
अहिले राति आठ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा उपप्रधानमन्त्री तथा निर्माण तथा भौतिक योजना मन्त्रीका रुपमा फोरमका विजयकुमार गच्छदार लगायत काँग्रेसका गिरिजापुत्री सुजाता कोइरालाले परराष्ट्रमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन्। सबभन्दा मोज गच्छदार जस्तालाई भएको छ। जुन सरकार बने पनि उनको मन्त्री पद सुरक्षित नै। माओंवादी नेतृत्वको सरकारमा पनि उनी निर्माण तथा भौतिक योजना मन्त्री नै थिए। अहिले त झन् उपप्रधानमन्त्रीका रुपमा प्रमोसन !
त्यसैगरी आजै ५ जना अन्य मन्त्रीले बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरे। गठबन्धन दलहरुबीच विवादका कारण मन्त्रिपरिषद् पूर्ण हुन नसकी इतिहास मै पहिलो पटक ५/५ जना मन्त्री बिना विभागीय हुन पुगेका हुन्। अरुको त कुरै छाडिदिउँ, एमालेले समेत आज मन्त्री छान्न सकेन। विभाग नतोकिएको हुनाले आज शपथ खाने ५ जना मन्त्रीले तलब बुझ्ने, सुविधा बुझ्ने बाहेक अरु काम गर्नुपर्ने छैन। क्या हाइसञ्चो। त्यस्ता भाग्यमानीहरु को को हुन् त ?

प्रकाशशरण महत
मिनेन्द्र रिजाल
उमाकान्त चौधरी
पूर्णकुमार शेर्मा
बालकृष्ण खाँड
आजै मन्त्री बनेका अर्का मन्त्री
डम्बर श्रेष्ठ, माले, वनमन्त्री
बिचरा उपेन्द्र यादव
संविधान सभाको निर्वाचन अघि काँग्रेसबाट विद्रोह गरेर आएका विजयकुमार गच्छदारलाई पार्टीमा भित्र्याउँदा उपेन्द्र यादवले सोचेका पनि थिएनन् होला आज यस्तो दिन आउँछ भनी। पार्टी अध्यक्ष उपेन्द्र यादवले आज प्रधानमन्त्री माधवकुमार नेपाललाई एउटा चिठी लेखेर फोरमले पार्टीका तर्बाट आधिकारिक नामावली उपलब्ध गराइदिएपछि मात्र मन्त्रिपरिषदमा नाम समावेश गरिदिन अनुरोध गरेका थिए। चिठीको बोधार्थ नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई पनि दिएका थिए। तर उनको कुरा कसैले सुनिदिएन।
पत्रमा पार्टीको आधिकारिक पत्रबिना मन्त्रीपरिषदमा नाम समावेश गरिएको अवस्थामा सर्वमान्य परम्परा र मुलुकको अन्तरिम संविधानको भावनाको समेत प्रतिकूल हुने र यस्तो परिस्थिति सृजना भए फोरमलाई स्वीकार्य नहुने समेत उल्लेख थियो। रमाइलो कुरा त के छ भने गठबन्धन दलले सार्वजनिक गरेको मन्त्रीको आचार सहितामा पार्टीले फिर्ता बोलाए मन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख छ।

No related posts.









खोइ कहाँ बाट सुरुर गरु देस्का बुद्धिमनी हरु हो ती दाङ क जनत हरुको हालत हेर र सबै नेपाली हरु को कुर सुन मकुने र ग्रिजा एदी ती दाङ का जनता ले भोगेयका दु:ख तिम्रा परिवारहरु ले भोगन परेय मा कस्तो अनुभब हुन्च तिमीहरुलाई। किन तिमीहरु कानमा तेल्हलिरक छौ। धिक्कर छ तिमीहरु लाई नेपाली भन्नु ,तिमीहरु ले गरदा आज देस्ले यो गती भोज्नु परो । तिमी हरुले मर्नेबेलामा शुख पाउने छोइन यो तिमी हरु लाई नेपाली जनत को सरप हुने छ। के का लागि बिनबिभागीय मन्त्री तओ पनि एस छ छ जाना । अनी सबै ठुल ठुला कुर गर्ने काम नगरने देशको धुकुती रित्तो पर्ने र जनताले कर तिरेयका कर म मोज्मनी गर्ने तिमी हरु लाई धिक्कर छ।
मन परे हरियो, नपरे रातो
0
0
के को बाहुन नि Sanjaya ji,
गिरिजा को दीदी पाकिस्तान को मुसलमान सग पोइला गएर एक दर्जन मुसलामान हरु उत्पादन गरेकि छ
कुजाता जोस्ट बाहुन होइन, त्यों क्रिस्चियन हो
कुजाताको छोरी बंगालादेश को मुसलमान हो
पहिला क्रिस्चियन थीइ अहिले बिहा गरेपछि मुसलमान भएको हो
Why do we all curse baahun? who is a bahun leader in nepal? There are no bahun leaders in Nepal.
All communist leaders are non-religious. They do not accept any kind of God.
Leaders from all other parties are drunkards, gamblers, beef eaters. They are either Muslims or Christians.
Where are Bahun leaders in nepal??????
मन परे हरियो, नपरे रातो
0
0
To all ladies and gentlemen.
This is too much don’t you think so?The all stuff we comment here not going changes these all DALALS.
Don’t you realized.
And i don’t wanna waste time,to comment these RASCALS.
But my dear friends.this is the vital time that we should take some action to build up our nation.
plz say something……..
मन परे हरियो, नपरे रातो
0
0
spandan जि ,
धन्यवाद छ हजूरको थप सुझावको लागि
तर
अन्त्य जसरि गर्नु भो त्यो स्थिति हाम्रो देशमा भने कहिले पनि नहुने कुरामा ढुक्क हुन अनुरोध पनि छ किन भने हाम्रो इतिहास धेरै लामो छ र अझै लामै रहन्छ पनि, त्यसमा शका नगरौ ।
दु:ख के भने गर्व गर्न सकिने वर्तमान त छैन नै साथै भविष्य पनि अन्योलपुर्ण नै छ ।
itsnabin@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
Jivan grung jee you are 100% right, i also confues with nepali congress there is no representive from west nepal. i think deuba also feel this is his last chance from that region.
