अहिलेसम्म कटवालको विषयलाई लिएर कांग्रेसले मात्र आन्दोलन गर्दै आएको थियो। तर अब माओवादीले पनि भोलिदेखि आन्दोलन चर्काउने निर्णय गरेछ। प्रधानमन्त्रीले राजीनामा दिएपछि बसेको माओवादीको बैठकले सडक र सदनबाट आन्दोलन चर्काउने निर्णय गरेको हो। त्यसैगरी राष्ट्रपतिको गैरसंवैधानिक कदम नसच्याइ कटवाललाई नहटाएसम्म सरकारमा पनि नजाने निर्णय गरेको छ। सहमतिको राजनीतिमा चल्नुपर्ने देशलाई खत्तम पो बनाए त प्रधानसेनापतिको निहुँमा। शान्ति प्रक्रियालाई त खत्तमै बनाए नि।
सडकबाट आन्दोलन गर्ने भन्नुको अर्थ हो, अब टायर बल्नेछन् सडकै भरी। एक ठाउँमा हिँडेको मान्छे अर्को ठाउँमा कहिले पुग्छ थाहा नपाइने भो।
अनि सदनबाट आन्दोलन गर्ने भन्नुको अर्थ हो, जसरी केही अघिसम्म कांग्रेसले प्रधानसेनापतिलाई कारबाही नगरिने प्रतिवद्धता नआएसम्म संसद चल्न नदिने भनी अवरुद्ध गर्ने गरेको थियो, त्यसैगरी वा अझ त्योभन्दा उग्र रुपमा संसदलाई ठप्प बनाउनु।
काँग्रेस र एमालेको आजको बैठकले नयाँ सरकार बनाउन माओवादी बाहेक २४ दलको बैठक भोलि बोलाएको छ। संसदमा सबैभन्दा ठूलो दल रहेको माओवादीलाई एक्ल्याएर सरकार बन्छ त ? त्यस्तो सरकारलाई काम गर्न कति गार्हो हुने हो !
No related posts.









nepal ma aba sabai rajnitik dal haru 1 apas ma milnu,mitabayeta apnaunu bahek arko bikalpa chhaina.madhav nepal priministar bhaye pani prachandra ya upendra ra girija serbahadur jo bhaye pani nepal ko antarik samasya sabai rajnitik dal ko sahamati bata matra samadhan huna sakchha.
मन परे हरियो, नपरे रातो
0
0
खोइ अब कति गर्ने हो आन्दोलन पनि । सानैदेखि आन्दोलन-आन्दोलन भन्ने सुनेको थिएँ । अब कपाल पाकिसक्दा पनि यो आन्दोलनले कहिल्यै नेपाल छोडेन । त्यत्तिकै बूढो भइयो । होइन जति धेरै आन्दोलन गर्यो देश उति विकास हुन्छ र भन्या । काम चाहिँ गर्नु पर्दैन । योजना बनाउनै पर्दैन । आन्दोलन गरेरै जिन्दगी बिताउने ।
मन परे हरियो, नपरे रातो
0
0
http://www.youtube.com/watch?v=KJbBXQq6WeM&eurl=http://www.facebook.com/photo.php?pid%3D367254%26id%3D1409420319%26comments&feature=player_embedded
मन परे हरियो, नपरे रातो
0
0
सत्ता कब्जाबारे प्रचण्डको खुलासा, गोप्य भिडियो सार्वजनिक
http://www.youtube.com/watch?v=uxc-PwkOeew
have a look at this video
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा नैतिकताको संस्कार बसे जस्तो छ । सत्ताकोलागि विदेसी प्रभुहरुको अगाडी नझुकि, नागरिक सर्वोच्चताकोलागी सत्ताको सम्झोता नगरेर सत्ता लिप्सा मात्र राजनैतिक पार्टिहरुको ध्येय हुनु हुन्न भन्ने पाठ देशलाई सिकाएकोछ । अब नेकपा माओवादीले जनताको मन झन धेरै जित्नेछ । जसले जस्को मन जिते पनि नेपालमा राम्रो सस्कारको शुरुवात भएकोमा र यसको शुरुवात गरेकोमा प्रचण्डलाई एकपटक फेरि स्यालुट ।
मन परे हरियो, नपरे रातो
0
0
prachanda lay ja garyo tesma ma sahamat chu. katuwal la desh ko valo chancha vana aafi rajinama diya thick hunthyo.
मन परे हरियो, नपरे रातो
0
0
Ashambhav cha maoist bina ko government – Yi fataha haru lay ta pahiley nai afno sarkar chalauney tarikabata janatalai wakka pari sakeka chan.
मन परे हरियो, नपरे रातो
0
0
ramaran indian ko ye kehta hey ki mai aapka gulam hoon.our yo ye sochta hai ki yo NEPAL ka leader hai.
मन परे हरियो, नपरे रातो
0
0
maoist,
killed them who sells NEPAL to indian like rambaran.
मन परे हरियो, नपरे रातो
0
0
क्रुपया पार्टिको चस्मा फुकालेर यो पनि एकचोटि ठन्डा दिमागले पढ्ने कि???
http://www.kantipuronline.com/Nepal/article.php?&aid=20
हुन त ठुलो सकट तरेको छ यो रास्ट्रपतिको कदमले तरपनि रास्ट्रपति धेरै हतारिनु भयो र एमालेले धेरै ढिलो निर्णय गर्न पुगेकोले नै यस्तो जटिल समस्या आएको हो .
मन परे हरियो, नपरे रातो
0
0
… The former External Affairs Minister, Yashwant Sinha, explained the perspective of the BJP. He said India was surely losing its clout over the neighbouring countries. The United Progressive Alliance government had “outsourced its Nepal policy” to the Communist Party of India (Marxist), “especially to comrade Sitaram Yechury.”
The BJP always felt that “the Maoists could not be trusted to sustain democracy or maintain friendship with India.” For them, democracy was a means to capture power, not en end in itself, he said.
The BJP, which had earlier decried Nepal giving up the Hindu kingdom tag, on Monday pointed out that India had a direct interest in the happenings there. “We have an open border with Nepal. A large Nepalese population is allowed to live and earn a living here without let or hindrance. Developments in Nepal, therefore, have a direct bearing on our security and social fabric. The BJP believes that while India should not interfere in the internal affairs of any country, including its neighbours, India has a right to feel concerned” as these developments impact India directly.
http://www.hindu.com/2009/05/05/stories/2009050555421000.htm
मन परे हरियो, नपरे रातो
0
0
क्रुपया पार्टिको चस्मा फुकालेर यो पनि एकचोटि ठन्डा दिमागले पढ्ने कि???
http://www.kantipuronline.com/Nepal/article.php?&aid=20
मिसन माओवादी
२०६५ जेठ, जतिखेर नेकपा माओवादी -हाल एकीकृत नेकपा माओवादी) संविधानसभाको सबैभन्दा ठूलो दल भइसकेको थियो । अन्तरमि सरकारको नेतृत्व गररिहेको नेपाली कांग्रेस र अर्को सत्ता साझेदार दल नेकपा एमाले क्रमशः दोस्रो र तेस्रो स् थानमा झरेर पराजयको पीडामा थिए । एमाले मन्त्रीहरूले सरकार छाडेको घोषणासहित सामूहिक राजीनामासमेत बुझाइसकेका थिए । माओवादी नयाँ सरकारको नेतृत्वको कसरतमा थियो । तर, पराजयकै बीचमा माओवादीलाई सत्ताको नेतृत्व सुम्पन सजिलो मानिरहेका थिएनन्, तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला । यद्यपि, उनी माओवादीलाई सरकारको नेतृत्व गर्न आह्वान भने गररिहेका थिए । त्यही बीचमा माओवादी केन्द्रीय सचिवालय र ‘हेडक्वार्टर’का विभिन्न चरणका बैठकमा नयाँ सरकारको स् वरूप, त्यसमा आफ्नो भूमिका र उपस् िथति, जनयुद्धका कार्यभार पूरा गर्न पार्टीको अवधारणा र रणनीतिलगायतका विषयमा छलफल चले । जेठ अन्तिम साता बुद्धनगर बैठकबाटै माओवादी यो निष्कर्षमा पुग्यो, ‘सरकारमा गएर सेना र प्रशासनिक निकायमाथि पहुँच बढाउने अनि जनवादी सत्ता कब्जाका लागि वातावरण बनाउने ।’
सत्ता कब्जा गर्ने रणनीतिका साथ माओवादी सरकारमा गएको कुरा गत मंसिरमा भक्तपुरको खरपिाटीमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले थप पुष्टि गर्यो । सत्ता कब्जाको विषयलाई त्यहाँ सबै तहका नेता-कार्यकर्ताले जोडतोडका साथ उठाए । ती नेता-कार्यकर्ताका आवाजमा फरकपन केही थियो भने कब्जाको रणनीति र स् वरूप के हुने भन्नेमा थियो । अन्ततः ५ मंसिरमा सम्पन्न भेलाले कब्जा रणनीतिबारे केही वैकल्पिक योजना तय गर्यो, जसमध्ये सेना समायोजन र राष्ट्रिय सेनामा कब्जा जमाउने विषयलाई मुख्य रूपमा अघि बढाउने थियो । भेलाले पारति गरेको दस् तावेजमा भनिएको छ, ‘हामीले जनमुक्ति सेनालाई राष्ट्रिय सेनामै समायोजन गर्नुपर्ने अडान राख्नुपर्छ तर यस कुरालाई अरू दल र स् वयं नेपाली सेनाले स् वीकार गर्दैन । त्यस अवस् थामा मुलुकमा ध्रुवीकरण हुनेछ र हामीले क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दै विद्रोहको नेतृत्व लिनुपर्छ ।’
………………….
अस्तव्यस्त प्रशासन
“हामी सरकारमा पुगेपछि प्रशासनिक संरचनामा ठूलो फेरबदल गरेनौँ, यसलाई कमजोरी नठानियोस्,” प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारलाई सहयोग नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए । कर्मचारीप्रति असन्तोष र आक्रोशको यो भाषा उनले पहिलोपल्ट बोलेका भने थिएनन् । त्यसअघि मंसिर २२ गते चितवन र धनगढीमा गएर ‘कर्मचारीतन्त्र, अरू दल, विदेशी केही तत्त्वको असहयोगले’ छोटो समयमा लोकपि्रय काम गर्ने सरकारको चाहना पूरा गर्न नसकेको तीतो पोखेका थिए । र, अहिले पनि त्यही कुरा दोहोर्याइरहेका छन्, माओवादी मन्त्रीहरू । “तर, कर्मचारीलाई काम गर्ने वातावरणमा आफैँचाहिँ कति सहयोगी भए ?” एक सचिवको प्रश्न छ ।
http://www.kantipuronline.com/Nepal/article.php?&aid=20
मन परे हरियो, नपरे रातो
0
0
this is what indian has to say:
New Delhi: Expressing delight over the resignation of Nepal PM Prachanda, the Bharatiya Janata Party today said that the Government will have to keep an eye on developments in Nepal as Maoists will not allow progress of the democratic process easily in the neighboring country.
Senior BJP leader Yashwant Sinha said, “we will not wail over the Prachanda’s resignation and we are happy over it.” He said that the constitution committee of Nepal should constitute an interim government soon as possible.
He added that the committee should start a process to shape a new constitution so that no efforts could be taken in future to derail the democratic process in Nepal.
Sinha alleged that the conditions in neighbouring country turned from bad to worse due to the Indian Government’s appeasement policy towards the Maoist when they were going to form a government in Nepal on the basis of strength.
He expressed concern over the development and said that the Maoists can put hindrances in democratic process of Nepal and Indian Government should not turn a mute spectator over the developments for sake of its (India) interest.
He said there should no interference in the internal issues of others but the India has right to express its concern over the developments that influence interest of Indian society and security.
He said that our boundaries are open with Nepal. Therefore, India could not keep quiet over the developments in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
तर माओवादीलाई परास्त गर्ने नाममा बिधिको शासनको खिल्ली उडाउँदै राष्ट्रपतिबाट जुन काम भयो, त्यसले आगामी सरकारको कार्यकारी अधिकारका बिषयमा गम्भीर प्रश्न खडा भएको छ । चिन्ता बुढी मरि भन्दा पनि काल पल्केकोमा हो । यो नजिरले आगामी सरकारको बाटोपनि सुरक्षित नभएको स्पष्ट संकेत गरेको छ ।
हो, माओवादीले गरेका निर्णय सही नहुन सक्छन् । उसको नियतमाथि पनि शंका गर्न सकिन्छ, तर त्यसलाई ब्यालेन्स गर्ने निकाय जनता हुन र न्यायालय हो, राष्ट्रपति कदापी हैनन, हुन सक्दैनन् ।
मन परे हरियो, नपरे रातो
0
0
हैन यो कटुवाल त पुरै जङे पो निस्कियो त बा । यो साले मुल्यहा ले त देश लाई तहस नहस नै पर्यो नि बा । यी सबैले जनताको बिषयमा सरोकार राख्ने हुने हो त किन एत्रा बिधी किचलो गर्नु पर्या हो नि ।
उही साधुराम सुकुम्बासी
मन परे हरियो, नपरे रातो
0
0
Back to the Stone Age, cause that will be much more better life for Nepal and Nepalese people.
India Rulez!
मन परे हरियो, नपरे रातो
0
0
No १ [नेपाल राष्ट्रमा लागेको एडसरुपी महारोगको औषधिः ]यो औषधि निम्न तरिकाले सेवन गरेमा कामनाको वाथ,क्रोधको कफ़, लोभको पित्त, यस्ता एड्सरुपी महारोग हरुबाट मुक्ति पाईन्छ । No२ [चाहिने आवस्यक सामाग्री:] सत्यताको हर्रो, भाईचाराको बर्रो, आत्मीयताको अमला, ईमान्दारिताको,प्रेमको केशिका,सु-सङ्गतको बिउ, परिश्रमको फल, खुशियालिको फुल,यी सबै चीजलाई समान मात्रमा मिलाई राष्ट्रियताको रस, सहयोगको दुध, वचनको मिठास, स्नेहको घीऊ, देशप्रेमको जरा, मिसाएर आवश्यक मात्रमा बनाउनु पर्दछ । No ३ [राख्ने तरिका:] मेची देखि महाकाली र टिष्टा देखी सतलज्- सम्मका वा बिश्वभरि छरियेर बसेका नेपाल आँमाँका राष्ट्रवादी सपूत,ऋषि मुनि देखि शिशि मुनि सम्म आदि ईत्यादी सबै लाई समावेश गरी, सामाञ्जस्यता कायम गराई, तर्क र वितर्कलाई एकै ठाउँमा मन्थन गरी, निस्केको कु-तर्क लाई त्यागेर, सु-तर्कको न्यायरूपी भाँडो बनाई, दिमागको शिशिमा भरेर, राष्ट्रीयताको ढुकुटीमा राखेर,” समस्त राष्ट्रप्रेमी जनताको पवित्र आत्माको सहयोग र सल्लाह लिई,” नेपालमा हालै देखिएको बहु-दल नामको बौलाहा नै बौलाहा भएर बौलाहा दलहरुमा देखीएको विकृति लाई सुधार गरि, राष्ट्रियताले बनाएको स्वदेशी ताल्चामा,मानव कल्याणको सेवारूपी साँचो लगाई, बन्द गरेर राख़्नु पर्दछ ॥ No ४ [ सेवन गर्ने तरिका:] यो औषधि: सन्तोषरुपी थालमा हालेर, न्याय र ईन्साफ़्को डाडु र पन्युँले, मानवताको आचरण पालना गर्दै,”राष्ट्रियताको सम भाग मिलाई बाड्नु पर्दछ । “मानवको कल्याण गरि मानव बन “भन्ने मन्त्रले फुकेर, मानब धर्मको चम्चाले खानु पर्दछ,” साथै, यो औषधी: मित्र तथा साथिहरुलाई , पनि देशप्रेमको नाताले ,दैनिक सेवन गराउनु, र बचनको मिठास उपयोग गर्दै,सहयोग सर्वत सङ्गै दया-माया र राष्ट्रियताको पानिमा भिजाई ,पिउनु र पियाउनु पर्दछ ॥ No ५ “[यसको लागी अपनाउनुपर्ने निषेधित चिजहरु ]: घमण्डको तेल , क्रोधको खुर्सानी, लोभको चिनी,ईर्ष्याको अमिलो, कुर्सिवासनाको मध्यपान,रागको चाहना,षडयन्त्रको नून, र भ्रष्ट्राचारको मसला,नातावाद अनि कृपावादको तरकारी, वे-रोजगारीको दाल , अहंकारको चिया, हिंसाको स्वाद, बन्द गर्न सकेमा औषधीले छिट्टै कामगरी, राष्ट्रको सुन्दर जीवन प्राप्त भई ,नेपाल निरोगी र सु-स्वास्थ रहन सक्नेछ ॥
मन परे हरियो, नपरे रातो
0
0
अब कट्वालको कारबाही गौण हुदैछ, अबको आन्दोलन भनेको रामबरण यादवको राजीनामा (कारबाही) हो , त्यों नभय सम्म आन्दोलन जारी राखनु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
Sarkar ma huda chai kata gayeko thiyo SHANTI ko kura…..Yo sab natak ho sathi ho. Nepali janta lai akha ma charo hale ko hun. Sab party kam naglne hun…..Paune dukha Nepali janta matrai hun…..Yo kura bujna chai jaruri cha aba…
मन परे हरियो, नपरे रातो
0
0
rastra drohi lai unmulan garnu parchha r tyosko lagi prachanda nai chahinchha
मन परे हरियो, नपरे रातो
0
0
राजीनामा दिने पालो राष्ट्रपतिको
स्रोत: अनलाइन ख़बर | 4 May 2009 5:40 pm
समाचार बिश्लेषण
प्रधानन्त्री र राष्ट्रपतिले नेतृत्व गरेका परस्पर दुई सत्ताबिचको टकरावबाट अन्ततः प्रधानमन्त्रीले हात झिकेका छन् ।
प्रधानमन्त्रीको राजीनामाले मुलुक गम्भीर राजनीतिक संकटबाट बचेको छ । सरकार पछि नहटेको भए मुलुकमा दुईवटा सरकार प्रमुख, दुईवटा सत्ता र दुईवटा सेना प्रमुख हुने स्थीति आउँथ्यो । यसले कल्पनै गर्न नसकिने राजनीतिक मुठभेडमा मुलुकलाई फसाउँथ्यो ।
सहकर्मी राजनीतिक दल, सरकारकै मातहत रहेको सेना र संबिधानका संरक्षक रहेका राष्ट्रपति समेतका उल्झनलाई परास्त गर्ने प्रयास गर्दागर्दै प्रधानमन्त्रीले राजीनामा दिएर एउटा राजनीतिक किचलोको अध्याय त अन्त्य गरिदिए तर त्यसपछि जटिल संबैधानिक प्रश्न खडा भएका छन् । प्रधानमन्त्रीले स्वीकारेको नैतिकताको राजनीतिलाई राष्ट्रपतिले पनि पछ्याउन चाहन्छन भने बिना आनाकानी पदबाट राजीनामा दिनुभएको बिकल्प छैन् ।
राष्ट्रपतिले नैतिकताको आधारमा राजीनामा गर्न यथेष्ट कारण छन् । नागरिक सरकारले गरेका संवैधानिक निर्णयलाई चुनौती दिएर राष्ट्रपतिले जुन राजनीतिक केटाकेटीपनको उदाहरण पेश गरेका छन, त्यसले जनताको सर्वोच्चताको वकालत गर्ने प्रजातन्त्रप्रेमीलाई लज्जित तुल्याएको छ । बहुदल कालमा संबैधानिक राजा र दलहरुवीच देखिएको शक्ति अभ्यासको श्रृङखलालाई गणातान्त्रिक ब्यवस्थामा पनि निरन्तरता दिने मुख्य कु-पात्र बने राष्ट्रपति ।
भैसी गोठालोवाट राष्ट्रपतिसम्म पुगेका रामबरण यादबले सो पदको गरिमा र प्रतिष्ठालाई जोगाउन नसकेको स्पष्ट छ । माउ पार्टीको निर्देशन र दबाबमा आएर संक्रमणकालमा जुगि्ररहेको मुलुकलाई झन राजनीतिक अनिश्चयतर्फ धकेल्नमा जानेर वा नजानेर डा यादबले भूमिका खेलेका छन् । यसको समिक्षा इतिहासले गर्नेनै छ ।
मुलुकका अगाडी आगामी चौध महिनाभित्रै संबिधान बनाउने गम्भीर दायित्व थियो । शान्ति प्रकृयालाई निष्र्कषमा पुराउनु थियो अनि जनताका चुलिंदा अपेक्षालाई सवै मिलेर पुरा गर्नु थियो । राष्ट्रपतिको पदमा वसेर डा यादवले अभिभावकको भूमिका खेल्ने जुन अपेक्षा थियो, त्यसमा तेजाव खनाउने काम उनीवाटै भएको छ ।
संबिधान अनुसार राष्ट्रपतिको भूमिका संबिधानको संरक्षक हो, ब्याख्याता हैन ।
संबिधानको ब्याख्या गर्ने निकायसम्म नपुगी डा यादवले शाही शैलीमा ठाडो आदेश गर्दै कटवाललाई पदमै रहन जुन चिठी लेखे, त्यसले उनको शाशकीय लुच्याई र अपरिपक्कतालाई पुष्टि गर्छ । संबिधानले उनलाई दिएको दायित्व पुरा गर्नेतिर यादव लागेनन, जे दिएको थिएन त्यही अभ्यास गरेर शक्तिको चरम लालसा प्रस्तुत गरे ।
राष्ट्रपति सेरेमोनिय भूमिकामा हुन, मन्त्रिपरिषदले गरेका निर्णयलाई सदर गर्नुको बिकल्प उनीसंग हुँदैन् ।
तर माओवादीलाई परास्त गर्ने नाममा बिधिको शासनको खिल्ली उडाउँदै राष्ट्रपतिबाट जुन काम भयो, त्यसले आगामी सरकारको कार्यकारी अधिकारका बिषयमा गम्भीर प्रश्न खडा भएको छ । चिन्ता बुढी मरि भन्दा पनि काल पल्केकोमा हो । यो नजिरले आगामी सरकारको बाटोपनि सुरक्षित नभएको स्पष्ट संकेत गरेको छ ।
हो, माओवादीले गरेका निर्णय सही नहुन सक्छन् । उसको नियतमाथि पनि शंका गर्न सकिन्छ, तर त्यसलाई ब्यालेन्स गर्ने निकाय जनता हुन र न्यायालय हो, राष्ट्रपति कदापी हैनन, हुन सक्दैनन् ।
राष्ट्रपति यादबमा अलिकति पनि नैतिकता छ र उनले गरेको अपराधको प्रायश्चीत गर्न चाहान्छन भने आफ्नो पदबाट राजीनामा गरेर निर्बिवाद नयाँ अनुहारका लागि बाटो खोल्नुको बिकल्प छैन् । आगामी दिनमा राष्ट्रपतिको बिरोधमा सडक र सदन तात्ने निश्चीत छ । शक्तिको खेलमा लागेर जनअपेक्षा पुरा गर्न नसकेकोमा राष्ट्रपतिले जनतामाझ क्षमा माग्ने एउटै बिधि राजीनामा हो । एउटा दल बिशेषको उक्साहटमा लाग्ने, जननिर्वाचित सरकारका निर्णयलाई आफुखुसी उल्टाउने र जनताको आकांक्षाको घाँटी निमोठने राष्ट्रपति कसरी राष्ट्रिय एकताको प्रतिक हुनसक्छन ?
राष्ट्रपतिको स्वाभावअनुसार पनि राजीनामा नै उत्तम बिकल्प हो । संबिधान त उनी शाशकीय अधिकारको प्रयोग गर्न चाहान्छन भने प्रधानमन्त्री पदका दाबेदार हुन सक्छन् । राजनीति गर्न मन भए राष्ट्रपतिले राजीनामा गरेर मैदानमा आउनुपर्छ, राष्ट्रपतिको कुर्सीमा बसेर दल बिशेषको राजनीति गर्न पाइन्न ।
राष्ट्रपतिले राजीनामा गरे भने त्यो कुर्सीमा उनीभन्दा कम विबादित ब्यक्ति आउनेछन, यसले शान्ति प्रकृयालाई सहज बनाउन सहयोग पुर्याउने छ । उनले राजीनामा नगर्दा आउने सवै सरकारप्रमुख उनको त्रासमा वस्नुपर्नेछ र त्यसले जनताका प्रतिनिधिलाई कामै गर्न नसक्ने बनाउने छ ।
अहिलेको अवस्थामा बिवादित राष्ट्रपतिले राजीनामा गर्दा र उनका गल्तीलाई सच्चाउँदानै मुलुकले ठूलो संकटवाट पार पाउनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
Sorry to correct. 1) Please read as Ambassador or India
मन परे हरियो, नपरे रातो
0
0
आन्दोलन मात्र होइन देस् द्रोही हरुलाई सिद्धा उनु पनि पर्छ्!
मन परे हरियो, नपरे रातो
0
0
एक ताका रुक्माङ्गदको हैसियत सोध्ने प्रचण्ड आज तिनै रुक्माङ्गदका कारण सरकार छोड्न बाध्य हुनु पर्यो । समयले सबैको परीक्षा लिन्छ । अब आयो देशको कुरा सबै मिलेर बनाउने हो यो देश । यो देशमा प्रचण्ड, गिरिजा, माधव कुमार, उपेन्द्र, कमल, ज्ञानेन्द्र लगायत सबैको अधिकार छ र दायित्व पनि छ । हरुवा हुँदैमा हेपिनु पर्ने र जितुवा हुँदैमा उफ्रिनु पर्ने चलनको अन्त्य गर्दै सबै मिली देश बनाउने तर्फ केन्द्रित हुनु समयको माग हो ।
यस अवधिमा माओवादी, नेपाली सेना लगायत सबैले देखाएको धैर्य र अझ प्रचण्डले गरेको शालिन राजिनामाले एउटा राम्रो परम्पराको शुरुवात गरेको छ । विगतमा राजिनामा माग्दा माग्दा घाँटी सुकाउनु पर्ने परम्पराको निरन्तरतालाई क्रमभँग गर्दै शालिनतापूर्वक जिम्मेवारी हस्तान्तरण गर्ने नयाँ क्रमको शुरुवात गर्न प्रचण्ड सफल भएकाछन् ।
माओवादीले विगतको सशस्त्र विद्रोहलाई विसाउँदै प्रजातान्त्रिक प्रणालीलाई स्वीकार गरेको छ जुन स्वागत योग्य कदम हो । आगामी दिनमा उसले गर्ने कार्यले नै उसको प्रजातान्त्रिक सँस्कारको मूल्याङ्कन गर्न सहयोग गर्छ । विदेशीको दवावका विरुद्ध प्रचण्डले दिएको अभिव्यक्ति पनि एउटा साहसिक कदम हो । माओवादीले नि सडक तताउनु भन्दा सहयोगी भूमिका निभाउने तर्फ पहल गरे सबैको कल्याण हुने थियो । राष्ट्रपतिको निर्णय सहि हो या गलत भन्ने त अदालतले फैसला गरिहाल्छ नि । बरु शान्ति कायम गर्ने हो भने अर्को चुनावमा बहुमत ल्याउन सकिन्छ नि ।
अब जिम्मेवारी काँग्रेस र एमाले लगायतका दलहरुको काँधमा आएको छ । उनिहरुले विगतमा देखाएका दरिद्र चरित्रलाई सुधार गर्दै सबैको सहमतिमा विवादमा नपरेका नयाँ अनुहारहरुलाई समावेश गर्दै राष्ट्रिय सरकार निर्माण गर्न सफल होउन् भन्ने कामना । कटुवाल र खड्कालाई पनि अब झगडा नगरी मिलेर काम गर्न अनुरोध छ । भाई फुटे गँवार लुटे भन्छन् ।
अरु त के भन्नु सबैलाई सद् बुद्धि आओस् र नेपाल र नेपालीको भलो होस् । देशलाई अशान्ति र दरिद्रता बाट चाँडै मुक्ति मिलोस् भन्ने कामना ।
मन परे हरियो, नपरे रातो
0
0
This is not time to see who is sameless and who is not.This is time to do something.Every political parties are same ..They want government.And changes does not come in a second.
मन परे हरियो, नपरे रातो
0
0
Dear all,
Let’s not discuss whether we are Maoist and Congress. Forget about UML. I dont consider it as a party. For your kind information, I am not a poltician nor a activist of any party?
1. let’s forget whether action to COAS is correct or not and time will show this.
2. Is it the way an Amabassodor of Nepal should recommend to appoint or not appoint or terminate or not to terminate any official of Nepal?
3. A country who advocates for democracy, the largest democracy or and the longest democracy is to support to an individual (COAS) rather than to an elected government?
It shows that India needs or supports to an individual rather than democratic set up and institutional set up for republic of Nepal.
4. What’s the difference between Ram Baran Yadav’s move and Gyanendra’s move?
5. What should Nepalese do if India interferes in the appointment or termination of general managers/secretaries or chief justice or any other government officials? Should we go and seek approval from South Block via Indian Embassy Lainchaur?
6. If anyone conviced of corruption or crime by the government or court or Akhatiar and Indian Embassy wants to revoke such decision ( or interfere), what is the role of Nepalese?
7. We as ordinary citizens are enthusiastic to see propseperous and peaceful Nepal? Can we expect these two elemements from the the most so called experienced parties like UML and Congress? Let’s assess the destruction made by Maoist for the last 15 years and constructive works of Congress who occupied almost 85 percent of the total regime since second Jan Anadolan?
This can be done by independent development experts from multilateral institutions and by referendum so that we will have a clear picture.
8. Why Congress and UML were rejected in the latest election?
Is it because of:
a. They want to give a chance to Maoist bcoz they are fed up with the previous two parties. or
b. Congress has done tremendous development works and nothing left for development so the opportunity is given to Maoist for their new development agenda!!!!
c. People of Nepal have declared that Congress and UML are the worst parties in the history of Nepal assuming that they can do nothing except movement for the restoration of democracy during their life time and in their coming generations. They are the one to dismatle Loktantra and Democracy and at the same time they are the one who comes forward to make revolutions and demonstrations merely for the restoration of democracy/parliament or COAS in the latest.
d. Because both of the parties dont have the mandate for Constitutional assembly!!!!
Let’s have some measureable indicators…..
For your kind information, we cannot disagree the fact that the 15 years of political insurgency has not crippled the economy and changed the country’s structure dramatically, Maoist ‘must’ take the responsibility of ‘unnecessary’ destruction made during and at the same time their contribution to bring and change this political structure of Nepal ‘must’ also be appreciated. It should be balanced.
If we have trusted to Congress and UML for the republican set up in Nepal, we would instead be under regime of baby king/koirala dynasty/congress or UML joint venture or under the ‘slavery of neighbour’.
As mentioned above, this is simply the analysis of current political turmoil so it is not intended to either stakeholders.
However, “India must understand that it should not consider the current change of government as a win-win situaiton to them rather it is major set back in their Nepal’s policy. Its a complete failure. At the same time, we do not disagree that India is a major partner’s for Nepal based on from all prospects. But what the Indian policy needs is to take the confidence in grassroot level of Nepalese rather than to support and pick few Netas from Congress and UML or Maoist. As a result, they do not need to see any tyre burning and chanting anti India sentiments in the heart of capital. Further, let Nepalese feel that they shouldnot shouut to India because they are really a great neighbour and moreover a big brother who can protect at the time of crisis.
Finally, its not a political document or lecture because those policy makers are much more experienced that what is expressed here. What I wanted to state here is: India has made a big blunder entering in the interference in ‘ administrative area’ of the country.
Last but not the least, Congress for sure is the unit of South Block located in Kathmandu, UML, without gender, very much impressed with this terminology of Maoist leader and partly the option of South Block and Maoist whether it is the representative of China or game team of China is yet to see. BUT ONE THING AS A LAYMAN, I CAN SEE MORE PARTOTISM WITH MAOIST THAN WITH THE RIGHTIST PARTIES LIKE UML AND CONGRESS.
मन परे हरियो, नपरे रातो
0
0
यदि माओवादी ईतरका पार्टीहरुले सरकार चलाउन नसकेमा केवल एउटै कुरा हुन्छ:
२०१७ साल! राष्ट्रपति शासन वा राजतन्त्रको पुनर्जागरण। फेरी पञ्चायत आउँछ। त्यसैले होस पुर्याउँ।
माओवादी र अरुहरुका हठले देशमा निकै ठुलो अनिष्ट हुनेवाला छ।
मन परे हरियो, नपरे रातो
0
0
Prachanda is shameless person. He forgot his promise. He is also like a Hitler. Be careful with him. Neither he makes nepal nor he lets other to work properly. He will bring Gyanendra in Nepal, I think Gyanendra must be smiling now.
मन परे हरियो, नपरे रातो
0
0
Prachanda dai did very great job? This is example of new nepal. And now he should not go after Army Chief or President. I think for betterment of country President and Army Chief should resign by themself and maoist should also join government.
Also all political parties have to think how to make people’s life easier.
मन परे हरियो, नपरे रातो
0
0
Switzerland is the playground of Europe and NEPAL is the playground of F….ng Indian Dhotis, and Nepali Netako khol vireka Des bechne dalalharu. After all the Leaders of some political parties have shown their old fashion of attitude. Now there will be more dispute among the leaders and we’ll see more game of politics. Afterall, it’s the same Nepal, Noting is going to be new….Same politicians on the government now. Let’s see how many days will the new government be ruling our country…We’ll see lot’s of bargain of posts…hahaha………….Shame on you Politicians…………. “Jati chusnu chha chusoo Nepali Janatako Rajat Ra pasina.”
We all are the loosers………..always and ever and forever….Let’s hope for the best wishes to our Nation..
मन परे हरियो, नपरे रातो
0
0
dicesion is good but its out put will no be better,4 the sake of contry
मन परे हरियो, नपरे रातो
0
0
Look what maoist are after ? Do they have good intension?
सुरुदेखि नै विवादित रथी खड्काको विगत
२०-वैशाख-२०६६,आइतवार
माओवादीका मन्त्रीहरूमात्र सम्मिलित हिजोको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका प्रधानसेनापति रुक्मांगद कटवाललाई अवकाश दिएर दोस्रो वरीयताका बलाधिकृत रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेको छ। तर यसरी कायममुकायम तोकिएका रथी खड्काको विगत भने विवादित भएको तथ्य प्राप्त भएको छ।
प्राप्त जानकारीअनुसार १८ वर्षअघि नै नेपाली सेनाको बेइज्जत गरेको आरोपमा कारबाहीका लागि सिफारिस गरिएका रथी खड्कालाई प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवारीको पत्र थमाएका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि नेपाली सेनाको नेतृत्व गर्दै लेबनान पुगेका खड्काले राष्ट्रसंघले उपलब्ध गराएको सामान बिक्री गरेको आरोपमा उनलाई मिसनले ‘इम्यारोल क्राइम’ को अभियोगमा ‘पेनकिलर’ घोषणा गरी समयावधि अगाडि नै नेपाल फिर्ता पठाएको थियो।
शान्ति सेनाको ब्यारेकभन्दा तीन–चार घन्टा टाढा राजधानी बेरुतमा राष्ट्रसंघको नीलो ट्रकमा नीलो टोपी, नेपाल अंकित कम्ब्याटमै अनाधिकृत रूपमा सामान बिक्री गरेको समाचार त्यहाँको प्रख्यात दैनिक बेरुत टाइम्सले तस्बिरसहित प्रकाशित गरेपछि खड्कालाई मिसनले ‘पेनकिलर’ घोषणा गरी फिर्ता पठाएको हो। १५ अक्टुबर, १९९० दिन मिसनका तत्कालीन बिग्रेडियर जनरल जेके कोनरेटले खड्कालाई ‘पेनकिलर’ घोषणा गरेका हुन्। सैनिक स्रोतका अनुसार सामान्यतया संयुक्त राष्ट्रसंघले ‘पेनकिलर’ घोषणा गरेपछि शान्ति मिसनमा त आजीवन अयोग्य ठहरिन्छन् नै, सम्बन्धित देशले पनि
बर्खास्त गर्दै आएका छन्। १० फ्रेबुअरी, १९९० देखि १० सेप्टेम्बर, १९९० सम्मको समयावधिसम्म मिसनको नेतृत्व गर्ने जिम्मा पाएको खड्कालाई १५ अक्टुबर, १९९० को केही सातापछि नेपाल फर्काइएको थियो।
यता, सहयोगको सामग्री बेचेर मुलुकको ‘बेइज्जत’ गरेपछि खड्कालाई तत्कालीन उपरथी गडुलशमशेर जबराले कोटमार्सल गरी कारबाही प्रक्रिया चलाई बर्खास्त गर्न आदेश दिएका थिए। तर कालीबहादुर गणको पालो मिचेर शान्ति मिसनमा गएका खड्कालाई उनै गडुलशमशेर प्रधानसेनापति भए पनि कारबाही भने गरेनन्, पछि सोको गुण तिर्न खड्का भीसीडी उपहार दिन गडुलको घरमा गएका थिए, स्रोतले भन्यो।
‘इम्यारोल क्राइम’ को अपराधमा ‘पेनकिलर’ घोषित खड्कालाई कारबाही गर्न सिफारिस गरिएको पत्र पनि तत्कालीन फोर्स कमान्डर तुलबहादुर थापालाई दुई हजार तीन सय डलर घुस खुवाएर सो पत्र गायब गराउन सफल भएका थिए भने खड्काले प्रतिसैनिक जवानको सात सय ५० डलर पनि झ्याम्म पारेको अभियोग पनि खेप्नुपरेको थियो। तर रथी ऋषिकुमार तथा पूर्वप्रधानसेनापति सत्चितशमशेर राणाको आशीर्वाद पाएका खड्का कारबाहीबाट मुक्त भए। तर मिसनले कारबाहीका लागि सिफारिस गरेको पत्र युनिफिल मिलटरी पुलिस (सीएमपी शाखा) तथा पूर्वउपरथी ज्ञानजंग राणासँग अझै पनि सुरक्षित रहेको सैनिक स्रोतको दाबी छ। खड्काले बेरुतमा मुलुकको बेइज्जत गरेको घटनाको बारेमा १४ पुस, २०४६ को ‘सिपाही’ पत्रिकामा पनि प्रमुख सेनानी इन्द्रबहादुर कार्कीले लेखेका छन्।
भलायाखर्क, लमजुङमा जन्मेका खड्का हाल गोल्फुटार, महाराजगन्जमा बस्छन्। राष्ट्रसंघीय शान्ति मिसन, प्रकृति संरक्षण, कल्याणकारी कार्य, युद्धकार्य, गुप्तचर विभागलगायत हेर्दै आएका खड्काले आधारभूत अधिकृत तालिम, स्टाफ कलेज बेलायतबाट र एनडीसी तालिम पाकिस्तानबाट लिएका छन्। महासेनानी तथा रथीले अनिवार्य रूपमा गर्नुपर्ने प्याराजम तालिम भने उनले लिएका छैनन्।
यता, उनका छोरा प्रवीण खड्का राजदरबार हत्याकाण्डका बेला युवराज दीपेन्द्रका एडीसी थिए भने हाल उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बुझिएको छ। खड्का माओवादी युद्धकालमा उपत्यका पृतनापति थिए भने लोकतान्त्रिक आन्दोलनको समयमा राष्ट्रिय सुरक्षा परिषद्का सहसंयोजक रहेका थिए। जनआन्दोलन दबाउन सरकारी ढुकुटीबाट लिएको ३३ लाख रुपैयाँ फर्स्यौट नगरेकोलगायत अन्य आरोपमा सैनिक ऐन २०१६ को दफा ३७ बमोजिम कारबाही गर्न रायमाझी आयोगले सरकारलाई आदेश दिएको थियो। तर जनआन्दोलनको दोषी खड्कालाई ‘जनताको खरो पक्षपाती’ माओवादी मन्त्रिपरिषद्ले अवैध बाटोबाट हिजो फूलमाला लगाइदिएको छ।
२०२८ असोजमा नेपाली सेनामा भर्ना भएका खड्का आफूभन्दा दुई महिना पछाडि अर्थात् मंसिरमा नेपाली सेनामा प्रवेश गरेका छत्रमान गुरुङको पालो मिचेर प्रधानसेनापति भएपछि गुरुङको प्रधानसेनापति बन्ने मौका गुमेको छ। ठमेलको एउटा डेरामा बसेर खड्का अमृत साइन्स कलेजमा पढ्थे भने गुरुङ त्रिचन्द्रमा, तर अहिले आँपचौर मिसन स्कुलका सहपाठी डा.बाबुराम भट्टराईलाई साथ लिएका खड्काको आगामी दिन त्यति सहज नहुने विश्लेषकहरू बताउँछन्। उनलाई कायममुकायम नतोकिएको भए आगामी जेठ ७ मा खड्का, २५ भदौमा कटवालले अनिवार्य अवकाश पाउँदै थिए। त्यसपछि गत असोज ४ मा उपरथीमा पदोन्नति भएका छत्रमानसिंह गुरुङ प्रधानसेनापति हुँदै थिए। तर माओवादी निर्णयका विरुद्ध अन्य राजनीतिक दलले वैकल्पिक सरकार बनाए भने यो निर्णयमात्र परिवर्तन हुनेछैन, उनीमाथि कोर्टमार्सलसमेत लगाउने बुझिएको छ।
– Tarun
मन परे हरियो, नपरे रातो
0
0
Thanks Mr prachanda our country needs leader like you.
मन परे हरियो, नपरे रातो
0
0
Very Good, Prachanda we are with u … go ahead
मन परे हरियो, नपरे रातो
0
0
Yes, Maoists should do the ‘tit for tat’. Tesai chhodnu hunna. This ceremonial president has done a great wrong by stepping out of his constitutional boundary.
Maoist government could have been ousted legitimately through parliament’s vote and the decision on the Army chief could have been overturned through the the Supreme court ruling if the government decision was wrong, but President acted with selfish motive and unconstitutionally like Gyanendra did in the past. Now President and Vice-president both look alike and are doing the same. Both of them are dancing on the beats of Indian drums.
Time will show who won and who lost, and people will see who is hero and who is villain.
मन परे हरियो, नपरे रातो
0
0
good dicision throw throw that basterd president
मन परे हरियो, नपरे रातो
0
0
Government without maoist? Impossible in present context for the shake of nation
मन परे हरियो, नपरे रातो
0
0
ल बधाई छ सब्बै नेपालीहरुलाई, अब फेरी सहीद बनेर दस दस लाख पाउने मौका आयो जस्तो छ!!
थरी थरिका जुलुस निकालौ, बार भाचौ, गाड़ी तोड़फोड़ गरौ, भासन गरौ . दुख पाउनेता हामी जनता ले न हो!
मन परे हरियो, नपरे रातो
0
0
Biraj Ji,
एक्दमै समय सापेक्ष स्वाभिमानताले भरिएको स्वदेश गान राख्नु भएको रहेछ ।
Well done and thank you very much.
मन परे हरियो, नपरे रातो
0
0
Now the Stupid UML and Congress will get the taste of their own medicine. Master stroke by the Maoists…who are the most clever and efficient political party in Nepal..but the problem is that they are a bit coocoo.
मन परे हरियो, नपरे रातो
0
0
nepal will write another history. people of nepal will come down to street at that amount and prove that no need elction. at that situation foreign agents will be chased away from nepal as feudal elements were removed from each and every village. revolution always doesnt come through ballot or transactional method but from transformational method.
just look back 2063 peoples movement who gave mandate to the parites to form government whithout election.
we cant expect peace without justice. we cant lie to ourselves if we have cancer and no treatment. treatment is painful for short period but helpful for long run.
there may be mess to build new house dismantling the old house which was verge of collapse and would kill one day. in the buidling process some people may feel the old house was better than new mess but new house architect should be compared with old house as a big picture.
मन परे हरियो, नपरे रातो
0
0
म प्रचन्ड जि लाई सम्मान गर्छु तर उहां ले राखनु भएको बाचा चै कता गयो। एती सजिलै रे प्रधानमन्त्री जस्तो पद सोडनु नहुने हो
मन परे हरियो, नपरे रातो
0
0
Thanks prachanda you did very good job for opening door for new government for save democracy.
मन परे हरियो, नपरे रातो
0
0
Abo – Bhanda boor, sunda dherr – ……
10,000 Nirdosh Nepali janta haru ra hajaraau ko Ghar-baar suhaaa gernai yo mustande – Mawobadi haru,…..Aju ayera yehi sano-tino Rajnetik jhamela ma fasne,…
Junai Goru aye pani kaan nai chireko!!!…
Prachanda uncle pani tehi ho, Girija Baje pani tehi ho, Madav dai pani tehi ho,….
‘Jiska Shakti Uska Bhakti’ – Bichora Hamro Gyane Dai chie Nirmal Niwas ma basera – Majja le Pop-corn r diet pepsi liyera 42″ Flat LCD TV ma Desh ko durgati herdai – Talli padkaaudie hola,….
Harey!!! Abo kati ko jyan jane hola, kati ko waiyaat ma taauko futne hola, kati ko Dhan-maan nasta hune hola,….
Morne mori rahane bhayo, Sahid hune haru sahid bhaye rahe …..Sarkari bhatta ma Moj garne haru – Relax geri rahane bhayo,…..
मन परे हरियो, नपरे रातो
0
0
Its very tough to handle government rather than be an opposition. Now let’s see how they support or disturb the coming government. Because maoist always blames other political parties if they fails to implement their plans and policies. What they are doing is not for “nagarik Sarbbochhata” only for “Maoist sarbochhata”
मन परे हरियो, नपरे रातो
0
0
By: navin dahal
Email: nppn32@aol.com
Address: usa
Posted Date: Mon,May 4,2009,12:45 am
Comments:
Comment by Deepak 2009-05-04 11:14:44 सत्ता कब्जा गर्ने रणनीतिबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना जनसेनाका कमान्डर एवं पार्टीका केही नेताहरूसँग बसेर अत्यन्त गोप्य रूपमा व्याख्या गरिरहेको भिडियो रेकर्ड नेपाली सेनाले फेला पारेपछि माओवादी सरकार प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने निचोडमा पुगेको हो। संविधानसभा निर्वाचनभन्दा एक महिनाअघि माओवादी अध्यक्ष प्रचण्डले सत्ता कब्जाको तयारीबारे आफ्ना छापामार कमान्डरहरूलाई दिएको उक्त निर्देशन नेपाली सेनाले कांग्रेस, एमालेलगायतका राजनीतिक दलका नेताहरूकहाँ पुर्याहएका कारण गोप्यता भंग हुन पुगेको निष्कर्ष माओवादीको छ। उक्त भिडियो रेकर्डमा प्रचण्डले डेढ वर्षभित्रै सत्ता कब्जा गरिसक्ने उल्लेख गर्दै युद्ध मोर्चाकै शैलीमा संविधानसभा निर्वाचनमा होमिन निर्देशन दिएका छन्। उनले भनेका छन्– अब हाम्रो हात माथि परिसक्यो, जनयुद्धकालमा जसरी अन्य राजनीतिक दल लखेटिएका थिए, चुनावमा पनि अन्य दलका उम्मेदवारलाई हाम्रा कार्यकर्ताले त्यसरी नै लखेट्ने छन्, खुट्टा भाँच्ने छन्। नागरिक समाजमार्फत समानुपातिक निर्वाचनको एजेन्डा हामीले ‘कार्यान्वयन गरिसक्यौं, अब हामीलाई चुनावमा उछिन्न सक्ने अरु दलको ताकत छैन, चुनावपछि हाम्रै सरकार बन्ने स्पष्ट छ, हाम्रा लागि चुनौतीका रूपमा रहेको सेनासमेत चुनावपछि हाम्रै पकडमा आउँछ, हाम्रो पकडमा आउन नचाहने जर्नेलहरूलाई बर्खास्त गरिनेछ, जनसेना छाती नापेर होइन, प्लाटुनका प्लाटुन समायोजन हुनेछन्, यसरी सेनाको तलदेखि माथिसम्म हाम्रो पकडमा आएपछि नेपाली कांग्रेस नामको पार्टी यो मुलुकमा रहने छैन, न त एमाले नै रहनेछ। सेनाको लोकतान्त्रीकरण भनेको राजनीतीकरण हो, जो हामी जसरी पनि गर्दछौं। यसैगरी, लेनिनले गरेको अक्टुबर क्रान्तिबारे व्याख्या गर्दै माओवादी अध्यक्ष प्रचण्डले भनेका छन्– ‘जतिबेलासम्म लेनिनले विद्रोहका मात्र कुरा गर्नुभयो, त्यतिबेलासम्म सफल हुनु भएन, जब उहाँले शान्ति, रोटी र जग्गा (जमिन) उपलब्ध गराउने कुरा गर्नुभयो, तब अक्टुबर क्रान्तिमा सबैले साथ दिए। शान्ति सम्झौता हाम्रो त्यही रणनीतिको उपज हो।’ उनले एक प्रसंगमा अट्टहास गर्दै भनेका छन्– ‘कामरेडहरू, म त्यति मूर्ख छैन, एमाले–कांग्रेस अब हाम्रो चुंगुलमा फसिसके, अब विस्तारै सेनालाई पनि आफ्नो जालभित्र पार्दैछौं।’ – Tarun Weekly
ke yo sancho ho?
मन परे हरियो, नपरे रातो
0
0
राष्टपतिले राजीनामा दिनु नै बुद्दिमानी हुने छ
मन परे हरियो, नपरे रातो
1
0
बिनास काले बिपरिध बुधि, भनेको यही हो, उमेश जी…
अब देश झन जीर्ण जीर्ण हुने भयो….
From Korea
मन परे हरियो, नपरे रातो
0
0
I feel sorry for what is happening in our country!
मन परे हरियो, नपरे रातो
0
0
गणतंत्र ल्याउने प्रचंड एउटा शाहासी नेतालाई सबैले सम्मान गर्नु पर्छ !!!
मन परे हरियो, नपरे रातो
0
0
yee sabai party haru chor hun e madhyaaa kashalai kaam garna sakanan aaba ma MR.Anil lai sabai le pradhan mantri banai dinu ani hernu ma kasto kaam garchhu
मन परे हरियो, नपरे रातो
0
0
गणतंत्र ल्याउने प्रचंड एउटा शाहासी नेतालाई सबैले सम्मान गर्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
abba sarkar ma basera k hi pani garna sake na.. abbba sadak ma andolan garne banda badi aru bikalpa vaye po garnu .
k na k garla vaneko k hi garenna !!
sab dos arulai launa sipalu chan uncle hau.kasaile k hi pani gardainna vanne thaha paiyo abba katuwal ji le chai k hi garlan ki ?
मन परे हरियो, नपरे रातो
0
0
We just hope that we will not have Prime Minister like KP CHor, MAKUNE CHOR. They are all RAW agent and work from INDIA. Atleast PRACHANDA IS 10 times better than them although his Karyakarta are not. One thing I am proud of PRACHANDA is, he gave ambasador SOOD a “BOOT”. Good on you prachanda ji,
ABA TYO CHUNAB MA HAREKO HARULEY SAMBIDAN BANAUNE BHAYO, ANI SAMBIDAN HARUWA HARULE BANAEPACHI, K RAMRO HOLATA. INDIA ko GOVT> KOLAGI BANAUNE BAYO ABA CONGRESS RA UML..
HETTERIKA
मन परे हरियो, नपरे रातो
0
0
http://www.youtube.com/watch?v=URfxUI4CYC0&feature=related
मन परे हरियो, नपरे रातो
0
0
त्यही गर्न लाई त सत्ता छोडे को नि ! विरोध गर्न जती सजिलो सत्ता चलाउन कहा हुन्छ र !
मन परे हरियो, नपरे रातो
0
0
Oh, jhale male, how are you going to form the government without Maoist on the board?
मन परे हरियो, नपरे रातो
0
0
माओबादीको कदम सोह्रै आना सही छ| देश र जनताको अगाडी अब आन्दोलन भन्दा अर्को बिकल्प छैन| अबको आन्दोलनले कटुवाल र रास्त्रपति मात्र होइन सारा भारतीय दलालहरुलाई बडार्नु पर्छ| अनी मात्र देशले बल्ल स्वाभिमान, प्रजातंत्र र जन आधिकारको मार्ग समात्न सक्छ|
मन परे हरियो, नपरे रातो
1
0
Katuwal should be ousted. Ram Baran has proved himself a coward. I condemn him. Ram Baran is new version of Gyanendra and his fate is same like Gyane.. UML and Congress, go to hell. Congress and UML are puppet of INdia. Down with Indian Dalaal.
Long live Nepal.
We are ready to bleed for our sovereignity and freedom.
मन परे हरियो, नपरे रातो
0
0
गणतंत्र ल्याउने प्रचंड एउटा शाहासी नेतालाई सबैले सम्मान गर्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
aba ke ko sarkhar ma farkane ho gaya huncha hindusthan ani jungal
मन परे हरियो, नपरे रातो
0
0
ANDOLAN JASLE GARE PANI AKHIR MA BALI KO BOKA JANTA NAI HUNE HO , JANTA LAI KAHILE SUKH LE BACHN DINE BHAYENA
मन परे हरियो, नपरे रातो
0
0
prachanda is absilutely right.
good man,carry on mate!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Should not go, Do the same what they did.
मन परे हरियो, नपरे रातो
0
0
we need to OUT CAST Mr Prachanda…he talks s**t
मन परे हरियो, नपरे रातो
0
0
correct
मन परे हरियो, नपरे रातो
0
0
ho ta kina yiniharuko dimikhama kina yo kura napaseko
मन परे हरियो, नपरे रातो
0
0
क़ट्वाल ग्यानेन्द्र होइन,न राम्बरण पुजारि हो|अब आन्दोलन को कुरागर्नु पहिले पुजारि लाइ सम्झने हो कि?
येमाले ले देखायेको लिन्ग बरु छाम्ने हो कि?
मन परे हरियो, नपरे रातो
0
0
yes,गणतंत्र ल्याउने प्रचंड एउटा शाहासी नेतालाई सबैले सम्मान गर्नु पर्छ. because he can do something, yi kangres,yemaale hijo-asti kaa chorharu,baata ke ash garnu, bharatiya dalaal haru. pahilo patak nepali janata ko sarkaar le bidesi ko isaara ma na nachi kana nirnaya gareko thiyo….
मन परे हरियो, नपरे रातो
0
0
Tesle ta Naya suit lagauna ko lagi layeko…. Nepali ko lagi hoina…
मन परे हरियो, नपरे रातो
0
0
Biraj Ji,
एक्दमै समय सापेक्ष स्वाभिमानताले भरिएको स्वदेश गान राख्नु भएको रहेछ ।
Well done and thank you very much.
मन परे हरियो, नपरे रातो
0
0
thik garyo tesle… teslai satta ma basna kehi suhaudaina
मन परे हरियो, नपरे रातो
0
0
Tero bauharulai suhaucha hola ni?
मन परे हरियो, नपरे रातो
0
0
Neither good nor worst.
मन परे हरियो, नपरे रातो
0
0
कटवाल सर,
देश भक्त हो भने तुरुन्त राजीनामा गरी द्वंद हून बाट बचाऊ /
मन परे हरियो, नपरे रातो
0
0
yes agree, maosist should start kill these bastered leaders(indians servent)first.
मन परे हरियो, नपरे रातो
0
0
murkhatapurna comment by sama.
मन परे हरियो, नपरे रातो
0
0
hey S. Nepali!!!
tero kura sundata ta nepaali ho jasto lagdaina.
jaso garepani nahune?????????????????????????????????????????????????????????????????????????????????
मन परे हरियो, नपरे रातो
0
0
S, Nepali bhanne manchhe dekhi hoshiyar…………….yo manchhe RAW ko jasto chha hai hoshiyar…………hoshiyar…………..yasle pathak ma bhram lyauna lai nam nepali rakhera aako chha…………sabai jana hoshiyar………yo RAW ko lagi kam gardai chha……..yo indian ho. ani nic, priti ani aru pani holan yasta….sabai hoshiyar.
मन परे हरियो, नपरे रातो
0
0
S, Nepali bhanne manchhe dekhi hoshiyar…………….yo manchhe RAW ko jasto chha hai hoshiyar…………hoshiyar…………..yasle pathak ma bhram lyauna lai nam nepali rakhera aako chha…………sabai jana hoshiyar………yo RAW ko lagi kam gardai chha……..yo indian ho………..yo jasta aru pani chhan mysansar ma…….priti, nik/nic…….ani aru pani holan dherai………sabai hoshiyar.
मन परे हरियो, नपरे रातो
0
0
तपाइले भन्नु भएको कुरा एकदम ठीक लाग्यो. वास्तवमा माओबादिको तेजोबध गर्ने चक्करमा यी यथास्थितिवादीहरूले मिलेर लोकतंत्र, राष्ट्र र जनताको भविष्य संग खेलवाड़ गरेकाछन यिनको यो करतूत जनताले बिर्सने छैनन र अर्को निर्वाचनमा यिन्लाई बढार्नेछ्न.
मन परे हरियो, नपरे रातो
0
0
you are totally wrong ….yo pura jhoot ho…….desh drohi NC, sood, india ko chal ho …………cd chha timiharu saga ?????????????gafai badhi……….RAW ka sewak haru……………..
मन परे हरियो, नपरे रातो
0
0
your comment is full of Andhakaar.
They killed, terrorized and came to the power. Had they come from election alone…….nobody would question them, a great deal of their good deeds and sacrifices.
Current power balance is coordinated by international powers and it is obvious that international powers play role significantly.
Had UML been allowed to lead the country, nor 15000 would be butchered nor this crisis would come, Sabai ka chetana bhaya!! In just a nine month’s governance, it had showed what it was capable of doing.
However, its miscalculated steps and power greed remain its negative features that is exaggerated by its opponents. It could not be a good communist party, as there does not exist one in the whole world, though it had shown very promising signs of being a power that would develop democracy and accelerate multiregional development.
मन परे हरियो, नपरे रातो
0
0
what do you think are not maoists also Nepalese. They are Nepaleses too. Therefore, I do not see weight at your point. God bless you to correct your misunderstanding against maoist. We are all nepalese we are free to support whoever we think are good.
मन परे हरियो, नपरे रातो
0
0
uml pani cummunist hora!! sala 6ka ko sangathon
मन परे हरियो, नपरे रातो
0
0
Mr. nagarik
I totally agree with your artical. It have to correct other wise it will hunt every government and tied their hand to impliment anything and they have to kiss his ass to succeed.
मन परे हरियो, नपरे रातो
0
0
Go to the hell.
मन परे हरियो, नपरे रातो
0
0
Both of you are mad.
मन परे हरियो, नपरे रातो
0
0
You both are mad.
मन परे हरियो, नपरे रातो
0
0
I can’t believe you are talking about sovereignity and freedom. How can a guy like Prachanda who never wore a Nepali Daura Surwal whilst representing Nepal to the rest of the world on in this case Nepal itself know about sovereignity? If he is so ashamed of Nepali culture and tradition, he shouldn’t be living in Nepal itself let alone lead the country. Freedom doesn’t mean you can destroy the country by polluting the environment by burning tyres to put your words forward. Freedom means you live freely without harming any other bodies or even object so that their freedom is guaranteed as well. Get some education about culture, tradition and moral values before saying you are ready to bleed for your sovereignity and freedom.
मन परे हरियो, नपरे रातो
0
0
k thik laagyo ne, mampakha sadhai andolan andolan, sano kura pani comformise garna naskayera desh dubaulana laage sakyo andolan andolan. timi haru dubai pakai pani rajneti dherai bhujeko maanche rahechau tesaile andolan ko kura garchau, desh banaune ra jhagada nagrne hoina. Well done boys.
मन परे हरियो, नपरे रातो
0
0
Maobadi ko nalayak aulat ta matra nepali ho ta? saco kura sunna ra bujna lai himat chahincha.
मन परे हरियो, नपरे रातो
0
0
good yadi katuwal rastra pream ho vane rajinama deu
मन परे हरियो, नपरे रातो
0
0