मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नयाँ मन्त्रिमण्डलमा नयाँ मन्त्रालय

    आज घोषणा हुन लागेको मन्त्रिपरिषद् पुनर्गठनमा दुई वटा पहिले नाम नसुनिएको नयाँ मन्त्रालय सुन्न पाइने भएको छ। पुरानो जलस्रोत मन्त्रालयलाई टुक्र्याएर दुई वटा मन्त्रालय बनाइएको छ। यस अनुसार अब ऊर्जा मन्त्रालय र सिंचाइ मन्त्रालय हुनेछन्। कमाउ मन्त्रालय ठानिने जलस्रोत मन्त्रालयमा राप्रपाले पनि आँखा लगाएको थियो। तर काँग्रेस र एमालेको भागवण्डा बैठकमा त्यो मन्त्रालय काँग्रेसले नै राख्‍ने र टुक्र्याएर दुई जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई बाँड्ने निर्णय भएको हो। गृह मन्त्रालय एमालेसँगै राख्‍ने निर्णयको फोरमले विरोध गरिसकेको छ। अनि तिमीहरु दुईले फ्याँकेको मन्त्रालय खान आउन्नौँ हामी भनिसकेका छन् फोरमका विजयकुमार गच्छदारले।

    हेरौँ, कस्तो बन्ने हो नयाँ सरकार आजको पुनर्गठन र केही दिनपछि देखिने नै छ।

    आज काँग्रेसले पठाएको भनिएको नाम भने यस्तो छ रे-
    नयाँ मन्त्रालय ऊर्जामा मन्त्री प्रकाशशरण महत राज्यमन्त्री चन्द्रसिंह भट्टराई
    नयाँ मन्त्रालय सिंचाइमा मन्त्री बालकृष्ण खाँण,
    स्वास्थ्य मन्त्री उमाकान्त चौधरी, राज्यमन्त्री खड्गबहादुर बस्याल
    स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्मा राज्यमन्त्री गणेशबहादुर खड्का
    श्रम तथा यातायात मन्त्री मोहम्मद आफताब आलम
    संघीय मामिला, संविधान सभा व्यवस्था र संसदीय व्यवस्था मन्त्री मिनेन्द्र रिजाल

    No related posts.

    No comments yet to नयाँ मन्त्रिमण्डलमा नयाँ मन्त्रालय

    • Ramesh

      hi
      Its no matter who are on the power either Prachand or others , they did same for India pleased.Now time is on the start of last episode of drama.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      सबै साथिहरु
      मैले बुझेका कुरा/ अरु संदार्व जस्तै तराई टुकरा गर्ने मधसीको माग मा बाधा पुर्याउने थारुहरू लाई कमजोर बनाउने, चाइना संग बैकल्पित पार्बहन खोज्न नदिने बाहेक, हाल गिरिजाले माधव नेपाल लायी प्रधान मंत्री मा, उसको कुजात छोरी लाई बिदेश मंत्री र अब आएर जलस्रोत मंत्रालय रोजेको मा महाकाली को मृत् प्राय भई सकेको संधि लाई भारतको स्वार्थ पूरा हुने गरी मात्रिका ले कोशी,बी पि ले गण्डकी र गिरिजा आफैले टनकपुर सुम्पे जस्तै महाकाली नदी भारतलाई सुम्पिने कूनीति र कुयोजना बात उत्प्रेरित छ/

      उहिले जनतालाई बर्सको १ ख़राब २० अरब फाईदा हुन्छ भनेर जनतालाई झुक्यायेर मात्र आफ्नै फायिदाको लागि महाकाली नदी भारत लायी सुम्पिने सबै, माधव नेपाल, केपी ओली, गिरिजा नै नेपाल को अहिले को राजनितिमा मा हाबी छन/
      महाकाली नदी मा संधि गरी सके पछि जन दवाव को कारन DPR बनाउने कुरा मा नेपाल ले महाकाली नदी भारत लायी दिएको बात केही फाईदा को प्राबधान राख्न खोजे को थिए र भारत ले मानेनं/ तेसैकरण ले महाकाली नदी मा गरिएको संधि माँ उल्लेख गरिएको DPR बनाउने समाये सीमा नाघेको कारण ले त्यों संधि अब कानूनी रुपमा मृत् भैसके/

      अब यिनिहरूले यो संदर्व मा अर्को रास्त्र घात को खेल सुरु गर्ने देख्छु म/

      रास्त्रघती समझौता समर्थन गर्ने, गैर संबैधानिक तवरले अधिकारी नभएको टनकपुर संधि गर्ने, महाकाली जस्तो ठुलो नदी भारत जस्तो रास्त्र बलात्कारी लाई दिने सबै मुर्दाबाद/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजु पासा

      यो पापी अनि देश घा ति गिरिजा मरिजा नमरेसम्म यो देशले कहिल्यै सुख पाउदैंन भनेर उस्कै दाज्यु विश्वेश्वर प्रसाद कोईरालाले नै भनेका छन ।
      यो नेपाल आमाले कहिलेसम्म प्रतीक्षा गर्ने हो त्यो क्षणको ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Gyan , U.S.A.

      नेपालको मंत्री र मन्त्रालयको सचिब हुन कुनै बिशेसता नचाहीने जो पनि जुनसुकै मंत्रालय हाक्न सकने अच्चम्मको प्रथा भएकोले नै देशमा कुनै योजनाबद काम हुन नसकेको हो / जो मंत्री तथा सचिब बने त्यसले पैसा बाहेक केही सोच्दैन किनभने पार्टी चलाउन र कार्यकर्ता पाल्न पैसाको खोला बगाउनु पर्छ / यो पार्टीको निति बाहेक केही होइन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Beenu, Melbourne

      hey buddhivrasta haru pahila desh bannau ani aafu bana. mantri banna hataar, khaanai hataar,kaam garne belama chahi kaam kuro ekatira kumlo boki thimitira.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suren, BUTWAL

      मोज गर हरुवाहरु मावोबादीले पैसा जम्मा गरिदिएको छ क्यारे कति दिन पूग्दो रछ हेर्दै जाँऊ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohit

      Esti garnu parcha aja mantralay tukrayuna bholi chai desni
      tukrayara bechnu parcha. Ani maja le afno ra afno santati lai
      bato banunu parcha. Patmurkha neta harulai yo bhanda badi ke ayuthu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मोज गर !! मोज गर !!! तिमीहरूकै छ दिन !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bibhisha Ghimire

      लौ जे जे गरेर भये पनि लुट .. बांडी चुंडी खाउ । मन्त्रालय बढाउ मन्त्री बढाउ देश को खर्छ बढाउ मोज गर । जनता को पीर मर्का कहिल्यै नघटाऊ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khau khau chor haru mantralay bhag bhanda lagai lagai. desa ko chinta chhain matra kasari paisa kamaune sochai chha timi haru ko .laj nabhaka cangrese haru.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan raj phuyal

      पार्टिभित्र आफ्नो छोरीलाई नेत्रित्वो मा स्थापित गर्ने रणनिती मा गिरिजा कोइराला लागेको कुरा झनै स्पस्टिन्छ। गृह,अर्थ,रक्षा,संचार लिदां तेस्मा बनाइने मन्त्रिहरु आफ्नो छोरी भन्दा माथिल्लो हुने हुंदा पनि गिरिजाले यि मन्त्रालय छोडेको हो भन्ने कुरा प्रस्ट छ। नत्र कांग्रेस ले प्रधानमन्त्री छोड्ने, उप-प्रधान छोड्ने, गृह,अर्थ,रक्षा,सन्चार छोड्ने कुरा भनेको कुकुर ले हड्डी छोड्ने भन्दा पनि असामान्य वा असंभब हो।
      pawan

    • Deshai bechera khane chorharulai mantralay tukkrauna k ko Aaitabar????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akas

      गिरिजालाई उस्को दाई विशेश्वोरले पुलिसको हल्दार सम्मको दिमाग छ मेरो भाईको भनेको थिएरे भन्ने सुनेको थिए । तर २२ दलका ३५० सभा सदहरुलाई घुमाउने बुद्धी रहेछ । अबत हाम्रा सभासद ज्युहरुले बुझ्नु भयोकी ,बुझेरपनी के गर्ने पहिलेनै बुद्धीमा बिर्को लगाइदी सक्यो । तेसैत छ ,छ फेरा प्रधान मन्त्री कहाँ भएको छर ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • २०१५ सम्म मा नेपाल लाई जसरी भएपनि आफ्नु प्रान्त बनाउने रणनीति मा सुनुयोजित तरिका ले लागेको छ /
      नेपाली नर्के नेता हरु चै मौका मा चौका हानुपर्छ भन्ने मानसाय ले भरिएको मानसिक्ता लिएर हिडेका छन / अब देस को दसा कस्तो हो ला ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ma auta congress samarthak beyakti hu..ra janasamparka samiite spain ko sadshe pani hu…girija p.koirala ko tyo haikambad ra natabad ko saile sarai wuakka lagyo aja malai gagane ji ley lekheko comment pani sarai ramro laghyo….mero maan aba karantikari ruup ma pariwortan hudai cha ,, herai aba bholi ka din ma k huncha…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dinesh Chandra Panthy

      जहिले पनि कति बिरोध मात्रै गर्ने साथीहरु हो, केहि त positive पनि होला नि होइन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yuvraj

      Abha nepalko rajnitibata k nai aasha garna sakin6ara. sabhai party banauda haru power kai khel ta khel6ani. natra desko tetro problem haru solve nagari kina sarkarma jana hana thap gartheta? sabhai le bujekai kura honi. tara nepalko neta harulai sadbudhhi kahile aune ho!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सञ्जीव न्यौपाने

      १० वटा मन्त्रालय का‌ग्रेसलाइ भए पछि एमाले हेरेको हेर्यै ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      कांग्रेस को मन्त्रालय रोजाइ बाट कुरोको चुरो कुरो स्पट के बुझिन्छ भने!
      माओवादी बिरुद्द मा एमालेलाई प्रयोगगरी एमाले र माओवादीलाई भिडायर आफु मनोरन्जन लिने वा दुबइ लाई छिया छिया बनाइ कमजोर बनाएर आफु शक्तिशाली बन्ने काग्रेस को रणनिती यहाँ स्पस्ट देखिन्छ तर यो लोभ गर्दा गर्दा काङ्रेस को चालमा, छलमा र जालमा फस्न पुगेको राष्ट्रघाती गुट एमालेलाई थाहा नभयको भन्दा पनि यसै छैन उसै छैन, आफु मरेपछी डुमै राजा भन्ने कुनिती अख्तियार गरेको देखिन्छ। भने अर्कोतिर राष्ट्रिय रुपमा माओवादी बिरुद्द एमालेलाई प्रयोग गर्ने तर स्थानइय स्तरमा आफ्नो गुमेको शाख पुनर्प्राप्ती तिर र माओवादीलाई कैछे हान्ने नितिमा कांग्रेस लागेको कुरा सहजै बुझ्ने सकिन्छ।
      अर्कोतिर,
      पार्टिभित्र आफ्नो छोरीलाई नेत्रित्वो मा स्थापित गर्ने रणनिती मा गिरिजा कोइराला लागेको कुरा झनै स्पस्टिन्छ। गृह,अर्थ,रक्षा,संचार लिदां तेस्मा बनाइने मन्त्रिहरु आफ्नो छोरी भन्दा माथिल्लो हुने हुंदा पनि गिरिजाले यि मन्त्रालय छोडेको हो भन्ने कुरा प्रस्ट छ। नत्र कांग्रेस ले प्रधानमन्त्री छोड्ने, उप-प्रधान छोड्ने, गृह,अर्थ,रक्षा,सन्चार छोड्ने कुरा भनेको कुकुर ले हड्डी छोड्ने भन्दा पनि असामान्य वा असंभब हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • -ढकाल बन्धु

      कांग्रेसले नेत्री शुजाता कोईरालालाई परराष्ट् मन्त्रालयमानै पठाउनुको मुख्य कारणा वा गुह्यकुरा बेलायतको राजदूतावास ठेक्का लगाउने पक्का भई सकेकोले ठेक्काबाट प्राप्त हुने बेलायती पौड कांग्रेसको ढुकुटीमा राख्ने कुरा पक्का हो भन्ने आम नेपालीको भनाई छ । यसैगरी पटक–पटक धोका दिई सकेको कांग्रेसले एमालेलाई पुन दाहिने खुट्टाको दरिलो लात्ती हान्न लागेको महसुस नेपाली जनाताले गरेकाछन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • HARI

      यो श्रम तथा यातायातलाई नि भाग नपुगे देखि दुइवटा बनाउन मिल्दैन ? के भो अंश बाडेको झै सवैलाई पुग्ने गरेर टुक्राटुक्रा बनाए भै हाल्छ नि । अनि कानुन, न्याय तथा संविधान सभा मन्त्रालयपनि तीन जनालाई पो पुग्छ त किन एउटैलाई दिने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम प्रसाद घिमिरे CA U.S.A.

      यो बिना दौराका खल्ति

      बिनाबिभागिय मन्त्रि
      धेरै ठाँऊंमा,
      काम लाग्ला जस्तो छ |

      धिक्कारै होस
      सुजाता पनि मन्त्रि,!

      कसरि सुजाता भयो त नाम ?

      ईन्को त जातै छैन
      जन्म सिद्ध कोईराला
      कर्म सिद्ध जर्मनि बधु,

      बे जाता +अ जाता+ कु जाता= दुजाता

      अब बल्ल हुने भो नेपालको
      राज नितिमा गाईजात्रा
      कुन दिन माला लगाउने हो ?

      अनि मात्र हुन्छ
      शुज​-जात्रा

      बिना बिभागिय मन्त्रि भने झैं

      यिन्लाई परराष्ट्र मन्त्रिको स्थानमा

      पथ भ्रष्ट्र मन्त्रि
      चौपट्ट राजनिति
      परराष्ट्र स्त्रि:

      हरेशिव ,
      बरु त्यो भन्दा राम्रो त पञ्चायत
      कालकि नेत्रि नानि मैयाँ दहाल धेरै सुहाऊँ छिन् होला ?
      किन भने नेपालमा प्रचलित नियम कानुन् अनुसार
      बिवाह भै सके पछि जो सङ्ग बिवाह हुन्छ ।
      त्यै थर, त्यै घर र त्यहाँ कै नागरिक हुने हो क्यारे ।
      नानिमैयाँ दहालको भने बिदेशि सङ्ग बैधानिक विबाह
      भ​एको सुन्नमा आएको छैन

      जर्मन्मा बसनु डिस्कोमा पसनु, अर्धाङ्ग बस्स्त्रै धरि ।
      यिन्को राजनिति पुग्यो पातालमा, फर्कि न आउने गरि ॥

      दागै लगायो यसले त कुल्मा ।
      धिक्कारोस मा.कु.ने जन्मे छ मूल्मा ॥

      मारेर गाई गदाहा त पोष्ने ?
      नेपालि जनताको अधिकार खोस्ने ॥
      om shanti:

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker