-राजेश राई-
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका राजु गोर्खालीलाई प्रहरीले समेत चाल नपाउने गरी सुटुक्क सुनुवाई गरी एकै दिनमा सबै प्रक्रिया पूरा गराई साधारण तारेखमा छोड्न आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीश हेमराज पन्तलाई कालिकोट सरुवा गरिएको छ। नक्कली कागजातहरुलाई राम्रोसँग परीक्षण नगरी पैसाको लेनदेनको आधारमा अपराधी छुटाइएको आरोप लागेका पन्तलाई कुनै कानुनी कारबाही नगरी अघोषित सजायको रुपमा दुर्गम जिल्ला कालिकोट पुर्याइयो। अब कालिकोटका जनताले पन्तको ‘स्वतन्त्र’ न्याय पाउने भएका छन्। यो त एउटा उदाहरण मात्र हो, पन्त जस्ता कारबाही स्वरुप दुर्गम पठाइएका सरकारी कर्मचारीहरु पूर्वमा खोटाङ, सोलुखुम्बु , मध्यमा रामेछाप, पश्चिममा मनाङ, मुस्ताङ , मध्य पश्चिममा कर्णाली र सुदुरपस्चिममा बझाङ जस्ता जिल्लाका सरकारी कार्यालयहरुमा प्रशस्तै भेटिन्छन् ।
यस्ता कर्मचारीहरुको मनस्थिति नै कस्तो छ भने -
(१) सरकारले हामीलाई दुर्गम भेगमा काम गर्नको लागि नभै सजाय भोग्न पठाएको र
(२) जती गल्ती गरे पनि सरकारले दिन सक्ने सजाय भनेको दुर्गममा सरुवा हो । यहाँ त पठायो भने अब त पठाउने ठाउँ नै कहाँ छ र ?
हो, यही सोचाइ लिएर दुर्गम पुगेकाहरु कहिले दुई वर्ष पुग्ला भनेर दिन गन्दै बस्छन्। किनकि दुई वर्षमा त अनिवार्य सरुवा, त्यै पनि दुर्गममा बसेपछि सुगममा पठाउनु पर्ने । यो सांकेतिक कारबाही उनीहरुलाई दण्डभन्दा पुरस्कार नै भएको महसुस गरिएको छ। कति त भएको संचिती बिदा लिएर हाजिर हुन एक पटक र रवाना बुझ्न अर्को पटक पुग्छन्। तर त्यही बस्नेहरु भने फेरि अर्को चलखेल थाल्दछन्।
दुरदराजका जिल्लाहरुमा विकास चुहिने मात्र, चुहेको पनि हानाथापले दशतिर छचल्किने अनि उचित सुपरीवेक्षणको पनि अभाव हुने हुँदा, अनि दुर्गमको अशिक्षा र गरिबीको कारण त्यस्ता कर्मचारीहरु दुर्गम जिल्लाहरुलाई अझै उर्बर मान्छन्। तर ती जिल्लाहरु भने दिनदिनै मरुभूमि बन्दै गएका छन्। अझ सरकारी कामको सिलसिलामा १-२ दिनको बाटो धाएर आउनु पर्ने अवस्था, नकरात्मक मनस्थिति भएका कर्मचारीहरुको बाक्लो उपस्थितिले गर्दा धेरै दिन सदरमुकाम बस्नु पर्ने वा पैसा खुवाउनु पर्ने बाध्यता छ दुरदराजका बासिन्दाहरुलाई । दुर्गम क्षेत्रमा सरकारी कर्मचारी पठाउदा आइपर्ने अनेक शक्तिकेन्त्रहरुको दबाब झेल्न भन्दा खराब काम गर्नेहरुलाई पठाउने प्रशासनिक सजिलोपनाले दुरदराजका बसिन्दाहरु पिल्सिएका पिल्सिएकै छन । तर तिनै क्षेत्रबाट चुनाव जितेर बनेका सांसद र मन्त्रीहरु समेत आफ्नो मान्छेलाई सुगममा ल्याउन खोज्छन र आफ्नै क्षेत्रलाई हेला गर्छन् ।
किन बन्ने दुरदराजका जनताहरुले ती नालायक कर्मचारीहरुको सजायको भागीदार ? राज्यले गलत काम गर्ने कर्मचारीलाई कि दुर दराजका निमुखाहरुलाई सजाय दिएको हो ? के दुर्गमका जनताहरु प्रती राज्यले गर्ने व्यबहार यही हो ? यो एउटा जटिल सवाल बनेको छ । पन्तको सरुवाले काठमाण्डौ हास्न सक्ला, तर कालिकोट रोएको खै किन कसैले नदेख्ने? त्यस्ता कर्मचारीलाई तत्काल निलम्बन वा बर्खास्ती गर्ने नियम कानुन किन छैन ? अब को नयाँ नेपालको संरचनामा यो सवाल गम्भिर रुपले उठाउन पर्ने देखिएको छ । “लोकसेवा उत्तिर्ण गरेको सरकारी कर्मचारीलाई कालले बाहेक कसैले हटाउन सक्दैन” भन्ने ठट्टा के नेपालको सन्दर्भमा सधैं अमुक सत्य बनेर रहने नै हो त ?
