मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    के रहेछ त यो, ल हेर्नुस्

    हिजोको प्रश्नको जवाफ कति जनाले मिलाउनु भो त ? जवाफ हेर्नुस्-

    हाम्रा एक सलाई उद्योगले निःशुल्क प्रचार गरिदिएका रहेछन् अर्काको ट्रेडमार्कको। बिल गेट्सलाई त थाहा पनि छैन होला उनले स्थापना गरेको ब्रान्डको नामबाट विश्वको एक कुनामा सलाई बिक्दैछ भनेर।

    माइक्रोसफ्ट दंगै होला। बिचरा ubuntu linux ! सित्तैमा भएर पनि यस्तो। अलि पहल गरे ubuntu सलाई पनि निस्केला कि ! त्यसो भयो भने नाफा जति सबै माइक्रोसफ्टलाई त जाँदैन कमसेकम।

    No related posts.

    No comments yet to के रहेछ त यो, ल हेर्नुस्

    • nikesh

      i think it’s just a business policy……see the box…looks attractive….that’s it man….i think its worth less in linking it with all those political shits….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • बडो गजब लाग्यो मलाई त यहा अन्तिम्मा सिधै नेपाीमा लेख्न मिल्ने देखेर अब चाहि नेपालिको प्रयोग बढ़्छ कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • नेपा को यसतो कुरा हरुले मलइ हासो लागे आउ६

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Santosh

      ऊबुन्टु को प्रचार त Prime Bank को लोगो ले गरिदिएकै छ नि |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan

      मनोरंजनको लागी रखनुभयो ठीकै छ| तरा आर्कको लोगो येसरी जथाभाबी अनधिकृत रूपले प्रयोग गर्दा पछि ठुलो जरिपना तिर्नुपर्दा तपाईको सलाई कारखाना नै बन्दागार्नुपर्ला होसियारी हुनुहोश. नेपाली मा पनी होइना डोलरमा छतिपूर्ति मगला माइक्रोसॉफ्ट कम्पनिले|

      मोहन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rakesh

      nepal ma sabai kura bidesi ko nakkal garne bhayakole rastra pachhadi pareko chha .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चोरि गरेको नामबाट सक्कलि ब्यबसाय गर्ने तरिका तर मुनफा कम प्रचार धेरै.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आकाश रेग्मी पाल्पा तानसेन

      गजब कै कुर हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Rupak, USA

      patent हैन मित्र, trademark भन्नुस्न

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Testo window bhanda nepali purano window (aakhi jhyal)rakheko bhaya hunthyo ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tilakL

      अरुको patent प्रयोग गर्नु गलत हो। कम्सेकम windows को सट्टा झ्याल राख्नु पर्ने हो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanu

      यो निसुल्क प्रचार भन्दा पनि कुनै कम्पनिको कुनै कम्पनिको ट्रडमार्कको गलत प्रयोग हो । यसलाई प्रोत्साहन दिनु हुदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subhi

      its so funny…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tanka Dahal

      म Microsoft Corp को कर्मचारि हु . यो microsoft को लागि ठुलो कुरा त होइन तर एउटा सनो समचर हुन सक्छ. म येस्लाइ मेरो team मा circulate गर्छु. मलाइ त हासो पो उठ्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kmg london

      तेस्तो सलाइ पनि हुदो रेच्ह भन्या

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ASP

      हो त नेपाल का नेता हरु को नाम मा सलाइ को नाम राख्ननुपर्नि जस्तै, माधव नेपाल सलाइ, गिरिजा सलाइ, सुजाता सलाइ, बिधया सलाइ आदि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हे केदार जेी
      के को टेन्शन लिइरह् नु भाको export गर्न लाई
      त्यत्रो भारत के त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shila

      बरु नेपाल का नेता हरु को बिग्यापन गरे कसो होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu Khadka

      Nepalko manisalai trade mark ko mahtyo bhujnelai shree khanda nabujhne lai khuprako bid bhaneko yehi ho.

      bishnu Khadka

      U S A.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kedar

      सही गरेछ साथिले . सबैले ताक्ने हुनेखानेलाईनैहो नेी .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • यस्तो त नेपालमा धरैमा भएको छ नी हैन र???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kedar

      कुरो त सहेी हो साथेी . मेरो अर्को आईडिया . Export पनि गर्नु परला, तर कता पो गर्ने Export. बजार चाहि खोज्नु पर्ला .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      तेस्पछि तपाइ कुन सलाइ किन्नु हुन्छ नि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vijay

      donot send over to the america anyway .you guys could bear only losses beacuse matches are free in USA.haaaa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Kumar

      नेपालमा जे गर्दा पनि हुन्छ । हरूवा माकुने प्र.म. र हरुवी बिद्या र सुजाताहरु मन्त्रि बन्दा हुन्छ भने अरुको ट्रेडमार्क चोर्नु कुन ठुलो कुरा भो र ?
      एउटा कुरा केमा हांस उठ्यो भने ट्रेडमार्क के हो भन्ने बुझ्न सक्ने कमनसेन्स समेत नभरएकाहरुले पनि नेपालमा उद्योग चलाउंदा रहेछन् । ठ्याक्कै माकुने प्र.म. भए जस्तै ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sathi

      Prime Bank ko logo Joomla CMS ko ho. Ubantu ko hoina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mani

      ठीक भन्नु भो, साह्रै चित्त बुज्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sundar

      tapai pani rakhnus usale magdaina …..
      company bandahune gari jarimana.
      uniharu hamibhanda batha chhaan
      company banda bhayo bhane kasaile tirdainanan bhanekura.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker