-अनुपा राई-
चर्चित पत्रकार ऋषि धमलासँगै खोरमा थुनिएका पत्रकारहरु अझै त्यहीँ छन्। धमला भने पुनरावदेन अदालतको आदेशबाट रिहा भएर फेरि पुरानै काममा लागिसकेका छन्। फेरि हामी दर्शकहरुले उनलाई टेलिभिजनमा देख्नु परेको छ। शुक्रबार सगरमाथा टेलिभिजन हेरिरहँदा धमलाको अनुहार त देखियो नै, धमलाको टाउकोमा आफ्नो नोटबुक राखेर केपी ओलीले बोलेका कुरा टिप्दै गरेको अझै हाँसो उठ्दो दृश्य देखाए अर्का पत्रकार हुन् कि को हुन् कुन्निले। धमलाको क्यामेरा मोह त देखिएकै थियो। धमलाको टाउकोमा नोटबुक राखेर त्योभन्दा बढी नाटक देखाउने मान्छे देख्दा त हाँसो थाम्नै सकिनँ। बडो राम्रो स्ट्याण्ड पाएछन् तिनले। हतपत्त क्यामेरा निकालेर खिचेँ र माइसंसारमा पठाएँ। छापिन्छ कि छापिन्छ थाहा छैन । धमला थुनामा रहेका भए बिचराले त्यस्तो स्टायण्ड कहाँ पाउँथे र। त्यसैले होला पत्रकारहरु उनलाई छुटाउन लागिपरेका। अरु पत्रकार पनि थुनामा छन्। तिनलाई थुनामा राख्दा त प्रेस स्वतन्त्रता हनन् नहुने रैछ।


No related posts.







धमला त ज्ञानी रहेछन , नत्र कस्ले त्यस्तो गर्न दिन्छ र । तर साथीहरू साथीभाइका विचमा त्यस्तो त भइ हाल्छ नि हैन र ।
मन परे हरियो, नपरे रातो
0
1
tyaha kukurko pic,story catch garichha, TV ko charcha auchha aba ma bahek tapaiharu sab kasari commentma matrai busy hune ki kehi garne ho?
मन परे हरियो, नपरे रातो
2
0
धमला को टाउकोमा टेबुल बनाउने पत्रकार टंक पन्थ हुन् जस्तो लाग्छ है मलाइ त?
मन परे हरियो, नपरे रातो
0
0
Rishi Dhamalako pachidiko manche ta UML ko neta Yubaraj Gywali jasto cha ni ,haina ta??
मन परे हरियो, नपरे रातो
2
0
दुवै जना भारतीय दलाली हुन् ,यिनीहरुलाई न त लाज छ न डर/ नेपाल भनेको नै अपराधी बस्ने ठाउँ भैसक्यो साथीहरु,राम्रा साथीहरु पनि यहाँ केहि गर्न नसक्ने देखेर भकाभक विदेश हिड्न थाले ,कोहि जाने तरखरमा
छन् ,नेपालमा अब त झन अपराधी हरुको भारतीय दलालीहरुको हालीमुहाली बढ्दै छ,के गर्ने ??
मन परे हरियो, नपरे रातो
3
0
Khateharule bigare desh lai….
मन परे हरियो, नपरे रातो
1
0
म त ऋषि धमलाको भन्दापनि सरकारको गल्ति बढी देख्छु येसरी कारबाई गर्ननसक्ने अनि प्रक्रियामात्र शूरु गर्ने हो भने त्यसले नराम्रो शंधेस दिन्छा | त्यसैली पहिले जुन सरकार याए पनि जिम्बेवार तरिकाले एस्तो कारबाही चालोस् |
मन परे हरियो, नपरे रातो
1
0
wa bhai wa,
criminal hero, janata le ta sakdaina bhanera hareko neta pm yestai ta ho ni.
मन परे हरियो, नपरे रातो
1
0
Criminal Dhamala’s naked show.
Now, this has become real show of New Nepal. Started feeling humilated to call myself a Nepali because these naked shows.
Dhamala you are really shameless!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
हामी ले गिरिजा लाई जती गाली गरे पनी गिरिजाको पछि लागने हरुको कमी छैन किनभने उसको पछि लागने हरु लाई नेपाल को कानुन ले छुन सक्दैना सबै धूर्त गुंडा र डान हरु सबै को ईज्जत ठुलो छ ऋषि धमाला जस्तै…………..
मन परे हरियो, नपरे रातो
1
0
NAKED DANCE…..NAKED DANCE….NAKED DANCE..NAKED DANCE….
NEPAL IS A OPEN POLITICAL BROTHEL……
I feel I am in Strip show in Nepal….
मन परे हरियो, नपरे रातो
0
0
Lau Tanka Panta ji moj garnus. Tyo rish dhamala bata aru kei faida lina sakinna. Tei euta stand banayera vaye pani tesbata faida linus…
मन परे हरियो, नपरे रातो
0
0
थु! थुथु!!…….थु.गद्दार भारतीय दलाल “नेपाल पत्रकार महासंघ” …. धमलालाई राख्दा त प्रेस स्वतन्त्रता हनन् हुने ??अरु पत्रकार पनि थुनामा छन् तिनलाई थुनामा राख्दा प्रेस स्वतन्त्रता हनन् नहुने??
मन परे हरियो, नपरे रातो
1
0
देश, नेता र जनता
देश यस्तो होस्
शान्ती को नाम होस्
अशान्ती को परिचय
अहा ! कती राम्रो मेरो देश
बिकस तोडी रहेछ
क्रान्ति जलाई रहेछ
नेतालाई सलाम
नेत्रित्वलाई सलाम
महान पद्दती लाई सलाम
मेरो नेता महान वा ! नेता वा !
देशलाई बोकिरहेछौ
देशलाई भोगी रहेछौ
नेपाली जनता
नेपालको हामी जनता
नेपाली हुनुमा गौरब गर्ने जनता
स्यबास नेपाली जनता स्यबास
आफ्नै मात्रीभुमिलाई रुवाइ रहेछौ
अनी आँफै पनि रुई रहेछौ
मन परे हरियो, नपरे रातो
0
0
धमला र केपी ओली ….गद्दार भारतीय दलाल र राष्ट्रघातीहरुको …..चोचोमोचो कत्ती मिलेको ! धमला र केपी ओली भनेका हामी र हाम्रो देशको लागि अभिशाप अनि सूद हरुको लागि बरदान हुन ! यो देसको “धमिराहरु”लाई किन देखाउने?
मन परे हरियो, नपरे रातो
1
0
teo tanka panta bhanne patrakar ho, rishi ka article lekhidine. nepal samacharpatra ma kam garchha. teo rishi dhamala ko face dekhnu na paros bhaneko ta pari halo,
मन परे हरियो, नपरे रातो
0
1
गद्दार भारतीय दलालहरुको जमात ले नेपाललाई बिहार बनाउदै गर्दा हामी निरिह जनताहरु टुलुटुलु हेरिरहेका छौ
मन परे हरियो, नपरे रातो
1
0
Haina Nittra haru Satarakmat ko pani kura lekne mansikta banau hai…………….
मन परे हरियो, नपरे रातो
0
0
Yo Madhave , KP boli ra rikhe ko anuhar chai kasaile pani dekhna naparos hai sathi ho.
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji, please yo desdrohikoko anuhar chai yas site ma rakhne kam nagarnuhos!! Patrakar haru kattiko civilize hunda rahechha bhanne kura tyo rikheko taukoma stand banaera lekhne nai hernu hos na??
Huna ta tyo aparadhi ho bhanne bujhera teslai ajha kehi tala jhaarneko hisab le pani huna sakchha natra tyo lai chhutaunuma hardam lagi parne kunai ek rikhe jastai nakkali patrakar nai po ho ki ??
मन परे हरियो, नपरे रातो
0
0
यो देसको “धमिरा”लाई किन देखाउने?मिल्छ भने न्यायतन्त्रले न्याय नदिएपछि भिडतन्त्रले न्याय दिनु पर्छ
विमल
मन परे हरियो, नपरे रातो
0
0
wastwikta tyastai chha.desh kasle bigari rakheko chha jawa samma nepali janatale bujhna sakdaina tawa samma desh ra nepali janatako bhalo huna sakdaina.nepal ranale 104 warsha khayo tyaspachhi panchha ra sashale 60 warsha jati shale rawaya chalayo tyabhitra nekale 20 warshko hahaharima sattama rajai garirakheko chha.sattako lobhle u jasto pani kura garchha.
मन परे हरियो, नपरे रातो
0
0
ha ha ha..!!
मन परे हरियो, नपरे रातो
0
0
I have no idea why mysansar post like that crap picture in this blog?
If you keep posting cheap people picture in your blog…i don”t think it gonna be more popular.
You guys just giving extra priority in your blog by posting theirs ugly,unpopular and corrupted people faces.
I always wonder why in nepal protester vandalize bus,trucks,cars,shops,but i never heard and seen beating this petrol pump owners,and petrol corporation General managers.
I have seen burning bus,trucks,shops,bikes but i have never seen burning petrol pumps……. we all know that they mix kerosene ,water,etc.
Once you start beating this cockroach nicely ( petrol pump owners) and jutta ko malla than you will see how pure petrol you will get and your vehicles gonna runs smoothly.
Why not next petrol pumps owners turn??????????????????????
मन परे हरियो, नपरे रातो
0
0
Oli/Makune/Girija/Dhamala etc etc criminal gangs not vision,
no plans, no qualifications, no working experience (never worked), no community services, no ideas, no and no nothing dull heads.
Were ruling this great rick and beautiful nation so many years, made us poor like indian beggers, and want to rule more ohhh no !!!. They must be jailed.
मन परे हरियो, नपरे रातो
1
0
Yesta kukur haruko pani k kura garne,
Yestako ta mukh herana pani man lagdaina.
Sakinchha bhane mysansar le yiniharu ko photo na chhape nai bes.
मन परे हरियो, नपरे रातो
0
0
It is shame to see Dhamala and KP Oli.
मन परे हरियो, नपरे रातो
0
0
Shame on you Dhamala. But Oli and you are working for India. We know that.
मन परे हरियो, नपरे रातो
0
0
कम्तिमा यो राष्ट्रघाती ॠषि धमलाको थोपडा चाँही माइ संसारमा देख्न नपरोस ।
मन परे हरियो, नपरे रातो
0
0
kp oli ab feri yek choti mahakali sandhi gare bapat 20 arab ko amdani hunchha hunchha bhane jhai. ab madhab nepal ko maha sati yatra bata kati fayida hunchha bhani raheko jasto dekhinchha.
मन परे हरियो, नपरे रातो
0
0
अनुपा जी कृपया यस्तो तितो कष्ट नगर्नोस ! टेलिभिजनमा त वाध्यता हो त्यो राष्ट्रघातीको अनुहार हेरेर बैराग मान्नु पर्ने कि त समाचार नै हेर्न भएन ! तर त्यहाँ बाट खिचेर यसरी यहाँ झ्याप्पै हेर्न पर्दा त दुख लाग्यो त्यो पनि अझ संगै अर्को भारतीय दलाल सहित ! अहिलेको अवस्थामा त अधिकांश पत्रकार, वकिल, न्यायधीश अनि नेता भनेका हामी र हाम्रो देशको लागि अभिशाप अनि सूद हरुको लागि बरदान हुन ! र ति अर्का प्राणीले पनि सुद्को बजारमा आफ्नो भाऊ तय गर्न र सदस्यता प्रमाणीकरण गर्न यो धमला चरित्रको कपी गर्दै होलान ! यो भन्दा अरु पनि यी खोल ओडेकाहरुको वास्तविक्ताका उदाहरण थुप्रै छन भुल्नु भो र भू.पु. राजा ज्ञानेंद्रले आफ्नो अंतिम पत्रकार सम्मलेन को (राजगद्दी त्यागको) संबोधन सकेर उठने बित्तिकै यी अराजकताका बिमारी हरुले बिदेशी मीडियाका लेंस हरुको अगाडी गरेको राष्ट्रको बेईज्यत ! अहिलेको अवस्थामा देशको लागि सबै भन्दा दरिद्र मानसिकता भएका भानेकई यिनिहरू हुन त्यसैले यी भाइरस हरुको सकेसम्म मुख काटेर समाचार प्रकाशित गर्दा हुन्छ !
मन परे हरियो, नपरे रातो
0
0
धमलाले पो त “पत्रकार महासंघ” र अरु को को के के लाई पोषेको थियो ता ! बाँकी अरु त “आतंककारी” भैगए नि !
मन परे हरियो, नपरे रातो
0
0
धमलाको टाउकोमा मोल हाल्नु मिलेन, खोल हाल्नु भएन त्यसैले किताब हालेको होला।
मन परे हरियो, नपरे रातो
0
0
नेपाली राजनीति कतिसम्म खत्तम छ भनेर यहीबाट प्रस्त हुन्छ। राजनीतिमा निहित स्वार्थको लागि मान्छेले कालोलाई सेतो र सेतोलाई कालो पनि बनाउन सक्दो रहेछ। राजनीतिले धमलालाई साधु बनाइदियो। यसको मनोबल कती सम्मा बढेको होला। अब पुरानो नामबाट नभै नयाँ नामको गुठबाट कुक्रित्य गर्दै हिंड्ने भो।
मन परे हरियो, नपरे रातो
0
0
damla chutiyo aru patrakar jel ma madesi ra pahadi bich ved bhad bhayako prastai dekincha kasari huncha samanupatik
मन परे हरियो, नपरे रातो
0
0
ajab duniya gajab tamasaha!!!
मन परे हरियो, नपरे रातो
0
0
funny…धमलाको boss जस्तो छ।
मन परे हरियो, नपरे रातो
0
0
dhamala ko tauko ma kitab, bholi tehi tauko ma thulo kalam huna ber chhaina,khabardar dhamala , feri kunai chal khelney hoina .
मन परे हरियो, नपरे रातो
0
0
patrakaar bhanda bhadi natakkaarharu naatak kaar bhanda pani badhi dalaal haru sabai hatti chhaap chappal jastai hun tara drisya ramro lagyo dhanyabaad.
मन परे हरियो, नपरे रातो
1
1
ha ha ha ha ha ha
मन परे हरियो, नपरे रातो
1
0
Yo sabai natak ho, ra hami natak ka patra haru
मन परे हरियो, नपरे रातो
1
0
खै के खबर्दरी गर्नु र,पहिले चलेको बेलामा त केही गर्न साकिएन
*************************************************
मन परे हरियो, नपरे रातो
0
0
होइन सार्थक जि , देखिनु पर्छ , यसरी देखिनु को माध्यम मार्फत बिर्सने काम हुँदैन ——
धमला को मोबाइल फोन ( त्यो ‘ रात भर थ्रेट गर ! ‘ आदी इत्यादी उस्का अपराधीक स्बर हरु पनि बेला बेलामा सुन्नु पर्छ हामी सबैले — भुल्नु हुँदैन —-)
यहाँ फोटोमा त धमलालाई घ्रेर्ने हरुले कत्ती स- सम्मान पूर्वक घेरेको देखिएको छ । यिनिहरुको चोचोमोचो कत्ती मिलेको !
नेपाल लाई खाल्डोमा जाक्न तत्पर यि सुङुर हरु !
नेपाल आमाको सराप लाग्ने छ यिनिहरु लाई !
मन परे हरियो, नपरे रातो
0
0
साँच्चै लुना जी यिनीहरुको घृिणत कार्यले गर्दा मनमा कतै क्रािन्ती उठ्ला कि जस्तो हुन्छ । धिक्कार छ यी देश द्रोहि हरुलाई
)
मन परे हरियो, नपरे रातो
0
0
मनमा ज्वारभाटा उठ्छन् । सम्हालिन विवश छ ।
अरु त अरु माओवादीहरूसमेत पुन: यी अपराधीको क्लबमा धाएर कुर्लेको हेर्नु र सुन्नुपर्दा मन कुँडिएर आउँछ । प्रभु कहिले आउने यी नेताहरूलाई बुद्धि ।
मन परे हरियो, नपरे रातो
0
0
Luna jee,
Mero pani kranti garnalai ragat umliraheko chha,Dhamala jastai ani Dhamala bhanda “Maha phataha” “Matri bhumi ka balatkari” ko Jamat maoist birudda!!!!
मन परे हरियो, नपरे रातो
0
0
Why are you wasting energy Anupa and Mysansar ? Why to highlight such crap? Just ignore him.
मन परे हरियो, नपरे रातो
0
0
सानालाई येन ठुलालाई चैनमन परे हरियो, नपरे रातो
0
0
yi duwai janako kartut samjhida pata farkayera hannu parne ho hamro purano kaanoon anusar, tara ke garne loktantra aayechha jasma yiniharulai thulu suwista diyieko chha.
मन परे हरियो, नपरे रातो
0
0
ऋसी धमला भनेको देस को “धमिरो” हो पत्रकार को नाम माँ कलंक …………….. देस ले यस्ता डाका हरु पल्नु परेको छ….. कसरी देस बिकास हुन्छ र ..????… देस द्रोही …………… कालो हृदय को सेतो थोप्डा…………
मन परे हरियो, नपरे रातो
0
0
यी चोर डांकाहरुको अनुहार किन यहाँ,
मन परे हरियो, नपरे रातो
0
0
तराईको त्यो ‘भीड” त यिनीहरूतिर पछि पो लाग्नु पर्ने हो ।
मन परे हरियो, नपरे रातो
0
0
ॠषिधमला भन्ने मान्छे पत्रकार हैन | नेपालि काँग्रेसको सकुनि वा दुर्योधन जस्तो अलपत्रकार मात्र हो ।
मन परे हरियो, नपरे रातो
0
0
kya mazza ko comment !!
मन परे हरियो, नपरे रातो
0
0
हाउ लुंगा चरा खेदाको की कुखुरा हो??
मन परे हरियो, नपरे रातो
0
0
त्यसैले हाम्रो देशमा जनसरकार र जनअदालत ले मात्र सहि कारबाहि गर्न सक्छ अपराधीलाइ, २/४ वटा केशहरु म स्यंले हेरेको देखेको आधारमा बोल्दैछु म। बरु त्यसेलाइ परिस्कृत गर्दै लान सक्यो भने अपराधिक धटनाहरु धेरै नै कम हुन्छन र उचित न्याय सम्पादन हुन्छ भन्ने मेरो ठहर हो….
मन परे हरियो, नपरे रातो
0
0
Dherai Ramro sathi, Thanks.
मन परे हरियो, नपरे रातो
0
0
Lungaleta bessari nai ha ha ha garnubhayechha ni!!!
मन परे हरियो, नपरे रातो
0
0
Mysansar is right to have attention on these criminal/gangs and put forward to the people for Caution in the future who they are, from where they came and what they do ??.
These criminals illiterate Girija/Makune/Oli and now Dhgamale sucker criminal gangs ruled you, ruled your fathers/mothers/grand-pa etc etc. Wake-up dear now. Listen to Mysansar and do something good for this nation and its great citizens.
मन परे हरियो, नपरे रातो
0
0
त्यहि त ल्याप्चे जी, कुकुरको पुच्छर १२ बर्ष ढुंगामा राखे जस्ताका त्यस्तै हो, पहिलाको बानी कसरी सुध्रिब्छ र
मन परे हरियो, नपरे रातो
0
0
ani saccha rastrabadi neta jo iniharu bhanda farak chan…bhanidinu huncha ki?
मन परे हरियो, नपरे रातो
0
0
BHIM bhayer yesto kura garna suhaudaina la, mahabharat ma kasta kasta lai ta thik paryou , ahile testo fuche dhamala sanga dar…
मन परे हरियो, नपरे रातो
0
0
Hame nepali haruko ledder dh ramra ra bharat mohe baheko le gasto lagcha bhasan ma matra semet rahacha ma nepali hu mero desh ko lagi meile kehe garnu parcha bhanea bhabana chhaina auru nai desh le deakao bheek ma rayal chuhaune bane pareko le gasto lagcha
मन परे हरियो, नपरे रातो
0
0
त्यों घटिया पत्रकार भन्ने ले एउटा आफैं सहा संपादक भएको पत्रिका माँ
आफ्नै जीवनी बी पी कोइराला को जस्तै छपाकों रहेछा
“फलनों को कोख बात बी सन …..येती माँ जन्मनुभाएको उहा सानै देखि अतयन्त
तिछ्ना हुनुहुन्थ्यो ………..” आदि
त्यहा पछि त्यों मान्छे मलाई बडो निम्न कोटि को “जोकर” लाग्छा
मन परे हरियो, नपरे रातो
0
0
हाउ लूँगा,राष्ट्रीय गीतमा त सयौ थुँगा भनेका छन,तर ऍउटै थुँगा ले देश हल्लाई रहेको छ नि हैन र !
मन परे हरियो, नपरे रातो
0
0