मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हिन्दीलाई राष्ट्रिय भाषा मान्न दबाब, नागरिकतामा अब अंग्रेजी

    मधेसका दलहरुले हिन्दीलाई पनि नेपाली भाषासरह मान्यता दिनुपर्ने भन्दै दबाब दिन थालेका छन्। उनीहरुको यस्तो अडानका कारण नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयार पार्ने काममा अवरोध आएको छ। मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टीले हिन्दीलाई पनि सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिनुपर्ने जिद्दी गरेका हुन्। उता फोरमसित भने मधेस आन्दोलनपछि भएको सहमतिमा मातृभाषा, नेपाली र अंग्रेजी गरी तीन वटा भाषाको नीति लागू गर्ने सहमति भएको थियो। यस अनुसार काम पनि हुन थालेको छ। अब नेपाली नागरिकले पाउने नागरिकताको प्रमाणपत्रमा नेपाली भाषामात्र नभई अंग्रेजी भाषाको पनि प्रयोग हुने भएको छ।

    हिन्दी भाषालाई तराईको सम्पर्क भाषा भन्दै मधेसवादी दलहरुले यसलाई राष्ट्रिय भाषा मान्न दबाब दिएका हुन्। फोरमका उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषा मै शपथ लिँदा देशभर विरोध भएको थियो। यसविरुद्ध सर्वोच्चमा परेको रिटको अझै अन्तिम टुंगो लागिसकेको छैन।

    २०५८ सालको जनगणनामा हिन्दीलाई मातृभाषाको रुपमा बोल्नेको संख्या १ लाख ६ हजार रहेको देखाएको छ। कूल जनसंख्याको यो 0.४७ प्रतिशत मात्र हो। दोस्रो भाषाका रुपमा हिन्दी बोल्नेको संख्या ६६ हजार रहेको जनगणनाको तथ्याङ्क छ। तराईमा मैथिली, भोजपुरी र थारु भाषा सबैभन्दा बढीले बोल्छन्।

    उता फोरमसित भने मधेस आन्दोलनपछि भएको सहमतिमा मातृभाषा, नेपाली र अंग्रेजी गरी तीन वटा भाषाको नीति लागू गर्ने सहमति भएको थियो। यस अनुसार काम पनि हुन थालेको छ। अब नेपाली नागरिकले पाउने नागरिकताको प्रमाणपत्रमा नेपाली भाषामात्र नभई अंग्रेजी भाषाको पनि प्रयोग हुने भएको छ।

    नागरिकताको पछाडिपट्टी जारी ऐन, नाम, जन्म मिति, नागरिकता नम्बर र लिंग अंग्रेजीमा लेखिने भएको हो।

    नागरिकतामा टाँसिने फोटोको तलपट्टी एनआईडी’ (राष्ट्रिय पहिचान नम्बर) समेत राख्ने तयारी पनि भइरहेको छ। एनआईडीको एउटै नम्बरबाट बाहकको सबै विवरण हेर्न मिल्ने गरी सूचना व्यवस्थापन गर्ने तयारी गृह मन्त्रालयले गरेको छ।

    नयाँ नागरिकताको कार्ड नेपाली कागजको बनाइनेछ। यसमा बाबुको नाम मात्र हुँदै आएकोमा अब आमाको नाम पनि थपिनेछ।

    No related posts.

    No comments yet to हिन्दीलाई राष्ट्रिय भाषा मान्न दबाब, नागरिकतामा अब अंग्रेजी

    • Rohan

      कस्तो बिडम्बना भारतका गुन्न्दाहरु आफ्नो देसभित्र
      आएर अफ्फ्नो छोरि र पत्नीहरु लाई बलात्कार
      गरेको घटना र सिमाना मिचेर आफुहरु लाई
      अब्ठेरो जीबन बिताइरहेको समस्याहरु
      लाई छेउ लगाएर
      हिन्दी भाषा नेपाली राष्ट्रिय भाषा बनाउनु
      पर्छ भन्ने तराईका नेपालीहरुलाई
      धेरै धेरै धन्यबाद छ ?
      आफ्नो छोरि र पत्नीहरु लाई भारत को
      बेस्यालएमा लगेर राखे हुन्छ
      काम गर्न

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • अन्जान

      हिन्दीलाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिनु भनेको नेपालमा भाषिक अराजकता ल्याउनु हो । अर्थात् नेपाली जनतालाई अन्योलमा पार्नु हो । हिन्दी भाषालाई सरकारी कामकाजमा प्रचलनमा ल्याउनु भनेको आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु हो अर्थात भारतीय साम्राज्यवादको अधिनमा थाहा नपाउने किसिमले (Slow Poison को रूपमा) फस्नु हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Khimlal Bhandari

      Namaskar,for who LOVE NEPAL????????

      What to write????? what to tell?????? What to say???????
      whome Blame?? What I think??? now days it’s going to very bad and danger side even every thing about Religon, About Langagu, and other many more…. Please becarful everybody if now only we not care abou this in futher IT will be veryyyy BiGGG Problem and this problem Not only me not only you Not only we THIS PROBLEM FOR ALL NEPAL FROM EST/WEST NORTH/SOUTH AND WHO A EVER AROUND THE WORLD MACHING THE NEPALI LANGAUGE AND RELIGONS AND CULTRE AND STILL WE ARE VERY RICH IN THE WORLD BECAUSE WE HAVE TOP OF WORLD SAGARMATHA, BIRTH OF LORD BUDDHA, WORLDS BIGGST HUNDU RELIGES, WE HAVE LIKE RIVER, we have mollion/billon culther hundred/hundred langagu beautifull green natural, all this thinks every bodr knows and everybody saying and writeng BUT noon body knows valu of this. we know in our country cash money is less but no problem today is not ther we can make tomorrow yesterday was there todays finish like same what I wrote before which is impossble that’s alrady we have. Which is possble that we don’t have. we can make tomorrow. but how much Europ, aamerica,Gulf aarabin country got Petrol, Gas? Because of this they have toooomuch money with them. and they are makeing road, big bulding, they have nice car, and they can make big bulding 5000 Flor. BUT THEY CAN MAKE TOP OF THE SAGARMATHA??? THEY CAN MAKE FISTEL???? THEY CAN BORN GOD BUDDHA????? beautifull green natural LIKE POKHARA, DHARAN, KATHMANDU, AND ALL NEPAL’S CITY???????? THIS QUASN ALL THE NEPALI (PART 1) PLEASE REPLY TO ME ANSR ………..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Ram bd Lama

      ko ho yo Binod Manandhar bhanne?? Matribhasa aafno thau ma cha, tara Rastra bhasa ta chahiyo ni, natra timi NEWAR ra ma TAMANG le kasari kura kani garne?? ki timi Nepali bhasa birodhi yesta jaatiye ra sampradayik kura garera HINDI lai rastrabhasa banauna pracha bhanne bata paisa khayeka chau ki ke ho???

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • DK Tamang

      हेरत साथी हो ति धोतिहरू ले पहिला के भनेको थियो हामीलाई नेपाली गन्दैन हामीलाई धोती भन्छन भन्थियो !
      हामीलाई किन नेपाली नमान्ने हामी पनि नेपाली हो भनेर आन्दोलन गरेको थियो त्यों बिर्सियो अहिले आएर तेहि धोती हरु रास्ट्र भाषा हिंदी हुनुपर्छ भन्दै छन ! भने पछि साथीहरु कुरा बुझु त , यदि तिनी हरु नेपाली हो भने किन हिंदी भाषा चाहियो यो सब
      नाटक हो तिनी हरु को यो जसले भनेको हो तेस्को नागरिकता को छानबीन गर्ने हो भने त्यों पक्क पनि दुब्लिकेट वा दलाल ले पैसा खयेरा निकल्देको नागरिकता हुनु पर्छ त्यों किन हेर्दैन ? भन्ने बेलामा हामीलाई नेपाली सामान गर्दैन भन्छन नेपलित्तो पनि त हुनु पर्योनी हैनारा साथीहो ??????? नेपालमा बसेरा नेपाली हो भन्ने हो भने तेस्लाई किन चाहियो हिंदी भाषा ?????
      हिंदी त भारतमा हुन्छ , कि तेसले नेपाल पनि भारत नै ठानेको छ कि कसो ??? अगर ऐस है तो जावो इंडिया और अपना धोती पकडो और अपना मनमानी करो नेपालमे नहीं चलेगा संझे !!!! ये नेपाल है नेपाल ‘ नेपाली भाषा ही राट्रभाषा होगा !!
      नेपालमा बसेरा हिंदी भाषा राट्रभाषा हुनुपर्ने तलाई !!

      डीके तमांग

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Nishchit

      दुष्ट भारत, त्यहाँ का दुष्ट शाशक अनि त्यहाँ का सबै दुष्टता बाट परिपोषित भएका सबै भारतीय अंग हरु सबै ले नेपाल मा माथि धावा बोलेका छन्,,,,,,,,,,,,,,यिनी हरु नेपाल र नेपाली लै फुटाएर,नेपाल मा अशान्ति र आतंक मच्चाएर मै हु भनेर नेपाल लै जे पायो त्यहि भनेर राज गरेर बसेका छन्………….यिनी हरु को शेखी झर्नु पर्ने सबै भन्दा ठुलो दायित्य अहिले सबै नेपाल प्रेमी को काध मा छ ……………नेपाल का ति भारतीय नेता हरु को मुख ताकेर त यिनी हरु ले एकदिन नेपाल लै भारत मै बिलय गरिदिन्छन ………………अहिले सबै नेपाली एक जुट भएर भारत को प्रतिकार गर्नु पर्छ…………………….भारत को यस बहु/दुष्ट /कुटिल चरित्र को नाङ्गो पर्दाफास गर्नु पर्छ…………………नेपाल लै फुतौना खोज्यो भन्दैमा हामीले पनि भारत फुताइहल्न चाही अलि हुन्न त्यो भनेको अन्तिम अश्त्र हो………………………….त्यसको प्रयोग अरु सरल उपाय बाट नभए मा मात्र गर्नु पर्छ…………………….नेपाल भन्दा सानो सानो टुक्रा मा फुटाउनु पर्छ आवश्यक परेमा……………………………दुष्ट को मापन गरेर दुष्ट लाई सजाय दिन सक्नु पर्छ …………………………सब भन्दा ठुलो कुरो जन-चेतना नै हो,,,,,,,,,,,,,कुनै भारतीय बिस्तारबादी लाई सहयोग गर्ने नेपाली नेता वा भारतीय बिस्तारबाद को कर्मचारी को कुरा मा आफुलाई बिश्त्व पर्नु हुन्न र सहि दिशा-चित्रण गर्नु पर्छ……………………………………..नेता हरु त निमित्त मात्र हो सबै भन्दा ठुलो शक्ति भनेको नै जनता हो ………………………………………………त्यसै ले आवश्यक परेको खण्ड मा भारत लाई जस्तो सुकै सजाय दिन पनि पछी पर्नु हुन्न…………………………..यदि भारत ले आफ्नो भुल स्वीकार गरेर हस्तक्षेप गर्न छोडेर सच्चा मित्र को हृदय देखि नेपाल लाई मान्यता दिन खोज्दैन अनि नेपाल का नेता लाई आफ्नो गोटी बनाउन छोददैना र खाली नेपाल हडप्ने मात्र भावना रख्दछा भने नेपाल प्रेमी ले आवश्यक परेमा भारत फुताउना लाई पनि पछी पर्नु हुन्न………………………………….आफ्नो सुरक्षा को लागि सबै उपाय अपनौनुपर्छा………………………………सबै लाई चेतना भय…………………………….
      संसार स्वतन्त्र छ…………दुष्ट भारत को बिर्ता होइन………………………….
      नेपाल र नेपाल प्रेमी जनता ———————–एक हुनु पर्छ……………….
      नेपाल मा पार्टीगत स्वार्थ लाई छोडेर भारत साग डटेर नेपाल को स्वाभिमान को रक्षा गर्ने जिम्मेवारी अहिले नेपाल प्रेमी को काध मा छ…………………….जसरि पहिले पुर्खा ले लडेर नेपाल को स्वभिमान जोगाए त्यसै गरि अहिले भारतीय बिस्तारबाद लाई परस्त गरेर सुन्दर, शान्त, समुन्नत नेपाल को अनुभूति हाम्रा वीर पुर्खा शहिद हरु लाई गराउनु सक्नु पर्छ………………जसले नेपाल प्रेमी को शिर ठाडो हुन सकोस र प्रतिक्रिया बादी र भारतीय बिस्तारबाद लाई फेरी कहिले पनि त्यस्तो दुष्कर्म/कुकर्म गर्ने सोच सम्म पनि ल्याउन नसकुन………………………………….
      नेपाल र नेपाल प्रेमी को जय…………………
      जय पशुपतिनाथ………………..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Nishchit

      deshdrohi bharat mukhi, bharat ka nepal chhap neta haru ………….timiharu sidhai kina bhandainau ki timi haru nepal lai bharat ma milauna ko lagi ladai ladirakheka chhau bhanne……….kulanghar, dushta neta haru……..

    • jo jash lai hindi vasa chahiyeko chha tu chor neta haru indian gaye hunchha ni kina hamro desh ma baseko tu chor neta haru lai sida truck ma halera boredr pass garnu parchha hai sathi haru ho desh ta bigari sakyo ab baki kehi china tae pani afno desh chahi bachau nu parchha testo chor neta haru bata ma sabai nepali haru lai binti garchhu yo kam ko lagi

      Dil
      Cali4niya

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • suman

      Maithili, Bhojpuri, Awadhi bhasah ko kura gareko bhae ramro hunthyo. Tara Hindi kina ???

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • raj

      धर्मलाई अफिम र ईश्वरलाई मानसपुत्र भन्ने राजनीतिबाट प्रशिक्षित दीक्षित प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो सरकारी निवास बालुवाटारमा शिवजीको मन्दिर निर्माण गर्ने भएका छन् ।

      ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको गायत्री जप्दै आएका कम्युनिस्ट नेता माधव नेपाल सहरीया धूर्त ज्योतिषीहरुको प्रभावमा परेर शपथग्रहण गर्नसमेत एकदिन पछि सारेका र हाल तिनै ज्योतिषीको लहैलहैमा लागेर मन्दिरसमेत बनाउने तरखर गर्नु हदैसम्मको पाखण्डीपन भएको एमाले वृत्तमा चर्चा चल्न थालेको छ। धर्मनिरपेक्ष घोषित भइसकेको नेपालमा भोलि बुद्धिस्ट, क्रिस्चियन, मुस्लिम जो कोही पनि प्रधानमन्त्री हुनसक्छन्। यस्तो अवस्थामा बालुवाटारमा गुम्बा, मस्जिद, चर्च बनाउँदै जाने हो भने बालुवाटारको हविगत के होला? यो परम्परालाई निरुत्साहित गर्ने कि उत्साहित गर्ने माधव नेपालका किचेन क्याबिनेटका सदस्यहरूकै जिम्मा।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • hari sapkota

      yo sabai girjaa koirala ani madhab kumar nepal le garda bha ko ho /

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • ravi

      he murkhharu ,dubauchhau timihharu

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • manisha

      hindi language murdabad, tarai ko dhoti haru sabai indian hun. tharu, dhimal haru real taraiko basinda hun. sale dhoti haru lai laketnu parcha. indian ma ramro vat khana na payera nepal ma maghi khana ako dhoti sale haru lai marnu parcha.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • ram

      hindi bhasa lai rastriya bhasa banaunu chahane lai india tira pathai dinu parcha.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • sashi

      ABA SABAI DHOTI INDIA NAI GARA BASE BHO NI NAGARIKTA HINDIMA CHAINE LE !!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sashi

      sala yo mysansarmama comment nai chapdaina k bhakooo????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • spandan

      म नेपाल को गाउ हरु मा घुम्दा मैले पनि के सोछेको थिए भने तराइ मा हिन्दी बुझ्छन होला भनेर । तर जब म पूर्व देखी पश्चिम तराइ सबै ठाउमा लामो समय बस्दा र त्यहाका बासिन्दा हरुसँग कुरो कानी गर्दा हिन्दी भन्दा बढी नेपाली नै बुझ्ने देखे । शायद शहर मा बस्ने जमिन्दार् र नेता हरुले हिन्दी राम्रो सँग बोल्ने बुझ्ने कारण हिन्दी पत्रीका, हिन्दी सिनेमा, बिहार उत्तर प्रदेश मा आफ्नो बिहेबारी चल्ने कारण ले होला । त्यतिको व्यबहार मा हिन्दी आएको मैले देखिन । हुन त १० बर्ष मा परिवर्तन भै सक्यो होला । हिन्दी लाई पनि नेपाल मा चलन चल्ती को भाषा मद्धेको एउटा भाषा राखे खासै फरक नपर्ला ।

      अझ राम्रो सँग सोच्ने हो भने शहरमा बस्ने चाहे मधेसी होस् पहाडी होस् वा कुनै जाती होस् हिन्दी सिनेमा नहेर्ने र हिन्दी नबुझ्ने त कमै होलान । हिन्दी सबैले बुझ्ने अनी मनोरन्जन्को लागि हिन्दी भाषा को प्रयोग सबै ठाउमा हुने भये पछी हिन्दी पनि नेपालको एउटा भाषा मद्धे को हो भनेर संबिधान मा राख्द के फरक पर्ला र !! जती कराये पनि चिच्याये पनि नेपाली ले हिन्दी सिनेमा, हिन्दी सिरिअल, हिन्दी गीत छाड्ने । पैसा हुनासाथ हिन्दी गाडी, हिन्दी मोटरसाइकल, हिन्दी साईकल चड्न छड्ने हैन । यो बेकार् को नचहिनेठाउमा देश भक्ती को राग गाएर के गर्नु ।
      स्वित्जेर्ल्यान्ड मा जर्मनी भाषा, जर्मनी गाडी चल्नाले स्वित्जेर्ल्यान्ड जर्मन ले खाएको छैन क्यारे ।।
      भाषा, मुद्रा भनेको साझा बनाये पनि केइ फरक पर्दैन राम्रै हुन्छ होला (हुन त म यो बिषय को ज्ञाता त हैन )। तर देश को आफ्नो अस्तित्व, आफ्नो राष्ट्रियता, आत्मनिर्णय लिने अधिकार हरु महत्व का कुरो हुन। त्यती कुरो बिचार गरे अरु साना मसिना कुरो मा अल्झिएर केइ राम्रो होला जस्तो लाग्दैन ।।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hindi bhasa magera dabab dine lai desh nikala gari India pathauna dabab dinu par6….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Binod Manandhar

      We do not have to think that there exist only KHAS NEPALI language exist in Nepal. All language are equal. No one has to impose KHAS NEPALI to other non KHAS speakers. All Nepali should feel proud of their own mother language like Nepalbhasa Nepali, Tamang Nepali, Gurung Nepali, Maithali Nepali, Bhojpuri Nepali……………………

      In past BAHUNBAD did imposition of one language system, which was one of the main target of PANCHYET as well. BAHUNBAD and PANCHYAT want to kill all others mother language but they never succeed.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Khusi

      एउटा कुरामा नेपाल पनि अमेरिका जस्तो भएको छ, Racism मा।
      मधेसी बिरुद्ध बोल्यो भने Racist हुने डर, नबोल्यो भने उनिहरुको Inappropriate माग!
      खै के गर्ने हो?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Pradip Bhandari

      I say, if thats the case. we should have bar code in our PP. All the modern Intl airports are now equipped with self check in or online check in procedures, it needs passport with the bar code. I had faced lots of situations of waiting on queues at intl airports to get boarding passes, we could easily get passes with machines put all over the check in areas…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • कालभैरव

      भन्ने हो भने “हिन्दी” लाई नेपाली राष्ट्रिय भाषामा मन्ने नमान्ने त्यती सजिलो कुरा होइन – किनकी भारतमा धेरै लामो संघर्श पछी केही बर्ष अघी “नेपाली” भाषालाई भारतको “राष्ट्रिय भाषा” मा सम्मिलित गरियो। भारतमा नेपाली बोल्ने जनसंख्या पनि धेरै प्रतिशत छैन। त्यसो भए नेपालमा “हिन्दी” लाई किन राष्ट्रिय भाषामा सम्मिलित नगर्ने?

      भारतमा “नेपाली” भाषालाई राष्ट्रिय भाषामा सम्म्लिलित गर्नु पछाडि नेपालको कुनै hidden agenda थिएन र अहिले पनि केही छैन। तर भारतको उदेश्य फरक छ – र यसै कारण हिन्दीलाई नेपालको राष्ट्रिय भाषामा सम्मिलित गर्न हुन्न। तर यसो भन्दैमा ठोस कारण पुग्दैन। के कारण देखाइ हिन्दीलाई नेपाली राष्ट्रिय भाषामा सम्मिलित नगर्ने?

      राष्ट्रिय भाषाको प्रयोगमा मेरो एउटा प्रश्न: हामी बाइसे – चौबिसे राज्य त होइन नि, अनी फेरी digital age मा आएर, जब transparency र communication समयको आवश्यकता भएको छ, कसरी शहर-शहर बिच भिन्दा बिन्दै भाषामा database राख्ने? कस्ले बुझ्ने अर्को शहरको इन्फर्मेसन? यसरी चल्छ र भने? आपसमा बोल्दा जे बोले’नी हुन्छ, तर औपचारिक documentation सबै एकै भाषामा हुनु पर्छ, होइन र? म नेवार हुँ र नेपाली मेरो “मात्री” भाषा पनि होइन, तर औपचारिक स्तरमा एउटा common platform नभए कसरी नेपाल जस्तो rich & diverse देशमा एक आपसमा communicate गर्ने? कि त भारतमा झै अङ्रेजीलाई common platform बनाउन पर्‍यो??

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • paribartan

      Ghanta ko Hindi Matribhasa.

      Bhatariya hastashep murdabad.

      Maithali lai ma respect garchu…mero bhasa ta haina…tei pani nepali le bolne bhasa ho…Hamilai Hindi bolna aucha bhandaima matribhasa hune ho ra…Teso bhaye ma Frech sikna thalchu.

      Ani Passport bhaneko calendar athawa T-shirt haina manlageko jati bhasa ma lekhera jhilke banauna. Khas ma nepal ma k khana chaiyo nepali lai passport…english ma matra lekhe pani hune ho…tei pani nepali samma thikai cha…aba gurung bhasa ma maile lekhe bhane ghar jada bau lai dekhaye matra ho. Ki kaso?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shashi

      aaja hindi lai rastri vasha vandai chan voli gayera dhotiharuley wuniharuko rastriya geet lai nepal ko rastriya geet banauunu parcha vanchan.yini haru ek ek lai samatera laat handai nikalnu parcha …pahiley ta tyo sood lai hannu parcha….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • RABIN

      तेयो धोती को भाषा हामी देश भक्त नेपाली को लागी मान्य हुने छैन आजको २१ औ जमाना मा अंग्रेजी भाषा
      नै रास्ट्रीय भाषा संग सहमत हुनेछ हिंदी भाषा बोल्न चाहेको हो भने भारत मई फ़र्कन बाटो खुला छ नत्र जातीय यूद्द हुनेछ तेस पछि नांगो आफ्नै बिहार भाक्न नपरोस बिहारी हरु होस राख़

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kalyan

      Very good initiation to use Nepali handmade paper for Citizensihp card, this can help to promote small scale enterprises in rural areas which generate extra employment in rural areas

      kalyan

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ekalavya sharma , NYC

      In few years Nepal would be same to India as Purto Rico is to the USA. I am pretty sure that is exactly the same thing that is going to happen. All Janajati’s people ( Newar, Gurungs, Magar, Rai, Limbu, Tharu, ….etc ) you guys are serving Nepal to India in a silver plate with a golden fork and spoon because of your ethnocentric arrogrance. If nobody wants to be loyal to Nepalese soil, this soli itself loses its significance. Though patriotism is an “abstract feeling” that is the same feeling that had tied us together no matter how diverse we are. If nobody cares, so what ? I would say congrulation India on for initiative to annex Nepal. Nepalese society wants to be part of your global rising as an economic power. They are sick and tired of being a failed least undeveloped mountainous country. This is what Nepalese are willing, wanting and waiting to be.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raman

      Hindi ra Khasa Bhasha( Khasa, Parbate, Gorkhali hundai Name paripartna gardai ayeko yeuta Bhasa) ma chha farak Ke ? Huna ta Nepali nama karan garera nai ke chha ra pharak jastai Key(sancho) lai Chabi, Egg lai Anda jastai aru thuprai udaharan cha yeuatai boli chali ra sabda. HUna ta Hindi jastai yesko pani sutra dhar yeautai ho kyare hoina ra ??

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raman

      Hindi ra Khasa Bhasha( Khasa, Parpate, Gorkhali hundai Name paripartna gardai ayeko yeuta Bhasa) ma chha farak Ke ? Huna ta Nepali nama karan garera nai ke chha ra pharak jastai Key(sancho) lai Chabi, Egg lai Anda jastai aru thuprai udaharan cha yeuatai boli chali ra sabda. HUna ta Hindi jastai yesko pani sutra dhar yeautai ho kyare hoina ra ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj,virginia

      “Golli” hannu parcha jo lay hindi language lai national language banaunu parcha vannay lai.
      CHAKK CHAKK MA “SISNO PANNI LAY” HANNU PARCHA DAKKA HARULAI.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • biraj

      Hindi as a national language?????
      NEVER! NEVER!! NEVER!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • NabiN BAhadUR SHrestHA

      हरेक नेपालीले सजिलै बुझ्न सक्ने नेपाली भाषा हुँदा-हुँदै हिन्दीलाइ यतिको प्राथमिकता दिनु पर्ने यथार्थ कारण के हो?

      उप-राष्ट्रपतिले शपथ लिएको विरोधको रीटको सर्वोच्चले अहिलेसम्म पनि निर्णय गर्न नसक्ने वास्तविक कारण के हो?

      यो सबै गिरिजा शैलीमा भन्नु पर्दा Grand Design हो, कसैमा कुनै शका नरहोस ।

      र सबैभन्दा दु:खको कुरा यो सबै चुपचाप हेर्दै छन् सबै राजनितिक दलहरु, प्रतिकृयाविहिन भएर ।

      नागरिकतामा अङ्रेजीकोसमेत प्रयोगको कुरा आवश्यकताअनुसार मात्र गर्दा राम्रो अर्थात विवरणहरु मध्ये कुनै पनि भागमा अङ्रेजी मात्रको प्रयोग भने हुनु हुदैन ।

      NID (राष्ट्रिय पहिचान नम्बर)समेत राख्न सक्नु एकदमै स्वागतयोग्य कुरा हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uttam

      NEPALI RA ENGLISH hunu ramrai ho tara hindi prati mero ghor varsana chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      लौ यो सरकारले अब के के गर्ने हो नि सबैलाई समेट्ने भन्दा भन्दै अब खैरेलाई पनि समेट्न सुरु गरेछ क्यारे,
      उही साधुराम सुकुमबासी

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • कालभैरव

      NID मात्रै होइन, bar code (अथवा IC कार्ड) को system पनि राख्नु पर्छ नयाँ नागरिकता प्रमाणपत्रमा – र यसो गर्न नेपाली कागज चल्दैन (म नेपाली कागजको fan हुँ, तर जे पनि नेपाली कागजकै बनाउनु पर्छ भन्ने केही छैन)। नेपाली र अंग्रेजीमा लेख्नु ठीक हो। तर एउटा कुरा बुझ्न सकिन – बाबु आमाको नाम किन?? बाबुको नाम नै हटाए हुनेमा अब आमाको नाम पनि थप्ने? Record मा त पक्कै पनि हुनुपर्छ बाबु आमाको नाम, तर प्रमाणपत्रमा चाहिन्छ र??

      नाम (नेपाली र अङ्रेजीमा)
      जन्म मिति
      लिङ / रक्त समुह
      जाती (यो नभएको ठीक, तर भएनै पनि खासै ठुलो आपत्ति हुन नपर्ने हो)
      स्थाई ठेगाना
      हालको ठेगाना (डेरामा अथवा अस्थायी बसोबासको पनि record हुनु पर्छ)
      ID नम्बर (bar code अथवा embedded IC सहित)
      फोटो (कार्डमै छापिएको)

      यस बाहेकको information सबै record मा मात्रै भए पुग्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Birat pradhan

      waiyat dhoti haru ! tyo madheshi neta haru lai ma bhanchu india ma gayera south indian haru lai hindi padau jaslai aafno rastriya bhasa pani bolna aaudaina bekar ma Nepal ma basera waiyat natak nadekhau .Nepali Nepal ko rastriya bhasa sadhai rahi rahanecha jaba samma desh lai maya garne hami jasta Nepali haru chau.Jay Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bibek

      National ID is very very good concept….will it be implemented properly??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gurung

      Hindi lie ta kunai halat ma pani afno rastriya bahsa banau nu hunna.Sacho Madhise haru le kahile testo kura gardainan, yo jo mahdise haru bhanau da chan sabai dhoti haru hunn ra iniharu ko Nepal Khane bicahr ho……

      Jai Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hamro desh nepal ma jati pani neta haru 6an ti sabai kukur hun kukur ra tiniharu ma kunai pani bhinnata 6aina ti chor netaharu lali ta shadhai bhari gu khuwanu par6 jhan ta gija ta kukur bhandha pani talako ho ni sampadhak jeu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman Kr

      चोरई चोर नेताहरु भएको हाम्रो सुन्दर देश नेपाल लाइ खाने भये बेचेर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dia

      testo dukha garer prithvinarayan shahle ekikaran gareko nepal aba tukra tukra hune bhayo. rastriya bhasha bhaneko pani ek bhanda badhi huncha r bhane. kahi nabhayeko demand nepalma…… ani banki raheko matribhasaharulai k garne ni?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhabuk

      Hoina madhesh badi vanauda neta jyu haru Tapai haru janata lai chidhaune kaam matra kina garnu hunchha ha.Nepal ma hindi bhasha bolne janta kati chhan thaha chha tapai harulai? Baru khsetriyata ko aadhar ma purbi tarai jaha badhi maithali bolinchha tyeha maithali ra Paschimi kshetra jaha awadhi bhasha bolinchha tyeha awadhi bhasha lai Sarkari kam kaj ko bhasha banaye bhai halyo ni kina tapai haru lai Hindi bhasha prati yetro moha? Hunata ko Bharat sanga najik bhanne hod nai chaleko bela tapai haru ko pani yo bharat sanga najik bhayera nepal ma rajniti garne dau hola haina ta?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sameer

      all nepali donot speak hindi as their second language…It is a ridiculous demand….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mata Netaharulai Patakai dos didina kina vane hamro jantanai bekup chanta ani Netaharu bekub vai halchan ni testa Netalai kina vote dineta?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      ओहो !कती सजिलो,पाहिले,हिंदी लाइ रास्ट्रीय भासा बनाऊ भन्ने,पछि,हिन्दुस्तान लाइ आफ्नो देस मान भन्ने |
      यो सूद भन्ने बड़ा बिचित्र को सकुनी रहेछ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhav

      sanchi nai nepal bigaryako neta ra media ho …….ho ki hoena vannus ta sathi ho ? india ko paisa naleyako patrakar kamai holan ..ra hindi lai matri vasa hoena baru arabic lai matri vasa banauda thik hola shabai vanda dharai manchhe ta arabic contry ma chhan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo sabai chor netta harru ko karna bat vakko ho eni haru le des lai varat lai sumpinne vayye. barru eni haru vanda ta rajja thick hun baruu rajja ko palla mma bedesii saktii le atti bede hastachep garreko teyyeen.
      ahho sattee harru narraa laggauu.

      -HAMRO RAJJA HAMRO DES PRAN VANDA PAYARRA CHAN
      -RAJJA AHUU DES BACHHAUU
      -SHREE 5 SARKAR KO JAYYE HOS

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरज

      अब कुन दिन नेपाललाई भारतको एउटा राज्य मान्ने भनेर मस्यौदा तयार पार्छन् यी चोर नेताहरुले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roshan

      nagarikta ma aama ko name pani rakhna thaleko dherai bhaisakyo umesh jee. maile halsalai mero nagarikta liyeko chhu tesma pani aama ko name chha. so aba dekhi aamako name pani lekhine chha hoina lekhina thaleko mahinau bhaisakyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aba hindi bhasa matrai kina purai nepal nai india bhanaya bhayou ni hajur ?aba hamro desh ko mantri ra p.mantri nai indian bhay pachi kina dhilai?lou khatam bhanera bhanchu maa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kripa

      there should be only one language as a national language n that should be NEPALI…..eAST or West Nepali language is best…Jay nepal n Jay nepali language

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nishchit

      hudaina kunai pani halat ma hunna…………..
      Bharat ———-murdabaad.
      Bharat ko shashak haru sabai—— murdabaad.
      Bharatiya bistarbaad——–murdabaad.
      Nepal ka bharatiya parti haru, bharatiya neta haru, bharatiya manchhe haru sabai——-murdabaad.
      Dushta maha shatru bharat ko nam nishana, astitwa lai——-metaunu parchha……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thats not fine there should be only one national language…n that should be nepali…those who wants to make hindi as a national language they should go to india and stay there..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AnilK

      १) अब नेपाली नागरिकले पाउने नागरिकताको प्रमाणपत्रमा नेपाली भाषामात्र नभई अंग्रेजी भाषाको पनि प्रयोग हुने भएको छ।
      - ठीक

      २) फोरमका उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषा मै सपथ लिँदा देशभर विरोध भएको थियो। यसविरुद्ध सर्वोच्चमा परेको रिटको अझै अन्तिम टुंगो लागिसकेको छैन।
      - बेठिक, पहिले नियम बनाएर परमानन्द झाले हिन्दी भाषामा सपथ लिएको भये ठुलो कुरा हुँदैन थियो, तर नियम मिच्ने ठुला बडा त हुन। सर्वोच्चमा परेको रिटको अझै अन्तिम टुंगो तेती बेला हुन्छ जब उपराष्ट्रपति परमानन्द झा भुपु उपराष्ट्रपति परमानन्द झा हुन्छ। एस्तो २ पैसे कानुन को के मतलब?

      ३) नागरिकतामा टाँसिने फोटोको तलपट्टी एनआईडी’ (राष्ट्रिय पहिचान नम्बर) समेत राख्ने तयारी पनि भइरहेको छ। एनआईडीको एउटै नम्बरबाट बाहकको सबै विवरण हेर्न मिल्ने गरी सूचना व्यवस्थापन गर्ने तयारी गृह मन्त्रालयले गरेको छ।

      - एकदम ठीक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      to all communial extremists
      these are because of you peoples’dominations to our own other ethenic communities and languages. see how newars have been compelled to take that 18th jestha as black day for that girija had disapproved the usage of local languages in municipilities. yes it was girija, in one hand he signed in the agreements with madhesis who are demanding and using hindi in the parliament, oath takings besides one madhes in whole tarai and on the other he hadirected his party member mukunda regmi to sue in the supream court against the usages of local languages in municipalities.

      now most unforutunatle even UML had made commitments with those madhesis in their demands.

      now, indians and their immigrants and some of their pets in our tarai are demanding for giving status of national languages to their hindi. if you see, eeeven in their own south india, south indians hate to speak hindi.

      i feel so sad when i read some comments of so intelectual persons where they exposed themselves that even these days how they dislike newars and newari language. these extremists have forgotten that newari language and its alphabets are registered as the national language of nepal in the United Nation for the membership.

      these extremists hate our other nepali languages but they love to sing and speak Hindi.so, in days to come they will be indifferent to hindi speaking people.

      we still have time, come and let us unitied all nepalese and raise our voices against recognising hindi as the national language.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Ghorasaine

      नेपाली भाषा (प्रमुख) – Thumbs Up!
      English Language(Secondary) – Thumbs Up!
      Regional Language (Tertiary)- Thumbs Up!

      1) If some state of Nepal as local government would like to have their regional language as tertiary (3rd)language then there should be provision for this. Like for Rai, Limbu, Bhojpuri, Maithali etc. languages.

      2) For a regional language to accepted as tertiary language and to be used in local government documents, they must have some standard policies. Like minimum of 5% out of 100% Nepalese should use and speak that regional or tertiary language.

      3) But the “Hindia” “हिन्दी+ ईन्डिया” language hardly represented only 0.47%. Its no good to take it as local governments regional language. Please don’t do such funny things. If मधेसबदी दल and all party really want to address the मधेस people and want to preserve their language, please follow the points 1 & 2.

      4) Please be serious towards मधेस people & their language!

      Thank you.

      Cheers!

      Krishna Ghorasaine
      Sindhupalchowk
      NEPAL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aba .. Newari neta le newari ma sapath line .. kirant le kiranti me line.. ani Sapath liyeko kasle bujhne ?

      Hindi lai rastriya bhasa banaune ho bhane ta aru pani tannai bhasa chhan.. uniharulai ke garne?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhargav

      देस का बिभाजित जनता , पदलोलुप नेता , भ्रष्ठ कर्मचारी ,चोर वोकिल र न्याधिस
      इंडिया को चलखेल लाई लेखन नसक्ने पत्रकार , पराधीन मनास्तिथि का जनमानस भएको देस माँ
      अब येस्तै येस्तै हुन्छ , आबा आफ्नै देस माँ दोस्रो दर्जा को नागरिक हुने दिन कुरेर बसे हुन्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DB malla

      NEPALI nagaretama ENGLISH bhasa lekhnu thikhoina nepali bhasama nai hami gaurab chau. tara nepali haru bedes jada tesko partilipe englishma banayehun6.ra nagaritama AAMAko nam Rakhnu Ramroo ho. hamiharu lai nikalne belama 2janako sallaha bata nikalne ane Nagaritama BAAUKO Matra nam kina………!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhiraj

      Yo bihari haru lai des nikala garnu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saroj Neupane

      Yo chahi ramro kaam ho hai sarhana garnai parcha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DB malla

      nepali RA hindi ko lepi eautai ho.hami nepaliharule hindi Bhasa padchau pane ra tesko artha pane Bujchau tara hindiharu hamro Bhasako Ertha BUJDAINAN LEPI EAUTAI hobane pachi kina nepalma hindi Bhasalai Doosro ko manneyta diney.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jasle j gare pani chhut chha yaha …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब नेपाल को नराम्रो दिन सुरु भै सकेको छ। नेपाल लाई अब टुक्रा टुक्रा मात्र गर्न बाँकी छ यो बिव्हिन्न जात जाती ले। india को असली खेल अब सुरु व्है राछ । संसद् म हिन्दी त बोल्न थाले, अब जाबो १ प्रतिशत भन्दा कम् बोल्ने भाषा लाई राष्ट्रिय भाषा रे। हेर्दै जाउ अझै के के हेर्न बाँकी छ यो नेपाल मा। मुख्य नेता हरु नै चोर् भये पछी अब सबै ले दु:ख दिने भै हाले नि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sajan

      manparitantra…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      hemacharyajee
      tapayin harule newar ko newari bhasalai, kiratlai kirati bhasama, maithili lai maithali bhasama gurunglai gurung bhasama tapayin haruko sarkarle manne kam kaj ra padhanai pani kahan diyeko chhanilaitanai kahan diyeko chhani? baru tapayin haru hindi bolchhau, tara deshko aru bhasa harulai ta “GILA” po garnu hunchhani hoyinara?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dia

      exactly ani kasle bujne, nonsense demand…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sani,Japan

      मलाई पनि ठीक लाग्यो यो कुरा !
      अब नेपाली नागरिकले पाउने नागरिकताको प्रमाणपत्रमा नेपाली भाषामात्र नभई अंग्रेजी भाषाको पनि प्रयोग हुने भएको छ।नागरिकतामा टाँसिने फोटोको तलपट्टी एनआईडी’ (राष्ट्रिय पहिचान नम्बर) समेत राख्ने तयारी पनि भइरहेको छ। एनआईडीको एउटै नम्बरबाट बाहकको सबै विवरण हेर्न मिल्ने गरी सूचना व्यवस्थापन गर्ने तयारी गृह मन्त्रालयले गरेको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • य धोती का पुतर यती का युग बिती सक्यो अब बल्ल तिमी हरु लाई किन हिन्दी भाषा चाहियो यदी नेपाल र नेपाली को भलो चाहने हो भने यो परिस्थिती मा द्देश लाई फर्केर हेर त । किन हो यो जात्रा गरी रहे का छौ । हुन त तिमी हरु लाई के मत्लब र देश को हेर कुन टाईम मा नेपाल म पसे का रहे छन देश लाई सत्य नाश बनाउने भय । अर्जुन बेल्जियम बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • b lama

      hindi lai rastriya vasa mannu vneko nepal ko antya hunu ho but nagarikata ma nepali, english and (NID) number rakhnu vaneko ramrai kura ho hami jata pardes ma kamauna jeneharulai khusi ko kura. kamsekam kitab khana ka hakim hajur lai ghus ta khuwaunu parena translatation garebapat.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • होइन ई हिंदी भासा चाइने महोदय हरु लाइ छानी छानी TRUCK माँ HALAE R इंडिया पूराउदा हुन्थ्यो की ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biswash Baijoo (Australia)

      I totally agree with you Narottam. This a pre planned game of India to break up Nepal. 1st of all we need to blame our political leaders of Nepal as they became servant of Indian government and follwed whatever they said for the sake of money. You can see in the past these things were not demanded by those Terai people. Now everyone is demanding what they want. I am afraid that Terai people may demand that they want to make new country. It all happened because of own our fault as we gave chance to our idiots leaders but they never did anything for Nepal. Now we can’t do anything just we can only pray that there may be good in Nepal in future. We need some good leaders in Nepal who will not be puppet of Indian Government.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sume

      arjun ji
      thik bhannu vo! yi madhesii neta vanauda haru lee ta hamro desh nepal ma saamradayik hingsa failaune bhaye .. hindi vasa lai rastra bhasa banuna bhanda tini haru lai laaj lagena??/ nepali dharti maa janmera nipal Aama lai nai india ko haat ma bechna kojdai chann. buddii navayeka kukur haru …k nepalma bholi hami english bhasa bolaula ree .. ani english bhasa lai pani rastra vasa bhanaunu pareyo vanera banna milcha???????????? chahe jo jati tholo vaye pani aamma ko sthhan vanda mathi huna sakdaina ra hudaina pani..tyestai hamro janma bhumi nepal ho ra hamro janma bhumi pani amma sarah nai hunchinn .. hamro pahichan nepali ho. hami sansar ko jun kuna ma puge pani nepalii nai vanera chinninchau … kati samma girna sakeka yini haru ta?????nepal ma janmera nepal ko nagrita liyera” pani tini haru lai indian bannu parne ree??? aakhir tini haru lai india ko tyati nai maya lagcha vane tyehi gayera base vayo nii.. kin sadhai nepal ma vadvailo khelna paryo??? tyehi gayera base pachi taa tantai khattamm.. ki kaso sathi haru??????
      sume rana ..from hk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      मलाई अफसोस छ हाम्रा तराईका तथाकथित महिसाहरु प्रति जसले हाम्लाई भारतिय उपनिवेशका नागरिक हुन बाध्य पारि रहेको छन । हिदी भाषा लेखिएको नागरिकता वहिस्कार गर्न म सबैलाई आग्रह गर्छु ।

      भारतिय हरुको झडकेलो सन्तान (हिन्दी भाषाको पक्षपोषक) मुर्दाबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • priti

      khub bhasabid bhako holani.. aru ke ke thaha 6 sabai bhane hunchha ani ahile chahi ke ma comment lekheko ni.. hindi mai lekheko bhaye hunthyo..yesta rastraghatilai biharma gharjagga kinera pathaidinuparchha natra nepalma nai khali sisi purana kagaj bhandai aaunchhan arko din…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • spandan

      अमेरिका म त्यस्तो racism को समस्या छ र ? यूरोप मा जस्तो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      भारतीय विस्तारवाद !!! भारतीय दलाल देश छोड !!! भारतीय दलाल दलहरूलाई प्रतिबन्ध गर !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      हैन प्रचण्ड, बाबुरामहरू किन नबोलेका यस विषयमा ??? कि बोली घाँटीमै अड्कियो ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Gopal Shrestha

      प्रिय पुष्प जी,
      नमस्कार ! ! !

      आज राजनीति भन्दा बाहिर गयर सोच्न वाध्य गरायको छ मन् ले। माइ संसार मा कसरी लेख पठाउने हो मलाई थाहा छैन। कृपया नेपाल मा फोहर उठाउने समस्या समाधान हुने एउटा लेख लेखेर पठाइदिन अनुरोध गर्दछु जस्मा prevention is better than cure जस्तो देखियोस र प्लास्टिक, कागज, शिशा तथा अन्य फोहर हरु छुट्टा छुट्टै राख्ने हो भने Recycling को माध्यम ले शहर सफा हुने तथा देश लाई चाहिने कच्चा पदार्थ पनि आफ्नै देश मा पाइने, विदेशी मुद्रा को संचिती हुनु का साथै रोजगारी पनि पाइने भावना समेटियको लेख लेखेर post गरी दिन अनुरोध छ। यस्को लागि प्राइमरी स्कुल देखी नै शिक्षा दिनु पर्ने पनि देखिन्छ साथै विदेश मा बसेर माइ संसार को ब्लग मा कमेन्टस् लेखेर समय खेर फाल्नु हुने महानुभाव् हरु मा पनि अनुरोध गरौ कि on the spot फोहर crush गर्ने मोटर हरु को पनि कसरी बेवस्था गर्न सकिन्छ र त्यस्तो प्रबिधी सिक्न के गर्नु पर्दछ भन्ने जानकारी नेपाल सरकार लाई उपलब्ध गराइदिनु हुन अनुरोध गरौं।
      यस् ब्लग मा आउने नेपाली साथी हरु कृपया देश को लागि सोच्ने हो भने यो एउटा पहिलो कर्तव्य सोचेर यस् महान कार्य मा सहयोग पुर्‍याउन अनुरोध गर्दछु यो योजना काठमाडौं मा मात्र सिमित नहुने पनि जानकारी गराउदछु।
      दु:ख दिन लागेको मा सबै सँग क्षेमा प्रार्थी छु।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कृष्णजी, news@mysansar.com मा पठाउनुभए हुन्छ क्यारे । http://www.mysansar.com/about हेर्नुस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कृष्णजी, news@mysansar.com मा पठाउनुभए हुन्छ क्यारे ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      गतिलो कमेन्ट गरे पो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khusi

      अमेरिकाको ईतिहासमा काले (अफ्रिकन) अमेरिकन र खैरे अमेरिकनको निकै ठुलो conflict भएको देखिन्छ। तर अहिले सबैले समान हक पाये पछी त Reverse Racism (कालेहरुले Racism को गलत फाईदा उठाइरहेको) जस्तो लाग्छ।

      हिन्दीलाई मनोरन्जनको लागि उपयोग गर्नु र आवश्यकता बनाउनु दुइटा भिन्नै बिषय हो!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कालभैरवजी,

      लेखको शीर्षक गलत भएको हुनुपर्छ । राष्ट्र भाषा र राष्ट्रिय भाषामा फरक छ । हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता त अहिले पनि छ । तर हि‌न्दी भाषालाई नेपाली भाषासरह मान्यता दिनुपर्छ भन्ने कुरा पनि कुनै नेपालीलाई पाच्य हुँदैन । त्यस्तै हो भने त नेपालका सबै राष्ट्रिय भाषालाई राष्ट्र भाषामा परिणत गरे भइहाल्यो नि । जात, भाषा, वर्ग आदिको अधिकार भन्दैमा जथाभावी गर्न मिल्दैन नि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabindra

      hoina brother saale dhoti harulai truck ma halera trisuli ma khasaldinu parcha saale dotiharu le nepal ko pahichan indai banayera rakheka chan. saale indian haru nai nepal india ko part bhanchan ,buddha indaia ma janmeko re mero class ko dhotile presentation ma bhaneko thiyo f.cu k off

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • beenu, melbourne

      एकदम सही कुरा गर्नुभयो यो धोतिहरू हिजो भर्खर इंडिया बाट आएर आज हिंदी भासा रास्ट्रीय भासा चाहियो एक मधेश एक प्रदेश चाहियो. साला धोतिहरू सबलाई बॉर्डर कटायेपछि ठीक हुन्छा. i just hate u bloody dhotiland n bloody dhotis.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dbp, from delhi

      how many people in your country Nepal??????
      Is any leader ready to fight with India???

      People?

      there are more India supporter lives in Nepal then Nepal supporters.

      (there are more leaders belongs to India then Nepali people………think you are not signing any document but only leaders. AND leaders not belongs to peoples but people to leaders )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Gopal Shrestha

      प्रिय मित्र हरु,
      नमस्कार ! ! !

      नेपाल मा आयको विक्रिती को जिम्मा लिने कस्ले? धर्म, भाषा, जात जाती, लिङ्ग र संघियता को !
      यस्को लागि जगै देखी पुनरबिचार गर्नु पर्ने हुन्छ। तर पनि मैले यहाँ लेख्दा एक पछीय नभनिदिनु होला भन्ने अनुरोध गर्दछु।
      सर्बप्रथमत: २०४७ साल को अन्तरिम मन्त्रिमन्डल मा बाम मोर्चा का ३ जना मन्त्री हरु ले ‘इश्वोर’ का नाम मा शपथ नलिदा शपथ ग्रहण को अनुहार नै बिग्रेको हो। दोस्रो, पद्म रत्न तुलाधर ले नेपाली बाहेक नेवारी मा सब भन्दा पहिला शपथ ग्रहण गरेर यो झगडा शुरु गरेका हुन। के यस्मा परमानन्द झा मात्र दोषी छन? त्यो बेला कहाँ थिय राष्ट्रबादी हरु ?
      अहिले माधव कुमार नेपाल लाई २-२ ठाउँ बाट हारेका भनेर आवश्यक भन्दा बढी कुरा उठायका छन साथी हरु ले। शायद साथी हरु सहि हुनु हुन्छ होला तर २०४७ साल को संबिधान अनुसार प्रतिनिधि सभा को सदस्य मात्र प्रधान मन्त्री हुन पाईन्छ भन्ने स्पस्ट हुँदा हुँदै माधव नेपाल उप-प्रधानमन्त्री हुनु भयको थियो ( कार्यबाहक प्रधानमन्त्री पनि हुनु भयको थियो ) त्यो बेला कहाँ हुनु हुन्थ्यो अहिले का महाशय हरु? अस्ती भर्खरै संबैधानिक समिती को अध्यक्ष बनाइदा पनि के कसैको वक फुटेको थियो?
      जस्ले जे रटायो तेही मात्रै बोली उच्चारण गर्ने नेपाली हरु हुन्जेल के हुन सक्छ नेपाल मा?
      हिजो गणतन्त्र को नाम मा माओवादी ले बन्दूक उठाउदा ठीक भन्ने नेपाली हरु आज एक मधेश एक प्रदेश भनेर गुलेली समात्दा किन तर्सिने? के यही हो नेपाली हरु को राष्ट्रभक्ती?
      याद गर्नु होस् अरु लाई सम्मान र इज्जत गर्दा आफु सानो हुन्न तेस्तै अरु लाई गाली गर्दा आफु ठुलो हुन सकिन्छ भन्नु सुर्य लाई हत्केला ले छेकेर संसार अन्धकार छ भन्नु हो।
      जब सम्म नेपाल का कम्युनिष्ट हरु ले यस्तो कुरा लाई आत्मसात गर्न सक्दैनन देश मा कहिल्यै शान्ती हुन सक्दैन।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      Yes I am impressed I am Touched with KalBhairav

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Gopal Shrestha

      प्रिय मदन जी,
      नमस्कार ! ! !

      आज राजनीति भन्दा बाहिर गयर सोच्न वाध्य गरायको छ मन् ले। माइ संसार मा कसरी लेख पठाउने हो मलाई थाहा छैन। कृपया नेपाल मा फोहर उठाउने समस्या समाधान हुने एउटा लेख लेखेर पठाइदिन अनुरोध गर्दछु जस्मा prevention is better than cure जस्तो देखियोस र प्लास्टिक, कागज, शिशा तथा अन्य फोहर हरु छुट्टा छुट्टै राख्ने हो भने Recycling को माध्यम ले शहर सफा हुने तथा देश लाई चाहिने कच्चा पदार्थ पनि आफ्नै देश मा पाइने, विदेशी मुद्रा को संचिती हुनु का साथै रोजगारी पनि पाइने भावना समेटियको लेख लेखेर post गरी दिन अनुरोध छ। यस्को लागि प्राइमरी स्कुल देखी नै शिक्षा दिनु पर्ने पनि देखिन्छ साथै विदेश मा बसेर माइ संसार को ब्लग मा कमेन्टस् लेखेर समय खेर फाल्नु हुने महानुभाव् हरु मा पनि अनुरोध गरौ कि on the spot फोहर crush गर्ने मोटर हरु को पनि कसरी बेवस्था गर्न सकिन्छ र त्यस्तो प्रबिधी सिक्न के गर्नु पर्दछ भन्ने जानकारी नेपाल सरकार लाई उपलब्ध गराइदिनु हुन अनुरोध गरौं।
      यस् ब्लग मा आउने नेपाली साथी हरु कृपया देश को लागि सोच्ने हो भने यो एउटा पहिलो कर्तव्य सोचेर यस् महान कार्य मा सहयोग पुर्‍याउन अनुरोध गर्दछु यो योजना काठमाडौं मा मात्र सिमित नहुने पनि जानकारी गराउदछु।
      दु:ख दिन लागेको मा सबै सँग क्षेमा प्रार्थी छु।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker