
अन्ततः वर्षौँको सपना, इच्छा र आकांक्षा आज पूरा हुने निश्चित भएको छ। अब औपचारिकता मात्रै बाँकी छ माधवकुमार नेपालका अगाडि हाललाई प्रधानमन्त्री लेखिने र जीवनभर भूतपूर्व प्रधानमन्त्री लेखिन। माओवादीले उम्मेदवारी नदिने भएपछि उनी निर्विरोध निर्वाचित हुने भएका छन्। माओवादीले उम्मेदवारी नदिने र मतदान बहिस्कार गर्ने जनाइसकेको छ। अब अपराह्न ३ बजे मतदानको औपचारिकता पनि बाँकी रहने छैन। भए पनि उनको स्पष्ट बहुमत आउने निश्चित छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको कुर्सीबाट अब केही घण्टा मात्रै टाढा छन् माधवकुमार नेपाल।

नेपालले प्रधानमन्त्री नभएसम्म प्रेससित केही नबोल्ने बताएका छन्।

मोबाइलमा कुरा गर्दागर्दै संविधान सभा भवनमा प्रवेश गर्नै नेपाल। व्यवस्थापिका संसदको समेत काम गर्ने यही सभाले उनलाई आज प्रधानमन्त्री चुन्दैछ।

नमस्ते भावी प्रधानमन्त्री ज्यु, मधेसी नेताहरु अभिवादन गर्दै।
र, ऋषि धमला भावी प्रमलाई नमस्ते गर्दै, भावी प्रम हात मिलाउन खोज्दै। सबै फोटोः एपी

No related posts.









now we should go for Guinness Book of World Record for the title – Sansar ko Sabai Bhanda Dherai Thau Bata Hareko PM is Madhav Kumar Nepal – how it goes, perfect ??
मन परे हरियो, नपरे रातो
0
1
Afno afno bichar ho Huna ta tara yi sabai Neta haru vaneka kukur ra birala hun Tesma pani Main Leading Role vaneko Kangres Ra A Ma Le……. baki Ra Pra Pa tyo ta vijeko Muso ho. Teslai kasaile aago diyo vane tapne matra ho….. Maile kunai pani party lai samarthan dinna tara Aile ko sthiti ma herne ho vane chai MAOIST lai nai sarkar chalauna dina parchha. Kina vane kukur birala ra muso ko khel 10 years dekhiyo kasaile kei pani napenan….. Girija lai chhori lai ufardai thik Madhav nepal kaile PM banne vanne sochai mai din bitayo Kamal thapa rajako gu khadai pisab le nildai thik vo baki aru ko k bayan garne ani tyo Auta Daka Bijay Gachchhadar lai paisa kumlyaudai thik vo ani Nepal ma maoist le kei garchhau vandai chhan aba herum na ta kasto garchhan vanda pani Kukur biralo ra muso le kei garna dine hoinan k garne yo des ma kaile pani pragati na hune vo…………
मन परे हरियो, नपरे रातो
0
0
laj sarm na bhaye pachi je garda pani hunchha
मन परे हरियो, नपरे रातो
0
0
haha haruwo pradhan mantri hehee
मन परे हरियो, नपरे रातो
0
0
माधव नेपाल प्रधानमन्त्री हुने भए । उनी राम्रा मान्छे होइनन भन्ने धेरै नेपालीहरुलाई लागेको छ र उनी अहिले उनकै पार्टी भित्र पनि कार्यकर्ताहरु बिच मन पराइएका नेता होइनन भन्ने कुरा त पार्टी महधिबेशनले पनि देखाइसकेको छ । संबिधानसभा चुनावमा दुई दुई ठाउँ बाट हारेका कारण र अहिलेको (माओवादीले भनेझै) अप्राकृतिक तबरले जसरी उनी प्रधानमन्त्री बने त्यस्ले सम्पूर्ण नेपाली का साथै आफुलाई एमाले भन्न रुचाउने लाई समेत स्तब्ध बनाएको छ । उनको अलोकप्रियतामा यो परीघटनाले अझ बढी मलजल थप्ने काम गर्दछ र अन्तत उनी लगायत एमालेलाई नै घाटा पुग्दछ । नेपाल र नेपाली पनि त्यस घाटाबाट अछुतो रहने त कुरै भएन । शायद यती धेरै बिरोधका बाबजुद पनि प्रधानमन्त्री बन्ने उनी नै नेपालको पहिलो ब्यक्ती होलान् । यो कटु सत्य सबै नेपाली लाई मात्र होइन कि उन्को पार्टीका नेता कार्यकर्ता लगायत स्वयम उनलाई पनि थाहा नभएको भने होइन । तर प्रधानमन्त्री बन्ने उनको लालसा यती धेरै भैदीयो कि उनले आफ्नो नैतीकता समेत बिर्सिन पुगे । उनको त्यो निरिहपना हिजो संसदमा प्रचन्ड ले बोलिरहदा उनको अनुहारले नै प्रस्ट देखाइरहेको थियो । अहिले उनको अवस्था हेर्दा त यस्तो लाग्छ कि उनलाई बधाई दिएको देख्दा पनि दुई ठाउँ बाट हारेर पनि प्रधानमन्त्री भयौ भनेर गिज्याइरहेको जस्तो भान हुन्छ ।
भोली संसदमा उनले बोल्दै गर्दा उनका अगाडि झक्कु सुबेदी र देबेन्द्र पटेल छाती फुकाएर बसेको देख्दा के उनको आँखा नझुक्ला ? त्यतिबेला उनलाई मात्रै १ बर्ष पहिलेको हारको सम्झना ले आफ्नो स्वाभिमान गिरेको महसुस हुनेछ । जब उनको गाडी सिंहदरबार बाट बालुवाटार तिर जान्छ त्यतीबेला बाटोमा हिंड्ने एउटा मगन्ते हासेको देखे पनि उनलाई लाग्नेछ मलाई हरुवा पनि प्रधानमन्त्री बन्यो भनेर नै कुरी कुरी गरेको होला । चुनाव हारेर मात्रै भएको भए पनि शायद त्यती चोट नपुग्दो हो, तर उनलाई त सिधै भारतले प्रधानमन्त्रिको कुर्सिमा बस्ने अबसर मिलाइदिएको तितो यथार्थ पो अझ बढी ससक्त रूपमा अगाडि आयो । एकातिर बिदेशीका अगाडि घुडा टेक्नु भन्दा कुर्सी छोड्नु उचीत भन्ने प्रचन्ड लगायत माओवादी अर्को तिर बिदेशीको बुइ चढेर प्रधानमन्त्री हुन पुगेका माधव नेपाल । खोइ कसरी पो तुलना गर्ने हो । महान दार्शनिक सोक्रेतिसले भनेका थिए – बहुमतले हो भन्दैमा असत्य कुरा सत्य हुन सक्दैन । अहिले २२ दल त के सिङो भारतले नै राम्रो भनेपनी माधव नेपाल आफ्नै नेपाली जनताको मनमा भने सधैं घ्रीणाको पात्र भइरहनेछन ।
मन परे हरियो, नपरे रातो
0
0
Congratulation to Madhav Nepal .
Hope He will success in his leadership to make new constitution and end the peace process .He is the right person to this position for now .
All my sansar friends , don’t think only negative every time . Even he deafeated in last election but his party is in third largest party in constitution assembly . In party
politics person is nothing but his affiliated party deceision is major role in National politics .
Ranu
USA
मन परे हरियो, नपरे रातो
0
0
साथी हो हरुवा गोरुको छेरुवा दाऊ यो माकुने ले केही गर्ने वाला छैन यो पनि उही जातको नै पर्यो नि खाली नाम मात्रै अर्को .
मन परे हरियो, नपरे रातो
0
0
छ्या मकुनेलाई लाज पनि रहेनछ
मन परे हरियो, नपरे रातो
0
0
Nepali politic is a joke! How can he even accept??? It is morally not right!!!
मन परे हरियो, नपरे रातो
0
0
It is very oweful Madav is suitable for PM or not this is not crux point .main point is stability ,security ,development and peace with completion of new contituaion on time with consensus with all poltical parties .we need civilian suprimacy not militiry suprimacy .
मन परे हरियो, नपरे रातो
0
0
timro 2 thau bata jiteko le po ke epareyo ra gagane
मन परे हरियो, नपरे रातो
0
0
माकुने जी प्रधानमन्त्री हुन लाई लाज अलिकती पनि
लागेन है। दुई-दुई ठाउँ बाट चुनाव हारेर प्रधान मन्त्री
बन्नु भन्दा डाडुमा पानी तताएर मर्नु नि छि !
मन परे हरियो, नपरे रातो
0
0
होइन साथी हो यो संबिधानमा चै हरेकोलेपानी मनोनित हुन पौने अनि प्रा म बन्न पौने बेबस्था रैछा तर हामी चै किन येही कुरा डोरी रने वनेको अब त तेत्रा सवासाद ले चुनेको भन्ने बेला भयेनारा भनेको | अद्धा गिलाश bhari छ भन्न पनि सिकौना हो साथी हो |
मन परे हरियो, नपरे रातो
0
0
KTM bata Jhaku Prasad Subedi Ra Rautahat Bata Devendra Patel le k bhanlan ta sambedhan sabha bhawan ma makune dailai khub pradhan mantriko juga musarchha. E due jana uba netale makune dai lai pratachhe chunab ko maidan pachhareka theya tesaile makuneko au thulo chhaina jasto chha. Makune dai pani KP guthma nachhire samma chhotaisamma ko lage bhayapani KP le timro lage garnu gare
मन परे हरियो, नपरे रातो
0
0
India awarded Makune with prime ministership for selling them mahakali and helping kill Madan Bhandari. Rastraghati Madhav & Oli have killed Madan Bhandari and sold Mahakali river to India. The recent visit of K V Rajan before Makune being prime minister is a clear signal of the Indian role in Makune’s prime ministership.
Beware of Rastraghati Makune & Oli !!!
मन परे हरियो, नपरे रातो
0
0
Bijog vo Nepal ko indian Agent Nepal ko pm
मन परे हरियो, नपरे रातो
0
0
Believe me, this puppet government doesn’t last longer than 6 mths……
Let’s see what’s next????
मन परे हरियो, नपरे रातो
0
0
Next PM : KATUWAL !
मन परे हरियो, नपरे रातो
0
0
WHAT DO U MEANT BY DEMOCRACY??????
As I know Leaders are selected by the peoples through VOTING.Peoples hav the right to choose their leaders for their welbeing.
What the hell happening in NEPAL.?
What is democracy of nepal?
MAKUNE IS THE PROCESS TO GIVE BIRTH OF BABY KING.SO HE IS SAYING HE IS NOT A ILLEGAL PRIM MINISTER.
DO YOU NOT THINK MY FRIENDS MAKUNE GADDAR IS ILLEGAL??????????????????????????? IN ANY DEMOCRACY.
मन परे हरियो, नपरे रातो
0
0
La badhai chha makune ji.Timile chahi kehi garchhau ki ta aba nepal ma.Herau na ta …
मन परे हरियो, नपरे रातो
0
0
Amrita ji,
namaste!
tapai ek dam thik bhandai hunu hunchha.
मन परे हरियो, नपरे रातो
0
0
Ha.ha…………pheri rishi dhamala……kina dheknuparya ni yeslai.
मन परे हरियो, नपरे रातो
0
0
nepal ma pm huna chunab nai jitna pardaina.haaray ni vaido raicha vanne nai ho vanay nauthe ni vaincha.
wa politics.
मन परे हरियो, नपरे रातो
0
0
Prachanda le khub, Aru party le hamlai hatayo bahnthyo..
Aba heru na hami pani ki prachande le k k matrai garne ho nepal feri PM baata hatauna!!!
Ani ui ajha bolcha, Civilian supremacy bhandai!
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ माधब नेपाल लाई . हजुरको यो सरकार ले राज्यको पुनसंरचना गर्न सकोसा . मलाई आसा छ .हजूर यसको लागि सछम हुनुहुन्छ. अब यो देस लाई सही बाटोमा लाने कम तापैको काधमा अयाको छ .सबैलाई सही बाटोमा लेरायर देस लाई समुन्नता बनौनुहोसा हाम्रो कमाना .
मन परे हरियो, नपरे रातो
0
0
पार्टीलाई सहयोग गरेको, २/२ ठाऊंबाट पत्ताछाप भएको, मनोनीतमा पारिएको, प्रधानमन्त्री भएको |
मन परे हरियो, नपरे रातो
0
0
patrakar sathi haru! dhamala chhutla hai….
मन परे हरियो, नपरे रातो
0
0
हेर लाज पचेको धमाला मा कु ने ली अशिर्बाद मगन जाको अब भारत को राजदूत बनौदेऊ भन्नलाई होला
मन परे हरियो, नपरे रातो
0
0
२ ठाउमा हारेको मान्छे प्रधानमन्त्री हुने यो कस्तो लोकतन्त्र हो ?
मन परे हरियो, नपरे रातो
0
0
माकुने को नयाँ मन्त्री मन्डल
प्रधान मन्त्री : माकुने
उप प्रधान मन्त्री : कुजाता , बिजय फोरम , बिध्या रानी , सकभर अरु पनि
अर्थ : अन्धकार मान
गृह : ईश्वर घोक्रेल
रक्षा : कट्टुवाल ( कसैलाई रजिनामा गर्नगायर कट्टुलाई मनोनित गर्ने )
शिक्षा : आरजु लेउपा
पर- रास्ट : तमलोपा बाट जाकेश सुध बाट निर्णय आएपछी
स्वास्थ : उप्रेनु यादब
शान्ति : मुख फोर को कमाण्डर
अन्य मन्त्रिको नामाबली बेला – बेलामा अपडेट हुनेछ हेर्न नभुल्नु किन्की हामी नेपालीको भाग्यमा हेर्न लेखेको छ
मन परे हरियो, नपरे रातो
0
0
prachanda is devil ☻☻☻
मन परे हरियो, नपरे रातो
0
0
हार्दिक् बधाइ छ। नया प्रधान् मन्त्री माधव् कुमार् नेपाल् लाइ। धेरै खिचातानि र आरोप् र प्रत्यारोप् , गालि गलौग् को बाबुजुद् पनि तपाइ प्रम चुनुनि भयेको हुदा। तपाइले समयमा नै सबिधान् लेखेर् र देसमा राम्रो काम् अनि शात्नि कायेम् गरेर्।
जुन् तपाइ लाइ हरुवा र जन् तृस्कृत् भनेर् भनियो को छ तेसलै झापद् हान्ने कोसिस् गर्नु राम्रो काम् गरेर् र समयेमा नै सबिधान् बनयेर्। येहि नै मेरो अगृम् शुभ-कामना छ। कुर्सि को लागि होइन् देसको र जनताको लागि सोच्नु र गर्नु होला। जनताको दिलमा बस्ने कोसिस् गर्नु होला। यो नै तपाइको सुनौलो मौका हो देश र जनतालाइ राम्रो गरेर् देखाउने र पक्का राज् नेताको रुपमा इस्थापित् हुने।
जय् होस् नेपल् र नेपालिको।
झलकचन खड्का, दोहा कतार
मन परे हरियो, नपरे रातो
0
0
खोइ के कमेन्ट गर्नु एस्तो पनि हुंदोरहेछ यो नयाँ नेपालमा |यसै बुझ्न सकिन्च्छ जति उमङ्ग छ तेत्तिनै खिन्नता उनको मनमा
मन परे हरियो, नपरे रातो
0
0
बिकाश जी राम्रो जोक गर्नु भयछ, के ही हसौने खुराक पनि थाप्नु भयको भय अझै राम्रो हुने थियो की!
मन परे हरियो, नपरे रातो
0
0
Nepal ma aba dekhi election kahile hune chai na.Vayo vane pani vote haln mandle parako matra hune chan. Danya cha Nepali Political culture…………………………………
मन परे हरियो, नपरे रातो
0
0
Malai lageko kura… Yo sarkaar dhalne banne kuro bhanda pani Tyo prachanda ko bhasan ma chai dam chha ani yathartha lukeko chha bhalai yo kattuwal prakaran junsukai manasaya le suru garieko hos…..
मन परे हरियो, नपरे रातो
0
0
Whom are you going to be PM for and why??
For India’s benefits ?
All Indian Supporters,,,,,,,,
Either you are belong to RAW or you are an Indian,,,,,,,,,,,you are writing Bullshit………….India is benefited by Nepal more than Nepal is benefited by India…………another thing ………Most of the Indians are Just dumb and think like whatever their supremacy is………they think they are superior in the world which is nth else then they are being fooled themselves by being such rock hard bias towards the rest of the world…………So, never believe on yourself again…………..Nepal never belongs to India………do not count the heads………if you count, should not forget to count Indians and do not escape yourself…….you will find probably most aboard Indians people in the world…………..ok.try to educate yourself not only with full of crap Indian education which can not teach about the sovergenity and Independent country Nepal,,the closest neighbor from where they get unlimited water and a lots of other benefits without any cost………….
All the Indian Supporters(either you are RAW or Pure Indian, trying to divert people) in this mysansar site……..Murdabaad.
You all go to India and do whatever.
Bharatiya Bistarbaad……….Murdabaad.
Nepal and Nepalis’…….….Jindabaad.
Not only that,
India is the worst enemy of Nepal;
check this link—:
Nepal hand in Naxal strike?
http://www.thestatesman.net/page.news.php?clid=2&theme=&usrsess=1&id=255427
मन परे हरियो, नपरे रातो
0
0
HAhaaaaaaaaaaaaaaaahhhhhhhhhhhaaaaaaaaaaa,AKhairi TEhi indaian agent nai Priminister huna paka bhayo haina ta
Kasto bidambana
मन परे हरियो, नपरे रातो
0
0
I support Ma Ku Ne.. I hope he will do some good works…
मन परे हरियो, नपरे रातो
0
0
i congratulate makune. only this gov can form a new constitution because it is not like maiost who believes that they are the only party in nepal. i hate bloody killers.
their philosophy is to kill all the opponents. president’s move has saved nepal from being the country of maiost dictatorship. frieds you will see the reality in future. if you say other parties are inidan slave what about maiost. india provided weaposns and prachanda became pm after getting india’s blessing.
the most useless govt formed in nepal was maiost govt. what did they do? nothing. could they built the bridge they destroyed in war period? no
they should have focussed their energy to make new constitution. but they don’t as we know they even did not want the constitution assembly. it is the prachanda who said that reality. they have betrayed other parties and fooled them.
now maiost shuld be treated like ltte in srilanka if they continue to kill people.
madhu
मन परे हरियो, नपरे रातो
0
0
Badhai chha MAKUNE lai.Badhai chha uml lai
मन परे हरियो, नपरे रातो
0
0
Best wishes and Congratulations MAKUNE lai.
मन परे हरियो, नपरे रातो
0
0
Whatever it is; just improve the situation of country and try to make people’s life easy.
मन परे हरियो, नपरे रातो
0
0
ma ku ne chor india dallai
मन परे हरियो, नपरे रातो
0
0
HEARTLY CONGRATULATION MR. MADHAV KUMAR NEPAL !!! THIS COUNTRY NEEDS YOUR LEADERSHIP . TRY TO DO YOUR BEST . DON’T DO LOWRR THINK AND JOB . TRY TO CARRY ALL PARTY INCLUDE MAOIST ALSO . SHOW THOSE ALL POL. LEADERS AND WORLD . MAKE A NEW CONSTITUTION ON TIME .
WE KNOW YOUR HONESTY AND YOUR CONTRIBUTION .TODAY’S KANTIPUR DAILLY HAS WRITTEN SOME OF YOUR CONTRIBUTE ON PEACE PROCESS. THAT WAS TRUTH .
MR. PRIME MINISTER, I WISH YOUR SUCCESS .
SABAI NEPALI KO JAYA HOS .
मन परे हरियो, नपरे रातो
0
0
ma ku ne chor india ko dallai 6 mahina ko pm pad vaye pugchha talai bramman dadi chor emale ma agadi jatiye sangiye kura garne lai karbahi garne chore emale ma ku ne ahile jatiye sangiye ko ko kura garchhas mao badi ko sikchhas sale linga nakhule ko ma ku ne maks lelin ko badnam garchhas amale lai kurmatra vaye hunchha ma ku ne k p india ko dallali
मन परे हरियो, नपरे रातो
0
0
I condemn to haruwa Makune which going to be PM after few hours. Lajai pachaye pachhi kasko k lagdo rahechha ra..hare.. K din dekhayo parbhu yo loktantrama?
मन परे हरियो, नपरे रातो
0
0
Congratulations Makune for your LEG PULLING strategy which is going to make you the worst PM in Nepal’s history!
Let me tell you one thing. Look UML always was in a strategy to make Maoist government to make fail. They were in LEG PULLING technique. BUT Maobadi also didn’t understand that. If you see Pashupatinath ko Pujari case. UML was the one to initiate but at the end they turn 180 degree. Similarly, Katuwal’s case. They did the same. This is Oli’s idea. He is so cunning person. Honest guys like Bamdev could not resist defend the right thing! There is a need if they can, people like Bamdev should not be there in UML anymore.
One thing is true, Maobadi were not clever enough to understand who is pulling legs and how. Because they were not experienced in parlimentary dirty politics. They should learn a lot from this.
Another point is that I was in the hope that Maobadi should not start controversial thing this period, they should have showed their effectiveness like that by Baburam Bhattarai in collecting revenue. But another mistake they made is that they didn’t take Agriculture ministry, Local Development and others which could have direct impact on people’s liverlihood. Had they taken these ministries and showed their performance, this situation would have never happened. This is the lessons learned. Hope those who are close to Maobadi stragist, will tell this truth pointed out by a Deshbhatkta Nepali!
ANYWAY-
Daily best wishes to MAKUNE! Because I am not sure you have to survive by day!
मन परे हरियो, नपरे रातो
0
0
मा.कु.ने. जि देश राम्रो सङ्ग चलाउनु होला ल !
जलाउने काम नगर्नु होला । पैले सबैले भन्थे ।
ए मा ले को तिन्टा काम ढुङ्गा , मुढा , चक्का जाम !
