दिनेश
तलको विज्ञापन हेर्नुस त, नेपालमा जस्तोसुकै विज्ञापन सार्वजनिक स्थानमा राख्न पाइँदो रहेछ भन्ने जस्तो लाग्यो मलाई त।

भक्तपुरको सिडिओ कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट मात्र ३ मिनेटको दूरी इताछेँ टोलको एउटा निजी क्लिनिकमा देखेको यो प्रचार सामग्री।
गर्भमा रहेको बच्चाको लिंग पहिचान गरी आफूलाई मन नपर्दो भए सजिलै अबोर्शन गरौँ भन्ने आशय त होला नि यो विज्ञापनको। अबोर्सन त खास ठूलो कुरा पक्कै रहेन अब हामी कहाँ, भलै अमेरिकामा होस्। अर्बोसन सम्बन्धी ओबामा नीतिको केहीले निकै विरोध गरेको खबर हामीले सुनेका थियौँ।
तर छोरो नै चाहिन्छ भन्ने किसिमले गर्भावास्थामै शिशुको लिंग पहिचान गर्नु अनि छोरी छ भने अबोर्शन गराउनु चैँ पक्कै पनि कानूनी रुपमा अपराध नै होला। होइन भने यसरी आफूलाई चाहिएकै लिंगको सन्तान जन्माउने कुराको ग्यारेन्टी त दुनियाको कुनै पनि मेडिकल साइन्सले गर्न सकेको जस्तो कम्तिमा मैले चैँ देखे सुनेको छैन।
जिल्लाका प्रशासकहरुको कार्यालय जाने आउने बाटोमै पर्ने यो क्लिनिक अनि यो विज्ञापन के उनीहरूले नदेखेरै होला त अहिलेसम्म रहिरहेको? सुन्दा र देख्दा निक्कै सानो लागे तापनि यो अपराध काम हो।
स्थानीय प्रशासनले गर्नु पर्ने होइन यस्ता कुराहरुको निराकरण त ?? शायद हामी सर्वसाधारणलाई जस्तै कर्मचारी प्रशासन मा पनि सरकार र नेताहरूलाई गाली गरी आफ्नो ड्यूटी गर्न बिर्सने रोग नै लागेको हो की ??
तपाईँले पनि यस्तै केही फोटो खिच्नुभएको छ र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् pic@mysansar.com


Hi every one
This blog is very usefull BUT
I am going to share with you the true knowledge about sex of the baby. God have given this knowledge to human which has been very much hidden by few people. The one who has benifitted from that knowledge, has baby boys or girls what ever they wanted.
I have been delivered this knowledge by some one who got 5 boys and one girl. He only had one girl because he wanted to make sure that this works both ways.
I just got my first baby boy by using that same knowledge. I have paid for this knowledge and now i want to spread this knowledge to the world. I will surley not leave this information on this site because i have been advised not to do this. So any one who is interested in getting a boy or a girl please visit this website
http://www.selectyourbaby.com
and they will be more than happy to help you.
मन परे हरियो, नपरे रातो
0
0
हर एक हाय
मैं आपके साथ साझा करने के लिए जा रहा हूँ बच्चे के लिंग के बारे में सही जानकारी नहीं है. भगवान मानव कुछ लोगों द्वारा जो है बहुत छुपाया गया है इस ज्ञान दे दिया है. जो कि ज्ञान से benifitted है एक, बच्चे लड़कों या लड़कियों कि वे क्या चाहते थे कभी किया है.
मुझे कुछ जो 5 लड़के और एक लड़की है इस ज्ञान को वितरित किया गया है. वह सिर्फ एक लड़की थी क्योंकि उसे विश्वास है कि यह दोनों तरीकों से काम करना चाहता था.
मैं सिर्फ एक ही है कि ज्ञान का उपयोग करके मेरा पहला बच्चा लड़का है. मैं इस ज्ञान के लिए भुगतान किया है और अब मैं दुनिया को यह ज्ञान का प्रसार करना चाहता हूँ. मैं असभ्य इस साइट पर इस जानकारी को छोड़ नहीं होगा क्योंकि मैं यह करने के लिए सूचित किया गया है नहीं है. कोई एक है जो एक लड़का हो या लड़की इस वेबसाइट पर जाएँ कृपया में दिलचस्पी है तो
http://www.selectyourbaby.com
और वे आपकी मदद कर खुश से अधिक होगी.
मन परे हरियो, नपरे रातो
0
0
Anyway my sansar.com I like your web site and I wish you all the best.Your’s every topics is really intrestings.I much hope that in future also we will get more nice….Have a great happy dashain to you all mysansar members.
