
प्रधानमन्त्री माधवकुमार नेपाल हिजो गृहजिल्ला रौतहट गएर अभिनन्दन थापे। गएको संविधान सभाको निर्वाचनमा उनी यहीँको क्षेत्र नम्बर चारबाट पराजित भएका थिए। प्रधानमन्त्री भएपछि भने उनलाई यहीँका जनताले अभिनन्दन गरेछन्। उनलाई कालो झण्डा देखाउने माओवादीलाई युथ फोर्सले पक्रेर प्रहरीको जिम्मा लगाइदिएका छन्। यहाँ भाषण गर्दै नेपालले माओवादीले जति आलोचना गरे पनि म निलकण्ठले जस्तै विष सबै पिइदिन्छु भनेर भनेका छन्।
रौतहटमा हेलिकप्टर चढेर पुगेका थिए प्रधानमन्त्री। तर हेलिकप्टरको पंखाको हावाले उडाएको नजिकैको घरको छानाले पाताले लागेर एक प्रहरी अधिकारी घाइते पनि भए। उनको काठमाडौँमा उपचार भइरहेको छ।
उनी पराजित भएको अर्को क्षेत्र काठमाडौँ क्षेत्र नम्बर २ का जनताले भने उनको अभिनन्दन गर्न बाँकी छ। फोटोः रासस

No related posts.









mayo badi lai bahir rakher satta chalaune kalpana aru dal le gare ko dekhadha achhama lagyo desh barbad parne bhaya
मन परे हरियो, नपरे रातो
0
0
ये हाम्रा देशका बादर हरु हो, किनाहो यस्तो गरेको नत्र आफ्नो घर नै बनौछौ
नत आरुको घर बनौना दिन्छौ
मन परे हरियो, नपरे रातो
0
0
Garne lai bhanda dekhne lai laaj bhaneko yehi ho. La herata kati laaj nalaako.
मन परे हरियो, नपरे रातो
0
0
don’t be biased guys. support those who does good for the nation. upto now nobody has been able to do anything for the nation to boast so it’s futile to say my leader is good your leader is bad. And next think i strongly think that in democracy nation should be led by those who win the election.They may or maynot be liked by us.
मन परे हरियो, नपरे रातो
0
0
aaba k vanau laj pacheka neta ta sanga.
aaba j vaye pani deshlai ramro banye hune thiyo……..
aasa ta chaina but lets see k huncha ???????
मन परे हरियो, नपरे रातो
0
0
THUKKA MAKUNE
KATI LAAJ RA SARAM NABHAKO NAKACHARO RAHICHA HAA YO TA? LAUNAI , TALLA GHARE KAILAA , TESLAAI TA GHANTIMAA DAMLAALE BERERA YAHA MANIR LYAUNA HAI , TESKO MA CHALA KAADERA PETIKOT LAUCHHU. BAJIYA ,AJHAI BIS PANI PIUCHHU BHANCHHA ,
मन परे हरियो, नपरे रातो
0
0
yo ta janatalai murka banauone kam vhayanar.chanab ma due thau ma harako manche nepal ko priminister huna lie po party ko mahachachive bata rajinama deyar niytikata ko path sikauane khojakorycha. MKUNE la aba girija laee PM banaune bato banayako jasto cha.pardhan mantri banna aba nepali janta ko bhot chahidhina bharat koo rajdhut r america koo rajdut ani nepali jananata ka chora chori la tirayko kar bat talab ,bhata khane bidesi ko isara ma satha paribarthan laei samarthan gharni nepali sana ko pardhan sanapathi r usaka ase pase adhikrith haruko nango nach ko antya navhaya samma nepal ma parjatantra cha bhanu muta mathi ko nanu thanu hoo .yoo kura saabee nepali laee chatana hunu jaruri cha.
wee nepali america bata
मन परे हरियो, नपरे रातो
0
0
ऐ जनता तीमीहरुले मलाई भोट नदेयेरा के भो त सूद भयेपछी था भो होइना त.
मन परे हरियो, नपरे रातो
0
0
फूलको माला लगाएर मंत्री भए भनेर मुसुक्क गर्ने होइन,
अब देश बनाउने काममा लगनु पर्यो.
मन परे हरियो, नपरे रातो
0
0
क छ माधव जि मन्त्त्री भए पछि स्वानी सित मजा सँग बसिएको छ नि क हो एस्तो चाला देस् को बिकास पनि गर्ने हो कि बिद्दा देवी र तरुनी सित दिन बितौ ने हो एस्तो चला ले देस् बन्दैन होस् गर है नै भा कालो मोसो लगएर देशमा नङ्गो परेर घुमाउन नपरोस्
मन परे हरियो, नपरे रातो
0
0
bcfbfgf
मन परे हरियो, नपरे रातो
0
0
माकुनेजी को यो अभिनन्दन प्रदर्शनले उनको सर्मानक हार अर्थात जनता परस्त परिनाम्लाई सरम पचायेरा उनको कपोट्पूर्ण चेहरा देखाऊनउले उनलाई अर्को चुनावमा फेरी भंयकर नराम्रो हार ब्याहोर्नु पर्ने निश्चित छ , तेतिबेला चंही माकुने पक्कै पानी बांची रहनु पनि धिक्कार मान्छ्न होला .
