मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    चुनाव हारेर पनि मन्त्री बन्ने भाग्यमानीहरु

    लोकतन्त्रमा बहुमतको कदर हुने भए हरेक निर्वाचनमा जित्‍नेको भन्दा हार्नेको संख्या बढी हुन्छ। त्यसैले हार्नेहरुको बहुमत साँचो अर्थमा बहुमत हो भन्ने व्यड्ग्यलाई सम्झाउने गरी अहिलेको मन्त्रिमण्डलमा पछिल्लो निर्वाचनमा पराजित र अनिर्वाचितहरुको संख्या निकै छ। आज विस्तार गरिएको मन्त्रिमण्डलका सदस्यहरुमा पनि पराजितहरु रहेका छन्।

    पछिल्लो संविधान सभाको चुनाव हारेर पनि मन्त्री बन्न पाउने सौभाग्यशालीहरुको नाम हेर्ने हैन त-

    १) माधवकुमार नेपाल – प्रधानमन्त्री (एमाले)
    काठमाडौँ र रौतहट दुई ठाउँबाट पराजित

    २)सुजाता कोइराला- परराष्ट्र मन्त्री (काँग्रेस)
    सुनसरीबाट पराजित

    ३) विद्या भण्डारी- रक्षामन्त्री (एमाले)
    काठमाडौँबाट पराजित

    ४) रकम चेम्जोङ- शान्ति मन्त्री (एमाले)
    धनकुटाबाट पराजित

    ५) डिल्लीबहादुर महत- शान्ति राज्यमन्त्री (एमाले)
    जुम्लाबाट पराजित

    यी भए हारेकाहरु। केही मन्त्रीहरु समानुपातिकबाट निर्वाचित भएकाहरु छन्। तर सभासदै नभएकाहरु पनि मन्त्री बनेका छन्। उदाहरणका लागि,

    १) रविन्द्र श्रेष्ठ- सामान्य प्रशासन मन्त्री (एमाले)

    २)चन्द्रसिंह भट्टराई- ऊर्जा राज्यमन्त्री (काँग्रेस)

    ३) डम्बरबहादुर श्रेष्ठ- भूमिसुधार मन्त्री (माले)

    फोरम, तमलोपा र सदभावनाले कुरा नमिलेर सरकारमा सहभागी नभएकाले मात्रै यति मात्रै संख्या पुगेको हो। नत्र त यो संख्या अझै बढ्ने निश्चित थियो।

    संविधानमा त्यसो गर्न पाइन्छ त ?
    मज्जाले पाइन्छ किन नपाउनु। दलहरुले संविधान स‍शोधन गर्दै यसको बाटो खोलिसकेका थिए अघि नै। संविधानको धारा ३८ (५) मा प्रधानमन्त्रीले सम्बन्धित दलको सिफारिसमा व्यवस्थापिका संसद्को सदस्यमध्येबाट मन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।

    तर धारा ४० ले अन्यत्र जेसुकै लेखिएको भए पनि भन्दै ‘प्रधानमन्त्रीले राजनीतिक सहमतिको आधारमा व्यवस्थापिका संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई उपप्रधानमन्त्री मन्त्री राज्यमन्त्री वा सहायकमन्त्री पदमा नियुक्त गर्न सक्ने’ भनेको छ। यही अस्त्रलाई प्रयोग गर्दै दलहरुले जथाभावी मन्त्री नियुक्त गरेर मोज गर्न थालेका हुन्।

    विज्ञहरु भने बाधा अड्काउ फुकाउन र विशेषज्ञ सेवा आवश्यक पर्दामात्रै गैरसांसद् पनि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था राखिएको हो कहाँ यसरी जथाभावी जो पायो त्यसलाई मन्त्री बनाउन त्यसो गर्‍या हो र भन्छन्। अन्तरिम संविधान मस्यौदा समिति संयोजक लक्ष्मणप्रसाद अर्यालले एक दैनिकलाई बताएका छन्, ‘अपवादस्वरुप औषधीको रुपमा प्रयोग गर्न राखिएको हो यो प्रावधान। हामीले अहिले पनि संसदीय व्यवस्था अपनाएका छौं त्यसैले बाहिरबाट मनपरी मन्त्री नियुक्त गर्न पाइन्न। यो संसद् र जनताको घोर अपमान हो।

    अब भएर के गर्नु त नि, गर्नेले गरिहाले, हुनेले गरिहाले। संविधान बनाउने मुख्य काम दिएकाहरु मन्त्री बन्ने बार्गेनिङको फोहोरी खेलमा लागेका छन्।

    तर, चियापसल र सार्वजनिक स्थलहरुमा हुने कुराकानीमा भइरहेका विरोध पार्टीभित्रै पनि देखिन थालेका छन् है। आज संसदीय दलको बैठकमा एमालेका सभासदहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षको झाँको झारेछन्- सभासद हुँदाहुँदै बाहिरबाट मन्त्री बनाएको, जम्बो मन्त्रिमण्डल बनाएर जनतामाझ बेइज्जत गरेको भन्दै।

    No related posts.

    No comments yet to चुनाव हारेर पनि मन्त्री बन्ने भाग्यमानीहरु

    • Nabin Aamou Sharma

      Its does not sound that much bad news. Ek patak Prachanda lai soodnus ta election kasto bhayako thiyo bhanera. Khai ta Prachanda ji le k nai garera dhandali garera chunab jitakalai mantti banaara. Bastab ma ko mantri bhayo bhanda pani kun mantri le kasto kam garyo bhanera chain soochnu parchha hola haina ra? Election ma saabai bhanda dherai maat liyara aaune baburam ra prachanda ko ta para dekhiyo ani intention ta Image Channel le video nai broadcast garako thiyo. Yo bhanda dherai k lekhnu laag laagchha. Mantri jo hun Desh ra Janata ko laagi Kam garun.

      Nabin Aamou Sharma
      Sydney Australia

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • surya

      how long will the government run without the majority and who will care about the country. who is caring the caring the boarder supression by the indians and who is mr. sood, tell him to pack his cloth and leave the country better than telling what ever is coming into his mind.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • i dont care who came in power eithere they had won or loss the chunab i only care is that who is capable to lead our country in peace and sucessfully thats the main issue but sujata or what ever o my god i cant belive she bcam a minister fuck mannnnn………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khem raj bhattarai

      Eutai Khalto ha halera marnu parne sale chor bhaate neta haru lai..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat khadka

      k bhyo deslai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lax

      ye netaharu ho timiharu lai laglagdaina mantri banna ye makune chor des lai kata laijadai chas khali bhatta pakaune matra kam na ghar chhe chhe lajlagna thalo eni bhastrachari ´ko name sunda aja badi ta sujata ghanau ne nai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sathiharu,

      These are disastrous pioneers in making Nepal further to the highest world rank on corruption index, hunger and malnutrition, Child labor, human right abuse, but to the lowest on the Human poverty, Human development world index and the list goes on…..

      Alas! When ‘Bikas’ comes to Nepal? Could we ever be able to dominate the subjects of discussion about; education, healthcare system, social security, power-generation, infrastructure projects etc. How long can we longing for the peace and stability while the country is turning into state of anarchy at the hands of these architect of disaster politicians.

      These are the source of our present pain and misery. Who, completely untouched and ignorant of people’s every day real life that’s all bearing with pain, hardship, agony and the fear.

      Unfortunately, Their perceived and accepted culture always has been:
      - Never failing to please their nosy bosses form the south block anyhow
      - Party’s disintegration and formation
      - Organizing meetings and gathering
      - Attending numerous tea ceremony and parties
      - Speech making with their empty rhetoric
      - Exchange of dirty-words of accusations each other
      - Staging regular protests and rally that causing massive disruption in people’s daily life and huge economic lose,
      And, all that activities taken place nowhere far from Kathmandu. These people never think of how to make better place to live this country, but their craze of politics are confined by the ‘3P’: Party, Post and Power. What they really don’t care about is a must ‘P,’ is we Nepali Janata (People), who always stands as a Bharyang for them to grab those 3P. In the process we are being ruined……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      malai pani des ko PM banna man lagi ra ko chha ..
      ? kissne

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nawaraj Shrestha

      कहीं न भयको जात्रा हाडी गाउमा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • दावाङ

      यो जनताको भोटको घोर अपमान र अवमुल्यन हो । लोकतन्त्रमाथि ठुलो अबिश्वास जगाउने छ यस्तो कुराहरुले । चाहे जस्तो सुकै कानुन बनाएर मंन्त्री बनुन । कानुन नै उनीहरु आफै बनाउने भएपछि आफ्नो अनुकूल बनाउने त हो नि ।

      नत्र अफिसको पियन हुन योग्यता चाहिन्छ भने किन मन्त्री हुन किन योग्यता खोजिन्न । किन न्युनतम योग्यता बनिदैन मन्त्री हुन । यो बहुत सोच्नु पर्ने कुरा हो । अब हामी सचेत नेपालीहरुले मंन्त्री हुनको लागि न्युनतम योग्यता बनाउन दबाब दिन जरुरी छ । SLC नि पास नगरेका, विकाश र प्रबिधि भन्ने नै नबुझेका तथा बुझ्न नसक्ने नेताहरु जबसम्म हाबी हुन्छ देशमा। जुनसुककै तन्त्र आओस कुरा ऊहि हुन्छ । हल्ला गरेर जनतालाइ प्रभाब पारेकै भरमा नेता हुने कुराले देश कहिले उभो लग्दैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narendra

      Aba kun din Nepal ka youth haru pagal vayera nagai sadakma au6an ani yek yek neta harulai 6apkai 6apkai mar6n.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chitraj limbu, Dhankuta

      पहिला पहिला त जन्ताले नेता लाई चुनावबाट तहलगाउने भनेर चुप लाग्थे अर्को चुनाव सम्मलाई तर अब त हारेको हरु मन्त्रि बनेपछि अब जनता लाई के लाग्न थालेको छ भने नि अब त नेतालाई मारे पछि मात्र तह लगाउन सकिने रहेछ भनेर भन्न र सोच्न पेरको छ। यदि नेपाल आमालाई बचाउने हो भने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • गगने

      यो प्रतिगमन आधा सच्चियो भन्ने हरुको भिड जस्ले देश अंस बन्डा गर्न उद्धत राजनैतिक भागबन्डा गर्दछ। आफ्नो ब्यक्तिगत स्वार्थपुर्ती को लागि देश र समाजलाई नै कोलाहल मच्चाउने गरी राजनीति गर्दछ र आफ्नो नितान्त निंजी स्वार्थ पुरागर्न यिनिहरुको सोंछ बिचTरमा प्रतिगमन किस्ताबन्दिमा सच्चिन्छ। सुकीं मोहोर राखी मालिक भक्ती र ढोंग भेटको राजनीति गर्ने। यि बुख्यांचा हरु राजनीतिमा रहुन्जेल देशको अधोगती त नियती नै हो। तसैले नेपाली जनताले गम्भिर भयर यस् माथि चिन्तन गर्नु जरुरी छ कि कुन उपाय छ यिनिहरुलाई पाखा लगाउन, चुनाव ले त नहुने रइछ क्यारे ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्द‍ महर्जन

      हैन हैन साथी हो । हार्नेहरु त्यसै मन्त्रि बनेका हैनन् । नेपाललाई स्वच्छ छबि भएका नेताहरुको खाँचो थियो । चुनाउमा जित्नेहरुलाई जनताले भोट दिएर जुठो गरी दिएका छन् । यी हरुवाहरुलाई कसै छुन सम्म छोएका छैनन् ।
      नेपालमा भन्दा भारतमा जनसंख्या बढी छ त्यहाँका जनताले पत्याएका नेताहरुले छानेका यी हरुवा नेतागणहरुलाई किन गाली गर्ने ? बढी बाठो हुनु पर्छ । होस न त शासन चलाउन देउ यी कुर्चीको लागि आमालाई पनि बेच्न सक्नेहरुलाई । है त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shree

      किन गर्नु पर्यो चुनाव, किन दिनु पर्यो भोट।
      एदी जनताले भनेको हुदैन भने।
      निर्बाचन आयोग लाई खारेज गरे भयो नि।
      जे गरे पनि हुने यो सतिले सरापेको देशमा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S Pandit

      चुनाब हारेर पनी कपटपूर्ण राजनीती गर्दै देशको बागडोर सम्हालने कुनियत राखने हाम्रो देशका जस्ता पाखंडी नेता, जसले आर्को ५ बर्ष कुरने धैर्य रखादैनन, संसारमै यस्तो कुनै इतिहास छ भन्ने कुनै मित्रहरुलाई थाहा छ भने संपूर्ण पाठककालागी कस्ट गरी दिनुहुन्थियो की ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अमर भाट

      यदि ए मा ले मा अझै पनि सरम बाँकि छ भने राष्ट्रपतिको कदमलाई ठाडै अस्विकार गर्नु पर्छ .यस कदमले ए मा ले लाई थप उचाइमा पुर्याउने छ . के पी ओली जस्ता बैमान र चोर नेताको पन्जाबाट ए मा ले लाई छुटाउने हो भने बल्ल ए मा ले अझ लोक प्रिय बन्ने छ . भारतीय दलाल ओलीलाई बहिस्कार गर्नु पर्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jharana

      Madhav jee lai juga rakher ramro dekhinchha ki narakhda ramro dekhinchha vandai ma 100 din pura hola gasto po chha ta !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • k ko lag hunu ne! yeni ta sabai bharat ko chor haru hun! nepal lai bharat banaune bhanne sochiranchan ! haina aaba hami janta le aaphai garnu parcha! aaba hami sabai ekjut bhayera sochne bela aayako chha!! yo sabai janata ko chahana birooda mantri bhayako haru hun!! aau hami sabai bhanam
      Hamro Vote ko kadar gar!
      Ahileko mantriparisad kharej Gar!
      Kharej gar!kharej gar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pruna dhakal

      ow ho, yi neta lai alikati pani lag 6aina! sowbimani nepali lai ta lag lagnu parne hoina ra @ 9841158148

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • In this present context how they could contribute in coming days. That is why we should evalaute.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RS

      प्रत्येक कुरालाई नकारात्मकवाट हेर्ने भन्दा यो कुरालाई पनि अलि फरक तरिकाले हेरौन त । किनभने हामीपनि त्यहि जनता हौ ” नेताहरु चुनाब जित्नको जे पनि गर्छन ” भनेर आरोप लगाउने । आज हामी के भनिराखेका छौ भने चुनाब नजितेकालाई मन्त्री वनायो भनेर । जुनसुकै देशको वा पार्टिको नेताको अन्तिम ध्यये माथिल्लो तहमा पुग्ने नै हुन्छ भलै सकियोस नसकियोस जसरि तपाई हामी हाकिम, जीएम वा अन्य माथिल्लो पदमा पुग्न रहर गर्छौ । त्यसैले चुनाव जितेकाले मात्रै मन्त्री पाउने व्यवस्थाले नेताहरुमा जसरी पनि चुनाव जित्ने मनोवल आउनुका साथै माथि भने झै जे गरेर पनि चुनाव जित्नेले मन्त्री वन्नुका साथै सोझो तरिकाले ईमान्दारिता पुर्वक राजनिती गर्ने मान्छे पछाडिको पछाडि नै पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tilakL

