod Ji ko kura bastav ma satya ho…lagbhag patrika haru politically influenced chan…Nispakcha sayadai holan
मन परे हरियो, नपरे रातो
0
0
पत्रकारको समाचार अरुले बंगाउने कुरा ऍउटा मुद्दा हुन्सक्छ. तर सबैभन्दा जटिल चाही पत्रकार आफैले समाचार बंगाउने प्रबृति छ जुनचाही पत्रकारिता क्षत्रको सबैभन्दा नरार्म्रो पक्ष हो. नेपालका अधिकाश पत्रकारहरु यो प्रबृति बाट ग्रसित छन. दैनिक पत्रिकाहरू चाही तुलानगत रुपमा यो रोगबाट कम ग्रसित छन. तर साप्ताहिक पत्रिका को चाही कुरा गर्न पनि लाज मान्नु पर्ने हुन्छ . यीनिहरूले स्वतंत्र समाचार लेख्दैनन राजनैतिक पाटिहरुको प्रचार प्रसार मात्र गरिरहन्छन. नेपालका नाम चलेका साप्ताहिक नै हेरौ न कुनचाही पत्रिका पार्टी का मुखपत्र भन्दा कम छन?
मन परे हरियो, नपरे रातो
0
0
र राजनितिक, प्रशासनिक दवाव। बिर्सनु भो कुनै बेला गिरिजाले पत्रकारलाइ जेल हालेका थिए भने माओबादीहरूले केही अघिसम्म पत्रकारको हत्या गरिराखेका थिए।
मन परे हरियो, नपरे रातो
0
0
thank you poudeji le tyatro himmat garera bolnu bhayako ma
मन परे हरियो, नपरे रातो
0
0
patrakar vaneka ta yi vadaka tattu hun yini le paisa paya je pani lekhachhan
मन परे हरियो, नपरे रातो
0
0
Lilamani Poudel is right. I noticed a degree of candidness in his expresssion during a press conference organised by Television Broadcasters’ Association few weeks back to announce transimission cuts during night, citing loadshedding. Poudel’s had lashed out at this newly formed ‘television syndicate’, leaving many of them redfaced in their own programme.
मन परे हरियो, नपरे रातो
0
0
yes .
he is right,
मन परे हरियो, नपरे रातो
0
0
सचिव लिलामणि पौडेलले उठाएको साँच्चै खट्किएको विषय हो यो । यसअघि सरकारि स्तरबाट यस्ता सवाल उठाइएको मलाई थाहा थिएन । उहाँलाई विशेष धन्यवाद दिनु पर्छ ।
समाचार गलत तरिकाले संप्रेषित हुनुमा “प्रकाशकको स्वार्थका कारण हुने दबाब” एउटा प्रमुख हो । यसो हुनुमा गलत धन्दापात गर्नेहरू समेत प्रकाशक भएका कारणले हो । यसबाहेक यि पनि कारक छन्- १ पत्रकार स्वयंको स्वार्थ २ पत्रकार स्वयंमा गम्भीरता नहुनु ३ सुशिक्षित पत्रकारहरूको अभाव ।
पौडेलले उठाएको यस गम्भिर सवालमा आगे हेरौं न कति पत्रकारले गम्भिरतासाथ यो विषयलाई लेख्छन् । मेरो बिचारमा लेख्ने छैनन् । किनभने नेपालमा गम्भिर पत्रकारको खडेरि छ ।
योगेन्द्र निरौला नानि यस्तो कमेण्ट लेखेर समय बर्बात पार्नुभन्दा स्कूलतिर ध्यान दिने हो कि ? यदि स्कूल जाने उमेरले डांडो काटेको भए प्रौढ शिक्षा पढे पनि हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
तपाईंले ठीक भन्नुभो, सम्पादक स्तरबाट भन्दा पनि पत्रकार आँफैले समाचार बङ्याउने, कुनै पार्टी विषेसको अनुकूल लेख्ने काम बढी भैराखेको छ जस्तो लाग्छ नेपालमा
मन परे हरियो, नपरे रातो
0
0
साच्चै हो बिनोद जि धेरै पत्रीका अझ झन ठुलो भनिने पत्रीकाहारु नै राजनीति पार्टिको मुख पत्र जस्ताइ छ । राजनीति पार्टिको झन्डा मुनी नै बसेर लेख्नु पर्ने ! मुलुकको छ हारी मुनी बसेर पो लेख्नु पर्छ । पाए सम्म आफूले लेख्ने समाचार मा राजनीति फाउ दल्नै पर्ने ! अनी त जनता त सधैं अल्मल भन्या ! कालो रङ निलो बन्या छ , निलो रङ पहेलो , पहेलो रङ्ग रातो !
मन परे हरियो, नपरे रातो
0
0
साथि दैनिक मा पनि यो रोग सरिसकेको ६ .
मन परे हरियो, नपरे रातो
0
0
तपाइले लालुजिकै दृष्टिकोणले बोल्नुभो।
मन परे हरियो, नपरे रातो
0
0
Is it “Weakness” or “Weekness”
मन परे हरियो, नपरे रातो
0
0