परीक्षाका लागि प्रेस कानुनका पट्यारलाग्दा पाटाहरु केलाएर एकोहोरिएको मनलाई ठीक पार्न इमेल खोलेको थिएँ। एउटा इमेल पढेर हाँसो थाम्नै सकिनँ। धन्यवाद सागर घिमिरेलाई जसले यो पठाउनु भयो। हेर्नुस् त कस्ता रहेछन् नयाँ नेपालका नयाँ डाक्टर-

ल है यिनलाई राजा घोषणा नगरेसम्म केही हुन्न रे। सबैलाई हेर्यौँ पटक पटक अब यिनलाई हेर्ने कि एक पटक भनेर कसो लेखेनछन्

Related posts:











k k sunna paincha yo kaliyug ma.
मन परे हरियो, नपरे रातोः
0
0
J HOS MADHABE CHOOR HUNU VANDA TA UNI THIK JASTO LAG6 MALAI CHAHI
मन परे हरियो, नपरे रातोः
0
0
YO BARSHA KO FIRST GAI JATRE PURASKAR DINU
ATI RAMRO NAUTANKI
मन परे हरियो, नपरे रातोः
0
0
khai ke khai ke kasari bujhana? yesto pani hola ra
मन परे हरियो, नपरे रातोः
0
0
चाबी बाबा होला. !!!!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
lau dactor sab…lai doctor chahiye jasto chha
मन परे हरियो, नपरे रातोः
0
0
कस्ता कस्ता कहाँ गए मुसाको छोरा देवानन्द येस्ताको अनुहार हेर्नु परे पछि र येस्ताको कुरा सुन्नु परेपछि कहिले उन्वो लाग्ला हाम्रो देस
मन परे हरियो, नपरे रातोः
0
0
unle bhaneko malai 100% thik lagyo, karan yo naya nepal ko doctor lai raaja ghoshan garnu ra nepal ma shanti aaunu ustai ustai ho.
मन परे हरियो, नपरे रातोः
0
0
psychological problem he got may be……
मन परे हरियो, नपरे रातोः
0
0
Let them go from where they came (begger India). We do not want to be begger like them. We and our Nation deserve better then them.
Begger make beggers, intelligent make intelligents.
मन परे हरियो, नपरे रातोः
0
0
But we all patriotic Nepalese have now-a-days understand real World, we are better educated, better knowledgeable, have skills comparing to this World 50% citizens or moire.
So no need to worry, we are doing better in other countries, so we will do in our own country. Just kick-out such criminals and clean the country.
मन परे हरियो, नपरे रातोः
0
0
भेजा खराब!
मन परे हरियो, नपरे रातोः
0
0
वा है कहा को आर्को पगला आयो फेरि यो, राजा हुने सपना देख्दै, मुर्ख येक चद्कन बजाये येस्कआ आखा खुल्थेओ कि, अरे जौ यार कसै ले चादो गयेर यसलाइ गालामा येक चद्कन बजौऊ,पागल साला रा जा हुने रे,
मन परे हरियो, नपरे रातोः
0
0
आर्शिवाद छ वावादेवलाई । राजा बन ।
माधवराज तिवारी र पबित्रा तिवारी
मन परे हरियो, नपरे रातोः
0
0
श्रेी ३ लाई फ्याकियो
श्रेी ५ लाई फ्याकियो
अब सबै दललाई पनि फ्याकौ र
हामि जनताले नै देस चलऔ
आन्नदले बाचौ …
मन परे हरियो, नपरे रातोः
0
0
माधव नेपाल को मंत्री मंडल मा स्वास्थय मंत्री बनाए ठीक सुहाउने खालको डाक्टर रहेछ. उता सुजाता र गछेदार छदैछन.
मन परे हरियो, नपरे रातोः
0
0
थुक्क हग्नेलाई भन्दा देख्नेलाई लाज |
मन परे हरियो, नपरे रातोः
0
0
उनलाई राजा घोषणा नगरे अब उनले पनि अर्को सेना निकालेर युद्ध सुरु गर्ने होला अनि कसतरि सान्ति हुन्छ त ?
मन परे हरियो, नपरे रातोः
0
0
यो फाल्तु समाचार के राखेको होला उमेश जि ले पनि
मन परे हरियो, नपरे रातोः
0
0
मैले नबुझेको कुरा – नेपालका कुल देवता, बाबा देव डाक्टर । त्यसको अर्थ प्रधान मन्त्रीको कुल देवता हो कि के हो ?
