खुल्ला सिमानाका कारण भारतसँग जोडिएका नेपालका २६ मध्ये २२ जिल्लाका करिब ६० हजार हेक्टर जमिन अतिक्रमणमा परेकाले ती जमिन संरक्षणको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।
अधिवक्ता सन्तोष बस्नेत र पुष्प थपलियाले दायर गरेको रिटमा लामो समयदेखि सम्बद्ध पक्षले सरकारलाई सीमा अतिक्रमण भएको जानकारी गराउँदै आएको र हालै भारतीय सीमा सुरक्षाबलले दाङ जिल्लाका चार गाविसका जनता विस्थापित गराएकाले सरकारले कुटनीतिकरूपमा समकक्षी निकायसँग दीर्घकालीनरूपमा सीमा समस्या समाधानका लागि पहल गर्न माग गरिएको छ।
दुई देशबीच संयुक्त सीमा समिति गठन, सीमा आयोग गठन, मध्यस्थकर्ता गठन, संयुक्त राष्ट्रसङ्घ वा अन्तरराष्ट्रिय अदालतसमेतको सहयोग लिई सीमाको सुरक्षा र निरुपण गर्ने दायित्व सरकारको भए पनि हालसम्मको मौनताले अन्तरिम संविधानको धारा ४ (२)को भावना र मर्मविपरीतका कार्य हुन पुगेको पनि रिटमा उल्लेख छ ।
नेपालको अस्थिर राजनीतिक अवस्थाको मौका छोपी भारतले नेपालको सीमा मिचेको र मिचेका सिमाना आफ्नोमा गाभ्ने गरी सन्धि-सम्झौता गराउने गरेको विगतको भोगाइबाट स्पष्ट भएको हुँदा अन्तरिम संविधानको धारा १५६ (४) मा उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी कुनैपनि सन्धि-सम्झौता नगर्न/नगराउन सरकारका नाममा परमादेशलगायतका आदेश जारी गर्न पनि माग गरिएको छ।
यो मुद्दामा सर्वोच्चले कस्तो फैसला गर्ला त ?
No related posts.









India ra India ko dalal Nepal ka bhrasta NC,UML,Forum ka neta haru……….Murdabaad.
Girija & Sujata———murdabaad.
Sood ra usko Hakim——-Murdabaad.
……….
Sarbochcha bata kasari nyaya aash garnu ra,,,,,,dekhihaliyo ni najir pahila pahile dherai nai, e.g,
- 50-51 sal ko rajnitik nirnaya.
- Dhamala kanda ko nirnaya.
- yasta kati chhan kati.
Sarbochcha pani Nepal ra Nepali lai nyaya dina khojdaina khali paisa-wala ra RAW ko hit garchha……….tyasai aash garu tara bhar naparu tyasaile yo mudda lai sidhai INTERNATIONAL COURT ma laijada thik hola ki!!tyaha ta RAW(India)ka wakil haru chhainan hola ni………….
मन परे हरियो, नपरे रातो
0
0
आज मैले टिभिमा समाचार हेरेको । भारतीय राजदूत राकेश सूदले दाङ्ग र बारामा भारतले नेपालको सिमाना मिचेको भन्ने हल्ला बिलकुल झूठ हो, भारतले नेपालको सिमाना कहिं कतै मिचेको छैन भनी कुर्ली कुर्ली कन भनिरहंदा हेर्दैमा के जाति चुस्दा चुस्दा खाने मुखै भित्र पट्टि धँसेको देखिने पराईराष्ट्रमन्त्री सुजाता जोष्टले बडो आज्ञाकारी दासले जस्तै सूदको अगाडि जम्ला हात मल्दै गरेको, त्यहाँ उपस्थित दासी सुजाताको पनि तलुवा चाट्ने दोस्रो दर्जाका दासहरु सुजाताको हाँ मा हाँ थप्दै मुसुमुसु हांसिरहेको देख्दा रिसले टिभि नै फोडुँ जस्तो लाग्यो।
सरकार समर्थक २२ दल भारतको दलाल भइगए। सबभन्दा ठूलो दल भनाउँदो जातजातिलाई लडाएर देशलाई मसान र जनतालाई खरानी बनाउन उद्दत छ।
लौ न नेपाल आमाका सुपुत्र सुपुत्रीहरु हो, आफ्नी आमालाई बिक्री, दासी, मसान हुनबाट जोगाउन र आफू पनि खरानी हुनबाट जोगिन केहि त गरौं !
मन परे हरियो, नपरे रातो
1
0
अधिवक्ता सन्तोष बस्नेत र पुष्प थपलियाले थाल्नु भएको प्रयासको लागि उहाहरुप्रति हार्दिक कृतग्यता,
उहाहरुले आफ्नो पेशागत जिम्मेवारि पुरा त गर्नु भयो तर अन्धोले पनि देख्न सक्ने र बहिरोले पनि सुन्न सक्ने जतिकै स्पष्ट छ कि यसबाट हुने उपलब्धि भनेको “शुन्य” नै हुनेछ । बढिमा सरकारको नाममा “कारण देखाउ आदेश” जारि हुन सक्छ ।
वास्तविक उपलब्धि अन्तराष्टृय अदालतवाट मात्र आउन सक्छ जसको लागि राजनितिक दृढता अपरिहार्य छ जुन अत्यन्त दु:खका साथ भन्नु पर्दा सायद हाम्रो देशमा कम्तिमा पनि आगामि २-३ पुस्तासम्म सम्भव देख्दैन म त । र त्यहि राजनितिक दृढता नै हाम्रो देशमा सम्भव भए त “मित्र-राष्ट्र” ले त्यति सारो हेपेर आज यो समस्या नै कहा पो आउथ्यो ??
मन परे हरियो, नपरे रातो
0
0
sood kukur ho bidhesh mantri usko kukurni.
मन परे हरियो, नपरे रातो
0
0
sarwochcha ko kunai astitwo nai chhaina, tyasley aru k faisala garla ra, tyo ta katputali ho.
jaha samma antarastriya adaalat ma mudda garney kura chha, hami nepali ra hamro nepal ko kasailai khasai interest chhaina jasto laagchha, desh bhitrai ta hami hamrai bhumi aruley lida pani tul tul herirahan badhyaa chha bhaney ….
tesro thaubaata k aas garnu….
suruwat ta harek nepali haruley aafnai ghar dailo baata garnu parchha…………
sabai jaana niji swartha bhanda maathi uthi aba kehi garau bhanney bhaawana ley jagrit hau……………..
5, 10 barsa samma maa ta result aai halinchha ni…
मन परे हरियो, नपरे रातो
0
0
sarkar banota ma dekhiyeko dhilai lai k bhanne je gare ni hunchha nepal ma ya .
मन परे हरियो, नपरे रातो
0
0
नेपाली बस्तु उपयोग गरौ,नेपालमा उत्पादन नहुने वस्तुको सट्टा तेस्रो मुलुकका वस्तु उपयोग गरौ/
नेपाली गीत सुनौ,नेपाली सिनेमा हेरौ,नेपाली टि.भि.च्यानल हेरौ,हरेक क्षेत्रमा यिनीहरुलाई बहिस्कार गरौ र त्यस्को जानकारी बिभिन्न माध्यम मार्फत भारतीयहरु सम्म पुर्याऔ/
I fully support you in this regards binodji.
KK
Doha, Qatar
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो लागि पो सर्वोच्च अदालत, त्यसमा पनि खास गरी सर्वसाधारण वर्गमा! राजनीतिक पार्टीहरूले कसरी अदालतको फैसलालाई लिँदै आएका छन् हामी सामु प्रष्ट छ।
अब सीमा विवादमा नेपालको सर्वोच्च अदालतबाट हुने कुनै फैसला सँधियार राष्ट्र भारतले सामान्य चासो लिए तापनि नेपालको सिमाना जोगाउन राजनीतिक प्रतिवद्धता नभई केही दमवाला कार्य हुने छैन भन्ने मलाई लागेको छ। अझ सर्वोच्च अदालतबाट हुने फैसलाको तेजोवध गर्न भारत सरकार त्रियाशील नहोला भन्ने सकिने अवस्था पनि छैन, विगतदेखि वर्तमान इतिहासलाई सम्झँदा। त्यस्तै नेतृत्व क्षमता, कुटनीतिक दक्षता जस्ता गुणका आधारमा नभएर कोइराला खानदान भएकै भरमा बन्नुभएको वर्तमान सरकारका परराष्ट्र मन्त्रीबाट नेपाल र नेपालीको स्वाभिमानको संरक्षणमा ठोस योगदान होला भन्न मलाई कठिन भइरहेको छ।
मन परे हरियो, नपरे रातो
1
0
nepaldiary.wordpress.com
भिडियो :- यू ट्युब (यो भिडियो गूगलसर्च बाट खोजेर राखिएको हो )
आदरणिय सुद साहेब
नमस्कार,
साहेब म बहादुर कान्छा , तपाईंको/ तपाईंहरुको विश्वाशप्राप्त चौकिदार । घर दाङ कोइलाबास गा बि स वडा न ४ तेतर बस्ती ।
साहेब,हजुर को गाथमा आरामै होला । मलाई भने अली सन्चो छैन । कोइलाबास बाट हिंडेर दाङ,सतबरिया आइपुगेको छु । हिजो दिन भरको थकान छ , राती खुल्ला आकाशको दाङ को सतबरिया- २ वनघुस्रीस्थित कर्री सामुदायिक वनक्षेत्रको चौर मा रात काटियो । चिसो लागेको छ, अली अली रुघा खोकी पनि लागेको छ ।
सुद साहेब, तपाईं का सिमा रक्षक त सिमा भक्षक पो भएर निस्के । दिन रात हामीलाई काटुला, मारुला झै गर्छन्। हैन, हजुरले तिन्लाई सिमा रक्षकमा राखेको कि सिमा भक्षकमा सर ?
हिजो तपाईंलाई टि वि मा देखेको थिए ,सुजाता मैसाप सँग , हामीले सिमा मा केही गरेको छैन, नेपाली मिडियाले पो जे पायो त्यै लेखे भनेर कुर्लदै गरेको पनि देखे । तपाईं त सार्है चोट्टा पो हुनुहुदोरहेछ त साहेब । कती झुट बोल्न जाने को तपाईंले ? म आफु तपाईंका सैनिक को कुटाइ खप्न नसकेर हिंडेको । अनी म मेरो देस का पत्र पत्रीका , अखबार लाई विश्वाश नगरेर तपाईं को ‘सेफद झुट’मा विश्वास गर्छु लस्तो तपाईं लाई लाग्छ ? तपाईं लाई के प्रमाण चाहियो साहेब ? म सँग छ प्रमाण । हेर्ने हो भने आउनुहोस कोइलाबास , यतै भेटौँला । तपाईंको त नि सुद साहेब अनुहार मात्र कालो होइन , मन पनि कालो रहेछ ।
सुद साहेब, हामी गरीब छौ, निर्धा छौ , तपाईं का गोली गठ्ठा धारी सैनिक सँग लड्न सक्दैनौ भनेर तपाईंले हामीलाई हेपेको होलानी हैन ? तपाईंहरु त सार्है जाली , मापाको पो हुनुहुदोरहेछ नि । गरीब, निर्धा भने पछी जे गरे पनि हुन्छ, थिचोमिचो गरे पनि हुन्छ, हाम्रा चेली बेटी को इज्जत लुटे पनि हुन्छ, बेपत्ता बनाए पनि हुन्छ भन्ने पो तपाईं को निती रहेछ त । तपाईंहरुको निती नियम संक्रिति नै हेपाहा, मिचाहा हो ? चेलीबेटिको इज्जत गर्न, अरुलाई पनि राम्रो व्यबहार गर्न नजान्ने सस्कार मा पो हुर्कनुभएको रहेछ नि यहाँ हरु ?
सुद साहेब, हुनत तपाईंको देसमा लाखौ नेपाली ज्याला, मजुरी गर्छन्, चौकिदार र दरबान छन । म पनि त भर्खर फर्केको तपाईंको देश बाट , तपाईंहरुको बचन कती भोगियो, देखियो तर पनि यती तल गिरेर बोल्नु, व्यबहार गर्नु होला एउटा छिमिकी सँग भन्ने त सोचेको थीन मैले । गरीबलाई लाई त हेप्ने, खेदने,मार्ने गर्नु हुँदैन त साहेब । म जस्तो बुढो चौकिदार ले तपाईं जस्ता लाई सिकाउनु पर्ने यती कुरा पनि ।
हेर्नुहोस साहेब , हामी गरीब छौ, तर स्वाभिमानी छौ। ‘न भुतो र भबिष्यती’तपाइहरुजस्तो अंग्रेजको गुलाम भएर नबाँचेको र नबाच्ने हुनाले अरुलाई हेप्न, उठिबास गर्न र माइक अगाडि झुट बोल्न हामी लाई आउँदैन । तर आउँदैन भन्दैमा आत्मा र आमा लाई बेचेर तपाईंको गुलामी गर्न पनि आउदैन । तपाईं हरुले पो यस्तो सस्कार अंग्रेजको गुलाम गरेर सुक्नु भो होला । हामी ले सिकेनौ साहेब ।
तपाईंलाई यो मेरो धम्की होइन, साहेब सुझाब हो , चेतावनी सम्म हो ।
३ करोड छौ हामी सुद साहेब । परि आउँदा हामीले पनि कोदालो पगालेर खुकुरी बनाउन जानेका छौ । हामी किसान हौ, श्रमिक हौ , चौकिदार हौ, युद्ध मोर्चाका सिपाइ होइनौ तर देश ले मागे नि सुद साहेब ज्वालामुखी ओकल्न, सुनामी ल्याउन तयार छौ । बरु मर्न तयार छौ साहेब तर तपाईं को गुलामी गर्ने कदापी तयार छैनौ । तपाईंको घरमा चौकिदार गर्ने बहादुरलाई छोटो, निर्धो नसम्झिबक्सेला । कोइबेला तपाईंको अत्याचार बाट आजित भएका चौकिदार को हातको लाठो उठ्यो भने नि साहेब, तपाईं मात्र होइन, तपाईंका बाउ, बराजु को टाउको फुटाउन समेत सामर्थ्य राख्छ भन्ने त तपाईंलाई पनि ज्ञातै होला ।
भक्षक बनेका तपाईंका सिमा रक्षका हरुलाई पनि सुनाइदिनुहोला । बाघ को बच्चा जहिल्यै पनि डम्मरु नै हुन्छ, बछेडो हुन सक्दैन । हामी ३ करोड त्यै बाघका डम्मरु हौ, जस्का पिता पुर्खाले युद्धभुमिमा लड्दा लद्डै बरु ज्यान दिए। तपाईंको देशमा जस्तो अंग्रेजको उपनिबेश लाई टिक्न खान दिएनन ।
शायद तपाईं हरुले पो अर्काको शासन सहेर, अंग्रेजको जुठो पुरो खाएर बाचेको ले होला, त्यै बिस्तारबादी, छिमेकी हेप्ने सस्कार जान्नु भएको छ । हामीले त न त अरुलाई हेप्न जानेका छौ न त हाम्रो चन्द्र सुर्य लाई कहिल्यै झुक्न दियौ न कहिल्यै दिनेछौ ।
। यो देश त हाम्रो हो नि, हामी नेपाली को साहेब। तपाईंका बाउ बराजुको बिर्ता त होइन नि । तपाईंकै बिर्तामा गएर मनलाग्दी गर्नुहोस् है साहेब । हाम्रो देशमा होइन । तपाईंलाई फोकल्याण, बर्मा को लडाईं त थाहै होला । हामीले लडेको लडाईं हो त्यो साहेब । गोर्खाली ले नि सुद साहेब , उखानै छ ‘गर्भमै सिक्छ रे खुकुरी चलाउन’ । के तपाईं हरुलाई देखाउनै पर्ने हो ?
अर्को कुरा नि सुद साहेब , हामी भुटाङे होइनौ नि , नेपाली हौ नेपाली , । वीर बलभद्र का सन्तान । तपाईंहरुलाई जित्ने अंग्रेज त हारेर भागेका थीए एक ताका । तपाईं हरु चै ‘कुन खेत को मुली’ हो र ?
पत्र अली कडा भए जस्तो छ । एउटा साधारण, गरीब , चौकिदार नेपाली ले लेखेको पत्र तपाईंका बफादार गिरिजा, माकुन वा प्रचन्ड ले लेखेजस्तो नरम, भाषा मिलाएर, स्वस्ति गाएजस्तो कसरी होस् त ? मिलाएर पढ्नु होला, बुझ्नु होला । अहिले लाई यती मात्रै । समय।परिस्थिती ले तपाइ र तपाईं हरुको सतबुध्धी आएछ भने ठिकै छ नत्र अर्को पटक , नालापानी ,कालापानि वा कोइलाबास को लडाईंमा भेटौँला
तपाईंको
वीर बहादुर नेपाली
हाल : दाङ, सतबरिया
मन परे हरियो, नपरे रातो
2
0
सबैलाई नमस्कार तपाई हरु ले यो के गर्नु भएको ना मर्दा रहेकोछ हमरा नेता हरु नेपालको सम्पति स्वीस बैंक माँ राखने चलन रहेकोछ छोरा छोरी लाई बिदेस माँ पढाउने रिवाज़ लाई आलिंगन गरिन्छ /यो नपुंसक हरुले के गर्न नै सक्छ भारत को दाविछ जेठ २२गते राजदूत राकेस सुदले भरता ले नेपाल को भूमि अतिक्रमण छैन यहिले को हिरोइन सुजाता कोइरालासंग उसैको निबास माँ सम्बदाता संग भनेको रहेछ भारतबिरुध अतिरंजित समाचार ले नेपाल र भारतबिचको सम्बन्धमा समेत असर पर्छ भनेर / सुदले धमकी दी रहेकोछ सुजाता पररात्रिया मंत्री भये के सुध को कुरा सुनलाई हो / सुदले कारबाही मांग गरेकोछ जसले भारत बिरुद्ध नराम्रो खबर फैलाउने लाई नेपाल सरकारले छीनेर कारबाही गर्नु पर्छ / तर आज नेपाली जनता जसलाई मार्का परेकोछ जसले सीमा माँ दुखे झेले आज सर्बोच माँ रिट दायर गरेकोछ /नेपाल सरकारको मुखमा थूकने यी भारती हरुलाई कस्जबफ़ देला ता सोच्नु भयेकोछ /महाभारत माँ जब बिरात देस्म किचाक्ले द्रोपतिको अपमान गर्छ तेस्लाई बिरात नसेरले भन्छ तुमको ये सोभा नहीं देता हमरा नेताहरूले पानी यस्ता गर्छ /
हे दांग बसी हरु यातिक्रमण माँ परेका जिला बसी हरु उठा जाग अफानो सुरछा आफै गर हरा नेता हरु जुवारी हो आफ्नो चेलिबेटी श्रीमती बुहारिको रक्छा गर्न सकदी तिमिहरुकोलगी के गर्छ /जो आफ्नो अस्तित्वाको रकछा गर्न सक्दैन उ देस के चलौछ .
मन परे हरियो, नपरे रातो
0
0
LET’S BUY PROPERTY OF NEPAL FROM AUSTRALIA THROUGH
“NEPAL PROPERTY EXPO, SYDNEY 2009″
DATE:-20 TO 21 JUNE 2009 (SATURDAY & SUNDAY WITH FREE ENTRANCE)
VENUE:- OLYMPIC PARK,SYDNEY SHOWGROUND, HOWIE COMPLEX, SYDNEY, AUSTRALIA.
ORGANIZED BY :- FIRST KATHMANDU PVT. LTD ( http://www.firstkathmandu.com )
ATTRACTION:-
POPULAR NEPALESE SINGER RAM KRISHNA DHAKAL WILL PERFORM LIVE DURING 2 DAYS EXPO PERIOD.
12 NEPALESE HOUSING COMPANIES LIKE GUNA COLONY, ORIENTAL BUILDERS WILL PUT THEIR STALLS TO SELL THEIR FLATS, APARTMENT, HOUSES….
Please pass this mail to your friends who are residing in Australia
FOR DETAILS PLEASE VISIT http://www.firstkathmandu.com
मन परे हरियो, नपरे रातो
0
0
नुरिङ्गमणीविनोद
धरान
I agree with you 100% we nepalese have to take a stand against India atrocities..India have enough neighbour against them and its a time to prove we dont’ like the way dhoti treat us..Bangladesh has banned movies product from India and start producing there own..Pakis n Srilanka has build up very good relationship to go against India..N time had come to show we are not sikkim neither Bhutan..
It is a time to stand against India n its behaviour towards its neighbour..
sudip
मन परे हरियो, नपरे रातो
0
0
Alcoholic, sexoholic and moneyholic SUJATA lai charpee ma thuneran rehab garnu paryo ani matra sexoholic sujata ko brain thik hunchha. Sujata ko chatuk-kaar ko ko hun tiniharulai pani tyehi charpee ma lagera thunnu parchha.
Manu many thanhu for Basnet and Thapaliya. Jabasamma micheko jagga phirta hundaina tabasamma kunai sandhi samjauta hunu hundaina!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
bharat le yesto garchha bhane antarastra samu janu parchha.
मन परे हरियो, नपरे रातो
0
1
good
this is normal
nothing new in this news.
and why should these leaders should speak.
they are filling there pocket from those money only.
its only the people who feel that India is capturing. they are not capturing, its the leader who are selling
and also there is fault of Nepali people who think that this country belongs to either pkd, gpk, mkn,……… and some others. we nepali people never think that this country belongs to us. why shud any international court will decide our problems truly, whts they get benifits by deciding truth in our favor?
why any internation organizations thinks about us for free without if they have no any benifits?
and just imagine by keeping us as Indian, suppose if we were like India and if there were a country which disabled from all the sides, like our nepal , then
why we would not have tried to capture that one?
so this is simple
dun worry. they are stronger but if we unite and want to fight with them then lets unite and lets fight with ssb.
otherwise just stop these nonsense bhasans.no leaders and no one als will take any action for problem that u r facing.
u have to solve ur problem by urself.
I dun know but whenever i will be there i will never abadon my land for those indian army. i know i will die but wht is better than this dying for country by foreign army.
hahahha
मन परे हरियो, नपरे रातो
0
0
nepali adalat le ke nai deshko hitma faisala garla ra nyayadish pani ta kunai rajnitik partile nai banayaka hun akhir dherai faisala dekhisakiyo yasta chor haruko
मन परे हरियो, नपरे रातो
1
0
GET UP,STAND UP ,DO FIGHT FOR YOUR MOTHER LAND .
SATHI HARU INDIAN KO COLNEY HUNU BHANDA MAWOO BADI KO AUTOCRICY THICK CHA
मन परे हरियो, नपरे रातो
1
0
GET UP,STAND,DO FIGHT FOR YOUR MOTHER LAND.
मन परे हरियो, नपरे रातो
0
0
No problem this is the rule of the poweful country! every power country try to rule over the other feeble country.
This rule is adopted from the most powerfull country in this world.so there will be nothing differenc even u beg from the USA.
so what I recommend to all the nepali people is just leave the habit to depend on other n try to do self.
Instead of Barkin……..Always barking…doing Nothing…
best of Luck!
मन परे हरियो, नपरे रातो
0
0
यस मा राजनैतिक नेता हरु अझै नि किन चुप ?
किन बोलन डराका हुन ?
कुर्सी नपाए २० दिन सम्म नि सड़क आन्दोलन गर्न सक्छन
जब नेपाल को सीमा नै टुक्रा टुक्रा गरि विस्तारबादी ले मिचिराहंदा तै चुप मई चुप छन सबै नेता
सबै नागरिक समाज भनौदा हात्तीका दांत हरु नि चुप
मन परे हरियो, नपरे रातो
1
0
सर्वोच्च अदालतमा हैन अंतरास्ट्रीय अदालतमा मुद्दा हल्नु पर्छ,
मन परे हरियो, नपरे रातो
1
0
binod jee
के गर्नु मुद्दा हालेर?
हाम्री विदेश मंत्री जू ले ‘हाम्रो देश को सीमा मिचिएको छैन ‘ भंछिन !
मन परे हरियो, नपरे रातो
0
0
sarbochha adalat ma ni nyayadish ta tehi rajnitik partile banayaka manchhe ta chhan ni khai yi chor harule desh ko bhalai ko barema ke faisala garlan ra sujata nani kai bato hidne ta hola ni
मन परे हरियो, नपरे रातो
0
0
correct rekha jee,
but even hami mudda halyo bhane pani
international law anusar hamro naksa pani tha chhaina
singh darbar ma aago laeko bela British sarkar le chap mareko naksa pani jalisakeko chha.
ani hami sanga kunai strong proof pani chhana except our truth.
ra suppose kehi aru strong proof bahe pani tyo basis ma international court le kina hamro pakshya ma faisala dinu, uniharulai k faida hamro pakshya ma faisala diera?
मन परे हरियो, नपरे रातो
0
0
suing india in our court has no meaning. yes we can sue our government for their neglegencies in national issues, but as in other cases the court will give no virdics except dates and dates for years.
did we have any minister loyal to the citizens and the countrythat except like sujata? the answer is “never”.
so, we have only one way; just reject india and indians and also those pro-indian leaders in nepal. let us fight for the termination of that 1950′s treaty and others where we were cheated.
मन परे हरियो, नपरे रातो
0
0
सर्बोच्चले केही ठोस निर्णय दिदैन। फोन रेकर्डलाई त विश्वाश नगर्ने र प्रमाणको रुपमा स्विकार्न नसक्नेले यो मुद्दालाई कस्तो प्रमाण दिने हो? हामीले सर्बोच्चबाट कुनै आश नगरे हुन्छ। अन्तराष्ट्रिय अधालतमै मुद्दा हालेमा निर्णय निस्पक्ष हुन्छ भन्ने मेरो ठम्याइ छ। सर्बोच्च माथी जनताको विश्वाश छैन। त्यो त भ्रस्टाचारी र देशद्रोहीहरुको पवित्र गंगा हो,जसले तिनिहरुलाई दुधले नुहाएर नगद र जिन्सीमा अभिशेक गर्छ।
मन परे हरियो, नपरे रातो
0
0
नेपालको चलचित्रहल र संचारहरुमा भारतीय चलचित्र गीत संगीतहरुमा प्रतिबन्द लगाउन स्वाभिमानी देशभक्त आम्
नेपालीहरु संगठित हुनु पर्छ, यंहा कुर्शिको लागी मर्ने होईन देशको लागी मर्न सिक्नु र सक्नु पर्छ,यंहा भ्रष्टचारी लाई साथ दिएर सहयोग गर्ने होईन,राष्ट्र राष्ट्रीयता जोगाउन संगठित हुनु पर्छ,बिदेशीको दलाल भएर आफ्नो मात्रिआमा माथी घोडा चड़ने नरपशुहरु लाई साथ दिने होईन,त्यस्ता कुलांगारहरुलाई निर्मूल पार्न नेपाल आमाका सपुतहरू एक हुनु पर्छ, देशको शैनिक र शसस्त्र बलहरु भ्रष्टचारी र बिदेशी दलालाहरुलाई शुरक्षा दिएर आफ्नै देशको नागरिक मार्नको लागी होईन राष्ट्र राष्ट्रियताको सवालमा देश र नागरिकहरुको सुरक्षा को निम्ति उत्तर र दक्षिन सिमानामा सीमा सुरक्षा को निम्ति राखन दबाब दिन एक जुट हुन पर्छ,
मन परे हरियो, नपरे रातो
0
0
Buddha ji
yo bhanaima ma shamat chu
मन परे हरियो, नपरे रातो
0
0
जनस्तरबाट भारत र भारतीयहरुलाई बहिस्कार गरौ/
नेपाली बस्तु उपयोग गरौ,नेपालमा उत्पादन नहुने वस्तुको सट्टा तेस्रो मुलुकका वस्तु उपयोग गरौ/
नेपाली गीत सुनौ,नेपाली सिनेमा हेरौ,नेपाली टि.भि.च्यानल हेरौ,हरेक क्षेत्रमा यिनीहरुलाई बहिस्कार गरौ र त्यस्को जानकारी बिभिन्न माध्यम मार्फत भारतीयहरु सम्म पुर्याऔ/
नुरिङ्गमणीविनोद
धरान
मन परे हरियो, नपरे रातो
0
0
के कुरा गर्नु हुन्छ यार तपाई हरु….. सर्बोच्चले ले नेपाल को कुल क्षेत्र फल लाई ४ किल्ला बाधेर सिमाना लगाउनु पर्छ / जो १९५० को बेला निर्धारण गरेको थ्यो / यस्को लागी त हामी ले पो अदालत लाइ दबाब दिने हो त / नेता लाइ घोक्रे ठयाक लगाएर अदालत मा उभ्यानु पर्छ चाहे त्यों “सूद र सुजाता” नै किन न हुन / भएन अन्त्ररास्ट्रीय अदालत मा मुद्दा हाल्ने नि …… अनी के ही त हुन्छ नि ….
मन परे हरियो, नपरे रातो
0
0
अब माकुने मण्डलीहरूले यो मुद्दा पनि सर्वोच्च अदालतमा विचारधीन छ, केही बोल्न मिल्दैन भनेर भन्ने होलान् । शायद त्यसैले यो मुद्दा दर्ता गरिएको होला । तर हामी नेपाली जनता चुप लागेर बस्नुहुन्न ।
सूद चोर देश छोड । भारतीय अतिक्रमण मूर्दावाद । भारत मूर्दावाद ।
मन परे हरियो, नपरे रातो
1
0
puspajee
yes you are right. since the issue is in the court, no leaders will take now any action.
मन परे हरियो, नपरे रातो
0
0
मुलुकको यो गम्भिर सम्बेदनशील मुद्दालाई फ्रोजन गर्ने दाउ त होइन ? ! देश भक्त पत्रकार हरु राज्यको दोस्रो आँखा हुन । तिनको आँखा अदालत को आखी झ्याल मा पुगोस र यथार्त जानकारी जनतालाई दिउन ता कि फ्रोजन नहुँदै पग्लियोस ——–
मन परे हरियो, नपरे रातो
0
0
My Nepali friend,
I’m impressed by your writing and it has truth and weight in it. What are you doing in Dang? Come to Kathmandu and I’ll treat you nice and will build nice friendship. I wish I can kick out anti-Nepali Koirala Makune, kujata and fascist indian Sud.
If all Nepali janjati can unite and run our country by ourselves, we can certianly protect our border. Inorder to do this, we have to somehow abolish illigal RNA who spend and steal 40 billion Rs. in one year.
Sonam
मन परे हरियो, नपरे रातो
0
0
Lalit jee
thank you for nice analysis
मन परे हरियो, नपरे रातो
0
0