मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    लौ अब एनआरएनले आईडी र सुविधा पाउने भए

    अब गैर आवासीय नेपाली अर्थात् एनआरएनले आफू एनआरएन भएको आईडी र सुविधाहरु नेपाल सरकारबाट पाउने भएका छन्। परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको गैर आवासीय नियमावली २०६५ पास भएपछि एनआरएनहरुले नेपालमा सम्पति राख्‍न, किन्न र चाहेमा विदेशमा समेत लैजान सक्नेछन्।

    एनआरएन चाहिँ कस्तोलाई भन्ने त ?

    आजको अन्नपूर्ण पोस्टमा छापिएको समाचार अनुसार नियमावलीमा अमेरिका, युरोप, जापान, कोरिया लगायत देशका मात्र हैन, खाडी देश र मलेसियामा गएर दुई वर्ष बसेका नेपाली नागरिक समेत गैर आवासीय नागरिकको दर्जामा रहने छन्। तर सार्क राष्ट्रमा जाने नेपालीहरुलाई एनआरएन भनिने छैन। सार्क बाहेकका देशमा पढ्न वा काम गर्न गएकाहरु एनआरएनको सूचिमा पर्नेछन्।

    त्यसरी सार्क देशबाहेकका मुलुकमा जाने नेपालीहरुको संख्या २५ लाखभन्दा बढी रहेको तथ्याङ्क छ।

    नियमावलीमा दुई वर्ष विदेशमा बसेकालाई एनआरएन दर्जा दिने भनिएको छ। तर गैरआवासीय नेपाली महासंघले भने १ सय ८३ दिन विदेशमा बसेकालाई त्यस्तो दर्जा दिनुपर्ने बताएको थियो। महासंघले दोहोरो नागरिकताको पनि माग गरेको भए पनि नियमावली यस विषयमा मौन छ।

    समाचार अनुसार नियमावलीमा नेपाली मूलका विदेशी नागरिकले एनआरएनका रुपमा पाएको परिचय पत्रको अवधि १० वर्ष बहाल रहने छ। विदेशको नागरिकता नलिएका तर दुई वर्ष सार्कबाहेकका मुलुकमा बसेका नेपालीहरुको परिचय पत्रको अवधि भने दुई वर्षको रहने छ। उनीहरुले त्यसलाई रिन्यु पनि गर्न सक्ने रहेछन्।

    एनआरएनको नाम र परिचय पत्र दर्ताका लागि परराष्ट्र मन्त्रालय अनि विदेशमा रहेका सबै नेपाली दूतावासमा छुट्टै एनआरएन डेस्क खोलिने रहेछ। नाम दर्ता गर्न नेपालमा १५ सय रुपैयाँ र विदेशमा नेपाली मूलका विदेशी नागरिकलाई ५० अमेरिकी डलर अनि नेपाली नागरिकलाई २० अमेरिकी डलर लाग्ने रहेछ।

    परिचय पत्रको शुल्क भने विदेशी नागरिकलाई पाँच सय डलर तिर्नुपर्ने रहेछ।

    नेपाली मूलका विदेशी नागरिकले काठमाडौँ उपत्यकामा दुई रोपनी, तराईका नगरपालिकामा आठ कठ्ठा, तराई र उपत्यकाबाहेकका नगरपालिकामा पाँच रोपनी, तराईका गाविसमा दुई बिघा र पहाडमा २६ रोपनीसम्म जग्गा किन्न पाउने छन्।

    No related posts.

    112 comments to लौ अब एनआरएनले आईडी र सुविधा पाउने भए

    • p.r.m

      नेपालि पासपोर्ट भयेसि के को ID नै चाहियो? मलाई पनि नेपालि हुन मै गर्व छ,चाहियेन त्यो IDसाईD !!! र चाहियेन बिदेशि PASSPORT पनि |

      नेपाली मूलका विदेशी नागरिकहरु (बिदेशि नागरिकता भएका)लाई त ID or दोहोरो नागरिकता दिनु राम्रोइहोला कि??? तर नेपालेी पासपोर्ट नै भएकाहरुलाई यो ID के काम लाग्छ् हं ? मैले त कुरो बुझिन |

      के गर्न खोजेका होलान कुन्नी? नागरिकता पनि छदै छ,PASSPORT पनि छदै छ,अनी के हो त्यो ID किन लिनु पर्ने हो? अनि नेपालेी बिद्यार्थीको नेपालेी पासपोर्ट हुँदा हुँदै 100%नेपालेीलाई यो ID किन चाहियो? अब नेपाल फर्के पनि NRN नै भएर बस्नु पर्ने कि?

      कि दुई वर्ष विदेशमा बसेकानेपालिहरुलाई जबर्जस्ती NRAको ID भिडाएर विदेशमा बसेबापत को TAX नेपाल सरकारबाट बुझाउनुपर्ने नयाँ निएमा बनाउन लागेकोपो होकी ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Balram

      good news for me n all nepalese who r currently live in abroad

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • mks

      Good news for Non Resident Nepali. Worthless for Nepali citizen temporarily living in foreign country.
      Also good news for Nepali citizen but permanently staying in foreign country(like;PR status) who wants to bring money FROM Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • sudikshya

      kahi nabhako jatra hadigau ma bhanya jastai kahi nabhako rules aaba Nepal ma banne bhayo nepali passport huda hudai kina banaune I.D aafnu desh jana lai pani kina yesto dukha bhanya… aaba bidesh ko citizen hunu ma hamro k galti bhayo?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • arjun hongkong

      it is good starting nepal govt address NRN,but its look incomplete n unresonable for some. govt should have to deep study abt nrn issues.it is benificil for them who already gave up nepali citizen but nothing for them who were staying overseas with nepali passport n citizenship create only controversy.why they need nrn id.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman Sagar Dubai

      Hazoor ramro chha tara,

      i cant accept 02 years and wt u do in middle east? comon hw cn u get 2 years? u will get complete ur contract man? i need reply why MANAGER AND LABOUR skhoul pay same KAR Charge in KTM…

      its stupid man?

      please categorized as manager…as supervisor…as engineer. as accountant….as trade…mason..steel fixer…electrician or labour semi skill-skill and Un skill charge should be categorized?

      7000 NRS and 2 lakh khane nepali sam middle east same country ma hw man?

      Laxman Sagar
      Dubai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Prabhat Paudel

      It’s not good to confined people in such rules like one can buy this much land and invest this much amount. If it is so then NRN need to think many times before investing in Nepal.
      In my opinion NRN must get right equal to Nepali citizin. People in abroad want to invest more in their country rather than abroad. So before making rule government has to think properly and must get suggestion from the people from abroad.
      Prabhat Paudel
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandep

      nepal sarkar ko account ma paisa thapney bichar ramro cha…luta luta nepal sarkar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालि पासपोर्ट भयेसि के को ID नै चाहियो? मलाई पनि नेपालि हुन मै गर्व छ,चाहियेन त्यो IDसाईD !!! र चाहियेन बिदेशि PASSPORT पनि |

      नेपाली मूलका विदेशी नागरिकहरु (बिदेशि नागरिकता भएका)लाई त ID or दोहोरो नागरिकता दिनु राम्रोइहोला कि??? तर नेपालेी पासपोर्ट नै भएकाहरुलाई यो ID के काम लाग्छ् हं ? मैले त कुरो बुझिन |

      के गर्न खोजेका होलान कुन्नी? नागरिकता पनि छदै छ,PASSPORT पनि छदै छ,अनी के हो त्यो ID किन लिनु पर्ने हो? अनि नेपालेी बिद्यार्थीको नेपालेी पासपोर्ट हुँदा हुँदै 100%नेपालेीलाई यो ID किन चाहियो? अब नेपाल फर्के पनि NRN नै भएर बस्नु पर्ने कि?

      कि दुई वर्ष विदेशमा बसेकानेपालिहरुलाई जबर्जस्ती NRAको ID भिडाएर विदेशमा बसेबापत को TAX नेपाल सरकारबाट बुझाउनुपर्ने नयाँ निएमा बनाउन लागेकोपो होकी ?

      राजेश बाबु श्रेष्ठ
      हाल जापान
      81-090-8277-0426

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • tilakl

      यो लेख अलि अपुरो देखियो. अलि बिस्लेसनात्मक खबर आये राम्रो हुने थियो. अनि ब्लग मा बहस गर्न राम्रो होला.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dev

      इराक मा बस्ने लाइ येस्तो सुबिधा हुन्च कि हुन्न?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • केसरीबाबु

      नेपालमा जस्ता नेता उस्तै कानून बन्छन् भन्ने कुरा यो निर्णयले देखाएको छ। क्या बात नेताजीहरू। कम से कम छिमेकी भारत चीन पाकिस्तान र बंगलादेश अनि श्रीलंकामा गैर आवासिय नागरिकहरूका लागि कस्तो व्यवस्था रहेछ भनि बुझेर केही गरेको भए त केही जस मिल्थ्यो। आखिर मधेशी फोरमका उपेन्द्र यादवको उट्पट्याङ् होला यो।

      लामो समय देखि यूरोप अमेरिका र अष्ट्रेलियातिर बसेका र उतैको नागरिकता लिएर हाकाहाकी ढाँट्दै हिंड्ने र स्वदेशको बेहालको चर्चामा रमाउने तर स्थिति सुधार्न सुको खर्च नगर्ने नक्कली राष्ट्रवादीहरूका लागि लगाम कस्नुपर्ने थियो एन आर एन कानूनले । एन आर एनको सुविधा लिन सरकारले तोकेको परियोजनामा कम्तिमा वर्षमा पाँचलाख रूपैंया लगानी गर्नुपर्ने र त्यसको सुरक्षा तथा आम्दानीमा राज्यले अत्यन्त न्युनतम कर लिने अर्थात विदेशी बैंकबाट लिएको कर्जाको व्याज सरह वा त्यो भन्दा कम रकम रकम कर लिने भनिदिएमा एन आर एनको लाइनमा बस्न खोज्ने र नखोज्नेहरू छुट्टीने थिए। लोड्सेडिङ्को मारमा परेको सरकारको बुद्धी र विवेकमा लोडसेडिङ् भएपछि यस्तो कानून आउँछ। लाग्छ बाबु्रामजीहरू छोरीको चुनाव प्रचारमा अलि बढी नै व्यस्त भएजस्तो छ। नत्र यति कुरा त्यो कानूनमा राख्न के ले रोक्थ्यो कुनी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • meghmani

      $ ५००.०० कमाउन धेरै काम गर्नु पर्च् धेरै महागो भयो १ बर्समा पनि तति बचाउन गारो पर्च

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • meghmani

      परिचय पत्र शुल्कः महगो भयो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      दर्ता गर्ने भन्या के?
      फेरि परिचय पत्र भन्या के? अलि प्रष्ट पारेर लेखि दिनु हुन्छ कि?

      हैन, सरकारले खुरुक्क दोहोरो नागरिकता नबनाएर किन यो नौटङ्कि गरेको?
      सन्सारभरिको नेपालि पुन्जि ढु्क्क भएर नेपालमा लगानि हुने मनस्थिति बन्ने थियो!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shailen, china

      यस बिषयमा धेरैजनालाई प्रष्ट नभएको देखियो। त्यसैले पत्रकार महोदय अथवा सम्बन्धित निकायले नै सम्पूर्ण जानकारी दिनुभई सबैको जिज्ञासा मेटाइदिने हो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shailen, china

      यो विषयमा धेरैजनालाई दुबिधा प्रष्ट नभएको देखियो। त्यसैले पत्रकार महोदय अथवा सम्बन्धित निकायले नै सम्पूर्ण जानकारी दिनुभई सबैको जिज्ञासा मेटाइदिनु भए बेश होला कि?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bishnu

      म त नेपालि भयकोमा गर्व गर्चु तर म नेपल बस्न गर्हो लाग्च , बिजुलि को समस्या , बतोघतो को समस्या सुनेर दिक्क लग्च्ह यार !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Shi

      नचाहिये नलिये भैहल्योनि त/ चाहिनेहरुले लेलान/ फुइलौदै हिदलान/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudha

      नेपाल को नागरिकता अनि पास्पोर्त भयपच्हि हामिलाई किन चाहियो र आइदि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालि पासपोर्ट भयेसि के को ID नै चाहियो? मलाई पनि नेपालि हुन मै गर्व छ,चाहियेन त्यो IDसाईD !!! र चाहियेन बिदेशि PASSPORT पनि |

      नेपाली मूलका विदेशी नागरिकहरु (बिदेशि नागरिकता भएका)लाई त ID or दोहोरो नागरिकता दिनु राम्रोइहोला कि??? तर नेपालेी पासपोर्ट नै भएकाहरुलाई यो ID के काम लाग्छ् हं ? मैले त कुरो बुझिन |

      के गर्न खोजेका होलान कुन्नी? नागरिकता पनि छदै छ,PASSPORT पनि छदै छ,अनी के हो त्यो ID किन लिनु पर्ने हो? अनि नेपालेी बिद्यार्थीको नेपालेी पासपोर्ट हुँदा हुँदै 100%नेपालेीलाई यो ID किन चाहियो? अब नेपाल फर्के पनि NRN नै भएर बस्नु पर्ने कि?

      कि दुई वर्ष विदेशमा बसेकानेपालिहरुलाई जबर्जस्ती NRAको ID भिडाएर विदेशमा बसेबापत को TAX नेपाल सरकारबाट बुझाउनुपर्ने नयाँ निएमा बनाउन लागेकोपो होकी ?

      राजेश बाबु श्रेष्ठ
      हाल जापान
      81-090-8277-0426

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gurung

      जस्ले बिदेशि नागरिकता लिएक छै,त्यसलाइ यो कार्ड को के खान्चो|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanu maya

      The stupidity of most above commentetors are so obvious that I ‘m feeling that Future if Nepal is very Hard. As they do not understand anything, but just love to bark.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      Could any one tell me the benefits of getting an identity card of NRN if he or she has a Nepali passport but living in the foreign country for more than 2 years.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dpak, New Mexico

      I don’t know exactly that what is the benifit to be NRN and get NRN ID ,………….so it’s not so exciting for me………….It would be better if the article described about the benefit of holding that ID in detail………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चाहिने छैन नचाहिने के गर्नु ? तात्तो न छारो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh, JP

      This is most awaited decision by the govt. but in the present context, there is a possibility of out flow of money from country as the rate of property is going up in valley and down in other countries. If someone transfer money legally, there is a possibility that Nepali with valid stay permit may transfer money out of country to invest abroad in property.
      I believe that NRN should be allowed to take dividend (return on investment) out of country not the entire property that they posses in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sani,Japan

      यो भने अनुसार नै लागू भयो भने चाँही धेरै राम्रो हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samarpan

      i want to ask something please give me answer who knows about this. i have european passport now but i want change my passport i mean i want Nepali passport because here everything is very expensive, i want move Nepal,i want live Nepal. can i live Nepal forever? please sallaha dinus na hai…… Nepal ko maya garne Nepali

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dc binod, Taipei

      बुज्नेलाई श्रेीखन्ड नबुज्नेलाई खुर्पाको बिंड !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • paban

      sagar lagani badachha ki kalo dhan deshama bada chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bimal Raj Bastola

      If you know can you clearify if a non citizen are required to take Nepali visa or not if that ID is in possetion. If it is then it will be very fruitful.
      ITS BAD DECISION TO INCLUDE ALL THE PEOPLE including NEPALI CITIZEN ARE NRN. It happens only in NEpal. Nepali citizens are already Nepali why do we need NRN. This whole notion of taking money abroad by NRN is going to lead all those to take the money out from Nepal. Now we will have net flow of remittence out from Nepal.

      Bimal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • paban

      Bideshma baseka lepalilai aaba ta sajilo vayo kalo dhan nepalma bhitrauna. Herau Aaba deshako isathiti ramro hune chha ki naramro

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arun

      Well done! It’s definitely a positive step both for NRNs and Nepal. However, NRNs have a lot to contribute to the development of Nepal. From a broader perspective, the provision of dual citizenship will be in the eternal benefit of individuals and Nepal.Nepal government must materialize this within the shortest time frame possible.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man b.syangtan maldives

      nepal sarkarle lyayeko yo nitira tarajuma malai ta gajabpai lagyo tara karekram ta lyayo tara byabhar ma lagu hune hokihaina tyo tah pachhi matara thaha hunchha k yo karekram anta rastiye mahasangale manchha hola tah ? ani sark ma basne harulai kina anr ko suchi ma narakhna karan chahi k honi ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • LilaNath

      Following should be included in our New constitution: (sub-section second and third is the most important point that needs to be included)

      Nepalese citizens domiciled abroad

      (1) The Federal state of Nepal supports relations among Nepalese citizens domiciled abroad as well as their links with Nepal. The State may support organizations pursuing this goal.

      (2) The Federal Nepal State adopts rules on the rights and duties of Nepalese citizens abroad, in particular regarding the exercise of political rights on the federal level, on the duty to render military service, on welfare and on social security. (in my opinion, when NRNs are provided with their equal rights they know how to mobilize and protect their investment in the motherland and fulfill the obligations.

      (3) The Federal Republic of Nepal allows Nepalese citizens who are living outside of the six member nations of the South Asian Regional Association Cooperation (SAARC); to hold foreign citizenship(dual) as well as Nepalese citizenship.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal sharma

      lov le lav ,lavle bilap……hoina ta? jasle kunai kam garna bhanda pahila sochdaina.tesko parinam k? hun6, tyo desko neta hos, ya,koi pani ho? safal hun sakdaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • upendra ji,
      u r being clever. if u want to help us please manage for dual passport.don’t try to make only money.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biswaraj sharma

      nachahido kura kina chahiyo hamlai id, tyo id bahye pachhi yeha ko sarkar le vatta dinchha ki kya ho hamlai?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal sharma

      nepal dekhi studen t padaiko lagi bidesh jan6,kin? sake desko lagi kehi garula saken bhane afno gharko lagi garula bhaner hoina ta?,k ? 2 sal bidesh baseko manislai yo kanun banauna galat ho.yo kanunle desma thulo problelm aune 6.kanun banauna bhanda pahile nagetive & positive socher matra kanun banaunu.nepalma Ab ko? bas6 ta? barbad hune bho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shibani Pant

      जान्ने वुझ्नेलाइ दुइटा प्रश्न -
      १) घर परिवारलाइ नेपालमानै राखि करिव १०।१२ वर्षदेखि विभिन्न मुलुकमा कार्यरत व्यक्ति कम्तिमापनि १।२ हप्ताका लागि २।३ महिना भित्र नविराइ विदामा नेपाल आइरहन्छ भने त्यो पनि NRI भित्र पर्छ ? पर्छ भने NRI ID लिएर त्यसले गर्नसक्ने के ? उदाहरणका लागि UN Servic holder हरु ।

      २ ३।४ वर्षदेखि विदेशमा पढिरहेका विद्यार्थीहरु जसलाइ आमा वावुले नेपालवाट खर्च पेलिराखेकाछन् भने पनि ति विद्यार्थीहरु NRI भित्र पर्छन्होला ?

      यसको उत्तर दिनसक्ने कोही छन् कि विज्ञ !………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      Maoist lai lobh jagyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Poudyal (UK)

      I THINK THIS SHOULD BE HIGHLY APPRITIATED BY ALL THE NRNS AND ALSO ALL THE POSITIVE THINKING NEPALESE BACK HOME.
      FOR US NRNS THIS IS SO GOOD THAT WE CAN NOW INVEST OUR EARNINGS IN OUR COUNTRY, SO THAT WE GET THE MONEY FLOW IN NEPAL , AND ALSO THIS IS A VERY GOOD FOR THE ECONOMY OF THE COUNTRY , SO THAT IN A LONG RUN IT WILL HAVE POSITIVE RESULTS IN THE FUTURE.

      ALL THE NEGATIVE THINKING SUCKERS ARE MOST WELLCOME TO PUT NEGATIVE COMMENT ABOUT IT, BUT I RESPECT THE CURRENT GOVERNMENT BRINGING SUCH A GOOD PROPOSAL , AND HOPE THAT THEY WILL MAKE IT EVEN BETTER .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • purna

      Good news for NRN
      purna
      macau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rj US

      I am sure everybody is aware of EIC, this is next step of government to collect money to run this unsuccessful administration. I am agree for giving NRN ID to those people who have foreign citizenship or permanent residency. (the fee is high.) But, there are some people living outside the country because of only Maoist threat, and no peace.
      It would be so nice if government issue a dual citizenship and appropriate tax system to them, which will help country for long term. (I am not the foreign citizen, I am proud to say Nepalese.)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rhyan from Australia.

      good.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jenish, Oxford

      Can Nepal Government make any harder? This is so confusing! Does this mean that NRN are allowed to live in Nepal indefinitely?
      Does this mean that the ID card is compulsory?
      Does this mean that you can not enter Nepal without new ID Card?
      Who are foreign nationals?
      What do you call a child born in foreign land?
      Can NRN run business in Nepal? If so, how many?
      Can NRN have same rights as RN in Nepal?

      There are so many unanswered questions!!

      Where can we find this information in more details??

      Thanks,
      Jenish
      Oxford

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हना मैले पानी एऔता कुरो चाही सारे नाबुजेको नै हो भन्या . म ता नेपाल मई बस्छु मलाई चाई कुन आईडी दिने नि . हना मलाई पानी एन आर एन को पासपोर्ट दिए हुन्थ्यो क्यारे.. की के छ बिचार कामरेड..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shailen, china

      यो ब्यवस्थाको औचित्य के हो? के बिदेशमा सकेसम्म पैसा कमाएर बस्ने अनि सकेन भने नेपालमै फर्कन अलि पूँजी नेपालमा पनि थपारिराख्ने? अनि बिद्यार्थीको पासपोर्ट हुँदा हुँदै यो ID किन लिने होला? यसको विषयमा प्रष्ट गरिदिनु पर्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaman singh ji,
      k 2 yrs khadi/other muluk ma basera ni tya ko passport painchha ra?? chha vane ka ho lau dekhai dinu paryo sathi? navaye kasari 2 yrs baira basne pani NRN?? maile kuro bujhina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jeevan

      malai ta chahena hai. bidesha ma base pni nepali hunu ma nai garba chha malai ta. ja gara …….. ma ta nepali ho haha haha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      stupid an idea.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dharma

      The idea is not bad and it will help Nepal. As some of the commenters mentioned, students or Nepalies those who are maintaining their Nepalese citizen why they need this NRN ID. The fee for Nepalese origin foregn citizen is bit too high. To me appears that poor Nepalese government is just trying to get money from Nepalese living outside Nepal.

      If Nepalese government claims itself to be capable one and has will and courage to mobilise Nepal’s resources for the development they should not asking money from Nepalese staying outside to to pay salary of useless and corrupt ministers and parliamentary members. If the money will be utilise for developmen purpose we are ready to pay nominal amount for such ID. But US$500 for two years is just too much where Nepalese government really can not implement any proposal effectively. We are watching their past promises and proposal closely and everything has been like ” Gaph of ganjadi”. These mob of gaphadi and rebelians will have to be starg doing somethin usefull and stop bakamphuse gaph. It does not mean UML and Congress are better they are most incompetent and completely rotten, so with the current leadership in congress and UML there is no alternate. That does not guarantees suport for stupid and rebelian maoist who can not implement anything and keeps continuing bakamphuse gaph.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hello every body yo alik thik vaena
      dohoro nagarikta chahinchha hau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sarba pratham
      dhanyabad kehi kura ko suruwat vaeko ma
      tara yo apurna chha jaba samma dohoro citizenship ko kura pass hudaina yo kam lagdaian dohoro citizen vaema dherai rakam sajilo sanga nepal vitrinchha nepali haru bata, yo ta bideshi lai nepali banaune khel matra ho jasto lagchha k garne bideshi lai nepali banaune ta hmro pahileko sambidhan anusar nai janu thik hola hoina ra

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj pandey

      thanks nepalese government!!!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Janak USA

      This is good news. Better to have dual citizenship.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiba

      थैइलेन्ड बर्मा मलसिया ६० बर्श देखि बसेका नेपालि ले पनि पौने भयो हैइन ? इडी जन्ह नेपालि भन्नु कि बिदेशि भन्नु भयर बस्नेले के पौउने !येसो भयो भने लगनि हैन ३० लख जत्ति परापुर्बम देश बाहिरियको ले देश भर्ने होलनि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • बिदेश मा रुखमा पोइशा फल ६ के ? ५०० $ महगो भयो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BK Shrestha, CANADA

      Simple Math:

      Assumption:
      Canadian $1=NRS 60

      NRN=2500000
      NRN ID cost=$500
      Average Registration Fee: $50+$20+$25/3=$31.67~$32
      Dhanrasi I=2500000*$500=$1250000000
      Dhanrasi II=2500000*$32=$80000000
      Total Dhanrasi=$1310,000,000 i.e. 1310 million Canadian dollars

      Your thought please!

      Thanks,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      धन्यबाद ! नेपाल सरकारलाइ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar

      gud news…joina dual juss id hoina dual passport bebasta garnu paryo…afnai desh jana pani visa lagauna parne hamro durgati…aba chai kei hola kee ???

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sagar

      रम्रो समचर पद्न पैयो…अब नेपल मा तन्न लगनि बद्६

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • devendra

      अब, नेपाल बाट २ बर्स वा त्यो भन्दा बडि समय बाहिर बसि नेपाल फर्कने कुनै पनि नेपालि ला इ नेपाल सर्कार ले गैर नेपलि बनऔना लागेको बुजियो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धेरै ले यो सम्बन्धि नबुजेको ले केहि भन्दै छु,
      १. तपाई ले जस्तै बिदेसि पास्पोर्ट प्रप्त गर्नु भयो बिेदेसि हुनु भयो ,नेपाल जादा भिसा लिनु परछ तर यो आईडि भये पछि भिसा लिनु पर्दैना,
      बिदेसि पास्पोर्ट भये पनि नेपाली ले पौने सुबिधा पौनु हुने छ , अन्य कुरा त माथि नै सम्पादक ज्यु ले लेखी हाल्नु भयो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Alokshree

      तेसो भय $५० प्रति बर्श |अमेरिकामा property tax तिरे जस्तै हुने भयो | आफ्नो देश लाइ तिर्न पाउनु राम्रै मान्नु पर्यो नि होइन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya

      अरु टेबल मुनिक बाटा हरु पनि छन क्यारे. तिनिहरु पो सस्तो पर्लान जस्तो छ है.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      आफु त सुकुम्बासि परे प्रभु / यो दोहोरो हो कि तेहोरो नाग्रिकता के हो मलाइ केहि फरक नपर्ने भो /

      उहि साधुराम् सुकुम्बासि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      per year visa fee 50$ x 10 year = 500$ for 10 year. you get 10 years visa at once being a NRN . is it not correct calculation

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कृष्ण

      मेरो बिचार मा यो राम्रो सुरुवात हो, यसमा सुधार गर्दै जान सकिन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • mountain

      दोहोरो नागरिकताको बिसय् गरेको भए पो अचम्ब मान्नु पर्थुयोर् यि सब बक्बास मात्र हो. हुने वाला केहि होइन क्यारे…कसो …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mrigendra

      खोइ यार मैले नि बुज्हेन ….के हो के हो ..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gyanguru / UK

      खै म विदेशमा पढ्ने नेपाली नागरिक ! अब म पनि NRN !!
      कौवालाई बेल पक्यो हर्श न विश्मात !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • its nice for those who have taken foreign citizenship though fees are very expensive and inappropriate. But it is hilarious and worthless for those people who are temporarly residing in abroad either as a student or worker or whatever because they already have got nepalese citizenship and passport. according to the law nepalese citizenship is valid untill and unless one takes foreign citizenship and i recon no IDs are greater and potent than citizenship and passport to be nepalsese.
      “MY SUGGESTION TO NEPAL GOVERNMENT IS TO PROVIDE NEPALESE CITIZENSHIP (DUAL CITIZENSHIP)TO ACTUAL NRN WITH LIMITED BUT APPROPRIATE AND EFFECTIVE RIGHTS.”

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • durga

      In my opinion,this ID should be applied those people from Nepal who got citizenship from other countries not to those nepalese who have been living outside the country for different purposes n oppertunities but still hold nepalese citizenship.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • PremG

      Shruti ji ko coments sanga ma agree. ani
      indra ji sanga pani agree.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAGAR जापान

      मलाई पनि त्यस्तै confuse भो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      Thanks for nepal government. Now it is easy to invest money to nepal by NRN and easy to move your property here and there in various country to make nepal more prosperous. In addition to this nepal government needs to decide dual citizenship as soon as possible, to make the recognition of Nepalese staying abroad. Once the nepalese should be nepalese forever. Anyway it is great decision.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • राजू, अष्ट्रेलिया

      मलाई पनि त्यस्तै confuse भो के inkesh जेी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • inkesh

      मैले त केही पनि बुझिन यार, के गर्न खोजेका होलान कुन्नी?
      अब नेपाल फर्के पनि NRN नै भएर बस्नु पर्ने कि?
      नागरिकता पनि छदै छ, PASSPORT पनि छदै छ, अनी के हो त्यो ID किन लिनु पर्ने हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rhs

      बिदेशि नागरिकता भएकालाई त हो तर नेपालेी पासपोर्ट नै भएकालाई यो के मा काम लाग्छ् हं ? मैले त कुरो बुझिन ‘

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shruti

      बुज्नेलाई श्रेीखन्ड नबुज्नेलाई खुर्पाको बिंड !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रेीति

      राम्रो समचार बिदेशियका तर नेपाल आउन मनहुनेहरु लाए

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indra Kshetri

      परिचय पत्र शुल्कः महगो भयो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • s&S

      नेपलि हुन मन लाग्ने ले किन dual passport को कुर गर्नु.सोज्है नेपालि भै राख कस्ले रोूक्६ र? चिचि पनि पापा पनि कहा मिल्च्ह्?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Riya uk

      good news–for me

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay london

      ल ल यो पनि लिने हो राम्रो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Punnya poudel, sydney

      परिबर्तन को एऔता कदम होला यो पनि नया नेपल को. जे होस आशजनक देखियो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजू, अष्ट्रेलिया

      नेपालि पासपोर्ट भयेसि के को ID नै चाहियो र ? म त नेपालि हुन मै गर्व गर्छु . भो मलाई चाहियेन यो ID .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • If it is true, it is positive starting for NRN but it is too narrow and incomplete step of the govt.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Abhishek (Finland)

      I am afraid that Nepalese living within SAARC countries might start demonstrations against the government on the streets, for not counting them as NRNs.

      Even if they don’t do so, Nepali Congress is surely going to critise this idea, as its nature is to oppose the government on every step.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • yam sapkota

      मलाइ नि नेपाली हुन पाएकोमा सारो गर्व लाग्छ । यस्तो १६ घण्टा Loadshedding अनि, धारामा, ४ दिनमा आधा घण्टा खाने पानी , वा वा वा , म त गदगद भाको छु नेपाली भएकोमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Good starting , but incomplete and narrow.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      Devendra!

      Be positive!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      If you have valid Nepalese citizenship/passport and living foreign countries temporarily then why need to take id? no need. It is for those who were Nepalese and now have foreign citizenship and need visa to enter in to Nepal. if they get such id, they will have equal right as a Nepali citizen has to do any job/live/ business/investment in Nepal. Understand my friend!!!!! It is good job that government has done. It will increase investment in Nepal and employment too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ID should be applied by those original Nepalese citizens who have already obtained foreign passport and lost Nepalese passport rights. So in case of travelling to Nepal, such original Nepali citizens must obtain visa for Nepal at high cost and can’t stay as long as they wish. To avoid such difficulties, Nepal Govt. has taken such progressive step. We all should warmly welcomed such steps of Government. Dual Citizenship system would be more convinient for such originally Nepalese people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rimal

      hi
      dont be so scared.India is also included in SAARC. if you exclude india from SAARC then its ok otherwise this decision is good .including SAARC means giving ID to all indians who resides in nepal´s boarder. One thing keep in mind that all madeshi are not nepali

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      I still don’t understand..
      1. If you have Nepalese Passport, why you need NRN I.D.?
      Is there any extra benifit for the individual?
      2. What is the benefit for having Dual Citizenship?
      I guess individual will only save some bucks avoiding visa fee.

      The reason supporting “Dual Citizenship” is to move the capital from Outside to Nepal. May be some Mafia will also be benefited, but you can make good rules.

      Psychologically, the person already settled outside Nepal, or going to settle, are willing to save his/her assets in Nepal, and want to continue his ties in Nepal. But lack of dual citizenship, he has to give it up anyway, so starts shrinking his/her ties,which moves the capital away from Nepal.
      By law, NRI can not do research, training, teaching, buisness as Nepalese, rather treated as foreigner. That means even you can not stay in Nepal after certain period of time. If NRN gets Dual Citizen it will be beneficial for him and for NEPAL.
      Does anyone knows cons of giving Dual citizenship? And what is the benefit of getting I.D. for 2 years ($500), if you have passport.
      Please share your views.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rhs

      Dual citizinship pani chaine tyo pani FOKAT ma?

      paisa tirne bhaya liu natra canadian nai bhayara basa.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • PS

      shibani ji all are talking about NRNs not NRIs. hindi movie dherai hernu hunchha jasto chha ni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prasad Doha

      Mitra Shibani Panta yo NRI bhaneko k ho ni? ki NRN bhanna khojnu bha ko ho ki

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      खअई बिग्य को कमेन्ट होला भनेको त टाईप गल्तिपो औल्यउन्छ्न. आब नेपालीमा लेख्ने पनि भारतिय भये त नेपली भासा को राम्रै बिकाश हुन्थ्यो. कि कसो मित्र!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tamu

      Please do not shout. CAPS represent shouting. Noise pollution. ;-)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      If you are PR of UK, may be you can save some bucks saving visa fee (but you have to pay $500 for I.D.). Are you planning to buy property for 10 years?
      Why it is good for you? I am curious.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      oh. may be “khurpa ko Bind” for me.
      I don’t see any benefit, unless you can have I.D. for long time.

      Keep in mind: Nepal can save alot from those who are moving away from Nepal (who are in process of getting P.R. and still holds Nepalse Passport), than get back from P.R. I don’t think anyone want to invest in Nepal except in land.. No electricity, no sequirity..etc..
      I wish I can come soon to serve my motherland.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      Wait till your last breath…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      एक पल्ट जान्दा $३० होला,कार्ड लिन्दा $५००, त्यो पनि दुई दुई बर्शमा. कमान सिन्ह्ज्यु नेपालिहरु कति पल्ट जान्छ्न, प्रतेक बर्स्? पर्बतारोहि हरु जान्छ्न होला.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      सन्किर्न बिचार!
      हामि भन्दा जनघन्त्व बढीभएकाहरु नि बिकसित छ्न. केहि अधिकार कटौतिगरेर दिये हुन्न र? न र न हरुले चुनाब मा भाग लिने छैनन. मन्त्रि भने तपाई नई हुनुहुनुस.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      ABSOLUTELY RIGHT!

      Why limit! Let them bring wealth and invest in Nepal. That will create jobs and boost the Nepalese Economy. See Indians are smart and they allow dual citizenship. Wealthy Indians from all around the world have come to India to invest and retire.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      i think it has no sence to have NRN ID when we have passports. when we have passports that mean we are the citizens of Nepal and we have rights to stay in nepal or in foreign countries without any affects in our rights of citizen in posessing or selling out our properties. so we can doubt on present decisions; why a nepali who is holding nepalese passport need to get NRN ID that has the validity of two years only and that limits our rights of citizen to retain our rights on our properties, investments and buying and selling of properties. We need to be careful and need to have legal experts’ advises as that decision may mean to capture our properties in Nepal.

      further, we also need to be very careful while demanding for dual citizenship keeping in view of 1950′s treaty with India. since indian can have multiple citizen ship when nepal would adopt duel citizen ship those indian immigrants in nepal who would be holding citizenship of India and Nepal both would be more dangerious in context of our country.

      any way, we have to request media for their efforts to draw attention of immigration and legal experts on present decision of this unreliable government’s decision on NRN ID.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babu

      In my view, individuals on the following categories shuold NOT be allowed to get this card:

      1. those who go abroad on a scholarship through Nepal Government or with a recommdation from the Planning Commission.

      2. It is also time to remind those who have gone on a scholarship and never fulfulled their obligation by NOT returning to Nepal

      3. Employees of Nepal GOvernment and their dependents who have gone abroad with or thorugh Nepal government jobs

      4. Those who are working on a UN or World Bank job by virtue of being a Nepal government employee

      And, yes, definitely, NO voting rights to NRNs.

      INSTEAD OF AN ID CARD, IT WOULD HAVE BEEN MORE APPROPRIATE for a Nepal Embassy abroad to stamp on the passport saying NRN status granted. What is the use of creating a further bureacracy?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arun

      Praban ji, bidesh ma kalo dhan ka dekhnubhachha? Ekachoti yeta aera hernush, dhan ko color kalo, hario wa seto chha?
      Baru, Nepal ko kalo dhan bhanda chai kura tthikai chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker