मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    प्रधानमन्त्री माधव नेपालले लिएको शपथ मिलेन


    ज्योतिषको सल्लाह अनुसार मंगलबार शपथ ग्रहण गर्ने कार्यक्रम मिलाएको भए पनि आइतबार बिहानका पत्रपत्रिकाले त्यसको खुलासा गरेपछि उनको पार्टीभित्रैबाट आलोचना भएको थियो। त्यसैले उनी सोमबार नै शपथ लिन राजी भएका थिए। त्यस अनुसार सोमबार बिहान ११ बजेर ५ मिनेट जाँदा उनले शपथ लिन त लिए, तर उनको शपथ मिलेको छैन। शपथ परम्परागत रुपमा ईश्वरको नाममा लिइन्छ। नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले ‘ईश्वर’ नमान्ने हुनाले त्यो शब्दको ठाउँमा ‘देश र जनताको नाममा’ शब्द प्रयोग गर्ने गर्छन्। माओवादीहरुले पनि त्यसै गरेका थिए। तर माधव नेपालले आज गरेको शपथमा ईश्वर, देश र जनता कसैको नाम लिइएको छैन। त्यसैले वास्तवमा यो शपथ पूर्ण भएको छैन। साइत मै शपथ लिनका लागि उनले यो सब गरेका त हैनन् भन्ने प्रश्न पनि केहीले उठाएका छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाको पनि पहिलो पटक गरिएको शपथ नमिलेपछि पुनः शपथ गराइएको थियो।

    माधव नेपालले शपथमा के भनेका थिए त ? हेर्नुस् भित्र-

    म माधवकुमार नेपाल
    मुलुक र जनताप्रति
    पूर्ण वफादार रही
    सत्य निष्ठापूर्वक
    प्रतीज्ञा गर्छु
    कि
    नेपाल कि
    नेपालको राजकीय सता
    र सार्वभौम सत्ता
    नेपाली जनतामा
    रहेको
    नेपालको अनतरिम संविधान
    २०६३
    प्रति पूर्ण वफादार रहँदै
    प्रधानमन्त्री पदको
    कामकाज
    प्रचलित कानुनको
    अधिनमा रही
    मुलुक र जनताको
    सोझो चिताइ
    कसैको डर नमानी
    पक्षपात नगरी
    पूर्वाग्रह
    वा
    खराब भावना
    नलिई
    इमान्दारिताका साथ
    गर्नेछु

    आफ्नो कर्तव्यको
    पालनाको सिलसिलामा
    आफूलाई
    जानकारीमा आएको कुरा
    म पदमा बहाल रहँदा
    वा
    नरहँदा
    जुनसुकै अवस्थामा
    पनि
    कानुनको पालना
    गर्दा
    बाहेक
    अरु अवस्थामा
    कुनै किसिमबाट
    पनि
    प्रकट
    वा
    संकेत गर्नेछैन

    जुन ठाउँमा उनले कि कि दोहोर्‍याएका छन्, त्यहाँ उनले कि

    ईश्वरको नाममा शपथ लिन्छु कि
    वा
    देश र जनताको नाममा शपथ लिन्छु कि

    हुनुपर्थ्यो। माधव नेपालको शपथमा शपथ लिन्छु भन्ने शब्द नै परेको छैन। के अब यो शपथ सच्चिएला त ? हेर्न बाँकी नै छ।

    हेर्नुस् भिडियोमा उनको शपथ कस्तो थियो-

    यसअघि पनि प्रधानमन्त्री माधवकुमार नेपाल आमाको किरिया नबसेको भन्दै विवाद उठाउने प्रयास भएका थिए। संविधान सभाको चुनाव अगाडि उनले किरिया बस्ने प्रथालाई पाखण्डी भनेर एउटा टिभी कार्यक्रममा बोलेको कुरा मतदाताहरुमाझ निकै चर्चाको विषय बनेको थियो। हेर्नुस् सो भिडियो यहाँ क्लिक गरेर।

    No related posts.

    No comments yet to प्रधानमन्त्री माधव नेपालले लिएको शपथ मिलेन

    • Raju

      माधब नेपाल चुनाब हारेको नेता हो हारेको नेता ले सपत खाए पनि नखाएपनि के मतलब छ र तर पनि माकुने को सपना चै पुरा भयो मकुने ले देश को लागि चै केहि पनि गरदैन किन भने माकुने पैसा कमाउछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bipana maharjan

      कुकुर तल परे पनि क्वाँ क्वाँ, माथि परे पनिइ क्वाँ क्वाँ !! भनेको यही हो। आफ्नै गाउँ ठाउँ, निर्वाचन क्षेत्र, पार्टी अधिवेसन आदि जताततै हारेका, जनता र आफ्नै पार्टीमा तिरस्कृत माकुने कुन मुखले प्रधानमन्त्री बन्न सकेका हुन? लाज शरम नभएका नकच्चरा ! अज्ज उनै हरुवा जनतालाइ निर्देश र उपदेश् दिने!! छि: छि: कति घीन लाग्दो छ -सूद-कटवाल्-एमाले-काँग्रेस्-फोरम गठवन्धन ।
      गणतन्त्र, प्रजातन्त्र को खिल्लि उडाउन कति सिपालु हुन ए , यी पीँध नभएका घैटाहरु।। यिनले नेपाल बनाउने? छेपाराले घ्याम्पा उचाल्ने बकवास ! ! !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahadev nepal la ishwor ko nam na leyara krantikare hu bhane khoja ko hola teme ta kamunest ko nam ma kalanka ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishor

      nepal ko rajakiya bhanna le k bujhinchha ? k rambaran yadav raja ta hoina ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sobit

      he is the 1st joker prime minister of nepal.
      welcome joker make more laugh of our country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birsingh

      उनले देस र जनताको नाममा सपथ लिने कुरा नै भएन किनभने जनताले उनलाइ प्रधानमन्तरी बनाइकै होइन, रह्यो इश्ररको नाममा पार्टी पंक्तिको बिरोध हुने हुँहा बोलेलन तर बास्तविक सपत उनले बिदेसी प्रभुहरुको नाममा खाए जुन बाहिर सुनिएन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh gurung

      makune le ishwor ko naam, janata ko naam ma sapath kina lene? naya nepal banauna na ta uslai janatale, na ta ishwor le pathayeko ho. ki kaso?

      baru, mera nepal mahan, rajes sud ki jay, jiraja ko lalsalam bhanne jasta words use gare oath 100% pura huni thiyo hola jasto lagcha malai.

      anyway, janata ko naya nepal ko sapana madav nepal le afailai paribartan garera dekhaune pheri uslai auta sunaulo awasar payekoo cha.

      lets wait and see……future is ahead…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashru

      yo madhab nepal le jantako naam ta kasari lelan ta hau? uslai ta jantale pathayeko bhaye po linchhan ta. tehi ho india ko naam liyeka holan ani rakesh sud ko naam liyeka holan? haina malai ta achamma lagchha ba nepalma yasto pani rajniti huna thalisakyo ni. jaslai jantale nai ruchayeka chhainan tehi manchhe pm. partyle chhanyo partyle samarthan pani payo tara aru jiteka sabhasad haru pani ta thiye ni yo rajnitige haru k bhako hola hai?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै के भन्ने, माथि नै थुप्रै कमेन्टहरु आइसकेका छन् । उनले शफत इश्वरकै नाममा खानुपर्ने थियो कि त देश र जनताको नाममा खानुपर्ने थियो । बाहिर जे भने पनि हाम्रो आत्माले अलिकति नैतिकताको डर मानेको हुन्छ, त्यो नैतिकता भनेको मानिसको अपरिहार्य गुण नै हो । हुन त नेताको नीति + इक कहाँ देखिन्छ र । नेपाली नेताहरुले शफत खाएको देख्दा हामीलाई नै रिस उठ्छ र नसुहाएको प्रष्ठ ज्ञान हुन्छ भने बिदेशी कुटनीतिकहरुले नेपालको (देश) बारेमा के सोच्लान, लाज पचेका नैतिकहिन नेताहरुलाई समातेर झेल हालिदिनु पर्ने क्या!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • napaune le ke payo bokra samet chapayo bhaneko yahi ho, ko kaso?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रतिज्ञा रहेछ नि त ! भिष्म प्रतिज्ञा गर्या होला नि माकुने ले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो मिडीयो मा भने को छ सर्ब प्रथम गणतन्त्र नेपाल को प्रधानमत्री ज्यु बाट नब न्युक्त प्रध्न्मन्त्री ज्यु लाई सफत ग्रहन गर्दै हुनुह्न्छ भनेको छ के राम बारान यदव पनि प्रधानमन्त्री हो कि उदघोसक ले गल्ती बोलेको हो यदव प्रधानमन्त्री हो भने मादव नेपाल लाई किन प्रधानमन्त्री बानायको? एउटा देश म २ जाना प्रधानमन्त्री हुन्छ? कि यो नयाँ नियम हो?हुन त नेपाल म जे गरे पनि हुन्छ जनताले हरायको हरु नै अहिले हिरो भयको छ के गर्नु मादव नेपाल जस्तो लाई त प्रधानमन्त्री बानायको छ के गर्नु हामी जनताले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो मिडीयो मा भने को छ सर्ब प्रथम गणतन्त्र नेपाल को प्रधानमत्री ज्यु बाट नब न्युक्त प्रध्न्मन्त्री ज्यु लाई गर्दै हुनुह्न्छ भनेको छ के राम बारान यदव पनि प्रधानमन्त्री हो कि उदघोसक ले गल्ती बोलेको हो यदव प्रधानमन्त्री हो भने मादव नेपाल लाई किन प्रधानमन्त्री बानायको एउटा देश म २ जाना प्रधानमन्त्री हुन्छ कि यो नयाँ नियम हो?हुन त नेपाल म जे गरे पनि हुन्छ जनता हरायको हरु नै अहिले हिरो भयको छ के गर्नु मादव नेपाल जस्तो लाई त प्रधानमन्त्री बानायको छ के गर्नु हामी जनताले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo vedio ma ta ganatantra nepal ko pratham pradhanmantri le nava niukta pradhanmatri lai safat grahan gardai hunuhunchha bhaneko chha ram baran yadav pani pradhanmantri ho ki ke hopradhanmatri ho bhane kina rastapati bhaneko ho ??????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hey