मन परे हरियो, नपरे रातो
0
0
yo desh ma auta yasto neta janmaunu parcha jasle baktigat swartha la thegna sakosh.
मन परे हरियो, नपरे रातो
0
0
दुइ ठाउँबाट पराजित मान्छे प्रधानमन्त्री
हरुवा पररास्त्रमंत्री भयपछी निर्वाचन आयोगको के काम ? राम्रो गर्यौ भोजराज पोखरेलले राजीनामा दिएर, अब बाँकी आयुक्तहरुले पनि राजिनामा दिएर निर्वाचन आयोग नै भंग गरिदिए पनि भयो
मन परे हरियो, नपरे रातो
0
0
राजतन्त्रलाई नेपाली जनताले फालिसकियो।
अब बाहुनतन्त्र ( बाजेतन्त्र ) लाई फाल्नु पर्छ।
अनी मात्र यो देस नेपाल बिकासको गतीतिर बद्छ।
सचा नेपालीले सोचाउ।
मन परे हरियो, नपरे रातो
0
0
हरे नेपाल !!! एस्मा अझ के के बिजोग हेर्न पाइने हो।
मन परे हरियो, नपरे रातो
0
0
yo sarkaar haina hizada haru ko euta jamaat ho. aba sabai sadan ma hayee..hayee.. garera bas khate haru..
मन परे हरियो, नपरे रातो
0
0
E bharaute Netaharule desh dubaisake! E kulangar sale haru mantri khanako lagi matra rajniti garne hun. first of all esta bharaute harulai vote dine bharaute nepali lai dhikkar chha!! kangresi gadhaharule mantri bani aku8t paisa kamai bharat ma jagga jamin jodeka chhan. thukka sale netaharu ho…!!! e sale netaharuko chala dekhera enlai thukda thukda thuk pani sukyo.
मन परे हरियो, नपरे रातो
0
0
suphi जि, हजूरको पिडा, दु:ख हजूरको एक्लो नसम्झिनुस्, वास्तविक हरेक नेपालिको भावनात्मक अवस्था दुरुस्तै हजूर जस्तै नै छ ।
badaba को सुझाव पनि सान्दर्भिक लाग्यो ।
अनि मेरो धेरै गुनासो भन्दा एउटा सानो सुझाव छ हाम्रो शब्दकोष सन्चालक समितिलाई र त्यो के भने समितिले शब्दकोषवाट यथाशिघ्र ‘अचम्म’, ‘नैतिकता’, ‘देशभक्ति’, ‘इतिहास’, ‘असामान्य’ आदि जस्ता शब्दहरु स्थाइ रुपमै हटाउने बेला भै सक्यो । वेकारमा कसैलाइ भ्रम पर्ने सम्भावना नै किन राख्ने ??
itsnabin@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
छुटेको अर्को महत्वपूर्ण कुरा – अब बन्ने नयाँ संविधानमा देशको कार्यकारी प्रमुख जनताको प्रत्यक्ष भोटबाट चुनिनु पर्ने, विधायकहरु मन्त्री बन्न नपाउने व्यवस्था हुनुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
यो जननिर्वाचित सरकार होइन, हाम्रा नामर्द जनप्रतिनिधिहरुले बनाएको सरकार हो । त्यसैले यो जननिर्वाचित सरकार नै होइन । चोरढोकाबाट छिरेर मन्त्री, प्रधानमन्त्री बन्न पाइने संसदीय शासन प्रणालीले दिएको यो अत्यन्तै घिनलाग्दो र लाजमर्दो उपहार हो । हरुवा, चुतिया र देशद्रोहीहरुको यस्तो सरकार बनेकोले लोकतान्त्रिक मूल्यमान्यता र नेपाली मतदाताहरुको अभूतपूर्व उपहास भएको छ । विश्व रंगमञ्चमा भएको नेपालीहरुको बेइज्जतीले विश्व रेकर्ड कायम भएको छ ।
तसर्थ अब बन्ने नयाँ संविधानमा देशको कार्यकारी प्रमुख जनताको प्रत्यक्ष भोटबाट चुनिनु पर्ने व्यवस्था हुनुपर्छ । अनि मात्र देशले जननिर्वाचित कार्यकारी प्रमुख र स्थीर सरकार पाउनेछ । यसैले राष्ट्रिय राजनेता पनि जन्माउने छ । यसका लागि आजैदेखि अभियान थालौं ।
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा पागल भएे छ,तेस् का भरौते हरु पनि पागल नै भएेछ माकुने पनि अर्ध पागल भये छ उस् का पछी लाग्ने हरु पनि उस्तै नै भएछ। पागल नै पागल को जमात ले भरिएय्छ अहिलेको सरकार त एस्ताले के गर्नु देश र जनतलाई ????????जनता लाई नै पागल को सँगया दिएर भारत को बिस्तार बाद सँग मिलाउने योजना गर्दै छ। ।।। थुक्क गिरिजा तेरो दिमाग। थुक्क तेरो गती माकुने ।।।।।।।।।।
बिनाश हुने सङ्केत गर्दै छस्।।
मन परे हरियो, नपरे रातो
0
0
a mero sansar coment lekhna pani paisha tirna paren ho yo blog ma????????
मन परे हरियो, नपरे रातो
0
0
nepalma senako kam afno post ko secure garne ho bhane sipahi ko kam taruni khojera liyara aune ho tehi pani afno lagi haina saab ko lagi .
desh ko ke matlab sale harulai hijo maoist haru sanga jyan jogauna garo thyo senaharulai aja india sanga garo bhairakheko chha . world ma naam kamaidiya pahilaka senaharule ahile tehi nam ma badnam hudaichhan.
daka haru. desh ko simana michhida , nagrak haru gas ani bas huda ,din dinai balatkar garida ke herera baseko chha sena le ani senako nam ma rajniti garne makune ,sala girija kata gaya. we should hang these all leaders ajha rato abir ani mala lagayara kurchilai herdai jibro bata pani nikaldai chhan kukur haru.
मन परे हरियो, नपरे रातो
0
0
khai ke khai ke futta…………
मन परे हरियो, नपरे रातो
0
0
NA MARDA RUKMANGAT
मन परे हरियो, नपरे रातो
0
0
JANATA JANARDAN
TAPAIN HARU SANGA ANURODH
CHHODI DINUS SABAILAI KASAILE KEHI NAPDAINA
KAM DHANDA UDHYOG GARAU YI NETA VANAUDA KHATE VANEKA SABAI UDUS HUN CHETANA VAYA
मन परे हरियो, नपरे रातो
0
0
ahile kehi vako chhaina
ganesh man ka janata hun tali padkai hal chhan
moj gara pachhi ta muskil hunewala chha
मन परे हरियो, नपरे रातो
0
0
Nepali Congress….ha ha
मन परे हरियो, नपरे रातो
0
0
लाज मर्दो नाटक गर्न लगे यार नेपाल का नेता हरु ले त । हेर त बिजोग कुर न मिलेर बिन बिभग्ये मन्त्री रे । एस्तो नि हुन्छ कतै । यो त राजा को शासन जस्ताइ भाईहाल्यो नि । अझ त्यो भन्दा पनि खत्तम। जो पनि जस्ता पनि मन्त्री हुन पौने ।
मन परे हरियो, नपरे रातो
0
0
जनताले भोट दिएर जितएका नेता आज सबै दुला भित्र पसे
जनताको भोट्ले लात खाएका जति राज्य माँ हाली मुहाली गर्न थाले
धिक्कार छ …..
मन परे हरियो, नपरे रातो
0
0
sorry to hear all those stuffs. SAVE NEPAL.
मन परे हरियो, नपरे रातो
0
0
sabai mantri mantrani haru lai china ma bayeko 4 june ko tiananmen spuare mascare jasatai garera tesarera truck le pelidinu parne ho. ani ta no mantri no mantrani nothing main ta girija lai agadi rakhera. ani tespachi tesko puchar pakhera khuta sabai mantri ra mantrani haru lai….. ki kaso sathi haru ho??
मन परे हरियो, नपरे रातो
0
0
सीमा अतिक्रमण गरेकोमा माओवादी भारतप्रति आक्रोसीत
काठमाडौं। भारतीय पक्षले सीमा अतिक्रमण गरेकोमा विरोध गर्ने नेपालको पहिलो र एक मात्र दल एकृकित नेकपा माओवादी भएको छ। एकीकृत नेकपा (माओवादी) ले भारतीय सुरक्षा बल (एसएसबी) द्वारा सीमा क्षेत्रमा गरिएको आक्रमण, सीमा अतिक्रमण र हस्तक्षेप अविलम्ब बन्द गर्न, अतिक्रमित भूमि अविलम्ब फिर्ता गरी सीमाक्षेत्रको शान्ति, सुव्यवस्था कायम गर्न र दुई देशका जनताको सम्बन्ध सुमधुर बनाउने वातावरण सिर्जना गर्न भारत सरकारसँग माग गरेको छ।
पार्टी प्रवक्ता दीनानाथ शर्माद्वारा आज जारी प्रेस विज्ञप्तिमा सीमा क्षेत्रमा भएको भारतीय अतिक्रमणद्वारा उत्पन्न स्थितिको अविलम्ब अन्त्य गरी भारतद्वारा अतिक्रमित भूमि नेपाली जनतालाई फिर्ता गराउन र सीमा क्षेत्रमा शान्ति, सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउन संविधानसभाले आवश्यक पहल लिन अनुरोध गरिएको छ।
भारतीय पक्षद्वारा सीमा क्षेत्रमा नेपाली जनतामाथि भएको निर्मम आक्रमण, नेपाली राष्ट्रिय सार्वभौमिकतामाथिको अतिक्रमण र हस्तक्षेपको निन्दा पनि गरिएको छ।
दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोइलाबास, पटौली, सिरिया, सुकौली, गुरुङ, भैसाहीसमेतका २० नाका र बाराको सीमावर्ती क्षेत्र झिटकैया, बड्की, फुबरिया, वसन्तपुर समेतका क्षेत्रमा एसएसबीले जनताका गाउँबस्तीमा आगो लगाउने, कुटपिट गर्ने, महिलामाथि बलात्कार गर्ने, सीमास्तम्भ सार्ने र नेपाली जनतालाई लखेटेर नेपाली भूभाग कब्जा गर्ने अभियान केही दिनदेखि तीव्र पार्दै लगेको बताइएको छ।
भारतले नेपालको राष्ट्रिय अखण्डताप्रति खुला चुनौती दिँदै सीमास्तम्भ सार्ने, सीमा मिच्ने, सीमा क्षेत्रबाट नेपाली नागरिकलाई लखेट्ने र नेपाली भूमिलाई आफ्नो देशमा मिलान गर्दै आएको, केही समयपहिले पूर्वी सीमावर्ती क्षेत्र पशुपतिनगरमा सीमा अतिक्रमण भएको, व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले त्यस क्षेत्रको अध्ययन गर्दा त्यस क्षेत्रका सीमास्तम्भ हराएको र नेपाली भूभाग अतिक्रमित भएको प्रतिवेदन पेस गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै सभासद् नवीन्द्रराज जोशीको संयोजकत्वमा बाराको अतिक्रमित भूमिको अध्ययन गर्दा सयौँ सीमास्तम्भ गायब गरिएको, नोमेन्स लेन्डसमेत नेपाली भूमि भारतद्वारा अतिक्रमित गरिएको र नेपाली नागरिकलाई सीमा क्षेत्रबाट भारतीय अधिकारीले धपाएको प्रतिवेदन सार्वजनिक भएको छ।
हालै सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको अतिक्रमण र हस्तक्षेपको विरोध, सीमावर्ती क्षेत्रका जनताको सुरक्षा र नेपाली माटोको रक्षाका लागि सम्पूर्ण स्वाभिमानी, देशभक्त नेपाली जनतालाई एक हुन अपिल विज्ञप्तिमा अपिल गरिएको छ।
मन परे हरियो, नपरे रातो
0
0
yastai ho nepal ma aba 2 mahina pachhi arka mantri banne palo aau6. k garne sabaiko palo puraunai paryo ni hainara netaho?
