युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

फोरम सभासदले झन्डै आफ्नै टाउको फोरेका

संविधान सभाको चौथो ठूलो दल मधेसी जनअधिकार फोरमको छोटकरी र चर्चामा आएको नाम फोरम हो। नाम अनुसारको काम झण्डै शुक्रबार साँझ भयो। संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संसदीय दलका नेता विजयकुमार गच्छेदार पक्षधर केही सभासदहरुबीच टाउको फोराफोर हुन लागेको थियो। हात हालाहालसम्म त भइसकेको थियो। ठूलो आवाज आएपछि के रैछ भनी झ्यालतिरबाट क्यामेरा तेर्साउनेहरुलाई फोरमका कार्यकर्ताले क्यामेरा फोर्ने धम्की दिएछन्। त्यतिले नपुगेर पिटेछन् पनि। भिडियो हेर्न भित्र आउनुस्।

कसको गठबन्धनलाई सहयोग गर्ने बिषयमा विवमद भएपछि एक आपसमा कुटकुट भएको थियो । झडपमा अध्यक्ष उपेन्द्र यादव र संसदीय दलका नेता विजयकुमार गच्छेदार पक्षधर केही सभासदहरु सामान्य घाइते भए । संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको बैठकमा गच्छेदार समूहका मृगेन्द्र सिंह यादवले बोलिरहदा अधिकांश सभासदहरुले ताली पड्काएपछि अध्यक्षले बोल्दा समर्थन नगर्ने तर एउटा सभासद बोल्दा समर्थन गर्ने भन्दै यादव समूहले हातपात गरेका हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्-

No comments yet to फोरम सभासदले झन्डै आफ्नै टाउको फोरेका

  • pritam

    नेपालको दुर्भाग्य

    आज अचम्म लगेको छ नेपालको भाबी प्रधानमन्त्री जनताले दुई ठाउ बाट फालेको र प्रजातन्त्र लाई थाति राखेर राजाको पाउमा दाम चढाउन जाने मान्छे हुदैछन,थाहा छैन अहिले पनि कुन दक्षिण पन्थिको पाउमा दाम चढाएर यो अहोभाग्य मिलेको होला?यो कुरा हेर्दा नेपालमा, राजनिति मा जे पनि हुनसक्छ भन्ने कुरा चरितार्थ भएको छ अब यसलाई नेपालको दुर्भाग्य भनौ या बिडम्बना?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Vinod

    नयाँ सरकार गठनबारे छलफल गर्न बसेको मधेशी जनअधिकार फोरमको वैठकको समाचार संकलनमा गएका पत्रकारहरुमाथि फोरम कार्यकर्ताले आक्रमण गरेका छन् । िसंहदरबारस्थित फोरम संसदिय दलको कार्यालयमा जेठ १ गते साँझ समाचार संकलन गरिरहेका पत्रकारमाथि फोरम कार्यकर्ताले आक्रमण गरेको हो । वैठकमा भएको कुटाकुटको दृष्य किन खिचेको भन्दै आफूहरुमाथि एक्कासी जाई लागेको कान्तिपुर टेलिभिजनका प्रविण ज्ञवालीले बताए । आक्रमणबाट ज्ञवालीसँगै च्यानल नेपालका किरण शाक्य इमेज च्यानलका दीपेन्द्र महर्जन र संसदीय मामला पत्रकार समाजका केन्द्रीय सदस्य दीपेन्द्र पौडेल घाइते भएका छन् । पत्रकार पौडेलको मोवाइल सेट समेत खोसेर फुटाई दिएका छन् । उनीहरुले क्यामेरा खोसेर दृष्य मेटाउने प्रयास समेत गरेका थिए । आक्रमणकारी फोरमका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । फोरम संसदीय दलका नेता विजय गच्छदारले पार्टीको तर्फबाट संचारकर्मीसँग माफी मागेका थिए ।

    नयाँ सरकारको प्रधानमन्त्रीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई समर्थन गर्ने कि आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने विषयमा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता गच्छदार पक्षधरवीच वैठकमा हातपात भएको दृष्य संचारकर्मीहरुले हल बाहिरबाट खिचेका थिए ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • nm

    one thing is sire guys,, if forum came in power…. situation gets worse than now…ahile power ma na audai yesto cha taal…dadagiri…..patrakar ko chahi kunai izzat nai chaina ki k ho? maanpari hai…

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • nm

    अब देश म येहि नै बाकि त भो नि!फोरुम आयेशि के हुनि हो कुन्नि?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Pawan Raj Phuyal

    अरुको मात्र………फोरम होला भनेको त
    य…..आफ्नै पनि……… फोरुम रहेछ|

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • saroj chettri

    फोरम को काम नै फोरम हो. कहिले के फोर्ने कहिले टाउको फोर्ने—फोर फोर बेलामै फोर्ने हो-फोर्न पाएन नभन्नु है-

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • janata

    good news for nepal and nepali …and souht east region.

    ग़्The leaders of India’s Congress party have thanked the people for returning them to power with a “massive mandate”.

    Congress President Sonia Gandhi said that they had made the “right choice” and PM Manmohan Singh vowed the party would “rise to the occasion”.

    Earlier the main opposition BJP and the Third Front conceded they had lost.

    State television says Congress’s alliance has won or is ahead in 263 seats, compared with the BJP’s (154), the Third Front (60) and others (66).

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • GK


    फोरम फोरम भनेर सबै फोडिदिए!!

    Funny comment!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • कर्णधनु लिम्बु,London

    ‘बेसिको जुम्रा’ ‘लेकमा’ पुग्नु भनेको यही त होला नि होगी ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • FORUM is also a national party of nepal . so FORUM also has to get a chance to form a government.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ahile samma buddha india ma janmeko bhanda pani laj nalageko, netaharu, afno desh ko ijjat ra janata ko sukh, ichha, shanti ko kamana lai nabujheko jangali haru, ashikchit haru, gauleharu, paisa, satta, kurshi ko lagi matrai rajniti garera ke garne??? desh ma shanti lyaera janata le shanti ko sass fernu paunu parcha. yo shanti kasle lyaune hola??? ki kali ug ko buddha bani kohi auncha ki??

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • भसिर

    फोरम फोरम भनेर सबै फोडिदिए!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • (safal)Nirajan wagle

    ई फोरम हरुले गर्दा हाम्रो नेपालमा फेरी आर्को नया दुरदसा आइ पर्नी भयो, साला फोरम काम नपायर आर्काको देशमा भाइभाइ बिच लडायार नेपाललाई य हमरा देश है भनी सबै नेपालीहरु लाई भारतीय नेपाली लोग बनाउन बेर लाग्दैन त्हेसैले सबै नेपालीहरु अब फोरमको बिरुद्द लड़नुपरनी बेला आइ सक्यो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • DHRUBA

    DHIKKAR NEPALI CHOR BHRAST NETAHARULAI.BIDESHKA NETAHARU BATA KEHITA SIKA MURKHA NETAHO.
    DHRUB PANDEY

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • (safal)Nirajan wagle

    sala foram kam nalagne vaisakeka 6n

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Mek Tamu

    यो पुरुष सुत्केती गच्छादारले भैया उपेन्द्रलाई परिवार नियोजन नगर्न दिएको सल्लाह्को परिणाम हो, बेलैमा भैय्याले त्यों सल्लाहलाई दिमागबाट निकालेको भये फोरोममा बिहारी भैयाहरुको जन्म हुने नै थिएन, जे होस बाहुबली लालू प्रसादको स्कुलिंगमा हुर्केकाहरुको राजनीतिले नेपालमा केही बानी देखाउदैछ,

    मेक गुरुंग

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • BHIM YONGHANG

    फोरम भाईया हो आफ्नो आफ्नो टाउको देखी क्रमस के के फोर्ने हो फोरे हुन्छ तर राष्ट्र चाँही नफोरम है ।

    उही साधुराम सुकुम्बासी

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Jenish

    good work! why didn’t you lot kill each other, so that there will be no talk about dividing Tarai!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • simit koirala

    बाबू….. यो हो हाम्रो हातको सफाई |

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • BIpeen Acharya

    sachha ganatantra badi ko raichha chinna garho bho.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Suresh, JP

    आजको दिन क्या मजा आको रे
    सभासदमई हानाहान भाको रे
    पानको पात
    माकुनेको तालुमा हात
    कर्णाली सलल…..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Sudeep Kr. Shrestha

    ओओई भाजुरत्न् भन्ने जन्तु,

    पान खकार मत डकार, तेरो यो पाखे पाखे वन्ने बाक्य पान र सुर्ती अनि बिडी संगै निल नभये घिच . तलाई कसले भैया र मदिसे भनेर भनेको छ अरु लै पाखे भन्छस? सबै जो जहाँ बसे पनि एकै हो याद गर आफ्नो खोक्रो गिदीमा हाल . एकै नेपाली भएर भड्काउने काम नगर गर्न मन छ वने धोतीको देस बिहारमा जा
    पहाडे , पाखे, मदिसे वनेर भड्काउने काम नगर.

    राजनीति भन्दा टाढा कोहि पनि जान सक्दैन नत्र जंगल मा गएर बसे भैहाल्यो नि

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • B

    In forum many people are from India.Every body know that how much money spend by Upender yedev by visiting other countries.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Arzun Jung Kunwar- Boston

    hahaha…nepal lai sikkim banauna india ko puchar samateka dalal haru fight gareko herna sarai maza ayooo…..Loov laav ani Bilaap bhaneko thikai ho….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sisir

    हैन उमेश जि गिरिजा ले कमल थापा लै भेटेको समाचार त उत्तिखेरै राख्नु भाथ्यो त ?आज प्रचण्ड ले कमल थापा लाई भेटेर काँग्रेस एमाले गठबन्दन लाई सयोग नगर्न अनुरोध गरेको समाचार खै राखेको?कि गिरिजा ले भेट्दा कमल थापा राजाबादी अनि प्रचण्ड लाई भेट्दा सच्चा गणतन्त्र बादी भयो?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Heemansu

    Makune:

    India Maobadi lai hatau malai tehi kurshi chainchha
    Grija babu MJF lai hatau malai tehi kurshi chainchha
    Sabailai hatayeu bhane masanga ko position Paincha

    Thukka Makune

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • comment

    Naya Nepal

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Nishchit

    …………..कहिले हो बुद्दी पलाउने कुन्नी मुर्ख हूँ की बढ़ी बाठा हूँ खोई ……………अब को सरकार खुरुक्क लाएर जम्मा २ ओटा पार्टी एमाले र माओबादी भएर बनाए हुन्छ जस्तो छ, के लाइ कीच-कीच गरिरा होला कुन्नी??? ..३३० भन्दा बढ़ी भैहल्छा,,दुर्बुद्दी हरु…………………. अली समय सम्मा सरकार पनि टिक्थ्यो र देश माँ अली कति भए पनि शांति हुन्थ्यो की……………अनि अब बन्ने संबिधान माँ चाही बिदेशी हस्तक्षेप को कुरा दह्रो सगा राख्नु पर्छा…………..जसले गर्दा अब आइन्दा भारत ले नेपाल को संबिधान उलंघन गरेर पार्टी हरु लाइ प्रयोग गरेको कुरा स्वतः असम्बैधानिक हुन जान्छा……………..जय पशुपतिनाथ, जय नेपाल, जय नेपाल का जनता………………..दुष्ट छिमेकी भारत मुर्दाबाद…………….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • bimal

    ye netaharu ley nepal ama lai mahabharat ma duryodhan ley draupadi lai jasto bastra haran gareka chhan.ti duryodhan rupi nepal ama ka kuput haru giri… gayne….puspe….babe…. madabae….adi hun.aba pandab haru ko khacho 6 ti phataha huru lai lakhetna

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ankit

    अब नेपाल इंडोनेशिया जस्तो हुन्छ इ नेता भनौदा हरु ले सधै पर्सनल स्वार्थ भन्दा माथि कहिले नेपाल को लागी काम गरेनन र गर्ने पनि छैनन जब सम्म नेपाली जनता सचेत हुदैनन केहि हुने वाला छैन यो साईट माँ जती कमेन्ट लेखे पनि केहि होला ??

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • pakhe

    फोरम का कार्य कर्ता हरु पो बल्ला गोरखाली बहादुर जस्तो देखियो हिजो पनी माओवादी बिरुद्दा हतियार उठाएका थिए आज पनी आफ्नै कार्यकर्ता माथि पनी हाथ हालेर साहस देखाए के अरु पार्टी माँ येत्तिको साहस छ? सूद संग पोइला जाने माकुने जस्तो नेता र सूद जस्ता लाई अब फोरम हात हालेर ठीक पारे बल्ल नेपाली आमा को सुपुत्र हुने छ

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • shantdil

    किन फोरम मात्र फुट्ने ? कांग्रेस, एमाले पनि फुट्छन नी राष्ट्रियताको सवाल मा त । अब त कति बर्ष सम्म भारत को लङौटी भएर बाँच्ने नी नेपालले। एमालेका नेपालीपना भएका नेताले त अझै पनि बिर्सेंका छैनन होला, नेपाललाई अर्ध उपनिबेश बाट मुक्त पार्नुपर्छ भनेर नेपाली जनताको घरघरमा जनताकै भात खाँदै कोठे राजनीति गर्दै हिंडेको पनि। तेसैले जनताको राजनीति गर्ने नेताले बोकेको कुकुर हुनछोडौं भनेर चामल र बियाँ छुतिये हुन्छ अब त ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Raaz

    shame on you all disgraceful so called leaders.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • राम जाने ……………….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • मरे मरून् ……. देश खाने भए के रे …………..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Nepal khattam huni bhayo ……

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • LeCroix

    फोरम। नाम जस्तै काम। कुकुरहरु हुन फोरमका सबै। अनि कुकुर हो त्यो प्रचण्डे पनि। गिर्जा र त्यसमा खासै फरक छैन। माकुने PMको दाउमा छ। बिचरा। प्रचण्डेले छोडे पो। सत्ताको न्यानो पाइसकेको मोरो, झोकमा राजिनामा गर्‍यो , अहिले छोड्न गाह्रो भो। माओबादी मित्रहरुलाई लागेको होला गिर्जालाई मात्र गाह्रो हुने हो, त्यस्तो होइन यार,यो प्रचण्डेलाई नि गाह्रो भैराछ। पैसा खाने काममा पनि माउबादी कुनै कांग्रेसी भन्दा कम रैन्छन्। राजिनामा दिन आधा घण्टा अगाडी सम्म नियुक्ति र बर्खास्ती गर्दै थिए, सब नगद नारायणको खेल हो। यी क्रान्तिकारी झन काइते हुने रैछन् , मुखले क्रान्ति अलाप्यो , काम नालीको किरा बराबर गर्‍यो। थुक्क। अब काग्रेस, एमाले र माओबादीमा मैले चाहिं खासै फरक देख्न छोडें। सब पाजीहरु हुन। थुक्क मोराहरु।
    ए, यहाँ कुरा त फोरमको पो थ्यो है। तिनको बारेमा त लेख्न त के, सोच्न नि मन लाग्दैन। देशद्रोहीको जत्था हो, कुकुर हुन , लडेछन। कुन नौलो भो र। फोरमको समाचारलाई प्राथमिकता दिएर तिनीहरुलाई मान्छेको कोटिमा प्रमोसन नगरौं। तिनीहरु जनावर हुन, त्यसतै हरकत गरिरन्छन्। बेकारमा।
    सक्नेले यो देश छोडेर बिदेसिए हुन्छ। अझै १०० बर्ष सम्म नि केहि गतिलो हुनेवाला छैन यहाँ। थुक्क हाम्रो भाग्य, कस्तो देशमा जन्मिइएछ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • twinkle

    la bhayo barbad forum le fori halyo ni journalist ko camera, tauko k k ho k k………. aba ta goli hana han matra baki chha…… baru jammai yesta kubichari netaharu afai afai goli hanera mare pani hunthiyo ni ……. malai authority hunthiyo bhane ta ma hani dinthiye….. k garu pheri ali tadha pani chhu ……… j bhaye pani pray garchhu kubichari netaharu dekhe nepali janta nepallai bachau hai…….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Akash

    yesta pakhandi haru le k desh chalauchhu vaneka hun kunni?!
    Ani bicharko po fight hunu parchha ta,

    Haso lagchha, yesta le pani desh chalaune sapana dekhaka chhan!!!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • agooo

    Every party are waiting for new indian government.
    BJP or Cogress?
    It depends on Nepal politics.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sony

    kya bat 6 baaaaaaaa…….. naam pani kaam pani same same kya majjale phore ni camera ta…….. kya dhulai pitai patrakarko lagi chahi khub tension ko kura ho……….. jo goru aaye pani kanai chireko……. kunai netako bhar nagare hunchha

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • मात्रै ठोकठाक! काटमार पनि हुनुपर्ने !>>>>>

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ganesh

    malai comment padna pauda ekdam khusi lai rakhe ko cha..
    estai estai comment lakhnus ma padchu.. kina ki milai lekha vanda padna maja aucha.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • rider_ak

    Desh ko lagi ladne haina
    afno lagi lada
    Paisa ko loot ko lagi lada
    Brama loot gara,desh lai kangal gara
    Nepal lai nango banyera india tira laga
    ra ante ma india le afno dhoti lagaidiyos

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • विकास

    चेतना नभएका। गरिब र अनपढ जनतालाई तर्सायर, फकाएर सांसद भएकाहरुबाट यो भन्दा ठुलो के आस गर्ने र? जनताले पसिना बगाएर तिरेको करबाट यिनीहरुको भत्ता पाकिरहेकै छ। अनि किन बेकारमा संबिधान निर्माण गर्ने तिर सोच्नु नि! ना ना थरिको झमेला गरिरह्यो अनी आफ्नो सांसद पद जोगाइराख्यो। फेरी संबिधान निर्माण गर्ने काम सक्यो भने त यिनिहरु सबै बेरोजगार भइहाल्छन। अनि यसरी खुला रुपमा निर्धक्क भएर जनतालाई कहाँ लुट्न पाइन्छ र! आफ्नो पेट मा आफैले लात हान्छ्न् र ! अब संबिधान यिनले कदापि बनाउने छैन्न। सबै पालै पालो गरि सत्तामा पुग्छन् अनी आफ्नो ढुकुटि भर्छन्। समाबेशी को अर्थ यहि नै होला। सबैले समान रुपमा जनतालाई लुट्न पाउने।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • THAPA RAJBARSINGHA

    LA THIK CHA ,,,,I WAS EXPECTING THIS BEFORE 3 DAYS .BIHARI HARULE GARNE NAI YATI HO ….TINI HARU LAI NAFUTAI TA THIKAI CHIENA NI,,,,DESH TUKRYAUNA LHOJERA HUNCHARA…….MAOBADI KO NETRITO MAI SARKAR BANAUNU PARCHA,..,.
    ABA YASO GARE KASO HOLA ….KOI MADHESI KO NAM MA DESH PHUTAUNA KHOJCHANA BHANE …KHABARDAR…
    KATUWAL BE READY……
    MAOBAD…..SARKAR BANAU…..BABAURAM FINANCE MINISTER NAI HUNU PARCHA…
    MADHESI LAI CHITI CHITO PHUTAU,..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Simsim

    Upendra aau desh bachau

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Preeti

    भेडाको मात्रै होएन, गाए गोरु को पनि, तेसै ले त काटेर खान्छन उनिहरु।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • जंङगे हल्कारा

    पत्रकार भैहरू ‘ यस्तो वीडियो समाचार संकलन गर्न जांदा अली २/४ जाना हट्ताकत्ता साथिहरु लिएर जाने गर्नुस. माँ ता भन्छु तपाई हरुले ठुलो मौका गुमाउनु भयो, ती भा’ तेय गुन्दाहरुको टाउको फोरने मौका/

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Harke

    चतुर माओबादीले (कौवा जस्तै) गौर काण्डको बदला फोरमलाई र फोरेरा नै लिन्छ जस्तो छ !
    फोरमका नेता आफ्नो भाऊ राम्रो भएको बेलामा आ-आफ्नो पुरानो घर फर्किनु नै उचित होला तिनिहरू, देश र देशबासिको लागी ! कसो साथी हो ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sangam

    its nothin new. aakhir indian haru ko man ko ichha pura hune bhayo. upendra yadav ra lalu prasad ma ke pharak chha ra.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • bino

    yo desh ko neta, karyakerta, ani dherai hami janta haru apnai mao badi ani forum jasta party ko monobhiganyk rajniti ma aal_malika chhau…..yo yee parti ko power ma pugney khel ho ra soja saja nepali janta mathi ko thulo khelward ho .

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Bijay

    संसदिय प्रनलि भनेको भेडा को मसु हो भन्ने कुर माओबादि ले राम्रै संग बुझेको छ। सबै को चेतना भया

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sabin

    नाम नै फोरम, अनी त फोर्ने नै भयो नि। देश त फोर्न खोजेका छन। टाउको के बाँकी राख्लान र।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • dawa sherpa

    kata gayo tyo bahadur maobadi haru janata lai goli thokda ta na daruney ahily k bo ek due ota neta haru lai pani thoki deuna prabu ani ma banchu maobadi haru sachikai desh bakta rahecha

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • dawa sherpa

    thoka na goli ek du ota neta lai kata gayo tyo maobadi haru khub soja janata lai matari goli hanney ek due ota dali deuna ani ma banchu sachikai desh bakata rahech maobadi haru

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • dawasherpa usa

    jaba samma yo chor neta haru lai goli thokdaina kehi hunewala chaina nepal ma

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • dawa sherpa usa

    ma ta ke banchu bane jaba samma yo chor netaharu lai goli thokdaina hajar barsa samma pani nepal ma kehi hunewala chaina

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Karuna

    हिजो अस्ति भरखर सूद ले फोरम टुक्रैदिन्छु भन्थ्यो, आज यो समाचार हेर्न पाइयो . हो रै छ जसले जे भने पनि सूदको पॉवर गजब कै रहेछ. माओबादी को रणनीति टाउको रन्काउने छन अनि सूद को धमकी धूम मचाउने.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Shyam Tamang

    It’s been proved that all are thinking about position.

    Any way let’s wait and watch, How they come out this Situation.

    We will see this time the intention of Forum.what they are thinking :-

    1. National Party ( Supporting to form government on National Agenda)
    2.Only Terai Party (Supporting Government to Fullfill only Madesh Demand)
    3. Position Party ( Supporting Goverment to get Powerful Ministries)
    4. Dalal Party ( Pls fill it )

    What u are thinking ? Pls leave the comments.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kale

    Mb ji, Madhab kumarlai ek patak janatale janatako linga dekhai sakeka chhan. Hajurko netale linga dekhi sakyo, pheri pai harjulai herna ichha maulaye justo chha ni?? Hernu huchha????

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • hari.

    M not agree with you MB. U r amale dust.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • purbeli

    जस्तो नाम उस्तै काम धेरै राम्रो अति राम्रो फोरम २/४ जना सभासद को टाउको की कसो साथी हो? हा ! हा !! हा !!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • mb

    के फोरमले रास्ट्रपतिको निर्णय फिर्ता गर्ने, सेनापतिलाई कारबाही गर्ने र माओबादी हेड क्वार्टरको सर्बोच्चत्ता स्वीकार गर्न मानेछ? की त्यों माग केबल एमाले र कांग्रेस लाइ सताउन मात्र हो?? एमाले भन्दा फोरमलाइ नजिक राख्ने माओबादीको यो कुटिल निर्णय इतिहासमाँ गंभीर गलतीको रुपमा रहने छ. जसरी एमाले लाइ रास्त्रपति निर्बाचनमाँ दिएको धोकाको परिणाम अकालमा प्रचंड सर्कार ढलन पुग्यो, यो प्रकरणले माओबादीको राजनैतिक छबि अब अरु कुनै दलको भन्दा उच्च रहेन. राप्रपा लाइ एमाले ले बोक्दाको गलती फोरमलाइ बोकेर माओबादीले गरेको छ. रास्ट्रीय र अंतररास्ट्रीय क्षेत्र्यमाँ माओबादीले गुमाएको छबि सुधार्न अब सायेदै मौका पाउला. निर्दोष मान्छे मार्न सक्नेहरू मात्र यो देशको प्रधानमंत्री हुन सकने नजीर स्थापित गर्ने माओबदिलाई सोझो, शान्त, र भलादमी माधव नेपाल के को पचोस?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Yesa gunda chor, izzat na bhayeka nalayak neta haru le hamro desh khattam parchhan!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Thukka bhede dimag bha ka neta haru!! launa nepali dajubhai, afno pariwar ko lagi pugne gari kaam garna thalau, party ko pachaadi na kudau, ani po banchha nepal. afu afu kaam garne ho bhane nepal ko bikash garna neta haru ko abasyakta chhaina. afai banchha nepal ani garun netaharu rajniti karya karta bina nai.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Amit

    Joke of the Century

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • arjun from iraq

    i agree with you sirish ji.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • krishna

    great job! Keep it on

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ram

    Foram Foram sathi ho. Aa-aafno tauko foram ani party foram. HAhaha…………………….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Anil,USA

    kutta haru lai haddi payaro bhanne ukhan ta pahele dhekhi nai sunekko ho ni babai.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Gokarna

    पहिला टाउको फोर्ने अनि पार्टी (फोरम???)

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Madhab,USA

    aba yo ta ati nai bhayo.aba k hola ta…tara yesari nai luchha chudi garne bani lageko lai k bhhanee…. kere kutta le haddi ………

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • posan

    maobadi kangress ra emale milera sarkar banayeta ramro hunthyo. Yasta vaduwa forum lai ta indian embassy ma gayera bas vannu parchha.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • p thapa us

    e sab neta haru chor fataha daka hun e sapelae goli thoknu parcah sala deas bechwa haru SIRISH tapae thik ho tio हड्डी ma
    bikha halera dea kate majja hunthio hage

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • हृदय, स्पेन

    पार्टिको नाम : फोरम
    सुरुमा गर्ने काम : आफ्नै टाउको फोरम
    तेस्पछि गर्ने काम : नेपाली अखन्डता फोरम
    तेस्पछि गर्ने काम : देशलाई फोरम
    नतिजा : स्वाभिमानी नेपालीको आत्मा सिशाझै झर्याम झुरुम..
    तेस्पछि गर्ने काम : देश भारतको जिम्मा, जता चल्छ बतास उतै ढल्क्यो बर….
    फोरम मेरो नाम बिहार मेरो प्रदेश, दिल्ली तिर हावा सरर….

    nepali_hridaya@yahoo.com

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • dileep

    not able to view the video….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Manhari Sapkota, Baltimore, USA.

    हारेकोफ्नै पार्टी भित्रका चार जाना नेतालाई मिलाउन नसक्ने हुतिहारा फोरमले कसरी देश मिलाउन सक्ला? मेरो बिचारमा त अब बाबुराम भट्टराईको बिकल्प आर्को छैन। दुई दुई ठाउँबाट हारेको माधव कुमारलाई पनि जनताको सहमति हुन सक्दैन। भारतीय प्रभुको दमनलाई जवाफ दिन, फोरमका यादब जस्ता फोरम बुद्दिबाट देशलाई बचाउन र जनताले दिएको बहुमतको कदर गर्न अब बाबुरामको बिकल्प अरु कोही हुनै सक्दैन।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • rhs

    video aayana ni ta , fight herau bhaneko

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Lalit

    this is normal phenomenon,
    this is the beginning symbol of division, which is bad for forum but I think that should be good for country at present context.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Bikal Adhikari, Des Moines, Iowa, USA

    ho ho haddi ko lagi fight gareko

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Sirish

    माओबादीले फोरुम्मा हड्डी फालिदिएको छ, तेसैको लागी लुछाचुडी भैरहेको छ. अरु कही होइन.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • hem

    yadav – yadav president ra PM bhayepachhi pani yestai garne hun ki aafu bich maa hahahah

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sham

    बिहारीकरण !!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Bishnu Rijal

    सिरिश जी,
    तपाई को बिचार संग म सहमत छू.किनभने माओबादीले फालेको हड्डी उपेन्द्र यादव को वरीपरी छ. -तेही टीपन फोरम का संसद भन्दा केंद्रीय सदस्यहरु लुछाचुडी गर्दैछंन -. माओबादी को शिकार कांग्रेस र एमाले भैसक्यो अब पालो फोरम को. हो – फोरम लाई फोर्नु माओबादी को अबको सफलता हो भनेर बुझ्नु पर्छ.- तब मात्र अर्को षडयंत्र को बिऊ रोप्न पाइन्छ भन्ने बुझेको छ.मओबादिले – तर बिजय गचेद्दर र गुप्ता ले बुज्नु पर्छ नत्र फोरम लाइ फोरी माओबादी ले शिकार गर्नेछ.
    खबरदार
    होशियार
    ईज्यत जोगाउने बेला आएको छ.

    बिष्णु रिजाल ,स्पेन

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • कमल

    I agree. You got very good words.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • पुष्प

    क्या बात !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ho ho sirish jee

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • hem

    Manahari ji kasto hunuhunchha aajkal

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • mb

    बाबुरामलाइ प्रधानमंत्री हुन कसले रोक्या छ र?? प्रचंडले दिन्छ भंथान्नु भा ?? अनि एमालेको लिंग खोज्दै हिद्नेलाई एमालेले भोटको साटो हातमा लिंगनै त राखीदियेलानि. पदमा बसेर मुख सम्हाल्न नसक्नेलाई कसले पुर्याइदिने ३०१?? प्रचंडलाइ त एमाले ले पुर्याई दिएको थियो. अनि रास्त्रपतिको निर्णय र सेनापतिलाइ के गर्ने नि?? एकलकाठे निर्णय फिर्ता लिन माने त प्रचंडलाइ एमालेले साथ दियेकई छ नि ?? बिबादास्पद ३ जनालाई हटाउन एमालेले सुझायेकई थियो. हैन र ??

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Krishna,Sweden

    Shapkota ji sanga ma sahamat chhu, kinaki deshko avivara bokne ra chalaune vaneko ta khubi vayeko manchhele matra ho, jun kura ajako nepalko ghatnakramle Baburam jati khubi vayeka ra niswarthi rajnitigya Nepalma aru chhaina, Unko bikalpa dine arko Nepalma chhaina pani

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kato ramro comment !!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • madan bajracharya

    thikai lekhnu bhayo
    deshnai forne bhani bharatle pathyiyeko bhartiye dalalharuko party ko namai madhise forum.taraima bhayeko nepalkai nepali pani forne, pachhi tarailainai nepal bat forne haru ab aaphnai tauko forne pani yeuta natakai ho hai. tiniharo tesarinai pasna khojdai chha sign darbarma pachhi sabai nepaliko tauko forne bhaner.
    yesta desh forne forum sanga milerai bhaye pani pradhan mantri banna khojne madhab pani ardha madhisenai dekhiyo ra ram baran lai hatayer, marne belama desh jata sukai jaos mata yek choti rastrapati banchhu banchhu bhani yetro nautanki gane girija pani madhise.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Cesar

    Very Good Hridaya Jee…… Dami lago yar.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • भाजुरत्न्

    लाज सरम न भयेको|हिजो को उपेन्द्र यादब आज आयेर पि यम को क्यान्डिडेत भैसक्यो,अझै तिमिहरु आफुलाइ ठुलो सम्झिन्छ्??देस लाइ यो दुर्गति मा पुर्यायो,असत्ति हरु|टिमि पाखे हरु भन्दा त उपेन्द्र यादब ठिक्,जे देख्छ्,त्यो भन्छ्,जे भन्छ त्यो गर्छ्|तिमिहरु को नया नेपाल इस इस इस ,तिमिहरुले अब भिर को बादर लाइ झुक्क्याये मात्र हो,काठ्मान्डु को जनता लाइ तराइ चाहिन्छ्,तिमिहरु पाखे हरुको को यो देस मा कुनै काम छैन्,जा भिर पाखा मा जा त्यहि गयेर नौलो जन्बाद्,प्रचन्ड पथ जे जे चाहिन्छ त्यहि ल्या |न त पाखे हरु ला इ अब काथ्मान्डु को जनता ले मान्छ्,न तराइ को |यो देश बिगार्ने गोर्खाबाट आयेको पाखे,बाहुन पाखे,छेत्रि पाखे हरु ले हो|
    तिमिहरु सबै चोर हो,छिट्टै तिमिहरु घर को न घाट को हुन्छ्,हेरि राख्|

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • madan bajracharya

    bisnu rijaljee
    i think maoists have exposed all political patries and personalities that they are only interested in sharing power but not on the needs of the citizens. these days it is clearly seemd that even UML is following Girija’s path.Maoists have been almost failure in national politics but they have succeed in this matter; very smart move.maoists have tried to prove that citizens have no alternatives but only maoists; if we need to avoid indian interferances in nepal.ultimatly, i think none other but maoists will again lead the government especially when we heard that some of central commitee members of UMl have aggressivly opposed present policy of madhab Nepal who is seemigly about to accept Madhesis’s demands.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Ma tapai ko kura ma sahamatchuu.moaist always aru lai tutaune ani afu fahida line ho.yes ma 2 mat chaine
    tirtha spain

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Pukar

    Very Good Analysis

    I Like ur comment.

    Maiost always has a policy of “DIVIDE AND RULE”.

    1. They first tried to divide ethnic harmony by raising the issues of Caste.
    2. Then they tried to divide regional harmony by raising the issues of Madesh-Terai.
    3. They tried to divide UML and National ARMY.
    4. Now they are trying to divide major political power of Terai region.
    5. I think in long run they will divide whole nation.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • saroj chettri

    बिष्णु जी,
    तपाई ले भनेको कुरा संग म सहमत छू. फोरम को फोराई देस को लागी दुर्भाग्य हो.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Krishna B Gurung (mustang)

    मुस्ताङे भाषामा एउटा भनाइ छ ” ह जिन य हु जिन म ” मत्लब ह गरे माथिल्लो ओठलाई छुन्छ रे (हावाले) हु गरे तल्लो ओठलाई । ध्यानमा राखौ। यि राजनैतीक नेताहरुका कारण कुनै जाती बिशेषलाई चोट नपुगोस ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • prabashi

    bhuju ji,
    you the nastiest nepali bhuju never ignore the cast for commenting political problem.you like nepali are not allowed to write the comment pointing geographical location to.be careful to make nepal the common land of allcast and all location.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • binod

    krishna ji
    tapai ko comment ta testai ho tara mustangi bhanai ramro lagyo. thank u for sharing it.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • राम प्रसाद घिमिरे क्यालिफोनिया

    लाज सरम भ​एको भये त भाजु रत्नज्यूले यस्तो कुरा लेख्नु हुदैनथ्यो ? धेरै लाज र सरम भएको हुनु हुँदो रहेछ तपाञीँ आहा ! कति राम्रो ? लेख बाऊन् , भनेर क​-कस्लाई सम्बोधन् गर्नुभ​एको हँ !! साँच्चै भन्ने हो भने पार्टिलाई वा ब्याक्तिलाई भन्नु त स्वभाविक मानिदैन । तपाईंले बाहुन् छेत्रि के के भन्नु भ​एको किन ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Luna

    म—————-
    सुद बिना मरिहाल्छु —————–

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Krishna,Sweden

    Mb ji Tapainle Hijoko Bamdew ko Speech sunda Ramro hola Jasle wastawikta jhalkaunchha

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • surya

    MB JI,
    TAPAI KO COMENT PADHNE SATHI HARULAI KHURAK NAI BHAEKO CHHA, YASTA SABDA HARU KAHA BATA FURCHHAN HAO!!!! GOOD COMENT1

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Suresh, JP

    Even Bamdev is luring for V.P.M. position If UML forms a govt. he is not going to get that. So, for him there is no alternative left other than to support Mao.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • simit koirala

    maakune is rightest for the congress and sood.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Naam ta fourom chha ani kahile desh fourom ta kahile aafno sathi haru ko nai tauko fourom yesta le ke desh ko PM. ko kasari aat garne ghin lagdo kura ta yaha po chha .Brussels , belgium

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • राम प्रसाद घिमिरे क्यालिफोनिया

    कतै पनि नमिलने नेपाल् का नेता।
    सप्रे हाम्ले गर्यौं भन्छन् बिग्रे पछि केथा।
    हतियार उठाऊने लाई फुल्को माला लाइदेउ । देशद्रोहि लाई शितल ताप्ने एउटा पिपल लाईदेउ॥ ज्यान मारा र तस्करिको एऊटा पार्टि खोल ।
    कुखुरा भन्दा सस्तो भयो मानिसको मोल ॥
    कार्यकर्ता अत्याचारि, नेता धुन्नकारि ।
    राष्ट्र आज पुगिसक्यो ,सोमालिया पारि ॥
    देशलाइ नाङ्गै नचाउँदै छन् ,बजायेर तालि ।
    प्रधानमन्त्रि पनि खान्छन् ,बिदेशिको गालि ।
    जङ्ग वहादुर देखि आज ,जङ्गल् बहादुर सम्म ।
    सबै नाँथे एउटै ड्याङ्का, देश भो भताभुङ्ग ॥
    जय​:पशुपतिनाथ

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • साथीहरु नेपाली नागरिकलाई नेपाली भन्न सक्नु हुन्न भने तपाईं कसरी नेपाली हुनुभयो त ? उत्तर तिरका लाई भोटे भन्ने दक्षिण तिरकालाई ईण्डियन भन्ने एही नराम्रा्ओ सोचाइले आज देश बर्बादी हुन खोज्दै छ !!!! चाहे हिमाल को होश चाहे तराइको हामी नेपाली अनी हाम्रो अनी मेरो आफ्नै नेपाल !!!! बिदेशीको दलाल भन्दा आफ्नै देशमा रहेर आफ्नो पहिचानका लागि लडिरहेका मेरा तराइ बासी मदेशी नेपालीहरु,उनिहरुलाई हामीलाई भन्दा बडी नेपालको माया भएको महिले पाये !!!! उनिहरुलाई जबर्जस्ती ईण्डियन बनाउन खोज्ने हाम्रा मुर्ख नेता हरु जो कुर्चीका लागि बिदेशी को दलाल गर्छन् के तिनिहरु नेपाली होलान र !!!!! फोरम ले सरकार चलाये पनि हुन्छ i m fully agree to foram!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Raja Jha

    let us watch this vedio http://www.youtube.com/watch?v=z7V0w9u1CsI thanks!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • madan

    ‘नेपाल होइन, कोइराला’

    कुलचन्द्र न्यौपाने

    काठमाडौं, जतिबेला कांग्रेस नेताहरू माधवकुमार नेपालको समर्थनमा हस्ताक्षर बुझाउँदै थिए, त्यहीबेला प्रधानमन्त्री पुष्पकमल दाहाल भने नेपालविरुद्ध सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै थिए ।
    ‘तपाईं आफैं सहमतिको सरकारको नेतृत्व लिने भूमिका निर्वाह गर्नुहोस्,’ शुक्रबार अपराह्न ४ बजे बाबुराम भट्टराईका साथ महाराजगन्जस्थित निवासमा पुगेका दाहालले भने ।

    ‘तपाईं अघिसरे राष्ट्रिय सहमति बन्छ,’ दोस्रो ठूलो दलको हैसियतले सरकारको नेतृत्व लिने हक पनि कांग्रेसकै भएको भन्दै दाहालले कोइरालालाई प्रधानमन्त्री बन्ने प्रस्ताव स्वीकार्न आग्रह गरे ।

    तर जवाफ अपेक्षा गरेजस्तो आएन । कोइरालाले शान्ति प्रक्रियामा एमाले र नेपालको भूमिकालाई समेत कम नआँक्न भन्दै कांग्रेस आफ्नो अडानबाट पछि नहट्ने जवाफ दिए । ‘माधवजीको नेतृत्वको सरकारको विकल्प छैन,’ कोइरालाको उत्तर थियो ।

    करिब एक घन्टाको भेटमा १२ बुँदेदेखि अहिलेसम्म आइपुग्दा कोइरालाको योगदानको लामो चर्चा गर्दै दाहालले उनलाई फकाउने कोसिससमेत गरे ।

    ‘१२ बुँदे समझदारीदेखिको सहमति र सहकार्यको बाटो छाड्न हुँदैन, अबको बाटो पनि सहमति र सहकार्य नै हो, त्यसैमा अघि बढौं भनेर भन्यौं,’ भेटपछि भट्टराईले भने, ‘सहमतिपूर्ण बाटो जुटाउन कोइरालालाई अघि बढ्न आग्रहसमेत गर्‍यौं ।’ स्रोतका अनुसार कोइराला अघिसरे फोरमलाई पनि मनाउन सकिने माओवादी भनाइ थियो ।

    राजीनामा दिएलगत्तै प्रधानमन्त्री दाहालले आफ्नै पार्टीको नेतृत्वमा सरकार निर्माणको पहल थाल्ने संकेत गरेका थिए । त्यसमा असफल भएपछि एमाले नेतृत्व टुटाउने सकिन्छ कि भन्ने प्रयासमा उनी कोइरालालाई भेट्न पुगेको स्रोतको दाबी छ । माओवादी रणनीतिक कदम बुझेका कोइरालाले यसपटक पनि मुखै खुलेर भने, ‘अब त्यतातिर नसोचौं, तपाईंहरूले अब एमाले नेतृत्वको सरकारलाई सहयोग गर्नुको विकल्प छैन । यो सरकारमा सहभागी भएर शान्ति प्रक्रिया र संविधान निर्माणलाई अघि बढाऔं ।’ माओवादीले एमालेलाई रोक्न फोरमलाई समेत नेतृत्वको आशा देखाउँदै आएको छ ।

    यसअघि वैशाख २४ मा पनि दाहालले कोइरालालाई भेटेका थिए । त्यतिबेला पनि कोइरालाले सरकार ढाल्न कांग्रेसले नखोजेको तपाइर्ं आफ्नै कारणले सरकार ढलेको भन्दै एमाले नेतृत्वलाई सघाउन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले दुई/चार दिन पर्खन आग्रह गरे । त्यसको ठीक एकसातापछि पुगेका दाहालले यसपटक भने कोइरालालाई सुरुमै ‘दोस्रो ठूलो’ पार्टीको नाताले किन सरकारको नेतृत्व गर्न अघि नबढेको भनी जिज्ञासा राखे । लगत्तै १२ बुँदे सहमतिदेखि गणतन्त्र घोषणासम्ममा ठूलो योगदान पुर्‍याएका नाताले राष्ट्रिय सहमतिको सरकार निर्माणमा सक्रिय हुन आग्रह गरे । भेटमा सहभागी एक नेताका अनुसार उनको प्रस्तावमा पहिलो प्राथमिकता माओवादी नेतृत्वकै सहमतिको सरकार होस् भन्ने अन्तर्निहित चाहना थियो । त्यो सम्भव नभएपछि विकल्पमा गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा सहमति जुट्न सकिने धारणा आएको हो ।

    माओवादीले सेनापति रुक्मांगद कटवाललाई हटाउने निर्णयबाट उब्जेको विवाद मिलाउन पनि कोइरालालाई आग्रह गरे । त्यसका लागि राष्ट्रपति रामवरण यादवले चालेको कदमलाई बीचको बाटोबाट समाधान गरेर अघि बढे सहमतिमा जान सकिने माओवादी धारणा थियो ।

    त्यसको जवाफको सुरुमै कोइरालाले ‘मैले लिँदै आएको सहमति, एकता र सहकार्यको बाटोलाई तपाईंले रणनीतिक मान्यता दिएको भनी दाहालसँग असन्तुष्टि पोखेका थिए । त्यसपछि उनले सरकार चलाउन नसकेर राजीनामा दिइसकेपछि आफ्नो नेतृत्वको पहल छाडेर एमालेको नेतृत्वलाई सघाउन आग्रह गरे । कोइरालाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र संविधान निर्माणमा अघि बढ्न सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बनाइने बताए । त्यसमा दाहाललाई बसेर सहयोग गर्न उनले आग्रह गरे ।

    ‘सरकारको नेतृत्व माधव नेपालले गर्छन्, त्यसको सञ्चालन गर्न उच्चस्तरीय संयन्त्र बनाउँ,’ भेटमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोइरालाको भनाइ उद्धृत गर्दै भने,’त्यसमा तपाईं, हामी बस्यौं भने शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढ्छ ।’

    कोइरालालाई भेट्नुको के उद्देश्य होला ? भेटमा सहभागी सिटौलाले भने, ‘कांग्रेसले एमालेलाई दिएको साथमा पुनर्विचार गर्न सक्छ कि भन्ने होला । तर अब यो सम्भव छैन ।’ राष्ट्रपति रामवरण यादवको कदमले ‘नागरिक सर्वोच्चता’ कायम हुन नसकेको भनी प्रधानमन्त्री दाहालले समाधानको उपाय खोज्न कोइरालालाई आग्रह गरे । कोइरालाले नागरिक सर्वोच्चता एउटा पार्टीको नभएर सबै राजनीतिक दलको सहमतिका आधारमा मात्र स्थापित हुने जवाफ दिए । कोइरालाले विदेशी समुदाय र छिमेकी राष्ट्रप्रति भइरहेको गालीगलौज शोभनीय नरहेको बताए । उनले भने, ‘गाली गरेर मुलुक बलियो हुँदैन, सबै विश्व समुदायलाई विश्वासमा लिएर अघि बढेमात्रै बलियो हुन्छ ।’

    माओवादीले रणनीतिका साथ राज्यका सम्पूर्ण अंगमा हस्तक्षेप र आक्रमण गर्दै जान थालेपछि कोइराला माओवादीप्रति चिढिएका छन् । त्यसैले उनी यसपटक एमाले नेतृत्वको सरकार बनाउने अभियानमा सक्रिय भएका हुन् ।

    फोरमले स्पष्ट निर्णय नदिएपछि उनी माओवादी र फोरम बाहेककै घटकहरूलाई एउटै ठाउँमा राखेर बहुमत पुर्‍याउन लागेका छन् । त्यसका लागि आफ्ना नेताहरूलाई साना दलसंँग छलफल गर्न लगाएका छन् । उनले नेपाल किसान मजदुर पार्टी र राप्रपा नेपालसँग पनि शुक्रबार कुराकानी गरे ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • इश्वर जी सी

    के नै छ र अरु हाम्रो नेता हरु ले जानेको ?
    आफु बिच नै हात हाल हाल गर्चन भने कसरी बनौउछान रास्टीय सहमति को सरकार?

    इश्वर जी सी

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • bhargav

    रेशम जी ले बारम्बार भनेको कुरा माँ के छ भने
    मधिशे हरु को रास्ट्रीय ता माँ संका गर्नु र उनिहरुको देस प्रेम माँ संदेह गर्नु भनेको हामी सबै नेपाली हरुको
    दुर्भाग्य हुन सक्छा ,

    जो अत्यंत बस्तिबक हो ,

    तर रेशम जी हामी फोरम को आन्दोलन संग संका होइना त्येस भित्र घुस्फईट इंडियन छुद्र
    अरास्त्रीय नंगो खेल हरुसन्ग संदेह गरेको हो ,
    हामी नेपाली हरु जहा भयेपनी तराई मधेश संग एउटा मीठो सामीप्य छ

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • साथीहरु नेपाली नागरिकलाई नेपाली भन्न सक्नु हुन्न भने तपाईं कसरी नेपाली हुनुभयो त ? उत्तर तिरका लाई भोटे भन्ने दक्षिण तिरकालाई ईण्डियन भन्ने एही नराम्रा्ओ सोचाइले आज देश बर्बादी हुन खोज्दै छ !!!! चाहे हिमाल को होश चाहे तराइको हामी नेपाली अनी हाम्रो अनी मेरो आफ्नै नेपाल !!!! बिदेशीको दलाल भन्दा आफ्नै देशमा रहेर आफ्नो पहिचानका लागि लडिरहेका मेरा तराइ बासी मदेशी नेपालीहरु,उनिहरुलाई हामीलाई भन्दा बडी नेपालको माया भएको महिले पाये !!!! उनिहरुलाई जबर्जस्ती ईण्डियन बनाउन खोज्ने हाम्रा मुर्ख नेता हरु जो कुर्चीका लागि बिदेशी को दलाल गर्छन् के तिनिहरु नेपाली होलान र !!!!! फोरम ले सरकार चलाये पनि हुन्छ i m fully agree to foram!!! brabo!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • माओबादी बाट फोर्न जान्ने भएर ता पार्टी फोरेर “है भाईलोग अब्ब्हम फोरम होगिया” भन्दै पार्टी खोलेको हो नि / अब टाउको फोर्नेता सानु काम हो ए़हा देस नई फोरन लागी परेका छन

    GOBINDA “DAES PRAEMI”

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • harish

    के उपेन्द्र यादव लाइ भारतीय दलाल भनेको ? के पि ओली, मकुने, गिरिजा आदि टनकपुर देखि महाकाली बचुवा हरु उपेन्द्र भन्दा १० गुना बढ़ी भारतीय दलाल हुन र जहाँ खतरनाक छन. “दुश्मन बात त म आफै बचना सक्छु, मलाई आफन्त हरु बात बचाइदेउ” भने झी फोरम को कम कारबाही लाइ ता सतर्क भएर हेर्न सकिन्छ, तर हरियो घास म लुकेका यी हरिया सर्प हरु एमाले कांग्रेस लाइ राम्ररी देखन पनी सकिदैन.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Sargam

    ****************************************************
    गरीब जनतासँग कर उठाएर महिनाको करिब ५०,००० तलब खाने राष्ट्रिय ढुकुटीका कीराहरुको चlला थुक्क….. । अब यि पखन्डीहरुलाई कन्टेनरमा हालेर थानाकोट कटाउनु पर्छ ।।।।।।।।।।।।।।।।
    ****************************************************

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Harke

    लुना जी, यो सूद भन्ने सब्द धेरै आएकोले सब्दकोश येसको अर्थ को लागी नेपाली सब्दकोश हेर्ने हो की ?
    यो सब्दले हिन्दीमा “ब्याज” जनाउछ तर नेपालीमा के जनाउछ आफै हेर्नुस ……….!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Ambika Pahari

    Upendra Yadav— Jindavad
    Prachandapath — Jindavadd

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • GK

    feri Harke le “khote” thapdai chha!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • purbeli

    हर्केजी सूद र सुta मा k hi फरक छ की?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Cesar

    I totally agree with Harke Dai.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • NaMus palpali

    ramesh ji tapai pani foram kai member ho kya Greece jana Adhikar Foram thai bhaya ra support gara ko?
    Tyo upendra le ka garla jasto laga ko 6 ra nepal ma tes le ta nepal lai forera tukra tukra banauni socha ma chha. ani tes pachi des ko halat k hola suchnus ta?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • देवराज जोशी, कैलाली