यो सब उनको ढोंगी , कपटी र नौटंकी छल हो फोहोरी राजनितिक चालबाज गर्ने हरुको . लालू यादवको भूत हरु नेपालमा प्रकट भएको छ. ईनको हड्डी खरानी नपारे सम्मा अन्त्य हुदैना . यिनिहरुलाई चुनाब मा मात्र परास्त गर्नु हूदैना रहेछ भन्ने बल्ल बुझियो , यिनीहरुको गतिबिधि र पद्धति नै बहिस्कार सम्प्रूर्ण जनताले गर्नु पर्छ .
नेपाली जनताले माकुने सर्कार लाई अबैध हो भन्ने अभियान चलाउनु पर्छा सारा देश बिदेश मा रहेका नेपालीले .
यो सर्कार तू हट्टेस
मन परे हरियो, नपरे रातो
0
0
ho tani laj nabhako.
मन परे हरियो, नपरे रातो
0
0
chhya hareko thau bata pani abhinandan thapne, kasto laj pani nalageko ?
मन परे हरियो, नपरे रातो
0
0
WHY ALL OF THE PEOPLE GET JELOUS WITH MAKUNE,,,,,EVEN SUJATA OR UPENDRA YADAV BECOME PM OR BABURAM BECOME PM THEY WILL DOES SAME….ALL OF THIS IDIOT LEADERS HAS SAME DIRTY HEARTS …..
WHAT PRACHAND HAS DONE..SAME TOO DID HE RETURN THE VEHICLE READ ON THE NEWS,…ALL LEADERS ARE SAME IN NEPAL NO ONE BORN FOR DEVELOPE COUNTRY AND WORK FOR POVERTY…..AND WORK FOR POOR PEOPLE..
I STILL WANA SAY COUNTRY STILL NEEDS BIG BIG REVOLUTION…
WE SHOULD SHOOT ALL THOSE CORRPTED LEDAERS…ALL ARE IDOT ….WHAT I SAW EXCEPT ……BABURAM BHATTRAI…HE HAS CLEAN IMAGE ABOUT CORRUPTION. WHEN HE WAS ON GOVERNMENT ….HE HAS DONE EXCELLENT JOB.
मन परे हरियो, नपरे रातो
0
0
what the hell. makunay is moral less people
मन परे हरियो, नपरे रातो
0
0
hey kalpana timi lai laj lagdain yesto comment lekhana.
laj saram nabhayi ki keti. timro bau sanga gayera bhana yesta kura.
मन परे हरियो, नपरे रातो
0
0
chor haru ko des chor haru ko rajya-kehi napidaina jun jogi aayapani kanai chireko ho kya re??????
मन परे हरियो, नपरे रातो
0
0
मलाई पनि लाष्टै हाँसो उठ्यो है यो सबैभन्दा पछिको वाक्य पढेर–उनी पराजित भएको अर्को क्षेत्र काठमाडौँ क्षेत्र नम्बर २ का जनताले भने उनको अभिनन्दन गर्न बाँकी छ।….हाहाहाहाहाहाहा
मन परे हरियो, नपरे रातो
0
0
Prachand is great because most of the people like him and respect him. thank you.
मन परे हरियो, नपरे रातो
0
0
BLACK SPOT IN THE NAME OF DEMOCRACY.
मन परे हरियो, नपरे रातो
0
0
Prachanda became PM by killing 13000 innocent nepalese. MAKUNE became PM, without even winning. So, all of u, tell me who is the great PM.??
मन परे हरियो, नपरे रातो
0
0
Sathi ho Naya Nepal ko suruwat ho yo……
मन परे हरियो, नपरे रातो
0
0
ठिकै छ नि हारे पनि जिते पनि उनि प्रधानमन्त्री त हुन नि । तिमी हरुले नजिताएर के भो त हारे पनि म प्रधानमन्त्री भै हाले भनेर देखाउन पनि त जाने पर्यो नि । हैन ।
मन परे हरियो, नपरे रातो
0
0
Thuuiiiikkkkka…
मन परे हरियो, नपरे रातो
0
0
yes pawan ji thik bhannu bhayo tapaile . thanks.
मन परे हरियो, नपरे रातो
0
0
tapailai tha 6 sathi???hamro NEPAL ma kukur thiar ko din ma ..kukur ko puja garera kukur ko (neck)ma ful kai mala lagayera saal roti …etc khana pani di en6 kinaki tyo kukur le aba aainda manchhe ko aachi nakhayera aba ramro safa ra suddha chiz khohos..ra ..tyo kukur le mala lagayepa6i aafulai tiger jasto bhayera aafno ghar ko security diyos bhanera ..aba buja nepal!!!!!dharai natak nagara..
मन परे हरियो, नपरे रातो
0
0
Sayad comment garne haru bidesh mai baseka holan.. Afno aukat bhanda mathi cadera ashlin bhasama comment garne haru desh ma aayara garera dekhaunu paryo.
Bidesh ma moj garne ani desh ma jas lai pani comment garne . Please think what contributation you have given to country. YOU ALL HAVE GONE FOR MONEY……………….
SO think for country , take place of makune and do the best………Good luck
मन परे हरियो, नपरे रातो
0
0
Haa!!!! Yo Nepal ho Nepal…. ya ha jepani hunchha Tara Bikas hai na sadhai binasai binasa hunchha.Bidesa ma kukur lai jati sammana pahuchha te ti sammana Nepal ma pradhanmatri le pahudai na janata ko???
मन परे हरियो, नपरे रातो
0
0
In present setuetion no one was able to handel Nepalies political field. There are soo many dust. Soo no any different between Pranchanda & MAdhab NEpal. Prachanda able to killed some moore people than Madhav Nepal thts only one difference between these two Priminister…………
मन परे हरियो, नपरे रातो
0
0
हैन साथीहरु मैले यौटा कुरा बुझिन यो प्रधिकरण हो की गाड़ी उपहार दिने ग्यारेज…….
मन परे हरियो, नपरे रातो
0
0
moj gar Makune helikaptarma udera. thanks.
मन परे हरियो, नपरे रातो
0
0
प्रधानमन्त्री नेपालले चढेको गाडी अवैध छ । चमेलियाले ठेकेदारमार्फत प्राइभेट तबरमा झिकाएकाले नम्बर प्लेट पनि रातो छ । अहिले त्यही नम्बरलाई राखेर ‘बा १ झ’ मात्र बनाइएको छ । अघिल्ला जलस्रोतमन्त्रीले पनि यसैगरी प्राइभेट नम्बर प्लेटलाई सरकारी बनाएका थिए । ‘प्रधानमन्त्री र मन्त्रीले चढेको गाडीको नम्बर प्लेट नक्कली छ,’ स्रोतले भन्यो, ‘यही नम्बर अर्काे सरकारी गाडीमा पनि छ ।’
नेपाल प्रधानमन्त्री बन्ने पक्का भएपछि सोही दिन एमालेका प्रभावशाली नेता केपी ओलीले पनि मध्यमस्र्याङदी आयोजना प्रमुखले चढ्ने सबैभन्दा महँगो गाडी लगेको स्रोतले बतायो ।
मन परे हरियो, नपरे रातो
0
0
पागल गिरोहको नाईके । कथा छ भ्यागुताको बच्चाले गाईको बाच्छो खोलाको डीलमा घाँसचडीरहेको देखेछ । आमा सङ्ग भनेछ आमा तपाई भन्दा ठूलो जन्तु देखे । आमाले मभन्दा ठुलो जन्तु यो दुनियाँमा कहाँ छ र – भ्यागुताले आफ्नो आकार बढाउनलाई पेट फुलाउँदै गयो तर बाच्छो जत्रो भएन । आखिर पेट फुटेर आमाको र्सबनास भयो । यही नक्कली नेताले आफ्नो पागल पन देखाएको होकि । आखिर यस्तोको आयू लाबो हुदैन । तुलना गर्न पनि कस्तो अस्वाभाबिकहो । दानवको सहयोगपाएकाले आफुलाइ देबता सङ्ग तुलना गर्छ
मन परे हरियो, नपरे रातो
0
0
topi kina bango ni camred????
मन परे हरियो, नपरे रातो
0
0
PM bhaye pachi ta Janta le ni maane chaa ni ta…aba ta arko patak pakka jitne bhayo..JAYA HOOS MAKUNE ko
मन परे हरियो, नपरे रातो
0
0
Makune le dosro photo ma chai bidhyarthi harulai..padhera pass bhanda fail hunu hai ma jasto huna pain6 bhaneko hola!!
मन परे हरियो, नपरे रातो
0
0
यो अभिनन्दन ले साथीहरुलाई के को झल्को दियो थाहा भएँन मलाई भने पुर्ब राजा ज्ञानेन्द्रको तथाकथित अभिनन्दन को याद दिलायो. धन्य रहेछौ माकुने भुलेको राजाको याद दियौ. नेपाली उखान छ नि नया जोगी धेरै खरानी घस्छ. ज्ञानेन्द्र पनि जन अनुमोदित थिएनन सैनिकको भरमा दाजुको बंस सखाप पारेर आएका थिए तेसैले त्यो गरे. माकुने पनि जनता बाट जितेर आएका होइनन सैनिकको भरमा भारतले उचालेर र कांग्रेसले बोकेर ल्यायको हुदा अभिनन्दन त गर्ने पर्यो नि कसो नेता जी. उमेश जी अभिनन्दन गर्दा गोडाको पनि खाएको फोटो पनि होला छापी दिनुसना हेरम.
मन परे हरियो, नपरे रातो
0
0
who can not respect the personality, position, seniority and persons, he/she shall never be respectful to anyone including parents. And, such person should not expect respect from others, too.
Jay Desh,
मन परे हरियो, नपरे रातो
0
0
SOFA MA BASEKO KUKUR KO GALA BHARI MALA……HA HA
मन परे हरियो, नपरे रातो
0
0
तिमीहरुले यहाँबाट मलाई हराएर के भो त म जसरि पनि प्रधानमन्त्रि भईहाले भनेर रौताहटको जनतालाई देखाउन राज्यको ढुकुटी रित्याएर हेलिकप्टर चडेर गएको होलानी |
मन परे हरियो, नपरे रातो
0
0
Gyanaedra ko aabhinandan le…royal institution khatam bho..aaba Makune ko aabhinandhan le 6th months bhanda jadai na……government.
makune ka dai haru aaba count gare hunchha..
h
मन परे हरियो, नपरे रातो
0
0
Thhukkka MaKuNe.. lajja mero abhinandan…………
मन परे हरियो, नपरे रातो
0
0
We’ve had winners turning into villains. Maybe this time a loser may turn into a hero.
मन परे हरियो, नपरे रातो
0
0
jantalai tamasa dekhaun gaypa6i jantal le mala nalagai diyar k garun ta
haruwa Baje lai
मन परे हरियो, नपरे रातो
0
0
Baje ko icchha pura bhayo…..
मन परे हरियो, नपरे रातो
0
0
ma k Bhanchhu Bhane jo manchhe lai jantale bhot diena tyehi pradhan mantri ha …..ha…..ha.. k desh banaula
मन परे हरियो, नपरे रातो
0
0
हारेको ठाउँबाट अभिनन्दन थाप्दै————Ha ha ha ha ah पराजित भएको अर्को क्षेत्र काठमाडौँ क्षेत्र नम्बर २ का जनताले भने उनको अभिनन्दन गर्न बाँकी————— Big jock–ha ha ha ha
मन परे हरियो, नपरे रातो
0
0
अब नेपालमा कोही पनि नेता नाङ्गिन बाँकी छैनन्। सबैको रुप देखी सकियो। कांग्रेस, एमाले, माओवादी, फोरम आदि सबै जनताको नाममा आफ्नो शासन गर्ने र आफ्नो र आफ्नाको दुनो सोझ्याउने मात्रै हुन्। जसले जति सुकै कराए पनि, जसको समर्थनमा जति सुकै चिच्याए पनि आखिरमा केही हुने बाला छैन्। हाम्रो यो बोलिको तब सम्म कुनै मुल्य हुने छैन जब सम्म हामी कुनै दल विशेषको समर्थनमा अन्य दललाई गालि गरिरहन्छौं। जब सम्म हामीले निष्पक्ष रुपमा सहीलाई सही र गलतलाई गलत भन्न सक्दैनौ, तब सम्म यिनै नेतारुपी टाउकाहरुले हाम्रै नाममा हामीलाई शासन गरिरहन्छन्। आफ्नो कुरा सही अरुको गलत भन्ने बानी जब सम्म त्याग्न सकेनौ भने यहाँ भोलि अर्को ज्ञानेन्द्र जन्मिदैन भन्न सकिन्न। कसैलाई तानशाही बनाउनुमा पनि हाम्रै हात त छ नि। हिजो ज्ञानेन्द्रले कु गरिसकेपछि ज्ञानेन्द्रको पाउ पर्न जानेहरुले नै ज्ञानेन्द्रलाई तानशाही बनाए। हिजो गिरिजा, माकुनेहरुले गल्ति गर्दा पनि उसलाई जिताएर पठाउनेहरुले नै उनीहरुलाई अराजक बनाएका हुन्। त्यस्तै आज माओवादीले क्रान्तिको नाममा जे गर्दा पनि हो मा हो मिलाएर कराइ दिँदा भोलि उनिहरु पनि हिजोका माकुने, गिरिजा र ज्ञानेन्द्रमा परिणत हुन सक्दैन भन्ने कुराको के ग्यारे48टी छ। हामी नेपाली दलहरु भन्दा माथि उठेर सोच्नु पर्छ। ठिकै छ हिजो जसले जसलाई भोट दिए पनि, जसलाई जिताएर पठाए पनि उसले गरेका जति सबै सहि नै हो भनेर तालि पिट्ने मात्र होइन उसले गरेका गल्तिलाई गल्ति भनेर खवरदारी गर्ने जिम्मा पनि हामी जनताको नै हो। माइसंसारमा पाठकहरुले गरेका कमेन्ट देखेर मलाई अचम्म लाग्छ। कसैले कसैलाई गालि गरेर, खोइरो खनेर देश बन्दैन, कुनै नेता सुध्रदैन। हामीले एक अर्कोको विचारको सम्मान पनि गर्न जान्नु पर्छ। मैले कसैलाई जतिसुकै उदाहरण दिएर, जति सुकै लेक्चर दिए पनि उसमा परिवर्तन तुरुन्त पाउनु असम्भव छ। बरु धैर्य गरेर उसको कुरा सुन्ने अनि आफ्नो विचारलाई सालिन तरिकाले राख्दा उत्तम हुन्छ जस्तो लाग्छ। तर यहाँ त कमेन्ट पनि कति तल्लो स्तरका छन् भने त्यो भनेर साध्य नै छैन। नेपाली राजनितिमा धेरै मोडहरु आए। धैरे परिवर्तन हरु पनि भए। ०४६ सालमा प्रजातन्त्र आएपछि नेपाली कांग्रेसको शासन पनि देखियो, एमालेको ०९ महिने शासन पनि देखियो। गणतन्त्र आएपछि ठूलो जनमत पाएर सत्तामा आएको माओवादीको शासन पनि देखियो। हामीले यति ठूलो राजनितिक परिवर्तन देख्दा पनि हामीले निष्पक्ष हुन सकिरहेका छैनौं। अहिलेसम्म पनि हामी कांग्रेस, एमाले, माओवादी भनेर ठूलो स्वरले कराइरहेका छौ। तर कसैले पनि कसैले गरेको राम्रो कामलाई पनि राम्रो भन्न सकिरहेका छैनौ। अर्काले गरेका सवै नराम्रो र आफूले गरेको सबै राम्रो भन्ने वानीनै हामी आम जनताको मूल समस्या हो। यही समस्याले गर्दा हामी फेरि अर्को ठूलो खाडल तिर फेरि भाँसिदै गइरहेका छौं। अब हामीले निष्पक्ष रुपमा सोच्ने दिन आएको छ। अनि मात्र भोलि यो देशमा शान्ति आउने छ नत्र भने यिनै एमाले, कांग्रेस र माओवादीको दलगत र व्यक्तिगत स्वार्थबाट अर्को द्वन्द्वमा फेरि हामीले नेपाली फस्नेछौं।
मन परे हरियो, नपरे रातो
0
0
य देश खान जन्मेका नेता भनौदहरु हो अदी तिमी हरुले देशमा केही गरेर देखौन चाहन्छौ भने अपस्मा लुचचुदी छोडिदेउ बरु हतेमलो गरी अगाडि बध्ने काम गर मलाई त लाग्छ तिमीहरुलाई कुन नेपाली आमले कस्त गरी जन्मौने काम गर्नु भयो बिचरा कती दु:खले हुर्कौनु भयो होला ? तर तिमी हरु त देशको नाम्मा कलन्क पो भयर निस्कयू खाली हामी जस्ता सोझा साझा जनतालाई कती पिडा र दु:ख दिन्छौ आखिर हुनत हामी जनता नै मुर्ख हौ तिमीहरु जस्ता मुर्ख अनी देश्मरा नेताहरुलाई हाम्रो अंुल्ल्य भोट् र अघध माया दियर झन उल्तै हामी माथि दुर्बभ्यर गर्न लग्यु जहिले पनि बन्द जहिले पनि आतंक अनी हिन्स अनी कसरी हामीले सुखको सास फेर्ने ? तिमीहरुलाई खाली कुर्सिको माया मात्र छ अनी पुर्खसम्मको लागि सम्पत्तिउ कमौने सपना मात्र त्यो पनि सबै हाम्राइ सम्पत्तिमा राज गर्ने गर्दछौ अदी नेपाल बन्द गरेर नै नयाँ नेपाल हुने भय अहिले सम्मा कती बन्द भय होल खै त नयाँ नेपाल बनेको ? अप्स्मा खिचतनी गरेर मात्र सम्भिधन लेखिने भय अहिले सम्मा सम्भिधन पनि लेखिने थियो तर खै तिमी हरुलाई जनताको खुन म होली खेल्नु थियो त्यो पनि खेल्यु अनी सिध सधा जनतालाई अनबश्यक्मा धम्की र दर देखै लुत्नु थियो त्यो पनि भयो अब के छ तिमीहरुको हामी जनताम्याथइको अरु गर्नलाई सुख को त असै छैन देश्नै खरनी हुने जस्तो लग्न थालयो आखिर मलाई त अहिले लग्न थालयो अहिले भन्दा बरु शाही शासन म नै ठीक थियो अती सरो हत्य हिन्स र आतंक त थियन अनी जनताको नाम्मा गणतन्त्र लियु भन्छौ अनी खै त जनतालाई गनन्तान्त्रको सवद दियको अहिले सम्मा पनि जनतालाई यो थाहा छैन कि नेपालमा गनन्त्र अयको छ भन्ने हुन पनि कसरी न हौस जहिले पनि नेपाल बन्द जहिले पनि सडक जाम अनबश्यक मार पित झन तेस्म्याथएे यो महँगो बजार भाउ तेसो भन्दा चढिदेउ अब नयाँ नेपालको निर्माण कती दिन पर्खि बस्ने हामी ले नयाँ नेपालको लागि नयाँ नेपालको सिल्सिलमा हामी जस्ता कती सिध सधा जनता को खुन्को भोला बग्यो कती नेपाल आमाका काख रित्तो भयो त्यो के काम ?अब केही सिक अन्जन नेता हरु हो के अही नै हो त गनन्त्र जहाँ हिन्स हत्य आतंक अनी महङिले आकाश छुन लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
haruwalai mala lagayera janatale kasahi jasto banaidiyechhan.
laaj sharam nabhaye pachhi tiraskako mala pani tyeti suhayena
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी यो फोटोहरु नाराख्नु…..चैते माओ का झाद्केला वाई-स्याल हरुलाई बोमित होलाफेरी/
मन परे हरियो, नपरे रातो
0
0
रौतहटमा हेलिकप्टर चढेर पुगेका थिए प्रधानमन्त्री। तर हेलिकप्टरको पंखाको हावाले उडाएको नजिकैको घरको छानाले पाताले लागेर एक प्रहरी अधिकारी घाइते पनि भए।
मन परे हरियो, नपरे रातो
0
0
bish nabhayeko sarpa ra ekh nabhayeko manche kahele pani
kaam lagdaina ………..
मन परे हरियो, नपरे रातो
0
0
HERDA HERDAI MAKUNE LE FUL KO MALA LAGAI CHHODYO.KHAPPAR MA TA LIYERA AAYEKAI RAHECHHA.
ABA ARKO THAUN MA MALA LAGAUNA NABHYAUNDAI PM NAI KHUSKELA JASTO CHHA.BICHARA MAKUNE……
मन परे हरियो, नपरे रातो
0
0
Yo Makune too galama jati mala ko dhuga chha teti din matra tick6. Herdai janus na. La mala ko dhuga gannusta. Kati din tickdo rai6 makune
मन परे हरियो, नपरे रातो
0
0
देशमा माकुनेले क्यै गर्ला गर्ला जस्तो छ… लाटाको देशमा घांडो तन्नेरी
मन परे हरियो, नपरे रातो
0
0
gud job PM ji, aba arko thau ma ni janu, ful ko mala lagauna paunu huncha ki ?
मन परे हरियो, नपरे रातो
0
0
manche lai laaj saram navay pachi k hi hunna bhane ko ture rahecha.fula ki mala lagauna himmat gare chan PM le. yo PM ko ni mala lagaudai ma din jancha ani feri arko 3 thau ma harne lai PM banaune hun ki . teso gardai gaya ma nepali janata sabai ko PM banne palo aucha ki…
मन परे हरियो, नपरे रातो
0
0
आफूलाई हराएका रौतहटका जनताहरूलाई पनि ठूलै लोप्पा खुलाएछन् माकुनेले । माला पनि २० किलोको ‘लगाइदिन’ लगाएका रेहछन् ! कस्तो आरीश रहेछ त्यहाँबाट हार्नुको ।
मन परे हरियो, नपरे रातो
0
0
nathe janata ko vote kina chahinthyo ra yasari gayeko hun yini.
मन परे हरियो, नपरे रातो
0
0
काम्रेडहरु को चर्तिकला
++++++++++++++
प्रधानमन्त्री हुनेबित्तिकै प्राधिकरणको गाडी
विकास थापा
काठमाडौं, माधवकुमार नेपाल प्रधानमन्त्री भएलगत्तै मुख्यसचिव भोजराज घिमिरेले विद्युत प्राधिकरणका उच्च अधिकारीलाई टेलिफोन गरे, ‘प्रधानमन्त्रीज्यूलाई एउटा राम्रो गाडी चाहियो ।’
प्राधिकरणले मुख्यसचिवको आदेश तत्काल तामेल गर्यो । र, व्यवस्था गरिहाल्यो, ‘बन्दै गरेको चमेलिया जलविद्युत आयोजनाको झन्डै एक करोड रुपैयाँ पर्ने टोयोटा जीप ।’ प्राधिकरणले आयोजनासँगै यस्ता महँगा आठवटा गाडी झिकाएको थियो ।
प्रधानमन्त्री नेपालले चढेको गाडी अवैध छ । चमेलियाले ठेकेदारमार्फत प्राइभेट तबरमा झिकाएकाले नम्बर प्लेट पनि रातो छ । अहिले त्यही नम्बरलाई राखेर ‘बा १ झ’ मात्र बनाइएको छ । अघिल्ला जलस्रोतमन्त्रीले पनि यसैगरी प्राइभेट नम्बर प्लेटलाई सरकारी बनाएका थिए । ‘प्रधानमन्त्री र मन्त्रीले चढेको गाडीको नम्बर प्लेट नक्कली छ,’ स्रोतले भन्यो, ‘यही नम्बर अर्काे सरकारी गाडीमा पनि छ ।’
अघिल्ला प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि प्राधिकरणले यसैगरी चमेलियाकै गाडी दिएको थियो । प्रधानमन्त्रीबाट हटिसकेपछि पनि दाहालले प्राधिकरणको गाडी फिर्ता गरेका छैनन् । ‘यो त चलन नै भयो नि,’ प्राधिकरणका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीहरूले प्राधिकरणको गाडी लगेपछि फिर्ता नगर्ने ।’
चमेलिया आयोजनाका नाममा झिकाइएका महँगा गाडी ठूला नेता र उच्च ओहदाका कर्मचारीलाई प्राधिकरणले यसरी नै ‘उपहार’ दिँदै आएको छ । चमेलियाका गाडी चढ्नेमा जलस्रोतमन्त्री, जलस्रोत सचिव, प्राधिकरणका कार्यकारी निर्देशक मात्र होइनन्, अन्य पहुँचवाला पनि छन् ।
नेपाल प्रधानमन्त्री बन्ने पक्का भएपछि सोही दिन एमालेका प्रभावशाली नेता केपी ओलीले पनि मध्यमस्र्याङदी आयोजना प्रमुखले चढ्ने सबैभन्दा महँगो गाडी लगेको स्रोतले बतायो । प्रधानमन्त्री नेपालले लगेको गाडी पैसा दिने गरी प्राधिकरणले दिएको एक अधिकारीले दाबी गरे । ‘किन्ने गरी लग्या हो, यो पहिलेकै मोडालिटी हो,’ उनले भने, ‘दिनलाई के भो र ? प्रधानमन्त्रीका लागि भनी मागेपछि दिनैपर्यो ।’
यसअघि राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई पनि प्राधिकरणले चमेलियाकै दुई गाडी दिएको थियो ।
स्रोतका अनुसार जति पनि प्रधानमन्त्री हुन्छन् तिनले प्राधिकरणकै गाडी चढ्छन् र पदबाट हटेपछि फिर्ता गर्दैनन् । यसमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, शेरबहादुर देउवा र पुष्पकमल दाहालसमेत छन् ।
यसबारे प्राधिकरणका प्रवक्ता एवं सामान्य सेवा विभाग प्रमुख दण्डपाणि बस्यालले ठूला हाकिममार्फत पठाइएकाले आफूलाई विस्तृत विवरण र गाडी नम्बर थाहा नभएको बताए ।
Posted on: 2009-05-31 20:58:58
मन परे हरियो, नपरे रातो
0
0
माधबाय नम
सुधाय नम
कट्वय नम
महारानी गायेत्री देवी को पनि दर्सन पाइयो. जय होस् महारानी गयेत्री देवी को. त्यो छेउमा बस्ने कालो चस्मा लगाउने को पर्नु भएछ, धिरजकुमार पो पर्नु भो कि? चिन्ने साथीहरुले येसो लेखि दिनुहोला है.
मन परे हरियो, नपरे रातो
0
0
कमरेट माकुने संग कालो चस्मा लगाएर ठाँट संग बस्ने नक्कली,को हुन?नेपाली फिल्म को हिरोईन हुन की भारतीय फिल्म को हुन,बुझ्न गाह्रो भो,यी कस्ता खालका बामपंथीहरू हुन,दक्षिण पंथीको चरित्र बोकेर बामपंथीको नकाव लगाएर सर्वहाराको नारा लगाएर हिंड्ने मुकुंडोधारी!
एमाले को बामपंथी चरित्र माकुने,झलनाथ खनाल,के.पि.ओली,को लुवाई खुवाई,बाट प्रष्ट झाल्किंछ,देखिन्छ,र बुझिन्छ,की कस्ता कम निष्ट ब्यक्तिहरुले गान्जिएको पार्टी हुन त एमाले !
मन परे हरियो, नपरे रातो
0
0
इश्वर प्रति बिस्वास नगर्ने भगवानको नाममा सपथ नखानेले पनि भगवान नीलकण्ठले जस्तो बिष सबै पिउन्छु भन्दा मलाई केहि भन्नु छैन अब जे भने पनि हुन्छ लाज नै छैन भने नांगै बाटो हिड्दा पनि हुन्छ हरि ओम शिव
मन परे हरियो, नपरे रातो
0
0
लौ हेरा त हेर्दा हेर्दै …भन्ने बेलामा र सपत्न खाने बेलामाँ चै इश्वर को नाम उचारण नगर्ने अणि अहिले चै निल्कंथा भगबान को नाम लिने होइना हेर्दा हेर्दै यो माकुने ले कस्तो सस्तो बहोरा देखाउने यार पुर्पुरो माँ त लेखेर ल्यायाको रैच नि फटाहा ,,,
मन परे हरियो, नपरे रातो
0
0
Makune lae hare pani 0 vote ta layaeko haina jasto lagcha. Tesailae Makune ka supporter lae samman gare hola ni…..
मन परे हरियो, नपरे रातो
0
0
यो त राणनिती हो नि। अबको चुनावमा जित्नको लागि पासा फ्याकेको हो। बिगतको गल्तीको(गृहजिल्ला भुलेको,जनताको रगतले मातेको,गरिबको सपनालाई बेचेर नोठमा परिवर्तन गरेको)माफी माग्न गएका हुन। अब फेरी मलाई अर्को चोटि पनि प्र म बन्नु छ भनेर आफ्नो दुनो सोझ्याउने काम मात्र हो यो।
मन परे हरियो, नपरे रातो
0
0
हो यसरी गल्ती को महसूस गर्न सक्नु पारो नि त पुष्पे जी !! गरे को गल्ती पनी तानाशाहा प्रब्रिती बाट दवाएर पनी हुन्छ?? माधब नेपाल ले अप्रत्यच वा प्रत्कछ रूप माँ माफ़ त मागे नि / यी “मंकी का नाइके” हरु लेई यो ज्ञान कहिले आउनेहो?????
मन परे हरियो, नपरे रातो
0
0
kasto makunelai laj pani nalageko….hareko thauma gayera hera……..
मन परे हरियो, नपरे रातो
0
0
आरे क्या नाम जोनाम ।
एस्ता कार्टुन फोटोहरु त झन खोजी खोजी राख्नु पर्छ हौ । यस्ता फोटोहरु को सङ्कलन गरी बाल बालिकाहरुको लागि कर्टुन चलचित्र बनाउन पाये भोमिट हैन निर्माता चाँही माला माल हुनेछ । कुरो बुझ्या हो ? बुझे बुझी खाउ नबुझे केरा चियामा चोपेर खाउ
।
उही कामरेद साधुराम सुकुमबासी
मन परे हरियो, नपरे रातो
0
0
Jonam
Chaite are not these viewers, in my opinion your leaders are chaite….They NC, UML…all others supported Maoists to remove king, holding constitutional assemly and for other their agenda.As a result, people supported maoist. Your leaders did it for their greed but they changed voice later, on the other hand people don’t changed it coz they are not nonsence and greedy as you and your leaders…..
मन परे हरियो, नपरे रातो
0
0
you are absolutely right ritu. please save these picture people need this for next election. As picture of bowing to Gynendra needed for last election.
मन परे हरियो, नपरे रातो
0
0
Sorry fist coz i pronounced or baptized your name as TURI insead of RITU.Its your lamentaion of being a COWARD COMRED WAI SYALL just reach the depth and wash your mind even open your blind-devpoted eyes.It doesnot mean that I am NC,CPNUML or more else,but me a communist thought but not blined-deveted like you.Let him to do and u just see and keep dare to wait.What does PUDAKA do? Have u mirror? if not keep water in bowl and just see your face and your political wai-syall phobia then see around the world and me too.
मन परे हरियो, नपरे रातो
0
0
ईख नभएको मानिस र बिष नभएको सर्प काम लाग्दैन भन्थे बुढा पाकाले तर यो फोटो हेर्दा लाग्यो समयको परिवर्तनकारी बहाव संगै यी उखान हरुको पनी औचित्य सकिएछ ! सायद त्यसैले होला नयाँ प्र. म. माधव कुमार सूदले ‘जति आलोचना गरे पनि म निलकण्ठले जस्तै विष सबै पिइदिन्छु भनेका’ जून गोरुको सिंग छिन उसैको नाम तीखे ! आज लाइ यति नै ………………..!
मन परे हरियो, नपरे रातो
0
0
चिंता नलिनोस मित्र यिनले पक्कै केहि गर्छन मात्रै होइन गर्न त शुरू गरे नि …… ल अब यसो २-४ वर्ष पहिका दिन समझने बेला आयो ! आजभोलि एकादेशमा रूपांतरण भएका ‘माईला मौसूफ़’ को झल्को दिलाए यिनले ! इच्छा उस्तै, ब्यवहार उस्तै,सत्तामा पुग्न लिएको बाटो पनी झन्डै -झन्डै उस्तै …… ! ल जे होस बधाई छ है ‘छोटे मौसूफ़’……….!
मन परे हरियो, नपरे रातो
0
0
thik bhannu bho tapainle…..yehi hundaicha nepal ma.
मन परे हरियो, नपरे रातो
0
0
एमाले की छोरी ए मोरी कस्ती राम्री,माकुने,स्याकुने,क्याकुने,भ्यागुते,संग कसैले चिनिन्छ की भनी कालो चस्मा ढल्काएर च्वांक देखिएकी मोरी पक्कै एमाले की छोरी हो त, मोरो भ्यागुते माकुने ले कुक्कुर ले हड्डी च्यापे झै
……………….!लौ जाले,माले,काले,साले,खाले,सब देशको नभई बिदेशीको पाले भएर मोज गर्नु,देश र जनताको कुभालो सोंचनेहरुलाई बिदेशीको पाले हुनु मै भलो छ,
मन परे हरियो, नपरे रातो
0
0
ani ta bhayako bhaya kema chadhera janthis hah; Gadha,khachchar,sugur or bhaisee
मन परे हरियो, नपरे रातो
0
0
ठीक भन्नु भो Ram Kumarजी
माकुने ले जनता लाई भन्दैथियो – “” तपाई हरु ले हरायेर पठाये र के भो? प्रधानमन्त्री त भैछाडे। बिना जरो को रुख हुदो रैछ भन्नि “जोक” थाहा पाई राख्नुहोस्। जनता पछाडि न भये पनि नेता त भैदो रैछ। बरु अब तेस्तो गल्ति न गर्नु होला। बरु भन्नुहोस तपाई हरु लाई के को खाचो छ? “सुद्” लाई निबेदन चडाउला। तपाई हरु को पनि इच्छा पुरा हुनेछ।”"
What a shame????
मन परे हरियो, नपरे रातो
0
0
hey niroj ….com’on man …
every one knows how is ur mo…. fu….r prachanda…
u know y our country is going behind cozz like u mo…fu…er…
मन परे हरियो, नपरे रातो
0
0
Madan ji Maobadi(P) ko big leader harule gadi lida kehi bolna saknu bhayena.PM bhaye pachi car tha chiyo chadna ko laghi.Tesmathi tehi ghadi chadne decision tha
ghari saknu tha bha chaina Madav sir le.Prachand le kine ko 175000 ko khat maa nasutne Madav jiu le kasari 1 cord ko gadi chadlan tha? Sada jiwan uchaa bichar hola unko!!
मन परे हरियो, नपरे रातो
0
0
good comment
मन परे हरियो, नपरे रातो
0
0
के गर्छौता, तिम्रा जितेकहरूले हात जोरी जोरी बोलायेरा लिए पछि आये , आये पछि प्रधान मंत्री खये.तिमीहरु रोयेरा के गर्छु ता प्रचंदाका छौराहरू हो
मन परे हरियो, नपरे रातो
0
0
yap…. majja ko coment hai….
मन परे हरियो, नपरे रातो
0
0
Maoists fulltimers,
You have no other jobs than to comment negatively!!!
What a shame!! Go and do you work!!
If I had been your boss, I would have already kicked your ass.
Simsim
मन परे हरियो, नपरे रातो
0
0
K garnu paryo sikaideu na ta!
मन परे हरियो, नपरे रातो
0
0
Pahal man kaami ji you said right.And I request the editor to publish the photo of,”म के कम — प्रधानमन्त्री माधवकुमार नेपाल र उहाँकी पत्नी गायत्रीलाई गौर, रौतहटमा आयोजित नागरिक अभिनन्दनमा लगाइदिएको २० किलोको माला ।”"ko photo.
मन परे हरियो, नपरे रातो
0
0
Davidji
I just did the copying and pasting of an interesting news in kantipur.
There is not my any comment.
मन परे हरियो, नपरे रातो
0
0
माकुने प्रम हुनु भनेको निभ्ने बेलाको बत्ती चाहकिलो बल्नु जस्तै हो र गिरिजा को चुरिफुरी, मर्ने बेलाम हरियो काँक्रो भने जस्तै हो ।
मन परे हरियो, नपरे रातो
0
0
Your are right MITRA, I fully support you. So every citizen of Nepal must be understand their tricky policy toward all of us Nepali/ Nepal. Even we all of us Nepali each and individual must understand the policy of (BHARATYA NITI/BISTARBAD) foreainer/especially INDIA.Day by day, we are loosing our part of Nepal like southern part of nepal/TARAI. But CHOR NETA/KATH PUTTALI says we needed to settle down these problem through diplomacy. But when, where,how and who do it? This kind of NEPALI NETA NEVER EVER CAN’T DO THIS, BECAUSE THEY ARE NOT LOYAL/BRAVE FOR OUR BEAUTIFUL COUNTRY NEPAL.
मन परे हरियो, नपरे रातो
0
0
Timra maalik Prachande le khyak zasti swasni bokdai zataa tatai pradarshan gardai hid daa, aafnai bau ra aama zasto dekhyou ki kaso??
मन परे हरियो, नपरे रातो
0
0
Ramra ful haru lai bot mai fulna dayako bhaya ramro huntho.
मन परे हरियो, नपरे रातो
0
0