लारा/हङकङ
संसारभर छरिएर रहेका राईहरुले साकेला मनाउँदै छ्न् यतिबेला। किरात राईहरुको महान पर्व हो साकेला। मे १० मा हङकङस्थित ताईमोसान कन्ट्री पार्कमा किरात राईहरुको महान चाड साकेला उभौली भव्य रुपमा मनायौँ। बाली लगाउने बेला किरात राईहरुले गर्ने गरेको भूमि पूजाको रुपमा मनाइने यो साकेला नाच वा पर्व उभौली हो भने बाली काटेर थन्क्याउने बेलाको साकेला नाच वा पर्व उधौली हो। हङकङमा उधौलीको बेला साकेला नाचको प्रतियोगिता गराइन्छ र नाच्ने गरिन्छ भने यस उभौलीमा सामान्य रुपमा नाच्ने मात्र गरिन्छ। किराती राईकी छोरी भएर पनि मैले चाहिँ अहिलेसम्म नाचेकी छैन साकेला। तर हरेक साल उपस्थित भने हुन्छु। कारण, सबै साथी-भाईहरु र आफन्त भेट हुन सकिने सुनौलो अवसर पनि हो यो। हङकङमा भएको साकेलाका केही झलकहरु माइसंसारका मेरा साथीहरुलाई।







परम्परागत पहिरनमा मात्र हैन आधुनिक पहिरनमा पनि सहभागी थिए। लेखिका (बीचमा)


No related posts.









Many thanks, Lara Ji for making available Knirat Rai’s Sakewa specific festival photographs and your own good report from Hong Kong on the my sansar.com’s web pages.
Mainly, we living in away from home, only a short and quick glance on the photographs featured by some an elderly from our Rai family with traditional attire, others performing Sakela dance into the rhythmus of Dhole and Jhyamta, and many expressing lively their selves, that really make us feel very much at home in Pahad, a natural surrounding characterized by our own Gaun, Lek, Bneshi, Bhanjyang and Chautari.
Kn. Rai
Kansai
मन परे हरियो, नपरे रातो
0
0
धार्मिक एवं जातिय सहीष्णुता सदभावको एक नमूना:
हिन्दु-मुस्लिम मिलेर महायज्ञ
पर्सा, मुलुकमा जातीयता, क्ष्ाेत्रीयता र धार्मिकताको आधारमा विभिन्न माग राखी आन्दोलन चलेका बेला यहाँ भने साम्प्रदायिक सद्भावको उदाहरणीय कामको थालनी भएको छ । यहाँका हिन्दु र मुस्लिमले वैशाख ३० देखि रामजानकी मठमा सुरु हुन लागेको रामजानकी प्राणप्रतिष्ठा सहहरिहर महायज्ञको आयोजना गर्न लागेको छन् । यसको समितिमा स्थानीय हिन्दु र मुस्लिम दुवै समुदाय सम्मिलित छन् ।
जिल्लाको बैरियाविर्ता गाविसमा यी दुई समुदायबीच परापूर्वदेखि न त कुनै झगडा भयो न वैमनस्याले ठाउँ पाएको छ । दुवै समुदायको भाइचारा उदाहरणीय बनेको छ । एकअर्काको सुख दुःख र धार्मिक समारोहमा पनि दुवै समुदाय सरिक भएर समाजमा धार्मिक सद्भाव र एकताको गतिलो सन्देश दिइरहेका छन् ।
महायज्ञ आयोजक समितिमा हिन्दुका साथै मुस्लिम समुदायका अगुवा पनि पदाधिकारी छन् । मुस्लिम समुदायले महायज्ञका लागि अर्थ संकलनदेखि महायज्ञ स्थलको निर्माण, साजसज्जाजस्ता काममा पनि सहभागी भएका छन् । महायज्ञस्थल निर्माणमा हिन्दु र मुस्लिम समुदायका गाउँले झन्डै बराबरकै संख्यामा खटिएका छन् ।
गाउँमा आयोजना हुन लागेको ठूलो धार्मिक अनुष्ठानका कारण मुस्लिम समुदाय उत्तिकै उत्साही र हषिर्त छ । महायज्ञ आयोजक समितिको कोषाध्यक्षमा मुस्लिम समुदायका सेठ मिया छन् । महायज्ञका लागि मुस्लिम समुदायले पनि गच्छेअनुसार आर्थिक र अन्न सहयोग गरिरहेको उनले बताए । ‘हिन्दु समुदायको पर्वमा हामी किन सहयोग गर्ने’ कुनै पनि मुस्लिम व्यक्तिले अहिलेसम्म नभनेको उनले बताए ।
आयोजक समितिका सदस्य महम्मद हनिफ यहाँका मुस्लिम समुदायलाई आवश्यक पर्दा अर्मपर्मदेखि, विवाह, मलामीसम्ममा हिन्दुहरू बिनाभेदभाव र छुवाछूत सरिक हुने भएकाले आफूहरू पनि सोहीअनुसार लागेको उनले बताए । ‘मर्दाको मलामी पर्दाको जन्ती भनेकै छिमेकी त हुन् नि,’ उनले थपे ।
गाउँमा करिब ६० प्रतिशत हिन्दु र ४० प्रतिशत मुस्लिम बसोबास गर्छन् । हिन्दु र मुस्लिमको नाउँमा झगडा, कलह वा पानी बाराबारजस्ता अन्य गाउमा हुने गरेका कुरा यो गाउँमा कहिल्यै नभएको स्थानीय रितेश त्रिपाठीले बताए । महायज्ञ संयोजक एवं रामजानकी मठका महन्थ सञ्चित दास गाउँका हिन्दु र मुस्लिम समुदायले काँधमा काँध मिलाएर यज्ञ पूरा गराउन लागेकामा खुसी भएको बताउँछन् । यज्ञको सबै धार्मिक अनुष्ठानमा मुस्लिम पनि प्रत्यक्ष्ा सरिक हुने बताउँदै उनले आफूले व्यक्तिगत रूपमा कुनै धर्मावलम्बी वा समुदायलाई उपेक्षा या भेदभाव नगरेको उनले बताए ।
मन परे हरियो, नपरे रातो
0
0
“धानै रोप्नु असार पन्ध्रमा, यो मायाको सिरैमा चन्द्रमा” भन्दै नानाचेको पनी १० वर्ष भयछ, के गर्ने होला…………………….
मन परे हरियो, नपरे रातो
0
0
“dhaanai ropnu asaar pandhramaa, yo maayaako siraimaa chandramaa” vandai nanaacheko pani 10 varsa huna laagyo, ke garne hola?
मन परे हरियो, नपरे रातो
0
0
Sakela ramro sanga desh bidhes ma manaunu aafno culture jogaunu vayeko ma khusi lagyo euta kura hami nepali jaha pugeni afno pahichan vuleko chaina rahe6 tyo k vane sab khail lagda nepali kohi chaina hau slim ha ha
मन परे हरियो, नपरे रातो
0
0
आहा ..कति राम्रा …मलाई चै मन पर्यो है..जाने हो….?????
मन परे हरियो, नपरे रातो
0
0
सारे रमाइलो लाग्यो आफ्नो सस्कृति लाई गौरब का साथ prastut gaekoमाँ
Dhanyabad
मन परे हरियो, नपरे रातो
0
0
lekhika kurta suruwal laune chai ho tara pahelo kurta suruwal laune ho jast malai lagacha. j bhaya pani khusi lagyo aafno parampara, riti thiti RA NEPAL hunu ma aja pani garva bhayako ma. I LOVE MY COUNTRY *** NEPAL ***
मन परे हरियो, नपरे रातो
0
0
कुरो त ठीकै हो तर लेखिका को लोग्ने अजात परे के गर्नु .?
मन परे हरियो, नपरे रातो
0
0
Wow! जाँड…………Nepal farkina maan lago yar…. Yeha paudaina k garnu…..
मन परे हरियो, नपरे रातो
0
0
Happy SAKEWA to all Kirat Rai around the world.
मन परे हरियो, नपरे रातो
0
0
I wish you all Happy Sakela 2066.
मन परे हरियो, नपरे रातो
0
0
सम्पुर्ण किराँती दाजुभाई तथा दिदीबहिनीहरुलाई किराँतहरुको महान चाड उँभौलीको शुभअवसरमा हार्दिक शुभकामना छ।
अनि लारा नाना, त्यहा ३ जना फोटो त लिम्बुनी छेमाहरु जस्तो छ नी पहिरनहरु हेर्दा त??
अस्तु!!!!!!!@@@@@@@@@
मन परे हरियो, नपरे रातो
0
0
thanks laara ji, nice collection, keep it continune..
Happy Sakela !!!
मन परे हरियो, नपरे रातो
0
0
sabai vanda suruma kirat haru ko mahan chad sakela ko suvakaman sampurna sansar vari basnu hune rai jati haru lai dinu chanchu.ra arko kura mahi jaha gaye pani hamiharu ko saskriti chai vulnu hudaina.thank u
मन परे हरियो, नपरे रातो
0
0
Lara jee tapaika lekh haru matrai padhna payeko thia aaja tasbir ma tapai lai pani dekhna paiye kya khusi lagi rachha……..
मन परे हरियो, नपरे रातो
0
0
साकेला सिड्ली सरर,है ट्वाँम ख्राम्मे बैनी धरर
ख्राम्चो ट्वाँम लुङ्ग्खो चिम्साखो,ब्लेचाम रै सँसार विम्साखो
सोई सोईला है हुर्हा हा,हा,,,
मेघराज राई”वाम्बुले”
“भैया” कतार ल्वाङ्ग
मन परे हरियो, नपरे रातो
0
0
Great culture, and beautiful pictures
Congrats
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको लेख पढेर त मलाई हङकङ तिर पो आउँ जस्तो लाग्यो हो लारा जि । कोदोको जाँड सम्झेर त मुखै रसाएर आयो नि गाँठे । अनी कस्ती राम्री राम्री रहेछन त परिहरू । अनी परीहरूको बिचमा लारा जि लाई नि देख्न पाइयो सार्है खुशी लाग्यो भन्या । म त लारा भन्ने मान्छे त अमेरिकन भन्ने सोचेको त हङ्कङ निवासी हुनुहुँदो रहेछ । परदेशी भए नि देशको कला संस्क्रिती बाचाउन ठुलो सहयोग गरेका रहेछन ,त्यस्ले त मन झनै रमायो ।
hailstormsea@gmail.com
मन परे हरियो, नपरे रातो
0
0
happy sakela uvouli.
मन परे हरियो, नपरे रातो
0
0
beautiful pictures. nicely celebrated.
मन परे हरियो, नपरे रातो
0
0
lekhika ko deprey patti ko gulabi kurta lagaune chai ramri lagyo ba, kaslai sefarish garnu lagaunu parla!!
मन परे हरियो, नपरे रातो
0
0
Good for you all. Best wishes to dearest and nearest.
मन परे हरियो, नपरे रातो
0
0
la hai happy sakira! bhajai haru ko gahana dekhda mero niyet matra kharab bayera ayo
मन परे हरियो, नपरे रातो
0
0
परदेशमा भए पनि साह्रै रमाइलो भएछ ।
ल है लारा जी, सम्पूर्ण राइ किराँती बन्धुहरु अनी संसार भरिका सबै नेपालीहरुलाई साकेला (उभौली) को शुभकामना !!!
मन परे हरियो, नपरे रातो
0
0
aru chai hoina…rainiharule chhandai gareko jaad chai swatta piuna man loga..lol
मन परे हरियो, नपरे रातो
0
0
teenager haruko majhama lara didi lai kasto budhi dekheko!
मन परे हरियो, नपरे रातो
0
0
RAINAI HARU RAMRA HUN6AN AAFU TA NAAK CHUCHE PARIYO KASAILE NI HERENA. I LOV RAI GIRL.
मन परे हरियो, नपरे रातो
0
0
Soon, we will be celebrating in our own country too.
Be patient guys.
मन परे हरियो, नपरे रातो
0
0
didi bahini harulejad chhaneko dekhdata jad khana bo man lagyo hou.
मन परे हरियो, नपरे रातो
0
0
very nice
मन परे हरियो, नपरे रातो
0
0
kati ramailo ati mroro aafno culture ko parstutiko lagi dahnnyabad
मन परे हरियो, नपरे रातो
0
0
सबै तस्बिर हरु असाध्यै सुन्दर छ ।
लाराजी लाई धेरै धन्यवाद ।
( तोङ्बा कत्ती रहर लाग्ने गरी मि चे को ! तोङ्बा पिउनु को मज्जा को के बयान ! )
मन परे हरियो, नपरे रातो
0
0
Beautiful
मन परे हरियो, नपरे रातो
0
0
Fruite roxy – ohhh yummy to our tummy.
मन परे हरियो, नपरे रातो
0
0
best wishes to all of kiranti rai friends from every corner of the world on the occasion of happy sakela uvouli.
मन परे हरियो, नपरे रातो
0
0
khub tongba pier fittu bha jasto 6ni ho Luna
मन परे हरियो, नपरे रातो
0
0
Tonba bhaneko jan rakhne bhando lai bhaninchha kyare . pipa piune paipe lai bhaninchha ki jasto lagchh ni ta !
मन परे हरियो, नपरे रातो
0
0
त्यों तोंगाबा हैन लुनाजी। तोंग्बा भनेको काठ व धातु को भाडा हुन्छ। बरु, यो जांड चाही त्यो भाडाभित्र लगाएर पानी हाली पाइप अथवा पीपा भानिन्छ त्यसले मज्जाले तानिन्छ। मैले बुझेसम्म यो लिम्बू संस्कारभित्र परेपनि हिजोआज सबैले पिउँछन् तोंग्बा। राईहरुले चाही काँसको “डबका” मा पिउँछन् पिउँछन् ।
मन परे हरियो, नपरे रातो
0
0
Dilip Bhai,
Hagi???? Ma ta budhi bhaye chhu???? hatterika…..”Mirror” nahereko pani dherai bhaye chha hehhhehehheh.
With love,
Lara Nana.
मन परे हरियो, नपरे रातो
0
0
J. Rai,Yau Ma Tei,
“कुरो त ठीकै हो तर लेखिका को लोग्ने अजात परे के गर्नु .?”
अब के गर्नु अरे ! केही नगर्नु शुभकामना दिनु चेलिलाई । राई ठिटोहरुले पत्याएनन त ??? हेहेहेहेह…..तपाई जितकर्ण दाइ हो ? जो भए पनि, अजातसंग बिहे गरे पनि के भो त माइती राजा हो ! जातकीले भन्दा बढ़ी सक्रियता जनाएकी छु । हैन, भने भन्नुस!
लारा ।
मन परे हरियो, नपरे रातो
0
0
राइ ठिटो ले नपत्याको कि लाराले लत्याको हो । कुर नै बुझ्न गाह्रो भयो त । जती सकृया भये पनि चन्डी त यसो नाच्न सिक्नु पर्यो नि , माइती पनि भन्ने अनी खाली रमिते मात्रा हुने । कि कसो हौ ।
मन परे हरियो, नपरे रातो
0
0