
एक वर्षअघि बिहानै हुनुपर्ने गणतन्त्रको घोषणा जसरी दलहरुबीचको अविश्वासका कारण झन्डै मध्यरातमा बल्ल हुनपुगेको थियो, एक वर्षपछि आज त्यो दूरी झन् बढेको छ। एकले अर्कालाई धारे हात लगाएरै गणतन्त्र दिवस मनाइयो। सरकारले मनाएको दिवसलाई बहिस्कार गरेर माओवादीले दरबार स्क्वायरमा अलग्गै कार्यक्रम गर्यो। टुँडिखेलमा मनाइएको गणतन्त्र दिवसमा भने उही परम्परागत नाचगान र भाषण। प्रजातन्त्र दिवस र लोकतन्त्र दिवसमा पनि यस्तै गरिन्छ। गणतन्त्र घोषणा हुने दिन जति उत्साह सर्वसाधारणका मनमा थियो, एक वर्षपछि त्यो स्वात्तै घटिसकेको छ। मनाउनै पर्ने के छ र त्यस्तो ? यत्ति हो- विदा पाइन्छ। तैपनि रमाइलो हेरौँ गणतन्त्र दिवस समारोहको।
मार्सल आर्ट प्रदर्शन। सबै फोटोः एपी/इन्टरनेट


महाकाली नाच।

लाखे नाच। नेताहरुले यस्तै नाच देखाएकोले देश विकास हुन नसकेको हो भनेर कसैले बुझाइदिए हुने नि

परम्परागत नाच।
र, सम्बोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपाल पछाडि राष्ट्रपति।

No related posts.









कागलाई बेल पाक्यो हर्ष नि बिस्मात
मन परे हरियो, नपरे रातो
0
0
koi taa marde yini haru lai.
tyo lalmohan maa ali ali disha pisab misayaeraa khaunu parne chor haru lai..
मन परे हरियो, नपरे रातो
0
0
Ganatantra ko artha k ho yar???
मन परे हरियो, नपरे रातो
0
0
जसले जती खोके पनि बिना MAOIST को सरकार धेरै टिक्दैन र PEACE PROCESS पनि CONCLUSION मा पुग्दैन । हिजो जनान्दोलनमा अरु पार्टीहरुको के हालत थियो, एउटा पुलिसको सिपाहीले गिरिजाको टाउकोमा बझाइ दियो । अनी बुडो मान्छेलाई त पनि खुवाउनु पर्यो । जब सबै पार्टीहरु मिलेर आन्दोलन गरे,त्यसपछी मात्र त आन्दोलन ले गती लियको हो । तर आज अरु पार्टीहरुले जसरी एउटा माओबादीलाई मात्र दोस दियर एक्लो बनाउन थालेको छन, फेरी आउछ पालो, बिना माओवादी यिनिहरुले देशको एउटा पनि agenda लाई पार लगाउन सक्दैनन । किन कि चाहेर पनि नचाहेर पनि NC र UML को भन्दा डबल सभासदहरु माओवादी सँग छ । यदी अहिलेको जस्तै, केही नियम कानुन नचाहिने, अनी बिदेशी शक्ती र नेपाली सेनाको भरमा जस्तो पनि decion गर्ने,२-२ ठाउबाट हारेको मान्छे नै देशको सर्बेसर्बा हुने हो भने किन चुनाव गर्नु पर्यो जती धेरै पार्टीहरुले जुन उमेदारलाई समर्थन गर्छन् उसैलाई देशको राष्ट्रपती वा प्रधानमन्त्री के बनाउने हो, तेही नियम बनाय भयो ।
खास कुरा के भने, जनताले भोट दियर जितेको मान्छे नै जनताको प्रतिनिधि हो । तर देसको तरल स्थितिलाई नियाल्दै माधव नेपाललाई एउटा सहमतिको बातावरण बनाउनको लागि उनलाई सँसदमा लगियको हो तर उनलाई अहिले अरु शक्तिहरुले उचालेर देशको PM बनाएका छन । यसले, उनी त भोली जहाँ जे जसो भय पनि भुपु PM को दर्जा त पाउने भय, तर जनताको माया भने अब कहिलै पनि पाउदैनन । आफ्नो भने जस्तो नहुँदा नैतीकता, अनी भने जस्तो स्वार्थ पुरा हुँदा नैतीकता त एउटा बच्चाले दिसा गरेपछी पुछेर फाल्ने छेस्को जस्तो । यदी, उनी साचिकै , नैतीकतावान थिय भने, उनको नाम NC ले PM बनाउन रोजे पनि उनले JN को नाम दिन सक्नु पर्थो । किनकी सबै, नियम कानुन ले JN लाई पुर्णता दियको छ । अहिलेको प्रकृयाले UML कार्यकर्तानै मर्महात भयका छन । एउटा पद पाउदा नियम कानुन केही पनि नचाहिने भय पछी भोली उनले देशमा कसरी सुशासनको ब्यबस्था गर्न सक्छन जब कि आफुले नै नियम कानुन तोडेका छन ।
मन परे हरियो, नपरे रातो
0
0
FYL “लाखे नाच। नेताहरुले यस्तै नाच देखाएकोले देश विकास हुन नसकेको हो भनेर कसैले बुझाइदिए हुने नि”
राजनीति आफ्नो ठाउँमा छ र आफ्नो आफ्नो जातीय परम्परागत र संस्क्तृति अनुसार लाखे नाच आफ्नो ठाउँ मा छ! यसलाई राजनीतिमा नजोड्न हुन अनुरोध गर्दछु!
यस्तै साना साना कुराले समाझमा जातीय दंगा झगडाहरु बेला बेला मा भैरहेको छ!
धन्यबाद!
मन परे हरियो, नपरे रातो
0
0
mathi chichyaune manchhe le ho kyare Nepal ma ganatantra lyako hai??????????
दुष्ट भारत, त्यहाँ का दुष्ट शाशक अनि त्यहाँ का सबै दुष्टता बाट परिपोषित भएका सबै भारतीय अंग हरु सबै ले नेपाल मा माथि धावा बोलेका छन्,,,,,,,,,,,,,,यिनी हरु नेपाल र नेपाली लै फुटाएर,नेपाल मा अशान्ति र आतंक मच्चाएर मै हु भनेर नेपाल लै जे पायो त्यहि भनेर राज गरेर बसेका छन्………….यिनी हरु को शेखी झर्नु पर्ने सबै भन्दा ठुलो दायित्य अहिले सबै नेपाल प्रेमी को काध मा छ ……………नेपाल का ति भारतीय नेता हरु को मुख ताकेर त यिनी हरु ले एकदिन नेपाल लै भारत मै बिलय गरिदिन्छन ………………अहिले सबै नेपाली एक जुट भएर भारत को प्रतिकार गर्नु पर्छ…………………….भारत को यस बहु/दुष्ट /कुटिल चरित्र को नाङ्गो पर्दाफास गर्नु पर्छ…………………नेपाल लै फुतौना खोज्यो भन्दैमा हामीले पनि भारत फुताइहल्न चाही अलि हुन्न त्यो भनेको अन्तिम अश्त्र हो………………………….त्यसको प्रयोग अरु सरल उपाय बाट नभए मा मात्र गर्नु पर्छ…………………….नेपाल भन्दा सानो सानो टुक्रा मा फुटाउनु पर्छ आवश्यक परेमा……………………………दुष्ट को मापन गरेर दुष्ट लाई सजाय दिन सक्नु पर्छ …………………………सब भन्दा ठुलो कुरो जन-चेतना नै हो,,,,,,,,,,,,,कुनै भारतीय बिस्तारबादी लाई सहयोग गर्ने नेपाली नेता वा भारतीय बिस्तारबाद को कर्मचारी को कुरा मा आफुलाई बिश्त्व पर्नु हुन्न र सहि दिशा-चित्रण गर्नु पर्छ……………………………………..नेता हरु त निमित्त मात्र हो सबै भन्दा ठुलो शक्ति भनेको नै जनता हो ………………………………………………त्यसै ले आवश्यक परेको खण्ड मा भारत लाई जस्तो सुकै सजाय दिन पनि पछी पर्नु हुन्न…………………………..यदि भारत ले आफ्नो भुल स्वीकार गरेर हस्तक्षेप गर्न छोडेर सच्चा मित्र को हृदय देखि नेपाल लाई मान्यता दिन खोज्दैन अनि नेपाल का नेता लाई आफ्नो गोटी बनाउन छोददैना र खाली नेपाल हडप्ने मात्र भावना रख्दछा भने नेपाल प्रेमी ले आवश्यक परेमा भारत फुताउना लाई पनि पछी पर्नु हुन्न………………………………….आफ्नो सुरक्षा को लागि सबै उपाय अपनौनुपर्छा………………………………सबै लाई चेतना भय…………………………….
संसार स्वतन्त्र छ…………दुष्ट भारत को बिर्ता होइन………………………….
नेपाल र नेपाल प्रेमी जनता ———————–एक हुनु पर्छ……………….
नेपाल मा पार्टीगत स्वार्थ लाई छोडेर भारत साग डटेर नेपाल को स्वाभिमान को रक्षा गर्ने जिम्मेवारी अहिले नेपाल प्रेमी को काध मा छ…………………….जसरि पहिले पुर्खा ले लडेर नेपाल को स्वभिमान जोगाए त्यसै गरि अहिले भारतीय बिस्तारबाद लाई परस्त गरेर सुन्दर, शान्त, समुन्नत नेपाल को अनुभूति हाम्रा वीर पुर्खा शहिद हरु लाई गराउनु सक्नु पर्छ………………जसले नेपाल प्रेमी को शिर ठाडो हुन सकोस र प्रतिक्रिया बादी र भारतीय बिस्तारबाद लाई फेरी कहिले पनि त्यस्तो दुष्कर्म/कुकर्म गर्ने सोच सम्म पनि ल्याउन नसकुन………………………………….
नेपाल र नेपाल प्रेमी को जय…………………
जय पशुपतिनाथ………………..
मन परे हरियो, नपरे रातो
0
0
ilike to see that country development news but, very rear to hear or see that,every time i saw politician fighting for power and post.when they in power 1st go to India for commison from businessmen.when they agree, back to country and band the owen country product and brought the product from India, shame on our politician.thuuu please public look back thier face and dont support anymore. bring them in justice put them in jail,we have power to do that,so we can save our beautiful country being hell.
मन परे हरियो, नपरे रातो
0
0
जे होस दृश्य हेर्दा धेरै राम्रो छ धन्यवाद्,
मन परे हरियो, नपरे रातो
0
0
न हुने नानीको ३ पाथी आ…।
मन परे हरियो, नपरे रातो
0
0
maobadi party matra hoina dherai party chhan chanda magne. rajniti party matra nabhayera. milane, chakre, ghaite,ghorkhre aadi sabaile chanda magchhan.
मन परे हरियो, नपरे रातो
0
0
यही त हामी नेपालीको दुर्भाग्य भएको छ – राजनीतिकर्मीहरुविच मेल-मिलाप अनि विश्वासको कमि र अति निच दलिय ( वा भनौ व्यक्तिगत) स्वार्थ ।
गणतन्त्र भन्दा पनि अब कुन दिवस महत्वपुर्ण हुन बाकि छ र हाम्रो देशमा?? अती नै विशेष हुनु पर्ने यो दिन फगत एक वर्ष भित्रै राजनीतिक वर्ग भित्र देखिएको यो दुरीले जनतालाई निराश बनाउनु अघि नै कुनै चमत्कारले त्यो असमझदारी क्रमश: साघुरिदै छिटै सहमतीतर्फ अग्रसर होस्,
आज दोस्रो गणतन्त्र दिवसमा सम्पुर्ण नेपालीहरुलाई हार्दिक शुभकामना ।।
मन परे हरियो, नपरे रातो
0
0
जसले जे भने पनि नेपाल फेरी यथास्थितिबादीहरुको हातमा परेको छ, नेपालको दिगो शान्ती को लागी माओबादी समेत को सहकार्य को बिकल्प छैन, संसदको सबैभन्दा ठूलो पार्टीलाई बाहिर राखेर देशमा शान्ती सुरक्षा तथा कैयन बिकास निर्माण को काम गर्छु भन्नु जनतालाई फेरी पनि गुलिया भाषण दिएर देश लुट्नु हो भन्ने मेरो बुझाई हो। लु खास्त…………..
मन परे हरियो, नपरे रातो
0
0
Thikai chha!! Herdai jam!
मन परे हरियो, नपरे रातो
0
0
Drama my fren darma !!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
junsukai tantra aayepani tyestai nai rahecha..
hathi aayo hathi aayo fussa….
मन परे हरियो, नपरे रातो
0
0
Samaya anusar thikai chha ni ta
मन परे हरियो, नपरे रातो
0
0
This is a drama sans arts.
मन परे हरियो, नपरे रातो
0
0
Complete Drama!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
मनाउनै पर्ने के छ र त्यस्तो ? यत्ति हो- विदा पाइन्छ।अब दिवसहरु छुट्टि दिएर हैन त्यो दिन अनिवार्य रुपमा उपस्थित गराएर त्यसको महत्व बुझाएर यसको गाम्भिर्यता बढाउनु परेको छ ।
उदारणको लागी सवैलाई उपस्थती गराएर कुनै बिद्वान वाट त्य विषयमा प्रवचन दिन लागउन सकिन्छ । अझ स्कुलहरुमा कुनै जयन्ती, दिवसको दिन छुट्टि दिनुको साटो शिक्षक शिक्षीकाले त्यो दिवस कसरी मनाउन थालियो त्यसलाई किन सम्झिने सम्झिदा के फाईदा हुन्छ भनेर त्यसको महत्व दर्शाईयो भने दिवस मनाउनुको सार्दभिकता बढ्छ
मन परे हरियो, नपरे रातो
0
0
राजतन्त्र होस वा प्रजातंत्र होस वा गणतंत्र होस वा अरुनै कुनै तंत्र किन नहोस तिमीहरु कै रहेछ, बिथ्थामा राजालाई सबै दोस थोपरेर खेदेका, जे होस मोज गर, तर बिचार गर है अहिलेत अर्काले ज्यान दियेर, राजाले तिमिहरुका सबै दोस् पिएर बच्येऊ अर्को पटक चै कस्लाई देखाएर बच्ने हो ??? नत्र महले गीतमा भने जस्तो सरनार्थी हुने देश रोजिराखे हुन्छ, सबैलाई चेतना भया…………………………….
मन परे हरियो, नपरे रातो
0
0
माओवादी चल्लाहरुले राष्ट्रपतिको विरोध गरेको खुब पढियो। हुकुमी शासन मा जस्तो खेल शुरु भएपछी टीम थप्न आदेश दिने , हत्यारा हरुको झुण्डले घेरिएर रहेको प्रचन्ड चाँही नागरिक। माडीका निर्दोषले एउटा स्मारक राख्ने माग गर्दा तिमीहरु विरोध गर्छौ। आफ्ना नाम नखुलेका कार्यकर्तालाई शाहीद भन्दै सरकारी ढुकुटी बाट पैसा लगेर हतियार किनेर देसलाई गृहयुद्धमा फेरी धकालने प्लान बनाउछौ। अरु कती लाई मार्ने बिचार छ? अरु कतिलाई रामहरी श्रेष्ठ, विरेन्द्र साह् बनाउने विचार छ?
गोपाल प्रसाद् रिमाल ले भने जस्तो
‘ आफुलाई चाँही जे गरेपनी हुने अधिकार,
अर्कालाई बिराउनै नहुने कर्तब्य।
यो कहाको न्याय हो? ‘
मन परे हरियो, नपरे रातो
0
0
i m here in overseas. ma sniper class haru lindai choo.
i hope one day these people gonna die with my hand.i gonna chooped off their head wid bullets.
i love my country.. but we have to kill these bastard 1st.
मन परे हरियो, नपरे रातो
0
0
कागलाई बेल पाक्यो हर्ष नि बिस्मात !मन परे हरियो, नपरे रातो
0
0
गणतन्त्र – लडतन्त्र
जनताको छोराछोरी राष्ट्रपती हुन्छ भन्ने सुनेका थियौ।
जनता कै छोरा पनि राष्ट्रपती भये, हामी जनता मख्ख
राष्ट्र को पती भये भैसी पती आफ्नै मती
के नै फरक भयो र भु पु राजा र भैसे पतीमा, उक्साएर उक्स्सिनी।
प्रचन्डको भाषाणले रासन भएन जनतालाई। केही गरला भनेको प्रचन्डेको हुती लाई मुती दियो ग्रिजाले
खै कस्ले पो भनेछ गिर्जालाई, माकुनेलाई बली को बोको बनाएछ।
माकुने परे लालची, जनताको आदेश कुलची
बने प्रधान मन्त्री। ल ठिकै छ नेपाली जनताको छोरोले प्रधान मन्त्री पड्कायो प्रधान मन्त्री भनेको
१ लाख परेको खाटमा सुत्दिन पो भन्छ, अरु कारण के नै होला
माकुने कम्रेड परे आस्तिक, भने होलान जोतिशीले
यो मेरो कविता होइन जनता बेथा हो, ६०१ सान्सदलाई बिना कारण हामी पाल्दै छौ
आएको त लडतन्त्र हो, हामी गणतन्त्र भन्छौ।
मन परे हरियो, नपरे रातो
0
0
Natak garna Nepali leader lai kunai des ko leaderle pani jitna sakdainan. Tara Natak ho bhanne kura nepali bacha bacha le pani bujdachhan.
मन परे हरियो, नपरे रातो
0
0
विस्मृती जि यो सब त भन्ने कुरा नहो ।
मन परे हरियो, नपरे रातो
0
0
oho tapailai yasto kura kaha bat jannu bhayo bismriti jyu yaso mauka bhaye aru pani mala i sikai dinu hai ma tapaiko chela banna chahanchhu
मन परे हरियो, नपरे रातो
0
0
सत्यवचन्, एकदमै ठीक । विस्मृतीजीको यो सटिक उखान ।
मन परे हरियो, नपरे रातो
0
0
डर लाग्यो मलाई त !
मन परे हरियो, नपरे रातो
0
0
kohi aaya pani ke ki khaysne wala chhaina chahe mao.. ya makune janta ladaune aafu moj garne matra ho. Belgium bat
मन परे हरियो, नपरे रातो
0
0
Hello Nepali!
Inside Nepal more supporter to India then Nepal.
In India, more Nepali (almost) lives then Nepal. Nepal is part of INDIA
1. Ask your all-political leader who led your nation Nepal.
2. Nepali loves Indian Money for politics.
3. Nepali does anything to country Nepal for positions and power. (Do you know why Kashmir has problem? Because both side love their nation not like Nepali)
4. Small change in Nepal decided by India Govt. (I don’t need to give example)
5. Nepali do not love Nepal only loves other country. Therefore, India needs to involve.
6. The people who live in Nepal do not have nationalism. (Check yourself)
7. Many only talk because they live in outside of Nepal & SHOW NATIONALISM. 9. (Shame on these people)
8. Nepali leader who leads the Nepal cannot handle the small situation in Nepal, so India needs to …
9. but we are trying to new generations and training for future.
Last time I visited one place there is no roof in school. It cost only some thousand Rs. but the leader from that place live in almost Europe/America and talk nationalism… That the reasons India need to involve and India will take care those entire very small problem soon. Shame on you people.
10. More then 80% Hindu in Nepal read the Hindu holy book where written about Nepal is belongs to India.
Actually without some people, everybody KNOWS Nepal belongs to India. It is our land for Gurkha and Nepali people.
Every political/religious/scholar/businessman/Ed. institute/belongs to Our India. Without India Nepal is not exit and nothing but still some write neg. comment to India.
Dos your leader (all party) saying against India?
Businessmen ?
NO because they know………….truth.
NEPAL BELONGS TO INDIA.
I can write a lot but I do not need to because Nepali people has no ………….Thanks for being still Nepali.Write if you have to say anything about this comment.
Dbp (India)
bpd28@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
Hahaha
Shame on you dalal….. Some Indian dalal are active in Nepal as you!!!!!!!!!!!!!!
Don’t worry we will kick you out ASAP.
मन परे हरियो, नपरे रातो
0
0