    रेशम जी, तपाइको यो विचार संग म पनि १००% सहमत छु. हामी नेपालीको दीर्घरोग हरु मद्धे यो पनि एउटा हो जसले हाम्रो राष्ट्रियता लाई कमजोर बनाई रहेको छ, हुनत यो अज्ञानताको कारणले हुनसक्छ तर यस्तै सोंच भएकाहरु नै हुनुपर्छ ऋतिक रोशन कांड देखि इराकमा नेपालीको हत्या हुदा नेपालमा मस्जिद भत्काउने तथा आगजनी मच्चाउनेहरु. बरु आफुमा राष्ट्रियता छ भन्नु हुन्छ भने सके सम्म स्वदेशी सामान प्रयोग गरौ यस्ले स्वदेशी उध्योगले राहत पाउछ, नेपालीले रोजगार पाउछ अनि कमहुन्छ अरवौको वार्षिक व्यापार घाटा. वास्तवमा आज हामीले छातिमा हातराखेर भन्ने दिन आएको छ ” देशले हामीलाई के दिएको छ होइन कि हामीले देशलाई के दियौ”.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • राम प्रसाद घिमिरे क्यालिफोनिया

    रमेश जि राम्रो कुरा लेख्नु भए छ तर मधिसे हरुले पाहाडीया भनेर धेरै खेदो गर्छन किन ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ganesh

    ha ha ha… ha ha

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • raws

    hahahahahahahahaha

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • bhgya

    Preeti ji gai goruko matri ktyar khaya dheri ramro ni, gai goru ta bacha ni, haina ra? Dherai ramro kura.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • MC

    रेसम जी कसले के कुरा गरी रहा छ तपाई त तेहि रटेको उत्तर मात्र दी रहनु भएको छ अघिल्लो लेख माँ पनि यही भनी रहनु भएको थियो. कुरा तपाइले भने जस्तो होइन कुरा नियत को हो एक जिम्मेवार पार्टी र एक जिम्मेवार सभासद जसले देस को संबिधान बनाउने काम गर्दै छन तिनी हरु बिच माँ यस्तो निंदनीय काम को सोभा दिदैन की भन्ने हो.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Raja Jha

    lets see this vedio http://www.youtube.com/watch?v=z7V0w9u1CsI

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • MC bro resam bro le sham ko comment parera teso lekheko hunu parcha! kuro thikai ho mero bichar ma

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • विस्मृती

    तपाँईको कुरा ठिकै हो तर कालापानीमा सिमाना मिचीदा सरकारको मन्त्री भएर हामी सँग सिमा मिचीएको प्रमाण छैन भन्ने कुरा गर्ने मान्छे सँग उसको वफादारीता प्रति श‌का लाग्छ नै त्यस माथी पनि दुर्गम हुम्ला जुम्लाको मान्छेको नागरीकताको बारेमा चु सम्म नबोल्ने तर नागरिकता वितरण गर्ने टोलीले दिन नसकिने भनेको दक्षिण सिमानाका नव नेपालीहरु सवैलाई निशर्शत नागरिकता दिनु पर्छ भनेर आवाज उठाउदाँ यो नेपाली मन कटक्क खान्छ । तपाँई मेरो नाममा दश वटा गाली दिन सक्नु हुन्छ तर राष्ट्रीयताको कुरा गर्न थाले पछि सवै कुरा हजम हुन्न ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • vismriti ji ko kura mann paryo. kura tehi nai ho.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Okhaldunge

    मधिसे र भोटे शब्द प्रयोग गर्ने ति लाज घिन पचेका जो आफुलाई मात्र नेपाल को नागरिक ठान्ने र अन्य नेपाली नागरिकहरुलाई अनागरिक देख्ने र अदृश्य तवर ले साम्प्रदायिक राजनीति गर्ने ति भ्रष्टमति लिएर घमंड गर्ने जमात ले नै देशमा बिद्रोह निम्त्याएर देश तहस नहस पारेका छन, कसले बुझ्ने यी कुकृत्य,

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • पुन्टे कान्छा

    तिमीलाई जहिले नि काट्मार गर्नु पर्ने है ??

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Bindas

    यो त झिनो मसिनो कुरो भोगो नि किन पो भनिराख्‌नु पर्यो र थाहा पाउन मन लागे यहाँ पढे भैगो नि
    http://www.nepalnews.com/archive/2009/may/may16/news03.php

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • rEkHa

    हे बाबु हो हामी फोरम को बिसयामा किन झगडा गरेको ? के गर्ने आफ्नो नाम अनुसरको काम पो गरेको त ! हामी लाई अरुको कुरा सुनने अलिक बनी परिसकेको छैन क्या बुझौ .

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • simit koirala

    हटा हैन मिति पुग्या |

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Dipak

    कार्यकर्ता अत्याचारि, नेता धुन्नकारि ।
    राष्ट्र आज पुगिसक्यो ,सोमालिया पारि ॥

    very nice Ram Prasad Ji.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • simit koirala

    १ बर्ष अघि नै देखियो नि के आउने दिन पर्खिनु र खै | अहिलेको खेल हेर्दा आउने दिनको कुनै आशा छैन | झन बिजोक होला जस्तो छ |

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • simit koirala

    कती पुगेछ भाऊ एउटाको ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Nishchit ji MAKUNE ra OLI ko karnama ta hernus, yo tal le k 2 parties milnu?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • hahahaha ramailo kura garnu bhayo tara kura ko churo pani tystai nai chha bhanya ektako raajniti hoina bikhandan ko raajnitiko fashion chalirakheko chha.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • You forgot to mention Baburam and Prachanda in the list. Others are Ok.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Simsim

    Harishji

    तपाईंको इमन्दरिता प्रती केही लेख्न मन लाग्यो। नेपालको राजनीति गिरिजा को वरिपरि घुम्छ। यो कुरा open secret नै छ । तपाईं मान्नुस् वा नमान्नुस्, यदी गिरिजा ज्ञानेद्रको बिपक्ष मा नभएको भए, तपाईं हामीले यो गणतन्त्र शायदै देख्थेउ होला।

    ठिकै होला तपाईं ले भनेको, उपेन्द्र जि गिरिजा, माकुने भन्दा असल होलान, तर तपाईंकै नेताहरु – प्रचन्डबाबु र बाबुराम डा.साब, हिजै गिरिजाकोमा गएर चाकडी बजाइसके – प्रभु तपाईंलेनै १२ बुन्दे गराएर हामीलाई सत्तामा अरोहण गराइ दिनु भयो, अब पनि फेरी हामी लाई बैतर्नी तराइदिनु पर्‍यो, तपाईं महान हुनुहुन्छ। अब के भन्नु हुन्छ तपाईं ।

    धेरै सोझो भएर त नेताहरुले हामीलाई Brain Wash गरिसके ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • bhargav

    फोरम मा देस भक्त र दलाल हरु को ध्ुबिकरन हुन खोजि रहेको
    मैले पाये जुन आब श्यक ६ , र हामि “पहिदिया” ले सबै फोरुम लाई
    बिदेशि दलाल र अरास्त्रि य देख्नु थुलू भोूल हो.

    बस्तबिक के हो भने हामि सबै नेपालि र नेाल लै माया गर्ने मानिस फोरुम मा पनि ६,

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • madan

    सुदिप जि
    भाजुरत्न ले मदिसे भनेर उल्लेख गरेको जस्तो त लागेन्|उहाले खस हरुप्रति आक्रोस चै पोख्नु भयेछ्|

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • bhargav

    त्य्इत , नेपलि का बफादार घोदा र अर्का बिदेसि का कुकुर आफ्नो आफ्नो थाम मा बसे भैहल्यो नि कति येउतै बथान मा बसेर जनता धातिरहनु

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sisir

    Why Thankot only??
    Or do u mean only Kathmandu is Nepal ??

    This is pure conservative thinking…

    Why not shift capital from Kathmandu to Chitwan which is more suitable and easily accessible from most places in Nepal.

    This is also help infrastructure development outside ktm…

    Good Bless

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

eXTReMe Tracker