      ति चोरहरु भाग्यमनी,हाम्रो देश नेपाल र हामी नेपालीहरु अभागी तर सधैं यस्तो हुनेछैन र हुन दिन्नौ.सबैलाई चेतना भया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माई संसारका मित्रहरु तपाइहरुलाई कस्तो लाग्छ? हरुवा नेता देशको सर्बोच्च पदमा/ओहोदामा बाहाली हनुमा !मलाई लाग्छ, यो संसारमा कतै नघटेको घटना हाम्रो नेपालमा घट्यो ! जुन कि हरुवा नेता प्रधान मंत्री ! यस्ता हरुवा ब्यक्ति प्रधान मंत्री हुनु भनेको, सायद ए. मा. ले. पार्टीमा हिचडा/ नपुंसकता नेताहरु धेरै हुनु पर्दछ ! नत्र भने अरु कोहिलाई बनाउनु पर्दथ्यो ! तर त्यसो भएन ! माधबे चोर बिना ए.मा. लेको हात खुट्टाहरू चल्दैनकी/लग्दैनाकी क्याहों ? त्यसका नेता, कर्मचारीहरू आदि लाई थाहा छैन कि क्याहों कुन्नी! राजा बिना राज हराउदैन, नेता बिना पार्टी हराउदैन भन्ने कुरा ! अबत म यो सुझाब दिन चहान्छुकी ,ए. मा. लेका संपूर्ण नेता, कार्यकर्ता, भात्री संघ-संगठनहरु र त्यसका समर्थक जनताहरूले विश्वालाई चिनाउनु पर्यो, देश-बिदेशका मिडीयाहरू मार्फत , बहुमतको सरकार यसरी (हरुवा नेताहरु मिलेर) पनि गठन हुन्छ र गराउन सकिन्छ भनी अरु संसारलाई पनि सिकाउनु उचित हुन्छकि ! कतै अरु संसरले पनि हाम्रो देश नेपालमा पनि यस्ता ठुल- ठुला राजनीतक सास्त्रका बिद्द्वान्हरू जन्मेका रहेछन भनी प्रसंसा गरोस !
      अर्को कुरा, सायद दुई- दुई स्थानबाट हारेर देशको प्रधान मंत्री भएको नेता माधबे चोर नै संसारकै प्रथम प्रधान मंत्री हुनुपर्दछ ! यदि मित्रहरु कसैलाई थाहा छ भने, माधबे जस्तो प्रधान मंत्री ! गाह्रो नमानी कन माई संसार मार्फत कमेन्टमा लेखी पठाउनु होला ! यदि माधबे नै प्रथम रहेछ भने, वर्ल्ड गिनीज बुकमा दर्ता गराउनुनै पर्छ है नेपाल प्रेमी मित्रहरु ! बास्तबमा यी माथी लेखेका कमेन्टहरु मेरो नजरमा ठिकै लेखे जस्तो लाग्छ ! अन्त्यमा हामी सबै नेपालीहरु जहा सुकै जे सुकै भए पनि एक हुनै पर्दछ! तब मात्रै घर/राष्ट्र बल्लियों हुन्छ! घर/रास्ट्र बल्लियों भयो भने दुश्मनले हेप्न/चेप्न सक्ने छैन !उहिले देखि अहिले सम्म असल छिमेकी भनाउदा मित्र राष्ट्र भारतले सिमा मिच्ने/यातना दिने आन्तरिक मामेलामा हस्तछेप गरिदै आएको छ !यस्ता दबाबबाट संपूर्ण नेपालीहरु मुक्त हुनु अत्यन्त जरूरी छ !अनि मात्र जनताले खोजेको/चाहेको नेपाल निर्माण हुनसक्छ! तर माधबे पनि उही भारतीय रिमोट द्बारा चल्ने यन्त्र नै त हुन! यो चोरले त केही गर्ला जस्तो लाग्दैन देशमा ! झन-झन देशमा ठुलो दूर- घटना निम्त्यौला जस्तो छ है ! संपूर्ण नेपाली होसियार !!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ram Babu Shrestha

      अब करोडों रुपैयाँ खर्च गरेर चुनाब गर्नुको अर्थ रहेन . निर्बाचन आयोग लाई खारेज गरेनी भयो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गाउँले ढकाल

      हेर साथी हो यी दुई मिहनेहरु हुन् किन मन दुखाउनु हन्छ । देशलाई सोमालीकरण गर्दै छन् । रुवाण्डा बनाउदैछन् । यस प्रति कसैको ध्यान जाँदैन । अव हामीहरुले यस देशको माया गर्नुपर्छ । हामी नेपालीहरु अभागी त पक्कै होइन होला । अउ हामी सवैले यो मात्रिभूमिको रक्षा गरौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pariwortan

      k/add. david
      saathi…desh ma corrupted..neta haru le j gare pani chup lagera basnu..bhanna koje ko…..past le ny dekhai sakyo..ki…yeni..haru le 1000 ma yauta kaam ramro garla..tyo..pani aaffnu faida ko lagi…n u still talking..we should look their positive aspect…plz show me only one positive aspect of these corrupted no ethic…party…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      Hamro Vote ko kadar gar!
      Ahileko mantriparisad kharej Gar!
      Kharej gar!kharej gar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh ji नेपाल माँ मानिसहरु को काम छैन /य़ेसै ले यी nachaene खावर पछि laagchan र त देश को बिकास nabayeko /सरकार ले गरेको राम्रो काम को support gharnu नराम रो काम को बिरोड़ गहरे को भये हुने थियो/ चियों चर्चा नै बड़ी / अमेरिका माँ आउने नेपाली हरु पनि तेस्थई /कसले के gharyo/bedesi haru aafna kaam maa busy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      यदी सबै हारेका लाई नै मन्त्री बनाउने भऐ निर्वाचन गर्नुको के नै अर्थ भयो र? सबै जना लाज नभएका भाते ,देशमारा, घुस्यहा हरु हुन, कती जनता भोक्भोकै मरिराछन ,शिक्षित वेरोज्गरहरुलाई सम्बोधन गर्ने कुनै सोच छैन,बड्दो विदेशिने क्रम सँगै देशका जनताहरुमा नैरस्यता र विद्रोहको भावना जाग्रित हुनेछ तेतिबेला एउटा विस्फोट हुनेछ जस्मा एस्ता देस्द्रोहिहरु सबै भस्म भएर जानेछन ,खबरदार देश्द्रोहिहरु यस्तै चाला हो भने तिमीहरुको पनि ज्ञानेन्द्रको भन्दा गये गुज्रेको ताल हुनेछ, यो एउटा देशभक्तको आवाज हो । रमेश राज बराल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मोटे कार्की

      हैन एमालेका प्रधानमन्त्री र अध्यक्षको झाँको झार्ने पनि यामलाल कंडेललगायतका सभासदहरु त होलान नि । विचरा साम दाम दण्ड भेद अपनाएर जसोतसो कनीकुथी चुनाव के जितेका थिए खाली त्यहि ४०–४५ हजारको सभासदको जागीरमा रम्नुपरेको छ । यस्तै हो कंडेलजी भाग्यमानीको भूतै कमारो । नाँगाका देशमा धोबीले के काम पाउँछ र त्यस्तै हो हाम्रो नेपालमा । तपाईं बरु चुनाव जितेरै बेक्कार गर्नु भएछ । हारेको भए हेर्नुस त आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय त कहिं नजा । एक पल्ट फेरि यान लाल कंडेल हुन पाइ हालिन्थ्यो । थुइक्क भाग्य । के गर्नु चाँदो मात्र ठूलो रहेछ तपाईंको । लौ अब अभागी चाँदो करकरी खाँदो भन्नी बस्नी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabal

      hamro desh, ramro desh…. khai aba ta sapana matra hune bho justo lagna thali sakyo. Nepali janata haru jati dhairyawan chhan teti nai adhir pani. dhairyawan yo artha ma ki desh ma jasle je garda pani janata le kehi boleka chhainan, ra adhir yo artha ma ki kunai byekti, samudaya lai ahit gare bhane tehi din birodh ko ugra swarup dekhai dinchhan… khai desh ko muhar ferna kahile hami agadi badhne ho????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anu

      Haruwa mantriharule chalayeko rajya bata hamile k apekshya garna sakchau ra??????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Kumar

      सबैको स्वभाव केहीकुरामा समान हुन्छन् । त्यसमध्य ब्यक्ती बिशेषले आफ्नोर् इज्जत प्रतिष्ठा
      लाई ख्याल ग-यो भने त्यसको सबैले सम्मान गर्छन् मद्त गर्छन् । उसको उपस्थिति जहाँकही
      पनि हुन जरुरी सम्झीन्छन् । तपाईले अनलाईन मार्फ सम्मानित भाषा प्रयोग गर्नु होस् भनि
      आग्रह र सुझावहरु दिनु हुन्छ । तर सबैले तपाईको आग्रह ठुक्राएको देखिन्छ सबै मर्ुख त छैनन्नि । यी अपराधी गीरोह मन्त्रीपनि होईनन् न सरकारको नितृत्व गरेका हुन । यो त डाँका
      समुहहो जो डकैति गरेर लुटीएको सम्पत्ती एक निश्चीत ठाउँमा जम्मा भै भाग बण्डा लगाएको
      दृश्य हो । वाइसीयल, माओबादी, जनताहरुद्वारा बन्ध र चक्का जाम ले वाक्क प-यौ भन्ने अभिब्यक्ती अहीलेको अबस्थामा सान्दर्भिक छैन । अराजकता दण्डहीनता सबै यही डाँकाहरुको
      समुहले निम्त्याएको प्रकणहो । यो अनलाईन हर्ेर्ने सबै मित्रहरुलाई अवश्य चित्त बुझ् छ होला ।
      जो हामी प्रति उत्तरदायी छैनन् मन्त्रीको नाम दिएर आफै माला लगाएर अन्टम सन्टम बकीरहेको गलिको पागलजस्तो त्यसमापनि माला लगाएकेा दृश्यले अझ पागलको पुष्टी गर्छ । हामी बाट मान्यता प्राप्त सरकार भएपो यसले हाम्रो बिचारलाई सिरोधार्य गर्छ । जनताले हामीलाई श्वीकार नगरे के लोक्तयाउँछन् – हामी यी भेडाहरुलाइ सरकार नाम दिएर लुट्छौं हामी माथी हमला गर्ने हैसियत केछ – यसै कारण रुकमाङ्गद लाई राजीनामा दिन नगाएर उसङ्गसाख बढाएकोहो । यो डाँकाहरुको भाषाहो सबै हामीले बुझौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • dines

      Dear All,
      I m so embarrased by Makune and company. These r not only rejected by people not sesponsible to people. we thought we want to change the country so, people rejected these old “samanti malik & das” but we poor nepali r now again reigned by these ‘Bidesi Kathputsali Gaddarharu”.
      Being anticommunist is not enough to be democratic? If we r people of 21st century, why we r accepting 16thy century’s Nango Natch of nepali so called leader?
      I am assamed to be nepali now?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रजातन्त्र
      उहिले बाजेको पालामा
      चुनाव हारेका बस्थे बिपक्षमा
      जितेका जान्थे सत्तामा !
      अहिले हाम्रो पालामा
      चुनाव जितेका थन्किन्छन सडकमा
      हारेका पुग्छन सत्तामा
      नेता भुल्छन भत्तामा !!
      जनता बिचरा के गरुन
      नया नेपालका कुरा उड़ाउछन
      चिया गफको ठट्टामा !!!

      हाम्रो देशको जय होस
      लेखनाथ काफ्ले
      ताइपेइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khalid

      राजनितिमा यसलाइ मुसा प्रवृति भन्दछन । तर यस्तो प्रवृतिलाइ जनताले उचित समय मा उचित जवाफ दिनेछन केवल धैर्य गर्नु सिवाय अरु के नै छ र जनता संग ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT

      त्यसै ट्रकको पछाडी लेखेको हैन, भगवान दाहिना भये कसैको केही लाग्दैन भनेर.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT

      त्यसै ट्रकको पछाडी लेखेको हैन, भगवान दाहिना भये कसैको केही लाग्दैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prasanta

      yo satile sarepeko desh ma j pani hudoraicha. dhikkar cha nepali rupi bharatiya dalala haru mathi.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birsingh