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Despremi

      vutra ko barak ombama sanga dajeko yo paaji lai….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ChandraSurya

      Iswor ko naam ra janata ko naam ma kasam khayekale k nai lachare ka chhan ra. kasam khanu bhanda kasam nakhanu mai besh chha. kamse kam jhutho ta baidaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tej

      mahdab nepal le k sarkar chalauni ho arkako kura sunile

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शपथ लिंदा पक्षपात नगरी पूर्वाग्रह गर्दिन भन्ने अनि चुनाव मा हरेक लाई छानी छानी मंत्री बनौदै जाने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • spandan

      हैन के बिधी खोइरो खनेको माधव नेपाल को ।। अब सबै जना (प्रभु, गिरिजा) मिलेर बनाइ दिये के गर्नु ।। बल्ल बल्ल पाएको छाडम् भने पनि लोभ लाग्छ।। खाम भने सबै ले किच किच गर्ने ।। हेरेर मर्नु भन्दा त छेरेर मर्नु जाती भनेर खाइ हालेको होला माधव ले ।

      धेरै थरिका हरु मन्त्री भये प्रधान मन्त्री भये बिगत मा ।। कसैले केइ लछार्न सकेन ।। के था माकुने ले केइ लछार्ने पो हो कि !! हेरौ न केइ दिन् (गिरिजा, प्रचन्ड, झल्लु, यादव हरुले ले खुट्टा तानेन भने )। जो भये नि टिकी राखेर संबिधान बनाये हुने हो ।। तर भबिश्य देखिदैन ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Yo Gaijatra jasto cha ne…swath bhate Neta haru…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pankaj usa

      kahi navako jatra nepalma sayad obama ko copy gareko hola

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gokarna

      जसको नाममाँ सफद खानु पर्ने हो उसको नाममाँ मन मनमाँ खाए भईहाल्यो नि / नेपाली कांग्रेस जस्तो सच्चा देश भक्त (भारत प्रति) पार्टीले छानेको ब्यक्ति र एमालेको देशभक्त नेता ओली जस्तोले बल गरेर भएको प्रधान मंत्री पो त /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      बादरको पुच्छर लौरो न हतियार| भाइरस ले मति भर्स्ट भएका नेताले के सोच्न सक्छन र कुन ठाउमा के बोल्ने त्यों नै थाहा छैन यस्ता वाइरस ले देश खाइसके शान्तिको देश नेपाल आमाको बदनाम गरिसके अब तेस्ता वाइरस ले के नेपाल र नेपाली जनताको हित गर्छन ?? मति भर्स्ट नेता थूऊऊऊऊऊऊऊउ |तिमीहरूले गर्दा आज बिदेशमा बस्नु परेको छ लाखौं नेपलीहरूले |
      राज कुमार कार्की
      कुवैत

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      बादरको पुच्छर लौरो न हतियार| भाइरस ले मति भर्स्ट भएका नेताले के सोच्न सक्छन र कुन ठाउमा के बोल्ने त्यों नै थाहा छैन यस्ता वाइरस ले देश खाइसके शान्तिको देश नेपाल आमाको बदनाम गरिसके अब तेस्ता वाइरस ले के नेपाल र नेपाली जनताको हित गर्छन ?? मति भर्स्ट नेता थूऊऊऊऊऊऊऊउ |तिमीहरूले गर्दा आज बिदेशमा बस्नु परेको छ लाखौं नेपलीहरूले |
      राज कुमार कार्की
      कुवैत

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      ” बल्ल बल्ल केरा पाएको बोक्रा संगै खाको ” भने जस्तो बल्ल बल्ल प्रम भएको माकुने अत्तालिएको ………….
      नामै माधव कुमार नेपाल, उसको नामको पछाडी नेपाल छ किन लिनु पर्यो नेपाल र नेपालीको नाम शपद लिदा??? चुनाव जितेर आये पो लिन्छ यस्तो सब्द./ संसारमा नभएको कांड नेपालमा नेपाल ले देखायो प्रम बनेर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan Khanal

      **What an irony- you hate somebody and you want that s/he does good for you.**

      Dear all,

      Let’s learn to respect the democratic exercise in country. Let’s respect leaders so you respect country. Well, I know I do not like MKN personally, but, I should respect him as a honorable PM of my country. For me, he is most important person for our country at the moment than Manamohan Singh, Indian Primer. Common guys, let’s have common sense to respect our politics. At the end, whatever we say, the leaders, the systems behaves differently as it has different power games. But, you all are also aware that you would do nothing different than them once you are inside the game. So, try to think ‘what you have done so far, and how would you do?’ than just a blame game. Try to show sometimes the finger to yourselves also. What we observe today is the positive development and exercise in Nepalese democracy, we must appreciate that. We could see that Maoist leadership in the government has to kneed down because they were not complying to democratic norms. What Nepalese people expect is any radical change from night to day- but we should wait and see first, grow first and deserve it first. I am sure, the day will come where peace will be reinstated and Nepal will exit from rulelessness.

      What the home will be where there is no respect of a household head, what the country would be where there is no respects of the leaders. It’s about our attitude. What an irony- you hate somebody and you want that he does good for you. I can laugh at it. If I were attached to any political party, it should be natural that I do not like Prachanda, I hate MKN, or I hate Girija. But as a common citizen, I do understand their limitations, and I have no problems with few hassles in political process (which happens anywhere in the world, including USA and Europe).

      Let’s hope for the best- let’s respect our politicians- let’s respect our country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman subedi

      एस्ता नाटकिलाई कहा बाट टिपेर ल्यायो यार कांग्रेस र भारतले दुनिया हसौनलाई . न यिनी जनताको प्रधानमंत्री हुन न यिनी कम्मुइनिस्ट नै हुन तर यिनलाई जनता झुक्याउनु छ तेसैले इश्वोरको नाममाँ सफत खायेनन नत जनाताकै नाममाँ सफत खाए यिनले पक्कै भारतको र सुद्को नाममाँ सफत खाएको हुनु पर्छ किनकी यिनी बिचमा अड्केका छन त्यों बेला पक्कै सूदको नाम लिए यिनले सूद को कुकुर न पर्यो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sila

      dheri hawadari kura matrai nagarau, kaam kasari garchan tyo hyarau, maobadi lai sametna saknu parcha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shivapuri

      makunejile “SUD RA INTIAKO NAMMA” bhanne bichaar thiyo hola, tara safadsangai jutta khana parne ho bhanera bichar puryauna lageko hola. buddihi bhaye po ramro kam garne ta. herhos na “KAMKURO YEKAATIRA KUMLO BOKI THIMITIRA” bhane jastai kati mahattopurna kam chhan UML lai ahile nai chataro paryo “GANATANTRA STAMBHA” nirman garne decision garne.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purbeli

      माधबप्रधानामंत्री भैहाले कसैले आफ्नै टाउको फुटाये पनि केहि हुने वाला छैन जब सम्म अबिस्वास को कारण सत्ता बाट हटाउदैनन . कुरो सपत को त्यों फेरी लिए पनि हुन्छ . मलाई यो सर्कार एक पटक भारत को चन्द्र शेखर को सर्कार जस्तो लग्छा जुन करिब ३ महीना चलेको थियो . जुनदिन भ्रस्ट कांग्रेसःले बिस्वास छैन भन्छ तेहि दिन यो सरकार तास को घर जस्तै ढल्छ एस्मा २ मत नहोला. जे भये पनि कांग्रेसःले एमाले लाइ थान्नामा सुतायो . १०० दिन चले धन्न हुन्थियो बाबा . सारा नेपाली लाई चेतना भया:
      उही पुर्बेली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DB malla (USA) la

      DES ra JANTAKO lagi ma kam garne 6u bane GITA (hindu book) samate pug6. ra ”GAYATTRE MANTRA’ BANE HUN6.south afrika ko RASTAPATI (zuma) le gayattree mantrama kasam liyeka hun.kaha gayo hamro pahichan………? thukk timiharulai dhiKkar6……..JAIHOS

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil europe

      NEPAL RA NEPALI JANTA KO HIT GARE BHANE MADHAB KUMAR NEPAL LAI SABAIKO SAHAYOG HUNECHHA NC ra indiako gulam garema hosiyar ani subhakamana safaltako

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शान्तिप्रेमी

      माधव नेपालले ‘प्रभु’को नाममा पो सपथ लिएछन् त !

      माधव नेपालले सपथ लिँदा इश्वरको नाममा भन्नुपर्ने ठाउँमा कि नेपाल कि भनेछन् । ‘नेपाल कि’ शब्द सुन्दा त हिन्दी जस्तो लाग्छ । अनि त्यसो भन्दा वीचमा उनी रोकिएका पनि छन् । अनि रोकिएको समयमा भने मनमनै उनले ‘राकेश सुद उर्फ भारतीय प्रभुको नाममा’ भनेको हुनुपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • HARI

      ति जमाना गए यी जनमा आए, जित्नेका गए हार्नेका दिन पलाए ! बरु जित्नेलेपनि बुझ्नु पर्यो-अब नेपालमा सत्ता चलाउन जनता हैन, छिमेकी रिझाउने बेला भएको छ ।
      एक ठाउंबाट चुनाव हार्ने बामदेव गौतमलाई उप-प्रधानमन्त्री बनाउन मिल्छ भने दुइ दुइ ठाउबाट हार्ने माधव नेपालले प्रधानमन्त्री पाउनु त उनको नैर्सर्गिक अधिकार नै हो नि गांठे !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • toran

      k nai gatilo kam garnu chha ra khanthe ni sapath, ko sanga uttardayi chha ra khanu sapath pani yaha sapathko value nai k chha ra mukhma ram ram bagalima chhura na ho, je sapath khae pani yi so called neta jati fata ra bakamfuse yo duniya ma ko nai chha ra.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • badri

      madhav nepal is unpaular and weightless man.
      he can do nothing for nepalese people as we
      know that.
      i just want to say that he is not lagal priminister
      in nepal. somebody made him bali ko boko.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Balram

      2 2 thau bata hareko manchhe PM re aba chai nepal ma kali lage jasto chha bababababa hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Neupane

      yesto garnus kamred girija babuko nam liyera sapath linus.
      sarkar tik6. bhagwanko ta linu bhayena aba dhilai bhayeni girija babu ko nam liye hun6.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madav Nepal is old but in politics he is gold.I think he would do for the betterment of the country and the people.Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gemmi

      Things have been lax after the maoists came to power. It was started by Matrika yadav, then taken to new heights by Paramananda jha. Then prachanda coined different words for replacing ‘God’. And now MKN simply dropped the words without replacement. The oath administer saying one thing and the person simply replacing them by other words is an utter ridicule of the oath taking procedure. Any changes to be made must be made in advance in consensus and the President’s copy should carry the same wordings. Or otherwise, the president can just initiate by speaking the first word of the paragraph.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • HARI

      बिदेशीको मतियार लौरो न हतियार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samaya

      जनता र देश भन्दा इश्वोर ठुलो भएको ले इश्वोर को नामे माँ लिनु परछ Both Nepal and people are the creation of god.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • HARI

      JANATALE BANAKA HUN RA JANATA KO NAME MA LINE ??? JANATALE TA 2/2 THAU BATA HARAIDI HALE NI. PRAVU KO NAME MA BHANNA KHOJEKA THIYE SAKENAN BHOLI BATA FERI TYRE BALCHHA BHANERA .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Keshab Rupakheti

      माकुने हेर्दा हेर्दै प्रधानमंत्री पो भयो त. खाप्परमा त लेखेर नै लेरा रैछ नि.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lypache

      यस्तै हो , नयाँ जोगीले धेरै खरानी घस्छ भने जस्तो हो । ओबामाले बाइबल छोयर खादा हुने , हाम्रोहरु भने इश्वर को नाम लिदा नै मरिने जस्तो गरेर ढोङ्ग रचेका मात्र हुन ।

      अब माकुने कम्युनिष्ट भयो इश्वर को नाममा लिने कुरै भएन अनी फेरी जनताले हराको भएर जनताको नाममा किन लिने भनेर कसैको नाममा नलिएको होला नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dilshant

      माधव कुमार नेपाल लाई आँफै विश्वाश नगरेकोले एस्तो हुन गएको हो। उन्लाई बिहारी जनताले खुशीयाली मनाएको समाचार आइसकेको छ। न आवस पनि कसरी ? आफ्नो गाउँमा जन्मेको बबुरोले नेपाल हांकेको देख्दा खुशी हुनु स्वाभाबिक हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • desbhakta

      baru ishor ko satta india bhane ko bhaye thik hunthiyo hola.. yo MA-KU-NE le.. india ko matiyar .. LENDUP DORJE..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • parbate

      माधव नेपाल ले जनताको नाममा सपथ खाएनन भन्ने कुरो आयो उनले भुत्राको जनताको नाममा सपथ खाने त? उनलाई जनताले प्रधानमन्त्री बनाएका हुन् र अर्थात् जनताले जिताएर पठाएका हुन् र. जनता ले उनलाई तिमि राजाको पाउमा दाम राख्ने , सरकार प्रधानमन्त्रि बनाइ पाउँ भनि दरवारमा बिन्ति पत्र चढाउने अनि ज्ञानेन्द्रको कदमलाई प्रतिगमन सचियो भनेर सरकारमा जाने ले नया नेपाल बनाउन सक्दैनौ भनेर हराएका हुन नि. उनलाई प्रधानमन्त्री बनाएको भारत, गिरिजा र रुक्मगाद ले बनाएका हुन् तेसैले उनीहरु सबैलाई हिजो नै भेटि दण्डवत गरि अग्रिम सपथ खैहाले नि आज को सपथ त देखाउने दात मात्र जस्तै हो. माइ संसार कति साथीहरुलाई माधव नेपाल ले जनताको नाम बाट सपथ खैदेलन भनी तेत्रो आस रहेछ . साथी हरु तपाई जस्ता जनताको आस सुन्ने भनेर उ प्रधानमन्त्री बनेका होइनन उनलाई जसले बनाएको हो तेसै गर्छन. सबलाई चेतना भया !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puja limbu

      jhuto sapath khanu dhoka ho madhap nepal boka ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar@KTM

      कम्युनिष्ट भएर ईश्वरको नाममा शपथ लिएन रे लौ अनि जनताले चुनावमा नजिताएको कारण नेपाली जनताको नाममा पनि लिएन रे त्यो पनि ठीकै छ तर नेपाल देशको नाममा त लिन के अप्ठ्यारो थियो ? बुझ्न गाह्रो भयो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • neerose

      नेपाली ईतिहासकै जोकर प्रधान मन्त्री,माधव नेपाल हरुवा प्रधान मन्त्रिले आफ्नो मंत्री मन्डल मा सदस्य बनाउन कुनै चुनाव जितेको सभासद पायन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bj

      saab wai yaat ho, bhagwaan na manney rey? Then jyotish manney? freaks….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Okhaldunge

      लाज सरम पचेको कुलंगार हरुवा मकुने प्रधानमंत्री र जिउदै बिधुवा भएकी भ्रष्ट हरुवा सुजाता उपप्रधान मंत्री बनाउने कुलंगार राजनीतिक दलहरु तिमीहरूले देशको नागरिक को अधिकार हनन गरेर जे गरे जसो गरे पनि हुन्छ भने देशमा निर्वाचन गर्नु को औचित्य नै के रह्यो, देशको नागरिक ले किन भोट दिन पर्यो,तिमीहरुको यस्तै अनैतिक कार्य र भ्रष्ट मनस्थिति ले देशमा आएको प्रजातंत्र भल्खाँडोमा जाकियो,अबको दिनको यो ज्यादत्ती ले राष्ट्र र राष्ट्रीयता नै भल्खाँडोमा डुबाउने भयौ हैन ! थुक्का यी लाज सरम पचेका चोरहरुको पछि लाग्ने अन्धोहरू,तिमिहरुलाई थाहा छ,यिनै चोरहरुको जमातले निरंकुश शाही शासन को उपाधि पाए शाह बंश ले,यिनै चोरहरुको जमातले माओबादी जन्माए,यिनै चोरहरुको जमातले तमालोप,सद्भावना,फोरम,आदि ईत्यादी जन्माए,धान खाने मुसो चोट पाउने भ्यागुतो,भई रहेको छ देशमा,निरंकुश शासंमा,प्रजातंत्रमा,लोकतन्त्रको नाममा,चोर,डांका,भ्रष्टहरुले मोज गरी राखेका छन, गरीव निर्धा दूब्लो जति मरी र मारी राख्या छन,ठाट बाठ चोर डांका र भ्रष्ट,सीधा साधा गरीव निमुखा जति लाई बूट लाठी गोलीले नस्ट,कस्तो गजवको प्रजातान्त्रिक समाजबाद ,कस्तो गजवको बहुदलीय जनाबाद,कस्तो गजवको लोकतान्त्रिक गणतंत्र,देशको नागरिकहरु नै सब तितर बितर पारेर बनाएको छ अलपत्र,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunil, KTM

      एउटा कटु पाखण्डको नमुना आज सामुन्ने आएको छ। प्रधानमन्त्रीले शपथ लिंदा ईश्वरको शब्द उच्चारण गरेन छ तर उहि नेपाल ज्योतिषिको सल्लाहले शुभ तिथि मितिमा शपथ खाए र वास्तुको अनुसार कोठा सजाए। के यो पाखण्दपनको हद भएन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh gautam

      hawa man6e hawa comment.yasto hawa kura pani lekhne

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • parbate

      गौतम जी
      तपाई म सग किन रिसाउनु हुन्छ. मैले कमेन्ट मा लेखेको कुरा गलत हो? माधव नेपाल तपाईका आफ्ना मान्छे परे होलान वा इस्ट परे होलान वा उनको पर्भुबाद सग तपाइको सिनो होला तेस्मा मेरो केहि भन्नु छैन. तर तपाई र तपाइँ जस्ता हरुले जति भने पनि र जतिकरया पनि माधव नेपाल जनता बाट चुनिया का हुन् वा उनले ज्ञानेन्द्रलाई दाम राखेर ढोगेका होइनन भनेर कसैले भन्न सक्छ. साथि हिम्मत भए रचनात्मक कमेन्ट लेख्नुहोस अरुलाई हावा भनेर आफु हावा नबन्नु होला.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • परिक्षित ज्ञवाली

      बर्तमान परपक्ष मा म पर्वते जी को कुरा मा पुर्ण समर्थन गर्दछु. त्यसैले म अब भंचु म के भंचु भने हाम्रा माधव जी भद्र होलान्, आलोचना सहन सक्न होलान माने उन को अगाडी त्यही प्रधानमंत्री को कुर्सी घुमीराखेको थियो माने त्यसैले उनले राजा को पाउ मा दाम चढाएका हुन, दाम चढाएर पनि काम नबने पछि मने उन ले राजा को नजर मा परि हालिंछ कि भनी दरवार मा प्रधानमंत्री बनि पाम भनेर निवेदन दर्ता पनि गराएका नै हुन . त्यसपछि उनको पार्टी माने तत्कालीन सरकार मा सहभागी पनि भएकै हुन र प्रतिगमन आधा सच्चियो भनेर पनि भनेकै हुन किन सच्चियो त प्रतिगमन त्यो पनि आधा ? प्रतिगमन त प्रतिगमन नै हुंछ कि त त्यो पुरा सच्चिंछ कि त सच्चिदै सच्चिदैन माने यो अर्थ मा उन को बिचार मा आधा सच्चिएको हुन पर्छ कि त्यो सरकार मा एमाले सहभागी हुन पायो त्यसैले प्रतिगमन आधा मात्र सच्चियो तर माधवकुमार नेपाल नै प्रधानमंत्री नियुक्त भैदिएको भए शायद पुरै सच्चिंथ्यो होला होइन त ?
      त्यस पछि के के भयो के के भयो अनि आन्दोलन भयो अनि महाराज गंज दरवार का राजा भाले भए र उनको नेतृत्व मा सरकार भयो निकै आलटाल पछि सम्बिधान सभा को चुनाव पनि भयो , त्यस पछि जनता ले भने के भने त भन्दा माधव नेपाल त दहि चिउरे हो यता पनि ठिक्क उता पनि ठिक्क त्यसैले यसलाइ निर्वाचन म घोक्रेठ्याक लगाउन पर्छ अनि लगाइदिए पनि दुइ दुइ ठाउ बाट पराजित भए तै पनि तिन को तालु मा बिकासे आलु फलेको रहेछ प्रधानमंत्री पनि भैछाडे . माने अब उनी भाले भए अब जनता ले भाले बनाको भए पो जनता को नाम मा शपथ लिनु अब जनता ले नबनाए पछि देश ले बनाउने कुरै भएन किनकि जनता बिनाको देश को त कल्पना पनि हुदैन भने पछि अब भाले बास्न त पर्यो, कस्को नाम मा बास्ने ? जनता को नाम मा बासौ जनता ले बिश्वास गर्दैनन्, पार्टीको निती जे जस्तो भए पनि पार्टीको नाम मा कम्युनिष्ट भन्ने शव्द झुडिएको छ र सबैलाइ थाह भएको कुरा हो कम्युनिष्ट हरु इश्वर मान्दैनन तै पनि इश्वर को नाम मा शपथ किन लि ने बिचरा ले ? त्यो इश्वर भन्दा पहिला त महासचिव उनि नै थिए आफु भन्दा जुनियर को पनि शपथ लिंछ ? अब सुन्नुस है त ? सबै तिगडम लगाएर भाले भैसके पछि के गर्ने त जनता को नाम लिउ जनता ले पत्याउंन्न इश्वर संग कुरानै मिल्दैन अब कस्को नाम बाकी रह्यो त ? प्रभु को ? बिचरा प्रभु चौधरी ले त कसैको केहि बिगारेको छैन माकुने को प्रतिद्व्न्दी पनि होइन कुन दुलो मा छ त्यो पनि थाह छैन त्यसैले उनले प्रभु को नाम मनमनै भने होलान यस्मा हामी नेपाली जनतालाइ के को टाउको दुखाइ, जनताले चुनेर “तिमी प्रधानमंत्री बने” भनेर पठाको हो र उन लाइ? आफुले नपठाउने अनि बिचरा ले जनताको नाम लिएन भनेर के गाली गरीराखेको ? अनि गौतम जी तपाइ बिचरा पर्वते जी संग किन रिसाको माने उहाले त जे हो त्यही त लेख्नु भाको छ होइन र ?
      त्यसैले म भंचु म के भंचु भने प्रभु को आशिर्वाद ले बनेको प्रधानमंत्री ले प्रभु कै नाम मा शपथ लिनु पर्च जनता को प्रधानमंत्री ले जनता र देश को नाम मा शपथ लिनु पर्च नुन को सोझो गर्नु परेन ? त्यसैले माधब बाबु तपाइ ले जे गर्नु भयो ठिक गर्नु भयो अब नुन को गन तिर्नु पर्च ? प्रभु लाइ खुशीपार्नु पर्च सकेसम्म चडो नेपाल लाइ सिक्कीम बनाउन पर्च ? चाडै गर्नुस बरु फेरी जनता को प्रधानमंत्री आयो भने के हो को हो ? प्वाक्क मुखा हानु जस्तो होइन त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • You are also blaming man…!!!You cann’t assume this as democratic exersise. This situation wouldn’t be invited if you so called democrate should understand the democratic norms in a right way

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • spandan

      usko laagi ishwor ra india ta eutai hunu parne ho .. duitai e bata uthne ani usaiko bhagwan annadata prabhu pani ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      भोजपुरे नानी तिम्रो नाम पनि मन्त्रिमन्डल को लिस्ट मा बिना बिभागीय मन्त्री पदमा निर्बिरोध छानिनु भएको छ भन्ने हुइया ले पत्ता लगाएको छ।
      उही साधुराम सुकुमबासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kahan Janata ko apar vote le jiter aayeko, kahan Janata le 2 thau’ma LOPPA khwayeko?
      Kahan Raja Bhoj Kahan ko Gangu Teli? ki kaso, Prachandaji?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • क्षितीज

      हरे कुमार जी कती कुरा नबुझेको हो तपाइले ?
      जनता नै नभाको पनि देश हुंछ ? जहा जनता छैनन त्यो के देश नि अनि जनता ले नजिताए पछि देश ले जिताएन माकुने लाइ नपत्याको देश को नाम मा माकुने ले किन शपथ खाने ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash tuladhar

      KUMARJEE, माधव कुमार नेपाल KO THAR NAI नेपाल BHAYEKO LE
      देश KO नाम NALIYEKO HOKI?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kahan Janata ko apar vote le jiter aayeko, kahan Janata le 2 thau’ma LOPPA khwayeko?
      Kahan Raja Bhoj Kahan ko Gangu Teli? ki kaso, Jhalanathji?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash tuladhar

      परिक्षित ज्ञवाली JEE,GOOD JOB & VERY GOOD COMMENTS.
      I APPRECIATE THESE COMMENTS,
      “सबैलाइ थाह भएको कुरा हो कम्युनिष्ट हरु इश्वर मान्दैनन तै पनि इश्वर को नाम मा शपथ किन लि ने बिचरा ले ? त्यो इश्वर भन्दा पहिला त महासचिव उनि नै थिए आफु भन्दा जुनियर को पनि शपथ लिंछ “?
      IT MEANS इश्वर POKHREL(NOW GENERAL SECRETARY,UML)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साधुराम सुकुमबासी जी के को बिनाबिभागीय मंत्रिमंडल को लिस्ट मा नि
      म त निकट भविष्य मै ग्रिह्र मंत्री पद मा छानिदै छू नि थाहा छिन की क्याहो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker