मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अब तपाईँको पालोः प्रधानमन्त्रीको प्राथमिकता केमा ?

    अन्ततः कसैले चाहे पनि नचाहे पनि असंभव देखिने समीकरणलाई संभव बनाएर २२ दलको समर्थनमा एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री बनेका छन्। गठबन्धनका सबै सदस्यलाई सन्तुष्ट पारेर अघि बढ्नु पर्ने बाध्यता रहेको उनको यो पद देशको विशिष्ट परिस्थितिका कारण निकै चुनौतिपूर्ण पनि छ। संविधान सभामा सबभन्दा ठूलो दल अहिले विपक्षमा बसेको छ र यसले सरकारलाई समर्थन नगर्ने बताएको छ। संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन बाँकी छ। तपाईँको विचारमा नयाँ प्रधानमन्त्री सत्तामा रहुन्जेल केलाई प्राथमिकता दिनु पर्ला। आफ्नो विचार बिना गालीगलौज सभ्य भाषामा छोटकरीमा दिनुहोला।


    सबैलाई साथ लैजाने चुनौतिः माओवादीले निर्वाचन प्रक्रिया बहिस्कार गरेपछि खाली देखिएका सिटहरुसँगै निर्वाचित भएको घोषणा हुनुअघि माधवकुमार नेपाल। फोटोः एपी

    No related posts.

    No comments yet to अब तपाईँको पालोः प्रधानमन्त्रीको प्राथमिकता केमा ?

    • कालभैरव

      यस लेखको बिषय के हो – धेरैले नपढेको जस्तो छ। हामी नेता र पार्टीहरुलाई गाली गर्छौ, बेकम्मा भन्छौ, तर कहिल्यै सोचेका छौं – के हामीले उनिहरुलाई काम गर्न दियौं त? कतीको साथ दियौं त?

      माकुनेको प्राथमिकता के त? पहिलो त संबिधान लेख्ने बातावरण बनाउनु नै हुनेछ – राजनीतिमा बिबाद नहुनु कुनै अचम्मको कुरा होइन। भन्ने हो भने बिबादनै नभए democracy को महत्व नै भएन नि। तर बिबाद हुँदैमा भएभरको कामकुरा ठप्प पार्न भएन। एउटा कुरामा बिबाद सुल्झाउन नसके त्यस्लाई pending/open राखेर अरु बिषयमा अघी बध्नु पर्‍यो। ठुलो होस् या सानो, एउटा बिबादलाई लिएर सम्पूर्ण देशनै ठप्प पर्ने काम तुरुन्तै रोक्नु पर्‍यो। अहिले त यस्तो हाल छ भने साच्चिकै संबिधान लेख्न शुरु भएपछी कतीको मात्रै गोल्माल हुने हो खै?

      शान्ती र सुरक्षा। सबैभन्दा पहिले कानुनलाई राजनीति माथि (बाहिर) राख्नु पर्‍यो। आज देखी कुनै पनि गैरकानुनी कार्य – शायद त्यो कुनै पार्टीले गरेको होस् न त नागरिक समाजले – लाई कानुन अनुसारको सजाय दिन शुरु गर्नु पर्‍यो। जायज कुरै लिएर बिरोध गर्दा पनि गैरकानुनी तरिकाले बिरोध गरिएमा सजाय दिनु जरुरी छ। “बिरोध” भन्दैमा जे पनि गर्न पाईन्छ भन्ने धारणालाई जरादेखी नै उखेल्नु पर्छ। पञ्चायतकालमा राजा मात्रै कानुन माथि थिए, अहिले त पार्टीको सदश्य मात्रै हुनु पर्छ, जो पनि कानुन माथि!

      बिकास। मन्त्रालयलाई “कार्यपालिका” को रुपमा लिनु पर्‍यो, राजनैतीक होइन। जथाभावी मन्त्री मन्डल बनाउनु भएन। राजनैतीक balance को लागि राजनैतीक nomination गर्नै परेनी वास्तबिक कार्यमा interfere गर्न भएन, र मन्त्रालय र private sector लाई सरकारले साथ दिनु पर्‍यो। अहिले नै माकुनेले कुनै नयाँ economic strategy ल्याउनु जरुरी छैन, अहिलैकै strategy लाई दरो साथ दिए पुग्छ। नयाँ strategy अली पछी बनाए पनि ढिलो हुन्न।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lakpa

      aaba comrade madav ji le ma kati din baluwatarko 2/4lakhh ko palangma sutn paune ho din matrai gane hunchha.aaba majdur kisan jagdai chha kasari tiniharuko man bujhaune ho?hamilai bidyut sadak yatayat sanchar swasthya prabidik shiktsya ra rojgar chahiyo pratek nepali ko ganu bastima.matra yati sochnu ani chahi kuro milchha hai hami garib guruba sanga.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madanlimbu

      दुई ठौउ बात हारेको मान्छे माकुने प्रम भयो झलनाथ लाई लत्यायेर/ एमाले को अधय्क्छ, संसदीय दलको नेता र चुनाव माँ जनता को मतले बिजय भएको नेता झलनाथ लाई कसरी बाइपास गरेर माकुने अगाडी आयो ? यही कारनले यो सरकारले त झन अशांति पो ल्यौला जस्तो लाग्छ / हाम्रो सुझाव सुनला जस्तो लग्दैन / सके त पहिला तिन ठूला दल माओवादी , कांग्रेस र एमाले मिलेर रास्ट्रीय सहमति गारे अति उत्तम तर आशा मलाई छैन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raaz

      The first thing the newly elected PM (MK Nepal) should do is to give a heavy blow to negative commentators in this blog by successfully running the country with inclusiveness,harmony and peace in as fairest manner as possible….
      howsthat?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      पहिलो प्राथमिकता सम्पत्ति विवरण नदिईकन मन्त्री नै नबनाउने । दोस्रो, पाँच पुस्ते नातागोता (सासु ससुरा मामा माईजु साला साली छोरी ज्वाईँ दाजु भाई दिदि बहिनी आदि आदि)को लिष्ट पनि सार्वजनिक गर्ने । तेस्रो, गोप्य वार्तामा प्रतिवन्ध लाउने । यो गोप्य वार्ताले गर्दा नै वारगेनिङ गर्ने अवसर मिल्ने भएकोले सकेसम्म मिडियाको उपस्थितिमा मात्र कुरा गर्ने, अरु समय ध्यान गरे नि हुन्छ । अब भाषण हैन सम्बोधन मात्र गर्ने राम्रो राम्रो काम के के गर्दै हुनुहुन्छ भनेर । पैला एत्ति गर्नुस् अनि बाँकी भनौँला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan

      हे भगवान, मेरो नेपाल बाडी बाडी खाने भये यी मोरा हरुले.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Richa

      Nalayak UML’s & Madav Nepal’s priority should be as follows:

      1. Make happy to Thulo Prabhu Sud who made him PM

      2. Get & follow the instructions from Sano Prabhu Army Chief Katuwal.

      3. Get & follow the instructions & suggestion from Chapluse Leader Ishor Pokhrel and transfer his all relatives to important POSITIONS in army, police and government offices.

      4. Handover all Nepal’s Natural Resources to India by signing treaties.

      5. Make Dr. Ram Sharan Mahat Finance Minister so that he can make some CRORE of cash thru GHUS and withdraw from government DHUKATI adn can destroy the finance system of Nepal which was being made by Dr. Baburam

      6. Give some important porfolio to Sujata so that she can also make some CRORE of cash thru GHUS.

      7. At last but not least, Convert Nepal to Himalayan State of India

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      माओबादीलाई साथमा लिएर अगाडि वड्न सकिएन भने अहिलेको सरकार पनि पाकेको आप जस्तै झर्न कुनै वेर लाग्दैन। जनताको अभिमत पाएर संबिधान र शान्ती प्रकृयाको मुल धार्मा आएको माओबादीलाई पनछाएर सत्ता लिप्साको मोह बोकेर अगाडि आउने जुन सुकै राजनैतीक पार्टीले यो नसोचे हुन्छ कि माओबादी विनाको सरकार जनताको हितमा संबिधान बनाउन सफल हुनेछ भनेर । माओबादी हरु पनि एस्तो सन्क्रमणकालको बेलामा धेरै जोरी नखोजिकन नयाँ र जनताको हितमा बन्ने संबिधान निर्माण कार्यमा अग्रसर रहनुको कुनै बिकल्प छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajesh

      Madav Nepal was just a spare dice that is used to birdge the unrest politics right now, as things begins to unfolds in future we are sure to see that UML will have to bear the heavy loss.

      Congress are clever, Moaist will gain more than will loose. We have already seen how fragile the Madesheis are at present. lets hope this will the biggest punch to the UML for the knockout.

      They don’t have any credientials anymore. They have now subdued as the politics appendix. I think it is time for them to dismantle and forge with others with better vision and political stance.

      Just like mandale’s during the 1990′s .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      प्रधानमन्त्रिको प्राथमिकता १९५० को सनधिमा भारत लाई फाईदा हुने आर्को एउटा अध्याय थप्ने ।
      साथै अब बेच्नु पर्ने खोला नाला हरु चन भने होलेसेल मा बिक्री गरी दिने , अनी सबै नेपाली जनतालाई धोती अनी मुखमा पान चपाउन लगाइदिने ।

      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramita

      २०२८ साल माँ झापा आन्दोलन, २०३९ माँ उक्त आन्दोलन गलती भएको स्वीकार २०३६ माँ जनमत संग्रह बहिस्कार, २०४२ माँ उक्त कुरा गलती भएको स्वीकार गर्दै पंचायती चुनाब म भाग २०४८ साल को कर्मचारी आन्दोलन टेस्को तिन महीना पछि गलती भएको ठहर २०५२ को महाकाली संधि गलती भएको ठहर भए पनी प्रभु रिसाउने दर ले तै चुप मै चुप. २०६१ को देउबा को नारायण हिती वाला सरकार माँ सामेल र २०६२ म उक्त कुरा गलती भएको महसूस. २०६६ म सूद को बी चढेर जनमत बात अस्वीकृत भएपनि प्रधानमन्त्री र २०६८ को चुनाब म १५ सिट पनी नजीते पछि उक्त कुरा गलती भएको महसूस. एस्तो छ एमाले को निर्णय क्षमता.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Kumar Ghimire.(Korea)

      la ta makune ji bhadai chha timilai.Aba chahi timile kehi lachharpato lauchhauki ta.Arule ta lagai hale aba timro palo.Kehi garchhauki ta………..herauna ta….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Alokshree

      Could not agree more with Bibek Thapa’s comment above. Truly, all we need is peace, all other things will follow automatically. Unfortunately, it does not seem viable without Maoists, even though they are highly irresponsible and can not be trusted.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kancha Limbu

      हैन हौ साथी हो माओबादी ले त घोस्खोर र सोसक लै मात्र खोजि खोजि मारेको थाहा छ निर्दोष मरेको भने को त क्रान्ति र आन्दोलन मा सहीद भएको अब तपाइको आफन्त कस्तो थेयो शोद्खोज गर्नोस धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • soul

      priority k ma??? afno goji bharnu ma!!! thats simple fill in the blanks….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अहिले माधव नेपाल प्रधानमन्त्री भए, ३ महिना पछि गिरिजा हुन्छ, त्यसपछि उपेन्द्र यादव हुन्छ, कमल थापाको पनि पालो आइपुग्छ। हामीले चाहेको यही हो त? यदी यस्तै गर्ने हो भने किन यतिका मान्छे मारेर आन्दोलन गर्नु परेको? देशमा नयाँ परिपाटी बसाउन खोजिरहेको माओवादीलाई किन सत्ताच्युत गरियो। परिवर्तन नै नचाहने र यथास्थितिमै बस्न चाहने हो भने, ज्ञानेन्द्र नै राखे भैगएको थियो नी! यो गणतन्त्रको नाटकै किन रच्नु पर्‍यो? धिक्कार छ लाछी नेताहरु!!!

      शशांक लामा
      न्युयोर्क

      I like this above statement. My view is also same. actually MA KO Ne don’t have any prestige or any sense how he will handle the responsibility of Prime Minister. the UML is going to be damage.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjeeb

      जब सम्म देश म मावोबादी रहन्छ देश ले कहिले निकास पौदैन। प्रचन्ड जती बाहिर बसेर आन्दोलन गर्न सजिलो छ तेती गाह्रो देश हाँक्न गाह्रो छ। १३ हाजर को रगत बग्दा १ लाख परिवार को आसुँ बगे को छ कसरी तेरो भलो हुन्छ । बन्दुक को भर मा देश चल्दैन अब त था भयो होला नि कसो। र रजिनामा को लागि धन्य्बद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bibek Thapa

      देश बिकराल स्थितीबाट गुज्रिरहेको समयमा सरकार प्रमुख बन्नु चानचुने कुरा हैन । हामी नेपालीलाई जो आएपनी झुटा सपना र खोक्रो आश देखाएर गए । हामीलाई १० बर्षमा कुनै चमत्कार गरेर switzerland बनाउने मिठो असम्भव काहानी हैन शान्तीपुर्वक बाँच्न पाउने अधिकार अनी आफ्नो पौरखले खान पाउने सभ्य समाज दिए पुग्छ । भाषण ले भन्ने switzerland हैन शान्त र सुन्दर नेपाल भए पुग्छ । घरबाट निस्किदा ढुक्क सँग निस्किन पाउने समाज चाहिन्छ । फेरी कुनै आमाले छोरो फर्किने आशमा उसको लाश देख्ने समाज हैन, कुनै बच्चाले बाबु को हो भनेर नचिन्दै टुहुरो हुनपरेको पिडा बोकेर हिंड्ने समाज हैन, सबैसँग हासीखुसी शान्तीपुर्वक समाज निर्माणमा हातेमालो गरेर हिंड्न पाउने बातावरण दिए पुग्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan_bajracharya

      yes it is crucial time to madhab nepal and president ram baran too. madhab nepal and his alliance with pro-indian elements will pay; yes they will pay for their contempt to the underestimate the power of citizens votes. they will also pay for how they have underestimated maoists.

      01. madhav nepal was proposed by Girija under the direction of India; this is now known the every baby and child of the nation.

      02. madhav nepal has made commitment with madhise forums against the “will” of citizens, and true habittants of tarai.

      03. Madhab nepal was non elected; it is known to all but he was not even selected from the political tallents, he was simply picked-up but by whome we all know that.

      04. now he had the task to do that he can not do. Constitutional assembly had lost one leg, so it is a lame assembly that cannot run without maoists. if constitutional assembly cannot run it can achieve it’s goal of making constitution.

      05. now if he dare to explicit his commitment towards the south block and madhesis demand even by a sign and simbole in the constitutional assembly, or in a draft constitution; that will expose him more and more.

      This time, South block had met their target.they eliminated the possibilities of two majore communist forces :maoists and UML. but, in days to come as UML would loose their power of influance, maoists will gain more.

      South block had broken the unity in Nepal army that may be only a temporory gain to south block and their puppets. this broken part of nepal army on the other side will be a threat to them in days to come.

      south block had broken into peaces our political strength this time. but more disintegraty in political strength mean possibility of more opponents.

      so. precisly, madhav nepal will simply fail but not because he is not fit for this position, his fall is pre-decided. the aim of south block was to eliminate the growing pawer of UML for ever.but, before Madhab fails, they will show us another chapter of their drama: the resignition of President Ram Baran in calming Maoists. this time south block is playing under their ultimate plan in nepal.

      poor madhav nepal has caught indian flu” more worst than mexican swine flue. he will have to cough and sneeze but he can one cough and one sneeze will make him more indian than he ever was.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas

      प्राथमिकता १ : दुखले आर्जेको कुर्सी जोगौने .
      प्राथमिकता १० : बल्ल बल्ल पाएको पद बचौने .

      कुन चाहीं प्रधानमन्त्रीले देस र जनताको लागि सोचेको थियो र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Sharma

      संसारको सबै भन्दा घटिय प्रधानमन्त्री। जनता ले नरुचाउदा नरुचाउदै पनि जबर्जस्ती चाकरी को भरमा प्रधान्मन्त्री हुने त्यै पनि त्यस्तो सम्मनित राजनीतिग्य। बधाई छ नेकपा एमाले लाई अनी त्यस्का बरिस्ठ नेता ज्यु लाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prayas

      उमेश जी,

      यो सरकार को प्राथमिकता सरकार जोगाईराख्नु नै हो भन्ने मलाई लाग्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niru

      aba nepal ra nepali janatako future ke hune hola

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      If Mr MK nepal really want to be good leader its the time for him to prove .

      1)Maintain law & order.
      2)Think about Nepal and Nepali,not only UML.
      3)Appoint new faces in cabinet.
      4)Take action who doesn’t follow Law and order.
      5)Stop corruption
      6)Don’t make any commission. Because that is wastage of resources.
      7)Don’t open door for foreign investors in all section. Take lesson from Malasia,Indonesia and Taiwan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      If Mr MK nepal really want to be good leader it the time for him to prove .

      1)Maintain law & order.
      2)Think about Nepal and Nepali,not only UML.
      3)Appoint new faces in cabinet.
      4)Take action who doesn’t follow Law and order.
      5)Stop corruption
      6)Don’t make any commission. Because that is wastage of resources.
      7)Don’t open door for foreign investors in all section. Take lesson from Malasia,Indonesia and Taiwan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT

      माफ गर्नु होला, एउटा कुरा भन्नै बिर्सेछ; अनि कतुवाललाई मोहोर राखेर ढोग्ने पनि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhongi

      Bichara le Sarkar Chalauna Sakne Bhaye Po.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT

      अब के गर्ने रे? के गर्ने नि, अब पुराना निकाल्न मिलने जति सबै GM हरु, राज्दुत्हरू र अरु सबै परिबर्तन गर्न मिलने मंछेहरुलाई निकालेर आफ्नो धुपौरेहरुलाई बहाली गर्ने.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandip-sharma

      आज सम्म एमाले जस्तो धुल्मुले पार्टी ले त्येस्तो के राम्रो निर्णय गरेको छ ? कुरची को लगी प्रतिगमन आधा सच्हियो भंनेढेकी लियर राज्दारावर माँ प्रधान मंत्री को लगी निबिदेन दीनजाने मकुने बता देस को लगी के आस गर्न सकिंचा र? त्येस्माथि पानी कांग्रेस र पांग्रेस दुबई इंडियन दलाल कठपुतली भय ईन ले नेपाल को होइना इंडिया को भलो बहक नेपाल को के भलो चितावाला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kali kanchhi

      good luck MAKUNE GOOD LUCK YAR ,CONGRATULATIONS..I support you no problem yar……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Finnep

      Implementation of rule of law & constitution writing in time frame… If he succeeded i’ll salute him.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      PM Madhav Kumar Nepal can choose the following alternatives in his tennure:
      Alt. 1
      1. Establish peoples suprimacy? Who has executive power President or the government? Withdraw the decision taken by the president and send Katawal home.
      2. Bring the Prsident in the parliament and ask for excuse or resign on the moral ground
      3. Take confidence and support with CPN (Maoist)
      4. Follow the CPA to intigrate PLA
      5. Work for restructuring the state with good understanding
      6. Focus on the constition writing and complete
      7. handover the power to a national government for next election.

      Alt. 2
      1. Follow the instructions from the President and Nepal Army Katawal or his deputy
      2. Make happy to the south block who helped you to bring this most prestigious position.
      3. stay as long as possible in the power no matter what happens, this is your first and last chance as PM.
      4. Reduce the size of the Maoist, use army if needed.
      5. Sell Karnali and other rivers to India.
      6. Secure your position as state minister of Nepal to the Indian central government.

      Good Luck !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      यो सरकार भनेको संविधान निर्माण गर्ने सरकार हो नकी कुनै एकदलीय शाशन निर्माण गर्न आधार बनाउने सरकार हो \जो यो लिक बाट बाहिर जान खोज्छ प्रचंड सरकार जस्तै गिर्छ \ जनता र जन निर्बाचित सांसद हरुले यो बुज्नु पर्छ्की नेपालमा धेरै पार्टी हरु भए ,जनता,अन्य पेशागत संगठन हरु ,जातीय ,धार्मिक ,क्षेत्रीयको नाम माँ नचाहिदो अधिकार र राजनीति माग्न र गर्न थाले ,देश टुक्रा टुक्रामाँ बिभाजित हुने संभाबना बढ्दैछ,बिदेशी सहयोगी राम्रो भन्दा नराम्रो पक्ष्यमाँ हात हाल्न र दबाब दिन नागों रुपमा आउन थाले,पार्टीहरु ,नेताहरु नचाहिदो भक्तिभाब र बिरोधी बन्न पुगे यस बाट सबैले सबक सिक्नु पर्छ \ राजनीति ,कूटनीति ,रणनीति के हो भन्ने कुरा नेताहरुले बुज्नु जरुरी छ \शत्रुता बडाएर होइन मित्रता बडाएर देश र जनताको हितको काम गर्न सिक्नु पर्यो \
      नेपाल दुई भिन्न राजनैतिक ,सामाजिक ,भौगोलिक ,सस्कृति बिच रहेको मुलुक हूँन \यी दुई छिमेकिका दुई भींन्न राजनैतिक उदेश्य पनी छन \यदि हामी नागों रुपमा एका पट्टी मात्र ढल्किन खोज्छौ भने दुर्घटना हुन्छ र मात्र नेपाललाई नोकसान हुन्छ \यस्तो अबस्थाका हामी नेपाली चीनको जस्तो ब्यबस्था र अबस्था खोज्छौ भने र अमेरिका ,बेलायत ,भारत को जस्तो ब्यबस्था र अबस्था अहिले नै तात्तातो रुपमा खोज्छौ भने देशको हालत अहिलेको अबस्था बाट कहिले माथी उठ्दैन \यो सरकार ले र पुर्ब सरकारले बुज्नु र गर्नु नै आजको प्राथमिकता हो \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surose

      it is kind of suffocation.i can’t hang around just thinking about our nepal (not madav nepal).it is very hard to do for maoist but they have to keep patient people will see them don’t worry. always wining is possitive so wait and see i wish maoist don’t go to congress for bargen to post just wait until next election people will support them dafinatly ………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yadav (University Leipzig, Germany)

      मेरो विचारमा अहिलेको अबस्थामा उग्र बामपन्थी माओबादी अनि एथास्थितिबादी नेपाली कांग्रेसलाई संगै समेटेर अगाडी लैजानसक्ने क्षमता भएको नेता भनेको माधवकुमार नेपालनै हो | आशा गरौ ऊ नेपालको ज्योति बन्ने छ | गुन्डागर्दिको आधारमा धेरै ठाउँ बाट चुनाब जितेर र चर्को भाषण गरेर मात्र देस चल्दो रहेन्छ भन्ने कुरात मुढे जुन्गेवाला नेतालेनै प्रमाणित गरिहाले नि |
      हामीलाई चर्का भाषण होइन शान्ति र बेलैमा संबिधान चाहिएको छ| डेढलाखको बेड चाहिने नेताले, आंग ढाक्ने लुगा नभएका गरिब जनताको पक्षमा चर्का भाषण गरि नेपाली जनतालाई थाङ्गनाम सुताएको दिउसोको घाम झैँ छर्लंग भैसकेको छ | गरिब सोझा जनतालाई ढाल बनाएर रगत खोलो बगाएर आफ्नो स्वार्थ पुरा गर्ने नेताको देश बिकाशको नाटक पनि देखियो | सायद तेही नाटक देखेर होला बिस भन्दा बढी राजनीतिक दल हरुले देसको साचो माधव कुमारको हातमा राख्ने निर्णय गरेको |
      ऊनलाई सुभकामना |||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dawa sherpa

      yo kehi hoina melera khane yeuta natak ho. 6 mahina maobadi. 6 mahina uml .6 mahina congress ani .6 mahina k re tyo madesh ko party forum .yehi ho nepali haru kehi hune wala cahina .this is the realty

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      j nahunu thiyo vayo aba madhesh bharati sud lie jimma nadinay kam gari bharati chor sud ko kura nasuni maobadi lie dakhis ta ma bharati dalal hoena baru bharati sud mero dalali gari aru khi barsa rajdut paunay aasa garna banaunuparcha arko tanakpur kanda hoena aba susta lie nepal ko ho vanni dilli sanga kura garna saknuparcha.girija ko bue chadayra khusi hunuhudaena kisun ji jasto halat banaucha taspacchi na uml rahanacha na timlie 15 yrs mahasachib bhayako sahanubhuti dincha kasaelay haraypani.girja ko taal ma nachayra uml lie raprapa ko halat banaunay hoena ki 9 mahinayma garayka jaso khie popular kam garna saknuparch.tala kakam gara cramasa
      1.katuwal lie karbahi garnuparcha ra jail chalaunuparcha rayamaji aayog ra sangiyata biruddha ani dharmanirapaychata birudh bolayko aadhar banayara ani age ko barayma pani
      2. sud lie sarbajanik rup ma hami lie bidaysi hastachap suekaraychaena ra aba kunnai dabab diyau vanay nepal chodayra januparnaycha vanayra samsad bhaban bata declear garnu parch.
      3.pashupati ka bharati pujari lie lakhatnuparcha aani nepali janata ko choro lie niukta garnu parcha.
      4 .rastrapati lie maryada ma basna sakdaenau ra senapati thamauti dinay ho vanay bhaesi charan ma lagna gau firta pathauna ko lagi maha aaviyog kokura uthaunuparcha ani sochha chabi vayako kunnai sotantra baykti lie samajadari ko hisab lay president garnu parcha.
      5.sambida banauna girija parchanday yadav thakur haru lie rakhi main mudda sultaunu parcha.
      6.sena samayojan 12 buday komarma aanusar ya naya samjautaa ko batabaran banae toplevel ka neta ratdin basayra saltaunuparchha.
      mathi ka kam makunay lay garna sakyo vanay uvo lagyo kto natra makunay ta gayo gayo makunay sangae uml pani raprapa kamal thapa vanda kam haesiyat vayako party hunay din aauna ber lagdaena ani uhi kura girija feri pm kinaki uml aasafal maobadi pani aasafal so desh kasalay chalaunay ta?congress lay chahay ko pani yahi ho natra mukhma aayako pm girja lay kina chodtyra ma bis khaula tara girja lie pad ko lov chaena vanay ra kahilay vannna sakdaena.ma janata ho kunai party bisas chae sathi lay nabujidinu la thankyou for complain mannyshrestha@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krish

      J vayane aaba hatma sataaparo yaslai jasare chalaune ho tasare nai chalau makune.”temrai sera vara j maan lauchha thehe gara MAKUNE PHATAHAAAAAA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashok

      उमेश जि कही नभाको जात्रा नेपाल मा नै देखियो,

      अरु कही हैन अब माकुनेले नेपाल ईन्डियालाई बेच्ने पक्का भयो!
      देशलाई बाचाउन छिटो भन्दा छिटो मकुनेलाई ईन्डियातिर घोक्रउनु पर्छ!
      नत्र भर्खर आउन लगेको गनतन्त्र पनि नेपालीको लागि सपना नै भएर जान्छ!

      अशोक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek

      Now he have to damn the condition how he has become PM.He has to play the role as before how he had played to bring maoist from jungle to main path of politics.Itis the critical time in country as well as in political situation and the key is in his hand.Now its time to prove his skill.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The Observer

      First priority – be ashamed and resign – for his personal sake and for the sake of Republic of Nepal!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      I wish him good luck. I just remeber when maoists ruling nation he was pointed vocal towards them not so cooperative how he wants cooperation from other. I do not know if you guys know if there is any theory which could explain this situation. You have to cooperate others to expect the same from them. Have you done that? I do not want to see my country buring and crying people like in desert without water. Thats why he wished him for his success. but there is a very small light in the dark do not know if he can shot the point (problems with good solutions facing the nation and people of nepal).

      I fully agree, hope you guys do as well, to spoil our lives due to incapable leaders who proudly claimed they are by heart dedicated to serve people. They even claim they dream about people for the people and again runing the nation by the people, which we name it as democracy. God know what is going to happen in our nation. I am very worried guys do you have cold water for me (are you sure?) its for Makune not for me since his brain is boiling so we have to make it cool before we find ourselves in heavy earth quake.

      Jai corruption free Nepal and our mentality.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • badaka

      माधव नेपाल को नैतिकता छ भने र हिम्मत छ भने सब भन्दा पहिला कटुवाल लाइ हटाउनु परछ र नागरिक सर्वोच्चता कायम गर्नु परछ ,…नहाटाए म पनि एमाले बाट निस्की माओबादी लाइ नै सहयोग गर्न ठीक थान्छु ..
      पूर्ब एमाले सांसद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      छिटोभन्दा छिटो राजीनामा दिएर जनमतप्राप्त माओवादीको नेतृत्वमा सरकार बनाएर भारतीय टट्टु भएको दाग मेटाउने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Bikas ko kam ta awasya hudaina…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhab

      सबै भन्दा पहिलो प्राथमिक त रास्ट्रको कोष बाट अकूत सम्पति कुम्ल्याउने हो अनि फेरी सरकार ढली हाल्छनै र यो क्रम फेरी अर्को डंका पार्टी को आउन्छ, अरु खुल्काउने वाला कही छैन अनि जनताले केहि आशा गर्ने वाला पनि छैन/ जून जोगी आयेपनि कानै चिरेको त हुन्छा/ धिक्कार छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pendulum government strugle itselves, and neither it can put priorities nor it can act. So that it is rubish to espect from this government

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      Madab Kaumar has power of convince, his politeness bring everything on track.

      Congratulation Makune

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Magar

      SHAME on you MaKuNe laaj navako nakachara, ta bata hami le K aash garney ha? Dhikar cha ta lai…..tero budhilai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अजय गुरुङ्ग

      सबै भन्दा पहिले कटुवाल लाई हटाउने अनी भैंसीपाटी लाई २८ वोटा अझै भैंसी थपेर घर फिर्ती गरिदिने अनी सुद प्रभुलाई बचेँको नदी नाला र लुम्बिनी नामसरी गरी ईज्जत साथ आफ्नु मुलुक प्रस्थान गराउने तब मात्रा नयाँ सम्भिधान निर्माण होला कि ? कि कसो प्रधानमन्त्री माकुने हजुर ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      छिटो भन्दा छिटो सम्बिधानको निर्माण
      सबैलाई समेटेर काम फत्ते गर्ने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gorkhali

      Congratulation Madhav Ji….
      People like you who believe in Middle path….Hope your leadership will safe land of this crisis
      Once again Congratulation and Good luck

      Kind regards
      GORKHALI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      अहिले माधव नेपाल प्रधानमन्त्री भए, ३ महिना पछि गिरिजा हुन्छ, त्यसपछि उपेन्द्र यादव हुन्छ, कमल थापाको पनि पालो आइपुग्छ। हामीले चाहेको यही हो त? यदी यस्तै गर्ने हो भने किन यतिका मान्छे मारेर आन्दोलन गर्नु परेको? देशमा नयाँ परिपाटी बसाउन खोजिरहेको माओवादीलाई किन सत्ताच्युत गरियो। परिवर्तन नै नचाहने र यथास्थितिमै बस्न चाहने हो भने, ज्ञानेन्द्र नै राखे भैगएको थियो नी! यो गणतन्त्रको नाटकै किन रच्नु पर्‍यो? धिक्कार छ लाछी नेताहरु!!!

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bel

      Moabadi aafai umliyera pokhiyeko ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सहमतिको राजनीतिको शुरुवात ,संबिधान निर्माण ,शान्ती प्रकृयालाई गन्तब्य ,मुलुकलाई २१ औ सताब्दीको लिक मा राख्ने पुर्वाधार निर्माण ,अराजक राजनीतिको अन्त्य ,सामाजिक पुनर्संरचनाको थालनी ,जनताका स्वतन्त्रताको हनन हुने नेपाल बन्द जस्ता कार्यक्रमको अन्त्य |यती गर्न सकिन्छ र गर्नु पनि पर्छ कसरी गर्ने सल्लाह चाहिए माइ संसार मार्फत आउनु |
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • maheswor

      आज मेरो प्यारो देशमा लोकतंत्रको मृत्यु भएकोले सबै साथीहरुले एक छाक भात र नून छोड़ी दुःख मनाउन हुन हार्दिक अनुरोध गर्दछु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhu

      sasanka ji
      tapain new youk ma basara nepal ko dheir kura suneko chhu. ke maobadi harule tapainko daju bhai mareka chainan.

      maiost are killer their inner self we have seen in prahcnada’s video so pls think once again is it good to keep such killer in govt?

      you will rethink if one of your relative is killed by maiost they believe in autocracy. you are in domocratic country and want us to stay in autocracy.

      madhu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gam gurung

      Nepali ko k panee hunna sakdaina,,,,,
      Ra Hamro Pyaroo Napal panne sakinchaa…

      Kunai din Hamro Pyaro Nepal India ko state huncha,,,,

      Hamro lachariiii…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bachchu

      sarkar dhalne ra banaune parampara basinai sakyo.aba yeslai sudhar garna aahile ka neta haruko dimag ma raheko kurchitantra lai pura format nai garnu parchha ra naya nepal ko lagi chahine naya software install garnu parchha. teso garna sabai netaji harulai najarbanda gari naya rajnitik idol khojnu parchha. purano neta chhaunjel nepal ko yo durgati feri pani aauchha ajhai dherai patak aauchha.
      prajatantra aayedekhi ko nepali janata asha loktantra aaunjel samma pani pura hune lakchhen chhaina. asha garda gardai mero kapal talu vaisakyo. madhap nepal sir ji tapai ko palo puryaiyeko matra ho dherai nak thado parnu pardaina.2/4 maina tapai pani natak ko patra bandai garnu hola mero suvakamana chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      यो dialogue पुरानो भैसक्यो अब !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajbhanu

      कठपुतली प्रधानमन्त्रीको प्रथामिकता भनेको “सही” गर्ने न हो ! त्यस्बाट माथि उठेर के नै गर्न सक्ने हैसियत छ र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • max16

      होईन नेताहरु डराएको हो । छिटो समबिधान बन्यो भने छिटो चुनाब हुन्छ । चुनाब लडेर जित्ने दम पुरानो नेता मा छैन त्यसैले समबिधान नै बन्नु नदिने पालै पालो सरकार मा नियुक्ति लिएर बस्ने दाउ हो ।

      यस्तो नेता हरु को समुहको पहिलो प्रथामिकता भने कै समबिधान बन्न नदिने हो । किन कि को कति पानी मा छन सबै लाई थाहा छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      सन्दिप जि !
      सार्है राम्रो कमेन्ट लेख्नु भो ।
      हरेक मुलुक प्रती चिन्तित नेपाली को सोच नै यही हो जुन तपाईंले सोच्नु भएको छ ।
      हुनु पर्ने त यस्तै नै हो , हेरौ कस्तो हुन्छ निकट दिनमै ।
      के गर्नु ! आखिर जुन सुकै सरकार भए पनि हामी नेपाली जनता कै सरकार हो ।
      यिनका बिगत का चरित्र हेर्दा चै दिक्क लागेर बिरोध का शब्द हरु निस्क न्छ , ( यिनका भन्नाले सबै काङ्रेस – एमाले का नेताहरुका ) । तर मुलुक त हामी नेपाली कै हो । त्यसैले कामना चाँही तपाईंले गर्नु भए झै गरिरहेकी छु मैले पनि । मलाई लाग्छ सम्पूर्ण नेपाली जो मुलुक प्रती चिन्तित छन बहाहरुको कामना यही नै हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      धिक्कार माकुनेको नैतिकता !
      धिक्कार “बिहारी लोकतंत्र ” !!
      धिक्कार एमालेको देशद्रोही रा जनद्रोही राजनीति !!!
      धिकार माकुने नेत्रित्वको कालो अवधी !!!
      धिक्कार,धिक्कार,धिक्कार,धिक्कार,धिक्कार,धिक्कार,धिक्कार,धिक्कार, !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      lol । प्रमको साँचो माकुनेको हातमा राख्ने निर्णय त भारतले गरेको कुरा सबैलाई थाहा छ । तपाईंले कसरी थाहा पाउनुभएनछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dilip

      Ha ha !! This is not a comedy show bro!!..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • maheswor

      आज मलाई दुःख लागेकोछ
      भर्खरै जन्मेको लोकतन्त्रको मृत्यु भएकोले
      सायद,
      थोरैलाई लोकतन्त्रको मृत्यु
      खुशियालिमा परिणत भए होला
      तर,
      धेरैलाई लोकतन्त्रको मृत्युले
      आहात पूरयाएको छ
      संपूर्ण नेपालीको शिर निहुराएको छ
      अनुहारबाट हाँसो हराएको मान्छे झै
      म एक्नासले टोलाई रहेको छू
      केवल मेरो प्यारो नेपालको
      लोकतन्त्रको सम्झनामा
      आँखाबाट दुइथोपा आँसु
      श्रद्धांजलि स्वरुप अर्पण गरी रहेको छू

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      के गर्नु कामनामात्र गरेरमात्र नहुने रहेछ । हुने भए आज हाम्रो देशको यो हालत हुने थिएन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ‘pradhan mantri lai mero agadi patti bata namaste la’ / bhaggya mani hunuhudo rahechha hajur pradhanmantri pad shyarhna paunu .
      2 /2 thaun bata parajya bhayara pani sano talu ma ta alu lekhera nai ayako rahechha hajur. ke bhannu 6 ra aru mero tarfa bata feri pani prachanda le jastai pad bata rajinama dine kam nagarnu hola . nepali ama le dhikrne 6 hai , ama le dhikarne 6 hai. pheri pani hajur ko yo din pharkera aaula bhannu paune6ina tesaile ramro sanga shyarhnu/ yo mauka lai nagumaunu hola .mero anurodh mantri jeulai .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      K saro ramro comment lekhna sakayako ho thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash tuladhar

      madhujee, tasha bhaye maobadi pidit huna ramra praman rahechha.from New York

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kancha Limbu

      हैन हौ साथी हो माओबादी ले त घोस्खोर र सोसक लै मात्र खोजि खोजि मारेको थाहा छ निर्दोष मरेको भने को त क्रान्ति र आन्दोलन मा सहीद भएको अब तपाइको आफन्त कस्तो थेयो शोद्खोज गर्नोस धन्यवाद
      kancha KSA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Simsim

      maheswor,

      why only bhat, u can leave inhaling oxygen.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रमेशमान

      एक छाक भात र नुन छाडेर लोकतन्त्रको शोक मनायो सकियो । नेपालीहरु यस्तै “ढोंगी” भइदिएर त हो नेपाली आमा सधै “बिधवा” बन्नु परेको । सम्पुर्ण देशको “पिता” कहलाउनु पर्ने प्रधानमन्त्री भनाउदा प्रचण्डले क्षणिक आवेशमा आएर आफ्नो जिम्मेवारी बाट राजिनामा दिन्छ भने कसको के लाग्छ ? देशघाती बुबाले “टेंपर हाई” गरेर Devorce दियो भन्दैमा आफ्नो आमालाई “बिधवा” बनाउने यहाँहरू जस्तो छोरा भएपछि कहिले लोकतन्त्रको त कहिले गणतन्त्रको मृत्यु भनेर नेपाल आमाले पटक पटक “सेतो सारी” लगाउनु पर्ने नै हुन्छ । सक्नु हुन्छ नेपाल आमालाई हसाउनुस् नेपाल आमाको खोसिएको खुशी लाई ल्याउने प्रयत्न गर्नुस् । नेपाल आमालाई हसाउछु भनेर देशको अभिभारा लिन तम्सिने तर नेपाल आमाको अस्मिता माथि खेलबाड गर्ने “भाले” हरूलाई सजग गराउनुस् कि अब फेरि मेरी आमालाई रुवाउन पाउनु हुन्न भनेर । आफुलाई स्वघोषित “भाले” कहलाएर नेपाल आमामाथि बारम्बार बलात्कार गर्नेहरुको कर्तुत लाई अझै “प्रभू” भन्दै देखे नदेखे झै गर्नु हुन्छ भने पटक पटक एक छाक भात र नुन छोडेर अफसोच मनाउनुको बिकल्प छैन । ति “प्रभु” हरुले भरणपोषणको नाममा अन्घभक्त सन्तानलाई त खुवाउला रे तर यसरी नै अगाडी बढ्ने हो भने एक छाक भात र नुनका लागी मात्र पनि नेपालीहृरुले भाग्यको भर पर्नु पर्ने दिन नआउला भन्न सकिन्न ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अजय जी!
      तपैले भनेको कुरा सारै मन पर्यो तर के गर्नु आफैले बेचेको चिज कसरि फिर्ता गर्नु भन्नुस त? पसले भयर सोच्नु पर्यो… बेचिसकेको चिज अनि ग्राहक सन्तुस्ट छ भने फिर्ता नै ल्याउदैन अनि कसरि पसले आफै ले फिर्ता माग्नु ? अनि पसलेको कम त बेच्ने पो हो..
      अब हेर्दै जानुस अजय जी अझै धेरै कुरा बेचिन्छन नेपाली को नाम मा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ujjwal

      हैन त्यो मकुने ले satellite बाट बिजुली बिदेशमा बेच्ने भन्थ्यो नि, तेसैको लागि कदम चाल्छ होला।
      थुइक्क नेता हरु हो, त्यस्तो लाई फेरी विश्वाश गर्‍यौ है।
      म सानो फरक बताउछु मकुने र प्रचन्ड को , प्रचन्डले त्यो भिडियो प्रकरनमा झुठ बोल्यो, तर कम से कम नेपाली जनताकै पक्छ्यमा त थियो, त्यो त उनिहरुको रणनिती थियो। त्यो मकुने कहाँ सम्म को हरिप त, नेपाली जनता लाई केइ थाह छैन झै गरेर त्यो पाजी ले satellite बाट बिजुली बेच्नी भनेर महाकाली नदी बेचेको रे तेसैको ससुरो मन मोहन देसी लाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • महेश्वर श्रेष्ठ

      कसैको मृत्युमा दुःख मनाउन्दा एक छाक भात र नून छोड़ने हाम्रो चलन छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Heemansu

      He has no power for doing all this he will be following order from india

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj vanu tapai lai nepal ko rajniti k thaha 6? jungle ma gayera banduk patkaudaima rajniti hoina rajniti garne ho vane taspastha vayera aaunu paryo ni ta madhab kumar nepal vaneko bau ho ra prachanda vaneko 15 din ko bachcha prachanda lai sahi garna sikaunu paro bro tesaile natile samhalna nasakera hajur bau le samhale ko ni hajur bau ko pala nasakida samma nati marena chha vane nati ko palo aaula tara kahile ho?????????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajbhanu

      धन्न मित्र तपैं एउटा “नेपाली राजनीति” को ज्ञातासंग आजा आएर जमकाभेट भयो ! धन्न प्रभु | यस सम्बन्धि कुनै “class” संचालन गर्दै हुनुहुन्छ भने कृपया मलाई पनि केही सिक्ने मौका प्रदान गर्नु होस !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ujjwal

      kasto ghat lagne jawaf kancha ji ko.
      sarhai man paryo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जंङगे हल्कारा

      कसरी भन्ने खोई ?… घूसखोरी मात्रै मारेको भनेर, यस्ता घुस्खोरीको जमात प्रसस्तै देखिन्छ, बानेस्वरको त्यों ठुलो घर भित्र /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Gajendra

      Kahcha Limbu je
      Kasle bhanyo tapain lai maobadi le ghuskhori ra sosak matra lai matra mareko bhanera? Maobadi karyakarta ra neta haru lai hernu ta. 50% bhanda badi ta ghuskhori ra sosak chan. Prayas ta gareka hun maobadi le but dheri jaso ghuskhori ra sosak lai afno afno party ma samel gare pachi ta kasari samapta garne ghuskhori ra koslai karbai garne.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker