शनिबार संसदबाट निर्विरोध निर्वाचित भए पनि प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार मात्रै शपथ लिएर औपचारिक रुपमा कार्यभार सम्हाल्ने उनी निकटका मानिसहरुले बताएका थिए। ज्योतिषका अनुसार साइत पनि राम्रो, अनि त्यतिञ्जेल बार्गेनिङ मिलाएर सानो आकारको मन्त्रिमण्डल बनाइहाल्ने सोच थियो। तर आइतबार बिहान पत्रिकाले ज्योतिषीका कारण माधव नेपालको शपथ ग्रहण रोकियो भन्ने खालका समाचार छापेपछि राष्ट्रपति कार्यालयसँग कुरा मिलाएर सोमबारै शपथ लिन माधव नेपाल तयार भएका छन्। यसअनुसार सोमबार बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ राष्ट्रपतिको कार्यालय शितल निवासमा। आजै नेपालले सिंहदरबार गएर औपचारिक कार्य सम्हाल्ने छन्। तर सोमबारै मन्त्रिपरिषद् गठन हुन्छ कि हुन्न, त्यो चाहिँ अन्यौल छ। संभावना भने सानो आकारको मन्त्रिमण्डल बन्ने रहेको छ।
आइतबार बिहान नयाँ पत्रिका दैनिकले प्रधानमन्त्रीका ज्योतिष आचार्य सन्तोष वशिष्ठले शुक्रबार नै सपथ लिने साइत जुराएका तर, नेपाललाई संसद्ले शनिबार मात्र प्रधानमन्त्रीमा निर्वाचित गरेका कारण अब मंगलबार मात्र राम्रो साइत हुने सल्लाह दिएपछि शपथ रोकिएको खबर छापेको थियो। आफ्नै भविष्य थाहा नहुने ज्योतिषको भविष्यवाणीमा कति विश्वास गर्ने त्यो अलग कुरा हो, तर पत्रिकामा ज्योतिषलाई उदधृत गर्दै लेखिएको छ- उचित साइतमा सपथ लिए पनि माधव नेपालका लागि भदौको तेस्रो साता अनिष्ट छ।
पत्रिकामा लेखिएको छ- अनुसार २० भदौबाट माधव नेपालका साढे सातका दसा सुरु हुनेछन्। १४ भदौदेखि नै उहाँका लागि राजनीतिक अनिष्टको समय छ, २० गतेबाट त शनि प्रवेश गरेर साढे सातको दसा सुरु हुनेछ। तर २६ भदौसम्म बचे प्रधानमन्त्रीका रूपमा उहाँको आयु लम्बिनेछ।
‘मुहूर्त मुख्य कुरा हो, नराम्रो वेलामा गरेको कामको फल राम्रो हुँदैन । पुसमा रोपे धान फल्दैन, असारमा रोपे फल्छ ।’भदौको तेस्रो साता सुरु हुने साढे सातको दसाबाट बच्न सके प्रधानमन्त्री नेपालको सरकारले माघको तेस्रो सातासम्म काम गर्न सक्ने उनको भविष्यवाणी छ । ‘२४ माघदेखि फागुन पहिलो सातासम्म उहाँको अर्को खड्गो छ,’ उनले भने, ‘तर त्यो खड्गो काट्नुभयो भने उहाँको सरकार पूरै १४ महिना टिक्ने निश्चित छ ।’ संविधान निर्माणका निर्धारित २४ महिनामा अब १२ महिनामात्र बाँकी छन् । निर्धारित समयमा संविधान बने माधव नेपालको सरकारले नै चुनाव गराउनुपर्नेछ ।
No related posts.









कामरेड मदन भंडारी लाई मार्नुमा माधब नेपाल र बिद्या भंडारी को पनि ठुलो हात थियो भन्छन नि ….. नात्र आफ्नो लोग्ने को र पार्टी अधक्छेको हत्या हुदा कीन तिनिहरू अहिले सम्म चुप लागेर बसिरहेका छन त ? तेसोइले हामिमा यो बिस्वास छकी नेकपा एमाले पार्टी भनेको नेपाल को ठुलो दलाल पार्टी हुन यीनिहरुका प्रत्येक नेताहरु पोइसो मा बिक्री हुन्छन् , बिचारा जनता हरुलाई झुतो अस्वासन दिएर भुलाई रहेछन ………………..कीन जनता हरुले नबुझेको होला यो
मन परे हरियो, नपरे रातो
0
1
गिरिजा , माकुने, प्रचंडा र सूद लाइ ता काल ले पनी ……………….
..हुदैना बिहानी आकसको दुइचार तारा झरेर नगये
रदैना नेपाल दुइचार रास्त्रघाती नेता मरेर नगये
मन परे हरियो, नपरे रातो
0
1
हामी नेपालीहरुलाई राम्रो र गतिलो लेख्न कहिले पनि आउने भयन, किन होला एस्तो? जस्ले पनि गाली र गलौज बाहेक केही लेखेको हुँदैन। सबै जना एक एक कार्यकर्ता जस्तो लाग्छ मलाई त। देशलाई राम्रो बनाउनेतिर कसैको ध्यान नगयको देख्दा दु:ख लगेर आउछ!!! सबै मिलेर देशलाई बनाउनु साट्टो अरुलाई गाली गलौज गरेर हिंडेर पनि कहिले देश उभो लाग्छ र???
मन परे हरियो, नपरे रातो
1
0
२० भदौबाट माधव नेपालका साढे सातका दसा सुरु हुनेछन् । ‘ १४ भदौदेखि नै उहाँका लागि राजनीतिक अनिष्टको समय छ, २० गतेबाट त शनि प्रवेश गरेर साढे सातको दसा सुरु हुनेछ,”तर २६ भदौसम्म बचे प्रधानमन्त्रीका रूपमा उहाँको आयु लम्बिनेछ ।’
मन परे हरियो, नपरे रातो
1
0
to all
it is not surprising any. madhav nepal beleives in unseen forces afterall he was brought to this position by unseen forces.
मन परे हरियो, नपरे रातो
0
0
आम नेपाली जनाताहरुको त्यो कालो बीरालो सुदीप लाई बोलाई त्यो बात सफत खुवाऊ नेताहो माकुने लाई ………………………………………………….
मन परे हरियो, नपरे रातो
0
0
haina ho yo ta sarai bhayo mysansar maobadi ko mukha patrika
मन परे हरियो, नपरे रातो
0
0
Sansar kaha pugisakyo yo jamanama pani jyotis sastra ma biswos rakhne haso lagchha.
मन परे हरियो, नपरे रातो
0
0
भारतिय दलाल शाहि नेकपा एमाले लाइ ज्योतिष र अन्धबिस्वासमा बिस्वास गर्नु कुन आस्चर्यको कुरा भयो र ? धिक्कार छन् माले गोरुहरु । नाउं कम्निस्ट राखि राख्न लाज पनि छैन ।
मन परे हरियो, नपरे रातो
0
0
साथी हो मान्छे को आफ्नो आफ्नो आस्था हुन्छ । बिनसित्ती किन टाउको दुखाउनुहुन्छ ??? बिरोध को लागि बिरोद ले कतै लैजादैन । जे कुरा को पनि खेदो खन्ने हामी नेपाली को बानी भाईसक्यो .
हो माधव नेपाल हुनुहुन्न थ्यो प्रधानमन्त्री तर अब निर्बिरोध निर्बचित भाईसकेको गरिमा मये पद को खिल्ली न उडौ होला । हाम्रो बस मा न हुने रहेछ त ।
मन परे हरियो, नपरे रातो
0
0
I dont take it as a big deal. That is his personal belief. Euta mislim le molvi or mullaha ko bata sait heraula. Chrsitian le padari bata. Abba ko hindu kok chora le pandit/ joytish bata herayo , yesma naya nai kura ke bhayo.
Ani ta administrater… afno culture and riti riwaj ko birod garera thulo manchhe xhhai hunnas bhujis. Ta je bhayepani tero mukh nepali/indian jasto ta dekhihalchha.
मन परे हरियो, नपरे रातो
0
0
शेरे ले कालो बोका काट्या थ्यो माकुने ले के काट्ने हो खै ? हुन त लाज पच्या नकचरो माकुने ले प्रधानमन्त्री पदको लागि जनताको नजरमा पहिले नै नाक काटी सक्यो ? अब अरु के नै बाँकी छ र काट्नु है माकुने ? हा हा हा हा
मन परे हरियो, नपरे रातो
0
0
दुई दुई ठाउँ बाट जनताले लात मारेको मान्छे पनि नेपाल को प्रधान मन्त्री हुदो रहेछ । अब तपाईं आँफै बिचार गर्नुस् कि के यो देशमा शन्ती आउला र ???
मन परे हरियो, नपरे रातो
0
0
He makune! timi aafnai bhagya ta gatilo rahenacha desh ko bhagya kasari nirdharan garne???? Baru ek palta Sombar bihanai pashupatiko sudda jalle nuhayara sapath lina janu….!!!! ma pani adko-padko parekalai kam chalaune jyatishi hu…..!!!!
मन परे हरियो, नपरे रातो
0
0
साचो कुरा कति साथीहरुको मन दुख्ला यो देशलाई जोतिशको साइत र चिना टिप हेरेर हैन. नेपाल र नेपाली जनतालाई हेरेर देश हाक्ने मान्छे चाहिएको छ. येस्ता डर छेरुवा र हरुवा ले अर्काले उचालेको भरमा देश हक्दैनन साथी. नेपाल हाक्न जति सक्यो छित्यो नया नेपाल र नेपाली जनता बुझेको आटी मानिस प्रधानमन्त्रिको कुर्सीमा बस्न पुग्छ तेही दिन मात्र देश अगाडी बदन थाल्छा. नेपाली जनताको दुर्भाग्य सपथ पनि अन्लिए प्रभुको दर्शन गर्ने र जोतिश र भाग्य हेर्ने ले डर छेरुवा लाइ कार्यकारी प्रमुख मान्नु परेको छ.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली जनतालाई राजनीति प्रती किन धेरै चासो भएको होला? शायद काम नपाएर होला।
थाहा छ, यही चासो नै नेताहरुको लागि प्रेरणा बनिरहेछ। नेताहरु- डाक्टर, ईन्जिनियर, पाईलट, शिक्षक जस्ता काम लाग्ने बर्गमा पर्दै पर्दैनन। जनतालाई केही दिनुको साटो उल्टै जनतलाई नाङो बनाइदिन्छन्। सेवक हैनन नेताहरु। नेताहरु त पैसा र सक्तीका लागि मरिमेट्नेहरु हुन्। किने दिने तिनिहरुलाई चासो?
हेरौ कती दिन नेपाली जनतालाई भोकै, नाङै अनी पनि, बिजुलीबाट बन्चित गराइराक्छन? साला तोर्पे नेताहरु! थुक्क।
प्यारा जनता साथीहरु, कृपया आफ्नो आफ्नो काममा लागौ, उसै देश बन्छ, नेताहरु बाट सहयोग मिलेन भने, अब सबै नेपालीहरु मिलेर देश बनाउन नेताहरुलाई गलहत्याएर लगाउनु पर्छ, जो आए नि ठिकै छ, काम हुन पर्यो- हैन भने, सबै नेताहरु ले देशको सेवा फोकटमा गर्नु पर्छ। देशको तेत्रो माया रैछ, फ्री मा देश को सेवा गरे कसो होला? पैसा नभये नि नाम त कमाइन्छ!
मन परे हरियो, नपरे रातो
0
0
sapana ji saait ko vor ma nabasnu asaille fasula hosgarnu hola.
मन परे हरियो, नपरे रातो
0
0
saaiit ma satyata chha murkha haru ho !
मन परे हरियो, नपरे रातो
0
0
aba jyotish kop bhasa ma k ta……………. sathi haru ko palo
मन परे हरियो, नपरे रातो
0
0
makune ji,
communist hoina ni sathi haru ho. prachanda ko bhasa ma he is dakshinpanthi, ani baburam ko bhasa ma tesro lingi, janata kpo bhasa ma haruwa square, congress ko bhasa ma bali ko boko, yemale ko bhasa ma timiharu balla khayu akhir hare pani hamrai ta.
मन परे हरियो, नपरे रातो
0
0
madhav kamred aba prachada bro ghaite bagh bhayaka chhan kunai pani bela attack garchan timlai hos gara
मन परे हरियो, नपरे रातो
0
0
pm pani bahun ho jotise pani bahun huna parcha.
मन परे हरियो, नपरे रातो
0
0
माधव कामरेड चिन्ता नलिनुस् । एसो एक दुई वोटा बोका काट्नु पर्छ , दक्चिण काली माताको भाकल गर्नु पर्छ, सब ठीक हुन्छ । बेला बेला मा सुटुक्क सत्यानरयनको पूजा पनि । अनी बरु हजुरले बेलुका बेलुका सुत्नु अगाडि हनुमान चालिसा पाठ गर्ने गर्नु । बल्ल बल्ल पाको प्रधान मन्त्री पद हो , जसरी भा पनि खानै पर्छ । लौ जा ।
मन परे हरियो, नपरे रातो
0
0
Not bad, we hindus trust in astrology too
Good Luck Makune Jee
मन परे हरियो, नपरे रातो
0
0
लाज् पचेपछि जे गरेपनि हुन्छ
लाज् पचाएकैकारन एमालेमा झलनाथ खनाल् हुदा हुदै २ क्षेत्रमा हारेर पनि कस्तो प्रधानमन्त्री बन्ने तिब्र इच्छा भयेको त
अब भौतिकबादि रे अनि ज्योतिश्कोमा धाउने
कहि नभयेको जात्रा हान्दिगाउमा
comments are appreciated
मन परे हरियो, नपरे रातो
0
0
nakkali communist ko khol utreko thiyo feri lok laaz lai dhateko thaha hunu vo janata lai vanera voli nai safath lina thalechhan dekhyo medea ra janata kati jagruk chahn timi varat ko pachhi jun din dekhi lagyo tehi din dekhi saade saat ko dasa suru vaisakeko chha jyotis le vannai pardaina tyo sabai lai thaha vako kura ho.jyotis banera thagna palkeko bahun batho raichha yinlai sade saat ko dasa lagerai hareko manchhe arkaa ko lahai lahai maa pm bane jyotis lai pani madhav nepal mathi biswas rainchha.
मन परे हरियो, नपरे रातो
0
0
bidheshi haru ko pm ho.NEPALI KO HOINA.
मन परे हरियो, नपरे रातो
0
0
Balidan jee, Balidan pani dine ho ki?….
मन परे हरियो, नपरे रातो
0
0
अब साइत् हेर्दै खोला नाला बेचे हुन्छ
साइत् हेर्दै भारतिय सेना भित्र्यए हुन्छ
येस्तै येस्तै साइत् हेर्दै …सबै कुरा
मन परे हरियो, नपरे रातो
0
0
माकुने जि सपथमा जाँदा बिरालोले बाटो काट्ला है बिचार पुर्याउनुश ।।।
मन परे हरियो, नपरे रातो
0
0
good comments
मन परे हरियो, नपरे रातो
0
0
sapaniji le pani sait hererai comment lekjnu bhako ho?
मन परे हरियो, नपरे रातो
0
0
लगन भए मन मा जोश भए पाखुरामा बल भए साईतको सहारा लिनु पर्छ जस्तो मलाई लाग्दैन … जुन लाक्षी सङ्ग यो सब छैन त्यसैलाई नानाभाती को नाटक रच्नु पर्दछ ।
मन परे हरियो, नपरे रातो
0
0
communist ko neta bhayara hola ni saathi haru shaitee herayako
मन परे हरियो, नपरे रातो
0
0
माधव नेपाल लाई सभासद बन्न loop-hole बनाउने आनी आहिले कराउने ?
मन परे हरियो, नपरे रातो
0
0
देस को पियम हुने ब्यक्ति कम्ति मा पनि दिग्रि गरेको हुन पर्ने नियम बनऔनु पर्छ्|मा कु ने ले खालि बि कम मात्र पढेको रे??पास पनि गरेका हुन कि हैन्?
गिरिजा त झन हल्दार भये!
मावोबादि मा बाबुराम बाहेक अरु को कति शिक्षा छ कसैलाइ थाह छैन्?
निस्चित नियम त बनऔनु पर्ने हो|
मन परे हरियो, नपरे रातो
0
0
hahahahaah
मन परे हरियो, नपरे रातो
0
0
i like rajendra coment ha…ha… all duplicate comunist!!!!
मन परे हरियो, नपरे रातो
0
0
hi pyasi bro. , tyodasale tapailai pani sorera laijala …hos garnuhos…
मन परे हरियो, नपरे रातो
0
0
HANUMAN JASTO KO PANI नाक काटी सक्यो ? हा हा हा हा
मन परे हरियो, नपरे रातो
0
0