मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पराजयको पीडा सडकमा


    भोटाहिटीको ललितकला क्याम्पसमा नेविसंघका कार्यकर्ताहरुले पराजय खेप्न नसकेर हिजो क्याम्पस प्रमुखको कुर्सी लगायतका अध्ययन सामग्रीमा आगजनी गरे। फोटोः नवराज न्यौपाने


    आगोलाई नियन्त्रणमा लिँदै प्रहरी। ललितकला क्याम्पसमा नेविसंघले उपसभापति एक पद मात्रै जित्‍न सफल भएको थियो। बाँकी सबै पद एमाले अखिलले जितेको थियो।

    भिडियो हेर्नुस्

    उता पराजयको पीडा, यता जितको उन्माद।

    अनेरास्ववियुको विजय जुलुस।

    उपत्यकामा नेविसङ्घ अगाडि
    स्ववियु निर्वाचनको मत परिणाम आएका उपत्यकाका २६ क्याम्पसमध्ये ११ क्याम्पसमा सभापति जितेर उपत्यकामा नेविसङ्घले अग्रता कायम गरेको छ। यसैगरी एक बागीसहित नौ सभापति जितेर अनेरास्ववियु दोस्रो र सात सभापति जितेर अखिल (क्रान्तिकारी) तेस्रो स्थानमा रहेको छ ।

    उपत्यकाको पाँच क्याम्पसमा निर्वाचन स्थगित भएको थियो भने एक क्याम्पसको मगतणना जारी छ।

    मतगणना जारी रहेको सबैभन्दा शक्तिशाली मानिने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको मतगणनामा अखिल (क्रान्तिकारी)ले अग्रता हासिल गरेको छ र सभापतिमा हिमाल शर्माको जित लगभग निश्चित भएको छ।

    नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, शङ्करदेव, जनप्रशासन, काठमाडौँ शिक्षा, बाल्मिकी, पशुपति क्याम्पस, महाराजगन्ज मेडिकल कलेज, बानेश्वर, कोटेश्वर, ग्रामीण आदर्श र आयुर्वेद क्याम्पसमा सभपातिलगायतका पदहरु जितेको छ।

    अनेरास्ववियुले पुल्चोक इन्जिनियरिङ, अस्कल, पाटन संयुक्त, महेन्द्ररत्न, महाराजगन्ज नर्सिङ, सानेपा नर्सिङ, सहिद आदर्श र ललितकला क्याम्पसमा सभापति लगायतका पदहरु जितेको छ ।

    नेपाल कमर्स क्याम्पस, मिनभवनमा अनेरास्ववियुका बागी उम्मेदवारले विजय हासिल गरेका छन् ।

    अखिल (क्रान्तिकारी)ले पब्लिक युथ क्याम्पस, सानोठिमी, थापाथली इन्जिनियरिङ अध्ययन संस्थान, कान्तिपुर थलि क्याम्पस, नेपाल राष्ट्रिय क्याम्पस, मनोहरा र महालक्ष्मी क्याम्पसमा सभापतिलगायतका पदहरुमा विजय प्राप्त गरेको छ।

    भक्तपुर क्याम्पसमा मतगणना जारी रहँदा जिद्यार्थी सङ्गठनहरुबीच विवाद देखिएपछि मतगणना स्थगित भएको छ।

    देशभरको स्थिति शनिबार बिहानसम्म

    एमाले अखिल (सभापति जितेको ९२) (प्यानल जितेको ६५)
    नेविसंघ (सभापति जितेको ६५)
    अखिल क्रान्तिकारी (सभापति जितेको ५०)

    No related posts.

    70 comments to पराजयको पीडा सडकमा

    • This situation never change .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Ok
      Which one won that’s good promotion nothing otherwise.Which one die nothing for them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • madan bajracharya

      this does not wonder any as their mother party Nepali Congres also play the dirty games before and after elections. just recall the first general election, their party leader mr girija had betrayed his own senior KP Bhattarai in general election in 2048 to defeat Kp as if Kp wins Girija could not become the PM.whether or not citijens like them or not they think they must win. that is the attitude of nepali congress and their sister organisation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sandep

      well done guys..yesari nai desh lai bigarna parcha…padney mandir ma natak garera afu ta padeynan..padney haru lai ni birgaroo..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • BHIM YONGHANG

      STUDENT HARULE JASARI CHUNAB JITERA RATO ABIR GHASEKO MANCHE NAI NACHINNE GARI RATAI BHAYEKO CHHA NI,

      TESAI GARI

      NACHAHIDO KAM GAREMA KALO MOSO DALERA SOM HARU LAI FERI KAHILYAI NACHINNE GARI BANAUNU PANI TAIYAR HUNU PARCHA HAI.

      UHI SADHUR RAM SUKUMBASI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Kumar Shrestha

      it’s sound like bad.student should know that college is a knowledge of temple.this election is good but election process is bad.today college is like party office and student is like a party politician man.
      Student should lead the education activities but they are going forward with politician party.
      i request all the student that student shouldn’t be divided in many like party wings, student would be in one FREE UNION without politics.and then there will be student voice.but today there is no student voice there is partism voice.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • rabin

      This student election has given good lesson for all parties that each other should accept other’s existence.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • rosewater

      Those student who did this nonsence should be fined and put behind the bar.They shold be expelled from college and uni.they are deteriorating the peaceful learning environment of college n uni.strong legislation should be passed to punish them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Teku Dhenga

      Har swikarna nasakne netaharu pani kina chunabma janu pryahola. chunabma gaisakepachhita jasto parinam aaepani swikarna saknu parchha ni hainara.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Ajay gurung

      आगजनी गर्ने पनि कस्तो ? क्याम्पसको बिद्यार्थी नै हैन जस्तो , लामो लामो कपाल पालेको हिजडा जस्तो !! यस्ता हिजडाहरुलाई देशको कण्रधार कसरी भन्नु ? हे भगवान बुद्दी देउ यि नेपालीलाई बिन्ती नमस्ते हैन भने प्रचन्ड ल्याईदेउन भटटट पड्काउने !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • anu

      the situation will be never changed if your mentality did not change..its as usual like sick..and you wont tired of it..
      i would like to call you guys super genius..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • naresh ayer

      bravo, well done guys, this is a good sign to lead our country in dark street. wat u learn is this, i m currently from europe,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • कविता

      नानी देखि लाको नेवि सँघको लाको बानी । बिचराहरु । कुन ठूलो कुरो भो र ।। ठूलो कुरो त सरकारको हिम्मत छ भने तुरुन्त क्षतिपूर्ती यिनै बाट लिओस । ति मेच कुर्ची भनेका सार्बजनिक चिज हुन् । तिनका पेवा होइनन । कसो बाबुराम जी । छोरीले जितीन् । भविष्यकी प्रधानमन्त्राणीलाई बधाइ छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arpan

      NSU aafno har accept gare, u have no right to destroy the proprtty of nepal.. Phaile geetda student ko lagi ka gare thu ra ahaiel vote aayena vene ra chitta dakhau 6au.. better to accept it, and you have no other way also.. kai saam aja baki rakha yestai garau vane aba aarko election ma pani jalaunu pary ni ta….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • om

      Wahiyat!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yoges

      SAyad yee bidhyarthi haru le afno schoole jiwan ra afno ghar pariwar bata yehi nai sikeka rahechan, todphod, ra dhan jan ko chayti garna. Yedi yestai sathi haru hamra bhabisya ka karna dhar huun bhane hamro naya nepal kasto ahile yesto cha, pachi kasto hola???everyone can guess!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिद्रोही

      यो मोरा ने बि संघहरु कहिले पो शान्तरुपले चुनाव लडेको छ र??? बिगतका दिनहरुमा पनि बुथ कब्जा गरेर जितेकै हो। हरेक धाँधली गरेर जबरजस्ती गरेर चुनाब जितेको यो दुनियालाई थाहै छ। अहिले उसै नेबिसंघ अर्थात कांग्रेसको अर्तीउपदेश पाएर माओबादी अर्थात क्रान्तिकारीहरु निस्केका छन। जस्को काम बिगतमा नेबिसंघ ले गुण्डागर्दी गरेर ताण्डव नृ्त्य देखाएको थियो अहिले उसैको चेला माउबादी र क्रान्तिकारीहरु जन्मेका छन्।
      नेबिसंघले पनि धेरै फुई देखाउनुपर्दैन। यिनीहरुको रजाई कोईराला भईन्जेलमात्रै हो कोईरालाको शेषपछि नेबिसंघ त के नेपाली कांग्रेस राजदरबारको हिटीघरको संग्रहालयमा राख्नुपर्नेछ नेपाली कांग्रेसको चिनो र ईतिहास।
      अहिलेको युवाहरुले नेबिसंघ को नितिनियम के हो भनेर सोध्यो भने खै मलाई त थाहा छैन भन्छन। अनि किन नेबिसंघमा सामेल भएको त भन्दा के गर्नु अलिक यसो तछाडमछाड , तडकभडक र अलिक ज्यादै आक्रोशित मान्छेहरु नेबिसंघमै छ। यस्तै मान्छेहरुको संगत गर्यो भने ठुलो भईन्छ । कलेज थर्काउन पाईन्छ, सबै डराईहाल्छ नेबिसंघ भनेपछि, जागिर पनि सजिलै पाउन सकिन्छ पछि त्यही भएर नी भन्छन बरा अन्जान अबुझ युवायुवतीहरु। वास्तवमा कस्को के नितीनियम हो कसैलाई थाहा छैन।

      अस्तु!!!!!!!!!!@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ANIL

      harera pani laaj lagena??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rosewater

      yesto gunda gardi garne lai badhera ghas khuaunu parne.school,college ma keko rajniti gareka pashu haru,desko sampati bhigarera,tini haru ka baule kamaidiyako bhaya tesari todphod garthe ho la ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT

      very good, keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krisshna

      ooo no no you have to fire tires not the chires
      you all are donkey monkey ass

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रेम पुन,बेल्जियम

      थुक्क साले बाँदरहरु हो!लाज पनि नभाको।उच्च शिक्षा हाँसिल गर्ने भबिस्यको कर्णाधार भनाउदाहरु बाट यस्तै चाला हो भने के पो नै आशा गर्न सकिन्छ र?जस्को एक रतिको अनुशाषण छैन,बुद्दि,बिबेक शुन्य छ।

      केवल टुटाउने फुटाउने,लड्ने,पिट्ने,ठोग्ने मारामारी गर्ने बिद्दार्थीबाट नेपालले धेरै अपेक्षा गर्नु मुर्खता मात्रै हुनेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabin

      if they cant bear the defeat of themself and act with such a violance what they will do if there father tell them u r doing wrong …break there back….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo desh ma jahile samma kangresh rahancha teti bela samma yo desh yestai ho. F u k ing Congresh and NE bi sang

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      haarna na chahane ley election nai naladey kaso hola…ani kahile pani haarnu pardaina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • grkadel

      “हैन, विद्यार्थी चुनाव मा पनि माओवादी ले डर-धम्की, बन्दुक-गोली प्रयोग गरेछ क्यारे! नत्र भए पहिलो पटक भाग लिएको निर्वाचन मा पनि एस्तो (राम्रो!?) उपस्थिती देखायो बा! कि यहाँ पनि YCL ले तर्साएछ कि कसो?”
      सामान्यतया: यस्तै अर्थ आउने प्रतिकृया हरु My Sansar मा धेरै पढ्न पाइन्छ । के हामी मा “बुद्धी”, “बिबेक” भन्ने कुनै ‘तत्व’ छैन? के हामी राजनीति गर्ने केही भ्रस्ट नेता हरुले बनाउन खोजे झै ‘मुर्ख’ हो? सामान्य घटना एबम बस्तु को मुल्याङ्कन पनि हामी हास्यास्पद तबरले गर्छोउ?
      पराजय को कारण धेरै हुन्छ, शायद बिजय को भन्दा बढी । सहि कारण खोज्न मिहेनत नगरने हो भने निस्चित छ फेरी पनि पटक पटक त्यही पराजय को कारण खोज्ने काम गर्नु पर्ने हुन्छ । सबै हारेका हरुले सहि बिस्लेशन गर्दै आफुलाई सच्याउ, अरु आँफै ठीक हुन्छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chhatrapati Prasain

      पराजये मा दु:ख लग्नु त साधारण कुरा हो।। तर यसरी आबेस्समा आउनु चै मुर्खता भएन र ? जितमा रमाउन जान्नेले हारलाई सुइकार्न पनि जान्नु पर्छ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Kumar

      नेबिसंको ग्यांलाइ घोत्लिएर हेर्नुस् त । त्यहां चुरे, मुन्द्रे, कुण्डले र सडक छेउमा बसेर बाटो हिंड्ने केटिहरुलाइ जिस्काउनेहरूको बाहुल्यता छ । गुण्डागर्दिले भरिपुर्ण बौद्धिकताले खालि टाउकोहरूको ग्यां हो नेबिसंघ । आफ्नै कलेज जलाउने भत्काउने बांदरहरुबाट राम्रो कामको अपेक्षा गर्न सकिन्न ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cnp uml akhil… hurrey………….
      keep it up….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      last 15 years, those chaura of NC and UML lead the student union and Declared ANNFSU (R) as terrorist, are now getting nothing more than loss, it is their loss not win. You see past 15 years they were in the campus compound giving false data and false aswasan to the student. Within past two years, ANNFSU (R) is entering in to the campuses and getting popularity among students shown by result of this student election having winning in more than 50 campuses. It clearly indicate that student are in support of progression not regression by casting vote to ANNFSU (R). Since only last 2 years revolutionary student union has been working among student and getting this victory. It is great winning of ANNFSU (R).I think it is encouraging them. Lets see! until next election- UML and NC chaura will be got no more popularity among student. ANNFSU (R) will go up, while NSU and UML Akhil will go down. It’s sure.It is their loss due to their past activities of corruption and misappropriation. Let’s see after 2 years.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Khali tod fod matrai. Yeso ramro kam gareko news chai khiley sunne hola?????Wakka lagdo…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vivash

      Umesh ji,
      udandata dekhaunu bho ramro tara ke arule kehi gareka thiyenanra NSU ko udanda matra tanpaiko najarma paryo. Please news haru ta kamsekam kanjusyain nagari dinuhola. YCL ko chitwan chamatkar ke tanpailai thaha nabhayeko ta hoina hola. Ani PN college. Tasartha tapain journalist harule pani desh lai alik bhadkilo banaunma sahayog gare jasto lagchha malai tesaile pls alikati socher matra blog ko lagi news rakhidiye sayed ramro hunthyo ki.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nagesh

      Amale ra ne bi sang lai badai chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sailesh

      tod fod and julus nikalnu bhaneko ta hami nepali haru ko regular routine jastai bhaisakyo, tyati garen bhane ta khayeko pani pachdain!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sugam

      hardik samabedana krantikari ka sathi haru lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      बेमौसम माँ अबीर डालने हरु,र तोड़फोड़ गर्ने हरु दुबै दोषी हुन|पुरै देश हारेको छ ,हरेक छेत्र अस्त ब्यस्त छ ,यहाँ गुंडा गर्दी मौलाउदो छ |बडो फ्फ्व्या को जित ?जितने ले के लछार्छ ?हारने ले के हार्यो ?बिद्यार्थी राजनीति नेपाली शिक्षया छेत्र माँ पार्टी हरुको बादर नाच हो !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh cumar

      काठमाण्डु सहर को मुख्य भाग मा भएका यी कलेज हरु हताऊन अत्यन्त जरुरी भै सकेको छ
      त्रि-चन्द्र कलेज
      शंकर देव कलेज
      अमृत कलेज
      ताहाचल क्याम्पस
      रत्न राज्य क्याम्पस
      ल क्याम्पस
      सरस्वति क्याम्पस
      आदि
      यि सहर को मध्य भाग मा रहेका बदि डंगा गर्ने कलेज हरु लाई देश को अरु भाग जहा शिक्षा पुगेको छैन जस्तो कि कर्णाली, जुम्ला, इलाम, पाचथर आदि क्षेत्र मा सार्नु पर्छ| काठमाण्डु मा सबै को नीद हराम गर्ने यि कलेज चाहेको छैन| काठमाण्डु वासि लाई धेरै सताएका छन यिनी हरुले | अब धेरै भयो, बाहिरै लग साला हरु लाई | काठमांडू को ब्यापार, उद्योग, जनजीवन अस्तब्यस्त पारेका छन यिनी हरु ले | अति भो यिनी हरु को ताण्डब नृत्य |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sathi haru ko comment ramro chha nepal ma yo election kam chhaina candidates sabai college padhne genuine student ko hi pani chhaina . bahira jasta euta student club banaye bhi halayo ni . yehi sallah chha mero desolve this . go straight to study

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shailen, china

      जति गर्न सकिन्छ त्यति त गर्नै पर्यो नि। आफुले विश्वविद्यालयबाट सिकेको ज्ञानसीप र योग्यताको प्रदर्शनी यस्तै मौकामा नगरे कहिले गर्ने त? नत्र कसले बिद्यार्थीको हक हित र अधिकारको नाउँमा फोहोर राजनीति विश्वविद्यालयमा भित्र्याउनु भनेको त? यस्तै रमाइलो त हो नि विश्वविद्यालयमा। पढ्ने हो भने ट्युसन पढ्न जाने, विश्वविद्यालयमा कक्षा संचालन गरेर डिस्तर्ब गर्न आउने होइन। जाँचमा पास भएन भने स्ववियूमा आउने, नेताको सोर्सफोर्स लाउने, पैसा खुवाउने, सर्टिफिकेट लिने जाने। बढी टेन्सन लिने नै होइन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram

      how about the victory at Tri Chandra? teha ta NSU ko panel le nai jite ko chha ta? bijay julus ta dekhaunai paryo ni Umesh ji! yo ta main campus ho jhan tyo jabo 200 student bhako lalitkala bhanda ta?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabin

      Niru Kharel ji
      सुर्यलाई हत्केलले रोक्ने कोशीस गर्दाको नतिजा के हुन्छ थाहा होला नि तपाईंलाई तेस्ताइ हो नेबिसंघ लाई रोक्नु पनि। सारा प्रशासन, गुण्डा, मोवली, YCL न।मक चोर फताहको सहयोग बाट election result आफ्नो पकड मा पारेको cha तेस्कै बिरोद् हो यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • you dogs,dont challenge if u dont have courage to bear loss…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      yestai nagarera sambidhan sabhako chunab hareachan kyara congress lea. aba feri GP path surugarna lageko hola prachandapath ko dekhasiki garera. la la garnu PM bannea chance paula.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nischhal

      Yi Bahula kukurle tokeka harule je pani garchhan.
      kahin nabhako kanoon hamro desh maa.

      hey! Lord!!
      kahile phirne hami nepali ko dimag!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • its now the turn of aakhil i am also now Ur member lets work together for better, the other are gone bye bye forever

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niru kharel

      जस्ले जे जानेको छ तेस्ले त्यही गर्छ , यि काङ्रेसी गुण्डाहरुले जानेकोनै पो के छर ? जानेको कुरा त आगजनी र तोड्फोड अनी ब्यभिचर त हो नि ,गुण्डा गर्दी र भरस्ट्रचारी तन्त्र यिनिहरुको मुल अजेन्दा हो बाहिर जे बोलेपनी जानेको कुरा यही हो र यही गर्छन् । हा हा ल हेर्नुस् त साथी हो हारेको ले तोड्फोड गरेको रे थुक्क भुइफुट्टा हो कुर्सी को मोह देखी केही आएन होगी तिमीहरुको दिमागमा ? तिमीहरुको नेतालाई नै हेरे पक्का हुन्छ बेबिकिङ्ग बाला लडिजा क्या ,वास्तवमा भन्ने हो भने तिम्निहरु मन्डले हौ क्या देश द्रोही । ,,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niru kharel

      जस्ले जे जानेको छ तेस्ले त्यही गर्छ , यि काङ्रेसी गुण्डाहरुले जानेकोनै पो के छर ? जानेको कुरा त आगजनी र तोड्फोड अनी ब्यभिचर त हो नि ,गुण्डा गर्दी र भरस्ट्रचारी तन्त्र यिनिहरुको मुल अजेन्दा हो बाहिर जे बोलेपनी जानेको कुरा यही हो र यही गर्छन् । हा हा ल हेर्नुस् त साथी हो हारेको ले तोड्फोड गरेको रे थुक्क भुइफुट्टा हो कुर्सी को मोह देखी केही आएन होगी तिमीहरुको दिमागमा ? तिमीहरुको नेतालाई नै हेरे पक्का हुन्छ बेबिकिङ्ग बाला लडिजा क्या ,वास्तवमा भन्ने हो भने तिम्निहरु मन्डले हौ क्या देश द्रोही ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • its bad congress follower your days are gone now, better you and maoist follower go to “BANBAS” now its the turn of UML AAKHIL, keep it up u r the only one my best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पराजीत नेविसंघ—–समबेदना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rhyan from Australia.

      Shame on you guys. just shame!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Upen

      not surprised…. it’s politics…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • yahi ta ho ne.bi.sangh chartikalaa !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biraj

      स्खलित मन:स्थितिको उपज!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hikmat Bdr Damai

      Padhana lai college gayeka bhayepo. dada giri garna, dirty politics garna, keti jiskauna college jane yi third level ka student haru yestai hun. Bichara ti ramro sag padhachhu bhanne haru le ni padhana napaune bhaye. Jaya Desh Jaya Janata.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anj

      well done ‘BIR NEPALI’balla nepal ko ejjet jogiyo.Nepali vaisakpachi yeti ta gernai paryo ni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bipin from japan

      yesto kam ta hami nepali haruko daily routine nai ho hoinara?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      Tero bau!

      NSU ra UML akhil le past electionma k e gareka thianan. ee salaharu badmas hun-eenle jitera paila pani k lachareka thia ra-aile jitera pani k lacharpato lagaune? General people le eeneeharulai kaile nai support garne chainan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niru kharel

      रविन भन्ने ब्वासा ,
      तिमीहरुको नानीदेखीको बानिहो हो यो आफुले जिते शान्ती पूर्ण भन्ने अनी अरुले जिते धाँदली भयो भन्ने , गुहु मा मुन्टो जोते बराबर हो यो कृयाकलाप , चुनाव आफ्नो पकट्मा नहुँदा देखी आगजनी र तोड्फोड गर्ने आगो लगाउने मान्छे मार्ने , जानेको पो के छ र रबिन मुन्द्रेहरुले ? आगजनी गरेर बहादुरी पूर्ण कुरा गर्ने र सुर्य को दाजोमा आफुलाई राख्ने ? थुक्क बुद्दी तिमीहरुको हात्मा किरा पर्छ ,यस्तो कुक्रित्य गर्ने हात कुहियकै राम्रो हो । /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan

      my dear friend you are totally wrong. this is time to go down UML ANNFSU bcoz they have done bad job in past 15 years. same like last election what happend to the UML.
      they have done good job in last 15 year that’s why now ANNFSU is ahed than everyone if they are bad why ahed than everyone. if in this time also ANNFSU(R) can’t take first position it mean next time they will get less than this how much they get.this is wave for krantikari same like moist party how they won election and got big position. now also krantikari can’t win in many place it mean they are going down my dear friend.
      and i would like to suggest you to don’t compare with NSU next time with ANNFSU ok
      good luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabin

      mukh samalhna sika sathi
      yeauta educated manchea lea yestari bolna suhaudaina. clear cha tapai ko word haru bata moast student haru ko ghamand kasto cha. ma pani moast bichardhara ko respect garchu tara hernus maobadi bhand haru ko furti. YCL ko tandap.. do u have any answer about it? Mukh chai bichar gareara chaulauda ramro hola mitra.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sujit

      Itihas pharkera here huncha. except for first 3 FSU elections after 1990, FSU elections had started becoming free, fair and peaceful. Look at 57 and 59′s FSU elections, there were no clashes and students had contested in a healthy manner. The clashes and goodagirdi seen this time around is just because of akhil krantikari, YCL and PLA fighters.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabin

      चुरे, मुन्द्रे, कुण्डले what’s this. you cant stop their human right. kina ra चुरे, मुन्द्रे, कुण्डले bhand bhayak aru sabai bidwan, ramra thiya ta???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      haha haruwa goru ko cheruwa dau.

      Just go through the news, here Nepal Student Union was beaten by UML ANFSU not Maoist ANFSU.

      Hahaha
      blind commentator
      I think you are sick.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      haha Vivash jeee,

      It seems that you look really vivash hahaha.

      It is nothing but inferiority complex of Nepal Student Union in Chitwan due to united ANFSU.

      I was victim of Nepal Student Union’s anarchical behavior when I was in IAAS rampur, even in Birendra multiple campus the condition was same at those days.

      so don’t blame Umesh jee, understand that there will always be some shortcoming in individual efforts. The only shortcoming in this blog may be it lacks whole Nepal coverage. We should have to accept that shortcoming. No prejudice please!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mitra paudel, uk

      yes, i agree wid u.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mitra paudel, uk

      sugam ji samabedanaa ta” ne bi sang” kaa sathiharu lai diun ki kaso ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • You are absolutely right!!! I am suffering from this. My regular office activity was badly affected during the election period. On my way to office, there are two colleges(ASCOL and Trichandra) and almost days, I walked by foot.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • and what are you using such nonsense words????!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      oh soltini KABITA

      K KO TETRO JALAN HO, jalera SARIR BHARI dhuwa aairakhya jasto chha ni?

      SOLTINI pani ANFSU KO LAS KARMAT KARYAKARTA HO NI, AHILE bidesma basera yetro RIS RAG GARNE?

      UHI SOLTI SADHU RAM SUKUMBASI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dev usa

      u r 100% right bro .they know only that much.shame shame shame.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker