
भारतीय मूलका प्रधानमन्त्री भइहाले, अब भविष्यमा अफ्रिकी मूलका पनि होलान् कि ! डिजिटल चलाखीः कलमबीर_घोताने
यसअघि राजु पन्थीका नाममा इमेलमा यो फोटो आएको थियो। सर्जकको नाम गलत पर्न गएकोमा क्षमा।
No related posts.
|
|||
भविष्यमा यस्तो पनि होला कि !
No related posts. No comments yet to भविष्यमा यस्तो पनि होला कि ! |
|||
|
Copyright © 2012 Mysansar - Most Rights Reserved. |
|||
mane yaar.
kalakaarita ko uchhatam namuna.
very creative.
I salut you.
मन परे हरियो, नपरे रातो
0
0
It has taken so much fancy in our national attire to Obama thanks nice creation GHOTALE
मन परे हरियो, नपरे रातो
1
0
Nice creation……………….
मन परे हरियो, नपरे रातो
0
0
@ Hari Gopal: This photo was posted in my blog as a part of my creative ideas on my thoughts & ideas. Although my blog which is under Creative Commons License, this photo was copied, cropped out (frame & my signature) & was mailed to MySansar.com I wanted to create a watermark in the picture then but since it won’t look good, I decided to put my signature which was cropped out before mailing here to MySansar by someone named Raju Panthi.
I don’t know why some people act so, but I am happy that finally I got my credit. And I hope in future, people won’t do such kind of act.
मन परे हरियो, नपरे रातो
0
0
आफुले गरेको काममा अरुको नाम देख्दा एकदमै नराम्रो लागेको थियो! अहिले भने यो त्रुटि सुधारिदिनु भएकोमा सालोक्यजीलाई धन्यवाद!
र आगामी दिनहरुमा कसैको सिर्जनात्मक कामको राम्रोसँग कदर होस् भन्ने विश्वासको साथ साथै यो मेरो काम हो भनेर यहाँँ सच्च्याइ दिनको लागि आवाज उठाइदिनु भएकोमा सम्पूर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद!
मन परे हरियो, नपरे रातो
1
0
kalambir Ghotane please be careful while posting this type of picture in public domain like this.
मन परे हरियो, नपरे रातो
0
0
Prachanda lay ta tyo luga lagaye ko manchhe dekhe bhane pani katdinchha jasto lagchha!
Good creative work, it challenge our leaders to deliver the changes they promised in the campaign.
मन परे हरियो, नपरे रातो
0
0
SATHI HARU OBAMA LAI JATI KARTUN BANAERA HANSE PANI
U A S KO DV KO ASA HOLA .
U S A KO VISSA KO ASA HOLA .KI KASO???????
मन परे हरियो, नपरे रातो
0
0
nice chemestry of dress
मन परे हरियो, नपरे रातो
0
0
Now all the credits will goes to Kalambir Ghotane, who design the picture of Nepali Obama.
Welldone,keep it up.
मन परे हरियो, नपरे रातो
0
0
Journalistहरुले नै First मा Intellectual propertyको वास्ता गर्न ध्यान दिनु पर्छ है! कलमबीर घोतानेलाई link गरेर बल्ल उचित गर्नु भयो।
मन परे हरियो, नपरे रातो
0
0
GREAT WORK Kalmabir Ghotane!! KEEP IT UP!
मन परे हरियो, नपरे रातो
0
0
wel done bro.
मन परे हरियो, नपरे रातो
0
0
Teso bhaye ta bado gajjab hune thiyo. Leader chahi import garnu mildaina bhanya???? Tara Obama lai Nepali topi chahi gajjab suhaudo rahecha..
मन परे हरियो, नपरे रातो
0
0
this is work of “kalambir Ghotane” (dhiraj gurung)..give credits to him please.
मन परे हरियो, नपरे रातो
0
0
Ha,Ha,Ha!Ha! What a Surprise?
Aru kasaile dukha garea banaeko Obama ko Photo lai aafno name rakhera prchar garne dushahas kina gareko?
Kebi Grg.
मन परे हरियो, नपरे रातो
0
0
King Gyanendra को Photo मा President Barrack Hussein Obama?
I saw this in facebook a few weeks ago.
अहिले त कालाहरुलाई मदिसे, हप्सि भन्छन; साँच्चै African नेपाली ठुलो पदमा आयो भने त (गहुँ)गोराहरुको धोती(Pant/सुरुवाल) फुस्किन्छ।
हामी साह्रै Racist छौं।
मन परे हरियो, नपरे रातो
0
0
सुशिल जी,
Tapai ko nimna kuraharu malai maan pariyo-
- ट्राफिक नियम आफु नमान्ने अनी ट्राफिकलाई घुस्याहा भन्ने ? बाटोमा जथाभाबी फोहोर फाल्ने अनी नगरपालिकाले केही गरेन भन्ने ? आफु अमेरिका र युरोपमा भाडा माझेर कमाउने अनी फेरी नेपालमा त्यही भाडा माझ्नेलाई हेप्ने ? साउदीमा भेडा चराउने अनी नेपालमा गोठालो जान लजाउने ?
- जब सम्म हामी जनताको सोचमा परिवर्तन आउँदैन । देश बिकास हुँदैन । नेतासँग कुनै चाबी हुँदैन देश राता रात परिवर्तन हुन , उसले हिडाउन बाटो देखाउछ ।
- नेता हाम्रा प्रतिनिधि हुन । तिनिलाई गाली गर्नु बहुसन्ख्यक नेपालीलाई गाली गर्नु हो ।
मन परे हरियो, नपरे रातो
0
0
nice job …..keep it up man
मन परे हरियो, नपरे रातो
0
0
Aau Obama nepal lai US ko yeuta state banayara gaideu !!
मन परे हरियो, नपरे रातो
0
0
हाहाहाहाहा
मन परे हरियो, नपरे रातो
0
0
wow raju ji, gud job…….kya dami pic banaunu bhayeko tapailai mannai parchha ….. j hos photoma ta obamako face kya jhalkiyeko chha ni……ani topic pani ramro lagyo k thaha future ma k hune ho k but nepali teti murkha bhane chainan afnai deskko neta pm huda ta nihu khojchan bideshi bhayo bhane ta baba…….. mara mar chalcha hola sayed….
मन परे हरियो, नपरे रातो
0
0
जस्ट रोमान्टिक/ जस्ट इमाजिंग
मन परे हरियो, नपरे रातो
0
0
नेपालका नेता हरु दौरा सुरुवाल लगाउन लाज मान्छान त के गर्नु अनि लगाउन परेन त बाराक ओवामा ले ?
हाम्रा नेतालाई त चाहीएको कोट पाइंट/सुट र धोती !!!
कति राम्रो सुहाएछ अमिरिकाने मंत्री लाई पो
राजू जी धन्यवाद है यती राम्रो दिजाइन गर्नु भाको मा
मन परे हरियो, नपरे रातो
0
0
ramro cha ni picture. huna ta yo african pradan manti bayo bane nepal chai awasya pragati garne cha. prachanda ra yesta gatiye le calaunu banda ta yei african le calaye ta desh ma kamsekam janta le sas fera ta sakne cha. ani koi ni nepali haru bidesh bagdaina afnai desh ma garera khancha. i wish yo picture future ma sacho bayera aaos. jai barack
मन परे हरियो, नपरे रातो
0
0
Ammai thyakkai hamra neta jasto dekhieka… khali euta matra farak chai inko muhar ma ghushiyapan jhalkidaina
मन परे हरियो, नपरे रातो
0
0
Nice photo
send him
मन परे हरियो, नपरे रातो
0
0
सोचेकाथीहरु ,
बाराक ओबामाको दौरा सुरुवालमा रुप बनाएर राजु पन्थीले राम्रो फोटोसपको अभ्यास गर्नु भएछ । फोटो राम्रो छ धन्यवाद।
तर यही कमेन्टमा अप्रासाङिक कुरा गर्न लाग्दै छु आशा छ मलाई सहि रुपमा बुझिदिनु हुने छ
बारक ओबामाको फोटो दौरा सुरुवाल देखे पछी निश्चय नै माइसंसारमा हाम्रो नेताहरुलाई गाली गरेको कमेन्टले भरिनेछ । हाम्रो देशमा जे जस्तो भए पनि सुरुमा नेतालाई नै गाली गरिन्छ । यो एउटा स्टेरियोटाइप नै भईसक्यो । दुई युवा भेट होस् वा सय युवा , आलोचना नेता नै हुन्छ । तर के हामीले राम्रोसँग सोचेका छौ नेताले गर्दा नै देश पिछडिएको हो ? के नेता नै संसारको दोश्रो अती गरीब राष्ट्र बनाउन जिम्मेवार छन ?
यौटी युवतीको अगाडि क्यामरा तेर्साएर सोध्नुहोस् – देश बिकास गर्न के गर्नु पर्छ भनेर उनले फलाक्ने छिन् ” नेताले भ्रष्टाचर गर्नु भएन हैन अनी त्यसपछी कर्माचारीले घुस खानु भएन हैन अनी त देश बिकास हुन्छ ” तर तिनै युवतीको प्रेमीले किनेको पल्सर नयाँ मोडलको बाइक देखेर तिनिले कहिले सोध्चिन ” तिम्रो बाबा त सरकार कर्माचारी भन्थ्यौ अनी यस्तो यस्तो बाइक किन्न सक्छन त सरकारी कर्मचारीको छोराले , तिमी त कहिले काम पनि गर्दैनौ । न तिमीहरुको फेमिली बिजिनेस छ । सायद तिम्रो बाबाले घुस कै पैसा दिएर तिमीले किनेको हुनुपर्छ । म यस्तो बाइक चढेर लभ गर्नु छैन । मलाई माया चाहिन्छ , देश डुबाएर किनेको बाइक होइन । ” यस्तो कहिले भन्छिन ???
त्यस्तै कुनै घरमा शिक्षित छोरा ले आफ्नो सरकारी कर्मचारी बाबु आमालाई बरु हामी गाउ मै घर बनाएर बसौला तर देश डुबाएर काठमाडौंमा जग्गा नजोडौ भनेको होला ???
कसैको तर्क होला “घुस नखाइ परिवार पाल्न सकिन्न । भोको पेटमा आदर्शको कुरा हुन्न । ” यो सहि कुरा हो भोको पेटमा आदर्शको कुरा हुन्न तर काम गर्ने मान्छेको पेट त भोको पनी हुन्न नि । एउटा कर्मचारीले कम्तीमा परिवारलाई मिठो मसिनो खान पुग्ने पक्कै पैसा पाउछ तर उसलाई घुस खान वाध्य पार्ने भनेको देखावटीले हो । छिमेकीले तल्ला थपे त्यसलाई देखाउछु म नि , माइलाले छोरालाई बोर्डिङमा हाल्यो म नि इङ्लिश स्पिकिङमा हलिदिन्छु , काकाको छोराले पल्सर चड्यो बुवा मलाई एल एम चाहियो , यिनै यिनै । यस्तै देखासिकीले कर्मचारीलाई घुस खान वाध्य तुल्याउछ । नत्र दुई छाक मिठो मसिनो खान र एक सरो लाउन पनि नपुग्ने त तलब हुँदैन होला नि ?
एउटा सिक्षित युवा युवतीको बिहेमा बरु ३ लाख ऋन लिएर भएपनी धुमधाम बिहे गर्छन । बैबाहिक जिबनको प्रारब्ध देखी ऋन कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालछ । यो पनि देखासिकी कै अर्को रुप हो । हुनेले जती खर्छ गरोस , तर नहुनेले मन्दिर मै गर्नु , वा सामान्य किसिमले गर्नु । बिहे त बिहे नै हो नि । तर के गर्नु फलानाले यस्तो भन्ला , तिलनाले यस्तो भन्ला । समाजमा लाज होला भनेर बरु जग्गा धितो राखेर पनि धुमधाम बिहे गर्नैपर्छ ।
नेतालाई मात्र सस्तो गाली गर्नु अगाडि आफ्नो बारेमा पनि सोच्ने कि मैले देशको लागि के गरे र अरुलाई आरोप लगाउन ? नेताले त नेत्रित्व दिन्छ त्यो नेत्रित्वमा हिंड्ने त हामी नै हौ नि । ति नेता हामी बाट बनेका हुन । हामी मध्ये कसैले पढाएका, हुर्काएका र बढाएका हुन । चन्द्रमाबाट खसेका होइनन । जब हाम्रो सोच यती तल्लो छ भने उनी हरुकोबाट के आशा गर्न सकिन्छ ?
म अहिले बिदेशमा बसेर पढ्दै छु । म बोलिङ हल सरसफाइ गर्छु । मैले केही समय अगाडि माइसंसार मै ” फिन्ल्यान्डमा क्लनिङ काम बढी पाईन्छ ” भनेर कमेन्ट गर्दा यहाँका उच्च सिक्षितहरुले मेरो भरमार बिरोध गरे । उनिहरुले आफ्नो घरमा आफु के गर्छु भनेर लुकाएका रहेछन । क्लिनीङ काम गर्छौ भनेर खुलासा गरे भनेर मेरो बिरोध गरियो तर तिनैको अगाडि एउटा क्यामरा तेस्राएर सोध्नु होस् नेताले भ्रष्टाचर गर्नु भएन ह्यान त्यान भन्न थाल्नेछन । त्यस्तो पढे लेखेकाहरु जो युरोप र अमेरिकाको जस्तो बिकासित समाजमा बस्छन , तिनीहरुको सोचको स्तर त यस्तो छ भने नेतालाई गाली गरेर के ख्यास्छौ ?
यो नेताको बिरुद्ध लेख्ने र बोल्ने भनेको फेसन हो । आफु चोखो बन्ने खोक्रो प्रयास मात्र हो । म पनि एक ताका नेताको बिरोध गरेरै दिन बिताउन चाहन्थे तर जब जनमानस बुझ्दै गए , साथी देखे उस्तै छन , समाज देखे त्य्स्तै छन , म स्वयम पनि कुन ताको राम्रो हो र हुनत ? अनी नेताको बिरोध गरेर के नै हुन्छ ? सुरुमा आफु सुधार गर्नु पर्यो नि । जब म राम्रो छु भन्ने लाग्छ तब अर्को को बिरोध गर्दा हुन्छ तर यहाँ त ठीक उल्टो भएको देखिन्छ ।
मैले यो प्रसँग निकाल्नुको आशय, एक पटक आँफैलाई सोध्ने कि मैले अहिले सम्म देशको लागि के गरे भनेर ? राम्रोसँग बिचार गर्ने कि देश बिकासमा हाम्रो भूमिका के भनेर ? ट्राफिक नियम आफु नमान्ने अनी ट्राफिकलाई घुस्याहा भन्ने ? बाटोमा जथाभाबी फोहोर फाल्ने अनी नगरपालिकाले केही गरेन भन्ने ? आफु अमेरिका र युरोपमा भाडा माझेर कमाउने अनी फेरी नेपालमा त्यही भाडा माझ्नेलाई हेप्ने ? साउदीमा भेडा चराउने अनी नेपालमा गोठालो जान लजाउने ?
जब सम्म हामी जनताको सोचमा परिवर्तन आउँदैन । देश बिकास हुँदैन । नेतासँग कुनै चाबी हुँदैन देश राता रात परिवर्तन हुन , उसले हिडाउन बाटो देखाउछ । तर यहाँ जनता हिंड्न मान्दैनन त के गर्ने ?
अनी अर्को कुरा, ओबामाको कुरा ल्याएर प्रचन्ड, माधव कुमार र गिरिजालाई गाली नगरौ । हामी नेपाली हौ । नेपालीको इज्जत गरौ । भलाई हामी बिभिन्न बिचारमा बाझिएका छौ तर बिदेशीसँग तुलना गरेर कुनै नेपालीलाई घ्रिणाको पात्र नबनाउ । नेता हाम्रा प्रतिनिधि हुन । तिनिलाई गाली गर्नु बहुसन्ख्यक नेपालीलाई गाली गर्नु हो । केही समय अगाडि प्रचन्ड फिन्ल्यान्ड आए । तर उनको बारेमा यहाँको ‘ हेल्सिन्की सानोमत ‘ ठुलो पत्रीकाले कुनै कवेरज दिएन । यो कुरालाई नेपालमा बिपक्षी दलले ” प्रचन्ड कुट्नितिक असफलता , ह्यान त्यान भनेर प्रचार गरेछन तर कसैले सोचियो कती लज्जास्पद स्तर रहेछ हामी नेपालीको ? त्यत्रो जनताले चुनेर बनाएको प्रधानमन्त्रीको कुनै वास्तै छैन भने पछी यसले के अर्थ राख्छ ? हामी नेपालीलाई कुन हैसियत दिएका रहेछन त ? तर के गर्नु हामी त मुर्ख हौ , प्रचन्डलाई त वास्ता गरेन भन्ने । वास्तवमा त्यो हाम्रो वास्ता नगरेको हो ।
सबै माइसन्सार पाठकलाई मेरो आग्रह छ । कुनै पनि ब्यक्तीबाट राम्रो कुरा सिक्नु निश्चय नै राम्रो कुरा हो चाहे त्यो ओबामा होस् चाहे फिडेल क्यासट्रो तर एउटा बिदेशी ब्यक्तीलाई उभियाएर नेपालीलाई गाली गर्नु अत्यन्त दु:ख लाग्दो कुरा हो । यस्तै फुटको कारण हाम्रो बिदेश निती लथालिङ छ , भारतले खेलेको खेल्यै छ । हामी अझै चेत्दैनौ ।
सबैलाई चेतना भया ।
-सक्ष्यात सुशिल
मन परे हरियो, नपरे रातो
0
0
good job raju panthi ji…
मन परे हरियो, नपरे रातो
0
0
K ho bro bhanna khojya k bhujiyena ni. Comment ali sterotypic bhayo. Dalit k Prime Minister huna sakdaina ra. Yaad cha ki china bro lai Barrack Obama is the first black president of USA bhaneera.
मन परे हरियो, नपरे रातो
0
0
“यस्तो त हुन गर्हो छ तै पनि” कती राम्रो भयको हो, बराक ओबामाले नेपाली पोषाक लगायको त, हाम्रा नेताले त लगायनन पछुतो लाग्यको छ होला है, के गर्ने हो र है हामीले, मौकाको फाईदा उठाउन नाजान्नाले, अब तो मौका फरकेर आउदैन, हरेराम ………..
मन परे हरियो, नपरे रातो
0
0
baru yi chai vayako vaya good hunthntyo
मन परे हरियो, नपरे रातो
0
0
GOOD JOB.
मन परे हरियो, नपरे रातो
0
0
Ek patak Prachanda lai yestai poshakma dekhna paye kasto huntho kunni.!!
मन परे हरियो, नपरे रातो
0
0
now i feel how beautiful our national dress; let keep it as our national dress till the world live ; long live our nation dress.
baglung
मन परे हरियो, नपरे रातो
0
0
जे होस् दौरा सुरुवाल सबैलाई सुहाउने रहेछ । के गर्नु हाम्रा नेताज्यूहरुलाई अरुको नक्कल गर्दै ठिक छ । जे होस् बाराक बहादुर नेपालीलाई धन्यवाद !
मन परे हरियो, नपरे रातो
0
0
Barak o”Lama!!
मन परे हरियो, नपरे रातो
0
0
कम्प्युटर दमाई (Raju Panthi) जी ले टोपी चाहिं झण्डै खुकुलो सिलाई दिएछन….
मन परे हरियो, नपरे रातो
0
0
Anyone can be PM in Nepal until the patriotic CA is written. Now with all these bias parties whose base are to serve indian interest, do you think Nepal will ever have its own identity. Nepalese are only Nepali when we are out of Nepal or when we are mistakenly challenged for being Indian or Filipino, when we are in Nepal we are either maoist or UML or Congrees with one single image that is eat, shit, talk, watch, walk and think like indians.
Country where dual citizen is not allow for NRN would allow foreign nation to be PM. If that was the case Sonia would have been PM in India although she would be very good at it.
All I care is human value respected and honoured in Nepal regardless of creed or background.
मन परे हरियो, नपरे रातो
0
0
हाम्रा महान क्रान्तीकारी निवर्तमान प्रधानमन्त्री लाई लगाउन लाज लागेको दैरा सुरवाल त बाराक ओबामा लाई पनि सुहाउदो रहेछ । कठै माओले पनि यो दैरा सुरवाल लागउन भ्या भए हाम्रा निर्वतमान प्रधानमन्त्रिले पनि लाउदा हुनमन परे हरियो, नपरे रातो
0
0
thank you so much Raju ji photo ko lagi. obama ta durustai Nepali jasto dekhiyeko byni.
मन परे हरियो, नपरे रातो
0
0
WE NEED GOOD AND CAPABLE PERSON. MAY BE THARU, BENGALI, MUSLIM ANY MINORITY OR MAJORITY Doesnot matter We NEED A PERSON HONEST AND OPTIMISTIC PERSON WHO CAN DELIVER.
मन परे हरियो, नपरे रातो
0
0
it matches very well. Nepali dai
मन परे हरियो, नपरे रातो
0
0
Sitamarhi’s son to be Nepal’s new PM?
By Sudeshna Sarkar
Kathmandu, May 10 (IANS) A 56-year-old veteran politician, whose forefathers came to Nepal from the border district of Sitamarhi in India’s Bihar state, could become Nepal’s new prime minister, succeeding caretaker Maoist premier Pushpa Kamal Dahal Prachanda.
Madhav Kumar Nepal, the diminutive and softspoken communist leader known for his trademark Nepali cap, has been proposed for the top executive post by his Communist Party of Nepal-Unified Marxist Leninist (UML), Nepal’s third-largest party, that said it would try to form a new coalition under its leadership.
UML chief Jhalanath Khanal Sunday proposed Nepal’s name for the hot seat, ending speculation of a leadership tussle in his own party.
Nepal, a Darbhanga University alumnus who became Nepal’s deputy prime minister during a communist government in the 90s, is the peer of India’s top left leaders and enjoys good relations with India’s rightist parties.
Nepal’s political career took a dive after the election last year in which he lost from both his constituencies in the Terai plains. Subsequently, he quit as the chief of the UML after being its undisputed leader for 15 years.
He also failed to become Nepal’s first president last year as his nomination was fiercely opposed by the Maoists. The slight made the UML side with the opposition Nepali Congress to pip the Maoists during the presidential race.
Madhav Nepal’s reputation also dived during the turbulent days that King Gyanendra tried to control the government through a series of hand-picked premiers.
He applied to the palace for the post of premier and under him, the UML joined the coalition favoured by the king.
However, after the king dispensed with the facade and tried to rule the country himself by seizing power with a bloodless coup, the UML joined the opposition alliance and took part in the pro-democracy movement that led to the ouster of the royal regime.
A moderate, he is currently the chairman of a high-level constitutional committee.
मन परे हरियो, नपरे रातो
0
0
Barack really looks cool in Nepali dress. Just by looking at him he does not look any different than other Nepalese. With this dress, he could easily pass as a Nepali.
I think at this point, it would be a good start if we have a dalit( so called “untouchable”) as a PM.
मन परे हरियो, नपरे रातो
0
0
श्री बाराक बहादुर ओबामा
मन परे हरियो, नपरे रातो
0
0
hahaha,,,…..
Nice Creativity – Mainly ‘Using ‘ Obama Theme…
मन परे हरियो, नपरे रातो
0
0
good job
raju panthi knows very well how to edit photos in photoshop
hunasakchha voli kunai african american po nepal ko pm hunchha ki
hehehehehe
मन परे हरियो, नपरे रातो
0
0
shree barakand ohal
shree barak oirala
मन परे हरियो, नपरे रातो
0
0
hamro netma ta mysansarko kunaipani photo aundaina ta?
k bhayeko/
मन परे हरियो, नपरे रातो
0
0
kati ramro dekhiyeko
मन परे हरियो, नपरे रातो
0
0
कस्तो राम्रो देखिएको !
साथी हरु कोही लाई ओबामा जि को ईमेल ठेगाना थाहा छ भने यो बहा लाई पठाइ दिनु भए हुने ! कती रमाउने थिए होलान ओबामा जि ।
अनी कुनै दिन ढाका टोपी लगाउदै नेपाल आउने थिए कि !
मन परे हरियो, नपरे रातो
0
0
hi umesh , try to verify the links or emails from where you get resource , It makes really sad to the owner of resource.
मन परे हरियो, नपरे रातो
0
0
ए टोप्रे नेपाली पछाडि होइन अगाडि हेरी हिंड्ने गर।
मन परे हरियो, नपरे रातो
0
0
नेपाली पोसाक को त राम्रो सग बेइजत गर्यौ….. तैबरू आफ्नी आमा लाई पनी छेउमा राखेर फोटो बनाऊ र मेरा मरा बाऊ नि यिनै हुन… भने भो नित………. सानु कुरा माँ ईजत अडेको हुन्छ तेती पनी था भएन ???????
मन परे हरियो, नपरे रातो
0
0
raju hoina kamal vir po ray ta hou !!!
मन परे हरियो, नपरे रातो
0
0
its not a news site……..
its blog….
Please see at the right top of the site Mr. Sagar. Ani thaha paune chhau keta keti ko ho bhaner?
मन परे हरियो, नपरे रातो
0
0
Kiranji tapai le chai thik vaanu vayo!
मन परे हरियो, नपरे रातो
0
0
राजु पन्थीji lai कम्प्युटर दमाई vaanu vayo afu chai ko honi? maile टोपी lagaye ko sarai aaris lagyo jasati cha, la ta timro taku ma thikhuncha vanera timro saathi le malai phone gare ra pathayo. Timro taauko “Ghaan jatro thulo cha vanera” timlai nai thik huncah lata नोगेन हांग ghaantuke. Timi afai le utarera afnai ghaantaukoma lagau. Narisaunsahai नोगेन हांग Ghaantauke baje!
मन परे हरियो, नपरे रातो
0
0
kasto ghatiya comments bhanera bhannai kar lagyo
sano sankuchit bichaar
euta dress ma pani kati tallo level ko comments
tyo pani mao jasto manchhe ko topic banayera
मन परे हरियो, नपरे रातो
0
0
I like your comment Bismreeti Ji.
मन परे हरियो, नपरे रातो
0
0
Wondrful peace of comment. I like it.
Many thanks to “Bismreeti jee”. Keep it up.
मन परे हरियो, नपरे रातो
0
0
poshak le desh bhakti hudaina ram chandra jee
deshbhakti acharan ma hunchha
deshbakti bichaar and byabahar ma hunchha
daura surwal lagayera bideshi prabhu ko gulami garera pani deshbhakti hudaina
jai nepal
मन परे हरियो, नपरे रातो
0
0
hey man better mind ur language are dalits not the people, do u think they do not got the talency. You look like a sterotypic person. Look the example of Barrack Obama is not he a black?. Better mind your language bro!
मन परे हरियो, नपरे रातो
0
0
Lunaji khoi ta sood ko name yesma lekhna chutaunu bhayo ni tapaiko comment ma sood nayaeko ta kasto namajja lagchha ke
मन परे हरियो, नपरे रातो
0
0
haina yaar………… mata kasto chakka pare ???? mero dai ko photo kasari yaha ha??????????
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो र बस्ताबिक कुरा लेख्नु भो शुशील जी, धेरै धेरै धन्यबाद ! यस्ता राम्रा कुरा हरु लेखेर पाठक हरुलाई सचेत गरौदै जानुस, शुभकामना !!!!
बी. भट्टराई ‘पीरु’
लन्डन
मन परे हरियो, नपरे रातो
0
0
you are right, tapai ko kura le ekdam maan chuyo. tapai ko jasto sochai sabai nepali ma kina naako hola. asha garchu hajur le baneko kura sabaile ramani niyalyera sochidiye kati jati hutyo hola
मन परे हरियो, नपरे रातो
0
0
आदर्णीय सुशिल जी,
नमस्कार ! ! !
धेरै दिन पछी मन को बोझ हल्का भयो। माइ संसार मा तपाईं को जस्तो लेख पढ्न पाउनु एका देश को कथा जस्तो भ्एको थियो तेसो त माइ संसार ले दिने समाचार नै एक पक्षे हुन्छ तेस्को कमेन्टस् त तेस्तै नै आउने भयो नि।
नेपाल का नेता हरु ले निस्चय नै गलती गरेका छन राज्य बेवस्था सन्चालन मा तर तेस्को मतलब यो होइन कि काम गर्नु भन्दा अगाडि नै गाली गर्ने। अहिले नेपाली हरु मा सब भन्दा सस्तो सोच येहि विकसित् भएको छ अनी आफु लाई दुध ले नुहायको सम्झिने। मैले पनि धेरै पटक कमेन्टस् लेखेको छु नेता हरु लाई गाली गर्नु को सट्टा देश बिकास को पुर्वाधार हरु लेखेर पठाउ भनेर तर यहाँ त उल्टै बौलाहा बनाइदो रहेछ तेसैले गत हप्ता देखी कमेन्टस् लेख्न बन्द गरेको थिय तपाईं को लेख देखे पछी पुन शुरु गरेको छु।
मेरो बेक्तिगत जीवन मा मैले कहिल्यै पनि घूस खुवाएको छैन र आफु ले पनि खाएको छैन। मेरो दाज्यु नगर पालिका को Deputy Mayor हुनु हुन्थ्यो एक समय मा। उन्को लागि आएको सरकारी सुबिधा को गाडी मा हाम्रो घर को कुनै पनि परिवार त्यो गाडी मा ५ बर्ष सम्म नै चढेका थिएनौ न त मेरो दाज्यु ले ५ बर्ष को अबधी मा एक पैसा भ्रस्टाचार गर्नु भयो तर नेपाली जनता को भावना हेर्दा घूस खानै पर्ने बाध्यता बनाइ दिदा रहेछन। भ्रस्टाचार गरेर कमायको पैसा भएको बेक्ती लाई समाज मा बढी इज्जत मिल्ने रहेछ र निर्वाचन पनि तेस्तै ले जित्दा रहेछन।
अहिले नेपाल मा देखियको अनुशासनहिनता, अध्यैर्य, जथाभवी अरु लाई गाली गर्ने, नियम कानून को पालना नगरने नगराउने मा नेता हरु जती जिम्मेवार छन त्यो भन्दा धेरै गुणा जनता जिम्मेवार छन किन भने एक जना नेता बराबर ५०,००० जनता हुन आउछन तेसैले जब सम्म नेपाली जनता ले आफु लाई कानूनी बन्धन मा राख्दैनन तब सम्म अरु बाट धेरै आश गर्नु बेकार हुने सबै लाई चेतना होस्।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
साक्ष्यात सुशिलजी,
तपाईंले उठान गर्नुभएको विषय ― नेपालको वर्तमान विसंगतिपूर्ण अवस्था हुनुमा राजनीतिक पार्टीहरूका नेता वर्ग मात्र नभएर हामी सर्वसाधारणको पनि हात छ ― भन्ने तर्कप्रति म सहमत छु। नेपाली भनाई ‘अरुलाई चोर औंलाले इंगित गर्दा बाँकी चार औंलाले आफूतिर देखाइरहेको हुन्छ’ भनेजस्तै दोष मात्र अरुलाई थोपर्दा नजानिंदो किसिमले हामी पनि दोषको भागिदार हुन्छौं, होइन र? यति भन्दाभन्दै नेतालाई गुण र दोषको लागि अगाडि किन ल्याइन्छ त्यस बारेमा मेरो फरक धारणा छ।
हो, तपाईंले भनेजस्तै नेतासँग रातारात देश विकास गर्ने कुनै चाबी हुँदैन। हो, नेताले जनतालाई बाटो देखाउँछ। म के थप्न चाहन्छु भने देश विकास गर्ने खाका चाहिँ नेताले कोर्न सक्छन्। त्यस्तै कुनै यात्रामा निस्केको समूहमा कसैले नेतृत्वदायी भूमिका निर्वाह गर्दा त्यो व्यक्ति साह्रो गाह्रो पर्दा अघि बढ्दै समस्यालाई हल गर्छन् भने नेतृत्व झन् विश्वासिलो बन्दछ र त्यस समूहमा सम्मिलित अन्य सदस्यहरू पनि उनको नेतृत्वमा गोलबद्ध हुन झन् अघि सर्छन्। विज्ञान र प्रविधिमा किफायतीको धारणा श्रीदेखि इतिश्रीसम्म कार्यान्वयन गरिन्छ, गर्न नसकेको खण्डमा सोको नजिकसम्म कार्यान्वयन गर्ने प्रयत्न गरिन्छ। किन? सरकारका सञ्चालनका लागि प्रतिनिधि चयनका लागि आमजनतालाई चुनावमा सहभागी गराइन्छ तर सरकार बनेपछि सरकार सञ्चालन त चुनिएका प्रतिनिधिहरू, जसमा अधिकांश राजनीतिक पार्टीरूका नेतृत्व पंक्तिकै व्यक्तिहरू पर्दछन्, ले गर्दछन्। किन? किनकि यसो गर्दा किफायती हुन्छ। यिनै कारणहरूले गर्दा नेता र उनको विचार, भिजन, कार्यशैली र व्यवहारलाई तपाईं हामी सबैले नियाल्ने गर्दै आएका छौं। चित्त नबुझेपछि टिकाटिप्पणी त हुने नै भयो नि होइन र? अनि यसलाई तपाईं हामीभन्दा पनि विदेशी प्रभुहरूले राम्ररी बुझेका छन्, नेपाली जनतालाई हात लिनभन्दा नेतालाई हात लिन धेरै किफायती छ, बस् यही हुँदै आएको छ। तपाईं हामी भुक्तभोगी छौं यसै कारण, होइन र?
नेता असल, इमान्दार, मेहनती हुँदा त्यसको प्रत्यक्ष असर माथिल्लो तहदेखि तल्लोतहसम्म शनै शनै देखापर्दछ भन्ने मलाई लाग्छ। यही कुराको आशिंक रूपमा प्रकट भएको जस्तो मलाई लागेको छ अर्थ मन्त्रालयमा ― केही अघिसम्म राजश्व समूहमा जान मारामार गर्ने स्थितिबाट बाबुराम भट्टराईको मन्त्रीत्वकालमा विज्ञापन गरे अनुसार उम्मेदवार नपर्नु।
यति भनेर तपाईं हामी देश विकास, भ्रष्टाचार न्यूनिकरण आदि जस्ता सकारात्मक कार्यहरूमा सरकार, नेता गण, राजनीतिक पार्टीहरूलाई ढुक्कले छोडिदिने भन्ने होइन। हामीले पनि होस्टेमा हैंसे गर्नै पर्छ।
विदेशमा रहेर शुरुका संघर्षशील दिनहरूमा जेजस्तो काम वा नोकरी गरिन्छ, त्यसमा आफूलाई अपमानित सम्झिनु हामीभित्रको सामन्ती सोचको अवशेष हो जस्तो मलाई लाग्छ। जहाँ भएपनि श्रमको सम्मान गरौं र गर्न सिकौं अनि श्रम गर्न पछि नपरौं।
कृष्ण गोपाल श्रेष्ठजी,
तपाईं र तपाईंको परिवारले भ्रष्टाचारको भुमरीमा नपर्न गरेको कार्यलाई म प्रशंसा र आदर गर्दछु।
नियम र कानून मिच्नेमा नेता वा सर्वसाधारण कुन धेरै संख्यामा छ त्यतातिर त म जान्न। तर म के भन्न सक्छु भने नेताले मिच्दा अधिकांश अवस्थामा सफाइ पाउँदै आइरहेको अनि सर्वसाधारणको मामलामा अधिकांश सजायँको भागिदार बन्दै आएको तीतो यथार्थ त हामी सामु छ नि, होइन र? सर्वसाधारणलाई नियम र कानूनको दायरामा राख्न जति सजिलो छ त्यति सजिलो नेता र राजनीतिक पार्टीका कार्यकर्ताहरूलाई छैन जस्तो मलाई लाग्छ।
मन परे हरियो, नपरे रातो
0
0
Are you stupid or what?? Look before you comment…I said “It would be a good start if we have a dalit as a Prime Minister”. What did you understand from that?? That means let’s have a dalit Prime Minister now. About time. If an African American can go so high why not a dalit?
Go back to 4th grade and study English!!!
मन परे हरियो, नपरे रातो
0
0
Shree Brak Obama Jha
Obama Yadav
Obama Ansari
मन परे हरियो, नपरे रातो
0
0
तपाईं हरुको कुरो को समर्थन गर्दै म पनि केही कुरो थप्छु।।
मलाई के लाग्छ भने यो नेता हरु भनेको हामी नेपाली हरु मद्धे बाट sample निकालेका मान्छे हरु हुन जस्तो लाग्छ । जस्ताइ सबै नेपाली मनस्थिती र बिचार बोकेका representation । त्यसैले नयाँ कुरो त कसरी भेटिन्छ र । हामी सबै नेपाली हरु साझा गुण बोकेर बसेका प्रतिनिधि हुन । पहिला हामी सहि मार्ग अपनाउ अनी नेता हरु वाध्य भाई हाल्छन नि ।
अब sample हेरेर एउटा hypothesis बनाउने हो भने नेपाली भनेको कस्तो देखिन्छ त ?
हो त्यै कुरो ले संसार भरी नेपाली चीनाउछ । एस्को मत्लब यो हैन कि सब नेपाली उस्तै खुट्टा तान्ने, अरुको दोश मात्र देख्ने, जसरी हुन्छ पैसा कमाउ, बिदेश गएर भाडा माझेर भये पनि नेपाल मा फुर्ती फार्ती देखाउन पाइयोस, मेरो पार्टी राम्रो, मेरो पार्टी सरकारमा छैन अब नेपाल बन्द गर्छु, आफ्नो भन्दा राम्रो काम अरुले गर्ला कि भन्ने डर इत्यादी ।। एसो हेर्दा हाम्रो शिक्षा निती नै गलत हो कि।। स्कुल र परिवार मा दिने शिक्षा निती ले गर्दा सोच्ने तरिक ठीक नभएको हो कि ? एउटा सोध को बिषय हुन सक्छ ।
तर एसो बिदेश मा हेर्ने हो भने एउटा कुरो के राम्रो छ भने ( हुन त नेपाली को बानी जहाँ गये पनि उस्तै हो ), नेपालीको एउटा मौलिकता छ । कुनै कुनै अपबाद बाहेक एउटा नेपाली ले अर्को लाई सहयोग गरेकै छ । बानी बेहोर माथि मैले भनेको जस्तो देखे पनि दु:ख र मिहिनेत गरेकाइ छन । र अरु देशका मान्छेको तुलना मा अली सिक्षित पनि देखिन्छ । तर जिबनस्तर चाँही नेपाल को जस्ताइ देखिन्छ । चोरि चकारी फटाइ नेपाली ले अरु भन्दा काम नै गरेको देखिन्छ र सुनिन्छ ।
अब नेपालको गाउ तिर हेर्दा पनि प्राय सिधा साधा जनता हरु नै देखिन्छ, सिवाय केइ चिया पसल्मा बसेर चुरोठ तान्दै गफ लगाउने हरु बाहेक। अली अली शहर पसेका र शहर मा हुर्किएका, शिक्षा राम्रो नपाएका तर बुद्धि भएका हरु जो सँग अरुलाई झुक्काउन सक्ने खुबी छ र परेमा जे पनि अपराध गर्न सक्छन इनिहरुले अली ठुलै सम्बन्ध बनएका छन राजनीति सँग ।। जस्को कारण ले यो देश लाई हाँक्ने र देश को लागि राम्रो बिचार लिएर गर्न सक्ने हरुको बिच्मा एक किसिम्को पर्दा बन्न पुगेको छ र समस्या जस्ताको तस्तै भै रहेको हो कि जस्तो देखिन्छ ।
के गर्ने त ?
मिहिनेत गर्न सक्ने, सहि सोच्न सक्ने, गलत हिंड्न खोज्ने नेता लाई बाटो मा ल्याउने जनसक्ती बिदेसिन बाट सक्दो चाडै जोगाउने। र स्कुल, घर सबैले अली नैतीकता को शिक्षा पदाउनु पर्ने। शायद हाम्रो पालो मा केही नभये पनि हाम्रो सन्तानले राम्रो दिन देख्लन कि ? त्यसैले सबैले आफ्ना बच्चाहरुलाई देश केहो, देश प्रती आफ्नो कर्तब्य के हो, समाज के हो, गलत काम के हो र किन नगरने, एस्ता अती साधारण तर महत्वपूर्ण कुरो हरु गराउन थालौ सबैले ।
मन परे हरियो, नपरे रातो
0
0
नमस्कार कृष्णजी ।
तपाईंलाई पुन: पढ्न पाउँदा खुशी लाग्यो । विश्वास गर्नुस्, यहाँ व्यक्त भावनाहरूले तपाईंलाई दुखी तुल्याएको कुराले दु:ख लागेको छ । यहाँ व्यक्त विचारहरूलाई छलफलको विषयमात्र ठान्नुभए तपाईंमा यस्तो भावना आउनेथिएन । वास्तवमा यो ठाउँ भनेकै छलफल गर्ने हो ।
भन्न त मन थिएन कृष्णजी, आखिरमा तपाईंले पनि आफूलाईमात्र सद्देसावित गर्न खोज्नुभो कि जस्तो लाग्यो । “नेपाली जनता को भावना हेर्दा घूस खानै पर्ने बाध्यता बनाइ दिदा रहेछन ।” भन्नुभो । केही सत्यता छ यसमा । हाम्रो समाजले पैसा र रवाफामात्र हेर्छ, त्यसको स्रोत खोज्दैन । यही मूल कारण हो तपाईंले भन्नुभएको नेपालीहरूको भावना विकसित हुनुमा ।
धन हुनेको धनमाथि धन, नहुनेको ऋणमाथि ऋण – यस्तो छ नेपालको भयावह अवस्था । नेपालमा गरीब र धनीहरूको बीचको खाडल विश्वमै अग्रस्थानमा रहेको कुरा केही अघि प्रतिवेदन आएको थियो । यस्तो भयावह स्थिति कायम रहेसम्म खै देशमा कसरी शान्ति आउला भन्नु । यो स्थिति त झन् बढेकोबढ्यै छ । गरीब देशका धनी जनता भनी हामी आफै भन्छौं, तर यो देशमा गरीबहरूको तथ्यांकको ख्याल हामीलाई हुँदैन । गरीबी निवारण कार्यक्रमजस्ता कार्यक्रमहरू ल्याएर विगतका सरकारहरूले जनताको वाहवाहीमात्र जित्ने काम गरे । तर यी कार्यक्रमहरूले तिनै हुनेखानेहरूको सम्पत्ति बढाउनेभन्दा अरु केही भएन । हैन भने यस्ता कार्यक्रमहरू राम्ररी कार्यान्वयन हुने हो भने तपाईंले भन्नुभएको घूस खानैपर्ने वा खुवाउनैपर्ने बाध्यता हुनेथिएन । करोडौं-अरबौं भ्रष्टाचार गर्नेहरू शासक/व्यापारीहरू छन् हाम्रो देशमा, तर जाबो कर्मचारी र कामदारहरूको सामान्य तलब वृद्धि गर्न पनि उनीहरूको दाँतबाट पसिना आउँछ । वास्तवमा भ्रष्टाचार र कालोबजारीमात्र रोक्ने हो भने यो हाम्रो देश स्वर्ग हुनेथियो । तर यी सब एउटा सशक्त राजनीतिक दृष्टिकोण भएकाहरूबाट मात्र सम्भव छ । तपाईं हामी यहाँ एकआपसमा कुर्लेर केही हुनेहैन । तर छलफलबाट केही न केही हल त आउला नि ।
वास्तवमा हाम्रो भयावह स्थितिलाई किनार लगाउनुपर्ने र जनताले पनि केही क्रान्तिकारी परिवर्तन चाहिरहेको अवस्थामा जनमतप्राप्त गरेकाहरूलाई छिर्के लगाएर खसाउने; यतिले मात्र नपुगेर आतंककारीको बिल्ला भिराउनेजस्ता कुकृत्यहरू गरेर कसको पक्षपोषण गरिरहेका छन् ? क्रान्ति र आतंकमा भिन्नता नदेख्नेहरूसँग के आशा गर्नु कृष्णजी ! हो, माओवादीबाट केही निन्दनीय कार्यहरू भएका छन् । तर, हामीले हेर्ने भनेको त नियत न हो । ९ महिनामा माओवादीले गरेको जुन उपलब्धि छ, त्यो आजसम्म कसैले गरेको तथ्य छैन ।
धेरै नलेखुँ, तपाईं र अरु साथीहरूले फेरि पनि माओवादीको वकालत गर्यो भन्नुहोला । सुनलाई कसी लाउनुपर्दैन, हैन त कृष्णजी ?
मन परे हरियो, नपरे रातो
0
0
Krishna Jee
”Jo aguwa uhi bato haguwa” bhaye pa6i bato fohor hune kram bad6. Ahile bhayeko tehi ho..Netaharule ramro bhanda naramro kam badhi garda..deshma anushanhinata badheko ho..GP le gardanai Nepal ko yo halat bhayeko ho..I have to sadly say that he is the single responsible person of the present situation of the country……
मन परे हरियो, नपरे रातो
0
0
rekhaji,
obama ‘americane mantri’ hoinan, president hun!
मन परे हरियो, नपरे रातो
0
0
why you sterotype to dslit only. Even they are similar to other ordinary nepalese looking not like the coulour difference here in USA. So better dont classify people as caste man. I am sayin like tat bro!~. Hope kehi knowledge pasyo hola timro budding brain ma.
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद साथीहरु,
स्पन्दन जिले उठाउनु भएको कुरा ‘ शिक्षा निती ‘ सम्बन्धमा मलाई केही लेख्ने सुर चलेको छ । सके सम्म मुख्य लेखको रुपमा अन्यथा कमेन्टको रुपमा माइ संसारमा छिट्टै पठाउने छु । सहि – गलत छुट्ट्याइदिनु होला ।
मन परे हरियो, नपरे रातो
0
0
la aba yo photo raju ji ko hoina rahe6. mistakely ghotane ji ko kamai lai raju ji ko nam ma kasari aayo kunni ? raju ji ko chalakhi ho ki kunai error le ho anyway ghotane ji ali mood off hunuhunthyo now its your own parisrsm ho . thumb up for that.
मन परे हरियो, नपरे रातो
0
0
प्रिय पुष्प जी,
नमस्कार !!!
धन्यवाद तपाईं को Comments का लागि।
यो त सर्ब सिद्ध भयी सकेको छ कि राजनितिक बहस ले यो ब्लग मार्फत प्रकाशित लेख हरु एक पछीय हुन्छन। सबै को आ-आफ्नै धारणा हुन्छ आ-आफ्नै सिद्दान्त अनी आफ्नै राजनितिक संघ। तर पनि नेपाल का राजनितिक पार्टी हरु ले समय परिस्थिती अनुसार कस्ले के गरे त्यो हेर्दा कोही एक मात्र गलत भन्न सक्ने अवस्था छ जस्तो लाग्दैन तेसैले भनिन्छ ‘ Nothing is not wrong even a broken clock gives twice right times a day ‘.
पुष्प जी जस्ता अती शिक्षित बेक्ती ले ‘९ महिनामा माओवादीले गरेको जुन उपलब्धि छ, त्यो आजसम्म कसैले गरेको तथ्य छैन ।’ भन्ने उक्ती सुन्दा त …….. भन्दा देख्ने लाई लाज चरितार्थ भएको छ, हुन त म यहाँ कुनै छलफल दोहोर्याउन चाहन्न तै पनि गिरिजा लाई नेपाली जनता ले जती गाली गरे वा प्रशस्ती गाय पनि उन्ले गरेको एउटा काम नेपाल का कुनै पनि कम्युनिष्ट शाशक हरु ले गर्न सक्दैनन। उदाहरण को लागि भरतपुर को Cancer Hospital । नेपाल मा उत्पादन भएका प्रत्यक खिल्ली चुरोट मा एक पैसा को दर ले उठाएको कर ले बनाइएको त्यो Hospital श्री कर्ण शाक्य ज्यु को एउटा अनुरोध मा सम्पन्न भएको कार्य हो तेसैले एस blog मा लेख्ने महानुभाव् हरु ले तेस्तै प्रकार का उपलब्धिमूलक योजना हरु समेटी लेख पठाइदिनु भय नेपाल सरकार लाई पनि Feed back हुन सक्थ्यो होला।
जहाँ सम्म धनी र गरीब को खाडल को कुरा छ संसार को कुनै पनि त्यस्तो देश छैन जहाँ त्यस्तो बिभेद नहोस् त्यो त भगवान को सृस्टि हो भन्दा अत्युक्ती नहोला बाँकी छ तेस खाडल पुर्ने प्रयास वा राजनीतिक गरिबी निबारण कार्यक्रम। देश मा राज्य बेवस्था सन्चालन गर्ने सबै पार्टी हरु ले आ-आफ्नो तरिका मार्फत कार्यक्रम ल्याएकै हुन। फरक यती मात्र हो कसैले उत्पादन लाई राष्ट्रिय लक्ष्य लियर जनता हरु सँग उठायको कर ले देश बिकास गर्ने तिर लागे कसैले बितरण लाई मुख्य उद्देश्य बनाइ उठाइराखेको कर लाई जनता का सामु माच्छा को तय्यारी तरकारी बनाएर पस्के।
मेरो आशय कुनै राजनीतिक पार्टी लाई गाली गर्नु होइन न प्रशस्ती गाउनु नै हो तर पनि हाल देखियको अनुशासनहिनता, बेरोजगारी, उच्छ्रिन्खलता, तोड फोड यावत कुरा हरु नेपाल का Communist पार्टी हरु को उपज हो भन्दा दुई मत नहोला। २०१७ साल पुष १ गते Communist हरु ले दीपावली मनायको दिन देखी हाल सम्म गाली गलौज को राजनिती गर्नु उनिहरुको विशेष उद्देस्श्य नै भयको छ। मलाई राम्रो सँग याद छ २०३६ साल को विद्ध्यार्थी आन्दोलन पछी जनमत सँग्रह ताका ‘बी पि कोइराला भान्जी को पोइ हो’ भारतीय पासापोर्ट लियर बेलायत जाने बि पि मुर्दाबाद, कोशी गण्डकी बेचुवा बि पि मुर्दाबाद आदी इत्यादी। २०४९ को निर्वाचन मा समेत् मदन भण्डारी लाई जिताउन नदी नाला बेचेर helicoptor चाहिदैन भन्ने नारा जुलूस लगायको। राजनितिक नारा दिनु ठिकै हो तर देश ले दिनै नसक्ने आश्वासन् बाड्नु Communist हरु को अर्को उद्देश्य हो। देश बिकास गर्न का लागि पुर्वाधार तय्यार गर्नु भन्दा भय भर का सँरचना भत्कायका माओवादी हरु लाई कुन अनुहार ले देख्नु भयो सब भन्दा राम्रो काम गरेको भनेर? यदी गणतन्त्र ल्याउनु लाई मात्रै सब भन्दा ठुलो उपलब्धी मान्नु हुन्छ भने नेपाली कांग्रेस को लागि बिना रक्तपात २४ घण्टा भित्र नेपाल मा गणतन्त्र ल्याइ दिन्थ्यो। याद गर्नुस् राजा बिरेन्द्र को हत्या पछी को त्यो दिन जहाँ गिरिजा र माधव नेपाल दाम राखेर ग्यानेन्द्र लाई ढोग्न गएका थिय,( त्यो बेला गिरिजा ले ग्यानेन्द्र लाई खबर्दारी गर्न सक्थे ) यदी सत्ता नछोड ए मा ले ज्यान दिन तय्यार छौ भन्ने जुलूस पहिले नगराएको भय, Communist हरु ले बन्दूक को भर मा शासन नगरने, अधिनायकबाद लागू नगरने, बिधी को शासन चलाऊने, निती नियम मा बस्ने, अदालत को आदेश मान्ने सिद्दान्त प्रतिपादन गरेको भय देश मा गणतन्त्र त के राम राज्य नै हुन्थ्यो। तपाईं लाई याद होला मन मोहन अधिकारि प्रधान मन्त्री हुँदा सर्बहारा बेक्ती भनिन्थ्यो तर उहा को bank balance रू १२,३५,०००।०० थियो के यही हो सर्बहारा हरु को राजनिती ? माओवादी हरु मा पनि सब भन्दा इमान्दार बाबु राम भट्टराई? उन्को सम्पत्ती सबै छोरी को नाम मा राखेर सर्बहारा? प्रचन्ड त अब भोकै मर्ने होला किन भने जम्मा २ तोला जती सुन मात्र सम्पत्ती?
अरु लाई जागरुक बनाउन पहिला आफु इमान्दार हुन जरूरी छ भन्ने कहिल्यै सम्झेनन Communist हरु ले। आफ्नो पद को लागि हत्या र हिन्सा गर्न पछी नपर्ने, बाबु राम कि बाम देव ? को हुने दोस्रो भन्ने प्रतिस्पर्धा गर्ने Communist हरु जनता सबै बराबर गर्ने? नेपाल मा S L C को नतिजा प्रकाशन मा Board First हटायको त याद होला नि हजूर लाई ? ईश्वर को नाम मा शपथ नलिने तर भगवान लाई पूजा गरेको टिका लगाउने लाज नभयका Communist हरु।
जहाँ सम्म मेरो प्रश्न उठाउनु भयो हजूर ले मेरो प्रयास के थियो भने मैले देश को लागि केही राम्रो गर्ने नसके पनि देश को केही बिगारेको छैन त भन्न पाउछु होला जस्तो लागेर मात्र लेखेको हुँ तर ठिकै छ हजूर को नजर ले मलाई म ‘मात्रै’ सद्दे भन्ने ठानेको सोच्नु भयछ। अन्यथा भयको मा क्षेमा चाहन्छु।
अन्त मा अहिले पनि नेपालमा तेस्ता बेक्ती हरु को कमी छैन जस्ले इमान्दारी साथ देश लाई अगाडि बढाउन सक्छन मात्र खाचो छ इमान्दार जनता हरुको। तेस्को लागि शिक्षा नै मूल जरो हो।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
कृष्णजी,
खै कसरी एकपक्षीय भन्नुभो मेरोसंसारलाई ? अचम्ममा परिराछु । भरतपुर अस्पताल चुरोटमा कर लगाएर बनाएको भन्नुभो । मलाई मदन भण्डारीले भारतका विरुद्ध भनेको कुरा पुन: ताजा भो – “भारतले हामीलाई यसकारण अगरबत्ती सित्तैमा बाँडिरहेको छ किनकि उसले हाम्रो घरको मूलगेटमा चर्पीको शिलान्यास गरिसकेको छ ।’ यसलाई कसरी बुझ्नुहुन्छ तपाईंको जिम्मा । हैनभने जाबो त्यस्ता अस्पताल बनाउन कर्ण शाक्यहरूको यस्ता उपायको कुनै खाँचो छैन न त विदेशीहरूको ऋणसहयोग नै । गिरिजाहरूले भ्रष्टाचार नगर्न पहलमात्र गरिदिए पुग्थ्यो । तर उनीहरूलाई त तपाईंजस्ताहरूमाझ भ्रमको खेती गरेर आफ्नो दुनो सोझ्याउनु थियो/छ त्यसै गरे ।
मैले कुनै दलविशेषको कुरा गरेको हैन । हुनत नेपालमा राजावादीबाहेक अरु कुन दलले पो आफ्नो नामअनुसार काम गरेका छन् र । घरमा पुजा नगरी मन नमान्ने तर बाहिर देखाउनकै शपथसमेतमा ईश्वरलाई पाखा लगाने ढोंग रचेको कुराले नै थाहा हुन्छ नेपाली कम्यूनिष्टहरूको पाखण्डीपन । कांग्रेसकै कुरा गर्ने हो भने पनि यसको समाजवादको नारा कति मीठो लाग्छ । तर के कांग्रेसीहरू समाजवादी पक्षधर हुन् र ? कुनै नाम धारण गर्दैमा उ त्यस्तै हुँदैन कृष्णजी । यो संसारमा राममात्र हैन रावणहरूको कमि पनि छैन;
इमान्दारिताको कुरा गर्नुभो । के कांग्रेसीहरू साँच्चिकै इमान्दार थिए/छन् र ? नेपालमा भ्रष्टाचारको जरा बलियो हुनुमा गिरिजाको ‘भूमिका’लाई तपाईंले मान्नुहुन्न ? अनि के खाली पेटमा अनुशासन खोजेर पाइन्छ ? गाउँघर जानुभएको छ कि छैन, माओवादी जन्मिनुभन्दा पहिलेदेखिन नै कांग्रेसी युवाहरूले सरकारी ठेक्कापट्टामा नेताहरूले छ्याकन दिएकै भरमा धाँधली गर्ने गर्थे । अहिले आएर वाइसीएलहरूले यस्तो गर्न थालेको सुन्नमा आएको छ । तर यहाँ पनि कुरा नियत कै छ । कांग्रेसीहरू र केही कम्यनिष्टहरू दलको नाम भजाएर व्यक्तिगत फाइदाका लागि यस्ता कुकृत्य गर्छन् तर एकल उदेश्य आफ्नो दल मजबुत बनाउनुरहेको पाइन्छ । तर मैले यस्तो कार्यलाई राम्रो भन्न खोजेको हैन । स्वच्छ र पूर्ण प्रतिस्पर्धा हुनुपर्ने ठाउँमा यस्ता मुढेबल निन्दनीय हुन् । तर कुरो आखिर नियत र उद्देश्यको हो ।
हो, नेपालमा इमान्दार नेताहरूको कमि छैन, तर उनीहरूलाई काम गर्न नदिने वातावरण बनाउने तिनै गिरिजा र ओलीमार्का नै हुन् । भन्नुको तात्पर्य, कम्यूनिष्ट वा काग्रेस भनेरमात्र हुँदैन; मुख्य कुरो नियत हो ।
मन परे हरियो, नपरे रातो
0
0
दोस्रो अनुच्छेदको अन्त्यमा छुटेको :
…कुनै नाम धारण गर्दैमा उ त्यस्तै हुँदैन कृष्णजी । यो संसारमा राममात्र हैन रावणहरूको कमि पनि छैन; तर कसैको वास्तविक नाम रावण रहेको सुन्नुभएको छ ?
मन परे हरियो, नपरे रातो
0
0
थुइक्क बुद्दि!!!, आफ़्नो देशको पहिरनको प्रचार गर्नु नराम्रो हो? के तपाइँले कहिल्ले लगाएर हेर्नुभको छ नेपालि पहिरन?कति फोहोरि दिमाग!!! आमालाइ छेउँमा राखेर बा-आमा भन रे!!!ओबामाले नेपालि ड्रेसलगाउदा क् नराम्रो हुन्छ? तपाइँले पनि त अरु देशको कमिज टाइ पाइन्ट लगएर बडो इज्जत महसुस गर्नुभकोहोलानि!!!!
मन परे हरियो, नपरे रातो
0
0
kuni jamanaka nepalka raja jasta po dakiyaka
मन परे हरियो, नपरे रातो
0
0