घटना बारे थाहै थिएन। पत्रिकाको सानो कुनामा समाचार आयो होला, ध्यानै गएन। खै कुन्नि आयो कि आएन, त्यो पनि थाहा भएन। आज राष्ट्रिय महिला आयोगले निकालेको वक्तव्य हेरेपछि बल्ल पो थाहा भयो। धादिङ जिल्ला बैरेनी बस्ने १०२ वर्षकी एक वृद्ध महिलालाई कुन चाहिँ पापीले जबर्जस्ती गरेछ।
त्यसमा कसले त्यस्तो कुकर्म गर्यो भनेर लेखेको देखिनँ मैले। वैशाख २४ गते बिहीबार त्यस्तो घटना भएको रहेछ।
वक्तव्यमा यसलाई क्रुर, अमानवीय तथा जघन्य अपराध भनिएको छ। बलात्कारको भर्त्सना गर्दै दोषीलाई कडा कारबाही र पीडित पक्षलाई क्षतिपूर्ति दिन त्यसमा माग गरिएको छ।
मानव सभ्यताकै कलङ्कका रुपमा रहेको उक्त घटनाको यथाशीघ्र छानविनका लागि समेत आयोगले अपिल गरेको छ।
हैन, हामी नेपालीलाई के भएको हो यस्तो ? राजनीतिमा हेर्यो, एक पक्षले अर्को पक्षलाई अहिले काटौँला, अहिले मारौँला झैँ गर्ने। अर्को केही स्वतन्त्र भनाउँदाहरु चाहिँ सब नेतालाई टुँडिखेलमा लगेर ड्यामड्याम गोली हान्यो भने देश स्वर्ग बन्छ भन्ठान्ने ! मार्ने र काट्ने बाहेक ध्यानै छैन। समाज हेर्यो, यस्ता अपराधहरु ! के यो उचित यौन शिक्षाको अभावमा भएको जघन्य अपराध हो ? तपाईँको विचार के छ ? कृपया यो गम्भीर विषयमा चाहिँ राजनीतिक दर्शनलाई एकातिर राखेर ठण्डा दिमागले प्रतिक्रिया दिनुहुन्छ कि !
No related posts.







102 Barse budhilai kattiko maja aayo hola hai, yo po khojiko bisaya bhayo ta.
मन परे हरियो, नपरे रातो
0
0
I am entirely spechless how could you bear such shocking and hatred news. Oh my God! the man who has done this to one of the oldest woman is really our nation mother. If I were assigned in any sort of Law department I would have hunged to that “Bloody Bastard” until death. Accordingly I would ask a question to that “son of a bitch” if someone rape her mother or his sister in the same way he has done.
Dear All reader we are human we must not commit any crimes which we know good and bad. I am really not in a sense to put more comments on this blog upon hearing the news.
मन परे हरियो, नपरे रातो
0
0
k ho k nepla ma nai anek hunu pareko chha yo sabai ko dosi nepal ko rajniti ra pakhandi netaharuko thaploma rakda pani hunchha jasto kinaki jasle des chalauchu bhanera jimma liyeka chan tinle ramro bewasta ko nirman garna nasakera nai anek kisim ka problem niskeko ho .
मन परे हरियो, नपरे रातो
0
0
Greece gi tyo case Nepal ko ho , europe ko hoeina ne .
Ane Nepal new Bandai 6 tyo pane Swzerland jasty.paila Swzerland banos Ane matrai Coampare garrnu parla hai .
मन परे हरियो, नपरे रातो
0
0
it is really one sensational subject for us.To write and give solution is easy,because it willbe read from the people who are conscious about it.The rule and the human right should be so launched that it gives no body force to do such unpleasant kukarya(devil works) with womans.But from the supreme men powers should come under at first control.
it is very necessary to find the culprit and give penalty,which brings everyone fear from society and laws.
मन परे हरियो, नपरे रातो
0
0
I think.. tyo keta ko rape garne aujaar nai kati diyera gidhha lai khuwaunu parchha hola. Ani thik hunthyo tyo keta lai..
मन परे हरियो, नपरे रातो
0
1
म त भन्छु यो पनि नागरिक सर्बोच्चाता हो अहिले सबैतिरा त्याही कुरा छ त्यसले पनि त्यों गर्न नापयाको भय नागरिक सर्बोच्चाता हरण घायो भनेर जुलुस निकलने थियो होलानी |
मन परे हरियो, नपरे रातो
0
0
aru sabai kurata bhaye sabaile afnu manko kurata lekhiyo
areko kurama tara tyo jiudo lach ko anuhar pani rakhe yeso
herera chhutauna sakinthyoki kasto rahechha bhanera!!!…..
मन परे हरियो, नपरे रातो
0
0
LACK OF HUMANITY
LACK OF STRICT RULES AND POLICIES
LACK OF EDUCATION
LACK OF EMPLOYMENT
मन परे हरियो, नपरे रातो
0
0
It’s time we bring back public hanging.
मन परे हरियो, नपरे रातो
0
0
luna ji tapainko kura rambro ho tatra keti haru tasiyapachike ke garnne’
मन परे हरियो, नपरे रातो
0
0
How pitiful news?? It shows that Nepalese people have lack of humanity. This is a hindu culture where we used to worship to aged people as parents and god. But this news obliged to think me that Now people became changed into animals. You animal who rape like this god woman, you will get peace never within your life period because of curse of all Nepalese people who knew about this.
मन परे हरियो, नपरे रातो
0
0
हो सहि कुरा गर्नु भयो । नेपालमा यौन शिक्षाको एकदमै अभाव छ । चाहे जतिसुकै मै हुँ भन्ने नारी वा पुरुष पनि यौन भन्ने बित्तिकै जिब्रो टोक्ने गर्छन्, केके न हुन लाग्या जस्तो । शिक्षित समुदायमा त यस्तो हुन्छ भने धादिङ्को स्थिति कस्तो होला । यस विषयको कुरा सुन्ने बित्तिकै जिब्रो टोक्ने हाम्रो नेपाली समाज, अझै पनि खुल्न सकेको छैन । तर एकदिन अवश्य त्यो दिन आउनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी,
त्यो पाखन्डी पापीलाई कस्तो सजाये दिन्छ, त्यो पनि लेख्नु होला। त्यो पाखन्डीको फोटो सार्वजनिक भये पछी यहाँ पनि राख्नु होला। तेस्लाई जहाँ भेटायो तेही कुकुर को मुत खुवाउनु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
कृपया गाली नगरनु भन्नु भएछ, तर यस्ता बेवकुफहरु लाई धित न मरुन्जेल गाली गर्न मन लाग्यो। एस्ता को लिङ काटेर काम नै नलग्नी बनाउनु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
साह्रै दु:खलाग्दो समाचार मानिसहरु नैतिकता पतन भएको बिषयमा। यस्ता कुकर्म गर्नेहरुलाई उचित दण्ड दिएर देखाउनुपर्छ राज्यले । नेपाली बिद्यालय बिश्वबिद्यालयहरुमा नैतिक शिक्षा अनिवार्य बनाउनु पर्यो। हाम्रो देश नेपाल शान्तिनायक बुध्दको जन्मभूमि अनि ऋषिमुनिहरुको तपोभूमि तर खोइ आध्यात्मिकता? अब पूजापाठ चाडबाड मनाउनु भन्दा नैतिक उपदेश दिनेतिर पनि जोड दिने हो कि?
मन परे हरियो, नपरे रातो
0
0
Very Bad News.
मन परे हरियो, नपरे रातो
0
0
khoi mero comment huh??
मन परे हरियो, नपरे रातो
0
0
yasto kukarma garnelai ta karang ko guitar banayera bajaunu parchha
मन परे हरियो, नपरे रातो
0
0
मित्रहरु यो घटना साह्रै निन्दनीय छ/ यो एउटा घृणित कार्य हो/
तर एउटा बुझ्नु पर्ने कुरो पनि के छ भने यौन शिक्षामा नेपाल धेरै पछाडी छ, यसको अर्थ, यी पपिहरुलाई तेसै छोड्नु पर्छा भनेको होइन, यिनिहरुलाइ कडा भन्दा कडा कारबाही गरिनुपर्छ
विधालय हेल्थ को पढाई हुन्छ, तर यौन सम्बन्धि सके सम्म पढाई नै हुँदैन, टिचरले पनि, आफै पढ्नु भन्छन,
यसलाई जब सम्म खुल्ला बहस गरिन्दैन, तबसम्म यी घटना हरु दोहोरिने रहन्छ, and also its bit nonsense to compare it with culture and religion, the world used to ruled by religion but not anymore, people have access to all those naughty things easily, and its 21st century, people hardly can sacrifice in this modern generation, look back to old times, our grandfather, and grand mother could live seperate for years and come back together few years later i mean for work or other business, our parent generation less than them, our generation much less, and coming generation could not seperate for even few months,
In europe, america people don’t believe a couple in Nepal meet once a year. not all people who come to city from village to look for job, and the people leaving nepal for work in abroad, they meet probably, 2 or 3 times in 10 years. lets not talk about other what could yourself do?
मन परे हरियो, नपरे रातो
0
0
kamjor kanoon ko natija.
मन परे हरियो, नपरे रातो
0
0
NEPAL KO KANOON , BHAGWAN NAI JANOON !!
मन परे हरियो, नपरे रातो
0
0
बलात्कार गर्ने जस्तो घोर अपराध गर्ने लाइ सार्बजनिक ठाउँ मा फासी दिनु पर्छ ता कि अरु दिन मा त्यो बारेमा कसैको दिमाग ले पनि सोच्न नसकोस…!!!!
मन परे हरियो, नपरे रातो
0
0
iam sorry to hear that.
मन परे हरियो, नपरे रातो
0
0
Shame on them
मन परे हरियो, नपरे रातो
0
0
Nogen Hang ji,
Sorry to say, but it was not Albert Einstein who discovered the laws of Gravities, it was done by Newton. Please rectify your wrong information to readers! Newton started thinking why objects were falling down instead of going up to the sky!
Dear Umesh,
I never saw you approving my comments, any reason?
Anticipating your reply!
Tks Pradeep, Batulas
मन परे हरियो, नपरे रातो
0
0
सेक्स लाई समाज ले दबायेर राख्दा एस्तो परिणाम आउछ . सेक्स लाई कानूनी रूप माँ ब्याबस्थित गर्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
HO EUTA KURA AGYNATA KO PANI KAMI JASTO LAGDACHA SEX MA BADI BHABANA BHANDA SASIR LAI HERNE DRSTIKON HUNU HO. YEDI BHANA CHA BHANE TYO ARKAI HO CHAINA BHANE BALATKAR HUNA JANCHA.
मन परे हरियो, नपरे रातो
0
0
के बोल्नु, शब्द नै हराउँछन् यस्ता कुकृत्यहरू थाहा पाएर ।
मन परे हरियो, नपरे रातो
0
0
यौन सम्बन्ध लाइ हरेक ब्यक्तिले अनाबस्यक/अत्याधिक चासोका साथ हेर्ने गर्दछ त्यसैले यस्ता अप्रिय घटना (जो स्विकार्य हुनै सक्दैन) हरु घट्दछ र यस को प्रमुख दोशी हामी नै हौं, कुनै पनि ‘कुरा’ जब चासो बढ्छ तब न हुन्छ वा मुर्त रुप लिन्छ तेसले, जब एउटाले चासो देखाउँछ तब अर्कोलाइ पनि चासो बडछ कुनै पनि कुराको , त्यसरी हामीले यौनलाई बडावा दिईरहेका छौं | अर्ल्बर्ट आईन्टाइनले कुनै पनि बस्तु भुइँ तिरै किन खस्छ? भन्ने चासो नलिएको भए पक्कै गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्न सक्ने थिएनन| त्यस्तै बिश्व युद्धताका जापानको ‘हिरोसिमा’ र ‘नागासाकि’ पनि त अनाबस्यक चासो बाट नै निर्मीत ‘एटम बम’ बाट ध्वस्त भए, संसारमा मान्छेका हरेक क्रियाकलापहरु सेक्सलाई शारिरीक रुपमा बडावा दिने खालका छन जस्तै: सुन्दरी प्रतियोगीता, फेशन डिजाईनिंगहरु, टेलिभिजन सो हरु, लेखिएका अधिकतम कथा उपन्यासहरु अब यहँनेर के स्पष्ट छ भने, यस्तै अनाबस्यक चासोरुपी तत्वहरुका कारण मानवता छिट्टै समाप्त हुदैछ। कुनै केहि चिजले नियन्त्रणमा लिन सक्ने छैन तपाँइ हामी आफै सचेत हुनु र सकेसम्म अरुलाइ सचेत गराउनु बाहेक तर अब हामी अफुले आफैंलाइ पनि मुस्कीलैले मात्र काबुमा राख्न सक्ने वातावरण निर्माण् बन्दै गएको छ।
केहि समय अगाडी मात्र लोग्ने बिदेशमा रहेका २ ओटा नानीको आमाले पर पुरुष संग यौन सम्बन्ध राखेको भेट्टाए पछि नानीहरुको बिचल्लीलाई ख्यालमा नराखी त्यो पुरुष संग दोsroo बिवाह गर्राईएकी एक महिलाको कथा यहि माइसंसारमा पनि पड्न पाईएको थियो। हिजो अस्ति भर्खरै लोग्ने र देवर मलेशियामा रहेका एक ५ बर्षीया छोरीका साथ रहेकी बुहारीले आफ्नै ससुरा संग एउटै ओछरयानमा आमा र हजुरबा सुत्ने गरेको कुरा छरछिमेक लाइ थाह दिएको आशंकामा जन्म दिने आफ्नै आमा बाट ससुराको सहयोगमा मृत्युको सजाय सम्म भोग्नु पर्यो ती अबोध बालिकाले| यो खबर सेलाउन नपाउँदै अर्को ठाउँमा ससुरा र बुहारी बीच यौन सम्बन्ध गरिरहेको स्वयं छोराले देखेपछि तिमीहरुको कुकृत्य गाउले सबैलाइ सुनाइदिन्छ भनिदिंदा बुहारीको उक्साहटमा बाउले आफ्नै छोरालाइ हत्या गरेको खबर पड्ने दिन पनि आयो। मेरो आफ्नै गाउतिरको कुरा गर्ने हो भने पनि अहिले त अति नै भै सकेछ, तल्लोघर माथिल्लोघरका चेली माइती बीच अनैतिक सम्बन्ध, भतिजले काकाको स्वास्नी भगाई दिने र कतिपय चिनेका जानेका दिदी बैनीहरु कुमारी आमा बनेका खबरहरु कानमा ठोक्किइरहन्छन।
यो सब हुनुको कारण सेक्सलाई बेसी शारिरीक आबस्यकताको रुपमा हेरिनु पनि हो, तर बास्तबमा सेक्स भावनात्मक बेशी छ र यसरी बुझिनु पर्छ। त्यसैले यसलाई भावनात्मक रुपमा तपाँइ हामीले आ आफ्नै क्षेत्रबाछ ब्याख्या गर्नसके लेख्न सके वा अरुलाइ बुझाउन सके तपाँइको कदम सकारात्मक पक्षमा पर्ला की?
मन परे हरियो, नपरे रातो
1
0
Yo kusanskaar ko karan ley bhayako ghatana hoo.Hamilai taa yesto kura charcha gerna samma saram lagera aucha.
yesto papi lai khulla munch maa lagera jhundaunu percha – natra paap gerney sadhai jiti nai rahanchan.
yo hami nepali jati kai kalanka hoo.Auta nepali lai yetro sara nepali koo tauko jhukauney adhikaar cha?????
मन परे हरियो, नपरे रातो
0
0
BHOLI DEKHI PHERI MAUBADI KO NAYA NARA HUNECHA SEX FREE PRACHANDA PATH…………
मन परे हरियो, नपरे रातो
0
0
HOTANI YO TA YCL KO NAI KAM O
THUKKA PAPI
मन परे हरियो, नपरे रातो
0
0
RAJYA NAI DOSHI CHHA DANDA HINTA KO UPAJ HO
ARU COMENT TA K GARNU RA GADHA KO GUN VAEKA SANGA
मन परे हरियो, नपरे रातो
0
0
thet yesto pani hunchha
मन परे हरियो, नपरे रातो
0
0
Are you sick Resham? What the hell you talking abt? Lack of humunity…
मन परे हरियो, नपरे रातो
0
0
Oh God Timile malai yo news sunnu bhanda agadi kina uthayera lagenau. Ghor Kali Sala Badmas Haru.
मन परे हरियो, नपरे रातो
0
0
रेशम जी यो नेपाल हो नेपाल नेपाल अझै europe बनेको छैन के भनेको तेश्तो ब्रिद्द लै बलात्कार गर्ने कस्तो गोरु होला damad
मन परे हरियो, नपरे रातो
0
0
yi nara pashu haru lai kanun anushar danda sajaya dinnai parchha.natra bhane pheri arko thau ma pani yo ghatana ghatna sakchha hai…………….sabdhan!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
hey! bhagwan k sunna pareko yesto pani. hoina yo Nepali harulai k bhako…? yesto papilai ta na socheko bhanda pani kada sajaye dinu parcha hamisabai le.
मन परे हरियो, नपरे रातो
0
0
यो कुनै वाई श्याल वा माओ बाढ़ीको होइन मित्र
मानिश को नाम मा
नर -पिशाचको काम हो
तर के गर्नु र खै कानून नै छैन यो देश मा र पो?
बरु यस्ता लाई पो धिन्ग्रि कस्नू पर्छ,
पुलिश ले नसके वाई स्याल ले
मन परे हरियो, नपरे रातो
0
0
k sunu paryo re ko yesto launani….
मन परे हरियो, नपरे रातो
0
0
girija prasad koirala ra kp oli milera hola jasto cha…
मन परे हरियो, नपरे रातो
0
0
This symbolizes how cruel a human can be in his/her life…This is one of the most cruel things done by human civilization in the life…Why did writer put this news in this site?????…Those guys don’t deserve death..they should be given the most cruel punishment ever given in the histroy…
मन परे हरियो, नपरे रातो
0
0
I think Nepal still need autocratic rules another 50 years. but the ruler must be petriot and altruistic. From 2046 leaders are playing with democracy and people misusing democracy.
मन परे हरियो, नपरे रातो
0
0
नेपाललाई यक जना सदमहुसेन जस्तो नेता र उसको जस्तो कानून चाहीय को छ जून हाम्रो प्रचंड बाट मात्र पोस्सिबल छ….यो नभय सम्म यस्तै हो………..
मन परे हरियो, नपरे रातो
0
0
worst news ever
मन परे हरियो, नपरे रातो
0
0
tyo balatkari pakkai sungurko buddhi liera janmeko hunuparchha
मन परे हरियो, नपरे रातो
0
0
OOOOOOO GOD!!!!!!!
Everyting is happening lose of rule & regulation & lack of education in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
It a lack of moral education and humanity. It is very sad these days it s very hard to find someone who have these feeling in our society.(This is my persnal experince in many many cases)
मन परे हरियो, नपरे रातो
0
0
Our society have a lack of moral education and humanity. In my personal it is very hard in our society to find person who have these feeling. I do not know what to say? It is very very sad.
मन परे हरियो, नपरे रातो
0
0
यो सब देश मा नियम कानून पटक्कै नभएको कुरा को प्रमाण हो | राजनीति को नाम मा गुंडा गर्दी चल्न थाले पछि, नेता देखि कार्यकर्ता सबै कानून तोड्न पट्टी लागे, नेता हरु जनता ली कानून तोड्न उक्साउने अनि देश भरी उद्योग सबै बन्द जनता हरु बेरोजगार अनि “खाली दिमाग सैतान को घर” भने जस्तै भयो | अहिले देश लाई नया नेतृत्व को खाँचो छ, तेस्तो नेतृत्व जून कुनै राजनीतिक पार्टी संग सम्बन्ध राख्दैन, तेस्ता जनता जस्लाई स्वतंत्रता र प्रजातंत्र को ज्यादा नै भूत चदेको छ तिनी हरु लाई बात ले नमाने हात र लात ले भये पनि कानून सिकाउन पर्छ |
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा अहिले जेजस्ता अपराधहरु हुँदै छ ती सबै माओवादीका १३ बर्षको महान क्रान्तिको उपलब्दी भन्दा उत्तम होला !!!
मन परे हरियो, नपरे रातो
0
0
खै के …खै के ….घोर कलि भनौ कि कमजोर मानसिक स्वास्थ्य के हो बुझ्नै सकिन.
मन परे हरियो, नपरे रातो
1
0
शिक्षकलाई कालोमोसो दलेर गाऊ निकाला गरेपछि !
कानूनलाई सड़कबाट सम्पादन गर्न थालेपछि !
सुरक्षा निकायलाई गाउबाट खेदेपछि!
यो भन्दा पनि निकै तल्लो स्तरको समाचार पनि सुन्नु पर्ने हुन्छ !
मन परे हरियो, नपरे रातो
0
0
In my opinion’capital penalty(death penalty)is the best way to stop such evil crime not only for our country but all over the world.
P.sharma
मन परे हरियो, नपरे रातो
0
0
यो मानबियतामा कलन्क हो । यस्ता कार्य को निरुपर्ण का लागि कडा भन्दा कडा कानोन बनऐ भन्दा हद को सजये र् समाज बाट तिर्स्क्रित गर्नु पर्दछ। यो सबै दन्डहिनतको उपज हो। जबसम्म शान्ती र् सुबेबस्ता कायम हुँदैन तब सम्म एस्ता समाज भक्षक हरु जन्मिरहने छ्न । अब राजनीति दौपेच मा सम्रक्षित एस्त अपराधि लाई कानुनी डोरी मा बाधि नंघाउनु पर्दछ ।
मन परे हरियो, नपरे रातो
0
0
yaun sikshako kami pani yeuta karan ho bhane galat mansiktako upaj pani ho,sath sathai kanuni rajyako abhav,raju gorkhali dhekhi risi dhamala samma herda pani kehi aakalan garna sakinchha….k karan …………..
मन परे हरियो, नपरे रातो
0
0
U cant Blame it to Education. Instead, its a lack of Humanity.
मन परे हरियो, नपरे रातो
0
0
he bhagawan yo k sunnu paryo 21sau satabdiko baleeyugh ma
tyo garne kukurta andha hunu parchha kinaki aakha dekhne
bhaye yasto gardaina thiyo yesto rachhes laita
jasari mandhirma pasuko bali chadauchha
tesarinai tyo pasulai balee banaunu parchha ani arko ghatna
feri dohoridaina,
मन परे हरियो, नपरे रातो
0
0
कानूनको नियमको कार्यान्वयन,यदि कार्यान्वयन भएमा पनि माथिल्लो तह वा निकायबाट छुट (उदाहरणः धमला केश) आदि कारणले अपराध गर्ने र नियम उल्लंघन गर्नेहरूमा त्रास छैन । त्यसैले नै नेपालममा अति विकृति बढेको हो चाहे त्यो राजनीतिक, प्रशासनिक निकाय या क्षेत्रमा होस् वा असामाजिक कार्यमा होस् । उदाहरणको लागि नेपालमा सडक वन्द जसले पनि सजिलै गर्न सक्छ तर अमेरिकामा सानो स्ट्रिट पनि कसैले १ सेकेन्ड वन्द गर्न सक्छ ?
सुधार गर्न सबै ठाउँमा परिवर्तन चाहिन्छ । तर सबैकुराको मुल बाधक नेपालको राजनीति, राजनितिक दल र तिनका नेता हुन् भन्नु अतिशयोक्ति नहोला किनकि लामो इतिहासले प्रमाणित गरिसकेको तथ्य हो यो ।
मन परे हरियो, नपरे रातो
0
0
hoena ke sunnu pareko yesto! hora bhaneko?
मन परे हरियो, नपरे रातो
0
0
मुलुकको कानून अत्यन्तै कडा हुनु पर्छ यस् किसिम को घोर अपराध को सम्बन्ध मा ।
यौन शिक्षा सम्बधी चेतना आफ्नै ठाउँ मा माह्त्बपूर्ण छ ।
मान्छे चेतन्शिल भएर मात्रै पुग्दैन , उस्मा डर को महशुस पनि हुनु पर्छ ।
हातको पा च् ब टा औंला त बराबर हुँदैन भने हामी सबै मान्छे को स्बभाब लाई चेतनाले कसरी बराबर रुपमा त ह लगाउला !
मान्छे जातको प्राणी लाई लगाम मा ल्याउने माध्यम नै मुलुकको सबल कानून हो ।
————————————-
यस् किसिमका घोर अपराधीलाई जिबन भर काराबास सजाय दिनु आबश्यक छ ।
नेपाल मा अहिले सम्म यो कानून छ कि छैन यस् किसिम को बलात्कार केस मा , त्यो थाहा भएन । यदी छैन भने सम्बन्धित पक्ष ले यस् सम्बन्ध मा माग राख्नु जरुरी देखिन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
नेपाललाई यक जना सदमहुसेन जस्तो नेता र उसको जस्तो कानून चाहीय को छ जून हाम्रो प्रचंड बाट मात्र पोस्सिबल छ….यो नभय सम्म यस्तै हो………..
मन परे हरियो, नपरे रातो
0
0
ati naramro kura sunnu paryo,sachikai manab pani kohi kohi danab ko bichar liyera yo dhartima janmaliyeka hunerahe chhan……..dosi mathi kada vanda kada karbai hunu parcha ra nirdosi hajuraamalai uchit khalko herbichar hunu paryo……
मन परे हरियो, नपरे रातो
0
0
maoist holan ni.
मन परे हरियो, नपरे रातो
0
0
यो नराम्रो घटना हो भनेर सबैले तिरस्कार गर्नु त पर्छ नै, माथि SAGAR ले लेखेको कुरा लाई समर्थन गर्छु, किनकी अहिले हाम्रो देशमा गाऊ मा सामाजिक मान्यता गूमएका, धेरै रिण लागेर पार्टी भित्र लागेका, अनी बापती लागेर गाऊ मा बस्न नसकेका हरुको बोल वाला छ, नागरिक सर्बोचता भनेर मात्र के गर्नु, धर्म (धर्म भनेको हिन्दू, अनी मुस्लिम हैन नि फेरी, आफुलाई नियन्त्रण मा राख्न सक्ने लक्स्मण् रेखा कोर्न) छोडि सके मानिस हरुले। नेता हरु लाई पार्टी को आन्दोलन गर्दै मा ठीक छ, सबै खाले, खास गरी मान्छे काट्ने आन्दोलन ले त झन सखापै पारो हाम्रो संसक्रिती, केही भनो वा गरो भने मान्छे काट्लन भन्ने डर, के गर्नु सती ले सरापेका जन्तु हरुले देश लाई बर्बाद् बनाएर छाडे, अझै कहाँ छोडेका छन र, ढडेलो लगाएर राखेका छन, आगो बुझाउने कोशीश गर्दैनन झन भुश अनी पराल थपेका छन एसरी कसरी हुन्छ? १ हैन २ हैन ३ पुस्ता सम्म लाई सबै सखाप भयो, कस्तो बर्बादितिर गयो हाम्रो समाज? लौ न प्रभु बचाउ….
मन परे हरियो, नपरे रातो
0
0
यस्तै छ नेपाल, अहिले सबैको ध्यान नेपालको राजनीति मा यहि मौका मा….. हे राम यो एह मा के अनर्थ हुन् लागेको??
हुनसक्छ यौन शिक्षा को कमीले पनि बेला बेलामा यस्तो घटना घटी रहने गर्दछ! तर मेरो सत्रुकोमा पनि यस्तो घटना नहोस र सत्रुले पनि नगरुन! सबै नेपाली लाइ मेरो सन्देश छ, सधै राम्रो कुरा सिकौ, वाभिमानी बनौ, अर्को पनि मान गर्न सिकौ र आफु पनि मान पाउनेभौ! आफु पनि बाचौ र अरुलाई पनि बाच्न दिउ
मन परे हरियो, नपरे रातो
0
0
शायद हजुर ले भने जस्तै हाम्रो समाज मा उचित योन सिछ्या को कमिले मात्र एसो भएको भन्नु भन्दा पनि जे मन लाग्यो तेही गर्ने कही नवएको लोकतन्त्र हाम्रो देशमा भएको कारणले एसो भएको हो अनि अर्को कुरा चाँहीने कुरा सिक्न छोडेर नेपाली युबा साथी हरु नचाँहीने कुरा हरु सिक्नमा नै अग्रसर् भएको हुनाले पनि एसो भएको हुन सक्छ । यहाँ कतार मा पनि म सधैं देख्ने गर्छु कि १०० म ८० जना नेपाली हरु एस्ता यस्तै कार्यमा संलग्न रहेका छन । जस्तो चिन्दै नचिनेको केटी को फोन मा फोन गरेर समय र पैसाको बर्बाद गर्ने । रक्सी खाएर बाटो, दोकान जस्ता सार्वजनिक स्थान मा आफ्नो सँग सगै देश र जनताको नाम बद्नाम गर्ने ।
तेसैले सम्पूर्ण साथी हरुमा म के अनुरोध गर्न चाहन्छु भने देश को नाम राख्न सकिदैन भने बद्नाम पनि नगरिदिनु होला किनकी तपाईंले गरेको काम ले सिङो देश को नाम नै जान सक्छ । धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
0
हेर्नुस मित्र हरेकमा डर भनेको हुनुपर्छ डर नाभये पछि उपचार छैन कसैलाई समाजको, कसैलाई बाबुआमाको,कसैलाई कसैको हैन भने मानिस उदंड हुन्छ तेसैले मित्र कानून गतिलो बनाउनु पर्यो भनेको हो मनीस मार्ने, बलात्कार गर्ने,भ्रस्ताचार गर्ने, देश द्रोही, डकैती गरने, मान्छे बेच बीखन गरने लाई मिर्तू दन्द दिनु पर्चा अनीमात्र कसैले तेस्तो काम गर्ने आंत गर्दैना, के गर्ने मित्र यो देश को बिडम्बना भानु की के भानु मान्छे मार्ने, गुंडा गर्दी गर्ने, बलात्कार गर्ने तेसतई नै देस चलाउने माँ लागेका छन, हैन भने सिंह दरबार जस्तो जेल जाती बनाये पनि पुग्दैना र जेल पनि कसले हलने सबै अपराधीहरु एक न एक नेता को सम्रछा माँ हुन्छन्
मन परे हरियो, नपरे रातो
0
0
yo ta ati bhayo yar.tyo manchhe jo bhaye paninepal ko ahile ko jaldo baldo neta jasto rahichha.k ramro k naramro chhutauna nasakne ani afno swartha ko lagi j pani garna pachhi naparne..
really bad news..
मन परे हरियो, नपरे रातो
0
0
यौन शिक्ष्या भन्दा पनि संस्कार र कानूनी राज्य को अभाव ले जन्मिये को बिसंगति हो !! रुग्ण मनोदशा !!
न कानून को डर न कुनै संस्कार !!न कुनै सामजिक बहिस्कार को डर !!
अनि बिकिर्त मस्तिष्क माँ बिकिर्त बिचार अनि बिकिर्त कर्म !!
जति घृणा गरे पनी कम हुन्छ तेस्ता पातकी लाइ !
मन परे हरियो, नपरे रातो
0
0
Really disgusting….
मन परे हरियो, नपरे रातो
0
0
doshi lai kada vanda kada karbahi hunuparchha, yo kun papiko kaam ho? manchhe hoina yo pashu ho, yo manab le garne kaam nai hoina ani kasari manchhe le garchhan ta, aparadhi patta lagayera kada vanda kada karbahi hunuparchha.
मन परे हरियो, नपरे रातो
0
0
Bholi bata maoists ko birodh ma aandolan huna ber chaina….
मन परे हरियो, नपरे रातो
0
0
can u call it due to “lack of education” or Lack of Humanity?
मन परे हरियो, नपरे रातो
0
0
साथी हो खै सेक्स मा उमेर हुँदैन भन्चन,युरोप तिर त खै यहाँका बुढी हरुनै केटाहरु खोज्दै हिन्छन भन्या !!!! कतै बुढी ले नै बलत्कार पो गरिन कि कसैलाई ? बलत्कार गर्ने मान्छेको को उमेर थाहा पाउन पाये राम्रो हुन्थ्यो!!! १०२ लाई ८० सम्मको ले केही गरेको भये no problem my fren!!!
मन परे हरियो, नपरे रातो
0
0
उच्छ बिचार राखेर कमेन्ट लेखने मान्छे लई मान्छे भानीन्छ………… बिचार नई नराम्रो भको ता ……… पो हो त…
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिचारमा यस घटनाको बारे बल बहादुर के.सी.को अध्यक्षतामा छानबीन आयोग गठन गर्न सल्लाह दिन चहान्छु,किन भने यस बिषयमा बल बहादुर के.सी. निपुण छ!
मन परे हरियो, नपरे रातो
0
0
कानून बन्दैमा मात्रै केहि हुदैन साथी, तेसलाई पालना गराउने निकायलाई सबल बनाउनु पर्छ!
नेपालको कानूनमा सबैभन्दा ठुलो सजाय मानब हत्यालाई छ ! के ती सबै हत्यारालाई सजायाको भागी बनाइएको छ, वा पुरस्कृत गरिएको छ ?
तेसैले गाउबाट स्कुलका शिक्षक र पुलिस चौकी जब खेदिए, तब यी कुकर्मी हरुको मनोबल बढ़ना गयो ! एस्मा दोषी को आफै सोच्नुस !
मन परे हरियो, नपरे रातो
0
0
It’s all due to LOKTANTRA…LOKTANTRA payara maatiyaka janata ko kaam ho….Maile kati bhanesake yaar yo Nepal ma loktantra haina, kamtima pani 10 years ko total dictatorship chahincha bhanera….b’coz Nepali lai loktantra bhaneko “Baadar ko haat ma Nariwal” jasto ho…
मन परे हरियो, नपरे रातो
0
0
tapaiko prachende choor pani kehi kam 6ian. yesta ni neta hun6n ,bokre!!!!!!!!!!!
vitra auta, bahira auta anuhar bha ko!!!!!
Nepalko halat kharab hunu ra nepali janata ko man ma ‘je garda pani hun6′ vanne vabanako bikas garne man6 kasari huna sak6 ramro neta??????
jo afai ramro man6e banna sakeko 6ina ahile samma , tyo choor kasari ramro neta banla khai!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
dekhiyo prachanda uncle ko kanun pani,, jhan des barbad tira po lagiyo,
मन परे हरियो, नपरे रातो
0
0
१०२ बर्षको महिलालाई बलत्कार गर्ने पापी नै हो । नैतीक अनी सामाजिक रुपले अमानबिय अनी घ्रिणित काम हो । अहिले नेपालीमा बिभिन्न खराब कामहरु गर्ने लहर नै चलेको छ । यो ग्रिणित कार्य गर्नुमा अनुशासनको कमी र धर्ममा आस्था नगर्ने मनबको रुप लिएको पशु नै हो भन्नु अनुपयुक्त नहोला । अपराध गर्नेलाई कानुन अनुसारको कारबाही भोग्न नपर्ने हुनाले नेपालमा यस्ता अपराध बढ्दै गएका छन ।
————————————–
रेशम पौडेल (Greece)जी अनी कती अनुशासन अनी मानमर्यादाको पनि ख्याल गर्नु पर्छ नि। यहाँ आफ्नो आवश्यकता पुरा गर्न जे मन लाग्यो तेही गर्न मिल्छ र ?
मन परे हरियो, नपरे रातो
0
0
YOU ARE SICK RESHAM,
मन परे हरियो, नपरे रातो
0
0
you are sick,Greece and Nepal are different country,different values. How can you compare about that.
Actually that was really lack of human sense,not lack of education. That was very cruel man who had done,he must punished.
Krish.
मन परे हरियो, नपरे रातो
0
0
You are right Navin, Resham is sick.
मन परे हरियो, नपरे रातो
0
0
रेसमजी,
अरुको दु:ख लाई जोक बनाउन तपाईं को सोख होला, तर १०२ बर्षको महिला समस्त नेपालीकी आमा हुन। आफ्नो आमाको सम्मान गर्नु हुन्छ भने यिनी आमाको पनि सम्मान गर्नुस्।
तपाईंले जस्तो देश हामीले पनि देखेकै छु। तर मैले तपाईंको जस्तो फनटुस कुरा सुनेछैन।
तपाईं मानव हो भने – मानवताको परिचये दिनुस्, अरुको घाऊमा नुन चुक नलगाउनुस्।
मन परे हरियो, नपरे रातो
0
0
Europe ma pasera bhada majhna thaldaima aaphno sanskar nai birsidine? Pahile Nepal ma janmera hurkera ahile Europe chhire bhandaima Nepal ko Sanskarlai chatakka birsane? k ho Timro aama hunu hunaa? Yek patak timro aamalai tyo Raped woman ko thauma rakhera socha ta timro manawta kaha gayo? Shameless guy! timilai Nepal pharkanu chhaina ki kya ho? Europe is Europe and Nepal is Nepal Mr. Timro Europe ra Hamro Nepal ko comparision garna mildaina sanskar ko mamalama, u Understand?
मन परे हरियो, नपरे रातो
0
0
Some people like you should be hanged and shot down in his dick!
No matter wherever you live, either be Greece or anywhere else, you are Nepali and our culture has not taught as you have wrote, so this must be what your parents & grandparents have taught you. So better think with your positive brain or stop commenting your dirty thoughts.
मन परे हरियो, नपरे रातो
0
0
I think, you will be still active if you happen to live till 80. Great expectation!!!
मन परे हरियो, नपरे रातो
0
0
resham jee tapaiko mind pani chhhain ki kyaho. testo ghidit kam garne tapai jasta manish hunsakchha .natra bhane testo gambhir kuralai pani jok banaune.
मन परे हरियो, नपरे रातो
0
0
u r really sick r greece. greece ma basera tya testo huncha bandaima timi ni tei umer lao sex gardai hidchauki kya ho. timro age banana la ekdam timro age sunna maan lagyo. timilai ta 102 ta k 105 ko sanga garda ni kei hudaina hola. u r really sick n u r mentally crack ani u r too much disgusting man i had ever meet. u r really a kinda to hang n kick ur assmr greece. ki greece ma 105 yrs ko budi lai sex garda garda mat lagi sakeko hoki kya ho ? hana timi nepali nai ho ta sanka nai lagyo ajai timile sikna baki cha hai nepali culture. testo sochai le ta nepal naayyeni huncha. airport bata utai pataidiye huncha yesto manchelai. crazyyyyyy mr. greece. NO PROBLEM MY FREN bana ni kasto sakeko hola sachi ho timilai real ma bete bane ta ni timro k halat garchu . hey all r u agree with me?
मन परे हरियो, नपरे रातो
0
0
त्यों पापी बलात्कारी ली त जती सजाय दिय नि पुग्दैन
त्यस्तो बल्त्कारी लाई हौस्यौने रेशम पौडेल जस्ता लाई तुरुन्त जेल हलिहल्नु पर्छ
नत्र यिनी रेशम जस्ता नै समाजका कलंगका र बलात्कारी हुन
सेक्स लाई जथाभाबी सोचने .
मन परे हरियो, नपरे रातो
0
0
एउरोपे गयो ऋण खोजेर गएर भाडा मझेयो टोइलेट धोयो
बाहीर हिन्दा भने ठुलै मान्छे झैं hideyo अनि कुरा गरेयो एउरोपेअन न अमेरिकन ले जस्तो है…….
अगर यो same तेरो ग्रान्ड मोम संग भएको भए तेरो रेस्पोन्स येही हुन्थियो त?
विचार गरेस् तैले
एस्तो पापी मान्छे लै त सिधा सबै जना को आगाडी गोलि हानेर मार्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
OMG…
मन परे हरियो, नपरे रातो
0
0
It’s not due to lack of education…the person who did this doesn’t have feelings, common sense, and heart…or it is done due to some rivalry, i think so….
मन परे हरियो, नपरे रातो
0
0
Now say that even this has done by some maoists…Dumb…why you always think negative?????? It’s not due to that its due to some rivalry or something like that..
मन परे हरियो, नपरे रातो
0
0
थुक्क D.McArthur
एस्तो बोल्न ढंग नभेएको मान्छे किन कमेन्ट गर्नु पर्यो?
मलाई त यो कमेन्ट पढेर तिम्रो बुद्धी देखेर दया लाग्यो, फेरी पनि थुक्क
मन परे हरियो, नपरे रातो
0
0
Lack of humanity and lack of common sense….
मन परे हरियो, नपरे रातो
0
0
this is a naya nepal.bound to be happen like ruwanda in very near future or like af-pak.dhikkar chha kubudhi haroo laai.
मन परे हरियो, नपरे रातो
0
0
the dissocial behaviour of that kind of people is not human being. This kind of beheviour also can’t be done by animal. In my opinion that kind of people should be hang in front of all people. This is not an lack of education. This is more characterless than animal . This kind of people can’t exit in our society . This character should be ended in future and right now he must be punished more than animal . Only then we can save our civil society in our country
-Dipendra sharma
मन परे हरियो, नपरे रातो
0
0
Agree with you.. this is purely.. lack of Huminity…???
मन परे हरियो, नपरे रातो
0
0
Mr….
lack of education or lack of humunity doesnt means that he dont know the people around him or wat he doin
if its coz of lack of educaion or lack of humunity y didnt he did the same wid his relatives han
मन परे हरियो, नपरे रातो
0
0
Haina Sathi YCL ko ek Member le hare
tesaile Nam sarbajanik nagareko re
Hinsha Vadkincha bhanera.
मन परे हरियो, नपरे रातो
0
0
समर्थन ।
मन परे हरियो, नपरे रातो
0
0
you are right aavass…
मन परे हरियो, नपरे रातो
0
0
हरके,गाउँबाट जाली फ़टाहरु लखेटे पछि अली ठीक भाथ्यो फेरी सुरु भएछ | हरके रोक्ने कुरो गर्न आउदैन भने बढाउने कुरो गर्न पाउदैन तैले | खुसी पो भाछ यो फ़टाहा त | यस्ता घटना तिम्रा बाराजुकै पाला देखि हुन्थे तर प्रचार पो हुन्थेन त | यो पहिलो घटना जस्तो पो ठानेछ हर्केले पुलिस न भर यस्तो भो रे बैरिनीमा पुलिस चौकी छ त हर्के . तेस्तो गर्नेले म यसो गर्छु भनेर पुलिस लाई भन्छ की के हो हरके? पुलिस भाको सहरमा हेर्त हरके कस्तो बिजोक छ | पुलिस समात्छ नेता छोड भन्छ | दिमाग झिकेर टपरिमा राख्नेले त्यस्तो कुकृत्य गर्छ हर्के |
मन परे हरियो, नपरे रातो
0
0
शिक्षा भन्दा पनि सजाये हुनु पर्छ, जस्ताले पनि बुझ्ने भाषा हो सजाये।
मन परे हरियो, नपरे रातो
0
0
Nepal is poor country. People are thinking for food.
If government make Sex-Zone that is for rich people not for the people who are under poverty level.
If you have money then today also there are the zones where you can find many sex workers.
This news is due to sickness of mentally disorder people – punish them strickly and publish in the news that also in front page with 30 font size’s Title. This will make people aware of fear.
Crime can be decrease if Criminals get FEAR of Law and Social value.
मन परे हरियो, नपरे रातो
0
0
Dear,
Sometime little knowledge is dangerous. If you do not know the exact name of scientist who made the principle of gravitation why did you quote it. The name of scientist is Newton not Albert Einstine.
I can say sorry for your little knowledge and can give you a name as “Bange Bichari” like Nepali Journalists and Politicians.
Dhruba
मन परे हरियो, नपरे रातो
0
0
Dear Dhruba,
Did you comment on me or some other??? If you commented on me then, where did I mention about scientists and principle of gravitation.Are you trying to show that I am unknown about Principle of gravitation????
According to principle of Gravitation, “The force of attarction between two bodies is directly propotional to product of their masses and inversely proportional to the square of distance between the two bodies.”
i.e F=(M1*M2)/d^2
Did you get that?????
मन परे हरियो, नपरे रातो
0
0
wikipedia le ramrai kaam garecha!
मन परे हरियो, नपरे रातो
0
0
Well Said Harke Dai……
मन परे हरियो, नपरे रातो
0
0
Yesto hunuma Chetana bhanne sabda pahila aauchha. ra Kanun bhanne sabda ta bhaisake pachhi aaune ho
मन परे हरियो, नपरे रातो
1
0
You are Right SIMIT!
तेस्तो गर्नेले म यसो गर्छु भनेर पुलिस लाई भन्छ की के हो हरके?
harke ko buddhi kahile pharke?
मन परे हरियो, नपरे रातो
0
0
गाममा कुकृत्य बढेको थियो र छ!
समाचार पठाउने पनि लाखाटिएका थिए र समाचारहरु आउन नसकेको हो !
मन परे हरियो, नपरे रातो
0
0
Aaparadh ta sahar ma pani bhadeko chha ne Harke! gaun bata lakhatiyeka police le santi nai banaune bhaye sahar santa hanaunu parne! khaita?
kasto langagado sochai chha bhanya yo harke ko.
मन परे हरियो, नपरे रातो
0
0
mosan chahi kattiko aayo hola
मन परे हरियो, नपरे रातो
0
0