मन परे हरियो, नपरे रातो
0
0
के गर्नु नेपालको ऐन कानून र धर्मले गर्दा कतिपय मातापिता नचाहेर पनि छोरी भएमा गर्भपतन गराई छोरो पाउन विवश हुनुपरेको छ । छोरी छोरी भए छोरीहरू विवाहवारी गरी आफ्नो घर जाने र बुढेसकालमा एक्लो हुने मानसिक तनाव उनीहरूमा हुन्छ, तसर्थ अंश दिंदा छोरोलाई मात्र नदिई छोरीलाई पनि दिनुपर्ने र छोरीलाई पनि आफ्नो दायित्व पुरा गर्न कानूनले बाध्य तुल्याउनुपर्ने, त्यसैगरी हिन्दु धर्मानुसार छोरोले मात्र काजक्रिया गर्न पाउनुपर्ने अवधारणा हटाई समय सामेक्ष छोरीले पनि गर्न पाउनुपर्ने गरी सामाजिक अवधारणालाई बदल्नुपर्ने देखिन आउँछ ।
मन परे हरियो, नपरे रातो
0
0
jangli tantra whatever you like you can do here
मन परे हरियो, नपरे रातो
0
0
napaaunele ke paayo bhane jhai yoni, sukrakit jasta sex sambandhi jasta kura paako majaa aachha comments lekhna ramro hau ramro la la…
मन परे हरियो, नपरे रातो
0
0
It is hust happen in USA.
World’s leading center for 100% gender selection
By examining the genetic makeup of embryos, we can guarantee your next child will be the sex of your choice.
Leaders in Pre-implantation Genetic Diagnosis (PGD)
World’s largest and most successful gender-selection program
Screening for over 400 hereditary diseases
Critical procedures performed by MD and PhD specialists
Available to nearly all patients (not just those with genetic disorders)
Now combinable with Microsort sperm sorting at patient request
Featured on CNN, ABC, NBC, Newsweek, Time and more
Discounted travel plans for out-of-state and international patients
Financing available
If you want to be certain your next child will be the gender you’re hoping for, be aware that no other method comes close to the reliability of PGD. While traditional sperm-screening techniques have a success rates of 60-70%, only PGD offers virtually 100% accuracy.
मन परे हरियो, नपरे रातो
0
0
The advertisement: Child’s gender determination, इच्छा अनुसार छोरा वा छोरी जन्माउन चाहेमा; is confusing given its short length. Sadly, the usual hint of child’s gender determination is abortion.
Services for determining the gender of a foetus is not new to Nepal. A service itself is neither good nor bad. Some of the legally acceptable reasons (not everywhere, I’m sure) permitting abortion are for those situations where the pregnant woman’s life is in danger, the foetus has defects, rape, and incest. In Nepal, unwanted pregnancies are also allowed to be terminated within the first trimester.
The disgusting part of gender determination of a foetus is the subsequent abortion by the mother; decided singly or with consent from her spouse or coercion from family members; upon finding that it is a girl – not in all cases but still significant.
The practice of aborting female foetuses in Nepal has direct relation with patriarchy, feudalistic mentality, and illiteracy. If left unchecked, it would not be far when the social fabric of Nepal becomes dangerously lopsided in terms of gender. To add salt to the wound, our neigbouring countries are also not free from this social evil. Quo Vadis, Asia?
I am unable to make out the meaning of the phrase इच्छा अनुसार छोरा वा छोरी जन्माउन चाहेमा. Is that service available before conception? Or, is it only applicable to post-conception? If the service concerns with pre-conception then our society will definitely opt for production of more male offsprings than female offsprings; not a promising service for our children. Now, if the service is performed on a foetus then the way for deciding birth of a male/female child is through trial and error; if the gender of the foetus as determined by the proffered service is unwanted one, go for abortion within legal boundaries and get pregnant again ad nauseum.
The way the advertisement has been displayed; dilapidated condition, and I don’t see name of clinic, registration number etc.; lends suspicion to quacks fishing people unaware of health services such as Safe Abortion. I do not deny some covert individuals making the ‘best’ use of the services offered by such shanty clinics.
As for the officials who pass by this advertisement on the wall regularly and not taking notice of it, could it be that they are adopting ‘Gandhigiri’: see no evil, hear no evil, speak no evil?
मन परे हरियो, नपरे रातो
0
0
सि डी ओ र प्रहरी प्रमुख नै छोरा चाहियो भनेर जान्छन होला अनि के अनुगमन र कारवाही हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Dear friends,
Mathiko add (Picture) herda hamro Nepalka Netaharuko Naitikta jhalkanchha hoina ra.
मन परे हरियो, नपरे रातो
0
0
हैन साथी हरु हासेर न उ डा उ है दिनेश जी लाई
उहा ले त लिंग संग जोडेर कुरा गर्नु भाको छ
यो संसार मा कुन विज्ञानले छोरा वा छोरी जे चाह्यो त्याही जन्मौने सिद्धांत निकालेको छ र ?
नेपाल को कानून मा नि अवोर्शन गर्न पाईनछ तर लिंग को आधार पहिचान गरेर गर्न पाई दै न
त्यसैले त्यों खाल को वि ज्ञा प न गर्न मनाही छ
दिनेश जे मीडिया मा ल्याएर ठीक गर्नु भयो धन्यवाद छ
मन परे हरियो, नपरे रातो
0
0
हैन साथी हरु हासेर नउडाउ है दिनेश जी लाई
उहा ले त लिंग संग जोडेर कुरा गर्नु भाको छ
यो संसार मा कुन विज्ञानले छोरा वा छोरी जे चाह्यो त्याही जन्मौने सिद्धांत निकालेको छ र ?
नेपाल को कानून मा नि अवोर्शन गर्न पाईनछ तर लिंग को आधार पहिचान गरेर गर्न पाई दै न
त्यसैले त्यों खाल को विज्ञापन गर्न मनाही छ
दिनेश जे मीडिया मा ल्याएर ठीक गर्नु भयो धन्यवाद छ
मन परे हरियो, नपरे रातो
0
0
यहाँ जे गरेनी हुन्छ दोष कस्लाई दिने ?
गिरिजा : गिरेर आफ्नो तानाशाही देखौछ
माकुने : हारेर प्रधानमंत्री खन्छ
फोरम : फोरेर बस्छ
प्रचंडा : सिंगौरी खेल्छ
मवोबादी गयो एमाले आयो, फोरम फुत्यो सुजाता पर को मंत्री “नि” भेइन जून नेता आए नी कुर्शी खान चाहेको हाम्रा सज्जन नेता हरु बड़ाई छ है |
ब्रोकेन मुस्कान
मन परे हरियो, नपरे रातो
0
0
वास्तवमा हाम्रो देश्लाई अहिले सबैले नै हेप्न थालेका छन आखिर हेप्न पनि किन नहेपुन र ? हाम्रा देशका सरकारमा जाने जुन सुकै नेताहरु ले पनि कहिल्लाई पनि देशको बारेमा केही पनि सोच्न सक्दैनन बरु उल्त देश्लाई नराम्रा्ओ बाटोमा लैजाने नै देशमा कुरिती त धमिलो बाटबबरन लयाउने काम बहेक अरु केही पनि गर्न सक्दैन के हामी नेपालीहरुलाई अही आशा थियो नयाँ नेपालको ?अनी खैउ के काम भयो हामीले जिउ जयन दियर यिनिहरुलाई चुनावमा हाम्रो अंुल्ल्य भोट् दियको अज ति सबै भुले यिनिहरुले अनी कती सम्मा हामी माथि अस्तो थिचो मिचो गर्ने हुन खै ?देशका जनतले कहिल्लाई पनि शान्तिको सास फीर्न नपौने भय झन उल्त देशको सिमनमा भरत्ले गरेको थिचोमिचो हेर्दा त हाम्रा नेताहरुले बरु नेपाली हौ नभेनेर भारती होउ हाम ईण्डियन हैं भन्नु उचित हुन्छ अहिले खाली औत कुरमा हनहन मात्र छ नेताहरुमा जुन सेना समयओजन को बारेमा अनी देशमा ति सुरक्षा कहाँ गय जहाँ सिमनमा भारतीले हामीलाई अनैतीक कार्य गरिरहेक छन अनी फेरी के को समयओ जन नि जुन गर्न नसकिने कुरमा किन मुधे बल्ल गरेक होलन ? मलाई त लग्न थालयो हमेरो देशमा नयाँ नेपाल भन्ने नर त धेरै चले तर वास्तवमा अही नै रहेछ नयाँ नेपाल जुन अहिले भैइरहेको छ स्यबास देशको ढुकुटी खान लाई जन्मेका हाम्रा नेताहरुहो
मन परे हरियो, नपरे रातो
0
0
Khai k vanne,k coment garne.des ma jasle j garda ni hune va 6.aakhir marka ma ta sarbasadharan ta ho ni.oops’jaye sri pasupatinath take care all over the neplease people.
मन परे हरियो, नपरे रातो
0
0
यी अनपड मुर्खहरुको समय यस्तै ज्यादाती मा नै बितने भये हे ईश्वर द् या राखी तिनिहरुलाई अझ सुबुद्धी देउ ।
उही कामरेड साधुराम सुकुमबासी
मन परे हरियो, नपरे रातो
0
0
dinesh jee ,
have u tried to ask with the person who has painted this add…
i think it could also be like this — help to give some ideas to determine sex of baby before pregnancy .. who knows .. he is one of the scientists ( may be only one he he )who could claim to do this ?if this is the case …. would it still be illegal…….have your say
मन परे हरियो, नपरे रातो
0
0
Kanuni rajya nahuda yestai ta ho ni
मन परे हरियो, नपरे रातो
0
0
Anything can be written and done in this jungle rule.
मन परे हरियो, नपरे रातो
0
0
छोरा वा छोरी जन्माउने उपाय
हो, चिकित्सा विज्ञानले यस्तो कुनै पनि कुराको ग्यारेण्टी दिँदैन र उक्त विज्ञापनले पनि त्यस्तो ग्यारेण्टी दिएको छैन । तर ग्यारेण्टी नभएपनि छोरा वा छोरी जन्माउने केही ‘तार्किक उपायहरू’ यससँग सम्बन्धित व्यक्तिहरूले दिएका छन् । महिलामा अण्डकोषमा x र पुरुषमा शुक्रकीटमा x y क्रोमोजोम हुने कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो । सामान्यतया पुरुषको x र y मध्ये एकथरिमात्र क्रोमोजोम महिलाको x क्रोमोजोमसँग मिलेर गर्भधारण हुन्छ । x y को मिलन भएमा केटा र x x को मिलन भएमा केटी हुन्छ । तर पुरुषको y क्रोमोजोम x क्रोमोजोमको तुलनामा कमजोर (less resistant) हुन्छ तर महिलाको क्रोमोजोमसँग मिलन गर्न y नै पहिला जान्छ । त्यस्तै पुरुषको x बलियो (high resistant) तर सुस्त हुन्छ । यसै तथ्यलाई आधार मान्ने हो भने Ovulation (यसबारे जान्न यहाँ जानुहोस् : http://www.americanpregnancy.org/gettingpregnant/understandingovulation.html) को केही दिनअघि समागम भएमा केटी हुने र Ovulation कै बेला यौनसम्बन्ध भएमा केटा हुने सम्भावना बढी हुन्छ । त्यस्तै, केटी हुनलाई शुक्रकीट योनीको जतिसक्दो स्खलित भएको हुनुपर्छ । यसबाहेक, केटा वा केटी के पाउने भन्ने कुरा यौनसम्बन्ध कायम हुने महिनाले पनि फरक पार्छ भन्ने चीनिया विश्वास छ (यसबारे जान्न यहाँ जानुहोस् : Chinese Gender Chart हेर्नुहोस् : http://www.convertzone.com/baby/english/qinggongbiao.htm)
शायद यस्तै केही उपायहरू सिकाइँदा हुन् त्यहाँ । अरु पनि उपाय छ कि उनीहरूसँग र तपाईं पाठकहरूसँग ? यसरी यहाँ आरोप लगाउनुभन्दा एकचोटि गएर बुझे राम्रो । र गर्भपतन गर्ने नगर्ने भन्ने कुरा परिस्थिति हेरेर हुनुपर्छ, दीपकजीले भन्नुभएजस्तै केटा वा केटी भएकै भरमा गर्भपतन गरिनुहुँदैन । गर्भपतनलाई कानुनी मान्यता दिएपछि जस्तो सुकै अवस्था वा कारणले किन नहोस्, त्यो वैध नै मानिन्छ । मुख्य कुरो हामी मान्छे भएर विचार पुर्याउनुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
I don’t know what is wrong with you dinesh ji…
It’s up to the parents to determine what gender they want.. It is possible to determine the sex of childen by a simple chromosome transplant. Why are you trying to make a bid deal out of it….
What is wrong with you guys…
मन परे हरियो, नपरे रातो
0
0
Dinesh ji, alikati research garera yaha post gareko bhaye hunthyo. Tapaipani lekhna mauka payo bhandai ma je paye tehi lekhidine!
मन परे हरियो, नपरे रातो
0
0
Yesta ghatana nepal ma dherai 6n.birami lai jaile pani prayogsala banaien6.
मन परे हरियो, नपरे रातो
0
0
dherai neta,dherai parti,khali khopadi,swarthi neta, gidde chhimeki,bharsta karmachari,no rajneta bichar ko khaderi,natabad kripabad, nocomment. u.s.a.
मन परे हरियो, नपरे रातो
0
0
सबै कुराको कायदा कानुन हुन्छन् । संसारको गरीबी र अशिक्षाले पिल्सीको देश भएर पनि
समृद्ध देशको नक्लगर्न खोज्यो भने बिकृति मात्र होईन त्यो देशको अस्तित्व पनि खतरामा पर्न जान्छ । बिकसित देशको सिको गरेर जो आफ्नो देशमा आईपर्ने बिघ्न बाधा स्वयम हलर्
गर्न सक्छ । उसले जे बोले गरेको पनि कलात्मक र प्रजातान्त्रीकपध्तीको नमुनाको रुपमा सम्मानजनक मूल्याङ्कन हुन्छ । त्यस्तै हाम्रो यहाँको मिडीयाले प्रजातन्त्रको नामबाट जेपायो उहीलेखेर
आफ्नै राष्ट्र र जनतालाई दुनियाँमा उपहास गराउने खालका फाल्तु समाचार र लेखहरु उल्लेख गरेको पाउँछौ । आफ्नो घाँटीहेरी हाड खानु पर्छ । प्रजातन्त्रका मसीहा हरुले जो सत्तामा रहदा अगल बगल रखेलहरु राख्दै आएका थिए । त्यस्ताले नेपालमा कस्तो संस्कृति आयात गरे होलान । प्रजातन्त्र लाई दुहाई दिने ति कालिदासहरु संभ्रान्तदेशमा कैयौं पटक गए तर तीनिहरुले अरुकेही हेरेनन् केबल केटाकेटी फील्मी स्र्टाईल बाट हीडडुल गरेको मात्र देखे ।
तिनिहरुको दिमागमा प्रजातन्त्रको ज्ञानको भण्डार त्यही मात्र बन्न आयो । जस्तो आयो त्यस्तै
यो देश र जनताले पायो नग्नता मात्र त्यसैको परीणम हो यो ।
मन परे हरियो, नपरे रातो
0
0
अनुमान सहि हुन सक्छ। सत्य तथ्य सहित पुरा रिपोर्ट राख्ने कि?
मन परे हरियो, नपरे रातो
0
0
“‘नेपालको कानुन दैवले जानुन”
धेरैले(यही ब्लगमा पनि )भन्छन नेपाली जनता अब धेरै चेतनशिल भईसके!
तर त्यो साइनबोर्ड लेख्नेलाई पनि ज्ञान हुनु पर्यो कि के कानुनी अनी के गैर कानुनी!
यो तस्बिर खिच्नेले पनि खिच्यो,प्रकाशन गर्यो, उस्को दायित्व सकियो हैन र!
अझ त्यो क्लिनिकमा छोरा छोरी छुट्याउने डा.पनी छोरी नै होला!गर्भ बोक्ने पनि छोरी?
यस्तै यस्तै बिडम्वनाहरुले भरिएको हाम्रो समाज!
अनी सिमित स्वार्थीहरुको जमातबाट ठुलो परिवर्तनको आशा गर्ने हाम्रो स्वार्थी समाज /
नुरिङ्गमणीविनोद
धरान
मन परे हरियो, नपरे रातो
0
0
Afno ichhya anusar chhora athawa Chhori janmaune milne scientic technology ko develop bhai sakeko chha.. USA ma 6 thousand dollars kharcha garyo bhane yo sambhav chha…Tara kura ahuncha Naitikata ko,, Ethically yo thik ho ki hoina,
मन परे हरियो, नपरे रातो
0
0
Hi दिनेश् जि,
हेहेहेहेहेह्ह्हेहेहेहेहे फेरि पनि त बिज्ञापन नै त भयो नि। did u did not wanted to advertise, why wouldnot u inform concerned authority…Dines ji पनि मिलेको जस्तो छ येस्मा।।कि अली अली दिन्छ ??
मन परे हरियो, नपरे रातो
0
0
Oh God!save our belove country from the selfish leaders.
मन परे हरियो, नपरे रातो
1
0
हैन यो काम त गैर कानूनि हो जस्तो लाग्छ, त्यस्तो काम पनि बकायदा साइनबोर्ड राखेर गर्ने? यो त हदै भो नि.
मन परे हरियो, नपरे रातो
0
0
aakhari nepal na ho yesti yesti ghatana huneeeeeeeeeeeee
मन परे हरियो, नपरे रातो
0
0
I think my nepal is the only one county in the world who dosent care law and order .if you have power you can do what ever you like
मन परे हरियो, नपरे रातो
0
0
एस्तो बिज्ञापन गरेर क्लिनिक चलाऊने ब्यक्ती कुनै पनि मर्यादित चिकित्साकर्मी/स्वास्थ्यकर्मी हुनै सक्दैन। योमात्र होइन, उपत्यकामा लापर्वाही तरिकाले असुरक्षित गर्भपतन गराउने ठाउँहरु बग्रेल्ती उम्रेका च्याउसरी छन्। भारतबाट भित्रिएका अनगिन्ती नक्कली औषधीहरुको बिग्बीबी त्यतिकै छ, जुन सारा नेपालीको स्वास्थ्य माथी खेल्बाड हो। सरकार र मन्त्रालय चलाऊने नेताभै टोपलेका ब्वाँसाहरु साँढे(सुद) को फल कहिले झर्छ र खाउँला भनेर रयाल काढेर बसेका छन। बिदेशी प्रभुको सेवा सत्कार गर्दैमा फुर्सद मिलेको छैन नेता नपु्ंसक हरु लाई। एस्ताले नेत्रित्व गरेको शासन ब्यबस्था बाट कस्तो आशा राख्ने? कानुनको रक्षा गर्ने जिम्मा लिएका सरकारी निकाय, बिभिन्न बिभाग, नगरपालिका ……. आदी इत्यादी सबै ठाउमा यिनै ब्वाँसाहरुका अरौटे भरौटेहरु पुग्नेछन् या पुगिरहेकाछन्। कसरी हुन्छ आफ्नो दुनो सोझाउने मात्रै चिन्ता हुनेछ या छ यि भरौटे धुपौरे हरुलाई। सर्वसाधारण जनताको चिन्ता लिने फुर्सद कस्लाई पो छ र? हे मेरी मातृभूमी नेपाल आमा, तिम्रो छातीमा ब्वाँसाहरुको रझाइँ रोक्न मैले सकिन। म नेपाली, देशको एस्तो अवस्थामा म कसरी स्वाभिमानी हुँ भनु? म कुन सगरमाथाको कुरा गरेर मेरो सिर ठाडो पारुँ? मलाई धिक्कार छ।
nepali_hridaya@yahoo.com
मन परे हरियो, नपरे रातो
1
0
आफ्नो त आफ्नै बल झ्याम क झ्याम प्रयोग गरेर जन मैयो क्यारे छोरा ,छोरी
लौ जानोश तपाई हरुको इच्छा अनुसारको छोरा,छोरी जनमाउन जे चाहिए पनि
हाम्रो दिनेश मित्र ले ठाउ ठेगाना सबै बताई दिएको छ क्यारे
मन परे हरियो, नपरे रातो
1
0
दिनेशजी ! तपाइँ अझै सत्य युगमा जस्तो कुरा गर्दै हुनुहुन्छ | अवोर्शन भनेको के ?पेटमा भएको भ्रुण हत्यालाइ नै एवोर्शन भानिन्छ जस्तो लाग्छ मलाई |पेटमा रहेको भ्रुण जसले संसार देखेकै हुदैन तेसलाई मानब जातीसंग तुलना गर्दै मानवाधिकारको कुरा कमसेकम कानूनले गर्दैन |कुखुराको अण्डालाइ आजकाल भेज मानिन्छ जन्मे पछी तेही चल्ला हुने हो, भने जस्तै |जन्मे पछी बाच्न पाउने अधिकार सबैको हुन्छ|फेरी त्यो बोर्डमा भ्रुण हत्या भनेकै छैन |तपाइँ आफ्नै आशयको कुरा गर्दै हुनुहुन्छ |बरु के हो वास्तविकता पत्ता लगाएर जानकारी मुलक बनाउनुस न यो लेखलाई |गर्वाधारण गर्नु अघि उपचार गरि बस्ने गर्व चाहे अनुसार बनाउन सकिने पो हो कि ?
मन परे हरियो, नपरे रातो
1
0
nepal matra ek testo des ho jaha je pani garna pahin6 kanun ko khilli udaen6. hamile dekheka suneka yesta kura haru dheri chan . chor lai sadhu ra sadhu lai chor samet banaun sakin6. jilla ka prasaska haru vaneka ta 1 khilli churot ma pani bikne manis hun . tiniharuko kehi status hundina . jhan vansar , malpot, cdo office ka ta aandha pani hun6na . bastav ma yo kanun ko kamajori ho
मन परे हरियो, नपरे रातो
1
0
j gare pani hune desh ho nepal. Malai aafno desh maa garva chha.
मन परे हरियो, नपरे रातो
1
0
Disgusting.
मन परे हरियो, नपरे रातो
1
0
तिमी Liverpool FC को midfielder Gerrard ले येस्तो अपशब्द बोल्न कहा सिकेको नि ?? शब्द चयन माँ ख्याल गर्नु परयो !!
मन परे हरियो, नपरे रातो
1
0
ar u gonna be mad ? it clearly says about abotion
मन परे हरियो, नपरे रातो
1
0
अनपढ़ मुर्ख !
मन परे हरियो, नपरे रातो
1
0
अनिशासागरजी,
मलाई लाग्छ तपाईंले चाँही कुरा बुझ्नु भएन, यहाँ कुरा अबोर्सेन को न भएर bhruna को लिङ पत्ता लगै तेस्लाई नस्त गर्ने कि जन्म दिने भन्ने कुराको हो , कसैले एदी छोरा भये जन्मौने छोरी भये नस्त गर्ने गर्छ भने त्यो पूर्ण रुप्मा अपराध हो जस्ले कुनै दिन एस संसारमा पुरुषको सन्खया निकयी धेरै र महिला को सन्ख्या निकै कम हुन सक्छ । जुन कुरा ले सृस्टि लाई नै असर गर्छ त्यो त पूर्ण रुप्मा अपराध भएन र, र अर्को अपराध भनेको भेद भाव को पनि त हुन्छ नि होइन र ।
मन परे हरियो, नपरे रातो
1
0
teso ta maithun garera birya khera falda pani aparaadh nai bhai halyo ni ho……
मन परे हरियो, नपरे रातो
1
0
anishjee
abortion should have been a legal choice of expectant mother. but i know, we have to bear with critisizm on our opinion. further that dinesh did not even know that present medical scince can help you to choice male or famale while getiing pregnant.
मन परे हरियो, नपरे रातो
1
0
तिमी मखनगल्ली FC को midfielder पुन्टे कान्छाले येस्तो अपशब्द बोल्न कहा सिकेको नि ?? शब्द चयन माँ ख्याल गर्नु परयो !!
मन परे हरियो, नपरे रातो
1
0
पढेको मुर्ख !
मन परे हरियो, नपरे रातो
1
0
हा हा हा सहि जवाफ!!!!!1
मन परे हरियो, नपरे रातो
1
0
दिनेश जी
तपाई कुन दुनियमा हुनुहुन्छ ?? नेपाल को कानून ???? बनिसकेको छैन हो……… त्यों वाल मा पोतेको काल्पनिक चित्र ले के भाबुक हुनु भा होला ???? यो देशमा भ्रूण को आदिकार को कुरा गरेर मान्छे नहासौनुं न हो ……… सिंग्गा, नौ जवान कती हराए कती???? तिनको लेखाजोखा छैन… तिन को अधिकार को होइन ज्यान को खोजी भएको छैन …… अब भित्त्मा पोतेको चित्र को के कुरा भो र ??????? कस्ले वास्ता गर्ने र तेता तीर…????
मन परे हरियो, नपरे रातो
1
0
मित्र बंधुहरू,बुढा पुर्खाले उखान भन्ने गर्थे,हामी सुन्ने गर्थ्यौ.तर आज आएर त्यों उखान वास्ताविक्तामा परिणत हुन्दैछ,”बिग्रेको मान्छेको भत्केको घर,भत्केको घरको हुन्न भर,लाथालिंग भये पछि के को डर”त्यसैले अब राष्ट्र राष्ट्रीयतालाई आर्यघाट पुर्याउन मात्र बांकी छ,किनकी दिन दिनै सीमा अतिक्रमणको खबरहरु सुनिँदै छ !त्यों स्वाभिमानी भारतीय दलालहरुको लागी अति राम्रो खबर हो,
मन परे हरियो, नपरे रातो
1
0
Hariram jee
you are 100% right
मन परे हरियो, नपरे रातो
0
0
nice commente . i agree Dilip ji with u .
मन परे हरियो, नपरे रातो
0
0
आदरणिय मित्र हरु,
नमस्कार ! ! !
धन्यवाद पुष्प जी लाई, अती आवश्यक जानकारी प्रदान गरी दिनु भयको मा।
वास्तव मा, छोरा र छोरी मा भेद भाव गर्नु नै पहिलो अपराध हो, तेस पछी तपसिल का कुरा हरु बाँकी नै छन। अहिले सम्म को हाम्रो रूढी बादी समाज लाई परिवर्तन गर्न का लागि अनिवार्य शिक्षा निती लागु नभय सम्म र १८ बर्ष नाघे पछी अनिवार्य रूप मा काम गरेर खानु पर्ने बेवस्था लागु गर्ने हो भने समाज चलाऊन छोरा नै चाहिन्छ भन्ने भावना आफ्-से-आफ हटेर जाने मा २मत छैन। हाल सतही रूप मा नारी र पुरुष सम्बन्धी जुन राजनीति करण गराइयको छ तेस बाट राष्ट्र लाई त के एक बेक्ती सम्म लाई केही फायदा पुग्ने देखिदैन। हाम्रो जस्तो सुबिधा सम्पन्न नभयको र अशिक्षित जनता भयको देश मा आरक्षण को निती लागु गर्न तेती सजिलो होला जस्तो लाग्दैन। कुनै पनि महिला लाई हुम्ला, जुम्ला, मुगू, कालिकोट र डोल्पा जस्ता जिल्ला हरु मा प्रमुख जिल्ला अधिकारि समेत् बनाएर पठाइय पनि जान सक्ने अवस्था छैन। आज भर्खरै रक्षा मन्त्री को भाषण मा महिला सहभागीता ५०% हुनु पर्छ भनेको सुनियो महिला हरु ले यसरी आफ्नो योग्यता लाई नै ध्यान मा नराखी आरक्षण को भर मा देश चलाऊने हो भने बाँकी ५०% ले सबै लाई वोगट्न पुग्ला? तर पनि हाम्रा महिला बर्ग ले के पनि बिर्सिनु हुन्न भने Mother Teresa , Florence Nightingale , Valentina Tereskova, Madam Curie, Junko Tawei जस्ता महान महिला हरु कसैले पनि समानता र आरक्षण को कुरा उठायको देखिदैन यद्धेपी उहाँ हरु नारी जगत कै लागि मात्र होइन सम्पूर्ण मानव जातिकै लागि गौरव का पात्र हुन, तेसो भयको ले बेक्ती को शिक्षा को हक र स्वोतन्त्रता को हक भन्दा ठुलो कुरो अरु हुन सक्दैन। आशा छ नेपाल मा महिला हरु द्वारा नेपाली महिला हरु सबै लाई अनिवार्य शिक्षा, आत्म सुरक्षा, सिप तथा कला को प्रशिक्षण, चेतना, प्रेरणा र उत्साह को भावना जगाइ राष्ट्र सेवा मा समर्पित गराउनु सक्नु भयो भने अन्य नेता हरु लाई गाली गरेर हिंड्नु पर्ने अवस्था आउला जस्तो लाग्दैन।
अन्तमा, पुष्प जी को जानकारी अती महत्तोपूर्ण भयको हुनाले सबैलाई अध्ययन गर्न पनि सल्लाह सुझाब दिन चाहन्छु साथै छोरा र छोरी आफ्नो इच्छा अनुसार पाउन का लागि सर्ब सुलभ उपाय राख्ने कोशीश गरेको छु।
महिला हरु को रजस्वोला भयको २१औँ दिन सम्म गर्वधारण हुन सक्ने सम्भावना हुन्छ यस् प्रकार चौथो दिन देखी संसर्ग गर्न छुट भयको हुँदाँ चौथो ,छैठौँ, आठौँ ,दशौँ ,बार्हौँ, चौधौँ र सोर्हौँ दिन मा संसर्ग भय छोरा जन्मिने तथा अन्य बिजोर दिन मा संसर्ग भय छोरी जन्मिने प्रस्ट लेखियको छ। यस् कार्य का लागि पती पत्नी दुबै मा धैर्य को आवश्यकता अती नै चाहिन्छ। १७ औँ दिन सम्म जोर बिजोर दिन को हिसाब ले संसर्ग गर्नु पर्ने आवश्यकता भयको हुँदा आफ्नो शिरानी माथि Calender राखेर प्रत्यक दिन को अभिलेख राख्न नबिर्सन पनि अनुरोध गरिन्छ। साथै 21 औँ दिन पछी अपबाद लाई छोडि कम महिला मात्र गर्भवती हुन सक्ने छन।
आशा छ यि जानकारी हरु लाभदायक हुने छन।
धन्यवाद
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
correction: त्यस्तै, केटी हुनलाई शुक्रकीट योनीको जतिसक्दो भित्र स्खलित भएको हुनुपर्छ ।
मन परे हरियो, नपरे रातो
1
0
puspa ji ur logic is BAKBAS
मन परे हरियो, नपरे रातो
1
0
राजजी यो मेरो बकवास हैन । माथि भनेजस्तै जानकारहरूको हो । राम्ररी पढ्ने बानी बसाल्नुस् ।
मन परे हरियो, नपरे रातो
1
0