यहालाई याद छदै छ होला ? राम्रो भयो दिल्लिको मिटिङ् ।
नेपालको प्रधान मन्त्रिमा हुनु भयो फिटिङ् ।
सुगौलि सन्धिमा नगर्नु है चिटिङ् ।
देशै बेचेर नगर्नु है ईटीङ् ।
बल्ल ठाऊँमा पुग्नु भएको छ ।
राबणको ससुरालि –टनकपुर त उहिल्यै बेचि हाल्नु भो ।
अब तपाईको जिल्ल रामको ससुरालि बाकि छ ।
त्यो पनि फटा फट् गरिहाल्नु होस टाउकोमा फलामको टोपि लगाएर मात्र है । थ्याक यु मा. कु.ने.
धन्यबाद
मन परे हरियो, नपरे रातो
0
0
मा.कु.ने. जि देश राम्रो सङ्ग चलाउनु होला ल !
जलाउने काम नगर्नु होला । पैले सबैले भन्थे ।
ए मा ले को तिन्टा काम ढुङ्गा , मुढा , चक्का जाम !
यहालाई याद छदै छ होला ? राम्रो भयो दिल्लिको मिटिङ् ।
नेपालको प्रधान मन्त्रिमा हुनु भयो फिटिङ् ।
सुगौलि सन्धिमा नगर्नु है चिटिङ् ।
देशै बेचेर नगर्नु है ईटीङ् ।
बल्ल ठाऊँमा पुग्नु भएको छ ।
राबणको ससुरालि –टनकपुर त उहिल्यै बेचि हाल्नु भो ।
अब तपाईको जिल्ल रामको ससुरालि बाकि छ ।
त्यो पनि फटा फट् गरिहाल्नु होस टाउकोमा फलामको टोपि लगाएर मात्र है ।
थ्याक यु मा. कु.ने.
धन्यबाद
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ माकुने नेपाली जनताले भोट नदियेर के भो त सूद ले पछाडी बाट दिन्छ ……….
मन परे हरियो, नपरे रातो
1
0
Badhai chha MaKuNe lai…Afno Party Lai ramro sanga Handle garna nasakda Large Size bata Medium Size ma jharyoo…Aba deshlai ni handle garna nasakera Large bata kehi part India lai diyera Small size nabaideu …plzzz
मन परे हरियो, नपरे रातो
0
0
Congratulation ! to Makune but thumb down.
मन परे हरियो, नपरे रातो
0
0
WE NEPALI PEOPLE ARE GOT FED UP WITH YOU GOVENMENT OF MAIOIST IN FUTURE WE DO NOT NEED ANY MORE.
मन परे हरियो, नपरे रातो
0
0
जनता परे अलपत्र
के भनौ र खोई
कुर्ची पाउने बस हासेर
नपाउने बस रोई
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ माधव कुमार नेपाल लाइ, पूर्ण कार्यकाल र सफलता को शुभ-कामना, संबिधान समयमा नै बनोस सबै हामी नेपाली को चाहना फेरी पनि पूर्ण कार्यकाल को शुभ कामना,
मन परे हरियो, नपरे रातो
0
0
Je vayo ramrai vayo. Criticize matra hoina mitra haru ho kahile kahi ta positive think pani rakhnu parchha chahe jo sukai hos. Opposite vayo vandai ma sabai kura galat ani afno pachham chha vane chahi manchee marda pani thik. Yo chahi alik vayena hola.
Rupak thapa, USA
मन परे हरियो, नपरे रातो
0
0
२-२ ठाउमा हारेको मान्छे प्रधानमन्त्री हुने कस्तो लोकतन्त्र आयो यो नेपालमा ?
मन परे हरियो, नपरे रातो
0
0
नेपाली जनताको भोटले होइन
प्रभुको आशिर्बादले प्रधानमन्त्री बन्न पाईन्छ नेपालमा
मन परे हरियो, नपरे रातो
0
0
लौन आज के भयो ?
मेरो घरमा गोरु पो ब्यायो ,
मन परे हरियो, नपरे रातो
0
0
Congratulation for being the PM of Nepal soon. You are the looser but win due to bless of prabhu. People are existed to the premier of yours.
मन परे हरियो, नपरे रातो
0
0
माकुने भाबी भारतको लागी नेपाली राजदूत धमलासंग हात मिलाउदै !
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्डको भाषणमा कतीको दम थियो भन्ने कुरा सबैले देखी हाले। सबै नेताहरु नै चुप,बिचरा माधव जी पनि सुनेको सुनै। प्रचन्ड जीले जे भन्नु भयो त्यो एकदमनै सही छ। भाषण सुनी हाल्नु भो होला म त के भन्ने ?हुन त यो हाम्रोब्लोगले थपेको छैन नत्र के पि जीले प्रचन्डलाई देख्न सक्नु हुन्न अनी माओवादीलाई र राम्रो लेखलाई पनि थपेर घुमाउनु हुन्छ जसमा माओवादीलाई नरामो देखाइन्छ। के पि जी पनि सही नै हो है। अब माकुनेको ८ महिना मात्रै चल्छ सरकार भन्ने ज्योतसी पनि छक्क पर्दा हुन्छ किन कि माधवको सरकार ३ महिना टिकेछ भने म हाम्रोब्लोग कहिले नै हेर्दिन मित्रहरु । माकुनेलाई त्यस्तो गराउन माओवादी दल भित्र नै धेरै कुरा भइरहेको छ।झलनाथ खनाललाई केही बोल्न बिबस बनाएर एमाले फुटाउने पक्षमा छ माओवादी । हेर्नुस् अब के हुने हो ।गिरिजा बाबु सात महिना भित्र राष्ट्रपती हुन्छन भने बाबुराम भट्टराई ३ महिना पछी प्रधानमन्त्री(प्रचन्डको पालो गयो)।
वास्तवमा माकुनेलाई प्रधानमन्त्री बनाउन किन गिरिजा तम्सिए ? गिरिजालाई अवगत थियो कि माओवादी केही नगरि बस्न सक्दैन अनी त्यसले कट्वल र राष्ट्रपतीलाई हटाउने खेल गर्छ जो सफल पनि हुन्छ। जस्तो कि सन्सदमा माओवादीले जस्तो प्रस्ताब ल्याएको छ तेस्ले गर्दा कट्वलले राजीनामा दिन्छन जब कि उता राष्ट्रपतीले पनि दिनु पर्ने हुन्छ किन कि उनी नैतीक रुपमा गिरीसकेका हुन्छन । पालो गिरिजाको । त्यस्तैमा राष्ट्रपती चुन्ने क्रम हुन्छ जसमा गिरिजा मनोनित हुन्छन त्यो पनि माओवादीको सहयोगमा । ठुला दल पनि ठुला दिमाग, पनि परे, जे पनि गर्छन् माओवादी र कांग्रेसले । अनी मात्रै खास संबिधान तर्फ कुरा जान्छ नत्र जो कराए पनि संबिधान बन्ने वाला छैन ,नकराए हुन्छ।
बिचरा नेपाली राजनीति डट कम जस्ताको बिजोक फेरी माओवादीलाई पि एम भनेर सम्बोधन गर्नु पर्छ जब कि उनीहरु माओवादीको खुलेर नै बिरोध गर्छन्(भन्छन स्वच्छ पत्रकारिता)।
यो कुनै साधारण मानिसले हेरेको भबिस्य होइन यो त माओवादी दल भित्रबाटै पोखिएको एक भबिस्य अङ्श हो। हेर्नुस् मेरो बाचा छ यदी यस्तो भएन भने मो हाम्रोब्लोग नै हेर्दिन अनी तपाईंहरुले मलाई जे भने पनि हुन्छ मित्र गण ।
मन परे हरियो, नपरे रातो
0
0
madhav nepal is right for pm ..
मन परे हरियो, नपरे रातो
0
0
aba bichara prachanda le pani gari khauna na
मन परे हरियो, नपरे रातो
0
0
yo भावी प्रधानमन्त्री Nepal ko hoina.Nepal thar rakhdai ma Nepali प्रधानमन्त्री hunchha? Mahakali diye bapat INDIA LE
BANAYEKO HO.
मन परे हरियो, नपरे रातो
0
0
बिकास जी
तपाईको तर्क राम्रो छ / तर देस माँ जहिले पानी कुर्सी को लागी खेल हुनु राम्रो होइन / अब माधब कुमार ले राम्रो काम गरुन / नेपाल माँ बामएकता को खाचो छ / तर कीन ई मरे……….. ईन लाइ श्री पशुपति नाथ ले सत्बुदि दिउन / हामी सबई नेपाली ले यही कामना गर्नु पर्छ……..
मन परे हरियो, नपरे रातो
0
0
बिकाश जी,
चुप नलागेर के गर्नु, भुक्नेलाइ टोकना जानु त ?
ग़र्भ भित्र रहेको वा जन्मनै बाकी भएको सरकारलाई तेती धेरै गाली गर्ने कुराको पनि क्रमभंग गरे प्रचंडले !
गिरिजा रास्ट्रपति र बाबुराम प्रधानमन्त्री हुने तपाईको भबिस्यबाणि ५०-५०% सही होला ! किनकी नेपालको राजनीतिमा “रातमा मात्रै अग्राख पलाउने होइन दिनमै अग्राख मौलाउने गर्छ” !
मन परे हरियो, नपरे रातो
0
0
Tapai lai ta sabai thaha rahechha ba …………Rajnaitik jotishrtra padnu va jasto chha haina? ani sunnu na tyo tala SRILANKA ma chahi PRABHAKARN sachai marya ho ki haina tyo kura yeso herdinu paryo …………
मन परे हरियो, नपरे रातो
0
0
yo sabai indian ko chal ho , herdai jau aba nepal india huna dherai ber lagdaina
मन परे हरियो, नपरे रातो
0
0
बिकाश जि
तर्क राम्रो दिनु भयो|५० प्रतिसत सम्भब होल ५० प्रतिसत न हो ला|
मन परे हरियो, नपरे रातो
0
0
ह्या हाम्रो सुद भ्यैया ले यो सरकार को {guarantee} लिएका छन नि त
बरु newroad को सामन को guarentee छैन रे तर माकुने को सरकार को छ रे क्या त्यो पनि २ बर्ष
बिकास ब्रो खोइ कुरा बुझ्या
मन परे हरियो, नपरे रातो
0
0
Madhav nepal is far better than prachanda
मन परे हरियो, नपरे रातो
0
0
CHOR LE CHOR KO HAT MILAUNCHHA.
मन परे हरियो, नपरे रातो
0
0
टन्न ब्यौती खानुस, डकार्नुस….!
मन परे हरियो, नपरे रातो
0
0
हैन हैन अमृता जी, केही भा’छैन; बरु अब त भारतले गर्ववती बनाई दिएर एकैछिन पछी नेपाललाई पुरुष सुत्केरी बनाई दिदैछन !
मन परे हरियो, नपरे रातो
0
0
amrita जि, के कुरा गर्नु भाको गोरु त ब्याइ हाल्छ नि । तपाईंले कुन नौलो कुरा गर्नु भो र ए संसार मा भयि आएको को कुरा नै हो नि । गोरुले पो ब्याउनु भएन गोरु त ब्याइ हाल्छ नि तपाईंले केटा(छोरा) ब्याउनु हुन्न र । हो तेस्ताइ हो ।
मन परे हरियो, नपरे रातो
0
0
amrita ji tapai pani bihe nagari bachcha janmaunu hola ni pheri. k ber makune ta PM bhayo.
मन परे हरियो, नपरे रातो
0
0
तेहि त ! अनुहारमा नहेरीकन पनि हात मिलाउन खोजिंछ र भन्या ?
मन परे हरियो, नपरे रातो
0
0
hey umesh,i know this is mysansar.Iam a regular visitor,i think u haven’t gone through my comment.I talked that hamroblog does that everytime but this time it published exact news.Gotz man??
Bikash
California
मन परे हरियो, नपरे रातो
0
0
AND IAM SORRY EVERYBODY,I WANNA WRITE I WILL NOT VISIT MYSANSAR ANYMORE IF MY FORECAST DON’T COME TRUE.SO KEEP WATCHING..AFTER SOME MONTHS YOU HAVE TO RETURN TO THIS COMMENT AND SEARCH ME TO SEE YOURS FUTURE..
मन परे हरियो, नपरे रातो
0
0
माकुने, नैतिकता को मृत्यु र जनमत को ह्त्या गरेर हात पर्न लागेको कुर्सी ले तिम्रो अली अली बाकी भएको छवी ध्वस्त हुने भयो. तिमी नेपाली जनता प्रति उत्तर्दाहित्व भएको होइन, सूद प्रति उत्तर्दाहित्व भएको प्रधान मंत्री बन्ने भयौ. तिमी प्रति ब्याक्तिगत रूप माँ सद्भाव भए पनी यो अहिले तिमी ले अपनाएको बातो अत्यंत अनैतिक देशद्रोही चरित्र को छ . संसार माँ कुनै मुलुक यो अनाचार सिकने भए नेपाल माँ आए हुन्छ. नैतिकता को मृत्यु भएको आज को दिन सबै नेपाली ले आशोच बारौ.
मन परे हरियो, नपरे रातो
0
0
कस्तो अचम्म तपाईं ब्याउने ठाउँमा गोरु ब्याएर मरेछ पट्के।
तर धन्दा मान्नुपर्दैन अमृता जी जे पनि हुन्छ यहाँ।
मेघराज राई”भैया”
मन परे हरियो, नपरे रातो
0
0
thik bhannu bhayo,jun goru aaye pani ghasai khane jotne kasaile hoina………haaaaaaaa haaaaaaaaaaa
मन परे हरियो, नपरे रातो
0
0
के गर्नु ता अमृता जी भन्ने बेला मा लोकतंत्र गर्ने बेला मा मनपरीतंत्र
चुनाव त देखाउने दांत पो हो त
मन परे हरियो, नपरे रातो
0
0
यदी तपाँईको डेडलाई ठ्याक्कै तिन महिना हो र एक महिना पनि तन्किन सक्दैन भन्ने लाग्छ भने सम्झिनुस तपाँईले अब हाम्रो ब्लग हेर्न पाउनु हुने छैन । हाम्रो समाज र राजनिती यथास्थितीवादी छ यसैले तिन महिना मै कसैले रिभोलुशनको आश गरेको हुन्न अनि ५ ६ महिना उनि मजाले टिक्छनमन परे हरियो, नपरे रातो
0
0
नौ महिना हो नि बाम हरु को लिमिट। त्यति त चल्छ चल्छ त्यस सम्बिधान नबनाई पालो पालो राज गरेर बस्छन हरूवा नेताहरु किन कि थाहा छ चुनाब भयो भने जित्न सकिन्न । किन चुनाब गराउने समबिधान बनाको एक्टिङ गर्यो कुर्चीमा बस्यो पालै पालो । किन कि जनता ले त नयाँ खोज्दैछन पुराना को काम छैन रे । 20/25 जना बाहेक सबैलाई चुनाब मै लोप्पा खोईदेको । अब जनता ले भोट दिन्नन भने जान्दा जान्दै कसैले चुनाब गराउछ ? फेरी किन जित्नु पर्यो चुनाब हारे रै पर-दान मन्त्रि बन्नु पाईन्छ । एक ले अर्को लाई दान गर्दै बस्दै गरे भयो नि ।
यो त एउटा साथिले लेखे झै भयो नि
बोल्नु जान्नेहरु को ब्यख्या
तिमीले मागे ऋण हुन्छ
उहाँले मागे सापती
उस्ले मागे पो दाईजो हुन्छ
मैले दिएको त उपहार पो त
मलाई दलाल न भनुहोस
म त एजेन्ट हु एजेन्ट
कमिसन लाई धुस भन्ने
नेपालीमा नबोल्नुस
धेरै कुरा बिग्रिन्छ यहाँ
मैले बोले पो भाषण हुन्छ
उस्ले बोले आरोप हुन्छ
मैले दिए पो उपहार हुन्छ
उस्ले दिएको दाईजो हुन्छ
यतिखेर माग्नुस चन्दा हुन्छ
पछि मागे हप्ता होला
नेपाली मा नबोल्नुस
चाईने जो अर्थ बिग्रिन्छ
तपाई को नेपाली पनि खत्तम
अँग्रजी पनि खत्तम
नेपाली मा पनि मिस्टेक भन्नु भयो
अँग्रजीमा पनि मिस्टेक भन्नु भयो
परदान मन्तरी होईन के
प्रधानमन्त्री भन्नुस
पराई मिनिस्तर होईन के
प्राई(म)मिनिष्टर भन्नुस
आउदैन भने नबोल्नुस न !!!
मन परे हरियो, नपरे रातो
0
0
BISMRITI MAHARANI,
यदी तपाँईको डेडलाई ठ्याक्कै तिन महिना हो र एक महिना पनि तन्किन सक्दैन भन्ने लाग्छ भने सम्झिनुस तपाँईले अब हाम्रो ब्लग हेर्न पाउनु हुने छैन । DATE HOINA DAD LEKHINCHHA HAGI? PM BHAYE KO
KHUSHI KO UPALACHHYEMA.AFNO MATRIBHASHA MA LEKHHE BHAI HALCHHA NI(INDIAN)
मन परे हरियो, नपरे रातो
0
0
प्रधानमन्त्री हुने सम्भावना भये पछी यी भार्रभुर्रेलाई किन पो हेर्ने ? क्यामरामा अनुहार देखौदै सगरमाथाको चुचुरो छुन लम्केजस्तो देखिन्छ ।
भुइमा न खुट्टामा, कुकुर चाडयो टाडामा!!!
मन परे हरियो, नपरे रातो
0
0
really nonsens
मन परे हरियो, नपरे रातो
0
0
माओबादीले गरे जे पनि ठीक , अरुले गरे सबै गलत !
मन परे हरियो, नपरे रातो
0
0
shai kura bhannu bho naitikta ko naam ma abo ke baki cha to yo neta herum, dakshin bharat bata jhikyeko katro le afno laaz odera ballaballa laaz haru chopeka cha, tara itihas le ta tyo karto sabai luchi dinchan ani bhayena nagoo naga tini haru.
मन परे हरियो, नपरे रातो
0
0
आज, दुई दुई ठाउँ बाट संबिधान सभाको चुनाव हारेको माधव नेपाल प्रधान मन्त्री बनाइयको दिन,
देशको लोकतान्त्रिक ईतिहास को कालो दिन, आज माधव नेपाललाई संबिधान सभा चुनावमा भोट दिने हरु सबै भन्दा दुखी भयको हुनु पर्छ।
गिरिजा कोइराला र शेर बहादुर ले माकुने लाई उचालेर लोकतन्त्रको खिल्ली उडायको दिन आज सारा नेपाली जनतालाई दिल्लिको आशिर्वाद मुनी झुकायको आज ,
लोकतन्त्रको कालो दिन।
मन परे हरियो, नपरे रातो
0
0
कटवाल प्रकरणले राजनीतिक दलहरूमा स्वनिर्णयको हैसियत कस्तो छ भन्ने छर्लंग पारेको प्रधानमन्त्री प्रचण्डले बताए । ‘यस परिघटनाले बडो निर्मम र मार्मिक रूपले प्रमाणित गरिदिएको छ कि हाम्रा राजनीतिक दल र तिनका नेताहरूको वैचारिक, नैतिक र स्वनिर्णयको हैसियत कति कमजोर, लोकतन्त्र र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता कति खोक्रो र कमजोर छ । यसबाट नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको विष्मयकारी रूपले कमजोर स्थितिलाई उजागर गरेको छ,’ truth said Prachanda
मन परे हरियो, नपरे रातो
0
0
जनता ले हराएको मान्छे लाई अघि सार्नु भनेको सोझै लोक तन्त्र र जनता लाई खिल्ली उदाएको त हो नि एस्तो पनि देख्नु पर्ने कुर्ची र डाडु पनियो को लागि.
मन परे हरियो, नपरे रातो
0
0
नेपालको क्रुर तानाशाहको आज अन्तहुदैछ १५०००नेपालीको ज्यान उत्सर्ग गरेर प्रम बनेका प्रचण्ड सुनको सिंहासनमा बस्न नपाएपनी प्रमसम्म बने/ राजा
तानाशाह यिनको बिरोध गरेको भरमा कसको ज्यान गयो तर प्रचण्डको पुत्ला जलाको निहुमा गणेश चिलिवालको हत्या भो जनताको मतको धक्कु लाउछ सद्दाम हुसैनले पनी जनताको मतलेको थियो
मन परे हरियो, नपरे रातो
0
0
Aja adhinayekbad ko anta bhayeko din, prajatantrako jit bhayeko din
मन परे हरियो, नपरे रातो
0
0
Dear Gagane and others,
In the election sometime people like Nani Maiya Dahal, Baban Shing, Jhakku etc get elected due to one or the other reasons. Similarly very capable leaders get defeated. So there is no logic in thinking that only the elected person are good leaders.Madhav Nepal is a very capable leader who has played a very important role in the peace process. Furthermore his party is a demcratic party and has not killed 15000 innocent people in the name of so called “Janayuddha”. Neither his party is trying to capture the state by force and impose outdated communist dictatorship in teh country.
Congratulations to Madhav Nepal !!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Wow! Harke, Dai good view….
मन परे हरियो, नपरे रातो
0
0
sadak bato ma bus le lift nadiyeko bela ma tapai lai plane le aayu bhanera parashut khasaldiyo bhane chadnu hunna tapai plane? kya gajab ko kura garya hola, ani rahyo laz ko kura kaslai lagchha ra laz yeha yo desh ma byaune mahila sahidget ma pida le chatpattira bela sadak tatauna mahir hune haru le yo laz ho bato diu uslai haspital jana lai bhanchha? tapai jabaf dinush ta ani garnus kura LAZ ko
मन परे हरियो, नपरे रातो
0
0
prajantranta ko jit re, kina khili udyeko yestrai…….. baru Bedeshi haru ko bardo hastachhep ko ashar ho yo,,,, prajatantra ko chai kunai halat ma pani jit bhannu mildaina, praja le haryeko menche lai pradhanmantri ko aashan dinu bhaneko yo janadesh ko khilli udayeko ho.
malai ta yo budho neta heru kunai ma pani bharosha chaina… tapai congress, uml wo maobadi je bhannus hami lai sachha deshbhakta neta chaincha.
Jai Nepal.
मन परे हरियो, नपरे रातो
0
0
Karan,
Nothing you or any one can do – when people hear the truth – the man had said what none did dare till today and what the people wanted to hear! Better you too change your mind before too late!
मन परे हरियो, नपरे रातो
0
0