युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

लघुकथाः आमाको माया

असाध्यै गहिरो प्रेमको एक जोडी। प्रेम यात्राकै क्रममा प्रेमिकालाई सनक चढेछ। आफ्नो प्रेमीले आफूलाई कत्तिको माया गर्दो रहेछ भन्ने जाँच्न मन लागेछ। एक दिन प्रेमीलाई सोधिछन्- तिमी मलाई साँच्चै माया गर्छौ ? प्रेमीलाई आफूप्रति शंका गरेको देखेर अचम्म लागेछ। अनि के गर्दा विश्वास हुन्छ भन्ने उसले प्रेमिकासँग जिज्ञासा राखेछ। प्रेमिका एकाएक भन्छे- मलाई साँच्चै माया गर्छौ भने तिम्रो आमाको कलेजो अहिल्यै लिएर आऊ। प्रेमीलाई आफ्नो प्रेम साँचो हो भन्ने देखाउनु थियो।
तर आमाको कलेजो ? अन्धो हुन्छ भन्छन् नि प्रेम…। ऊ सिधै गएर आमाको हत्या गरी कलेजो झिकेर आफ्नो खल्तीमा राखेर दगुर्दै प्रेमिका भएतिर जान लागेछ।
हतारमा ढुंगोमा ठेस लागेर….बर्ल्याङग लडेछ। उठ्ने तरखर गर्दागर्दै खल्तीबाट परिचित आवाज आएछ-….बाबु…तिमीलाई कतै चोट त लागेन…..?

मातातीर्थ औँसी विशेष
पवन आचार्यको इमेलबाट प्राप्त

No comments yet to लघुकथाः आमाको माया

  • ram basnet

    very very god articals from every one. but wasn,t good one artical who kill the mother and who keept mother liver in the pocket. thanks happy motheers day.

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  • Bhesh Raj Acharya

    My Mother and my family members are most significant aspect of my life.I like the story …heart touching…

    RAJ
    Sydney

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • पर्शुराम

    कथाले आरम्भमा विपरित लिङ्गी बीचको प्रेमको कुरालाई पस्कँदै अन्त्यतिर सबैलाई ग्राह्य सन्देश आमाको माया अपरम्पार छ भन्ने सत्यलाई आमाको विभत्स हत्या गराएर अलौकिक वाणी मार्फत् प्रकट गराएकोबाट अपेक्षाकृत स्वाद मैले पाइनँ। कि त कथाको शुरुदेखि नै दन्ते–कथाको छाँट देखिनु पर्‍यो होइन भने अन्त्य पनि शुरुवात् जस्तै अवस्थितिलाई पक्डेको हुनुपर्‍यो।

    प्रेमिका/प्रेमी प्रतिको प्रेम र आमाको माया बीचको तुलना गर्दा एक पक्षले अर्को पक्षलाई निषेध गर्ने किसिमका होइनन् भन्ने मलाई लाग्छ। बाँकी विषयमा मेरो विचारलाई लीलाजीको पहिलो वाक्यलाई छोडी दोस्रो वाक्यले अभिव्यक्त गरेको छ।

    कथा वास्तवमै छोटो छ, एक मिनेटमा मिठो, तितो जे जस्तो भए पनि स्वाद लिन सकिन्छ। मातातीर्थ औंसीको छेक पारेर आमाको महिमालाई स्मरण दिलाउनुभएकोमा पवन आचार्यजीलाई धन्यवाद।

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  • maily pachily pani sunyako thiya tara aja padha jhan marmik lagyao,

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Ashok

    Ama Bhanda Badhi Maya Kasaile pani Gardina ni !
    Kabita ramro lageo.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • mansha

    i love u mom and missing u

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • laghu katha ….!! sarai man paryo ..short and sweet.
    thank you.!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • सार्थक, दोहा-कतार

    पुरानो भए पनि एकदमै सान्दर्भिक ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Nima Gyalje Sherpa, Sydney

    कथा मार्मिक छ! करीब १५/१६ बर्स अगाडी गरिमा को कुनै अंक माँ छापिएको एक लघुकथा !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Rohit

    Happy Mother’s day!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • surya adhikari

    satile sarapeko des bhanchan tara ama aja hamilai chahiyeko auta gatilo neta . auta ramro neta janmaidiu na ama timi lai lakh lakh dhanabad dinchu . timi lai koti koti pranam garchu timi sarir lai luchera khane haru aja prado chadera hideka chan . Tiniharu ko nas garnu paryo ama auta ramro neta deu ama

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • babu ireland

    babu ireland
    hi there!
    i already heard this story from my mother. anyway very touchy.

    god couldn’t be everywhere that’s why he made mothers.
    happy mother’s day!

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • लीला

    प्रेमिका त रोजेर ,खोजेर ,प्रयोग गरेर , चाखेर ,चुसेर ,घोप्टो ,नेप्टो ,चेप्टो जसरी पनि पाईन्छ तर जन्म दिने आमा त पाइदेइननि घरी घरि । जाबो एउटा प्रेमिका को लागि जन्म दिने आमा को हत्या गरी कलेजो नै ल्याउने पापिस्ट लाई के भनुम र खोइ ।

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  • प्रकाश थापा, सिडनी बाट

    मुटु छुने लघु कथा

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • Kamal Pokharel (USA-Virginia)

    I hate those PAKHANDIHARU who loves swasni more than Ama.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • santosh-G,macau

    I donot have any word to discribe about Mother.
    Happy MOTHERS DAY,Missing her so much.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • Riya uk

    happy mother day.
    mum i love u .iam missing you alot.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Lesh-USA

    mother is great always !!!

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • lachchu, il, usa

    umesh babu,

    j pani rakhidine?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • lachchu, il, usa

    what a nonsense !!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • parbate

    आमा,जन्मदिने मात्रै आमा हुन त? मलाई जन्म दिने आमाले यो धरती छाडनु भएको धेरै बर्ष बिति सक्यो/ तर सम्झना भने अझै पनि संगै हुनुहुन्छ जस्तो लाग्छ / काठमांडू तीर हुंदा जन्मदिने आमा नहुँदा पनि सम्झानाको लागि मातातीर्थ औंसिको दिन खास गरी मन्दिर वरपर बसिरहेका, जो संतानबाट तिरस्कृत सहारा बिहीन आमाहरूलाई भेट्न जाने र आफ्नो कमाईको औकात अनुसार खादद्य वा लत्ता कपडा उपहार राख्ने गरेको थिय/ तर ती दिनहरुमा म जे चाहनाले त्यहाँ जान्थे, तेस्को ठीक बिपरीत आशिसहरू बर्सिंथ्यो, बाबुको जय होस …..तर कसैले पनि मेरो छोरो भएर पो, यहाँ सम्म भेट्न आयो …. भन्न जानेनन/ आज यो क्रम छुटेको करीब ८/10 बर्ष भै सक्यो/ अचेल, जन्मभुमितिर नभै कर्मभुमितिर अल्मलिएको छू/ तर यहाँ पनि मैले एउटी करीब अस्सी बर्षे आमा भेटेकोछु / बेलाबेलामा भेटने स्वीकृति पाएको छू / खास्सै मद्दत स्वीकार गर्दिनन/ तर उनलाई उनकै भाषामा, आमा भनी दिंदा अतिनै खुसी हुन्छिन र भन्छिन माई लिटिल बोंय / अनी मलाई असाध्यै रमाइलो लाग्छ /

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  • Gopi

    त्येसैले त ama ko maya napna sakidaina ni

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • झापाली

    मलाई आज यो कुरा पढ्दा धेरै नै दु:ख लाग्यो । माथिका सुरुका पंक्ती पढ्दा निकै नै खुशी थिए त्यस पछी जब म यो पढे “आमाको हत्या गरी कलेजो झिकेर आफ्नो खल्तीमा राखेर दगुर्दै प्रेमिका भएतिर जान लागेछ ।” मलाई अझ धेरै दु:ख लाग्यो किन भने आफ्नो जन्म दिने आमालाई हत्या गर्ने छोरा कस्तो हो ? त्यस पछी अझ अरु पढे यो पंक्ती “उठ्ने तरखर गर्दागर्दै खल्तीबाट परिचित आवाज आएछ-….बाबु…तिमीलाई कतै चोट त लागेन….? यो कुरा पढ्दा मेरो मनमा धेरै नै बिस्फोट भये जस्तो लाग्यो संसारमा आमा जस्तो अरु कोही हुन्न भन्ने कुरा उक्त पंक्ती पढे पछी धेरै नै महसुस भयो भने मेरो मन धेरै अनी भबबिहोल भएको छ । आफ्नो सन्तानले जे गरे पनि आमको माया आफ्नो सन्तान प्रर्ती उतिनै हुन्छ भन्ने कुरा प्रस्ट भएको छ । मलाई पनि आज धेरै नै आमा बाट टाढा भएको महसुस भएरहेको छ ।

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • भनिन्छ नि आफुलाई जन्म दिने आमा र आफु जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ भनेर, आमाको महत्व कस्तो हुने रहेछ भन्ने कुरा आमाको साथमा बस्दा भन्दा पनि विछोडिएपछि थाहा हुने रहेछ। म पनि अहिले आमा र आफ्नो जन्म भुमी देशलाई छोडेर एक्लै बिरानो ठाँउमा कामको शिलशिलामा प्रदेशी जीवन बिताईरहेको छु। वास्तवमा सम्पूर्ण विश्व आफ्नो विपक्षमा हुदाँ पनि आफ्नी आमा कहिले पनि आफ्नो सन्तानको विपक्षमा हुन सक्दिनन्। चाहे आफ्नो सन्तान चोर फटाहा धुर्त बदमास किन नहोस् ,एउटी आमाको लागी आफ्नो सन्तान सधै प्यारो हुन्छ। आफ्नो सन्तानलाई सधै अबोध र अज्ञानी देख्छिन्। उनको जस्तो निस्वार्थ माया सायद सँसारमा अरु कसैले दिन सक्दैनन्। आज आमाको मुख हेर्ने दिन, यति टाढा बसेर फोनमा कुरा गर्ने अनि आमालाई सम्झिने भन्दा के नै गर्न सकिन्छर। तर नेपालको फोन त्यहि हो भनेको बेलामा लाग्ने पनि होईन। सधै जब नम्बर डायल गर्छु, अनि भन्न शुरु हुन्छ तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केहि छिन् पछि पुनह: प्रयास गर्नुहोला। थाहा छैन त्यो केहि छिन् कहिले आउछ। केहि छिनको प्रतिक्षा गर्दा गर्दै कति दिन रात बित्ने हो।

    सुवाश श्रेष्ठ दोहा कतार

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • Ravi Raj Pyakurel

    Aaja Aama ko mukh herne deen. tara k garnu bihana call lagena, aile office bata farkera aauda dhila bhaisakyo..aba bholi bihanai feri try garnu larla…….
    Missing you aamaaa

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • oh god!tyo chhoto lekh ma pani aama ko sara mamata khayauna safal.thank u bhanda thulo aru kehi hune bhaye tyo nai samarpan garna chahanchhu yo lekh ko lagi.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kris

    Mother’s love can not be compared with other did.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • mahesh

    amako maya aparmapar huncha daiba ko jastai. yo sabda ma barnan garna sakinna. amako maya bujhnalai ta ekchoti afaile mahus garnu parcha ta tha bhaihalcha.
    so i would like to say from my inner core of heart HAPPY MOTHERS DAY.
    mahesh subedi
    denmark bata

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • shanta

    happy mothers day to all …. i wish i can give a lot of happiness to my mom i miss u mom

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Luna

    मातातिर्थ औशी आज हो कि भोली ?
    अहिले भर्खर माइसन्सार हेर्दा पो था भयो । अब अहिले त उता ( नेपाल मा अध्यारो भ ईसक्यो । आमा पनि निदाइसक्नु भो होला । भोली बिहा नै फोन गर्छु । अस्तिनै बा को मुख हेर्ने दिन मा पनि माइसन्सार हेर्दा था पाएर तुरुन्तै फोन गरेकी थिए , ज्या! यस् पटक त ढिलो भएछ ! थक थक लागि राख्या छ ! )

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Bhakta Gurung Boston US

    mother can’t be compared to other”. she the earth, she is the mine of love , sympathy and compassion. Mother is the great ! HAPPY MOTHER’S DAY!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • बैरागी

    छोटो मीठो अत्यन्त मार्मिक ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kisan

    No words to describe -”Mother´s Love”.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • sila

    aama ko mamata ko baran garera sakidaina, yo sabdha dheri vari cha, yas lai karma ma utarnu parcha.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Jillabashi Baburam

    Succinct!

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • luna jee kaatha ko barema chai kei pani bhannu bhaye na ni!!

    Malai chai kaatha sachhai mitho lagyo. prasamsa garna layak kunai sabda chhaina hai ma sanga ta. katha jasle lekheko bha pani thanks bhanna chaahanchhu lekhak lai… its really good taste of short story…

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Luna

    केशब जि !
    पबन जि बाट राखिदिनु भएको उक्त कथा कता कता सुने झै लागेकोले कथाको बारेमा केही पनि लेखिन मैले तर यही बहाले ( पबन जि ले ) राखिदिनु भएको कथा कै कारण नै झसङ्ग हुन पुगे म !
    हत्त न पत्त समय हेरेको , ढिलो भ ईसकेछ ! ( उता निदाउने समय भ इसकेछ अर्थात मेरो आमा निदाइ सक्नु भो होला भनेर उठाउने दु:ख पनि दि ईन )
    माता तिर्थ को दिन आमा हुने ले आमालाई खुशी बनाउन हर कोशीस गर्छन् । म भने यता काममा ब्यस्त हुँदै भुसुक्कै बिर्सेंछु ! कस्तो मन खिन्न लाग्या छ !
    अस्तिनै को पाला पनि माइसन्सार मै देखेर बा को मुख हेर्ने दिन मा फोन गर्दा बा कत्ती खुशी हुनु भा’थ्यो । पछी आँफैलाई कत्ती मन आनन्द भ ई राख्यो !
    यस् पटक ( आज ) दिनमा ( दिउसो ) माइसन्सार नहेर्नाले मन खिन्न भा’ छ ! अरु बेला त दिउसो को चिया खादा पनि हेर्थे नि ! आजै मलाई हेर्नु नपरेको !
    केशब जि !
    अब कथाको के कुरा !
    असाध्यै मन छुने र समय सान्दर्भिक छ ।
    पबन जि लाई धन्यवाद ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • पुष्प

    कथा पुरानै हो । तर आमाको माया …

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Sandy

    कथा राम्रो छ | मैले पनि यो कथा सूनी सक्या छु (हिंदी भजन) | यहाँ लेखिएको कथा अलि अधुरो छ | जे भए पनि कथा राम्रो छ |

    HAPPY MOTHER’S DAY

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • UMESH

    luna jee,
    mahile ta phone gare bihanai nai. ani katha ko barema ma bhannu parda chai maan chune khalko chha tara kata kata sunisakeko jasto lagyo paban jeee le katai bata sabhar garnu bhako jasto lagyo source khualeko bahe sun ma sugandha hunthyo natra ta Plagarism(chori) ma pariyela ni ta.
    umesh
    sydney

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Jillabashi Baburam

    कोही सिधै आकाशबाट त कोही आमाको कोखबाट!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sagar

    छोटो मीठो अत्यन्त मार्मिक ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • UMESH

    pushpa jee paban jee le afnai maulik jasto gari lekhnu bhako chha ta??? ani hamro blogger umesh ji le pani eso bichar garnu paryo lok katha haru lai afno name rakher my sansar ma afnai bhaner pathauna ta bhane ni ki kaso.
    Luna jee ko comment k chha esma?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • thanks kamal ji your comment is the best

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

eXTReMe Tracker