हामी निरिह प्राणीलाई अनुरोध गरेर केही हुनेवाला छैन । स्वयम् घोषणा गरे भइहाल्यो नि । नत्र ‘बाबा’लाई ‘राजा’ बनाए पनि भयो ।
एक ठट्ट्यौली :
एक पत्रकार आफ्नो मोबाईलबाट अन्तर्वाता लिन्छन् बाबा देव डाक्टरलाई ।
बाबाजी नमस्कार ।
नमस्कार ।
बाबाजीलाई राजा किन घोषणा गर्नुपर्ने हो ?
(मोबाईल नेट्वर्कको करामत – प्रस्ट सुन्दैनन् बाबाजीले)
होइन, होइन । मैले त राजा पो भनेको, प्रजा होइन !
(मोबाईल नेट्वर्कको करामत – प्रस्ट सुन्दैनन् पत्रकारले)
ओहो ! प्रजा पो ! राजा होइन ?
(बाबाजी लाई रिस उठ्छ)
मलाई हेप्न खोजेको ? बल्ल बल्ल नागरिक भएको, अब फेरि प्रजा भन्ने ?
माफ पाऊँ !
माफ होइन, म स्राप दिन्छु । तेरो मुख कान बन्द होस् !
(मोबाईलमा नेट्वर्कको आवाज सुनिन्छ – तपाईंको पैसा सकिएकोले लाइन काटिन्दै छ … टुँक)
मन परे हरियो, नपरे रातोः
0
0
Girija is available in here. who are him? Pazi………..
मन परे हरियो, नपरे रातोः
0
0
यो हेरेर मलाई होसो पनि उठ्यो र पनि उठ्यो। हैन मान्छेहरु कस्तो लाज नपचेकोहरु हो भन्या।
मन परे हरियो, नपरे रातोः
0
0
ramro lagyo kura padera
मन परे हरियो, नपरे रातोः
0
0
अचम लग्यो हसै लग्यो
मन परे हरियो, नपरे रातोः
0
0
आलुको डाक्टर हो / यो त हेहे………….. मगन्त डाक्टर हो हा ह………..
मन परे हरियो, नपरे रातोः
0
0
Jato Desh utai bhes….jasto janta ustai Raja..!!! He is the most eligible King…banai diye hunch yeslai pani…Makuney ko ta mann rakhe CPN (UML) le..yes ko icchya pani puraidine ho ki ??
मन परे हरियो, नपरे रातोः
0
0
यो त पाखण्डी हो। बोक्सी नमान्ने समाजले यस्तालाई किन पुज्ने? बौलाहा प्रब्रिती,धर्मको नाममा पैसा कमाउन बसेका ढोङीहरु हुन यि।
मन परे हरियो, नपरे रातोः
0
0
राम थापा को कोइ नातेदार हो कि ?
कुमार बिस्वकर्मा, बेन्गलोरे
मन परे हरियो, नपरे रातोः
0
0
बोक्सीको आरोपमा मानिसको बिष्टा खुवाउने ठाँउ , फु फु गरेर ओंंठ हल्लाए जस्तो गरेर औसधी उपचार गर्ने ठाउँ ,बिना जनादेश प्रधान मन्त्री बन्ने ठाउँ, कानुनमा उल्लेखै नगरेको अधिकार राष्ट्रपतिले प्रयोग गरेको ठाउँ, नग्न रुपमा नाच्न गाउन र परपुरुष सङ्ग सहबासको लागी अधिकार खोज्ने ठाउँ, बिदेशीले राजनितिक हस्तक्षप गर्दा पनि त्यही बिदेशीको मतियार बनेर राष्ट्रप्रेमी तथा स्वाभिमानि शक्तीको खोईरो खन्ने ठाउँ, राष्ट्रबादलाई पन्छाएर पार्टर्ीीे अन्धभक्त भएर पार्टर्ीीे गलत निर्ण्र्ाााई पनि कठोर रुपमा र्समथन गर्ने ठाउँ । यो देशको बासीन्दाले सबै उल्टेा नगरे सुल्टो काम गरे अथवा जायज काम गरे नेपालीको पहीचान हराउँछ भन्ने सोंचले नै यस्तो भएको हो कि ।
मन परे हरियो, नपरे रातोः
0
0
यसलाइ पागलखानामा राख्नु पर्ने ।
मन परे हरियो, नपरे रातोः
0
0
पत्रकार हरुले अब बिसय नपाय्रर जे पायो तेहि लेख्नन थाले.
अनि त्यो पात्रले नया नेपाल् का नेताहरुलाइ झार्फुक गर्दा
केहि हुन्थ्यो कि …….
मन परे हरियो, नपरे रातोः
0
0
Hoina aba nepal ma khali yestai kutta haru matrai niskine hun ki kya ho vanya ha!
KK, Doha, Qatar
मन परे हरियो, नपरे रातोः
0
0
ram hoina hajur yo ta ravawan jasto po cha.
मन परे हरियो, नपरे रातोः
0
0
i agreed with u saru jee.
मन परे हरियो, नपरे रातोः
0
0
राम्ॉ
मन परे हरियो, नपरे रातोः
0
0
यो ता पगलहरुको गुरुनै हो.
मन परे हरियो, नपरे रातोः
0
0
ह्ग्ने लैअइ भेन्द् देक्ने लाइ लाज्………….
मन परे हरियो, नपरे रातोः
0
0
[यो डाक्टरजीले पनि भारतबाट सिकेर आए जस्तो छ त, कृपया एस्ताखाले विकृतिलाई नेपालभित्र घुस्न नदिन नया नेपाल सरकारका जिम्मेवारकर्ताहरुमा बिनम्र अनुरोध गर्दछु ]
हाल- इराक
मन परे हरियो, नपरे रातोः
0
0
Aajab ko nepal ma gajab ko doctor.Duneya ko gharfuk garda gardai bechara ko afnai fush k 6.aba yesko gharfuk duneya la gara kaso hola.
मन परे हरियो, नपरे रातोः
0
0
India ko saran ma jau balak timro ishya pura huna 6.
मन परे हरियो, नपरे रातोः
0
0
Nepali janata la ta timro maag pura garna sakdainan hola , india ko sharan ma jau balak timro ishya awaosha pura huna 6.
मन परे हरियो, नपरे रातोः
0
0
This is real mad.May be he wants to be published in My sansar.com.
मन परे हरियो, नपरे रातोः
0
0
पुर्ब महाराजाले यो खबर् सुनेर मुसुक्क हास्चन… Not only he laughs, he may hospitalized by hearing this news.
मन परे हरियो, नपरे रातोः
0
0
yo page ta “Belive it or not “ma rakhana 100% kabil chha hou..
मन परे हरियो, नपरे रातोः
0
0
please call who are in kathmandu in that phone number and ask what is that really?
मन परे हरियो, नपरे रातोः
0
0
जय् हो पागल बाबा कि . के भनु र खै, सबै हासम है किन बस्ने रोइ .
मन परे हरियो, नपरे रातोः
0
0
kahi nabhako jatra hamrai nepalma .
मन परे हरियो, नपरे रातोः
0
0
बूढी औलामा त्यों साँचोको झुप्पा चान्ही किन झुन्दाएको होला ? पूर्व राजा ज्ञानेंद्रले यिन्लाईपनि त भेटे होला नि !
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो जोक,
देशै जोक भै सक्यो, के गर्ने !!!
मन परे हरियो, नपरे रातोः
0
0
हा हा हा हा हा
Very Funny !!!
मन परे हरियो, नपरे रातोः
0
0
नेपालमा झारफुकमा विश्वाश गर्नेहरु अझै कम्तिमा सय बर्ष कायम रहन्छन । अहिले छुट्टै राज्य माग गर्नेहरु सबै पुरातनबादमा विश्वास गर्नेहरु हुन । जसले पुरानो कुरामा विश्वास गर्छन उनिहरु झार्फुकमा पनि विश्वाश गर्छन् । जबसम्म एकिक्रित माओवादीका दिप गुरुङ जस्ता मानिस हुन्छन तबसम्म यस्ता नयाँ राजाहरु थुप्रै जन्मने छन है ।
जय देश
मन परे हरियो, नपरे रातोः
0
0
बहुला समचआर …हो
मन परे हरियो, नपरे रातोः
0
0
के मा छापेको हो एस्तो? अनि त्यो औला मा चै का को साचो झुन्ड्यको नि? दर्बार को?
मन परे हरियो, नपरे रातोः
0
0
यो त हज्मोल ले pani pachdaina होलa
मन परे हरियो, नपरे रातोः
0
0
गुरिल्ला मार्केटिंग को एउटा राम्रो नमूना, सित्तैमा बिसौ हजार जाना सम्म बिग्यापन गरे. चतुर रैछन
मन परे हरियो, नपरे रातोः
0
0
यो त अति भो.
सबै कुकुर काशि गये गु कस्ले खाला भने जस्तै भो नि.तर येस्ता वाहिगात सम्चार लाइ
प्राथमिकता दिनु खास महत्व राख्दैन मात्र जोक हो………
जय मेरो देस नेपाल
जय मेरा जन नेपालि
पसुपतिले हाम्रो कल्याण गरुन्
मन परे हरियो, नपरे रातोः
0
0
लौ यो कुन आयछ फेरि राजा बन्न. ल ल प्रभु ले उन को कल्यान गरुन र राजै बनई दिउन.
मन परे हरियो, नपरे रातोः
0
0
पुर्ब महाराजाले यो खब सुनेर मुसुक्क हास्चन
मन परे हरियो, नपरे रातोः
0
0
यो कुन नयॉ नमूना आयो फेरि ?
के-के नौटंकी मात्र हुन्छ है हाम्रो नेपालमा!
मन परे हरियो, नपरे रातोः
0
0
जसरि नेता भनौदा कुकुर हरु नेपाल आमा को तऔउको मा चोूइ वेत्तै खेल खेलेी जस्तऐ तिमि हरु पनि यो ब्लोग लै जिस्किने भोूमि नबनौ साथि हो
मन परे हरियो, नपरे रातोः
0
0
जय श्रेी ५ महराज देबबाबाकि जय
मन परे हरियो, नपरे रातोः
0
0
What a Rubbish Post!
मन परे हरियो, नपरे रातोः
0
0
yo manchhe le baru Pm samma mageko bhaye b4 garna sakintyho…MAKUNE lai hatayer..yellai try garna dinthhe holan….aba raja nai banaunu paryo bhanne demand rahechha hai..tatkal ta ali garo chah ni ta ho…khai k garne..sathi haru ..ki di dine ho ekchoti chance yellai…:)
मन परे हरियो, नपरे रातोः
0
0
नयाँ नेपाल हैन नयाँ काकताली सरकारमा नयाँ डाक्टर्ले देशको बाग्डोर को साचो आफ्नै औंला मा झुन्ड्याएछ नि ! माकुने पछी यस्कै काकताली पर्ने भो, धमिजा बुडा, काजु कान्छा लाई तासको जोकर बनाएर माओवादी सँगइ मिल्न आएको जस्तो छ घुमाउरो पाराले ।
उही कामरेड साधुराम सुकुमबासी
मन परे हरियो, नपरे रातोः
0
0
के भो र हाम्रो देश माँ सत्ता दिने र लिने कुरा चलेकै छ अब तिने बाबा लाई एक चोटी राजा बनाए कसो होला
मन परे हरियो, नपरे रातोः
0
0
यो मानिस बाठो रहेछ । प्रचार भए भइहाल्यो नि । यसले चाँही केही गर्ला जस्तो छ । झार्फुकमा विश्वास गर्नेहरुले उस्लाई राजा भनेर बोलाउने काम गरे भने भइहाल्यो नि । नेपालमा झारफुकमा विश्वाश गर्नेहरु अझै कम्तिमा सय बर्ष कायम रहन्छन । अहिले छुट्टै राज्य माग गर्नेहरु सबै पुरातनबादमा विश्वास गर्नेहरु हुन । जसले पुरानो कुरामा विश्वास गर्छन उनिहरु झार्फुकमा पनि विश्वाश गर्छन् । जबसम्म एकिक्रित माओवादीका दिप गुरुङ जस्ता मानिस हुन्छन तबसम्म यस्ता नयाँ राजाहरु थुप्रै जन्मने छन है ।
जय देश
मन परे हरियो, नपरे रातोः
0
0
हे राम कति हास्नु…………..हासो रोक्नै सकियेन
बिर्खे हलि
मन परे हरियो, नपरे रातोः
0
0
nepal aba pagal haru ko desh hune bhayo jasto cha , k bhayeko ho hamro desh ma yesto? yo pagal doctor lai lagankhel ma lagera treatment garau ta sathi ho.
मन परे हरियो, नपरे रातोः
0
0
लौ पर्मेश्वोर दुध को दुध पानि को पानि च्हुत्यऔनुहोस है. आज को राति नै!
मन परे हरियो, नपरे रातोः
0
0
हॊइन..यि ब्रॊ लॆ कुन डान्स बारमा गयॆर दॆवी कॊ दर्सन पायॆर सिध्दि पायॆछन…मैलॆ नी धायॆकै हॊ..दॆवीहरु भॆटॆकै हॊ..खॊइ कुनै शक्ति आयॆन…
मन परे हरियो, नपरे रातोः
0
0
raj bro kura kaya manko garnu vo la ho yo babalai aba naya bhut chade jasto chha ani k ho nepal ma yesta pani manchheharu hudo rahechhan
मन परे हरियो, नपरे रातोः
0
0
सुजाता कोइरालाको साटो बरु यहि डाक्टरलाइ पररास्ट्र मन्त्रि बनाउनुपर्छ् कि क्या हो .
यसो गरे कसो होला?
मन परे हरियो, नपरे रातोः
0
0
devi sanga hoina bhut sanga vet bhaye jasto lagyo.
मन परे हरियो, नपरे रातोः
0
0
पागलको समाचार के को राखेको होला /
मन परे हरियो, नपरे रातोः
0
0
कता बाट निस्केछ यो पागल ह?
मन परे हरियो, नपरे रातोः
0
0
कोथे दोतोर जस्तो ६अन . खोइ के गर्लान यस्ता ले / अब अर्कैए दक्तर चियको ६ /
मन परे हरियो, नपरे रातोः
0
0
सार्है हासो लाग्यो यस्तो बाबालाइ देखेर
जय होस नेपालि हरुको बाबाको क्रिपा ले
मन परे हरियो, नपरे रातोः
0
0
श्रेी ६ महाराजधिराज बाबा देव डाक़्टर कि जय जय जय
हामि सबैको बडीगार्ड बनिदिनु पर्यो
मन परे हरियो, नपरे रातोः
0
0
बाबा कस्तो थग!
मन परे हरियो, नपरे रातोः
0
0
बिनास काले बिपरित बुद्धि / अरु त के भन्नु र खोइ येस्ता लाई
मन परे हरियो, नपरे रातोः
0
0
devi sanga met gareko manche le pani k ko 80% ni 100% chai kena na hune……….desh ko futrue predict garna sakne manche ko aphnu chai kepani lekheko chaina janma miti ra thori kura matra/
nepal ma lok tantra aako cha sabai le devi dabta /rakshes sabai lai bhet garne bhaye.
मन परे हरियो, नपरे रातोः
1
0
Aba Nepali lai yesta doctor le k hi garchan ki ……….. aru sabai ko ta dekhiyo …………
मन परे हरियो, नपरे रातोः
0
0
kina aafule aafailai beijaat garne kaam gardai chan yo baba dev Doctor bhanauda le.. tal tal ka manche huda rahechan ni ho yo samsar ma..
मन परे हरियो, नपरे रातोः
0
0
यहाँ छेउ बदमासी भये जस्तो छ |त्यों मानिस को तल पट्टी को चै बिग्यापन माँ हुन सक्छ |राजा बनाउने भन्ने कुरा म़जाक को लागी पछि टासेर बनाएको होला ??
”अब बाबा डाक्टर लाइ राजा भएपछि के गर्छौ,अजेंडा के हो सोध्नु पर्यो”’
मन परे हरियो, नपरे रातोः
0
0
फोटो हेर्दा माकुने जस्तो छ.
मन परे हरियो, नपरे रातोः
0
0
सिता जि
त्येसो त फोतो हेर्दा त सिता को पोइ राम जस्तो पनि त च्ह नि ,
मन परे हरियो, नपरे रातोः
0
0
भारतीयद्वारा फेरि सुस्ता अतिक्रमण
परासी, सुस्तामा बनाउँदै गरेको पक्की पुल भारतीय सीमासुरक्षा बल -एसएसबी) ले हस्तक्षेप गरेर भत्काएपछि स्थानीय बासिन्दा सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आएका छन् ।
ह्युम पाइपाबट बनाएको पुल मर्मत गर्दै रहँदा मंगलबार आएका ५०-६० जना एसएसबीले सुस्ता विवादित भएकाले भौतिक संरचना निर्माण गर्न नपाइने भन्दै पुल भत्काउन बाध्य पारेको सुस्तावासीले बताएका छन् ।
भारतको चकदर्हवा, रमपुरवा र बाल्मीकिनगर क्याम्पका एसएसबी आएर पुल भत्काउन लगाएको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए । आफ्नै भूमिमा बनाउन लागेको पुल एसएसबीले भत्काउन लगाउँदा नेपाली सुरक्षाकर्मी मौन रहेको उनले बताए । एसएसबी बिनासोधपुछ एक्कासि सुस्तामा पस्दा गाउँले आतंकित भएका थिए । त्यसपछि ४० जना सुस्तावासी मंगलबार दिउँसो सुरक्षा माग गर्दै जिल्ला प्रसाशन पुगेका हुन् ।
भारतीयले सुस्ताभूमि अतिक्रमण गर्ने उद्देश्यले रहुवा खोलामा एकतर्फी पुल बनाएका छन् । नेपाली सुस्ता गाउँभित्रै पुल बनाउँदा एसएसबीले हस्तक्षेप गरेको सुस्तावासीले प्रजिअ बालकृष्ण पन्थीसमक्ष बताएका थिए । उनीहरूले भारतीय हस्ताक्षेप बन्द गराउन प्रजिअमार्फत गृहमन्त्रालय, जलस्रोत मन्त्रालय र स्थानीय विकास मन्त्रालयलाई ज्ञापनसमेत बुझाएका छन् । ‘एसएसबीको यस्ता ज्यादतीको विरोध गर्दै प्रशासन कार्यालय आएका हौं,’ अध्यक्ष गुरुङले भने, ‘प्रजिअले तत्काल इन्डो नेपालको बैठक डाकी छलफल गर्न पहल गर्ने जानकारी गराएपछि हामी फर्किएका हौं ।’ गाविस र जिविसको १ लाख ४० हजार लागतमा पुल निर्माण गर्न सुरु गरिएको थियो । सुस्तावासीको आन्दोलनका कारण सरकारी निकायले सुस्तामा लगानी गर्न सुरु गरे पनि भारतीय हस्ताक्षेपका कारण विकास निर्माण अवरुद्ध भएको छ ।
कान्तिपुर बाट साभार गरिएको
मन परे हरियो, नपरे रातोः
0
0
माधव नेपल भान्दा त यो राम्रो होला
मन परे हरियो, नपरे रातोः
0
0
हैन यो नयाँ नेपाल को नयाँ राजा ले कुन चाँही देवी को दर्शन पाको रहेछ त?
त्यो राती सबै देखाउने अनी दिन मा सबै लुकाउने देवी हो कि क्या हो गाठे
मन परे हरियो, नपरे रातोः
0
0
यो दोतोर लै रम्बरन को स्रिपेच ज्हिकेर लगैदिनु पर्ने भो, अनि रस्त्रपति र मकुने क्लो जोद मिल्च.
मन परे हरियो, नपरे रातोः
0
0
कस्तो माधव कुमार नेपाल भन्दा नी नालायक रैछ तनी, माकुनेले त पर्धानमंत्री बन्न हारगुहार गर्थ्यो यस्ले त सिदाहाई राजा?
मन परे हरियो, नपरे रातोः
0
0
भुत त त्यस्तै हो सुद (नेपालका लागि भारतिय राजभुत ) वा सुदाता मान्या परराष्ट्र मन्त्रि भेट्न गए केहि होला कि?
मन परे हरियो, नपरे रातोः
0
0
फेरि हासो उथ्यो
यसो गरे कसो होला
मन परे हरियो, नपरे रातोः
0
0
हा हा हा हा हा हा हा सहि अनुरोध्……. हा हा हा हा
मन परे हरियो, नपरे रातोः
0
0
रेखा नानी
रानी चाँही तिमी बन्ने कि अरु नै खोज्ने हो ? म चाँही नहुने नहुने कुराको सल्लाह दिने उस्को सल्लहाकार बन्नु पर्ला।
उही कामरेड साधुराम सुकुमबासी
मन परे हरियो, नपरे रातोः
0
0
कामरेड साधुराम सुकुमबासी जी
अहिले त अरु को लागी सोच्नु वेकार छ
हेर्नु न गिरिजा ले आफ्नै छोरी सुजाता लाई विदेश मंत्री बनाए
तपाइ नि आफ्नै छोरी बैनी लाई रानी बनाउने हो की
ल ल मौका माँ चौका हन्नूहोस
सलाहकार नि आफै बने भो नि
मन परे हरियो, नपरे रातोः
0
0
रेखा जि
तपाई को कमेन्त बदो स्तरिय हो. बरु सुकुम्बासि जि लाईू हुकुम्बासि बनऔन
थेक्का पनि दिलाईदिने हो कि?
मन परे हरियो, नपरे रातोः
0
0
Hehehe i like your comment sukhumbasi jee! REKHA RANI kasto suwaeko
मन परे हरियो, नपरे रातोः
0
0
Rekha jee,
I love your precise reply.
मन परे हरियो, नपरे रातोः
0
0
rekha जी,
तैपनि उही कामरेड साधुराम सुकुमबासी जी लाई धन्यवाद भनिदिन किन कञ्जूसी गर्नु भयो त?
अन्यथा तपॉईको उत्तर राम्रो हो|
त्यो कार्टुनलाई राजा बनाउने कुरामा चाहि मेरो आपत्ति छ|Are you serious??? कस्ता-कस्ता सुकुमार युवकहरु सबै त मरेका छैनन होला नि! कृपया पूनर्विचार गर्नुहोला है!
धन्यवाद!!
मन परे हरियो, नपरे रातोः
0
0
रेखा नातिनि,,,,,,
बाजे को लाल सलाम
आजक्ल अरुको बिषयमा सोच्न बेकार छ भने मेरो छोरी, बैनी, श्वासनिको बिषयमा नातिनिले किन सोच्या हो नि कुरो बुझ्न साह्रो भो , मुटु दुखी रहन्छ श्वास सै फेर्न गाह्रो भो ।
उही कामरेड साधुराम सुकुमबासी
मन परे हरियो, नपरे रातोः
0
0
अन्जन जि
लेखहरु लऐ love हैन like गर्ने गर्नुहोस/
उहि कामरेड साधुराम सुकुमबासि
मन परे हरियो, नपरे रातोः
0
0
हग्ने लाई भन्दा देख्नेने लाई लाज
पचऊनै गारो भो….भने हजमोला खानुहोस
मजाले पचऊनु होस्….
मन परे हरियो, नपरे रातोः
0
0
आबो यो देश म ६ ६ जन बिन बिभागे मन्त्रि हुन्च्ह भने यो चाहि के नहुलो कुरो भयोतनि
मन परे हरियो, नपरे रातोः
0
0
बाबा देव डाकतर लाइ मेरो २१ औला ले नमस्कार
मन परे हरियो, नपरे रातोः
0
0
हैन । मैले एउटा कुरा बुझ्न सकिनँ । ‘विदेश’का नानाथरि मान्छेहरूलाई गुरु, सद्गुरु, बाबा, महाराज आदि मानी दिनरात उनीहरूको भजन गाएर बस्छौं । उनीहरूको अनेकथरि जादुहरूमा हामी मुग्ध भएर भगवान भनी पुज्छौं । उनीहरू स्वयंले पनि आफू र आफ्नो गुरुको व्यक्तिगत प्रशंसा गरेर थाक्दैनन् । उनीहरूलाई बोलबाला छ हाम्रो देशमा । एकजना महिलाले मैले सपनामा यो देखेँ त्यो देखेँ भनेर मन्दिर उत्खनन् गर्न लगाउँछ, हामी उनको पनि माता भन्दै पूजा गर्न शुरु गर्छौं । स्वघोषित बुद्धहरूलाई दानदक्षिण चढाउन तँछाड-मछाड गर्दै फुर्सद निकालेर त्यतातिर लाग्छौं ।
अब यी डाक्टर बाबाले आफूले आफूलाई राजा घोषणा गर भनेर भन्दा किन आश्चर्य मान्नुपर्यो । बित्थामा वर्षौंदेखि विष्णुको अवतार मान्ने हामी जनताले यिनीजस्तो समाजसेवी डाक्टरले आफूले आफूलाई राजा घोषणा हुनुपर्ने माग राख्यो भन्दैमा किन गाली गर्नु ? यिनले माग पो राखेका हुन्, कुनै विदेशी प्रभुको दयामा चलेका त छैनन् क्यारे । यति पनि भन्न नपाउने तन्त्र के को लोकतन्त्र ? बरु बेबीकिंगको सपना देख्नेहरूलाई यसले दह्रो झापड पो हानेको छ ! अनि अर्को कुरा यिनले धर्मगुरु देखि राजनीतिक नेता कार्यकर्तालाई आह्वावान गरेका रहेछन्, तर आम जनतालाई गुहारेका रहेनछन् ! यिनको यस्तो शैलीले अहिलेको हरूवाहरूको मन्त्रिमण्डललाई व्यंग्य गरेको छ नि । बरु यिनलाई फोन गरेर धन्यवाद पो भन्ने हो कि ! फोनबाट आजित भएर राजा हुने सपना छाड्ने पो थिए कि यिनले ?
मन परे हरियो, नपरे रातोः
0
0
राजा त हो जस्तो लाग्यो मलाई पनि तर टुकुचा को.
मन परे हरियो, नपरे रातोः
0
0
यो बाबा त गजेडिको ग्याङ जस्तो छ। मैले +9779849185104 मा फोन गर्या त तेस्तै लाग्यो। घमन्डी छ,साफ सँग गाली गरे।
मन परे हरियो, नपरे रातोः
0
0
माओको जस्तै अनुहार रहेछ !!!
मन परे हरियो, नपरे रातोः
0
0
nice commente Puspa ji !
” यिनले धर्म गुरु देखी राजनीति नेता कार्यकर्ता हरुलाई आबहान गरेका रहेछन तर आ म् जनतालाई गुहारेका रहेनछन ! यिनको यस्तो शैलिले अहिले को हरुबाहरुको मत्रिमन्डल लाई ब्यङ्ग्य गरेको छ ——”
कस्तो मज्जाले मोथ्नु भो सर्लक्कै नौनी निस्कने गरेर —–
मन परे हरियो, नपरे रातोः
0
0
VINAS KALE VIPREET BUDDY
मन परे हरियो, नपरे रातोः
0
0
नया नेपाल को नया तस्कर
बाबा डाक्टर
मन परे हरियो, नपरे रातोः
0
0
होइन ??? भारतले गर्न खोजे को चाहि के नेपल मा ??
मन परे हरियो, नपरे रातोः
0
0
भारत मुर्दाबाद ।
मन परे हरियो, नपरे रातोः
0
0
bharatiya hatti le jhapama atiakraman gaaryo!
electric tarbar le pani chhekna sakena.
मन परे हरियो, नपरे रातोः
0
0
मेरो पनी हात र खुट्टा को छोडेर बाकि रहेको यक औला को नमस्कार छ यो श्री मुर्ख गधा बाबा डाक्टर लाई
मन परे हरियो, नपरे रातोः
0
0
इन्द्र जि म पनि तअपै सन्ग सहमत च्हु
मन परे हरियो, नपरे रातोः
0
0
GK
जस्तो नौटन्कि यो देशमा भयेपचि नौटन्कि मात्र हैन हजारौ लाखौ नौटन्कि हुनेछ यो देश नेपालमा /
उहि कामरेड साधुराम सुकुमबासि
मन परे हरियो, नपरे रातोः
0
0
हामी बोलेर हुन्छ र? हामी ले भारत मुर्दाबाद भन्दै मा भारात पछि हट्छ र ??पररास्त्र मंत्री ले सीमा मिचियेको छैन नेपाल मा भारात ले हस्तछेप गरेको छैन भने पछि कुरै सकियो नि बरु जोड़ से भनौ भारत जिंदाबाद बल्ल लाज लाग्छा की यी चोर हरु लाइ………..
मन परे हरियो, नपरे रातोः
0
0
आदरणीय महानुभावहरु नमस्कार
माई संसार जस्तो पवित्र पत्रिकामा आफ्ना महत्वपूर्ण विचारहरु राखौ जसले राष्ट्र र राष्ट्र भित्र उठेका सवाल हरु लाई सहयोग गरोस
यसमा
मेरो घोर आपति यो छ की कुनै पनि केटीहरु को कमेन्ट लाई ठट्टाको रूपमा उडाउने काम नहोस
आगामी दिन मा ती विकस जस्ता खुस्केटको कमेन्ट छापने काम नहोस
नत्र भने यो पत्रिका को मर्म हराउने छ
यो पनि विचार गरौ कि यो पत्रिका कुनै केटीलाई जिस्क्यौने थलो हैन
मन परे हरियो, नपरे रातोः
0
0
रेखा जी
एकदम राम्रो कुरा गर्नुभो
केही देस को बारे मा, केही बिदेस को बारेमा, केही ज्ञानको कुरो बुज्न पो पेपर हेरिन्छ, यी गोठाला हरु बुद्दी पशु को छ केगरून त??? गोठाले पारामा “कमेन्ट” दिन्छ्न / “ताइ न तुई हातलागो २” मुला साग हरु……..
मन परे हरियो, नपरे रातोः
0
0
Gobinda jee
thank you
you are great person
मन परे हरियो, नपरे रातोः
0
0
के गर्नु “Women’s creation is God’s second Great mistake” भन्छन ….. No Comments…
मन परे हरियो, नपरे रातोः
0
0
भारत ले नेपाल बिहार म मिलौन लागि सकेयो येस्तो वाइ हत कुरा म लागेर नै हो हाम्रो हरिबिजोग हुन लगे को सुजाता नेपालि हो र तेयो त पारि देस म पोइल गये को तेतै को नुन को सोज्हो गर्दै चे नि येस्त लै सिविकार गर्ने हामि नेपालि धिकार ६
मन परे हरियो, नपरे रातोः
0
0
एकछिन भए पनि रमाइलो भयो नि त साथी !
मन परे हरियो, नपरे रातोः
0
0
ha ha ha..!!..I was also thinking the same!!…फोटो हेर्दा नै चोर जस्तो छ .
मन परे हरियो, नपरे रातोः
0
0
hami “bandar” ma chhahi atmanirbhar bhayo jasto chha.
achkal baratiya “bandar” atikraman gareko sunindaina.
मन परे हरियो, नपरे रातोः
0
0
sasauraali ko naam pani lekhnu parne
मन परे हरियो, नपरे रातोः
0
0