प्रधान सेनापति रुक्माङ्गत् कटवालले आफूलाई सोधिएका प्रश्नहरुको जवाफ मंगलबार बिहानै बुझाएका छन्। उनको स्पष्टीकरणका सम्बन्धमा छलफल गरी निर्णय गर्न बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकले भारतीय राजदूत राकेश सूदले प्रधानमन्त्रीलाई ज्वरो आउने गरी हकारेका कारण बस्न सकेन रे भन्ने सुनियो। कटवाललाई सोधिएका प्रश्नहरुको जवाफ कस्तो दिए होला भन्ने ठट्यौली अनुमान माइसंसारका पाठक हरिभक्तले गरेका छन्-
प्रश्न १. संयुक्त राष्ट्रसंघीय मिसनले शान्ति सम्झौताविपरीत भनेर भर्ती नगर्न सेनालाई पत्राचार गर्दा पनि निर्देशन नमानेर सेनाले सहमति किन उल्लंघन गर्यो। सरकार र अनमिनको आदेश किन नमानेको ?
उत्तरः भर्ति रोक्न किन मानेन भने सिट खाली हुने भो । अहिले जस्तै स्पष्टीकरण माग गर्दा पुर्याउन जाने मानिस भएन भने म्याद फुस्किएर जागिर धरापमा पर्ने भएकोले ।
प्रश्न २. म्याद नथपिएका ८ जनरलका विषयमा सरकारका तर्फबाट कुनै पहल नहुँदै प्रधानसेनापतिकै आदेशमा जंगी अड्डाबाट बोलाएर उनीहरुलाई पुनर्नियुक्ति गर्ने सैनिक ऐनविपरीतको काम किन गरियो ?
उत्तरः सैनिक अधिकृतको म्याद थप्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा नलगी बीचैमा टुङ्ग्याएको कुरा सुनेर प्रधानमन्त्री रिसाउलान् भनेर।
प्रश्न ३. राष्ट्रिय खेलकुद प्रतियोगितामा जनमुक्ति सेनाको सहभागिताले दुई सेनाबीच सदभाव बढ्ने सरकारको धारणाविपरीत सेनाले खेल नै बहिष्कार गरी सरकारको निर्देशनको ठाडो अवज्ञा किन गर्यो ?
उत्तरः वृहत शान्ति सम्झौता बमोजिम नेपाली सेना र जनमुक्ति सेनाबीच नभिड्ने सहमति भएको यहाँहरुलाई अवगतै होला। खेल खेल्दा भिड्नु पर्ने भएकोले सम्झौता उल्लङ्घन हुन नदिन नखेलेको हो।
No related posts.









tara sathi ho katuwale le rajinama diyekai thik ho maile sune aanusar tyo manchhe aatinai raja bhakti chha re
मन परे हरियो, नपरे रातो
0
0
तेस्रो उत्तर चाहि दामि
मन परे हरियो, नपरे रातो
0
0
Thukkka for leader of Political parties . and they never show their stand against the india. and the history shows that we never be independent and the india never support their neighbour .Bharatiya Bistarbad murda bad
मन परे हरियो, नपरे रातो
0
0
nice question and answer !!!
मन परे हरियो, नपरे रातो
0
0
माथि बहादुर जीले http://www.nagariknews.com/recent-news/353-2009-04-21-14-58-06.html बाट स्रोतका रुपमा प्रस्तुत गर्नु भएको प्यराग्राफ ६ मा यस्तो लेखिएको रै छः-
“तर भर्ती प्रक्रिया अन्तिम चरणमा पुगेकाले भर्ती रोक्दा सेना र सरकार दुवैलाई असर पर्छ भनी सैनिक मुख्यालयले पुस अन्तिममा पठाएको पत्रको रक्षा मन्त्रालयबाट कुनै जवाफ नआएपछि सेनाले भर्ती गरेको सेनापतिको दाबी छ।”
यदि लेखेको कुरा सत्य हो भने त रक्षा मन्त्रालय पो गाह्रोमा पर्ने भयो त ।
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी,
हरिभक्तले लेख्या पढ्नु हुँदो रै छ अनि पो जाँचलाई स्ट्रेटेजि बनाएर पढ्नु पर्ने रैछ त । बल्ल पो कुरा छर्लँग भयो ।
मन परे हरियो, नपरे रातो
0
0
Very good answers by Mr. Hari Bhakta! Really funny.
मन परे हरियो, नपरे रातो
0
0
PM Dahal was selected as a Prim Minister to solve the problems they have created over 12 years of war.
This should have been this governments first priority.
Constitution writing, settling the PLA, taking all other unsettled groups towards permanent peace would have helped Nepal towards prosperity.
unnecessarily engaging itself with departments, such as defense, etc is only political wrestling.
please please think for poor Nepali people and stop this kind of dirty politics.
JAI NEPAL
मन परे हरियो, नपरे रातो
0
0
i feel like, in the current situation, Army should be kept away from this political environment. Katuwal should remin throughout his entire term. problem accord from Maxist Government, not the army. not only army, in each and every field, this Maxist Government creates problem and problem. country is more ruined. they r better to stay in JUNGLE.
मन परे हरियो, नपरे रातो
0
0
अब फेरी एकीकृत माओवादी सरकार एकपटक असफल हुने निश्चित देखिएको छ ।आखिर नेपाली राजनीति वृतमा सता कब्जा गर्ने नियतले ए।माओवादीले जतिसुकै गोटी चालेपनि अन्य दलहरु निदाएर बसेका छन् र…।विगत हेर्ने हो भने उ धेरै पटक पछारिएको छ जुन क्रम फेरी एकपटक दोहोरिने प्रष्ट देखिन्छ ।सेना आफ्नेा पकडमा छैन भन्ने उस्लाई रामै्रसंग थाहा छ ।त्यसैले त अनेक तिकडम गर्दैछ नी सर्वसतावाद लाद्न……माओवादीमा हतियारको दम्भ र युद्धको धङधङीको परछायां केही हदसम्म देखिनुलाई स्वभाविकै मान्न सकिएला तर आफ्ने गोरु चराउन अर्काको बाली नष्ट गर्ने प्रवृतिबाट अब उ मुक्त हुन सक्नुपर्छ…………।
मन परे हरियो, नपरे रातो
0
0
अब, प्रधानमन्त्री तुरुन्त राजिनामा दिनु पर्यो।
मन परे हरियो, नपरे रातो
0
0
Funny answers!!!!
मन परे हरियो, नपरे रातो
0
0
कहाँ त्यति हुनु, २१ पेज लेखेर मरेछन् कटवालले
एक्काइस पाना लामो स्पष्टीकरण लेखे कटवालले
http://www.nagariknews.com/recent-news/353-2009-04-21-14-58-06.html
काठमाडौँ, वैशाख ८ (नागरिक)- प्रधानसेनापति रुक्मांगत कटवालले नागरिक सरकारको आदेश पालना गर्ने र उल्लेख गर्दै मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान स्पष्टीकरण पत्र बुझाएका छन्। बिहान ९४५ बजे सेनापतिका निजी सचिव सहायकरथी राजेन्द्र क्षेत्रीले प्रधानसेनापतिको पत्र बुझाएका हुन्।
मन्त्रिपरिषद्को कार्यालयमा पत्र दर्ता गरिसकेपछि क्षेत्रीसहितको सैनिक टोलीले रक्षा मन्त्रालयमा पनि बोधार्थ दिएको छ। स्पष्टीकरणपत्रमा आइतबारको मन्त्रिपरिषद्द्वारा सोधिएका तीनवटै प्रश्नको जवाफ दिइएको छ जसको सुरुवातमै ‘म रुक्मांगत कटवाल फलानो मितिदेखि म सेनापतिमा नियुक्ति भएको …’ भन्ने व्यहोरा उल्लेख छ।
२१ पाना लामो पत्रको धेरै अंश यसअघि रक्षा मन्त्रालय र सैनिक मुख्यालयबीच भएका पत्रका आदान-प्रदानले समेटिएको छ। भर्ना प्रक्रियाका सवालमा पत्रमा भनिएको छ ‘पहिलॆको सरकारले भर्ना प्रक्रियालाई स्वीकृति दिएको हो। त्यही निर्णयबमोजिम सेना नियमित प्रक्रियामा दरबन्दी खाली भएका पदमा पदपूर्ति गर्न भर्ना लिइएको हो।’
कटवालले शान्ति प्रक्रियालाई असर पार्ने नेपाली सेनाको कुनै मनसाय नभएको पत्रमा उल्लेख गरेका छन्। रक्षा मन्त्रालयका हरेक निर्देशनलाई सैनिक मुख्यालयले पालना गरेको दाबीसमेत पत्रमा गरिएको छ।
सैनिक भर्तीका सम्बन्धमा रक्षा र मुख्यालयबीच भएका पत्रका आदानप्रदानलाई स्पष्टीकरणसँगै पेस गरिएको छ जसमा सेनाले भर्ती लिनु पहिले रक्षा मन्त्रालयबाट लिएको स्वीकृति र रक्षाले भर्ती रोक्नु भनी गत पुस ९ गते पठाएको पत्रका प्रतिलिपि पनि छन्।
तर भर्ती प्रक्रिया अन्तिम चरणमा पुगेकाले भर्ती रोक्दा सेना र सरकार दुवैलाई असर पर्छ भनी सैनिक मुख्यालयले पुस अन्तिममा पठाएको पत्रको रक्षा मन्त्रालयबाट कुनै जवाफ नआएपछि सेनाले भर्ती गरेको सेनापतिको दाबी छ।
पत्रमा जेठा रथीको सिफारिसअनुसार आठ सहायक रथीको पदावधि बढाउन रक्षामन्त्रालयलाई पत्र पठाइएको उल्लेख छ। रक्षाको पत्रअनुसार उनीहरुलाई सैनिक सचिवालयले अवकासको पत्र बुझाएको जानकारीसमेत पत्रमा छ। तर सर्वोच्च अदालतले निर्णय फिर्ता गर्नू भनी गरेको फैसलालाई सम्बन्धित पक्षले नै सैनिक सचिवालयसम्म ल्याएपछि त्यहीअनुसार काममा फर्काइएको उल्लेख छ। पत्रमा सर्वोच्चमा थप विचाराधीन भएकाले न्यायालयबाट हुने निर्णयको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कटवालले राष्ट्रिय खेलकुद प्रतियोगिताको नियमअनुसार ५ विकास क्षेत्र र तीन विभागीय टिम समावेश हुने भनेर स्पष्ट किटानी भएको उल्लेख गर्दै खेल सुरु भइसकेपछि नयाँ टिम आएकाले खेलाडीहरुले नै खेल्न नमानेको दाबी गरेका छन्।
उनले राष्ट्रिय खेलकुद प्रतियोगिता बहिष्कार गरेको नभई विभागीय प्रमुखहरुसँगको सल्लाहका आधारमा केही खेलमात्र नयाँ टाइसिट निकालेकोले खेल्न नसकेको उल्लेख गरेका छन्।
स्पष्टीकरणपत्र पाउनासाथ कटवालले सोमबार जंगी अड्डामा बलाधिकृत छत्रमानिसंह गुरुङ कार्यरथी नेपालभुषण चन्द सहायकरथी बीए कुमार शर्मा सहायकरथी निरेन्द्र अर्याल सहायकरथी राजेन्द्र क्षेत्रीसँग सरसल्लाह गरेका थिए।
उनले सोमबार राति अबेरसम्म कानुन व्यवसायी सेनाको कार्यरथी विभागअन्तर्गतका जनरल र सैनिक सचिवालयका अधिकृतसँग सुझाव लिएर ुनरमु भाषाको पत्र तयार पारेका हुन्। तर छलफलमा सेनाको दोस्रा वरियताक्रमका बलाधिकृत कुलबहादुर खड्कालाई बोलाइएन।
मन परे हरियो, नपरे रातो
0
0
i agree with the answer given above…….
मन परे हरियो, नपरे रातो
0
0
I like above answers.sweet and logical danny USA
मन परे हरियो, नपरे रातो
0
0
Well said….i like your satire.
मन परे हरियो, नपरे रातो
0
0
It would better to cover more questions. Overall nice satire.
मन परे हरियो, नपरे रातो
0
0
कटुवालले राजीनामा दिएकै ठीक। नँया नेपाल निर्माणका पथमा वाधक हुन उनी। नत्र भने वर्खास्त गरिदिनपर्छ। हावभावले मात्र हैन, कामकर्तव्यले पनि उनी राजाका मान्छे हुन, जनताका हैनन। शाही चौकिदार इन चीफ।
त्यसको मतलब माओवादी सबै सही हुन भन्ने होईन। तर देशको शासन अहिले राजदरवारले चलाउने हैन। कंग्रेस र एमालेले सामन्ती शासन कायम राख्न गरेको प्रयास आगामी चुनावमा भोग्नुपर्नेछ।
नँया नेपालको सरंचनामा सेना, प्रशासन र न्यायपालिकामा आमुल परिवर्तनको आवश्यकता छ। विशाल भुईँचालो जानपर्छ। महीको ढुँग्रो मात्र फेरेर भएन। सबै ढिला सुस्ती छन त नभनौ तर हालको २५% मात्र रहे पनि प्रशासन चल्छ। सेनाको काम छैन,शान्ति सेनामा पठाऊन वाहेक। हालको सेनालाई ७०% कटौति गरेर सुरक्षा सेना मात्र गठन गरिनपर्छ जसले देशको सीमा सुरक्षा र विकाश कार्यमा समेत सलँग्न हुनपर्छ।
देशको सिपाहीलाई अफिसरका स्वास्नीको पेटीकोट धुन लाउने पनि सेना हुनसक्छ? यो त जनताको पैसामा सीमित अभिजात वर्गको सँस्था वा क्लब हो। जनता सिटामोल खान नपाएर मरिराखेका छन,सेनामा दिनरात अफिसरको मदपान र नाचगान, के हो यो?
देशको हित चाहने हो भने कटुवालले राजीनामा दिनपर्छ।
मन परे हरियो, नपरे रातो
0
0
100% right ma sahamat chhu
मन परे हरियो, नपरे रातो
0
0
excellent; well-said. I am with you 100%
मन परे हरियो, नपरे रातो
0
0
i am not agree anymore with you my dear.
मन परे हरियो, नपरे रातो
0
0
Dear friends,
Its all acceptable/felt by all Neplease citizens including you and me that there are alot of problems persisting in Nepal.
The solution doesnt lie in the fact that Maoest Army or YCL type people should run the country.
Its for sure that commander in chief of the National army will have definitely better life standard than other common citizen.
Lets agree on your opinion that the commander in chief should resign but what sort of arrangement will be there?
As this government has limited purpose of making constitution so should not go towards extra miles unnecessarily.
In short Nepal is not only meant for Maoest rather its for all nepalese among others congress and UML.
मन परे हरियो, नपरे रातो
0
0
kin katuwal le rajinama dinu parne taki maobadi komanchhe paros bhaner
iam not agree bro
nepali sena maobadi ko pewa hoena jati bela jaslai rajinama de bhandai ma dene nepali sena nepali janta ko ho tapale euta party ko support ma bolnu bhanda pahila tapai euta sarbasadharan nepali bhayer sochna tapai lai binamr anurodh gardachhu ani maobadi le afnai manchhe nepali sena ma rakher garna khojeko ke ho aba ka janta lai maobadi le khelauna na soche hunchh ab janta le pani maobadi sanga kasari sanghasha garnnu parchha bhanne jani sake ka chhan bujhayo bro yo timro sujhb timro giji mai rakhda hunchha
anurag ksa
मन परे हरियो, नपरे रातो
0
0
i am 100 % agree with you.they still need to learn alot how to run the government..
मन परे हरियो, नपरे रातो
0
0
its a belief of a narrow minded person like you, my fren. If u dont accept the truth and think surfacely, than its too pity of you.
मन परे हरियो, नपरे रातो
0
0