मन परे हरियो, नपरे रातो
0
0
hare siba aba yehi matrai ta sunna baki thiyo ni.
मन परे हरियो, नपरे रातो
0
0
kasto chutiya raicha yo Girija…kasto laaj sharam pacheko manche hau budho boka…marda pani mardaina…akhir banai chadyo chor le chorni chori lai mantro
मन परे हरियो, नपरे रातो
0
0
हेर नेपाल को कानुन कसैले नजानुन भनेको येही हो बिना विभागीय मन्त्रीलाई सपहत गह्रण कय६ नेपाल को गठबन्दन हारेका हरुवा लाई अग्र पंक्ति मा मेरो टाउको दुखेर आउन लाग्यो लौ न कशैले सिटामोल दौ ……!!
गोरिल्ला कामरेड
मन परे हरियो, नपरे रातो
0
0
लुट लुट तिमीहरुको छ दिन!!!!!!! हामी मुर्ख जनता तिमीहरुलाई केहि गर्दैनौ !!!!! येही BLOG मा DISCUSS गर्ने मात्र त हो नि !!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Upendra Yadav lay Khatrai Laat Khiyooo….O ho
मन परे हरियो, नपरे रातो
0
0
कू भयो नेपाल माँ
जनताको र जनताको मताधिकारको
पार्टी को सेनाले रास्त्रकै सेनालाई पंगु बनाये
रास्त्रपति रस्तापति निवास माँ कैद भये
लैंचोर को सूद ले हुकुम चलाये
अब ता मधेश मधेसिकै मात्रै हुने भये
थारू मैथिलि भोजपुरी ता अब भारतियेनै नै बन्ने बा मरने भये
कांग्रेस पार्टी ता पाहिले देखि भारतको दासी थिए, रहे
अब बाकि पर्तिहरू पानी सूद पार्टी नै बने
अब मात्र दांग बात मात्रै होईन
अब सबै नेपाली छोरी हरु नै भारतीये सेनाले बलात्कृत
अब तहां सीमा मिचियो उहाँ सीमा मिचियो भन्ने कुरा नै बेकार भए
संपूर्ण नेपाल नभए पनि तराई ता मिचिनेनै भये.
मन परे हरियो, नपरे रातो
0
0
Aru Je bhaye pani badhai cha Pu. Ku. SE. (Purna Kumar Serma) li. Dipak Banskota ko jasto mati na bigarnu hola. Hami Panchthere Congress haru le laaz mannu naparos.
मन परे हरियो, नपरे रातो
0
0
Who is this Damabar Shrestha (Forest Minister from ML)? From where?
मन परे हरियो, नपरे रातो
0
0
My conclusions
1.Nepali Congress is a party of shemales ‘hijadass’.
2.The only perfect male is Girija and the perfect female is Sujata and the rest are as above.
3.Upendra Yadav is losing his body weight and he realaly can do nothing in this condition although being a president of Madheshi Janaadhikar Forum.
4.Nepali Congress is helping Bijay Kumar Gachhedar because NC is playing a vital role so that MJF will split soon.
5.Madahv Kumar Nepal is a puppet (pity on him) who will perform a naked dance only if Girija calls him on his cellfone.
6.Jhalanath Khanal has no role.
7.Rakesh Sood is the grand designer above this game.Girija Koirala has chosen Sujata as the party leader in the government under the pressure of Rakesh Sood.
8.Some 2 0r 3 months ago Girija, Oli, Former king Gyanendra and many other leaders were in India and probably they had designed all this with the help of India.
9.Sujata and Oli were always against Maoists and Republic, now they are supported by India and vice versa.
10.MKN government will step down soon and Maoists are going to be benefited but Nepalese people will have to face many problems.
11.It seems that the Nation and its people will again seek for the maoists leadership in the country if its continues and goes worst in the upcoming days.
मन परे हरियो, नपरे रातो
0
0
ईन्डिया को कता बिरोध गर्नु?कस्ता घिन लाग्दा नेता हरु हाम्रो देश भित्र। देख्दा देख्दै पूर्व जोस्ट सुजाता कुमारी कोइराला आखिर मा पररास्ट्र जस्तो पद मा पुगिन। शायद ने का भित्र उनी जस्तो योग्य अरु कोही भेटिएनन् होला। नेपाल नेता हरुको खेल मैदान रहेछ ,देश त कता पुग्ने हो थाहा छैन ।
खुशी छैनन् इ नेपाली मन हरु ,
न देश भित्र ,न देश बाहिर ,
मन्त्रिका पद हरुको मोल्मोलाई बढेको बेला ,
नेपाली स्वाभिमान को मुल्य घटेको छ ।
भेडा र बाख्रा जस्तो मन्त्री हरु को किन बेच चलेको बेला ,
छिमेकी को गिद्दे दृष्टि बढेको छ।
दोश कस्लाई दिउ?
सिमाना मिच्दै आउने छिमेकी लाई,
वा आफ्नै घर भित्र झूट मुट् को खेती गर्दै ,
सोझा साझा जनता को आवाज मिच्दै ,
आफ्नै मात्र फसल फस्टाउने लाई ?
मैले दोश दिनु र नदिनु को के अर्थ छ र एहा?
देश दुख्दै छ, नेपाली को मन दुख्दै छ ,
घुम्ने कुर्सी मा ,अन्धा मान्छे हरु को
राज चलेको छ,
आज फेरी मेरो नेपाल मा ,मन्त्री किन बेच को हाट चलेको छ ,
तेसैले त म अनी म जस्ता दल बिहिन नेपाली को मन हरु दुखेका छन ।
मन परे हरियो, नपरे रातो
0
0
india believe friend shital?
मन परे हरियो, नपरे रातो
0
0
I think now true people from congress and uml will join maoist party?
मन परे हरियो, नपरे रातो
0
0
to all friends
this is all consipiracy of india and our pro-indian leaders who have been committed to make one autonomous madhes in tarai. since tharus are protesting madhesi forums’ demand, these pro indians have secured their position in the ministry so that no one would dare to listen to tharus any more.
मन परे हरियो, नपरे रातो
0
0
who will believe that these people can make new nepal?
मन परे हरियो, नपरे रातो
0
0
gajab cha nepal mata?
मन परे हरियो, नपरे रातो
0
0
Satta Lalchi haru ko Jamat…
मन परे हरियो, नपरे रातो
0
0
Bunch of uncivilised lunatics are running our country! Haay Bhagwaan… There is no rules whatsoever do as you LIKE!!!
मन परे हरियो, नपरे रातो
0
0
Sathi ho, yehi ho Naya Nepal…Kya Dami hai???
मन परे हरियो, नपरे रातो
0
0
j nahunu thiyo tyai bhayo.================
मन परे हरियो, नपरे रातो
0
0
Lau feri 1 patak janata lai murkha banaye party harule………….kahile samma chalne ho yo srinkhala……..NEPALI JANATA LE KAHILEI SUKHAKO ANUBHUTI GARNA NAPAAUNE BHAYE….
मन परे हरियो, नपरे रातो
0
0
Badhai 6 Balkrishna Khad, Minendra Rijal and others. But no badhai to sujata,
मन परे हरियो, नपरे रातो
0
0
physical plan and construction minister bhane khum lai nai
banaunu parchha aru sabai bhate haru
congress harulai mamabadmas girija le …..ade pani basauchha ha ha ha ha ha khuchhingggggggg…….ramchandre
, arjune ,susile heri rakha aba arju pani muntiri hoibaxanchha
मन परे हरियो, नपरे रातो
0
0
aanautho ra dikka lagne kura ho yo. Girija kahile yesto bhayeko thiyena ra congress bhanne party girijako matra ho jasto huna lagyo aaru imandar karyakarta ra leader haru aaba ke ko aasa ma ra kun kura lai liyera congress lai sath dine yo ta aauta family ko matra bhayenara? natra aasti 52 sal ma active member liyeki ra party ma kehi yogdan nabhayeki kahile king lai falnu hunna bhanera pura janamat ko birudda lagne kahile party ko dission birudda senapati lai karbahi garnu parcha bhanne mancha aaja aakaichoti mathillo taha ma pugin girija putri hunu bahek ke khubi cha ra sujata ma?
मन परे हरियो, नपरे रातो
0
0
yo k dekhna ra sunna paiyo?chhi chhi chhi nepal ko durdasa ,aaba k nai banki rayo ra,ma kina nepali bhayera janme chhu ,aafai lai ghida lagna thalo.
मन परे हरियो, नपरे रातो
0
0
je nahos bhaneko tehi bhayo aaba congress ko future ramro chaina aafno chori bhanera girijale je gare to party ko lagi aakdam galat kam ho. aaba aaru neta haru jasle party lai dherai yogdan diyeka chan uuniharu le ke bhanera party lai sath dine. aaba congress ko future nai chaina.Girija le ganatantra ko lagi yogdan garera jati samman kamayeka thiye to samman putri moho ma lagera 1 min ma gumaye.
मन परे हरियो, नपरे रातो
0
0
देश ईन्डियाले खान लागिसक्यो यि चोर् डाँका हरुलाई मन्त्री बन्ननै हतार | एदी देश नै नरहे ……
मन परे हरियो, नपरे रातो
0
0
हेर्दै जाउ अझ के के देखन पाइन्छ यो नया नेपालमा.
अब त केपी र जेपी का चेला हरु सुधामय प्रभुभक्त हरुको चित्त बुझेको होला नि कसो. आज त इतिहासमा पहिलो पटक कान्तिपुर र नागरिक निउज ले पनि कांग्रेस को बिरोध गरेछ बाबै.
मन परे हरियो, नपरे रातो
0
0
“फोरम” लाइ फोरम भनेको त आफै फोरिने भयो………..
मन परे हरियो, नपरे रातो
0
0
Bebakuf haru – ABa party Tikauna Bijaya gachhedar marphat Forum ka Madhesi samsaad haru Bikrima chan. Upendra pachya le Party futaidiyeko aarop lagai signature lidai chan re. Madhesi ko Satru Madhesi nai ho. Pahadi ko Pahadi nai > lasta Nepali ko satru Nepali nai ho. Anta janu pardaina. Ke ko India lai Dos Dinu. aafnai bhakara ko Goru Chada bhayepachi.
मन परे हरियो, नपरे रातो
0
0
हा…… हा…… हा ………. नया अनुहार, ……..नया सरकार,……… नया नेपाल, ………
मन परे हरियो, नपरे रातो
0
0
ke hudai chha hou yesto
मन परे हरियो, नपरे रातो
0
0
welcome to all. But stay for short period in government of Nepal then healtly welcome to government of India
मन परे हरियो, नपरे रातो
0
0
neta ho hasau jnta lai jati sakchau hasau akhir last ma rune nai ta hou cor haru.
मन परे हरियो, नपरे रातो
0
0
badai cha balkrishna khad
मन परे हरियो, नपरे रातो
0
0
prya bideshi le sodchhan, nepal ma ke bhayeko bhanera. Jabaph nai hundaina, ke bhanne ?? hami nepali murkha ho bhanne? jahile pani jhagada garera basirahane?? ani yesta murkha lai bhot dine?? hamile galat kam garne party lai bhot dinna bhanne kahile?? Khali jagir khane gari rajniti garne? mantri hune desh banauna ki talab khana? “Jun jogi aye pani kanai chireko “
मन परे हरियो, नपरे रातो
0
0
khayo khayo tanna khayo janata ko dhukhha le jodera rakhe ko dhukuti timiharu lai nai ta. Palai palai milayera khayo. timiharu bata aru k nai aasa garna sakin6 ra
मन परे हरियो, नपरे रातो
0
0
अब शुशिल कोइरालाले राजिनामा दिनछन कि दिदैनन। हेरौ है त
मन परे हरियो, नपरे रातो
0
0
ehe aba ta sabi jana lai mantri bhanudi talab khuadi gare bhya haliune. Sabi khusi pani hone, janta lai marka pare ke ko chinta ta.
मन परे हरियो, नपरे रातो
0
0
The list is NOT BAD if you take out SUJATA.
There is the representation of younger and second generation leaders, different ethnicities and regions although I don’t know if it represents the far west (Veri-Seti-Karnali-Mahakali)
मन परे हरियो, नपरे रातो
0
0
sathi yesko khane bela ali aako 6ina pakhna bista rai yesle ni bhag pau6.Election hare hi yo chai abhaghi rahe6
मन परे हरियो, नपरे रातो
0
0
म राजिनामा दिन्न : सुशील कोइराला
सुर्खेत, जेठ २१ (नागरिक)- सुजाता कोइरालाको नेतृत्वमा कांग्रेसलाई सरकारमा पठाइए पदबाट राजिनामा दिने धम्की दिएका कार्यबाहक सभापति सुशील कोइरालाले त्यस्तो धम्की फिर्ता लिएका छन्।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कार्यबाहक सभापति कोइरालाले भने- मैले त्यस्तो कुरा भनेकै छैन यो सब गलत कुरा हो मैले किन राजिनामा दिने
मन परे हरियो, नपरे रातो
0
0
चोरै चोर यौटै सोर,
डाँकै डाँका यौटै भाका
मन परे हरियो, नपरे रातो
0
0
शुसिलले राजीनामा त कांग्रेसले हरेपछि नै देएको त्यो नि, फेरी दिन्छ गिरिजाले स्वीकृत गर्दैना यो सबै नाटक हो
मन परे हरियो, नपरे रातो
0
0
Bandar le Naribal Payo. Aba aafnai Tauko ma hanahan Garcha. janjali ta yini po hunta……… just came to kno thank u
मन परे हरियो, नपरे रातो
0
0
सबैलाई बिना निभागीय बनाईए पनि केहि फरक पर्दैन…..ऊनिहरुले मन्त्रालय चलाउने हो र??….मन्त्रालय अनि देश त सुद and कोइराला प्रा. लि. ले चलाउने हो नि..खै कुरा बझेको??
मन परे हरियो, नपरे रातो
0
0
यि त भए चोर् र डाँकाका कुरा तर २० बर्ष अगाढी चीनको तिआनमेन चोकमा देखिएको “”नागरिक सर्वोच्चता”" को उत्कृष्ट नमुनालाई कसरी भुल्न सकिन्छ ?
बिनोद
धरान
मन परे हरियो, नपरे रातो
0
0
दरिद्र मानसिकताबाट प्रेरित गिरिजाले बिजय गच्छ्दारलाई अगाढी बढाएर चाँही राम्रै काम गरे!
कम से कम एक मधेश एक प्रदेश त तुहियो!तुहियो !!
बिनोद
धरान
मन परे हरियो, नपरे रातो
0
0
ma sushil koiralale kina rajinama dine, sujata koirala khandan ko rajkumarinai ta ho ni.yo congress ta hamrai paribar ko darbar hijo, aaj bholi pani ranenai chha.yek jana matrai koirala baki bhaye samma tesaiko utaradhikari ko raj yahan chalchha ra chalinai rahane chha.
मन परे हरियो, नपरे रातो
0
0
हिजो सुत्केरी ले खाने ओषधी खाने उपप्रधान मन्त्री दुई दुई ठाँउ बाट हारेको मान्छे उपप्रधान मन्त्री भएको मन्त्रीमण्डलमा सुजातालाई किन बिटुलो देख्ने ? यो सब त नेपाली जनाताले गीरिजाले नेपालको राजनैतिक ईतिहासमा कुनै देन दिएको भए त्यसको गुन तिरेको हो उनलाई तिरस्कार नगरौमन परे हरियो, नपरे रातो
0
0
yes are right. a trace can never contain any good thing except discarded trace.
मन परे हरियो, नपरे रातो
0
0
हँसाओ दुनिया हँसाओ आजसम्म नेपालको इतिहासमा येस्तो कलंकित र दुर्दशापूर्ण दिन कहिले देखिएको थिएन थुक्क देस र जनताभन्दा पद प्यारो भएको चोर नेताहरु हो कही छ येस्तो चुनाब हारेको प्रधानमंत्री देखि बरिस्थ मंत्रीसम्म? चुनाब भनेको के हो जनताको अभिमत भनेको के हो ? तिमीहरूले फलाकने गरेको लोकतंत्र भनेको के हो ? येही हो थुक्क थुक पनि सकियो यार.
मन परे हरियो, नपरे रातो
0
0
LA hernus MADESH KO RAJ
RASTRAPATI- RAM BARAN YADHAV- JANAKPUR- MADESH
UPA RASTRAPATI JHA BABU- MADESH
PM- MADHAV KUMAR NEPAL- RAUTAHAT- MADESH
DPM- VIJAYA KUMAR GACHHEDHAR- MORANG- MADESH
FOREIGN MINISTER- SUJATA KOIRALA- MORANG- MADESH
ABA bhannus, HAMARA BHARAT MAHAN…..
YO SAMYOG HO WA KASAIKO SAMYOJAKATTO MA BHAKO HO?? GIVE YOUR COMMENTS/…….
मन परे हरियो, नपरे रातो
0
0
Tyo daka madheshe Ghachadaar ek dam ramro bhayo/ Goli hannu parcha lagera. Sujata pani paagal nai ho. Hamro desh aba banne aasha chaina.
मन परे हरियो, नपरे रातो
0
0
किन दिए भोजराजले राजीनामा?
हप्तौंदेखि सत्ता छिनाझपटीको सिंगौरी खेलिरहेका कांग्रेस–एमालेलगायतका ठूला दलका नेताहरु महाराजगंज, बालुवाटार र सिंहदरबार दन्तमञ्जनमा व्यस्त रहेकै बेला अस्ति बुधबार प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेलको राजीनामाको समाचारले कसैलाई चकित बनायो त कसैलाई विस्मित तुल्यायो।
केहीले प्रतिकृया जनाइहाले, अमेरिकाको राजदूतको सिग्नल मिलेर होला। त्यसलाई प्रतिवाद गर्दै अर्कोले भन्यो, ‘आ! बुढाको आफ्नै एनजीओ छँदैछ, महिनाको १२/१५ लाख कमाउनेले आयोगमा बसेर अब के काम?’ सडकमा यस्तो प्रतिकृया आइरहँदा स्वयं प्रमुख आयुक्त पत्रकारहरुको प्रश्नको जवाफमा ‘मलाई पनि अब सडकमा हिड्न मन लाग्यो’ भन्दै थिए। के सडकमा हिंड्नै नपाएर एकाएक राजीनामा दिएका हुन् त? प्रश्न स्वभाविक रुपमा उठ्न सक्छ। यो प्रश्नको उत्तर खोज्नलाई २०६४ माघ फागुनतिर फर्कनु पर्छ। संविधानसभाको निर्वाचन पटकपटक स्थगित गराउँदै आएका एमाले कांग्रेसजस्ता ठूला पार्टीका ठूला हस्तीहरु तेस्रोपटकको मितिमा पनि चुनाव
गराउने पक्षमा थिएनन्। प्रतिकूल परिस्थिति छ अनुकूल बनाउन समय लाग्छ भन्दै भित्रभित्रै दबाब दिइरहेका थिए। तर, त्यसबेलाको मुलुकको समग्र स्थितिको मिहिन अध्ययन गरेका प्रमुख आयुक्त पोख्रेलले नेताहरुको दबाबलाई इन्कार गर्दै संविधानसभाको निर्वाचन सम्पन्न गराई छाडे। निर्वाचनको परिणाम अप्रत्याशित आएको हरुवा पार्टीका नेताहरुको विरोधको आवाजलाई अनमिन कार्टर सेन्टर र स्वदेशी तथा विदेशी पर्यवेक्षकहरुले निर्वाचनमा हरुवाहरुले लगाएको आरोपमा सत्यपन नभएको ठोकुवा गरिदिए। एमाले र कांग्रेसीजनहरुले मन कुड्याएर भित्री मनमा कालो तुस राखी छाडेका थिए र छन् पनि।
प्रचण्ड सरकारको राजीनामा पछि सत्ताका लागि ज–जसले जहाँ जहाँबाट आफ्नो स्वार्थ अनुकूल गोटी चाल्न थाले, विदेशी नियोगका प्रतिनिधिको जुन प्रकारको खुल्ला हस्तक्षेप दलका नेताहरुका बेडरुमसम्म पुगेर गर्दै थिए, यसमा प्रमुख आयुक्त अनभिज्ञ थिएनन्। तर, जब माधव नेपाललाई सत्ताको नेतृत्व गर्न कांग्रेसले निर्णय गर्यो प्रमुख आयुक्तको मुटु चरक्क चर्कियो नै। किनभने माधव नेपाल प्रधानमन्त्रीको उम्मेदवार हुनका लागि संविधानको धारा ६३ (३) ३ (क) ३ (ख) र ३ (ग) कुनैमा पनि पर्ने आधार छैन। यस आधारमा प्रधानमन्त्री हुने स्वयं माधवकुमार नेपाललाई पनि कुन मापदण्डमा म प्रधानमन्त्री भएँ भन्ने सम्भवतः ख्याल छैन। चुनाव हारेमा उनका लागि भनेर २६ जनाको व्यवस्था संविधानले गरेको अवश्य पनि होइन।
अतः जब २/२ ठाउँबाट जनताद्वारा तिरस्कृत माधव नेपाल प्रधानमन्त्री हुन्छन् भने निर्वाचन आयोग र त्यसले गराउने निर्वाचनको औचित्य नै के रह्यो? अब प्रमुख आयुक्तले मात्र होइन आयुक्तहरुले समेत राजीनामा गरेर निर्वाचन आयोग नै खारेजी गरे पनि वर्तमान परिप्रेक्ष्यमा कसैले अन्यथा नलिए हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
उ त गिरीजाको पुच्छर नभएको हनुमान नै हो नी के दिन्छ राजिनामामन परे हरियो, नपरे रातो
0
0
Kina badhai, Bidur lai bharam parecha, yo bela mantri hunu bhaneko bekar ma aru ko sarap khanu ho.
Timro purano ghar bhayera hola Balkrishna lai support gareko. Ma pani tehi ko nai ho.
Ma ta Balkrishna ko kathor din suru bhayeko dekhchu.
Congress ko ChalChalan ma sudhar bhayena bhane nepal ko History ma COngress Sarkar ma gayeko yo atim patak huncha.
Congress – Samaye cha sudharni bhaye ajai pani… Bichar gara…
मन परे हरियो, नपरे रातो
0
0
देशको यथार्त चित्रण लाई मार्मिक शब्द मा उतार्नु भो सुफी जि ।
हिर्दय छोयो हरेक हरफ हरफ ले ।
मन परे हरियो, नपरे रातो
0
0
Marmik chha, ani bastabikta pani !
मन परे हरियो, नपरे रातो
0
0
दुई दुई ठाउवाट हारेको मान्छे प्रधानमन्त्री हुनु पर्नेमा अन्यथा पर्न गएछमन परे हरियो, नपरे रातो
0
0
आफू र आफ्नो बाबु-बाजे(?)ले आर्जेको पार्टि ‘नेपाली कॉग्रेस’ गिरिजाको प्राईभेट कम्पनि नै त हो नि ! यसमा के को बिमति ? अनि अरु नेताहरुपनि गिरिजाका ‘जूठो-पूरो’ खाएर हुर्केका प्राणीहरु सिवाय केहि होइनन भन्ने सत्य पुनःस्थापित भएको छ |
कॉग्रेस-सापेक्ष प्राणीहरुले यो बिषय(Sujata’s leadership)लाई लिएर हर्ष वा बिस्मात जाहेर गर्नु जायज देखिन्छ भने कॉग्रेस-निरपेक्ष प्राणीहरुलाई यो कागलाई बेल पाकेजस्तोमात्र हो भन्ने लाग्छ | यो बिषयमा गरिने कमेन्टहरुलाई मैले त्यसरि बुझ्ने गरेको छु |
मन परे हरियो, नपरे रातो
0
0
tepai sujata ko chhori ta hoina bismirti ji????????
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
यी पांच सात जना बाहुनहरुले निरंकुश ब्रह्माणबाद लादना शाह बंसिया शासन भन्दा क्रुद र निरंकुश शासन चलाएर
देश र जनतालाई तहस नहस बनाए,शिंहदरबार र नारायाणहिटीलाई मात्र माया गर्ने बाहुनहरुले देशको सिमाना मिच्दा चूँ सम्म आवाज निकाल्ने हिम्मत गरेन,यी भारतीय भाडाका दलालहरुको जमातले देशको हित र नागरिक हरुको पक्षमा कहिल्यै सकारात्मक कदम चालिएंन र देशका नागरिकहरुलाई सुख संग कहिल्यै बाँच्न दिएँन र नदिने भयो, जसरी निरंकुश शाही शासनको अन्त गरियो,त्यसै गरी यो निरंकुश ब्राह्मण बाद्को अन्त नगरिए वा गरिएंन र गरिन्दैन तब सम्म देश र नागरिक ले शान्ति को शास् फेर्न पाईने छैन,यो ध्रुवा सत्य हो,
मन परे हरियो, नपरे रातो
0
0
बुद्दी अली भ्रस्ट भ जस्तो छ Okhaldungeको !
राष्ट्रपती,उप-राष्ट्रपति,उप-प्रधानमन्त्रि,प्रधानसेनपती यि सबै बाहुन परे कि कसो !बाहुनको राजनीति खेलो अब एकदुइ बर्षमा समाप्त हुने जस्तो छ र तपाईंका जाती भारतले शासन चलाऊछ। तपाईंजस्ता जातिको कुरा गर्ने हरुले गर्दानै नेपालको गती यस्तो भएको हो। पियोर रुढिबादी त तपाईं नै हुनुहुन्छ। आज बाहुन र छेत्रीको आरक्षण कहाँ छ्।देख्नु भएको छ। आज बाहुन अरु जात भन्दा पिछडिएका छन मुर्ख् कुरा बुझे पो.
मन परे हरियो, नपरे रातो
0
0
यो बिस्वकर्मको खोल ओढेर दलित को बदनाम गराउन खोज्ने छद्म भेषी कुमार पौड्याल जस्ताको कालो करतूत ले गर्दा देश आज यो अवस्थामा पुगेको हो,यस्ता छद्म भेषिहरुको कालो करतूत अब धेरै टिकने छैन,किनकी यी भुस्याह कुकुर हुन,यिनिहरुलाई खाना मात्र पाए पुग्छ यिनिहरुलाई घर चाहिन्दैन.यिनीहरुको चरित्र ले यही पुष्टि गरेर देखाउन्छ,त्यसैले यसको दिमाग र आँखाले काम गरेको देखिन्दैन,जो जहा पुगे पनि ढाडु पनेऊ चलाउने अरु नै छ,गाडीको स्टेरिंग अथवा चावी अरुको हातमा भए पछि खलांसी र कंडक्टरको काम कस्तो हुन्छ भनेर थाहा न भएको चही होईन,२४० बर्ष सम्म जातीय शासन चलाएको नदेखने त्यों आँखा अन्धो हुनु पर्छ,दिमाग सडेको हुनु पर्छ,देशको नगरिकले पाउने अधिकारको कुरा गर्दा जातीय नारा लगाएको देखने त्यों फुटेको आँखा ले २४० बर्षको जातीय शासनलाई कसरी भुल्न सकेको,
मन परे हरियो, नपरे रातो
0
0
s deepak jee you are 100% right
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको कुरो मा अझ केही थप्छु
तपाईंले भनेका शब्द हरु लाई एतीहासिक शब्द हरुमा राख्ने । अनी हाम्रा सन्तान हरुले एसरी बुझ्नेछन पछी भबिश्य मा :
अचम्म : नेपाल मा पहिला पहिला हाम्रो बाजेको पालामा अचम्म पनि हुन्थ्यो रे ।
नैतीकता : हाम्रो बाजे बाराजु को पालामा नेता हरु सँग एउटा नैतीकता भन्ने कुरो पनि हुन्थ्यो रे ।
देशभक्ती : हाम्रा पुर्खा हरु जो राजनीति गर्थे उनिहरुसँग देशभक्ती भन्ने कुरो पनि हुन्थ्यो रे ।
ईतिहास : आज भन्दा धेरै बर्ष अघी हाम्रो देश को नेता हरुले राम्रो ईतिहास बनाउने कुरो पनि गर्थे रे ?
असामान्य : त्यसै बेला तिर राजनीति मा असामान्य कुरो हरु पनि हुन्थ्यो रे ।
तर खाइ हाम्रो पलामा अचम्म भन्ने कुरो पनि केइ हुँदैन, नैतीकता भनेको कुन चरो को नाम हो, देशभक्ती कहाँ पाउने रहे छ आदी आदी कुरो मा छलफल हुन्छ होला हाम्रा नाती पनाती हरुको पलामा यदी
- “पैला पैला हामी बस्ने देश भिन्दै थियो रे र एस्लाई नेपाल भन्थे रे ” भन्ने कुरो बाकी भये देखी .
मन परे हरियो, नपरे रातो
0
0
There is no better alternative than doing that. At least that will make a stable govt in the future.
मन परे हरियो, नपरे रातो
0
0
100 percent correct
मन परे हरियो, नपरे रातो
0
0
me too thinking like that.
मन परे हरियो, नपरे रातो
0
0
so that we all are being Madeshi …….
k garna our country is also same like India …….
मन परे हरियो, नपरे रातो
0
0
Kam kuro eka teera-kumlo bokee thimiteera vaneko a e ho-beprasangako kura ya nera keena chaio Binod ji. Congress fobia vaya jasto cha, NC luteraharuko dasta ho-14 barsa lutera pugena ajai lutdai chan
मन परे हरियो, नपरे रातो
0
0