मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    रक्षामन्त्री र सेनाबीच फेरि 'विवाद'

    एक सैनिक अधिकृतलाई जंगी अड्डाले दुई वर्ष पदावधि थप्न गरेको सिफारिसलाई रक्षामन्त्री विद्या भण्डारीले अस्वीकार गरेको खबर आजका पत्रपत्रिकामा छापिएका छन्। यसअघिका रक्षामन्त्रीले पनि यसैगरी आठ जर्नेलको पदावधि थप्न गरेको सिफारिसलाई अस्वीकार गरेपछि सेना र रक्षाबीच विवाद चर्किएको थियो। यद्यपि, यस पटकको केस भने अलग हो। जंगी अड्डाले म्याद थप्न सिफारिस गरेका सैनिक अधिकृत कर्णेल बबी खत्री मानवअधिकार हननकर्ताका रुपमा देशविदेशमा कुख्याति पाएका व्यक्ति हुन्। १५ वर्षकी मैना सुनुवारलाई हिरासतमा यातना दिई हत्या गरेको अभियोग उनीमाथि छ। यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले गम्भीर मानवअधिकार उल्लङ्घनको घटनाका रुपमा लिएका थिए।

    मैना सुनुवारकी आमा देवी सुनुवार आरोपीलाई कारबाही गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन कुर्दै। फाइल तस्बिरः Advocacy Forum / Robert Godden

    कर्णेल खत्रीको पदावधि दुई वर्ष थप्न जंगी अड्डाले सिफारिस गरेको रहेछ। तर नेपालका प्रथम महिला रक्षामन्त्री विद्या भण्डारीले त्यसलाई अस्वीकार गरी खत्रीलाई अवकाश दिने निर्णय गरेकी हुन्।

    खत्रीविरुद्ध त काभ्रे जिल्ला अदालतमा हत्याको आरोपमा मुद्दा समेत चलिरहेको छ। अदालतले खत्रीलाई पक्रन पक्राउ पूर्जी पनि जारी गरिसकेको हो। तर सेनालाई पक्रने प्रहरीको कहाँ तागत हुनु र ! उनी मज्जाले सेनाको गुप्तचर विभागमा काम गरिरहेका थिए।

    सेनाले उनीविरुद्ध कोर्ट मार्सल पनि गरेको थियो। छ महिना कारावास र दुई वर्ष प्रमोसन रोक्का गर्ने निर्णय सैनिक अदालतले गरेको थियो।

    राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्राप्त गरेको प्रतिवेदनको प्रतिलिपिले सेनाद्वारा मैना सुनुवारको यातनामा
    आफ्नो सहभागिता स्वीकार गरेका वक्तव्यहरूलगायत कोर्ट अफ इन्क्वायरी बोर्डका छानबिनहरू
    सङ्क्षेपिकृत गरेको छ ।

    उक्त प्रतिवेदनका अनुसार, नेसेका अधिकृतहरूले मैना सुनुवारलाई काभ्रेपलाञ्चोक जिल्लाको उनको
    आफ्नो घरबाट २०६० फागुन ५ गते श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा लगे। सो
    तालिम केन्द्रमा तत्कालीन प्रमुख सेनानी बबी खत्रीको आदेशबमोजिम एक मिनेट ६-७ पटक पानीको
    एउटा ठूलो भाँडोमा मैना सुनुवारको टाउको डुबाउन आदेश दिने दुई सहसेनानीसहित सात नेसे अधिकृत
    र सैनिकको उपस्थितिमा उनलाई यातना दिइयो । प्रतिवेदनका अनुसार, सैनिकहरूले त्यसपछि उनका
    भिजेका हात र खुट्टामा चारपाँचपटक करेन्ट लगाए। यातना डेढघण्टा जारी रहृयो र यसपछि उनलाई
    तालिम केन्द्रको परिसरमा भएको एउटा भवनमा थुनियो जहाँ उनलाई आँखामा पट्टी र हातमा हतकडी
    लगाएर छोडियो। उनले पछि वान्ता गर्न र मुखमा फिंज काढ्न थालिन् र चिकित्सकीय सहयोग
    आइपुग्नुभन्दा अगाडि उनको मृत्यु भयो । कोर्ट अफ इन्क्वायरी बोर्डले “यातना दिंदै सोधपुछ गर्ने क्रममा
    यातना सहन नसकी निजको मृत्यु भएको” र “अपरिपक्व, अदक्ष ढङ्गको यातनापूर्ण व्यवहार अमानवीय
    भएको” निष्कर्ष निकाल्यो ।
    कोर्ट अफ इन्क्वायरी बोर्डको प्रतिवेदनले मैना सुनुवारको यातनामा संलग्न अधिकृत र सैनिकहरूले यो
    मृत्युको ढाकछोप गर्न प्रयत्न गरेको पनि निष्कर्ष निकाल्यो । शवको पिठ्मा गोली हानिएको र
    यसलाई तालिम केन्द्रभित्र गाडिएको थियो । त्यसपछि उक्त तालिम केन्द्रका इन्चार्ज महासेनानीले नेसेको
    हिरासतबाट भाग्न खोज्दा मैना सुनुवारलाई गोली हानिएको भन्दै बनावटी प्रतिवेदन तयार गरे । कोर्ट
    अफ इन्क्वायरी बोर्डले “श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रबाट एक वर्ष अगाडि पठाइएको विवरणसाग
    … कुनै हालतमा पनि सहमत हुन सक्ने अवस्था रहेन । उक्त तालिम केन्द्रका तत्कालीन निमित्त प्रमुख
    म. से. बबी खत्रीले हुादै नभएको कुरालाई अतिरञ्जित तवरले कपोलकल्पित कुराहरू लेखी लेखाइ
    घटनाको झुठो विवरण … पठाएको” भन्दै सो प्रतिवेदन ठाडै अस्वीकार गर्‍यो । कोर्ट अफ इन्क्वायरी
    बोर्डले महासेनानी बबी खत्री, सहसेनानी सुनिलप्रसाद अधिकारी र सहसेनानी अमित पुनविरुद्ध “सैनिक
    ऐनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने” सिफारिस पेश गर्‍यो ।

    ओएचसीएचआरको प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुस्।

    कुलबहादुर खड्कालाई कारबाही ?
    यसैबीच अघिल्लो सरकारले कायममुकायम प्रधानसेनापति नियुक्त गरेका रथी कुलबहादुर खड्कालाई सैनिक अनुशासन उल्लङ्घन गरेको आरोपमा सेनाको कानुन विभागले अनुसन्धान सुरु गरेको छ। कामु दिने अघिल्लो सरकारको निर्णयलाई आज गणतन्त्र दिवसपछि प्रधानमन्त्रीले उल्ट्याउँदै छन्। सरकारलाई समर्थन गर्ने दलहरु र मन्त्रिपरिषदको बैठकले यो जिम्मा प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको भए पनि गणतन्त्र दिवसको संवेदनशीलतालाई ध्यानमा राखी तत्काल निर्णय नगरिएको हो।

    No related posts.

    133 comments to रक्षामन्त्री र सेनाबीच फेरि 'विवाद'

    • prem karki

      कैलाली जिल्ला को बनबेहडा मा मावोबादी हरु ले १ बर्ष को बालक लाई र ६ सशस्त्र प्रहरी परिवार लाई एक चिहान बनाको चै किन चर्चा छैन ह नेपाली हरु को सबै भन्दा ठुलो हतियारा मवोबादी लाई पनि कार्बै हुनु जरुरी छ है ……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      hi rekha
      timro bichar ta nari badi ho thik 6. i respect u but do u know this nari minister she is the killer of her own husband.she only destroys.a woman who never thaught of her husband cant think of our country she should be kicked as afood ball from the post.
      jun nari afno logne ko hattya ma samlagna chha tesai lai eati thulo pos.
      bhana ta rekha pada khane baagh le bachha rakhla

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amar Dangol

      Nirdosh ketiko hatya garne auta badnam majorko myad thapna sipharis garne sainik prashasan (CoaS Rookmangad Katuwal)ko dussahas ho. Nijalai karwai garda gardai pani pheri usaiko myad thapna sipharis garne Nepali senaka hakimharuko katro himmat? Nepali sena rupantaran huna tayar chhaina bhanne kurako yo praman ho. Yiniharu Nepali jantalai dabaerai rakhna chahanchhan. Yesbata Nepali Senaka hakimharuko niyatma khot chha bhanne prasta chha. Yeskaran Pradhanmantriko himmat chha bhane yesto jyanmara hakimko myad thapne karwai chalaune hakimharulai turunte barkhast gari jailma halnu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Samip

      जन निर्बचित सरकार लाई पटक पटक एस्तो दबाब ?अब पनि सरकार सेन को एस्तो हथ्कन्डा शाहएर बस्ने हो भने सेना लाई नै जिम्मा लाये हुन्छ शासन। धन्यबाद बिद्या जि । यस्तै काम गर्दै जानु भो भने जनता ले तपाईं हरुलाई साथ् दिन्छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बबी जस्तो यौन पिपासु लाई यस्तै गर्नु पर्छ
      जे होस नेपाल को पहिलो महिला रक्षा मन्त्री ज्यूँ लाई धन्यबाद यती राम्रो निर्णय लिनु भाको माँ
      राजनैतिक बिचाराधारा आफ्नै ठाउमा छ
      तमाम जनता तपाईको रार्मो कामको पछाडी छ न

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tukar jwala

      मैनाको मृत्‍यु रहस्येपूर्ण हुन सक्छ किनकी
      १। बबी भनिने दुसासी बदमाश ब्एक्ती
      २। यौन पिपासु
      ३ जतिपनी उपल्लो ओहदाका अधिक्रित छन प्रय्जसो रक्तलीलाका सदस्ये भएका हुन्छन ।
      एस्ता यावत घटनाहरु यिनिहरुले पचाइसकेका हुन्छन। जुन १० बर्से धुन्द काल्मा नघटेका होइनन। १५ बर्से मैनालाई नसिहत दिएर सैनिक्ले के चाँही पत्ता लाउन खोजेको थियो ? त्यो कुरो अस्पस्ट छ , तसर्थ नसियत दिदा दिदै मरी भनेर मुचुल्का उठाउने पत्र कार अनी सैनिक अधिक्रितलाई फासिको भागीदार बनाउनु पर्छ । यो चाँही पिपासुहरुको गलत कुकर्त्य्ले मारिएको हुनु पर्छ नकी नसियत दिदा। अहिले ठीक समय आएको छ बबी भनिने पिपासुलाई फासी व जन्म कैद गरिनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hillman

      ह्त्यार र् बलातकारी हरुलाई बढुवाको सिफारिस् गर्ने”कट्टुवाल्” कस्तो? यसैले देखायेन र् नेपाली सेना माथिको को नागरीक् सर्वोच्चता? यो केहि न भएर मा कु ने को खिचडी सरकार लाई वैधानिक् सरकारको जामा पहिराउन् रचियेको नौटंकी हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jivan Gurung

      Great Start. Way to go, Vidya-jee!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shrestha.US

      Nautakni dekhaudai cha…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh Pun

      Bidya Bhandari made a right decision, but not sure if she can retaliate outside pressure and stick to this decision.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Gopal

      Good decision! But I was wondering if that decision can be defended in the court of law?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Niranjan

      Here we go again… another headline about the defence minister…. if this general had a hand on killing innocent civilians such 15 years old girl, How about his boss MR Katuwal, how may people did he killed during second jana andolan. Should not he be fired first, who did not obey the order of the civilian government? this is not about the country or government, it is about protecting personal interest of certain politicans.
      Niranjan UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhidhya Oli does not have her own openion, she does what KP Oli tell her to do.Oli jasto duipaise bhaisi gothalo jasle (na ramro sanga padna lekhana janeko cha) does what his PRABHU from Lainchaur (Indian Embassy) tell him to do….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jesbin Shrestha

      GOOD STARTING !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karuna

      हजुरको नाटक सफल होस . नाटकबाज़ प्रचन्द को जस्तो हविगत नहोस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hem

      100 chuhaa khake billi gai has pe bhanejastai ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aakash Regmi Palpa tansen

      मलाई त लाग्छ बिद्ध्य जी लै बहुमत को सरकार ६ भनेर घमण्ड गर्दै आफु चर्चा मा आउन को लागि यो नाटक गर्दै हुनुहुन्छ .तपाईं हरु लाई कस्तो लाग्छ . नम्र भाषा मा कमेन्ट गर्नु ल .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शिखर

      Mahesh ji,
      you are absolute right, Baby and other two are equally guily and must be punished. Shikhar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aakash Regmi Palpa tansen

      Charcha ma aaunako lagi gareko kam thikai hola ta ni, politics na ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikash

      UML la garako thik ra Maoist la 8 Gernal mathi ko awakas betik bhenna hodaina… tai pani Nirnaya ko swagat garnu parcha…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GOOD JOB BIDHYA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumarpaudel

      माइसंसारमा माओवादी मित्रहरुको विचार गजब गजब का पढ्न पाईन्छ ।
      मेरो स्‍मृतिमा खासगरी १० बर्से देशको उथलपुथलमा एउटा उर्दी थियो ,
      १ घर एक ब्यक्ती माओवादीमा , अर्को , बिदेसमा काम गर्ने घरबाट
      प्रत्यक घर २ लाख तर यदी माओवादीमा कोही लागेको छ भने १ लाख ।
      माइसन्सारमा कमेन्ट गर्नेहरु धेरैजसो १ लाखवाला हो कि जस्तो लाग्छ ।
      आफ्नो पैसा जोगाउन जस्तो माओवादी निर्णयपनी एकदम देशप्रेमी लाग्छ ।
      दु:ख पाएका नेपाली बालमतलब आफ्नो पैसा यसैगरी जोगिन्छ कि भ्रम।
      उदेक । मानिस सजिलो बाटो खोज्न मनपराऊछन ,बुध्दी किन खियाऊन पर्‍यो
      एउटा सजिलोमा दियो समर्थन । मीठा कुरा , सबै बाहुनझै भुल्छन । बिस्म्रिती ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The Aavas

      गल्ति गर्ने जुन सुकै लाइ पनि कारबाही हुनु पर्छ श्री ५ प्रचण्ड पनि करबाही मा पर्नु पर्छ उनको अधिपत्य मा भएको कति घटना हरु छन् ..के उनि हरु चै कानुन भन्दा माथि हुन्…किन बबी गुरुङ लाइ मात्र???? क माओबादी को पक्ष बाट येस्ता घटना हरु भएका छैनन्??? उनि हरु लै चै किन कर्बबाही नहुने ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      सैनिक अधिकृत कर्णेल बबी खत्री परिबन्दमा परेका हून/ उक्त्त समयमा कैप्टेन अमित पुनका बाबु army मा major general थिए / major जनरलबाट आयको pressure लाई पालना गर्दाम. से. बबी खत्रीले हुादै नभएको कुरालाई अतिरञ्जित तवरले कपोलकल्पित कुराहरू लेखी लेखाई घटनाको झुठो विवरण पठाय र आफू पनि फसे /सहसेनानी अमित पुन ले राजीनामा दिईसकेका छन र अहीले बिदेसमा छन /अर्का सुनिलप्रसाद अधिकारी निरास छन / नैतिक रुपमा बबी खत्री दोसी छन/

      That’s why his ambition to become brigadier went in vain.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chetana

      Mina Sunwar ko doshi…………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rg

      Dear writer please search the photo BABI KHATRI Please show photos of Maina Sunuwar’s killer !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pukar

      GOOD JOB!!!!!!!!!

      Now ur Next step would be to Sack Katwal and Khadka……….”dui thaan bharatiye ra maobadi dalal haru”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rastra premi

      होइन कारबाही गर्नु पर्ने मान्छेलाई किन अझै म्याद थापना परे छ तो कथित नेपाली सेनापतिलाई !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      YO KURA MAN PARYO NEPALI JANATA LAI. ramro nirnay. good job. Bidhaya Vandari lai salam

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      कर्णेल खत्रिको पदावदी अझ २ बर्ष थपिने मा रक्षा मन्त्रिले स्वीक्रिती नगरेकोमा त धन्यवाद दिनै पर्छ, तर अदालतले माग गरेको कटुवाल को जन्म कुन्डली लाई सो मन्त्रालयले पठाउने को लागि के कस्ता कसरत गरिरहेको छ नि सोद्न मन लाग्या छ ।
      उही साधुराम सुकुमबासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Nirnaya ta thik cha. Swagat yogya cha. Asha garu yo kunai natak haina bhane ra……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lok

      Rukman Katuwal ko drama tayar chha , dance gara Bidhya jee !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ishwari

      Good job Mrs. BIDYA BHANDARI {OLI}

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      yo ta atti po huna lagyo ta bichara kul bahadur khdka ko k dos chha ra uslai karbahi garna lagyeko hola bichara uslai ta jasto sipharis ko letter paryeko thiyo tyestai gari ra ko chha ta tyo katuwal le po gayeko jagir lai ni kina samatyera basyeko ho rastra pati le bhandai ma hune bhaye ta rastara pati sasan nai lagi garnu parthyo ni priminister sasan ma ni k ho yo huna ta yo des ma j pani huncha tara yesko matlab yo haina ki usle paune protsan khosnu madhab kumar nepal ji tapai pani party ko normal member ma basnu ra aja priminister ma basnu ko khi maan le mangyeko kura haru thiyo hola harek manche ko ichha huncha aphnu post agha badhos bhanne usle pani tai gardai chha ra past ko sarkar le j garyeko chha sabai kura lai cancle garidai chha yaad relknu yo absye nai na ramro kura ho kati negative sochne hola khile khahi ta posative ni sochnu ni des chalaune murkha ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ishwari

      MR. Mahesh, I agree with your point.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj Chhetri,Sweden

      k ko gud job ni , teslai fasi diye matra gud job.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुनै दिन नेता सबैलाई नजरबन्द गरी सेनाले सत्ता लीं सक्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chetana

      Good job Vidaya ji……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Good starting, best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नाटक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harka Bdr

      Ramro Ramro BIDYA DEDI tapai le ramro kam ko shree ganesh gardai hunu hun cha. Aba tapai ko kadh ma yo Jana Mukti Sena bhanin cha ni teslai thik parne abhavara tapai ko ma cha jas legarda tapai ko name sunaula akcchar ma lekhine cha…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Koitsmuru

      मैना सुनुवार होइन मैना सुनार हो/ मैना सुनार/ मैना सुनार/ मैना सुनार/ मैना सुनार/ मैना सुनार/ मैना सुनार/ मैना सुनार/ मैना सुनार/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JONAM

      RAMRO SURUWAt…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • siya

      this not Bibad Kina ki army le afno rule anushar miyad thap ko lagi vhane ko ho tarahuneya na hune kura yes ma chaine kina ki uni lai arropi vhane ko chha

      Hamile yes lai bibad vhannu hunna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhabuk

      Yo ta Antarrastriya rupmai charcha payeko hunale karbahi ko dhong garna lagya hola. natra yuddha kal ma Shahi sena le kati lai mareko chha chha. Yesta hattyara haru ko head Rukmangad lai bachaune kaam ta Bidhya ji haru batai bhayeko ho kyare tyesaile yo natak ko kunai artha chhaina. Hatyara haru lai karbahi hunai par6 chahe junsukai kshetra ko hos tara karbahi ko nam ma Janata lai jhukyaune koshis chahi nagarnu nai tapai ko lagi bes hola.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subash

      k ho yo natak???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mohan

      good bidhya didi tara ma ta prachanda supporter ho tara tapaile gareko pani thik 6 please tyo rukmangat ko bare ma ni kai sochnusna diju tapain lai hami janta sahayog garchhu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sameer

      only a strategy to get popularity… main convict is still in post. I will praise Mrs. Bhandari, if she could take action against Katuwal too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      la yo ta thik chha tara Kul Brd Khadka lai karbahi garna khojnu thik bhayena yedi karbahi nai garne ho bhane Katwal lai garna saknu paryo Bhandari jiu. hoina bhane nepal ko pahilo mahila rakshya mantri 2/4 month pni tikna nasakla ni. bhandari jiu Katwal lai karbahi garera dekhaunuhos ani balla Madhan Bhandari ko wife ma pni kehi rahechha hai bhanera sab nepali lai Hi Hi garne chhan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahobadi Jungle vaheko belama. Nepali jantaharule yati dhukha paheki yati dhukha paheki dubai tarfa bata. Yakatira Army ko chepahi vane arko tira Mahobadiko chepahi. Ava yasto kam kaile pani bhulera vahepani na dohoriyos. Afno life pani afule vanejasari jihuna napahune?????????? Yo kasto duniya ho tat. Yasai lai van6n 2 dhungako tarul.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binaya

      Himmat Bhaye Katuwal lai pani Karbahi gare hunthiyo ni

      Lachar haru ke ke na gare jasto

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subi, seoul

      UML is the best if we exclude KP oli and other same type of few leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baburee

      Ask that Guy to leave, but you don’t leave like Prachanda did

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BIDHYA OLI HOINA RA ?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sugam, Tokyo

      Nepali sena le feri yek patak aafno asali rup dekhayeko chha. yesle pani dekhauchha ki nepali sena janata prati kati uttardayi chha bhanera.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhoj Gautam,USA

      yo dekhaune natak ho she will do what kp oli says

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nijushrestha

      kati na thulo kaam garya jasto- tyo ta bharkhar ali ali budhi bhako manchey lai decide garna diyo bhaney pani easily rokcha… tyo ta yeuta jabo hanga matra ho, jara lai nikalna sakdaina– hanga ta phalirahancha ni. !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh,melbourne

      good job keep going on….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Devendra

      What we sow,sow shall we reap.Nobody is excepted from God to
      overcome the suffering of actions.This verifies the Newton’s third law of motion:
      Action and reaction are always equal and opposite

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lalit Thapa

      Looser defence minister trying to win!!! Anyway it’s a good job. Mr. Katuwal must be shacked, disputed Mr. Khadka must be removed and Mr. Gurung should be promoted as new chief of Nepal army.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birat pradhan

      Good Job!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu rai

      ramro bidya,tyo khatri lai pani pani ma dubayera
      ani carent lagayera giudai khadal khanera gadnu parcha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • that is good bidhya didi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      yo ramro kamko signal ho, keep going on.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nik

      What I see in this blog is the bunch of ignorant people with Maoists eye glass. They are so much so ignorant in terms of everything the country going through that they do not see it, unless it comes down to meagre conflict with minister and army. It is so trivial matter that it should never be a news at all. When Maoists talk about Civil superiority or democracy, it sounds like Kim of North Korea vomiting and giving lectures about democracy. Well, North has it’s name, People’s DEMPCRATIC Republic of Korea”. Probably, Maoists and their followers wanted to make Nepal as that of North Korea. Sorry!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • piru

      Well Done! Keep it up.

      Cleam all the rubbish, corrupted and unnecessary elements from country.

      B. Bhattarai ‘Piru’
      London

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas

      Good Job Bidya Bhandari.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AnilK

      हामी पनि केही गर्न नै रक्षा मन्त्री भएको हुँ, पापड बेल्न होइन भनेर देखाउन खोजिएको हो।
      जे भये पनि धन्यवाद छ रक्षा मन्त्रीलाई सहि निर्णये लिनु भएको रैछ।

      एस्तो सहि गलत जान्नेले, प्रधान सेनापती प्रकारणमा नागरिक सर्बोचत्ता किन बुझ्न नखोजेको होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • satpal

      good job

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalpit

      Best of luck Bidhya..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudeep Kr Shrestha

      नया सरकारको पहिलो नया काम राम्रो लाग्यो . मंत्री ज्यूँ को यो कदमलाई स्वागत छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajakyadav

      माओवादी हरुले अब हिम्मत भए रामहरी श्रेष्ठ , विरेन्द्र शाह, कजोल खातुन का हत्यारा हरुलाई कार्बाही गरुन। तर के गर्थे, हिजो भर्खर त्यो खाम लाई कुन डिविजनको प्रमुख बनाएको खबर आइरहेको थियो। नेपाली सेना लाई गाली गर्न सजिलो हुन्छ, तर जनताको दृष्‍टिमा एउटा नेपाली सेना हो, अर्को पार्टटाइम हत्यारा चोर डाँकुहरुको झुण्डहो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      बवी खत्री लाइ ज्यान मुद्दा माँ सजाय हुनु पर्छ. तर यो म्याद नथप्ने कुरा नाटक भन्दा अरु केही होइन, सेना नागरिक सरकार को अधीन माँ छ, सेना ले सरकार ले भनेको मान्छ भन्ने देखाउन लाइ नै कटुवाल ले गरेको नाटक हो. म सिफारिस गर्छु, तिमी सिफारिस बदर गर भन्ने प्रायोजित नाटक. येदी सरकार को साहस छ भने, अन्त्रास्त्रिय रूप माँ समेत बदनाम यो ज्यान्मारा लाइ ज्ञान मुद्दा चलाओस न. येदी सरकार यो अपराध हो भंदछ भने अरु दुई अपराधी क्याप्टेन कता गए, तिनी हरु लाइ कारबाही गर्न पर्यो.सेनापति ले सिफारिस गरे पछि नई नुई नगरी म्याद थाप्नु पर्छ भन्ने नजीर आफै बनाउने, अहिले चाहि ज्यान मारा भनेर म्याद नथप्ने! के म्याद नथप्नु नै एउटा ज्यान मारा लाइ हुने उपयुक्त कारबाही हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Qatar

      Bidya Bhandari should be ready to leave government but don’t accept the proposal to appoint Mr.Khatri.Now it is clear that mr.katuwal is harmful for Nepal & Nepali.But we know that UML does that things whatsover India tell.So I think it is not decision of Bidya & UML.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      ”नारी भनेकी भगबती हुन,काली हुन,रणचंडी हुन ,पुरुस ले गर्न नसकेको नारी ले गर्छिन ”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Milan

      you used to say UML(Bidhya) would do what India says now you have said that she would do what KP says. open your eyes Gautam jee. UML will be job in favour of People. may be you are worried seeing that UML led government doing or will do well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunil

      ani garne natak chai ke ho…prachanda ko bhasan jasto…afule bhaneko bhaya nagarik sarbochhta ani nabbhya chain pratikranti…

      je kurama pani maobadi ankha le herna bhayana, ramro lai ramro naramro lai naramro bhannu paryo…

      tapain nai bhai dinus..yo dekhaune natak bhaya..tapain le bhaneko chain kasto hunu paryo sathi?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAYAN

      Every success begins with a Dream
      When all is Dark, you see the Stars;
      When you see the stars you make a wish;
      From this wish… comes a dream;
      In the Dream.. you believe and through the belief you find the LIGHT !!!!
      Best of luck Bidhya..

      keep it on

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sume

      tyeta hai .
      jana andolan ma nirdosh janata mathi gareko krura daman garne tyo pradhan sena pati lai kin sabai neta haru lee samsakhchain dinchan hah.. kura ta bujnai sakiyena ta?pahile aandolan taka tinai neta haru le sena pati lai hami karwahi gari chadchau vanthe !!!!! tara jab janta ko ragat ra aasu ma kulchadai tini haru satta ma pugchan .. taba ta tini haru ko bholi matra hoina charitra nai ferincha ..akhira estto kahily samma vogirahane hami nepali lee..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhakta

      ke karyakariko swechchhachari lai nagrik sarbochota thannu bhayako hajur ? nepali janta yahi bhayar ta murkha bha chhan. sayad ma pani tesma hola. nagrik sarbochota thanne manis le kanun bujhnu pardaina ra ? katuwal lai hataune process ke thik thiyo ra ? ek patak hernu bha chha ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      हजूर, लामा जी
      मलाई तपाई ले भनेको थाहा छ. राम हरी को ह्त्या माँ बिबिध निर्दोष भएको छानवीन समित्ति ले जनाएको पनी थाहा छ र तेस्को जिम्मेवार गोविन्द बटाला जेल माँ भएको पनी थाहा छ. तेस्कारण राम हरी को केश माँ जिम्मेवार मान्छे ले सजाय काटिराहेको छ. तेस्लाई दंड हीनता भन्न मिल्देन. कांग्रेस एमाले ले जसलाई चोर औला ले देखायो तेहि अपराधी हुदेन भन्ने पनी थाहा छ. बरु मलाई संबिधान सभा को चुनाब को २ दिन पहिला दांग माँ खुमे को आदेश माँ आठ जाना, सुर्खेत को उमेदवार ऋषि शर्मा , र सोलू खुम्बू को भुजेल को हत्यारा लाइ कारबाही भएको थाहा छैन. तपाई लाइ थाहा छ की माथी उल्लेखित हत्यारा हरु लाइ कारबाही भएको? तपाई ले भने झै म माओबादी को शुभ चिन्तक भएको ठीक हो. मान्छे हरु महाकाली बेच्ने, पजेरो प्राडो सस्कृति भित्र्याउने, धमीजा, लाउदा चेज एअर काण्ड मच्चाउने , दरबार हत्याकांड गर्ने र उक्त काण्ड माँ औला उठाईएको ब्याक्ति लाइ ढोगेर दाम चाधाउने, छिन्तंग काण्ड, पिस्कार हत्याकांड मच्चाउने, संकटकाल लगाएर हजारौ जनता को कत्लेआम गर्ने को त समर्थन गर्दछन भने माँ यो देश माँ गणतंत्र को निम्ति लड़ने, युग परिबर्तन को निम्ति ज्वालामुखी संग खेलने र लोकतंत्र को अगुवा साहसी हरु को शुभ चिन्तक हु भन्दा मलाई लाज लाग्देन किन भने मेरो जस्तो मत बहुसंख्यक नेपाली को छ. उदाहरण गत बर्ष को संबिधान सभा को चुनाब र गत उप चुनाब.
      अर्को कुरा लामा जी ,
      मैले बिद्या को निर्णय को समर्थन गरेको हो. मेरो अझै के भनाई छ भने उमेर को हद नाघी सके पछि येदी उसको सेवा सरकार ले अत्या आबश्याक देख्यो भने मात्र तिनी हरु को म्याद थापने हो र राम बहादुर बादल ले पनी येही भनेका हुन, तर बादल ले येसो भन्दा केपी ओली को काध माँ चढेर येही चरित्रहीन आइमाई दुई हात माथी उफ्रिएको तपाई ले पनी बिर्सिनु भएको छैन होला. के तपाई को तात्पर्य बादल ले गरेको तेहि काम बेठीक , र यो ओली को रखेल ले गरेको तेहि काम ठीक भन्ने हो? यो सवाल माँ बादल र यो आइमाई दुबै ठीक छान तर हिजो यो आफै उफ्रेको हो एस्तो निर्णय बिरोध माँ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JONAM

      Sathi Mahesh timilai lai ta REBIJ nai lagejasto chha. Katti negative matra banchhau yaar.***everything is easy to say but difficult to do** keep it and wash your mind.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lalit Thapa

      Mahesh ji, you are absolutely right.It’s just a play. She must shack to Mr. Katuwal and ask the resignation of disputed Mr. Khadka, and Mr. Gurung should be promoted as new chief of Nepal army if she (Defence Minister) can.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandip-sharma

      this also shows that the previous decission of giving retirement to 8 Army Gernal by maosist is correct because they were also involved in one or another way in supression of Nepali people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Qatar

      I accept the statement of Mr.Mahesh.Nepal is a drama’s country where any body can show their drama specially forIndia.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yes Mahesh Jee

      If President interfare to this so called decision what these people gonna say……..????? All are rubbish double standard

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • b lama

      mahes ji tapai ko yasto comment le tapai pakka maoist supporter dekihn6. mao ka commander harule kati aru dal ka neta haru n byapari haru ko hatya ko aarop lageka haru sanga sohi dal ka mantri haru le sutukka vetne ani promotion ganre ghareko chahi tapailai thaha 6aina? hola sabai kohi na kohi kasaika supporter ta pakkai hun6an but yo blog aafno lai prais n arulai gali garna ka lagi hora? if u r the well wisher of our country nepal and its people then try to clap or warn for those whose workdone is good or bad respectively please.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj Chhetri,Sweden

      malai pani tyo aparadhi ko photo herna maan lagyo, teslai ratnapark ma lagera fasi dinu parcha, papi lai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binaj ji, ramro kam ko prasamsa garne bani basalnus n ki naramro ko matra bharshna garne.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Niraj

      Binaya, Himmat bhaye ta maoists haru le pani bik chor ra ramhari shreshta ko hatyara lai karbahi garera thekayos ta!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JONAM

      So why u are showing your coward drama overthere by dringking LUMA. Be +ve man.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      Mr. JONAM what have you been drinking?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hillman

      Bhang

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Qatar

      Jeeban ji ris uthyo bhandai maa arkako name pachhadi yasari arkai surname jodnu teti ramro holara?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunil

      alikati aru lai man garna pani siknus….yati saro haisiyat chian nadekhauna mitra

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग

      जहिले राम्रो कुराको र्समर्थन गरियो, तर र्समर्थनको उचित औचित्य कहिल्यै रहेन। राम्रो कुरा लाई राम्रो भनियो तर त्यो जहिल्यै नराम्रो पाटामा उल्टियो……. त्यसैले आज म रक्षा मन्त्री बिध्या भण्डारीको यो कदमको ‘घोर भर्त्सना’ गर्दछु, जय देश जय परदेश……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sume

      nepalki pratham mahila “rakhchya mantri “lai hami sampurna nepli mahila haru koo tarfa bata derai derai suvkamana.. ra hamro tarfa bata timi lai bhises aanurodh.. ma pahile eeuta nari hu ra tyespachi matra ahile ki “rakchya mantri” huu bhni timi lee bujnu parcha..ra timi bata hami le yehi aasa gareka chau..devi sunuwar jasta hajarau aavagi nepali amma lee vognu pareko pida lai ekpalta rammro sanga neyalne kosiss ghernu parcha timi lee. kinki tiniharu ko bhedana ra aasuu ko pukar timi lee sunnu parcha.adi yini haru ko pukar timi lee sunenau vane tini haru ko aassu le timi lai sarapnecha..aafu khayi nakhayi dukka kasta sahera hurkayeko santan lai bina kasur aatana didai tarpai-tarpai mardida tyo aamma babu ko man kati chattpatiyo hola ??????????timi aafai kalpana garna sakchau..ti aaparadhi lai kada vanda kada sajeye timi le dilauna parcha ..aati matra kamm garna sakeu vane ti aamma haru ko man ali kati halka hunthyo kii..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Qatar

      Riya ji, don’t belive easily to UML. It is their drama, You will know later

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aakash Regmi Palpa tansen

      riya ji keta mantri le gareko bhaya naramro hunthyo but keti mantri le gareko bhayar tapain lai good bhayo hola hain

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhabuk

      Yestai ho rastra premi ji. Nepal ka neta neta bhanda badhi abhineta chhan. Aba prachanda jastai popular hune lobh ma yo natak hudaichha. Hatyara haru lai karbahi hunu parchha chahe tyo (Shahi Nepali sena) hos athawa anya kunai shena. Maina sunuwar jasta dherai nepali mareka chhan ra 1-2 jana sena ka manchhe lai karbahi hudaima kehi hudaina( karbahi bhaihalyo bhane) mukhya Abhiyukta ta katuwal ho himmat bhaye uslai karbahi garna saknu paryo ni tara yo ta Sapana ma matra huna sakchha jasko kripa le balla balla yo pad payeko chha uslai kasari karbahi garnu haina ta mantri mahodaya haru?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      That’s why his ambition to become Brigadier went in vain, about late capt. amit pun,during his military service, he hardly stayed in Nepal one and half year, every time he used to go to abroad for training and fun as well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बसन्त राई

      तिमीले ठीकै भन्यौ जस्तो लाग्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Niraj

      Ramro kura Nepali harulai natak nai lagchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kandel

      k garne ycl parau ramro bana man le mandaina ani

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      जोनाम तिमी आफै पागल हौ. भन त “हिजो जंगी अड्डा ले गरेको सिफारिस हु बहु लागू गर्न पर्छ भन्ने कुन पार्टी र को हो”? येदी तेसो हो भने किन बबी खत्री लाइ म्याद नबधाउने ? येदी मैना सुनार को ह्त्या को लागी म्याद नाथापिएको हो भने , के तेती मात्रै हो हत्यारा लाइ हुने कारबाही? अरु दुई क्याप्टेन सुनील अधिकारी र अमित पुन सेना माँ नै छन, खोई ता तेस्लाई कारबाही? यो खाली नागरिक सरकार को सेना माथी नियंत्रण छ र सेना नागरिक सरकार ले भनेको मान्छ भन्न देखाउन खोजिएको नाटक हो. कता गयो हिजो ८ जर्नल को म्याद नथप्दा बहुलाउने कटुवाल, केपी ओली, कथित स्वतंत्र अदालत को नजीर र राम बरन यादव? यादव की साच्चै भैसी चराउन गयो?, बोल रेबीज रोग लागेको जोनाम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शिखर

      Mahesh ji,
      You write very nicely solid and perfect reply to the puppets. keep it up otherwise, tehse foolish puppet will snatch and revert all decisions and achievemnets made by the people.
      Shikhar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      Mahesh ji I agree 100% with your points.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      महेश बाबु तिम्रो महाराज खुरापlती प्रचन्डले रामहरी को हत्यlरा खाम लाई प्रमोशन गरेको चाँही ”नागरिक सर्बोच्चता” होला है ?????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      raj
      राम हरी काण्ड को मुख्य जिम्मेवार गोविन्द बटाला जेल माँ छन र अरु दुई फरार छन. तिम्रा फोहोरी औला ले जसलाई देखायो तेहि हत्यारा हुदेन. छानवीन समिति ले काली बहादुर खाम लाइ निर्दोष पाएको निष्कर्ष निकाल्दा कुन दुलो माँ बसेर जुम्रा मार्दै थिऔ को लुतो कन्याउदै थिऔ? बरु दांग का आठ जाना का हत्यारा, सोलू खुम्बू का हत्यारा र दांग का उमेदवार का हत्यारा लाइ किन कारबाही भयेन?, बोलने मुख छ, र सद्दे दिमाग छ भने तेता तीर सोच.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      छानबिन समितिले ले त पारस र ज्ञाने हरुलाई पनि निर्दोश भनेको छ । अनी तिम्रो ख्वामितलाई फेरी किन छानबिन गर्नु पर्‍यो ???????????

      तिमी जस्तो एकोहोरो दिमाग भएको हत्याराका दासहरुले जहिले पनि आफ्नो आङको भैंसी नदेखि अर्काको आङको जुम्रा देख्ने गरेको हामीलाई राम्रै सँग थाहा छ । तिम्रो अपराधिहरुको अखडा क्यन्टोन्मेन्ट्मा मान्छे नमlर्ने कुन छ ??????????? सबैलाई जेल हलिदिनु पर्छ अनी प्रचन्ड जस्ता शताब्दिकै महान हत्याराहरुलाई सद्दाम हुसेन लाई जस्तो फाँसी दिनु पर्छ तेस्पछी तिम्रो दुनियाँलाई दोशी देख्ने आफुलाई गतिलो हुँ भन्ने हिलो भरियको दिमाग अली सुधार होला ।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lalit

      Wel done Raj jee, tyo mahesh vanne jantu ta je payo tehi comment lekhekai var ma maobadilai hit banauchhu vanera sochchha ki k ho???????? ki tesle comment lekhne ma jagir khako chha yar !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Gurung

      tMahesh ji, you are absolutely right. These men, RAJ & JONAM are ‘brainless animal’. Mahesh ji, please keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      ओई राज
      कुन चाहि छानवीन समिति ले ज्ञाने र पारसे लाइ निर्दोष देखायो? तेरो बाऊ को समिति ले तेरो आमा लाइ रिपोर्ट बुझायो की यो बिषय माँ? ता जस्तो रुझेको मुसा ले सक्ने भए देखा न त प्रचंड र माओबादी बिरुद्द गरेर? तेरो सात पुस्ता को तागत छ भने प्रयाश गरेर हेर एक छोटी, कामरेड प्रचंड लाइ छोएर, अनी के हुन्छ सोचेको छस कुकुर तेरो हालत?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himal

      i welcome you for this metter

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aakash Regmi Palpa tansen

      this is not job, suchitra ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aakash Regmi Palpa tansen

      i dont agree with your point

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हो हो गर्छिन गर्छिन पुरुस ले बच्चा जन्मौन कहा सक्छ र
      तस्कर हरु नाटकै बढी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ARYAN jee
      त्यसरी महिला लाई होच्यार कम्मेंट गर्न तपाई कसले अधिकार दियो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hi Mr. Kumarpaudel, Not only mysansar u will see everywhere maiost supporter, u will be a black sheep very soon. good luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      हे लम्फू स्याल के भन्ने के गर्ने यस्तालाई भुर्ण देखिनै कांग्रेश भए पनि अलिअली अरुले के भन्चन त्यों पनी सोच्न्न यार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jeeban Jhapa

      Mr. Raj
      Timi pani suli maa chadna yogya rahechhu.timile yasto bhannu ta bazar maa nacket bhayera hidnu jatikai laaja mardo kura ho.Dhikkar chha timi lai nepali bhayera janmeko maa Sahi kura bolna kina sakdainata tyo sulimaa chadna yogya khatri?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      Mr Nik N.korea is lot more independent and self stand and can see eye to eye with even USA and can defend from anybody,donot have anybody’s puppet gov.at lest. So do you think that is bad. In my view it is lot more better than Nepali current situation.Self confident, self defence and independent is more important than beeing puppett.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Gurung

      Nik, first question, why do you appear seldom with such cruel comment in this blog? Nobody likes you ? No one cares about your dirty comments. I mean, what is the point? Anyway listen Nik or whoever you are, don’t you ever compare maoist to N’Korea. You just write in your diary the sooner or later majority of Nepalese people will follow maoist philosophy and join hand with this party. You guys one day will have to run away from Nepal and. Maoist are the best of the best for Nepal and people of Nepal. Nepalese people are getting so aware of those so called dirty politicians and parties. People are just waiting to decide as the final judgement who to support. You just wait and see. Don’t just try to spread propoganda as we are very very clear in this matter. ok.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • indra Thapa

      Jati kurliye pani republic Nepal banaune kaam ma Maobadiko dherai haat chha. Tara nirdosh hatyako birodh hunu jurari chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harkaman gurung

      you are absolutely right !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santo

      maina sunuwar ko hatyako pachhadi kasko bhumika chha? maobadile nai teso garne batabaran banayeka hoinan ra? maobadile pahila hatiyar uthayer sainik lai field ma utareka hun ni. maobadi ko kathit tini haro ko janyudhdha jasle hatya, lutpat, apaharan, chanda asuli, kutpit jasto jaghanya kam pahola suru garer desh ka jatalai atankit parernepali sena lai field ma utareko hoina ra? yehi kram ma maina sunuwar ko tyo habigat bhayo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      करुणा जि

      प्रचन्ड ले के कुरामा गल्ती गर्‍यो र हबिगत भोग्नु पर्‍यो नि, के नागरिक सर्बोचता को कुरा गर्दा नै उस्को हबिगत हो भने अन्य पार्टिहरुले सत्ताको लुचाचुडी गरिरहेको त्यो गाइजात्रा को बिषयमा चाँही के भन्न मन लाग्या छ नि त ?
      लौ म पनि सुनी हालौ त ।

      उही काम्ररेड साधुराम सुकुमबासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tukar jwala

      यी करुणा नाम कि बची कती कक्ष्यामा मा पढ्दै छिन होली?थाहा पाउन पाये कापी र रङ्गिन पेन्सिल कलम पठाइदिने थिए। ठिकाना कहाँ पर्‍यो होला ? लौनै कसैले थाहा पाउनु भएमा पठाइदिनु पर्‍यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • HALLO!!!! HARYAN BRO MINDYOUR LANGUAGE OK….????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      Haryan haina Aryan !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • divoice

      teti khera ta ayera senapati bhayera desh jogaunu ni ta…bhuto na bhangro….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tukar jwala

      you are right.hill man jee

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tukar jwala

      actually she is not great.she was taught by KP oli.she hasnt done till now at all. she is nothing for parti and country,only she knows how to make happy to Mr.kp oli.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker