मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    केही होला त भोलि शुक्रबार ? केही हुन्न

    अपडेटः आजभोलि नै केही होला कि भन्ने सोचिरहेकाहरु ढुक्क हुनुस्। स्रोतहरुका अनुसार आज र भोलि केही हुनेछैन। अझै सहमतिका प्रयास जारी हुनेछन्। केही भएमा पर्सितिर हुनसक्छ।
    *************
    यसअघिको ब्लगः
    सरकारले प्रधानसेनापति रुक्माङ्गत् कटवाललाई बर्खास्त गर्ने नियतका साथ २४ घण्टे स्पष्टीकरण सोधेको भोलि १२ औँ दिन पुग्नेछ। तर पनि अहिले यी शब्द टाइप गर्दासम्म के होला भन्ने निश्कर्ष निस्केको छैन। माओवादी जुनसुकै हालतमा हटाउनु पर्ने र कांग्रेस कुनै पनि हालतमा हटाउन नहुने पक्षमा छ। एमालेको भूमिका मध्यस्थकर्ताको छ तर दुवैले उसको कुरा मान्न अस्वीकार गरेको छ। सरकारले हटाउने नै भयो र सेनाले कू गर्ने भयो भन्ने हल्ला निकै आए यसबीच। तर केही पनि भएन।

    भोलि शुक्रबार (हजुर भोलि पनि शुक्रबार परेको छ) मे दिवसको दिन माओवादीले राजधानीमा लाखौँ कार्यकर्ता उतार्ने तयारी गरिरहेकोले केही होला कि भन्ने संकेत भने पाउन सकिन्छ।

    सुने अनुसार माओवादीले आज राति अबेरसम्ममा प्रधानसेनापतिलाई बर्खास्त गर्ने र भोलि मे दिवसको जुलुसलाई विजय उत्सवका रुपमा मनाउने तयारी गरिरहेका छन्।

    यद्यपि त्यस्तो निर्णयले कानुनी, संवैधानिक प्रश्न उठाउने निश्चित छ। प्रधानसेनापतिले स्पष्टीकरणको जवाफ पठाउँदा पनि सुरु मै तिमीहरुले मलाई हटाउन सक्दैनौँ भनेर चुनौति दिएको यहाँ स्मरणीय हुन आउँछ। जवाफमा भनिएको छ-

    सर्वप्रथम यो स्पष्टीकरण प्रस्तुत गर्ने क्रममा निम्नलिखित संवैधानिक एवं कानुनी प्रश्नहरूको बारेमा निवेदन गर्दछु
    -क) नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ (२) मा नेपाली सेनाको प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नेछ भन्ने व्यवस्था रहेको छ भने उपधारा (३) मा नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन कानुनबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नेछ भन्ने प्रावधानसमेत रहेको छ । यस स्थितिमा म निवेदक कार्यरत रहेको प्रधानसेनापति पदको नियुक्ति गर्ने अधिकारी सम्माननीय राष्ट्रपतिज्यू रहनुभएको र कानुन व्यवस्थासम्बन्धी ऐन, २०१० को दफा १६ अनुसार नियुक्ति गर्ने अधिकारीमा नै सेवाबाट हटाउने अधिकारसमेत रहेको कुरा निवेदन गर्दछु।

    -ख) म निवेदकको नियुक्ति पुनस्र्थापित प्रतिनिधिसभाको घोषणाबाट संशोधित तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम भएकोले साविक संविधानबमोजिम नियुक्त भएको प्रधानसेनापतिको सेवालाई निरन्तरता दिनको लागि हालको सैनिक ऐन, २०६३ को दफा ११(४) मा व्यवस्था भएको परिप्रेक्ष्यमा अवकाश दिने दृष्टिकोण बनाई म निवेदकको हकमा सैनिक ऐन, २०६३ को दफा ११(३) को व्यवस्था प्रयोग गर्न नमिल्ने देखिएको बेहोरा सादर निवेदन गर्छु ।

    राष्ट्रपतिले सरकारको यो निर्णयलाई अनुमोदन नगरेमा के होला भन्ने अन्यौल पनि छ। राष्ट्रपतिले संवैधानिक पृष्ठभूमिका व्यक्तिहरुसित गरिरहेको सरसल्लाह पनि अर्थपूर्ण छ। सेनापति हटाउन नसके सरकार छाड्ने भन्दै हिँडेको माओवादीले के खुलामञ्चमा भोलि हुने आमसभाबाटै सरकार छाड्ने घोषणा गर्ला त ?

    नेपालको राजनीति न हो, जे पनि हुनसक्छ र केही पनि नहुन पनि सक्छ। अहिलेलाई अनुमानको खेतिभन्दा पनि निरन्तर घटनाक्रमहरुमा नजर राख्‍नु नै बुद्धिमानी हुन्छ। हेरौँ, आज राति र भोलिसम्ममा केही हुन्छ कि !

    No related posts.

    No comments yet to केही होला त भोलि शुक्रबार ? केही हुन्न

    • Rupaketi

      katuwal le kehi garna sakne bhaye ta gyane lai bachauthyo ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gata sambidhan sabha bata chuniyeka sabhasadaharu lai nepali jantale nepal rastra ra sayaun barsha dekhi anyay ra garibima pilsiyeka bibhinna bargaka janjati nepali jantako bhagya rekha kornaka lagi vote diyaka hun tara aaja so kura birshi niji swartha ra party hitaka khatir rastra lai bikhandan ra griha yudha tira dhakeli rahechhan khabardar party haru nepal rahe matra hami nepali rahanechhau party ta tyasa pachhika kura hun nepali sathi haru samaymanai khabardari garau hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cRIS

      u can speculate anything or everything – hypothetical speculation, abusing freedom of speech!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju

      जननिर्बाचित् सरकारको आदेस नमान्ने कटुवाल लाई जती सक्दो चाडो कार्बाइ गर्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम प्रसाद घिमिरे CA

      लिन्छन आड समाजको मनपरि अन्याय गर्छन कुनै । भ्रष्टाचार पनि उसै गरि भयो कानुनको आडमै ॥ गर्छन धार्मिक आडमा मनुज ती दुष्कर्मता नै निकै । यस्तै शासन छेत्रमा र अझ त्यो उद्योगमा छन अझै ॥ कोहि छन् बक चालका भनी कुनै छन् स्यालका चालमा । लाम्खुट्टे सरि छन् कुनै जगतमा छन् बाघका चालमा ॥ के गर्ने भरिया मनुष्यहरु छन् यो राष्ट्रमा स्वार्थका । यस्तै छन् व्यवहार शिष्टजनमा हा ! सभ्यताका निका ॥ गल्ती थोर कतै हुँदा त अरुको आलोचना गर्दछन् । गल्ती धेर ह​ऊन तथापी निजको ढाक्छोप सधैं गर्दछन् ॥ आफ्नो दोष लुकाऊने र अरुको गल्ती त औल्याउने । होला के गरि यो समस्त जनको कल्याण वा उन्नतीः ॥ नेपाली जनको छ सातु गतिलो राम्रो मिठो भोजन । प्यारो गुन्द्रुक साथ सातु र ढिडो हाम्रो मिठो भोजन ॥ आफ्नै राष्ट्रियता छ गुन्द्रुक ढिडो प्यारो तिते फापर । कोही भन्छ ढिडे भने भनिरहोस भाते न भन्नु तरः ॥ कोही छन बुझ साम्यवाद र यहाँ सामन्तमा छन कुनै । कोहि वाद समाजनै असल हो साम्राज्य भन्छन कुनै ॥ कोहि धार्मिक वादमा अटल भै व्याख्यान गर्छन निकै । वादै वाद जुधी नेपाल अहिले भै गो लथालिङ्ग नै ॥ कोही भौतिक वादमा रुचिलिने कोही त आध्यात्ममा । कोही मानवता छ उत्तम भनी लाग्छन् उसै वादमा ॥ वादै वाद जुधि विवाद जगमा पैदा भयो दुर्जय । के भन्ने अबता सु-शान्ति हुन गो यो राष्ट्रमा नै छ्य्य ॥ आफ्ना लछ्ये बिषे सबै असल छन सिध्दान्त वा वाद त । वादै वाद जुधी खराब हुन गो ती वादका हालत ॥ आफै मात्र गरुँ समाज विचमा ठुलो बनी मोज ता । भन्ने केवलका मनुष्यहरु छन् यो राष्ट्रमा स्वार्थका ||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yogi

      जंगली माओबादी हो
      सकछौभने,

      – सबै दल मिलेर नेपाली भुमिबाट इंडियन सैनिक हटाऊन संसद अबरुद्दा गर
      -तिमीले इंडियनलाई दिएको ४० लाख नेपाली नागरिकता खारेज गर
      –नेपाली नेपालीहरुमा भएको अबिस्वास हटाऊ
      –नेपाली भूमिबात इंडियन सैनिक हटाऊ
      –पशुपतिबात इंडियन पुजारी हटाऊ
      –इंडियन राजदूत को हैकम हटाऊ
      –भारतीय दबाब हटाऊ
      –वाई सी एल हटाऊ
      –लोड सेडिंग हटाऊ
      –परनिर्भरता हटाऊ
      –आतंक हटाऊ
      –गरीबी हटाऊ
      –बंद हटाऊ

      होइनभने रुकुमंगत कटुवाललाई होइन आफै हट

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • santosh ghimire CA

      फुकौं विगुल शान्तिको लहरले संसार ब्युँझाउंदै । नामै राष्ट्रियता लीई सब मिलि बढ्दै अगाडि सँगै ॥
      छोडे गौतम बुध्दको पथ यहाँ राष्ट्र लथालिङ्ग भो । जन्मे गौतम बुध्द जुनस्थल महा बुध्दि भताभुङ्ग भो ॥

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • katwal dai lai best of luck
      janatako namma vukne tara jhinga marna nasakne lai ku nai gardeu katwal dai pareko timi nai behora hai. hami ta dherai tadha chhau. teha ka nepali le jasto sasti vognu pareko chhaina tara des bigreko news sunda dukha lag6.jun tantra aaya pani garib janata lai kehi aayana pahile jasto dukha thiyo ustai chha ahile pani .change aayo ta khali garib janata ko bui chadhera jhut ko kheti garne haruko matra.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ashok

      survival to the fittest indicates the prachanda is real powerfull.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ashok

      Bhadragoal is the traditional theory of evolution which is being applied to human in nepal for the possible LION.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ashok

      Therory of evolution is wrong when applied to human beings.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ashok

      either all out or no one out
      either we fight each other or no fight at all
      either everybody carry guns or noboday at all

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashok

      no he will not

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kieran

      हुन्छ , भोली धेरै कुरा हुन्छ । दिन भरी जुलुश हुन्छ । विश्वका मजदुर एक हौ भन्दै मजदुर नामधारी हरु बिभिन्न पार्टिको झन्डा बोकेर भिन्न भिन्न जुलुस लगाउछन । दिन भरी थाकछन साझा परे पछी नेताहरु गूड् फ्राइडे भन्दै चियर्स् गर्छन् , असली मजदुर हरु साइली को भट्टि तिर गएर एक गिलास खोया बिर्के स्वाट्ट पार्छन अनी, श्वासनी हुने झगडा गर्छन् नहुने तेतिकै सुत्छन ।

      Very nice said.. thanks,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rukmagat will go on friday

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan

      नेता जती सखप नपारी देश बन्ने जस्तो छैन कती आन्दोलन मत्रै गर्नु नेपालीले नेताको लागि , जनतले केही पनि नपौने .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेशजी
      whatever it happens…it doesnot make sense.. We just hope that something will be good for nation in a long term…. Our predication does not make sense…
      However, I appreciate your way of writing and keeping infom us about the development going on Nepal situation….

      Madhu
      From Korea

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna baba

      आजा अंतिम दिन एसको अस्तु खोला माँ बगाउनु पर्छ 100% good sathi !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • काम छैन काज छैन , खाउ , झगडा गर , हग , बस ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kalyan Thapa

      It is all about musical chairs game and indian embassador is organising this game and our so called political leaders are playing musical chairs games.Ss sad!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PARANGAT JI KO COMMENT RAMAILO LAGYO…PRACHANDE KO RAMRAI PAR LAGAKO CHA HAIIIIIIIIIIII

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • प्रचन्ड र बाबुराम ले १५००० नेपाली मारे। अब नेपाल आर्मी ले ति प्रचन्ड र बाबुराम लाई सिद्ध्याइदिन पर्छ। अहिले लाई एत्ती बुझिराखौ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • babu ram

      Only Nepali Army will save Nepal! Nepali army will take over cuntry we will support you. Maouist will know how they kill 15000 Nepali.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विकास

      भोलि मे दिवस। बस चालक मजदुरहरुको बस माओबादिले जबरजस्ति आफ्ना कार्यकर्ता र वाइ स्याल ओसार्न प्रयोग गरेर मजदुरको अधिकार संरक्ष्ण गरौ भनेर नारा लगाउँछन्। यो चाँहि पक्का हुन्छ हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krish

      ram rama rama rama ram.jai hos neta naya ra purana haroo ko kahile bhalo nahos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rg

      माओबादीको दस बर्से तान्दव न्रीत्य र एस्ले नेपाली समाजमा परेको नकारात्मक असरको बारेमा बुज्नको लागि सधैं हिमालखबर डट कम मा गयर अडियो विडिओमा हेरौ सुनाउ ! आप्नु कम्जोरी लुकाउनको लागि कटवाललाई कारबाही गर्न लागेको भन्ने कुरा बिस्तारै नाटकको पर्दा झै खुल्दै छ ! हामीले त गर्न खोजेको हो जनताको लागि, तर भारत र अमेरिकाले छेकेर काम गर्नै दियन रे !! कस्तो लाज्मर्दो कुरा हेर्नुस् न ! १२ किलोको सयपत्री फुलको माला लाउदै; गरीब जनताको गाउ बस्तिमा मान सम्मान घिच्दै हिडदा खेरी अमेरीकाले र भारतले नछेक्ने ? ! जापानिज बुल्लेट प्रूफ गाडीमा धुलो उदौदै हिड्डा भारत र अमेरिकाले नछेक्ने ?!! आफुखुसी राम् हरी र थैबको हत्या गरेर अपराधको धितमेटाउदा अमेरिका र भारत ले नछेक्ने ! आफु खुशी रकम तोकेर चन्दा उथाउदा अमेरिका र भरतले नछेक्ने ? हैन कस्तो रहेछ यो अमेरिका र भारत ?
      rg and friends
      Europe

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • haina bholi nai kuro milna pani sakcha! mero sochai ma chai prachand& babu ram tati khatam chhina ki yeto 12 sal julus, garera pani aaghai pani aaru lai pani garauna chadainan! yeha ramro kam garne lai ris garne dherai bhayera bigrako chha! bauabadi ko sarkar le j garcha sabai thakai garcha! hami garib janta lai ramro bikas,ramro job, aphanai des ma bachna chayako chha yo sabai bistarai usle gardai chha !! yeha ta bigarne haru dherai chhan ! harak party le ramro garako dekhnasakdaina tasaila yo sab bhayako chha ! mero bichar ma! haina aaba kati tire balne . aaba kati 1aarko ko kam lai ris garne hami sabai le bhujnu paro yo kuro lai! hat ma hat milaye chalnu paro! bikas ko dhara khulnu paro! hami sabai tai chanchhu!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ujwol poudel

      हुन्छ , भोली धेरै कुरा हुन्छ । दिन भरी जुलुश हुन्छ । विश्वका मजदुर एक हौ भन्दै मजदुर नामधारी हरु बिभिन्न पार्टिको झन्डा बोकेर भिन्न भिन्न जुलुस लगाउछन । दिन भरी थाकछन साझा परे पछी नेताहरु गूड् फ्राइडे भन्दै चियर्स् गर्छन् , असली मजदुर हरु साइली को भट्टि तिर गएर एक गिलास खोया बिर्के स्वाट्ट पार्छन अनी, श्वासनी हुने झगडा गर्छन् नहुने तेतिकै सुत्छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • xyz

      Here is my second solution:
      How about the president informally suggesting Katuwal to tender resignation to end impending natinal crisis situation?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      कटुवाल
      नयाँ जङ बहादुर बनेर तिमीले एउटा नयाँ कोत पर्ब गर्नै पर्छ जस्मा कथित जनता का प्रतिनिधि राष्ट्रघाती नेताहरु लाई सिद्यौनै पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nhunagu

      लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी द्वारा गणतन्त्र दिवसको उपलक्ष्यामा शुभकामना

      प्रेश बिज्ञप्ति
      सम्पूर्ण नेपाली जनतामा लोकतन्त्र दिवस २०६६ को उपलक्षमा हार्दिक शुभकामना
      अप्रील २५, २००९

      आदरणिय नेपाली जनता ,

      सबै भन्दा पहिले १० बर्षको जनयुद्ध र जनयुद्धको परिणाम बाट तत्कालिन नेकपा माओबादी र सातदलको १२ बुदे सहमतिबाट शुरु भएको जनआन्दोलन–२ को सफलता बाट प्राप्त यस लोकतन्त्र आज ३ बर्ष पुरा भएका छ। यसको निम्ति बलिदान दिने ज्ञात अज्ञात महान शहिद हरुमा हार्दिक श्रञ्दाजली अर्पण गर्दछु र सम्पूर्ण नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्र को सुनिश्चित र संस्थागतगर्नको निम्ति सजग र सचेत रहन हार्दिक शुभकामना र २४० बर्षको निरंकुश तानाशाही सामन्ति राजतन्त्रको अन्त भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण संस्थागत र सुनिश्चित भएको छैन। किनभने हालैको घटना क्रमहरुले महान नेपाली जनताको जनआन्दोलन र बीर शहिदहरुको बलिदानी बाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लाई बिभिन्न षडयन्त्र गरी धराशाही पारेर प्रतिक्रान्तिगर्ने चाल हरु प्रतिगमनकारुीहरुले चालिराखेका छन् ा

      सपष्टरुपमा भन्नुपर्दा जन निर्बाचित प्रथम नेपालको गणतान्त्रिक सरकारलाई सरकारकै एक सुरक्षा अङ्गप्रमुख नेपाली सेनाका प्रधान सेनापतिले सरकारको हरेक आदेशलाई अवज्ञा गरी जनताको सर्वाच्चतालाई धावा बोलीरहेका छन्। जुन सेना २४० बर्षसम्म नेपालमा सामन्ति एकिकृत निरंकुश राजतन्त्रको मेरुडण्ड थियो र उस्को संस्कार नै सामन्ति एकिकृत निरंकुश राजतन्त्र र तानाशाही शाशक लाई बचाउनु थियो २१ सौं शताब्दिका महान नेपाली जनतताको जनआन्दोलनमा उनीहरु झुक्नु पर्‍यो। शाही संस्थाबाट राष्ट्रको संस्थामा नाम परिबर्तन भए पनि तल्लो तहकालाई दासी बनाउदै शोषण र पिडन दिंदै आएका सामन्ति सोचका र लोकतन्त्र र जनताको सर्वोच्चतालाई आत्मसाथ गर्ननसक्ने सेनाका कथित उच्चतहका जुन ब्यक्तिहरु छन जुन रायमाझी आयोगको आधारमा देश र जनताका दोषीहरु हुन सरकारको कार्यबाही गर्ने प्रक्रियालाई सहयोग गर्नुपर्नै लोकतन्त्र र समाजबादको सिद्धान्तलाई फलाक्दै हिडने नेपालका प्रमुख राजनैतिक पार्टीका नेताहरु संबिधान सभामा नेपाली जनताले सबभन्दा ठुलो दलको रुपमा पठाएको एनेकपा (माओबादी ) को बिरोध गर्नेको नाममा राष्ट्रिय स्व्ाधीनता तथा जनताको सर्वोच्चताको बिरोधमा उभिरहेका छन् , सैनिक सर्वोच्चताको निम्ति आवाज उठाईरहेका छन् भने ति नै नेताहरुको कुबुद्धि ले गर्दा बिदेशी राजदुतहरु समेत नेपालको आन्तरिक मामलामा ठाडो हस्तषेप गरिरहेका छन्। यी कुराहरु पक्कै पनि २१ सौं शताब्दिका जातिय, क्षेत्रिय, लैङ्गिक तथा भाषिय समान अधिकार का पक्षपोषक, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रका योद्धा महान नेपाली जनता चुप लागेर सहेर बस्ने छैन र बस्ने अवस्था पनि छैन।

      संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत गर्दै लैजान धेरै चुनौतिहरु बाकी छन्। प्रशाशन क्षेत्रलाई सामन्ति संस्कार बाट जनमुखी बनाउन अत्यन्त आवश्यक छ र प्रशाशन क्षत्रका प्शाशक र कर्मचारीहरुले परिबर्तनलाई आत्मसाध गरि निस्वार्थ र इमान्दार भई जनताका काम हरु छिटो गरी आफ्नो दायित्व पुरा गर्नु पर्दछ अन्यथा जनतालाई पहिले जस्तो दुख दिने र भ्रष्टाचार गर्ने ,आफ्नो दायित्व इमान्दारी पूर्बक पुरा नगर्ने सामन्ति संस्कार नत्याग्ने भ्रष्ट कर्मचारीहरुलाई कडा कार्यबाही गर्नु पर्दछ। न्यायपालिकालाइ जनउत्तरदायी र जनमुखी बनाउन अत्यावश्यक भइसकेका छ। किनकी अहिले सम्म पनि सामन्ति सत्ताबाट नियुक्ति पाएका सामन्तिका पक्षपोषकहरु नै नया नेपालको न्यायपलिकामा हालीमुहाली छन्। जस्ले महान नेपाल िजनताको आन्दोलन र बीर शहिद हरुको बलिदानबाट प्राप्त क्रान्तिकारी परिवर्तनलाई आत्मसाथ गर्ने त कता कता जन निर्बाचित गणतान्त्रिक सरकारलाई असफल साबित गर्न पुराना सामन्ति कानुनको आडमा प्रतिक्रियाबदी तथा प्रतिक्रान्तिकारीलाई चलखेल र षडयन्त्र गर्ने मौका प्रदान गर्ने कोशिश गरि रहेका छन्। न्यायपालिका पारदर्शी र जनउत्तरदायी हुन अत्यावश्यक छ। यि कुुराहरु नै संघीय लोकतन्त्रिक गणतन्त्र नेपालको संस्थागत गर्न आवश्यक आधारहर हुन। यहि कुराहरुलाई आधार मानेर नेपालका राजनैतिक पार्टीहरु सहमतिमा गएर जनमुखी संबिधान निर्माण गर्छ भने नेपाली जनताले साथ दिने छन् नभए ब्यक्तिगत र दलगत स्वार्थकोनिम्ति राष्ट्रिय स्वधीनतामा खलल पुर्‍याउने बहुसंख्यक उत्पीडीतनेपाली जनता बिरुद्धमा धावा बोल्नेको बिरुद्ध अब नेपाली जनता जाई लाग्ने छन्।

      अलिेको नेपालको स्थिति र घटनाक्रमले जनबिद्रोह लाई निम्त्याइरहेका छ। यो बिद्रोहले जाली, फताहा देशद्राही, जन बिरोधी, भ्रष्टाचारी सबै तप्काका सामन्ति, प्रतक्रियाबादी, यथास्थितिबादी, प्रतिगमनकारी तथा बिदेशी दलालहरुलाई सदाको निम्ति सखाप पार्नेछ। यो बिद्रोहमा हरेक क्षेत्रमा हामी बाट सहयोग र समर्थन नेपाल िजनतालाई हुने छ। अझै पनि सम्बन्धित पक्षलाई जनताको सवौच्चतालाई स्वीकार्न अह्वान गर्दछौं। अन्यथा जन बिद्रोहबाट हुने स्थितिको जिम्मेबार सम्बन्धित पक्षहरु नै हुने छन्। फेरी एक पटक नेपाली जनता मा हार्दिक अभिबादन।

      हाम्रा नारा तथा मागहरु :
      जन निर्वाचित सरकारको अवज्ञा गर्ने जनताको सर्वौच्चतालाई धावा बोल्ने
      नेपाली सेनाका प्रधान सेनापति तु राजिनामा देउ।
      लोकतन्त्रकोनाममा सेनाको सर्वोच्चता लाड्न खोज्ने एमाले र कागेसका
      भ्रष्ट , जनबिरोधी तथा राष्ट्रघाती नेताहरु मुर्दाबाद।
      संबिधान सभा अबरुध गर्न पाईंदैन राष्ट्रकोढुुकुटी बाट त्यसै भत्ता खान पाईदैन
      जन संबिधान छिटो निर्माण गर नगर्ने सभासद्हरु गए हुन्छ घर।
      जन निर्वाचित सरकारलाई बिनाशर्त जनमुखि काम गर्न देउ।।
      बिदेशी हस्तक्षेप बन्दगर।।।
      संबिधान सभा सुचारु गर।।
      भ्रष्टाचारी, जनपराधी, जन आन्दोलन का दोषी, जनहत्यारा सम्पूर्ण लाई कार्यबाही गर र गर्न देउ।
      घोषित समय भित्र जनमखी संबिधान निर्माण गर।।
      सम्झौताको आधारमा चाडो भन्दा चाडो लोकतान्त्रिक राष्ट्रिय सेनाको निर्माण गर।।
      सम्झौता अनुस।र आ।दवासी जनजाति, थारु, मधेशी सम्पूर्णको माग पुरा गर।।

      लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी को लागि
      अध्यक्ष
      गंगालाल श्रेष्ठ

      प्रभाकर शर्मा
      अध्यक्ष
      ईन्सोफ, जर्मनी

      मिति : ११ बैशाख २०६६

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BINOD

      Je jasto bhae ni Sandheko judhai, Bachchhako michai ho. Marma parne hami jasta nimukha janata nai hun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • xyz

      Instead of taking sides why not the readers and commentators come out with some possble way outs/solutions. Let us think of some solutions however weired they may look at the outset. Here is my first solution:
      Fire Katuwal and hire him again for the remaining job – this will save the faces of both sides.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rg

      माओबादीको दस बर्से तान्दव न्रीत्य र एस्ले नेपाली समाजमा परेको नकारात्मक असरको बारेमा बुज्नको लागि सधैं हिमालखबर डट कम मा गयर अडियो विडिओमा हेरौ सुनाउ ! आप्नु कम्जोरी लुकाउनको लागि कटवाललाई कारबाही गर्न लागेको भन्ने कुरा बिस्तारै नाटकको पर्दा झै खुल्दै छ ! हामीले त गर्न खोजेको हो जनताको लागि, तर भारत र अमेरिकाले छेकेर काम गर्नै दियन रे !! कस्तो लाज्मर्दो कुरा हेर्नुस् न ! १२ किलोको सयपत्री फुलको माला लाउदै; गरीब जनताको गाउ बस्तिमा मान सम्मान घिच्दै हिडदा खेरी अमेरीकाले र भारतले नछेक्ने ? ! जापानिज बुल्लेट प्रूफ गाडीमा धुलो उदौदै हिड्डा भारत र अमेरिकाले नछेक्ने ?!! आफुखुसी राम् हरी र थैबको हत्या गरेर अपराधको धितमेटाउदा अमेरिका र भारत ले नछेक्ने ! आफु खुशी रकम तोकेर चन्दा उथाउदा अमेरिका र भरतले नछेक्ने ? हैन कस्तो रहेछ यो अमेरिका र भारत ?
      rg and friends
      Europe

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जे भये पनि जस्तो भये पनि जननिर्बाचित् सरकारको आदेस नमान्ने कटुवाल लाई जती सक्दो चाडो कार्बाइ गर्नु पर्छ। बरु माओवादी लोकतन्त्र को पछ्एमा उभिएको देखियो तर कङग्रेस अनी एमाले सेनाको पछी पछी लुते रोगी कुकुर जस्तै भागेको देख्दा टिठ लागेर आयो। एस्ता भागुवा हरुले देश हाक्ने सपना अब कहिलेइ नदेखे हुन्छ अब हामी नेपाली कम्जोर छैनउ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जे भये पनि जस्तो भये पनि जननिर्बाचित् सरकारको आदेस नमान्ने कटुवाल लाई जती सक्दो चाडो कार्बाइ गर्नु पर्छ। बरु माओवादी लोकतन्त्र को पछ्एमा उभिएको देखियो तर कङग्रेस अनी एमाले सेनाको पछी पछी लुते रोगी कुकुर जस्तै भागेको देख्दा टिठ लागेर आयो। एस्ता भागुवा हरुले देश हाक्ने सपना अब कहिलेइ नदेखे हुन्छ अब हामी नेपाली कम्जोर छैनउ । i saw the only one leader in nepal he is Prachand, dont make week go ahead for change totaly change for nepal and nepali smile face. pls move ahead u r the one!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam

      In Nepali Politics “Fridays” have great significance. Let’s hope this Friday, 1st May 2009 will also shake the nation. This time one of these activities may occur.
      0. Kathmandu Streets will be full of people chanting slogans against Rookmangad, the President, Girija, Congress,UML, Indian and American Ambasadors
      1. Rookmangad may resign
      2. Rookmangad will be sacked.
      3. Girija may die
      4. Prachanda may resign
      5. Congress may give up it’s stand
      6. UML may leave the coalition
      7. President declare the state of Emergency
      8. Nepal Army sieze all the arms in the containers of the PLA cantonements
      9. All CC members of Maoist Party including PKD will be arrested within 24 Hours.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पारंगत राई

      पहिले पहिले शुक्रवारका दिन “प्यारा देशवासीहरु! हामीमा निहित राजकीय सत्ताको प्रयोग गर्दै …..” भन्ने सन्देश आउँथ्यो, पछि “आदरनीय आमा-बुबा! अबदेखि निजामति कर्मचारीलाई खाजा खान १ घण्टा विदा दिइनेछ र त्यस खाजामा एउटा अण्डा र दुइटा पाउरोटी दिइनेछ” भन्ने आयो।

      अब भोलि चैं “मलाई अनौठो पनि लाग्दछ, मैले मेरै मातहतका सेनाको प्रमुखलाई पनि हटाउन नसक्ने रहेछु, एक किसिमको बडो रोमाञ्चक पनि लागिरहेको छ। त्यसकै बाउको बिर्ता रहेछ, यो भन्दा मलाई बडो आश्चर्य पनि लागिरहेको छ। अब त्यो नै जंगबहादुर भयो, म चैं बुद्ध भएर नै बसौंला।” भन्ने नै आउने होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bmaya

      एक जना साथीले भने जस्तै भोली पनि पुष्पा कमल जी को मुखार बिन्द बाट अस्तिनैको जस्तो फोहोर बोली पक्कै सुन्न पाइनेछ. चौबीस घंटे स्पस्टिकरण सोधेर तातै खाऊं जल्दी मरौं जस्तो गर्ने कामरेड हरु आज तेह्र दिन सम्म पनि भुकेरै मात्र बसेका छन. रास्ट्रपतिलाइ समेत बिना अर्थमा तानेर नकाम गारी रहेका छन इनीहरूले. संकट आये पछि रास्ट्रपति ले पनि ता बोल्न त पर्यो , तेस्तै पर्यो भने एक्सन मा पनि जानु पर्यो. जे जे भन्यो तेस्सैमा सही गर्ने त के कुनै बिबेक नभएको लट्ठक हो र.

      जहाँ आज आएको सेनाका तिन जना लाउके हरुको संयुक्त बक्तब्य को सवाल छ, तेसले त सरकारलाई नै अप्ठेरो पारेको बूझें मैले . सेना भित्र फुट छ भन्ने र नभए पनि पार्ने रन निति एसले फेल बनाईदिएको हैन र ? अब त कथं कदाचित कटुवाललाइ निकालेर खड़का लाइ ल्याए पनि उसले एस्मा आफ्नो मंजूरी देखाई दियेनन र कटुवाललाइ नै समर्थन गरिदिए भने के होला. देसा मा भयंकर दुर्घटना हुना लागेको हो ?
      सबैलाई चेतना हुनुपर्ने हो….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सबै नेतालाई जेल मा राखी आजीवन कारवास गर्नुपर्छ। चोर नेताहरु

      नैतिकताको आधारमा माओबादीले सरकार छोडला ???????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lokendra BC

      यो देशमा सैनिक शासन लगाउनु पर्छ र जनता को पसिनामा राज गर्ने सबै नेतालाई सैनिक जेल मा राखी आजीवन कारवास गर्नुपर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      कु गर्नु परला जस्तो च अनी भली तुदीखलेमाँ नेता हरु लाइ गोली हानु परच! चोर नेताहरु हाम्रो पैस्सा खाने अनी आफु मोज गर्ने;

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manandhar

      khassai kehi pani gardainan……… ghokro phulayera bhasan garchan…….janata lai bhalo hune kamm garchu bhanchan……….kaaam nai k cha….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      माओबादी नेतृत्व मातृका यादब होइन जो सजिलै कुर्ची छोडोस…….!

      माओबादीले हातमा भएको सत्ता नैतिकताको आधारमा छोडला भन्ने कुरामा बिस्वास गर्ने आधार छैन!

      ८४ काटेको गिरिजा होस या नोर्भिकबाट उठेको भट्टाराई होस, सत्ता भनेपछि हुरुक्कै हुन्छन् भने, प्रचंडे त तेहि सत्ताको लागी नाम समेत बदलेको मान्छे ! छलादाबाट पुकदा हुदै प्रचंड बनेको !

      बरु धेरै मान्छे देखेपछि उत्तेजित हुने पुकदाको बानी छ, तेसैले पुकदाको मुखारबिंद बाट पोहोर सालको जस्तो फोहोर बोली भने सुन्न सकिने अपेक्षा गर्न सकिन्छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nimesh, BKK

      केही पनि नहुन पनि सक्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bonapart

      खोई कस्तो Crital Time कुरै बुज्न गारो,
      गर्मी समय भएर होला कुरा सुन्दा पनी उराठ लाग्दो छ.
      सबै बिदेशी को तालमाँ नाचेका छन.
      बिदेशी हरु मादल बजाउने नेताहरु तेहि इशारा माँ नाच्ने अनी के चाहियो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      भद्गगोल बाट क्रान्ती जन्मिन्छ भन्थे बाबुराम र प्रन्चडले, अब अर्को क्रान्ती जन्माउन उनिहरु जहाँ पनि भद्रगोल गर्छन्.

      प्रीती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddha

      afu bhaloo jag bhaloo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shankar Dhamala, UAE

      Maobadi le kehi gardaina ra garna pani sakdaina ani garna pani dinu hudaina. maobadi le garda des ko halat yo bhayo aaba ek patak sainik sashan aaye kehi hune thiyo kee………… ?????????? Jaya hos rukmangad Katwal ko

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan rayamaghi

      Now time has come to accept the change for all. If not they should face the difficulties that follows.Army chief has no right to stay in power any more thinking some of the big political parties are supporting him in picture.he is the most responsible person for all the deaths is people’s movement. more or less it seems He is trying to run a parallel power in the country.now Maoist should think if they are not able to remove the chief of the army they will be in great trouble and will loss the support from people looking for change in the country. If they have to compromise in each and all steps it is better to take a decision to leave the government.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शुक्रबार केही हुनेवाला छैन सेनापती प्रकरण पनि पशुपती पूजारी प्रकरण जस्ताइ टाइ टाइ फिस्स हुनेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nijushrestha

      thik bhannu bhoo, nepal ko rajniti nai ta ho, j pani huna sakcha !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yogendra

      nothings will be happen…,, yogen

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jhapali prahlad

      maoist wants to recruit their PLA in Nepal Army and only Ruhmanga and Congress dont want .Actually maoist should be punished for asking clarification because they are international terrorist and UML are the coorperate partner because they are doing business in nepal not politics.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shankar Dhamala, UAE

      Malai chai rajan jee ko kura man parena. Because of the maobadi our country is facing many kind of problems. If they got all kind of power they will make Hail our country so they should not have to do this type of action.

      They came from Jungle and should end from Jungle. thye have to leave the government as soon as possible and has to go to jungle thats all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bity

      राजनजी तपाईं पक्कै रायमाझी नै हुनुहुन्छ र भन्या। गलत नसम्झिनु होला ल।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shankar Dhamala, UAE

      Maobadi le kahile kranti garyo ra preeti jee???????
      ra aaba arko kranti garchha bhannu bhako tapai le.

      Kranti garne le ta santi pani liyauna saknu parchha.
      Baburam ra Prachanda le ta desh ma aatanka machaya ka hun yesh lai mero bichar ma kranti bhanna miladaina jasto lagchha……….Aatankabadi maost

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikaraal

      प्रीती,
      कुरो चै कसरी कसरी ठिकै भन्नु भो है । यो सब भद्रगोल गरेर जनतालाई बिबस बनाएर जनगणतन्त्र स्थापना गर्ने घिन लाग्दो खेल हो र एस्मा माओवादी सफल हुँदैछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      ल हेर्नुस !!सरकार माँ भएको पार्टी भोली के गर्दै छान त्यों एक पत्रकार लाइ थाह हुन्न ,कत्ति अपारदर्शी र जाली फ़टाह छन यिनिहरू !!!
      उस बनाउछन नया नेपाल !!उस उस उस !!
      सजीले अनुमान चै गर्न सकिन्छ !!!सरकार छोड्छ भन्नेमा चै १ % पनी बिस्वास न गरे हुन्छ |ठुल ठूला कुरा हुनेछन(फेरी क्रान्ति का कुरा ),भूमि बाड फाड़ को कुरा,,सेना समायोजन का कुरा ,सामंती सोसक का कुरा ,,कांग्रेसी र एमाले लाइ गाली दीइनेछ |आफुले गणतंत्र ल्याएको कुरा दोहोराउने छन |मौका मिले खुसुक्क भारतीय बिस्तार्बाद मुर्दाबाद भनेर ठोकिदिने छन (सूद ले चै न सुनने गरी)|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जे भये पनि जस्तो भये पनि जननिर्बाचित् सरकारको आदेस नमान्ने कटुवाल लाई जती सक्दो चाडो कार्बाइ गर्नु पर्छ। बरु माओवादी लोकतन्त्र को पछ्एमा उभिएको देखियो तर कङग्रेस अनी एमाले सेनाको पछी पछी लुते रोगी कुकुर जस्तै भागेको देख्दा टिठ लागेर आयो। एस्ता भागुवा हरुले देश हाक्ने सपना अब कहिलेइ नदेखे हुन्छ अब हामी नेपाली कम्जोर छैनउ । pls do fast move ahead!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जे भये पनि जस्तो भये पनि जननिर्बाचित् सरकारको आदेस नमान्ने कटुवाल लाई जती सक्दो चाडो कार्बाइ गर्नु पर्छ। बरु माओवादी लोकतन्त्रको पछ्एमा उभिएको देखियो तर कङग्रेस अनी एमाले सेनाको पछी पछी लुते रोगी कुकुर जस्तै भागेको देख्दा टिठ लागेर आयो। एस्ता भागुवाहरुले देश हाक्ने सपना अब कहिलेइ नदेखे हुन्छ अब हामी नेपाली कम्जोर छैनउ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robin kaale

      yo saab sambidhan dhilo garney chaal ho ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      La la hunchha ma pani aula tetai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • badri

      ye mitra kati paisa dinu bhora kun neta lai? diyeko bhaye maoist lai chanda dinu bhaye hola aru kun neta le tapaiko paisa khayo ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      काराबास किन, हाम्रो पैसाले अझै किन पाल्ने ति झेल्ली हरुलाई ?
      बरु श्रम सिबिरमा काम लगाएर, आज सम्म गरेको सबै पाप पखाल्न लगाउनु पर्छ ! होइन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      Thank you for being with me but not soft one it will be hard kuu. Who else are with me ………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikaraal

      सोच्नमा चै पारङत नै रछौ नि ? जे होस् मन परो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डिल्लिरमण न्यौपाने

      पारंगत,
      यो कुरा चैं राते लाई मन पर्‍यो । गूड् इम्याजिनेसन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lyapche

      हुन्छ , भोली धेरै कुरा हुन्छ । दिन भरी जुलुश हुन्छ । विश्वका मजदुर एक हौ भन्दै मजदुर नामधारी हरु बिभिन्न पार्टिको झन्डा बोकेर भिन्न भिन्न जुलुस लगाउछन । दिन भरी थाकछन साझा परे पछी नेताहरु गूड् फ्राइडे भन्दै चियर्स् गर्छन् , असली मजदुर हरु साइली को भट्टि तिर गएर एक गिलास खोया बिर्के स्वाट्ट पार्छन अनी, श्वासनी हुने झगडा गर्छन् नहुने तेतिकै सुत्छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipu

      नेपाल

      रुख को मुनी बसे को थीयो एउटा बुडो धेरै नै लाचार र निरास…
      अगाडी उसको राखे को थीयो कात्रों मा बेरीएको एउटा लास.

      आंदा जांदा नेता हरुले फालेको हेंरें दुई चार पैसा…
      मैले सोधें कोहो यो, र कसरी मर्यो ?
      बुडो ले भन्यो हजूर यो मेरो छोरा ‘नेपाल’ हो…
      यसलाई त ‘नया नेपाल’ ले मार्यो.

      ,नेपाल’ शब्द सुनेर मेरो आँखा बाट आंसू आयो…
      भगवान लाई मैले सरापे ‘तिमीले कीन नेपाल र नेपाली बनायो’.

      मेरो आत्मा चीच्यायो ‘तं जस्ता नेता र नयाँ नेपाल लाई छ
      हजारूं हजार छ धीक्कार’…
      फेरी बुडो लाई भने ‘ भगवान को अगाडी कसै को कही चल्दैन…
      आऊ गरम एस्को अब अंतीम संस्कार’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kalpit

      thukka timro buddhi, vote haleka jantaa ko sentiment lai ke garne ta?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagun

      resham lal ji
      Kun hisab le maobadi loktantrako side ma dekhnu vayo… Yini haruko ithaas sabailai thah chha.
      ho jana-nirbachit sarkarko aades namaneko katuwal le.. tara maobadiko niyat hernusna… aafno party ko senalai rastriya senama gabera feri aarko rajtantra jasati nirakkus mao-tantra lerauna khojeko chha… yeha maobadile garna khojeko therai pariwartan thik chha tara ahile pani jungali sasan ra hukumi parama des chalauna khojdai chha.. plzzz lokatantrako sidema chhan vanera chain navanidinus maobadilai. yi chhaiana

      Sagun USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब एक चोटी कू भएर २ लाख जती मान्छे न मारे सम्म नेपाल बन्दैन
      जसले आन्दोलन गर्छा तेस्लाई सिधै तातो गोली
      नेता जती लाइ सुन्गुर को खोर
      गरी खान्छु भन्ने लाइ काम
      कुरा गरी खाने बर्ग लाइ श्रम सिबिर
      अरु भन्दै गरौला ……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • होइन १३ दिन सम्मा भूक्या होइना साही सेना को किरिया बसेको हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan

      आर्यन जि नेपाल म कुन देशको सेना ल्याउने बिचार गर्नु भयो कृया कस्को हुँदै छ १५ दिन को दिन थाहा हुन्छकी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आजा अंतिम दिन एसको अस्तु खोला माँ बगाउनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भसिर

      ठीक!ठीक!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Suraj Jee, Yehi nai ho ne ta Naya Nepal ko niti ra kam garne tarjuma. Niti ta yesto cha aba Purna Naya Nepal kasto hola. Kalpana na garnus hai. Panadol khanu parla headache bhayera….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • passa

      अस्तु बगाउनलाइं खोलामा पानी पनि छैन, खडेरी चलेको छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh bhattarai

      भुत्राको कारबाही गर्नु नि .त्यों ४१ बुदे भारत लाइ बेचेर नेपली जनता को नर संहार गरेको तेसै पचनेवाला छ भने को हो भने दिउसै सपना देख्नु बराबर हो. अहिले सम्म हामी सबैले ४१ बुदे को करामत देखि साक्येऊ . ४१ बुदे को जवाफा दिन नसक्ने ले के को कारबाही गर्ने होला .यिनी हरुलाई कुनै अधिकार छैना की जो पायो सेस्लाई मार्ने कारबाही गर्ने . ईनी हरुलाई जनताले ४१बुदे को आशाले र आफ्नो ज्यानजाने डर ले , देशमा शांति आउछकि भनेर भोट दे का हुन .ईनी हरुले कसैको पनी मन जितेर भोट पाको हैना यो यादा रहे ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh bhattarai

      भुत्राको कारबाही गर्नु नि .त्यों ४१ बुदे भारत लाइ बेचेर नेपली जनता को नर संहार गरेको तेसै पचनेवाला छ भने को हो भने दिउसै सपना देख्नु बराबर हो. अहिले सम्म हामी सबैले ४१ बुदे को करामत देखि साक्येऊ . ४१ बुदे को जवाफा दिन नसक्ने ले के को कारबाही गर्ने होला .यिनी हरुलाई कुनै अधिकार छैना की जो पायो सेस्लाई मार्ने कारबाही गर्ने . ईनी हरुलाई जनताले ४१बुदे को आशाले र आफ्नो ज्यानजाने डर ले , देशमा शांति आउछकि भनेर भोट दे का हुन .ईनी हरुले कसैको पनी मन जितेर भोट पाको हैना यो यादा रहे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      माओबादीको नाममा जर्मनीको सरणार्थि भिसा पड्काएकाहरुले भुकेछन !

      घर बालेरा आगो ताप्नेहरु !

      “जन आन्दोलोनको आपराधीलाई कारबाही गर” भन्ने तिनीहरुको नारामा नलेखिनुले तेस्को पुष्टि गर्दछ!

      तिनिहरुलाईके मतलब नेपाली सेनामा राजनीति घुसोस की पुलिस को जस्तो हबिगत होस !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • spandan

      ke ho aafu neta banne sur chha ki kaso ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      To avoid criticism do nothing, say nothing, be nothing. केही नगरी नभनी बस्ने हैन त मदनजी ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker