मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सर्वसाधारण !

    himani
    अब सर्वसाधारणः पूर्व युवराज्ञी हिमानी शाह बिहीबार हाल संग्रहालय भइसकेको आफूहरुको भूतपूर्व घर नारायणहिटी दरबारअगाडिको दरबार मार्गस्थित एउटा सपिङ मलमा खरिद गरी फर्कँदै। तीन सन्तानकी आमा हिमानीले दुई साताअघि पोखरामा प्याराग्लाइडिङ गरेको खबर पनि आएको थियो। फोटो साभारः दि हिमालयन टाइम्स/नभेष चित्रकार

    पोखरामा प्याराग्लाइडिङको फोटो खिच्दा उनको सुरक्षामा रहेको सेनाले फोटोग्राफर कृष्णमणि बराललाई दुर्व्यवहार गरी फोटो सबै डिलिट गरिदिएका थिए। तर पनि उनले साथीहरुको सहयोगमा मेटिएको फोटो पुनः प्राप्त गरिछाडे। हेर्नुस् प्याराग्लाइडिङका केही फोटो

    राजतन्त्र कायम रहँदा सार्वजनिक रुपमा यसरी उनीहरु कमै देखिन्थे। फोटो सौजन्यः श्रुति श्रेष्ठ/रोयटर्स

    फोटो साभारः अन्नपूर्ण पोस्ट

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker