२०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि बीपी कोइरालालाई सुन्दरीजल कारागारमा बन्दी बनाइएको थियो। उक्त बन्दी जीवनमा उनले दैनिक डायरी लेख्ने गर्थे र सोही डायरी पछि गएर जगदम्बा प्रकाशनबाट ‘जेल-जर्नल’पुस्तकका रूपमा प्रकाशित भयो। रामनारायण मिश्र, गणेशमानसिं, कृष्णप्रसाद भट्टराई लगायतका राजनीतिक व्यक्तित्वहरूसँग जेलमा बस्दा हुने छलफललाई बीपीले आफ्नो यस डायरीमा समावेश गरेका छन्। सोही क्रममा रामनारायण मिश्रसँग भएको कुराकानीका क्रममा विगतमा भएको गल्ती र कांग्रेसले प्रजातन्त्र जोगाउनका लागि अपनाउनु पर्ने रणनीतिका बारेमा उनका केही सुझाव आएको देखिन्छ। २०२० अर्थात् सन् १९६३मा लेखिएको यस सामग्री आजको देशको परिस्थितिमा कति सान्दर्भिक होला वा छ त्यो विश्लेषण गर्ने जिम्मा त पाठकहरूको नै छ तर वर्तमानमा नेकपा माओवादीले उठाएको माग र बीपी कोइरालाले त्यति बेला अभिव्यक्त गरेको धारणामा कति समानता छ भन्ने कुरा जान्नका लागि यो दस्तावेज पढ्न र जान्न जरूरी छ।कति सम्म भने आम जनतालाई सेनासम्बन्धी तालिम दिने बारेमा नेकपा माओवादीले पेश गरेको धारणा पनि बीपीको यसै अवधारणासँग मिल्दो छ।
सन्दर्भ फरक छ, देशको राजनीतिक परिस्थिति फरक छ, बीपीको चिन्तन र माओवादीको चिन्तनमा जमिन-आकाशको फरक छ, कांग्रेस र माओवादीको धारणा ठीक उल्टो छ तर बीपीका यी भनाईहरूको आधिकारिक अनुयायी भने नेकपा माओवादी भए जस्तो देखिन्छ। यस सन्दर्भमा यहाँको भनाई र मान्यता के छ?
बीपीको मान्यता जस्ताको तस्तै-
…तर आजको अनुभवबाट तीन ओटा त्रुटि म देख्तछु जसमा पहिलो त्रुटि सबभन्दा ठूलो र जसलाई एक दृष्टिबाट अक्षम्य त्रुटि भन्न सकिन्छ-
१) राजनीतिमा सेनाको महत्त्वपट्टि पार्टी र नेतृत्वले ध्यान नदिनु। हाम्रो जस्तो देशमा विशेष गरेर सेनाको ठूलो महत्त्व छ- यस अर्थमा कि त्यसलाई सजिलैसँग एक या अर्को पक्षमा लगाउन सकिन्छ।हामीले सेनालाई प्रजातन्त्रको पक्षमा लगाउन सकिन्छ। हामीले सेनालाई प्रजातन्त्रको पक्षमा लगाउने प्रयत्न गरेनौं, न त- यदि वर्तमान सेनालाई त्यसो गराउन सम्भव थिएन भने त्यसको खतरनाक सम्भावनाको मुकाविला गर्ने उपायपट्टि हाम्रो ध्यान गएन।यो हाम्रो ठूलो त्रुटि हो जस्ले गर्दा हाम्रो सारा प्रयास र सफलता अहिले बेकाम साबित भएको छ।
२) बनवासको अवधिमा पार्टीको संगठनलाई झन् बढी पार्न सकिन्थ्यो यदि सरकारमा जान पाइन्छ कि भन्ने आशा छाडेर १० वर्षसम्म हामीले संगठन पट्टिमात्र ध्यान दिएको भए।संगठन खुकुलो नै रह्यो, र पार्टी तेत्रो सुगठित यन्त्र भएन जसमा राजनीतिक, सामाजिक क्रान्तिका लागि पूरा भरोसा गर्न सकियोस्।मेरो अर्थ यो होइन कि संगठन पटक्क निर्मित भएन; भयो राम्रो संगठन भयो जसले चुनावको तेत्रो विजय प्राप्त गर्न हामीलाई मद्दत दियो।तर अझ सुसंगठित हुन सक्थ्यो।
३) Cadre (पार्टीका स्थायी र कर्मठ कार्यकर्ता) को जत्रो ठूलो दल बनाउन सकिन्थ्यो त्यति बनाएनौं।२/३ नं.का त्रुटिहरू सामान्य त्रुटि हुन्- मुख्य त्रुटि १ नं. को हो।२/३मा ध्यान दिएको भएपनि नं.को त्रुटिलाई नसुधारेको अवस्था परिणाम अन्ततोगत्वा सदृश नै हुनेथियो।कुनै अवस्थामा पनि संगठनको मजबुती र कर्मठ कार्यकर्ताहरूको बाहुल्यले सेनाको मुकाबिला गर्न सक्तैन।
(जेल जर्नल, पृ.१४१)
नेपालजस्तो सानो मुलुकलाई सैनिक खतराबाट बचाउनका लागि प्रजातन्त्रलाई परेको सैनिक खतरा तलका उपाय आवश्यक छन्।नेपालको जो दुई ठूला-ठूला राष्ट्रहरूका बीचमा स्थित छ (जसका विरुद्धमा यहाँका सैनिकशक्ति यति नगण्य छ कि त्यसलाई निरर्थक भनेपनि हुन्छ) सेना आन्तरिक सुरक्षा (Internal security) का लागि मात्र काममा आउँछ।राणाका पालामा पुलिसको गठन नभएकोले पुलिसको काम सेनाद्वारा नै लिइने गरेको थियो आन्तरिक सुरक्षाका लागि।आजकाल पुलिसको गठन भइसके तापनि सेनाको त्यही परम्परा अझै कायम छ।
१)सेनाको अफिसर (Corps) दलका लागि निम्न मध्यवर्ग र प्रजातन्त्र पक्षीय परिवारबाट मात्र अफिसरहरूका चुनाव र तिनीहरूको शिक्षण हुनुपर्छ।आजकाल अफिसरको र अप्रजातान्त्रिक परिवारहरूका व्यक्तिहरूले निर्मित भएको छ। ‘बाहिरिया’ लाइ घुस्न दिंदैनन्।म प्रधानमन्त्री छँदा १/२ जना ‘बाहिरिया’ लाई चुनाउन खोज्दा बडो विरोध भएको थियो- सेनाका उच्च पदाधिकारीहरूको चुनाव वोर्डद्वारा।
२)सेनालाई (Over-armed) अतिशय शस्त्र अस्त्र सुसज्जित पार्नुहुन्न।
३)दरबारमा स्थायी रूपबाट सेनाको ठूलो टुकडी राख्नुहुन्न।
४)त्यहाँ २/३ कम्पनी जो शोभाका लागि चाहिन्छ तिनीहरूको हात-हतियार साधारण मात्र हुनुपर्छ, र त्यहाँ जाने पल्टन चक्रानुक्रमबाट साटो फेरो भइरहनुपर्छ।
५)आमजनतालाई अमेरिकाको जस्तो बिनालाइसेन्स हतियार राख्ने अधिकार हुनुपर्छ।विशेष किसिमको सामरिक हतियार बाहेक। व्यक्ति विशेषलाई कानूनबाट मात्र यो अधिकारबाट सरकार वंचित पार्न सक्छ- अर्थात् चोर, डाँकू र गुण्डाहरूलाई यो अधिकार दिनहुन्न।
6)सेनालाई नै खारेज गर्नुपर्छ।
७)सबै वयस्क नागरिकलाई सैनिक तालिम दिनुपर्छ जुन व्यक्तिहरूलाई समयमा सेनामा परिणत गर्न सकियोस्।(इजराइल र क्यानडा, स्विट्जरलैण्ड इत्यादि)
८)हेड-क्वाटरर्सलाई चलाउने सानो स्थायी अफिसर कोर मात्र राख्नुपर्छ।अरू सबै खारेज हुनुपर्छ।
९)प्रधानमन्त्री जो पार्लीयामेन्टका प्रति वफादार हुन्छ।त्यसको घरमा पनि सेनाको २।३ कम्पनी रहनुपर्छ दरबारको जस्तो।यदि दरबारमा ठूलो टुकडी रहन्छ भने प्रधानमन्त्रीको निवासमा पनि तादृश टुकडी रहनु पर्छ।
१0)नेपाली कांग्रेसले पनि आफ्नो पल्टन राख्नुपर्छ।सेनाको एकहठ्ठी (Monopoly) एकाधिकार रहन दिनुहुन्न।यदि सेनालाई राख्ने हो भने भन्ने तात्पर्य के हो भने या त सेना खारेजै गर्नुपर्छ किनभने नेपालको भौगोलिक स्थितिलाई विचार गर्ने हो भने यो राख्नुपर्ने आवश्यक छैन।र disarmament को प्रचार युगमा नेपालको यो कदमले यसको मर्यादा बढ्नेछ र अन्तरराष्ट्रिय क्षेत्रमा यसले धेरै भाग लिन सक्छ। तर यदि सेना राख्ने नै हो भने सेनाको पुनर्गठन हुनुपर्छ अफिसरहरूको भर्तीमा पूरा ध्यान दिएर जसले कि सेनाको भावना प्रजातन्त्र पक्षीय होस् न कि दरबार पक्षीय।र साथै सेनाको शस्त्र-अस्त्रको ऐकाधिकार पनि झिक्नुपर्छ-हतियारको लाइसेन्स प्रथा खारेज गरेर सबै नागरिकलाई सैनिक तालिम दिएर प्रजातान्त्रिक पार्टीले आफ्नो सैनिक संगठन कायम गरेर सेनालाईOver-armed हुन नदिएर र साथै दरबारले प्रजातन्त्रको विरुद्ध सेनालाई प्रयोग गर्ने खतरा भइरहेकाले दरबारको स्थायित्व र चुनिएका मन्त्रिमण्डलको अस्थायित्वले गर्दा दरबारलाई सेनालाई चलाउने (manipulate) मौका रहन्छ-दरबारभित्रको सेनालाई झिक्ने र रहन दिएका खण्डमा प्रधानमन्त्री कहाँ पनि उत्ति नै शस्त्रास्त्रले सुसज्जित सेना राख्ने व्यवस्था हुनुपर्छ।दरबारमा ठूलो सेनाको टुकडी राखेका खण्डमा सेनालाई पूरा नियन्त्रणमा राख्ने क्षमता त्यसको भएर जान्छ।
(जेल जर्नल, पृ १४३/१४४)
No related posts.









BP has done blunder mistake,when he’s party was underground,with out any conference to field leader he has done treaty with delhi,that was his first mistake and second mistake was after his treaty the militant who were fought against rana’s they were returned home with nacked hand,and one mysterious history was that Ram Prasad Rai Who was the grand leader of practical war had capture singhadurbar for 45hrs n lead the country as first president of Nepal,but he’s been killed n his dead still known as unsolve history of singhadurbar.
मन परे हरियो, नपरे रातो
0
0
Dear,
Prachanda is comparing himself with BP these days as if he is now in jail after Coup and his party is banned.
Let us not forget his own voices in tape. He said in the tape that Maoist’s purpose of the so called democratization of Nepal Army is nothing but to capture the army. So, Maoist’s version of people’s supremacy is nothing but Maoist’s supremacy.
Let’s not forget that Prachanda resigned from the government after his own party’s pressure which they took that as their mistake.
Ashish
मन परे हरियो, नपरे रातो
0
0
friends
keeping in view the opinion of BP koirala and his party should have their own armies loyal to them only, it is seemed that then saddam hussen of Iraq had read and followed BP koiralas jal journal exactly as said by BP.
मन परे हरियो, नपरे रातो
0
0
yes i support ,every people must have right to keep gun and small arsenal. I also support compulsory military training. These two act will avoid of keeping large military force which is just an ant infront of elephant. Secondly, these will make harder for any attacker or even the boarder encrouching rate will gradually decrease.nevertheless it requires a big heart and courage to implement it. but i am against on keeping any military group under political party. There will be great chance of being misused.
मन परे हरियो, नपरे रातो
0
0
Mr.GP Koirala wants to bring Nepalese army under the NC not under the government.So NC blindly supported to Mr.Katuwal keeping aside all the princiles of party, democracy and civlian’s supermacy.And on the another hand Nepal Army’s leadership will always be loyal to NC.
मन परे हरियो, नपरे रातो
0
0
Arun jee
माओबादी ले आफ्नो घोषणा पत्र जनता माँ देखाएर, टेस्को आधार माँ जनमत लिएर आफ्नो निति र कार्यक्रम जनता माँ लागू गर्न खोज्दा कसरी थोपरिएको हुन्छ? माओबादी को निति र कार्यक्रम जनता बात अनुमोदित भएको ले त्यों लागू गर्नु उसको अधिकार को कुरा हो. बरु जनता बात अस्वीकृत हरुवा हरु को निति, दिल्ली को इशारा र बल माँ नेपाली जनता माथी थोपरिएको छ. आखा सद्दे हुने र दिमाग माँ सद्दे हुने ले छुत्याउन सजिलै सक्छन कुन कुरा, कसले नेपाली जनता माथी जबरजस्ती थोपरिएको छ.
मन परे हरियो, नपरे रातो
0
0
PB is outdated.
Girija and his gangs are outdated/unqualified/no vision/no knowledge/retarded etc etc.
मन परे हरियो, नपरे रातो
0
0
बी पी र माओवादी को उद्देश्य मा धेरै अंतर छ . माओवादी को उद्देश्य आफ्नो विचार र सत्ता नेपाली माथि जबरजस्ती थोपर्नु हो . तिनिहरुमा सहमति गरेर जाने र देश लाई उन्नति तर्फ लेजाने गुण छैना, भ्यागुतो जस्तो छलांग लगाउने र भीर बाट देश लाई लड़ा येर तहस नहस पार्ने हो .
मन परे हरियो, नपरे रातो
0
0
No need philosophy.
It is simple to clarify.
1. evey employee includign military/police/engineers/doctors/council clerks/ministers/presidents etc etc get salaries form the Govenrment and the Government is the Boss who pay them. Every one has to work for the Govenrment and obey the order of the Governemtn. In Nepal’s cas Priminister is the head and boss of the Government and his orders has top obey everybody. No any excuses and other way. Mr katuwal also getting salaries from the Governt and he has to obey the Government. Nothing is more. If somebiody does not want obey the orders or work for the Governemnt (his/her BOSS), means he.she are committing criminal act and is criminal.
मन परे हरियो, नपरे रातो
0
0
कहाँको अधिनायकवादी कम्युनिष्ट एकाधिकारको राज्यप्रणालि कायम गर्ने हरेक कर्तूत गर्न आतुर माओवादी र कहाँको बि पि को समाजवादी लोकतन्त्रको भिजन ! यी दुई विचार र दर्शनकको कुनै टाढाको सम्बन्ध पनि हुन सक्दैन ।
माओवादीको राजनैतिक सोचमा समानताका लागि कम्युनिष्ट विचार छ होला तर व्यवहार अमानुषिक गून्डाराजको छ त्यसैले सेना सम्बन्धी उसको अवधारणा खोटपूर्ण, षडयन्त्रपूर्ण र कुनियतपूर्ण रहेको हुँदा , नागरिक सर्वोच्चताको उसको आलाप नै दूषित छ ।
नागरिक सर्वोच्चता त्यतिबेला सम्भव हुन्छ जतिबेला सबै राजनैतिक समूह र दलहरू हिंसा बिरुद्ध मन , वचन र कर्मले खडा हुन्छन् । जुन राजनैतिक दलको आफ्नो प्राइभेट सेना र अर्ध मिलिसिया ज्यूँका त्यूँ छ र त्यही शक्तिका कारण मुलुक चरम अराजकता र विश्रृंखलतातर्फ जाकिँदै छ , त्यो समूहले नागरिक सर्वोच्चता भनेर कोकोहोलो हाल्नु भनेको जंगलमा ब्वाँसोले शाकाहारी राजको फरमान जारी गरेजस्तो भएन र ?
नागरिक सर्वोच्चता अति अनिवार्य छ , तर त्यसका लागि हिंसालाई अवैध घोषित गर्ने विचार र व्यवहार कायम हुनु पर्यो । जब सम्म हिंसा ग्लोरिफाइड हुन्छ त्यतिबेला सम्म नागरिक सर्वोच्चता एउटा अभीष्टका लागि निहू मात्र हो ।
मन परे हरियो, नपरे रातो
0
0
“आधा सताब्दी पछि आएको बुद्धि को के काम ?….. ”
कुरा सरसर्ती हेर्दा सही लाग्छ, तर बुझ्नु पर्ने के भने त्यों २०१७ साल थियो र हामी २०६६ सालमा छौ!
तेतिबेलाको बिचार तेतिबेलाको नेपाली जनताको सोचाइको स्तर, सेनाको संचार र युध्य प्रबिधि, रास्ट्रीय अंतरास्ट्रीय हस्तछेप को प्रभाबकारिता अहिलेको भन्दा धेरै फरक थियो र बी पि को बिचार सही थियो होला !
आज ५० बर्ष पछि आफ्नो पार्टीगत स्वार्थको लागी लगाउन खोज्ने प्रचंडे र बाबुराम को बुद्धि एउटा अर्को उपयोगिता बादको प्रयोग हो !
मन परे हरियो, नपरे रातो
0
0
दक्षिणपन्थिहरु सखाप नभएसम्म बामपन्थिहरुको भलो हुंदैन|
बामपन्थि भन्न रुचाउनेहरुको पनि दक्षिणपन्थि चरित्र छ|
जनताले बामपन्थिको समर्थन गर्दछ भन्ने कुरा अब दिनको घामजस्तै छर्लङ्ग छ|
कॉग्रेसीहरु बी.पी. को ‘समाजवाद’ भन्ने गर्छन, तर समाजवाद भनेको को त कम्यूनिष्टहरुको आदर्श हो| नेपालमा माओवादी समेत त ‘पूंजीवाद’ को ब्याख्या गर्न लागेको बखतमा कॉग्रेसले बी.पी. को ‘समाजवाद’ को रट लगाउनु एकदम सस्तो बकवास एवं हावादारि कुरा हो| त्यो पनि प्रजातान्त्रिक समाजवाद रे! मदन भण्डारीले ‘बहुदलीय जनवाद’ भनेजस्तै हो यो पनि!
माओवादीले अहिले पछिल्लो समयमा बी.पी. कोईरालाको नाम खुबै भजाउन खोजेको देखिन्छ| मलाई आश्चर्य के लाग्छ भने, माओवादीलाई आफ्ना तर्क पुष्टि गर्न सक्ने आफ्नै क्षमतामा शंका लागेछ कि क्या हो? होईन भने, आफैले पुष्टि गर्न सकिने कुरामा तातो न छारोको बिषयलाई प्रवेश दिनु किमार्थ राम्रो होईन|
जनयुद्ध त ‘महामानव’ बी.पी. ले गर्न भन्नु भा’थेन होला नि! किन गर्या त?
मन परे हरियो, नपरे रातो
0
0
Until and unless Nepali Congress, GP babu and Bahunbad is gone from Nepal, we never expect any change and development. La ja…paji haru
मन परे हरियो, नपरे रातो
0
0
नेपाली कांग्रेस को जन्म का कारक भनेको प्रजातन्त्र का लागि लडेकै कारण राणाहरु द्वारा फाँसी सजाय पाएका बीर सहिदहरु हो/ उनको सम्बन्ध भारत मा भएको स्वतन्त्रता संग्राम संग छ, लाल बहादुर शास्त्री र उनका यथार्थबादी नीति संग छ/ यी सबै संघर्ष का स्रोत मार्क्सिज्म र लेनिनिज्म संग छ/ अनि प्रगतिशील धारणा त पलाउने नै भयो, हैन र? तर बिडम्बना के छ भने जति जति यिन्हरु सता को नजिक पुग्छ या सता को व्यापार मा संलग्न हुन्छ आफ्ना आदर्श का स्रोतहरु लाई थान्का लगाउने गर्छन/ सदबुद्धि यिन्हरु मा कहिल्यै फिर्दैनन/ न बिपी मा फिरे न उनका पौदुरे हरुमा?
मन परे हरियो, नपरे रातो
0
0
All of dear readers I’m happy for that and thinking why do we need to keep army and why it should be democratic base If you ppl really wnat to proud of your country jus think as cool mind don’t compare with Denmark,Switzerland, Italy and many others may be you know that beleives from unseen first make your home then think your neighbor f***ing wasting your time if you know your boss he must know you I meant the leaders must be educated than the lay mind man and they should know our national border and love of country not to love money and deluxe home for his 5th generation sometimes makes it ridiculous even we’re small boundry need to keep secured by enemy it is not easy just as you think cut wherever govt. office and install recruitment center as BP’s jail journal he was also dictator as Maoist leader Prachanda by the way its not topics so just love your home wherever you ‘re working and living we need to build our peaceful lovely country and proud being Nepalese wherever you go and work. JAYA DESH HAMRO NEPAL
मन परे हरियो, नपरे रातो
0
0
NuringmaniBinodd,
बाबु तिमि के कमेन्ट गर्छौ?लेखको पुर्ण आशय बुझ पहिला अनि लाग मुख।कांग्रेस र बिपि को साईनो र सम्बन्ध गोरु बेचेको जस्तै हुदै गएकोले मैले उसो भनेको हो त्यो जेल झर्नल मात्र हैन प्राय सबै जसो अध्यान गरि सकेको छु र मसंग स्टोरेज छ।उठने बेला तिमिहरुको हो ।सोमनाथहरुको
मन परे हरियो, नपरे रातो
0
0
At least kangresee le yo article padhnu paryo….
मन परे हरियो, नपरे रातो
0
0
BP Anusar Nahider yaha Aiepugeko 6 , Aba Narhari ko Batoma Nahide Hamile Kunai Complai nai Garnu Pardaina Kya sathi Haru . Haina RA Actual Kura Write ….
मन परे हरियो, नपरे रातो
0
0
nepal jsto desh ko lagi army chahindain bhaniye ko chha aba ..dang ko aabastha sabailai tha nai chha hola,,yeti samma thikai chha ki army should not be overarmed and number of army is not necessary to increase sathai army ko entry pani BP ko concept aanusar nai thik lagcha …aahilea ta raja pani china makunea lai 1-2 tukadi army ta tesai pani chha nai hola.. tara kaha raja dojh kaha madarchot(congress E-male maobaadi)..compare garera huncha ani aba sabai lai army train garna budget kaha bata laune ho…yo chahin YCL ra maobaadi ko gurella posnea prachanda path jasto chaina ta.aajhi pocket na bhako derss lagayera aru thaun ma paisa rakhnea ho ki..sayed yesta kura ma ramro gyan na hola tara aba kun party ko kura belive garnea …koslai support garnea ..k kosai mathi trust garna sakinchha jasto chha ta..PM lea india bata aayera nepal ko simana micheko chaina bhane e-maleko kumalea..janata lai ghumaudai chha…congress ko heroin..sujata k kura garnu sud sanga luv paryo ki jasto lagcha…ani maobadi party ko secret meeting ma gayera..ekuta bahira arko kura garnea..parachanda lea balla balla hatpareko satta dekhihalyoun..j bhaye pani usa ghumi hale…ab antata nepal ma nai basera jai bihar chahin bhannu naparos…license nabhai arms…mancheko hat ma dina thaliyo bhane..tyo din pani tada hola bhanna sakinna
मन परे हरियो, नपरे रातो
0
0
simana jogaune vaye terai ka sabai lai sena banaune ani sabai lai SLR thamaune ani SSB le sima michna sakdaina..
sreejana comred
paris
मन परे हरियो, नपरे रातो
0
0
bi pi babu jindabad
मन परे हरियो, नपरे रातो
0
0
Comment by bishal karki now carlton sydney australia
2009-06-24 17:04:12
k ko bichar dharana haru ramro theyo bujne lai shreekhanda nabujne lai khurpa ko bid
मन परे हरियो, नपरे रातो
0
0
malai pani BP ko jail jurnal padhana man lagyo bastav ma testai hunu parne ho tara bharat ko matuware haru le testo garnai didainana ka garnu
मन परे हरियो, नपरे रातो
0
0
bichar dharana haru ramro theyo tara yo kura lai use garna garo cha jasto malai lagcha jati yo kura ma ramro pacheye haru chan bhane tyati nai naramro pani chan
मन परे हरियो, नपरे रातो
0
0
bichar dharana haru ramro theyo tara yo kura lai use garna garo cha jasto malai lagcha
मन परे हरियो, नपरे रातो
0
0
नेपालीहरूको शान्तिले रहने दिन सकिएकै हो त अब ? संभावित द्वन्द्वलाई टारेर शान्तिले रहने कुनै उपाय नै छैन त हामीसङ्ग ।
मन परे हरियो, नपरे रातो
0
0
The ground reality of our country was written by B P Koirala. The ground reality is still the same even king was thrown out. Great danger comes from army which could be used against the wish of Nepali general public.
मन परे हरियो, नपरे रातो
0
0
My sansarma yesto kura ahile lekhera ke sabit garna khojeko? Ke janatalai bhidauna khojeko? Tal na bal kura lekhera. Sabai ekai hun Nepalka, hoina ra?
मन परे हरियो, नपरे रातो
0
0
The song by Kirati speaks the real character of present NC.
मन परे हरियो, नपरे रातो
0
0
Yi maobadiharule Congress and UML ko soch and abadharada copy garya ta hun ni. chorharu
मन परे हरियो, नपरे रातो
0
0
BP’s these opinions about army are based on constitutional monarchy so once the country is declared a republic these opinions are not fully relevance in present time. However, the policy and practices inside Nepal army should be reformed to make it really a Nepal army.
We have to be very careful on what Maoist says. Maoists are using all tactics and strategy to convert Nepal into a communist state, not a democratic state. So they have been using, King, Congress, UML or civil society and of course the opinion of BP Koirala and other legends of Nepal. Maoists don’t have honesty at all. So no way to trust them.
मन परे हरियो, नपरे रातो
0
0
Des bikas chai kun party ley garcha ta? Gathi kura to yo po ho ta…..
मन परे हरियो, नपरे रातो
0
0
अनि सबैलाई सैनिक तालिम दिनुपर्छा भन्दा किन उफ्रेका का त कांग्रेसीहरु सम्बिदान सभामा?
सुडान बाट.
मन परे हरियो, नपरे रातो
0
0
कहाँको अधिनायकवादी कम्युनिष्ट एकाधिकारको राज्यप्रणालि कायम गर्ने हरेक कर्तूत गर्न आतुर माओवादी र कहाँको बि पि को समाजवादी लोकतन्त्रको भिजन ! यी दुई विचार र दर्शनकको कुनै टाढाको सम्बन्ध पनि हुन सक्दैन ।
माओवादीको राजनैतिक सोचमा समानताका लागि कम्युनिष्ट विचार छ होला तर व्यवहार अमानुषिक गून्डाराजको छ त्यसैले सेना सम्बन्धी उसको अवधारणा खोटपूर्ण, षडयन्त्रपूर्ण र कुनियतपूर्ण रहेको हुँदा , नागरिक सर्वोच्चताको उसको आलाप नै दूषित छ ।
नागरिक सर्वोच्चता त्यतिबेला सम्भव हुन्छ जतिबेला सबै राजनैतिक समूह र दलहरू हिंसा बिरुद्ध मन , वचन र कर्मले खडा हुन्छन् । जुन राजनैतिक दलको आफ्नो प्राइभेट सेना र अर्ध मिलिसिया ज्यूँका त्यूँ छ र त्यही शक्तिका कारण मुलुक चरम अराजकता र विश्रृंखलतातर्फ जाकिँदै छ , त्यो समूहले नागरिक सर्वोच्चता भनेर कोकोहोलो हाल्नु भनेको जंगलमा ब्वाँसोले शाकाहारी राजको फरमान जारी गरेजस्तो भएन र ?
नागरिक सर्वोच्चता अति अनिवार्य छ , तर त्यसका लागि हिंसालाई अवैध घोषित गर्ने विचार र व्यवहार कायम हुनु पर्यो । जब सम्म हिंसा ग्लोरिफाइड हुन्छ त्यतिबेला सम्म नागरिक सर्वोच्चता एउटा अभीष्टका लागि निहू मात्र हो ।
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश किराती जी,
सुन्दा अचम्म लाग्ला तर सुम्निमा पुस्तकका वास्तविक कथाकार देवान सिं राई हुन् जो बीपीसँगै जेलमा परेका थिए। उनको कथालाई बीपीले लेखेको हो। यसले कुनै जात विशेषको अपमान गरेको हुन सक्छ त्यसका लागि बीपीले माफी नमागे पनि त्यो संस्कार बोकेका वा त्यो मानसिकतामा हिडेका हामी सबैले माफी माग्नु नै पर्छ। तर, त्यो इतिहासको पानालाई र एउटा “फिक्सन”लाई जोडेर समग्रलाई मुछ्न राम्रो हुँदैन कि? त्यसो गर्दा सर्वसाधारण बाहुन काठा भन्दा पनि कट्टर “बाहुनबाद”का समर्थक किरातीहरूलाई पनि एकै घानमा मुछ्नु पर्छ जुन कुरा सबै किराती वा जनजातिहरूका लागि क्षम्य कुरा होइन।
समीर
मन परे हरियो, नपरे रातो
0
0
लौ साथी हो मलाई त गीत फुर्यो है: “हे बिगतमा बि पि थिए बोक्ने कांग्रेसको भारी, तर अहिले कांग्रेस त बिमलेन्द्र जि को दारी, त्यस्तो दारी देखेपछी पछी लाग्छ सुजताको सारी, रामचन्द्र बजाउ मुरली”
मन परे हरियो, नपरे रातो
0
0
प्रभुको ईच्छाले चल्ने देशमा को हो बि पि?? तेहि सुम्निमाको नाममा जनजातिको बेईज्जत गर्ने लिखुरे काठो??? जे होस बिचार राम्रो हो।नेपालमा शेना १५ हजार भन्दा बढि हुनुहुन्न आबश्यक परे सम्पुर्ण जनतालाई शेना तालिम दिदि हुन्छ।।।।।।
मन परे हरियो, नपरे रातो
0
0
मलाई त माइसनसारको न्युज भन्दा पनि जस्मा गरिने कमेन्ट देख्दाको अचम्म लाग्छ …
मन परे हरियो, नपरे रातो
0
0
BP babu ko yo dharana puranu bhai sako. Ahile ko samaya ma hatiyar ko durupayog jyada chha. Jo sukai sanga hatiyar bhayema raktapat jhan badhchha. Sena ko democratization ko kura chahin ahile pani mahatwapurna kura ho.
मन परे हरियो, नपरे रातो
0
0
अब जेल जेर्नेल किनेर पढ्न पर्यो।
नेपाली कांग्रेसले पार्टी कार्यलय बाट बि पि को फोटो निकल्न पर्यो
माओवादीले आफ्नो पार्टी कार्यलयमा तेही बि पि को फोटो राख्न पर्नी भयो
मन परे हरियो, नपरे रातो
0
0
malai ta ramaro lageo kinaki sina samayogan garani dharana jun maobadi cha to prosses vanda yo process uttam cha thankyou
मन परे हरियो, नपरे रातो
0
0
Yes, we need semi-armed force and general police for internal security. We don’t need thousands of armed force like Nepal Army. We can neither fight with China nor with India.
BP was right in a sense.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली सेना सञ्चालन गर्ने ‘परमाधिपति’मा भर पर्ने कुरा हो;त्यसैले सेनाका बारेमा टिप्पणी गर्ने भन्दा पनि परमाधिपतिको नियत र बुद्धि कस्तो छ भनेर विश्लेषण गर्नु पर्छ।अमर सिंह थापादेखि अहिलेसम्म सेना आफै सञ्चालन भएको इतिहास छैन।नेताहरु
आफु गल्ति गर्छन अनि त्यो गल्ति सुधार्न सेनालाई”इरेजर”को रुपमा प्रयोग गर्छन;सबै
भन्दा ठूलो बिडम्बना यही हो।
मन परे हरियो, नपरे रातो
0
0
it is very real ARTICLE
our politician has very bad culture. IF MAOIST SAY LETS EAT FROM THE MOUTH CORRUPTED UML AND CONGRESS LEADER WILL SAY NO LETS EAT FROM ANUS. SO THIS TYPE OF CULTURE SHULD BE TERMINATED AND ESTABLISH A NEW CULTURE FOR THE ACCEPTING THE NATIONAL AND TRUE FACTS LIKE THIS.
THE LEADER WHO ARE DIPPED FROM HEAD TO FOOT ON CORRUPTION SHULD SEE THIS.
NOW THE MAIN ISSUE IS FORMING THE ELECTED GOVERNMENT NOT THE FORMING GOVERNMENT BY RAW……
मन परे हरियो, नपरे रातो
0
0
Thank you for posting some paragraphs from Jel Jarnal
मन परे हरियो, नपरे रातो
0
0
maile ta bujina ke bhaneko ke bhaneko khali sena nai kasinger baneko rahechha jaha jahile pani
मन परे हरियो, नपरे रातो
0
0
बिचार र कथा राम्रो छ।
मन परे हरियो, नपरे रातो
0
0
The views of BP was relevant when monarchy was there and army was directly under him. Now the situation is different. Maoist are bringing issue of civilian supremacy, but in fact what they wanted was to control the army and put their people inside like in other government organizations such as police.
I am amazed why no body has surfaced independent army concept instead of the one with political influence. Civilian supremacy means elected leader rules but it does not mean he can dictate. If we can not talk about civilian supremacy in judiciaries and CIAA, why in army. Army should be independent and above politics as judiciaries and CIAA. If army is under politics then any party who has majority can easily bring the army rule.
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
काङ्रेस पनि बामपन्थी पार्टी थियो रे भनेर नरहरी आचार्यले भनेकै हुन नि। अहिले पो दक्षिणपन्थी भयो त। स्पष्टिकरण समेत मागे ल निती बिपरित बोल्यो भनेर,जहा बोल्नलाई स्वतन्त्रता छैन त्यस्तो पार्टीलाई कसरी प्रजातन्त्री पार्टी भन्नु ह?
हालको काङ्रेस र माओबादीलाई दाज्ने कुनै ठाउँ छैन। (कहाको हाइड्रोशिल अनी कहाँको टनशिल) ( कहाँको नेपाल आयल निगम अनी कहाँको सोनु निगम) ( अनुहार न दनुवार पाण्डब सुनुवार)
मन परे हरियो, नपरे रातो
0
0
HAIN KABITA HO
मन परे हरियो, नपरे रातो
0
0
k ho ta film ho ra aunty
मन परे हरियो, नपरे रातो
0
0
kina film ho ra aunty
मन परे हरियो, नपरे रातो
0
0
lekh lai pani kina katha bhannuhuncha ho kanchi amaa!!!
मन परे हरियो, नपरे रातो
0
0
बी पि र कांग्रेस को सम्बन्ध अब गोरु बेचेको साइनो मात्र जती पनी छैन न राजनितिक रूप माँ न आर्थिक निति को सम्बन्ध माँ. बी पि एक ठूला राजनेता थिए . आज को कांग्रेस सुजाता, गिरिजा खुमे गोविंदे ले भरिएको छ. ती सडे गलेका र कुहिएका चीज बिकाउन मात्रै कांग्रेस ले बी पि को ट्रेडमार्क प्रयोग गरेको छ.
मन परे हरियो, नपरे रातो
0
0
It is absolutely true that a country as our own, taking into consideration the geographical location and its size, does not need army at all!! It might seem surprising to some but it is the fact ! The question “Why do we need to feed 90000 armed men who would eat from our own taxes, lingering inside their barracks as vagabonds, help clean undergarments of their superior officer wifes and constantly imply their superiority to us?” is extremely significant !
We would rather need a good internal security system that includes trained policeman, armed policeman and some special task force. I am sure it is achievable with the same yearly expense that has been going to the army and rather than letting our youths being brainwashed against the civilian relatives, being wasted in the army they can be or rather they should be made to work tantamount to their salaries. What is the purpose of the army inside the barracks inside Kathmandu or other cities far off from the border when our borders are constantly being encroached upon ? Why can’t we deploy these lazy dogs at various strategically important border areas ?
It is a belief outside our Nation that “democracy is the government for the people, by the people”. However, the latest developments in Nepal have clearly vandalized the popular definition. Non Elected-infact twice loser Prime Minister with an accomplice cabinet of losers or indirectly elected ministers are a disgrace to our mandate !
The popular notion, “Army should be under the elected government” is indisputable. The fact here is that, army has proven itself to be the second in command and clearly not under the people. This is still an outer look when the inside fact is, after demise of the Shah dynasty, army has been the indirect commanders of the Republic of Nepal. They have displayed themselves to be the power centre and with their acts of directing the elected government, disobeying orders from elected government, counter challenging the government itself ! Moreover, support from stereotyped undemocratic, unpatriotic, resolve less, immoral, rotten parties and leaders have at the moment raised army’s morale of dominance but these acts, though seemingly to be a gain on army’s trust on their part, is however pointing to a bleak and ominous future.
I hope everyone has heard the sayings “Histories are meant to be repeated”, “What goes round comes around” and I am sure these are not just sayings. Everything that has been happening after the latest revolt is being registered into history as events that will be taken as illustrations for future actions and occasions. There will be instances whence government decisions will be challenged again ! Nepalese have been observing everything and even though the leaders think of the general populace as mere ignorant, they are the ones who will dig graves for some high flown parties and leaders…..soon ! the same ignorant populace is the one who will show them the ranks, their true ranks ! The day is defnite, it is just that this is not the right hour !
मन परे हरियो, नपरे रातो
0
0
पहिले हामीले बुझ्नुपर्छ कि हाम्रो समस्या के हो । के हामीले आफ्नोभित्रको फोहोरमात्र सफा गरेर सबै समस्याको हल हुन्छ ? सेनाको संख्या बढाउने भए किन बढाउने ? के विदेशीसँग लडाईं लड्नकै लागि मात्र सेना चाहिने हो ? कि आफ्नै जनताविरुद्ध उतार्न सेना चाहिने हो ? अनि आमजनतालाई सैनिक तालीम किन दिने ? यी सब प्रश्नको जवाफ हामी आफ्नो देशको सीमाभित्र गुटमुटिएरमात्र आउन सक्दैन । हाम्रो आन्तरिक समस्यामात्र भइदिएको भए त केही हजार प्रहरीमात्र भएपनि काफी हुनेथियो । तर अहिलेको जटिल प्रश्न भनेको विदेशी शक्ति हो; त्यसमा पनि मुलत: भारत हो । वास्तवमा हामी अझै पनि आफ्नो समस्यामै मात्र रुमल्लिइरहेका छौं; समस्याको जरोतर्फ ध्यानकेन्द्रित गराउन सकिरहेका छैनौं । बेलाबेला स्वरहरू उठ्छन्; तर विस्तारै ती स्वरहरू भासिएर गइरहेको भान हुन्छ ।
सेना तयार गरेर वा आमजनतालाई सैनिक तालीम दिएरमात्र हाम्रो देशको समस्या समाधान हुन्छ ? अहँ हुँदैन । हामीलाई तालीम चाहिएको छ; त्यो हो राष्ट्रियताको तालीम । जतिजति हामीले आफ्नो राष्ट्रियताको भाव गुमाउँदै जान्छौं; तब-तब हामी समस्याहरूमा जेलिँदै जान्छौं । यस्तै मौका पारेर भारतले हाम्रो भूगोल, हाम्रो नैतिकता र समग्रमा पुन: हाम्रो राष्ट्रियताको चीरहरण गरिरहेको छ ।
तसर्थ वीपीका अनुयायी हुन् वा प्रचण्ड वा अरु कोही; सबैको ध्यान राष्ट्रियतामा केन्द्रित हुनुपर्छ स सेनाबाटमात्रै राष्ट्र र राष्ट्रियताको बचाउ हुनसक्दैन । सबैले राष्ट्रियतालाई शीरोपर गर्न सक्ने वातावरण सृजना गर्नु/गराउनुपर्छ; यसका लागि आम जनतालाई सैनिक तालीम दिएर जनतालाई अनुशासित र राष्ट्रप्रति सचेत गराउने हो भने त्यो पनि एउटा रामो उपाय हुनसक्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Dear Mahesh ji,
namaskar ! ! !
you are absolutely right. not only right but also that matter is the universal truth.
but, have you ever watch(!) the face of COMMUNISTS of NEPAL? I think they wear a fake mask too. do you realize? To protect your son from the stolen case , please do not try to find any other thief.
Thanks
jaya Nepal
Krishna Gopal shrestha
मन परे हरियो, नपरे रातो
0
0
बीपी त ट्रेड मार्क मात्र हो कांग्रेस को लागी. Agree with u mahesh ji.
मन परे हरियो, नपरे रातो
0
0
mahesh g dherai ramro kura garnu bhayo,ahileko congress ta kuhera gayo ..girija pani aba tyasaiko malami bane ……….
मन परे हरियो, नपरे रातो
0
0
बी पि ले राख्न्नु भयको बिचार तेती बेलाको अबस्था को लगी सांदर्भिक थिया.तर अहिले समय धेरै परिवर्तन भैसकेको छ . अहिले निरंकुस राजतंत्र हटिसकेको छ . सेना खारेज गर्नु पर्ने कुरा पनी ठीक हो .तर बिना लाइसन हतियार राखन पाउनु कुरो चाही ठीक होइन.हतियार राखन नपाउदा त यत्रो आतंक भै रहेको छ अज बीन लाइसन हतियार राखन पाउने हो भने सर्बसाधारण लाइ बच्न गारो हुन्च अराजकता बडछ .
मन परे हरियो, नपरे रातो
0
0
येसो त नेपालको इतिहाँसमा एक मात्र दरिलो लिडर बनेर चिनिन सके बि पी कोइराला !!
दरबारलाई किटान गरेरै बिरोद गर्ने नेता हुन् उनि, उनको धेरै किताब पढेको छु महिले सहित्त्ये अनि राजनैतिक both r exlent visanebale!!!
मन परे हरियो, नपरे रातो
0
0
Napadhe huncha …..purai bahun bad cha …ganeshman lai pangu banayeko cha tesma.Pheri tyo muji BP bhaneko ko nai ho ra???Koshi India lai lagera bhujaune ani democracy ko thotro formula ma hero bhayeko chalak rastragathi bahun ho.
मन परे हरियो, नपरे रातो
0
0
कसरी हुन्छ र त्यस्तो । बि पि लाई त बाबुराम ले संसद मै गाली गरी सके नि । अहिले पो सेना को कुरा माओवादीले भने जस्तो आएर यो कुरा आको त । नत्र त ति डाक्टरले कम्ती गाली गरेका हुन संबिधानसभा को शुरुकै बैठकमा ।
मन परे हरियो, नपरे रातो
0
0
वा वा क्या मिठो
शेरे ले चाही के गर्ने नि मित्र ??
मन परे हरियो, नपरे रातो
0
0
harek kuro lai janajaati ko rajniti ma modne tapai jastai krantikari mitra hari le garda nai yest awastha chha ni desh ko
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश
तिमी त मध्ययुगिन निन्द्रा मै छौ जस्तो छ,उठ बाबु धेरै नसुत उज्यालो भईसक्यो!
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण गोपाल जी
नमस्कार
तपाई ले अनौठो प्रतिक्रया गर्नु भयो. बी पि को बिचार सम्बन्धी लेख आएको ले कांग्रेस र बी पि को बारे माँ कमेन्ट लेखिएको हो. कम्युनिस्ट को बारे माँ आर्कों सन्दर्भ माँ कमेन्ट गर्न सकिन्छ. बी पि को कुरा माँ कम्युनिस्ट को पनी कुरा गर्नु भनेको आसंदार्भिक भयो. के तपाई नेहरू को बारे माँ लेख्दा ” नेहरू ठूला मान्छे थिए, माओ, गांधी, लिंकन चर्चिल पनी ठूला थिए” भनेर सबै लाइ जोदनु हुन्छ कि नेहरू को बारेमा सान्दर्भिक कमेन्ट लेख्नु हुन्छ?
तपाई को शैली अनुसार ता बुद्द को बारेमा लेख्दा पैगम्बर मुहम्मद, र जीसस को बारे माँ पनी लेख्नु पर्ने भयो. पृथ्वी नारायण शाह को बारे माँ लेख्दा ” पृथ्वी नारायण शाह ले नेपाल को एकीकरण गरे, उनले मात्रै हो र बिस्मार्क ले जर्मनी को. गरिवाल्दी ले इटाली को पनी गरे नि , किन पृथ्वी नारायाण मात्रै कुरा गरेको ? गर्ने भए सबै को गर न ” भन्ने शैली अपनाउनु पर्ने भयो नि त.
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण गोपाल जी
मैले नेपाली कम्युनिस्ट को face आम नेपाली जनता को आँखा ले हेरेको छू र तेस्को परिणाम हो संसद माँ माओबादी को उपस्थिति गत साल को चुनाब र उप चुनाब मार्फत . आम नेपाली ले बामपंथी बिशेष गरेर माओबादी लाइ जस्तो देखेका छन मैले पनी तेसतो देखेका छू.lबरु तपाई ले कुन आँखा ले हेर्नु भएको छ कांग्रेस लाइ? नेपाली जनता को आँखा ले की, सूद, वा कोइराला परिवार को हुक्के बैठके को आँखा ले? आम जनता को आँखा ले हेर्दा त कांग्रेस राम्रो देखिदेन नि त, जनता कांग्रेस लाइ अपराधी र फोहोर देख्छ तर तपाई कंचन र सफा देखिरहनु भएको छ तेस्कारण तपाई को दृष्टी दोष हो की, आम नेपाली को आँखा ले नहेरी सिमाना बाहिर को आँखा ले हेर्नु भएको ले हो एस्तो भएको? . यो मेरो मात्र दावी होइन, जनता ले चुनाब मार्फत दिएका फैसला हुन.
मन परे हरियो, नपरे रातो
0
0
mahesh ji,
namaskar
kura sarai thula garnu vo. pahila pahila aru le maoist ko title ma maoist ko against ma comment lekhda congress yemale le k garera bhanera lekhne tapain nai hoina????????????????
gajab chha baa aja, afno dialogue afain lai lagena ra?????
मन परे हरियो, नपरे रातो
0
0
krishna gopal jee,
tapai ko ta boli nai banda bhayo ni!
Well done mahesh jee!
मन परे हरियो, नपरे रातो
0
0
हेल्लो Norwayboy जी
कसैले सरकार वा पार्टी (माओबादी) को बारेमा एसले त केही गरेन अरु भए को भए गर्थे भन्ने ढंग ले कुरा राख्यो भने एमाले कांग्रेस ले के गर्यो र भनेर तुलना गर्न सकिन्छ, त्यों जायज र सान्दर्भिक पनी हुन्छ. यहाँ त इतिहास ले भूल स्वीकार गरेर तेस्लाई रोकन एसो गर्नु पर्थ्यो भन्ने संगीन प्रश्न को बारे माँ बिचार बिमर्स भैराखेको ले यो तुलना को कसी माँ हेर्नु हुने कुरा होइन नि त.
मन परे हरियो, नपरे रातो
0
0
To Mahesh jee,Krishna Gopal jee,Pushpa jee,
२ बर्ष अगाडिको कुरा हो,जब म न्युयोर्कस्थित ज्याकशन हाइट (भारतीय बजार) मा टेलिफोन कार्ड किन्न गएको थिएँ। कुरै कुरामा ग्राहकहरुबीच नेपालको कुरो उठ्यो- संवादकर्ताहरु एकजना भारतीय र एकजना पाकिस्तानी थिए। भारतीयले प्वाक्क भन्यो: “तुम्हारा नेपाल भारतमें मिला लो, ये रोज रोजका झगडा ही खतम हो जाएगा”। पाइला मुनिदेखिको रिस मैले पोखें: तुम भाई लोग, पहले पाकिस्तान और बंगलादेशको भारतमें मिला लो, हमारा देश नेपाल तुम्हारी तरह अंग्रेजों की गुलाम नहीँ था”। यति भनेपछि त्यो भारतीय चुप भयो। पाकिस्तानी बिचमा प्याच्चै बोल्यो: नेपालमें कुछ भी नहीँ, लेकर भी क्या करें”। मैले फेरी त्यही अंग्रेजी गुलामीको रामबाण हान्नसाथ त्यो दुइजनाको बोली एक हुनपुग्यो। तसर्थ मेरो सबैसंग र खासगरी नेताहरुसंग अनुरोध छ: राष्ट्रीयताको सवालमा हामी एकजुट हौँ। धन्यवाद
प्रकाश तुलाधर
न्युयोर्क
मन परे हरियो, नपरे रातो
0
0
तुलाधर जी !
भारत को बिषय माँ
भारत को स्वंत्रता संग्राम इसवी संवत १८५७ को बिद्रोह बाट सुरु भएर इस्विसम्वत १९४७ माँ सक्कियो
९० बर्ष सम्म आजादी (स्वतंत्रता )को लडाई लड़ेर बल्ल तल्ल पाए को स्वतंत्रता !! त्यों पनी दोस्रो बिश्व युध मा बेलायत लाइ सगाये बापत को उपहार पनी हो (व भन्न सकिन्छ )
भारत (इंडिया )नेपाल भन्दा धेरै कन्छो देश हो १५ अगस्त १९४७ मा जन्मिएको पाकिस्तान भारत भन्दा एक दिन जेठो हो १४ अगस्त १९४७ मा जन्मिएको
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश तुलाधर जी
म तपाई को भावना लाइ सलाम गर्छु. तपाई लाइ धन्यबाद. तपाई जस्तो मान्छे राकेस सूद, माकुने, सुजाता ,ओली जस्ता भारतीय दलाल हरु लाइ चुनौती हो र बाटो को तागारो. म आसा गर्छु मेरो मन मस्तिस्क बाट तपाई को जस्तो बिचार कहिले पनी नामेट नहोस
मन परे हरियो, नपरे रातो
0
0
mahesh g, prakash g le boleko boli kangres,emale lai matrai nabhayera tapaiko party maobadi ra anye sana dalharu lai pani tikho ban le jastai ghochnu parchha.. thank you
मन परे हरियो, नपरे रातो
0
0
एक चोटी यो पनि पढ्नुस: नेताका छोराछोरी अंग्रेजी पढ्नमा, जनताका छोराछोरी प्रचण्डपथ घोक्नमा
मन परे हरियो, नपरे रातो
0
0
pashupati campus, amrit scince campus ra aru dherai sarkari campus ma nai padhdo rahechha maobadi neta ka santan haru, congress tatha uml ka netaharu yasto thauma bhetna garho hunchha hai, yas lekhle maobadi prati biswas palayo kamtima uniharuka santanharu samanya jantaharu padhdo rahechha, thanks chinta g
मन परे हरियो, नपरे रातो
0
0
समर्थन सुमुखीको बिचारलाई!!!!!
मन परे हरियो, नपरे रातो
0
0
सुमुखी g, you are absolutely right.
मन परे हरियो, नपरे रातो
0
0
TEHI TA ACHAMM ACHAM KO COMMENT HUNCHH, RASTIYATA KO BAREMA ARTICLE AUDA HAMRA COMMENTER MITRA LE KETI KO BIGYAPAN LEKHER PATHAUCHH ,KATHA AUDA YO KATHA HO BHANI LEKHCHH RA CHAND NA MAND KO COMMENT KATI HO KATI,
मन परे हरियो, नपरे रातो
0
0
Sreejana ji,
I agree with you the way nepali politics is being done and how politician play here. But what I am not agree is your statement that “IF MAOIST SAY LETS EAT FROM THE MOUTH CORRUPTED UML AND CONGRESS LEADER WILL SAY NO LETS EAT FROM ANUS” which is not absolute. In relative term this can be expressed to read as ” IF UML AND CONGRESS LEADER WILL SAY LETS EAT FROM THE MOUTH, CORRUPTED MAOIST LEADER WILL SAY NO, LETS EAT FROM ANUS”.
There is no different as both the statement give same meaning is not it?
मन परे हरियो, नपरे रातो
0
0
What a Excellent Mahesh’s comment. satik answer din saknu hunchha tapai le. really you are so telant.
मन परे हरियो, नपरे रातो
0
0
मेरो माओवादी लाइ एक सल्लाह, किन ताईनतुई को बिदेसी को नाम राखेर पार्टी खोलेको, आफ्नै देस्को मान्छे जसको बिचार माँ माओवादी हिदिरहेको छ तेस्कै नाम माँ पार्टीको नाम रखे भई हाल्थ्योनी; बिपिवादी. किन र यो नाम राम्रो छैन? नेपाली हरुले नेपालीको सम्मान गर्न जानेपो? सधै बिदेशी को पछि कहिले इंडिया त कहिले चाइना त कहिले अमेरिका.
मन परे हरियो, नपरे रातो
0
0
चिंता जी
तपाई को बौदिकता देख्दा चिंता गर्नु पर्ने नै रहेछ. नेकपा माओबादी भन्ने नाम को पुच्छर भनेको mao को दर्शन माँ आधारित र तेस्लाई मानने पार्टी हो तर तपाई ले बिदेशी नाम भन्नु भयो हेर्नुस दर्शन, बिचार, बिज्ञान र गणित का शुत्र, बिज्ञान को आबिस्कार पनी स्वदेशी र बिदेशी भन्ने हुन्छ? तपाई Newton’s law of motion, theory of relativity आदि लाइ बिदेशी सिद्दांत भन्नुहुन्छ? की हवाईजहाज र मोटर पनी बिदेशी भनेर स्वदेशी गाडी(बयल गाडा)मात्र चदनु हुन्छ?
मन परे हरियो, नपरे रातो
0
0
मेरो भनाई पनि बिदेशी राम्रा अबिस्कार प्रयोग गरेर आफ्नो देस शुहाउदों नया कुरा को अबिस्कार गर्दा पो राम्रो होला. सदै बिदेशी को नै कुरा फोल्लो गरेर भयेन नि. बिपिवादी मन परेन भने बरु माओवादी भन्दा प्रचंडपथ राख्दा राम्रो.
मन परे हरियो, नपरे रातो
0
0
साथिहरु
बि पि ले जेल जर्नल मा लेखेको नेपाली सेना सम्भंदी उसको मन्साए को बारेमा/ २०१७ सालमा ततकालीन राजा महेंद्राले संसदिये ब्येबस्था भंग गरेर बि पि लगायेत का नेता हरु लायीं जेल मा राखे पछि बी पि ले जेल जर्नल मा लेखेको कुरा मनन गरिमा उहाँको धेरै तारीफ़ गर्ने हरुलाई पनि उहाँ प्रति को धारण मा पुनर्बिचार गर्नु पर्ने हुन्छ/
बि पि ले सेना रास्त्र प्रमुख को मातहत मा भन्दा प्रधान मन्त्रीको मातहट मा हुनु पर्ने बा रास्त्र प्रमुख को मातहत मा सेना रहने भये प्रधान मंत्री को मातहत पनि प्रधान मंत्री प्रति बफादार सेना पानी हुनु पर्ने भनी लेखिएको रहेछा/ येसको अर्थ येदी रास्त्र प्रमुख ले कस्तै अबस्था मा सेना को परिचालन गरेर प्रधान मंत्री लायीं हतौन खोजेमा रास्त्र प्रमुख को आदेश माँ चलने सेना संग लड़ाई नै गर्ने नै हो/ बी पि लेख्नु हुन्छा येसो नहुने भये नेपाल मा सेना नै चाहिंदैन रे/
बि पि को बिचार मा रास्त्र प्रमुख सैनिक अधिकार बिहीन हुनुपर्ने र सेना प्रधान मंत्री को मातहत मा मात्र हुनु पर्ने भनिएको बुझिन्छ/ येदी यो बि पि को बिचार महान हो भने माओ बादी को सरकारले कटुवाल लाई बर्खास्त गर्ने निर्णय लायी नेपाली कांग्रेस ले बिरोध गरेको कुरा र रास्त्र पतीले सर्कार को निर्णय लाई खारिज गरेको माँ नेपाली कांग्रेस ले समर्थन गरेको कुरा ले बर्तमान नेपाली कांग्रेस ले बी पि को सिधांत लाई नामाने को प्रस्तै देखिन्छ/
बि पि येका तिर लेख्नु हुन्छ की नेपाल मा सेना नै नचाहिने भनेर/ फेरी अर्को तिर लेख्नु हुन्छा की सबै नेपाली लायी सैनिक तालीम दिनु पर्ने र बिना liscence हतियार पनि राखना दिनु पर्ने भनी/ ये दुयितै कुरा आपस मा बिरोधी कुराहो र येसको अर्थ ता संपूर्ण नेपाल नै बिना कमांड को अबैतनिक सनिक नागरिक को देश बनाउनु पर्ने उहाँको बिचार कती महान छ भनी सबैले नै मनन गर्नु पर्ने देखियो/ यदि बर्तमान नेपाल बी पि कई परिकल्पना अनुसार देशको सबै नागरिक लायी हतियार भीर्न दिएर बिना कमान को अबैतानिक सेना को देश बनाएर नेपाली कांग्रेस को आफने सेना भएको भये ई एक आपसमा सताको लागी कस्तै कर्म गर्ने पार्तिहरुको समर्थक र बिरोधी को लदायिमा साधारण नागरिक हरुको के हाल हुने हो र संपूर्ण देश नै लडायिको मैदान बनिने थियो/
अन्त्ये मा बि पि भन्नु हुन्छ नेपाली कांग्रेस को आफ्नै सेना हुने पर्ने रे/ प्रधान मंत्री को अर्न्तगत पनि छुट्टी सेना हुनु पर्ने रे/ यहाँ निर बिचार्निये कुराके हो भने बि पि नेपाली कांग्रेस को तरफ बात देश को प्रधान मंत्री भएका थिए/ अब बि पि ले भने जस्तो भएको भये नेपाली कांग्रेस पार्टी को हैसियेत मात्र पार्टी को जस्तो नभएर देश को घोषित अघोसित सरकार कई जस्तो हुने थिए र नेपाली कांग्रेस पार्टी को हैसियेत इराक मा सद्दाम हुस्सेनको बाथ पार्टी रा तेस्को सरकार जस्तै नै हुने छ/
बी पि को यो सपना र माओ बादी को सेना र उन्हरुको पार्टी संघठन मा कांग्रेस को बिरोध कति बि पि को बिचार अनुकूल छ बा प्रतिकूल छ त्यों तेतिबेलाको बि पि को अहिलेको नेपाली कांग्रेस का बि पि भक्त हरुले मात्रै बुझाउन सकने देखिन्छ/
अन्त्ये मा बि पि लाई महान नेता भन्ने कांग्रेस ले जसरी आफ्नै बि पि को सिधांत बिपरीत देश को रास्त्र पति लाई देश को सेना को परम सेनापति बनाए तेस बात के बुझिन्छ भने, बि पि उनिहरुको लागि तस्बीर मा मात्रै महान रहेछ/ ब्येबहार मा ता बि पि को सिधांत बिपरीत नै गर्ने रहेछ/
मन परे हरियो, नपरे रातो
0
0
RajBhanu Jee,
I absolutely support your comment, this matter needs serious consideration.
There isn’t any positive or productive role of army seen in Nepal excepting some rural mountain road constructions.
On the other hand it’s posing a threat to baby republic and democracy in nepal.
In my opinion, after the merge of both nepal army and PLA, number of army must be significantly reduced and transferred to police force or armed police force which is very important in strengthening our internal law and order which seems to be severely degraded.
मन परे हरियो, नपरे रातो
0
0
Raj Bhanu Jee,
I absolutely support your comment, this matter needs serious consideration.
There isn’t any positive or productive role of army seen in Nepal excepting some rural mountain road constructions.
On the other hand it’s posing a threat to baby republic and democracy in nepal.
In my opinion, after the merge of both nepal army and PLA, number of army must be significantly reduced and transferred to police force or armed police force which is very important in strengthening our internal law and order which seems to be severely degraded.
मन परे हरियो, नपरे रातो
0
0