No related posts.









It is better way to punish them. All kind of Nepalese people should take eual justice from the court. Vlains are not saved from politiacal boundary. Established the LEGAL STATE in Nepal. All kind of people say their opinion to the people. We want to peace, not the war. All parties must go comparisonally.
मन परे हरियो, नपरे रातो
0
0
police ka 2 daka suresh dhungana ra kiran joshi lai safai dine pani yenai panta hun. tatkalin igp shyam bhakta thapa ka dharma putra inspacktor suresh dhungana ra ushko sahayogi asi kiran joshi le tibetiyan lai aphran garera bida kai din police headquarter ma lagera lakhau luteka thiya. daka muddha ma safai paya pani hajir bhane huna payeka chhainan. teo muddha pani chhanbin huna parchha.
मन परे हरियो, नपरे रातो
0
0
They shoudln’t be sent to the so called durgum places. I suggest they should be fired from the civil service job.Anyone found guilty should be kicked out.
Another way of boosting the economy biy giving it to the new generation who has the sense and feeling for the country.That way we can also help the labour problem of our country. Give way to the new generation.
मन परे हरियो, नपरे रातो
0
0
नयाँ उखान
जुन बाजे आएपनी लोभ नै गर्ने।
जुन बाजे आएपनी घुस नै खाने।
जुन बाजे आएपनी देस नै बिगारने।
एस्ता बाजे हरु भएसम्म केही हुँदैन नेपालमा।
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिचार म नेपलि हरु ले मन न परौने सबै भन्दा घुस्स्या हरु को
एउता रम्रो ब्लोग नै बनाऔन्
जसलाई हाम्रो कानुन ले नसकेपनि नेपलि हरु को ब्लोग ले सामजिक बहिस्कार गरोस्
मन परे हरियो, नपरे रातो
1
0
Nepal’s judiciary is rife with corruption. I think it’s because the judges are in some ways above the law because if you question their decision, then you are accused of the crime of “contempt of the court.” So, they don’t seem to be accountable to anyone. That’s why we had the likes of Khum bdr khadka and Chiranjivee wagle acquitted from the corruption charges. And now, we have this case of Raju Gorkhali walking free. Unless there is a strong mechanism and examples of corrupt judges being punished, there will be many more such incidents in the future.
मन परे हरियो, नपरे रातो
0
0
! yesta gunda, thak , Danka harule educated manchhe haru baseko thaunma ta testari thagchha bhane jhan tyo durgam chetra ka sojha sajha manche harulai ta yesle singai nildinchha ani kati lai thagera khanchha , yesta lai ta jagir batai nikali dinu parne? huna ta yeha sarkhari office ma kaam garne haru sabai chor, gunda, danka ,ghus khane haru chhan kasle chain yeslai jagir bata nikalchhan ta, akhir sabai nai uhi dang ka mula ta hun hoina ra ? !
मन परे हरियो, नपरे रातो
0
0
umesh ji, yeo nayadhish le ta police ka 2 daka lai pani safai diyeko chha. teo igp shyam bhakta thapa ko dharma putra suresh dhungana ra kiran joshi lai safai diyeko ho. manchhe kidnap garera police headquarter ma lagera bargening gareko khabar sarbajanik bhaye pashi yeniharu dubai lai nilamban gariyeko thiyo tara safai paye pani hajir garaiyeko chhaina, yeo samachar lai ramro banayera lekhnus hai.
मन परे हरियो, नपरे रातो
0
0
rai ji ko lekh dherai manan yogye chha.
मन परे हरियो, नपरे रातो
0
0
Nepal ko sabai kunakapchha Nepal nai ho !!
मन परे हरियो, नपरे रातो
0
0
“”पन्त जस्ता कारबाही स्वरुप दुर्गम पठाइएका सरकारी कर्मचारीहरु पूर्वमा खोटाङ, सोलुखुम्बु , मध्यमा रामेछाप, पश्चिममा मनाङ, मुस्ताङ , मध्य पश्चिममा कर्णाली र सुदुरपस्चिममा बझाङ जस्ता जिल्लाका सरकारी कार्यालयहरुमा प्रशस्तै भेटिन्छन् ।”"
Haina Hajur yo Karnali Jilla kaha par6???
मन परे हरियो, नपरे रातो
0
0
yo phadiya raj ho
मन परे हरियो, नपरे रातो
0
0
राजेश राइ जीले भन्नु भएको कुरो ठीकहो तर दुर्गममाँ कामगरने एउटा अर्को थरी कर्मचारी पनिछ इमानदार तर राजनैतिक शक्तिकेंद्रमाँ पहुच नभएका, भनसुन-सोर्सफोर्स तथा सरुवाको लागी मोटो रकम तिर्न नसक्ने वर्ग.
मन परे हरियो, नपरे रातो
0
0
अबत खुसी होलानित कानून >त्यस चोरलाई कालिकोट सरुवा गरेर,के दुर्गम छेत्र चाही एस सरकारको होइन!जून ब्यक्ति अपराधी घोषित गरी त्यसलाई त्यहा जनताको सुरक्षा र जन धनको रक्ष्य! गर्न पठायको के त्यसले आफुले निभाउनु पर्ने कर्तब्य निभौला त?>>>
मन परे हरियो, नपरे रातो
0
0
Rajesh ji..
You have posted a really nice article and it is really a serious issue. These corrupted servicemen have been easily deciving a whole judiciary system and a police force even in capital, what else they would stop to do with the innocent and uneducated people of remote areas. Why cannot so called educated and responsible citizens including students, youth wings of political parties, and even this Citizen Forum cannot even release a press statement. How long we give reward these corrupted people…When these impunites will be addressed?
Thank you Rajesh ji..
मन परे हरियो, नपरे रातो
0
0
I think he (hemraj ghusyaha) should be in the prison. That is the only place where he should be shifted.
मन परे हरियो, नपरे रातो
0
0
यहि त छ यो देसको बिडंबना,जहा का जनता सोझा साझा पिडित छन तहि लगेर कबाड कर्मचारिलाइ राज्यले थुपारिदिन्छ त्यस्तालाइ त सिधै निलम्बन गर्नु पर्ने होइन र यो चोर पनि गयेर बिचारा कालिकोटे जनतालाइ डसेर आउने भयो।
मन परे हरियो, नपरे रातो
0
0
Big Discrimination to rural ppl by transfering those idiots to rural area. This means our government treats ppl frm rural area as second catogery citizen. If not why to transfer to serve those innnocent ppl.
Jai PashupatiNath
मन परे हरियो, नपरे रातो
0
0
जुन जोगी आएपनी कानै चिरुवा !
यो परिपाटिको अन्त्य हुनै पर्छ! तर गर्ने कल्ले ?
मन परे हरियो, नपरे रातो
0
0
घुस्याहा साले बाहुन पन्त लाई कालिकोट हैन काला पानी पुर्याउनु पर्ने हो त्यो सन्म्बिधान बिद भन्ने भनाउदा हरु कता गये नि ? यस्तै यस्तै जाली फटाहा हरुले नै बर्बाद पार्ने भो मेरो सुन्दर नेपाल ।
उही साधुराम सुकुम्बासी
मन परे हरियो, नपरे रातो
0
0
Katra katra ayog banaera dosi thaharieka jana andolan dabuna kammar kasera lageka, Rajeko dhukuti khattam pareka haru sanga hamilai mantri banaidinus hajur bhandai hidna thaleka chhan nayanepal ka purana netaharu bhane esta gunasa kasle sunne.
मन परे हरियो, नपरे रातो
0
0
“लोकसेवा उत्तिर्ण गरेको सरकारी कर्मचारीलाई कालले बाहेक कसैले हटाउन सक्दैन” भन्ने ठट्टा के नेपालको सन्दर्भमा सधैं अमुक सत्य बनेर रहने नै हो त ?
Honi ta natra katwal lai hataunda sarkarnai hatnu parne hunthiyo ta.
मन परे हरियो, नपरे रातो
0
0
i agree with rajesh ji..
hamro desh yestai bayera develop nabayeko ho ..hami sabai le yesta khura haru ma bichar garnu parcha ani ramro kura ma sabai nepali united hunu parcha. desh ko bikash nai janata ko bikash hunu ho thanks for the nice report once again.
मन परे हरियो, नपरे रातो
0
0
घुसखोरी गर्ने कर्मचारीलाई सजाय स्बरुप सुगम बाट दुर्गाम पठाएको त झन पुरस्कार पो हो त !
किन भने दुर्गाम मा धेरै सबारी साधन हुँदैन , त्यसो भए पछी हाबापानी शुद्द हुने भो । अनी खानेकुरा पनि सुगम ( शाहर मा झै ) प्लास्टिक र तीन -टिन बोत्तल मा प्याक गरेको नपाउने भए पनि थोरै नै किन नहोस् दुर्गाम मा ताजा पाउने भो !
शुद्द हाबापानी र ताजा खानेकुरा खाएर बाँच्न पाउनु लाई पुरस्कार पो भनिन्छ त !
सजाय नै हो भने त्यस्ता घुस खोरी लाई पद बाट घटुबा गर्न सक्नु पर्छ तब पो सजाय त !
मन परे हरियो, नपरे रातो
0
0
Agree! but blogger could have proposed at least one way to solution up for discussion. Hat’s off Rajesh You Rock.
मन परे हरियो, नपरे रातो
0
0
दोषी लाई कारबाहीको पीडा भन्दा निर्दोष दुर्गम भेग का जनता लाई कारबाही गरे जस्तो भयो यो त. -कारबाही नै गर्नु छ भने डिमोशन गर्नु, ग्रेड घताउनु, निलंबन गर्नु त्यों पो कारबाही – लायेको बानी कहिल्ये नजाने भने झै त्येहा गए पानी खान छोड़ने होइनेन क्यार-मात्र खानू मा गुद्स्तर नामिलने मात्र हो-
मन परे हरियो, नपरे रातो
0
0
Nice Comment Rajesh Jee. I agre with your nice analysis.
मन परे हरियो, नपरे रातो
0
0
This is absolutely crapp!!! Just because Kalikot is a remote and underdeveloped district, you can not send any alleged judiciary outlaws there. They should be marched near Ranipokhari, naked!!
मन परे हरियो, नपरे रातो
0
0
दुर्गम लाई झन दुर्गम बनाउने चाला हो। यो मात्रै हैन नेपालमा धेरै बिसंगती छन। सच्चै भन्ने हो भने नेपालमा छातीमा हात राखेर भन्ने हो भने परिवर्तन गर्नु पर्ने एउटा पनि शायद चलन छैन होल। तर खोइ कहिले हुने हो त्यो परिवर्तन।
मन परे हरियो, नपरे रातो
0
0
DOSHI THAHAR BHAYEKA LAI TA KALO MOSO DALERA BAJAR GHUMAYERA TU BARKHASTA GARNE GARE PO GHUSYAHA HARU DARAUNTHE.DURGAM PATHAUNE PANI KARWAHI HO RA
मन परे हरियो, नपरे रातो
0
0
hatterika Madesh tira sruwa garnu parne ma durgam ma pathayeka rhaechann
मन परे हरियो, नपरे रातो
0
0
haena jaylal ji telae ta iraq saruwa garnuparne sala ghuseya lae
मन परे हरियो, नपरे रातो
0
0
पन्त जस्ता घुसिय लाई सरकार ले कारबाही गर्नु पन्र्ने थियो सरुवा मात्र ले त कहाँ हुन्छ र अब उस्स्को नियत नै ठीक छैन जहाँ गय पनि त्यहाँ को जनता ले दु ख त पाउने नै छ यसरी देश कहिले सम्मा चल्छ त ? हरे यो हाम्रो देश मा के हुन्छ अब !!! बेल्जियम बाट
मन परे हरियो, नपरे रातो
0
0
न्यायाधीश हेमराज पन्त : नेपालको भविष्यको उपराष्ट्रपतीमन परे हरियो, नपरे रातो
0
0
maathi pataaunu parnelaai jillaaa maa pathaayech|
मन परे हरियो, नपरे रातो
0
0
चोर डाँका देश द्रोही ले राज गरेर शासन चलाएको देशमा सज्जनको केही नलाग्ने भयो,सज्जन ले शासन चलाएको भए सहायत नेपालको यो गति हुने थिएन होला!यी चार पांच जना चोर डाँकाहरुले दुई करोड़ नेपालीहरुको आँखामा छारो हालेका छन!नेपालीहरुको भाग्य माथी खेलबाड गर्ने यी दुष्टहरुको काल कहिले आउने हो!
मन परे हरियो, नपरे रातो
0
0
Harke Dai kura ta thikai ho tera wakka lagna thalo Bad News sunda sunda…. Hamiley khiley ramro News herna/Padna paune hola hai???
मन परे हरियो, नपरे रातो
0
0
हरके जी अदालतलाई छुनै हुन्न, सेना लाई छुनै हुन्न, पत्रकार लाई छुनै हुन्न भन्ने मान्यता लाई चीर्न सकिएमा परिवर्तन ल्याउन असंभव छैन नत्र जस्तै कान नचिरेकाले नि यहाँ केही लछार्न सक्लान जस्तो मलाई त लाग्दैन.
मन परे हरियो, नपरे रातो
0
0
यस्तै हो ” चोर् लाई चौतारी , साधुलाई सुली ” हाटाइए भगवान कोइराला गंगालालबाट ल्याइए कनिष्ठ लाई त्यहा । शायद यहिनै परिवर्तन होला ।
http://www.nagariknews.com/society/nation/1032-2009-05-16-05-18-41.html
मन परे हरियो, नपरे रातो
0
0
थुक्क हरके
बाबुराम ले अदालत लाइ पनी रूपांतरण गर्न पर्छ भन्दा “स्वोतंत्र न्यायलय माँ हस्तक्षेप” भन्ने हरु को कुरा माँ बादर नाच नाच्दै थिस नि ! बल्ल ता गधा को बुद्दी बंगरा पलायो?
मन परे हरियो, नपरे रातो
0
0
This is one of the best comments I have ever read in this blog. Yes, who the hell are the Judges, Army and the Journos? Are those the ones who directly dropped out of heaven that they are immune of making mistakes? Why can’t anybody slap, shoot and bang them whenever they make mistakes?
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद कमेण्टको लागि । त्यो त्यसको शब्द भन्दा नि भाबर्थ मात्र बुझिदिनु भए हुन्थ्यो । धेरै जिल्लाको नाम लेख्दा लामो हुने र त्यो वाक्य मिलाउन गाह्रो भएकोले त्यस्तो बुझिन गएको मात्र हो ।
मन परे हरियो, नपरे रातो
0
0
Me too agree with you both !
मन परे हरियो, नपरे रातो
0
0
सबै भन्दा धेरै घुस्या हरु बस्ने थलो नै
अदालत हो ,
सबै , जम्मै घुस्स्ये घुस्स्या हरु,
खै के उभो लाग्ल देश
ज्हन यिनै लाई सर्कार ले हस्त्च्हेप गर्यो रे.
मन परे हरियो, नपरे रातो
0
0
नाम हो
के रे ?
ए
हेम् राज पन्त्
मन परे हरियो, नपरे रातो
0
0