      मित्रहरु हो! राजनीतिक सहमति भन्नासाथ जसरि सेनापति हटाउन बहुमतले पुगेन त्यसरी माओबादीको पनि राजनीतिक सहमति हो रे र? हारेका र संसद सदस्य नभएकालाई मन्त्री बनाउन। यदि यसो होईन भने त यो कसरी राजनीतिक सहमति भयो त? माकुने त सहमतिको आधारमा संसदमा चुनिएको जन्तु हो रे तर अरु त होईनन नि त, ति कसरी मन्त्री बने?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • म mysansar को regular पाठक हु..हरुवा नेताहरुको नाटक देखेर आजबाट समाचार पढ्न छोडे / राजाले , कसैलाई लात,कसैलाई नजरबन्द,कसैलाई जेल हाल्दा यिनीहरुको राजनीतिक भबिष्य अन्त्य भैसकेको थियो,/ माओबादीले काखी च्यापेर यिनीहरुको भाग्य खुल्यो/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • badaka

      धिक्कार छ ,नेपालका यी राजनितिक पार्टीका नेताहरूलाई ,लाज सरम नभएका ,नैतिक्कता नभएका ,देश को हित र जनताको हित भन्दा आफ्नो ब्याक्तिगत फाइदाको लागी आफ्नो आमाको अस्तित्व पनि बेच्न पछि नपर्ने यी नेता भनाउदा हरु देश द्रोही हुन ,….प्यारा रास्ट्र प्रेमी साथी हरु देखनु भयो ,संबिधान सभाको चुनावमा जनताले आफ्नो घरको अमूल्य समय लाइ थाती राखेर चुनावमा भाग लिए ,भोट दिए ,संसद चुने ,तर अहिले जनता द्वारा चुनिएका सांसद को कुनै मूल्य छैन ,जनताद्वारा लात हानिएका हरु प्रधानमन्त्री भएका छन ,मंत्री भएका छन ,सांसद भएका छन ,त्यसो भए चुनावको के मतलव भयो ,…तपाई हामीले बुझ्नु आवश्यक छ ,यी सबै स्वार्थी हरुको जमात हो ,यस कारण यो सरकार को कुनै जन समर्थन छैन ,जनाधार छैन ,यसले संबिधान बनाउने भन्दा पनि ब्यातिगत सम्पति जोड़ने काम मात्र गर्छ ,त्यसैले यसको खुलेर बिरोध गरौ ,./
      बड़का थारू som135@hotmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जनताको मत ले लात खाएका हरुवा डाका नेता हरु कही काम नपाएर बाघ को छाला मा स्याल को रजाइ गर्दै छन
      हरे शिव

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreemura Bhardawaj

      हारुवाहरुको सम्मानजनक वहालीले जितेका ६०१ जनालाई लोपारेर देखाएको छ अथवा भनौ जिते पनि तिमीहरु भेडाबाख्रा मात्र हौ, तिमीहरुसंग यत्रो मन्त्रि चलाउने सामर्थ्य नै छैन भन्ने सन्देश दिएको छ । नत्र भने त्यत्रो ६०० जनामा मन्त्री वन्न लायक कोहि नभएर नै चुनावलाई देखाउने दात मात्र वनाएको हो त – सहमति त आवश्यक कुराका लागि हो र संविधानमा व्यवस्था पनि त्यस्तै अत्यावश्यक अपवादका लागि नै गरिएको हो । नया नेपालको सर्न्दर्भ हरेक तह र तप्कामा प्रत्याभूत हुदै जानु पर्ने र तिनीहरुले भविष्यका लागि राम्रा नजीरहरु वनाउदै लानु पर्ने समयमा नया नेपालका संवाहक भनिने दलहरुमा देखिएको अलोकतान्त्रिक र लाजमर्दो सत्तामोहको भर्ती प्रकरणले नया मूल्य र मान्यताहरुको परिभाषा नै लाजमर्दो गरी बदलिएको छ । तर लाज भन्ने वस्तु नै मूलुकमा नरहे पछि कसको के लाग्छ – बाटोको डिलमा बसेर दिशा गर्नु हुदैन, एक त अरुले देख्छन् र लाजमर्दो हुन्छ अर्को कुरा वाटो फोहर र वातावरण दुषित हुन्छ । तर सवै कुरा विर्सेर, कसैको यादै नगरी कोहि वाटैमा सौच वसिदियो भने देख्नेले नै लज्जित हुनु वाहेक के हुन्छ र – त्यस्तै छ, देशका मुखियाहरु नै बाटोमा लाइन लागेर आची गर्दैछन । तर आफै त्यो फोहरमा डुव्दै गरेको र अरुलाई पनि त्यसो गरे हुन्छ भन्ने सिकाउदै गरेको दृश्यले नया नेपालको नारालाई पञ्चायती शैली भन्दा पनि पर निर्लज्ज धकेलेको छ । नया नेपालका यी चिन्ता लाग्दा नजीरहरुले भोलीका दिनमा देशलाई नया नेपाल हैन थोत्रे नेपाल बनाउदै छ । ख्याल रहोस् नेताहरु ।

      -श्रीमुरा भारद्धाज

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dusyanta

      Friends, come up with new ideas. not only with wait and see policy. we all now that it’s been too much, and ther is almost no way out. we need revolutionary in thinking. if he does so then why do’t i in good purpose not bad purpose like our recent politician.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashish kumar tamang

      नेपालमा के को कानुन र के को विधान कसले पो पलाना गर्ला र ? देशका व्यावस्थपनमा बस्ने मन्त्री परिसदका मन्त्रीहरू त अनुशासन हिन छन कति लाज नै छैन भनेको जनता बाट तिरस्कार गरेको र चुनावमा पनि परजित भएकालाइ पनि मन्त्री रे वा वा वा वा वा नेपालका नेता हो यो देशलाइ जे गरे पनि हुने रहेछन है?
      हाम्रो देश नेपालका नेताहरू को दिमागमा को मन्त्री बन्ने र कसले सरकार बनाउने भन्दा अरू कुनैपनि कुरा दिमागमा नअाउने भयो हरे शिब यो हाम्रो देशका सबै नेताको गिदिमा किन गोबर हालेको अब त अति भयो प्रभू

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Symptoms of Unstable Politics. i.e. Our New Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NabiN BAhadUR SHrestHA

      “Politics is Prostitution”

      मैले धेरै पहिले सुनेको यो अङ्रेजिको उखान हाम्रो देशलाई नै लछ्य गरि बनाइएको हो कि, अब त शन्का नै लाग्दैछ ।

      “सतिले सरापेको” देश भनेको पनि धेरै पहिले देखिनै सुन्या हो, तर तिनले दिएको श्राप के हरेक ‘राजनितिक दल’ हरुलाई हो त ??

      किन हाम्रो राजनितिक शक्तिहरु यसरि “नैतिक पतन” को परकाश्ठा नाघ्दैछन् ??

      हामि नेपालिहरु “अति सहनशिल” छौ – ठिक हो, सत्यवचन, म पनि सोर्है आना स्विकार्छु तर जनताको सहनशिलताको यसरि “आगै मुत्ने” गरि दुरुपयोग कहिले सम्म ??

      itsnabin@yahoo.com
      तौलिहवा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भसिर

      लाहुरे दाईको रेलिमाई फेसनै राम्रो
      रातो रुमाल रेलिमाई खुकुरी भिरेको
      लाहुरे दाईको रेलिमाई फेसनै राम्रो
      रातो रुमाल रेलिमाई खुकुरी भिरेको

      खै कति विरोध मात्रै गर्ने, जति विरोध गरे नि बहिरोको कानमा पर्छ जस्तो छ।
      यो सरकार धेरै टिक्नेवाला छैन, त्यसैले पाएको बेलामा लुटको धन फुपुको के जाति गर्न लागेका हुन।

      अब गीत गाउँ, रमाईलो गरौं कति अविवाहित आमाका छोराहरुको कुरा गर्ने?

      लाहुरे दाईको रेलिमाई फेसनै राम्रो
      रातो रुमाल रेलिमाई खुकुरी भिरेको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • P Suwal

      Hare ko hoina Haraiyeko ho. Dhunga muda, lathi bhala, gola barud, hattya hinsha, apahara, banda, andhakar, bhok pyas ruki atank maya NAYA NEPAL ma sayed yini haru le kehi garla ki bhanne asha chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Manas

      “Jati jogi aye pani kanai chireko” bhanchan ho nai raicha!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aba antaram sambidan ma nemna dhara thapne parna vak chha
      no1 pm huna 2 chunab chetra bata ane braya harako hunu parna !
      no2 mantre huna ane barya 1 chuna harako(kmtae ma) ra saka samma party ledder ko choori ah srimati hunu parny .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAM KUMAR KHATRI

      म रामकुमार खत्री हुँ महेन्द्रमोरङ्ग क्याम्पस बिराटनगरबाट ने।वि।संघ साभापतिमा हारियो ऐले सम्म कुनै मन्त्रि पाएको छैन कृपा गरेर मलाई माई संसारका पाठक वर्ग ले चुनाब मा हारेका तर सरकारमा गएका सबै मन्त्रि तथा माधब कुमार नेपाल सँग केहि पहल गरिदिनु पर् र्यो । धन्यवाद
      रामकुमार खत्री

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amrit ( wales )

      मेरो सुजाब नेपाली जनता लाई अब देखि यो नया नेपाल होइना . यो त नाम कमाउनी र दाम कमाउनी ठुट्टे नेता हरु को मात्र देस हो . तेसै ले अब आउनी निर्बाचन मा कसै ले भोट नदिनु . किना की जनता ले आफ्नु आफ्नु जिल्ला बाट नेता भनौदा हरु लाई बिजय बनाएर पठाए . आखिरी मा ताना – तान ….. हाना – हान…..उही पराजित ……..लाज पचे को नेता हरु को ………..जुवा घर नै बनायो ……..नया नेपाल . हामी बिदेस मा बस्नी नेपाली हरु लाइ पनी मेरो देस नेपाल हो भन्नु लाजै भई सकियो . अब यी पुराना नेता भनौदा हरु को काम छैन . अब नेपाली आमा को सपूत छोरा हरु युवा पुस्ता का नेता हरु आउनु परियो ….thank you from wales uk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Where is BHIM RAWAL, did he win election???I don’t think so…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SUREN

      कही नभएको संसदीय व्यवस्था नेपालमा हुने भयो आखिर मावोवादीले जम्मा गरिदिएको मोटो रकममा यी हरुवाहरुले दुई चार दिन भए पनि मोज गरी छाडने भएनी ए भारतका दलालहरु हो तिमीहरुलाई यो देशमा शासन गर्ने अधिकार छदै छैन कतिदिन सम्म सहन सक्लान र नेपाली जनताहरुले मोज त गर तर होश पुराउ अब पालो तिमिहरुको हो नेटो कटाउने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gyan , U.S.A.

      जन निर्बाचित नामर्द सभासद्हरू मर्द बन / जनताले तिरेको करको पैसा कतिसम्म खाएर बसने / नेपाल बनाउन र जनतालाई राहत दिन केही कदम त चाल !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan

      खोई मलाई ता बिश्वाश नै लागेन यो त,,,, त हान म रोय जस्तो गर्छु गर्छु भने जस्तो भो नि त ,,,, ए.मा.ले को ड्रामा मात्र त हो यो. बुडेश काल मा छोरो पाय को कहानी त होला यो हेरौ कती दिन सम्म रहने रएछ ए.मा.ले को सरकार…………………………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharma

      It’s outrageous and ridiculous. It might be infant democracy -always UML and NC is saying in front of people. It’s useless to spend more than Rs.19 billion for election. What’s necessary to hold the election in the future. It’s beyond the public will and mandate. They do not have single minute to hold the chair of ministers and prime ministers.

      Shame Shame UML and NC, your party politics and leadership.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prasad Doha

      waa yastai ho hajur, होइन अहिले सम्म सधै जित्नेहरुले मात्र रजाई गरीरहेको थियो।अब हार्नेहरुको पालो आएको होला नि!!अब यिनिहरु संग जनताले के आशा गर्ने र?

      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash Bhattarai

      Its a Robberer’s(DAAKAA)cabinet.Look at the Home minister he was the minister when he had portfolio tourism minister on the very first day he stopped RNAC’s London flight because MOD of British government used to pay for 30 seats KTM-LON-KTM return flights weekly to RNAC for Gurkha soldires whether it used or not,so he stopped RNAC’s flight to award those permanent booking to QATAR.He also awarded Qatar to operate without any fee/royalty as hub from KTM.2 years ago when Foreign Ministry was under UML(sahana Pradhan) he along with MAKUNE visited London to make arrangement to sale south asia’s(Nepal’s)oldest Embassy.At that time due to huge opposition in London and in Nepal he couldnt but now he will deffiniately gona sale whole Country to India so please we all Nepalese should beware of these Neplai LENDUP DORJEE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kirati

      होइन अहिले सम्म सधै जित्नेहरुले मात्र रजाई गरीरहेको थियो।अब हार्नेहरुको पालो आएको होला नि!!अब यिनिहरु संग जनताले के आशा गर्ने र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sila

      kina laaj lagnu parne, jitne haru asakchem vayepachi, desh chalaunalai hareko vayepani sakchem bayaktiharu agadi aaunu parigoni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harke

      hoina yo राजनीतिक सहमति bhanne sabda nai sab bhanda thulo pwal ho, yeslai chai संविधान batai hataunu paryo. Baki rahyo yi haruwa haru ko bare ma comment ……….then no comment ! Manche le po bujhcha , pasu tesmani yi hudar haru le k bujha cha r khoi ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shailen, china

      जे सुकै गर, हामी जनता त तमाशा हेर्दै बस्ने त हो नि, नेता मन्त्रीहरु नाँचेकोमा ताली बजाउँदै। बिचरा माकुने पनि जसले जे भन्यो त्यहिं गर्नुपर्ने बुँख्याचा बनेको छ। हरे शिव, कसले नेपाललाई यो दलदलबाट माथि उठाउने होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • joras

      thikai ta chha ni hareko le desh chalaune ani jiteko haru le sambidhan banaune. chunab bhaeko pani sambidhan banauna nai ho kare………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hahaha…..what a joke?

      Sarkari Vhatta khanu pani ‘Laaj’ lagnu parne inarulai ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Gurung

      Bhim Rawal “Home Minister” re

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jiwan Bahadur

      जती कराए नी के गर्नु? यो हरुवाहरुको सरकार हो|
      एक पैसाको शरम धरम नभए पछी के गरोस त! चुस्न सम्म चुस्यो देश र जनतालाई पावरमा हुँदा अनी चुनावमा हर्ने देखे पछी समानुपातिकको पुछर
      समातेका नेताह्ररुको चाल देखीहालियो |
      जितेर मन्त्री बन्नु छैन, हारेर मन्त्री बन्ने अनि त्यस्पछी चुनाव जित्ने ताकमा छन यी नेता भनौदाहरु|

      माकुने, गिरिजा, गिरिजापुत्री, छलनाथ, ओली, र देउबा कसैलाई जिताउने छैनन जनताले अर्को चुनावमा| मधेसी दलहरुको त बोलाबला छ जो
      आए पनि मन्त्रीका मन्त्री| माधव कुमार भारत र गिरिजा प्रशाद विहारले गर्नुगर्‍यो|

      बिशेषग्य बाहेक हरुवालाई मन्त्री हुन ठीक छैन|

      पावरमा वस्दा माओबादी नमात्ये भए आज नेपाली जनताले यो दुर्दिन हेर्न परने थिएन| अरु त भए भए, राप्रपा भन्ने थोत्रो दलले समेत टाउको उठौने मौका पायो|

      US र Canada मा नेपाली जनताले ईन्डिया ले एन्क्रोच्मेन्त गर्‍यो भनेर प्रोटेस्ट गरेछन| राम्रो हो नेपाल प्रेमी जनता| तर माकुने,गिरिजा पुत्री, र राम शरणले तेसो भएको छैन भनेका छन|के हो त कुरा?

      चेतना भयाका यी देश प्रेमी जनताले पहिले आफ्नै नेताह्ररुको विरुद्धमा प्रोटेस्ट
      गर्नु पर्ने हैन र भन्या?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar dhakal (TRIVENI)

      timi lai joi tingre bhanna suhaun6a MR.JORAS

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mainya

      ARU PARTY BATA NAYA NEPAL KO KALPANA GARNU VANEKO GORU BYAULA RA DHUDH KHAMLA VANE JASTAI HO. ARU PARTY TA LUDYAUNE MANTRALAYA ANI LUDYAUNE JAGIR MA CHHAN
      बिजय गच्यदार र भिम रावल बिच महिना बारि चार करोद भिम रावलले बिजय गच्यदारलाए दिने सहमति मा हिजो कुरा मिल्यो फेरि एमाले ले पनि फोरम ले लियेको लुद्यऔने मन्त्रालय बात आफुले पनि पऔन पर्ने वन्ने माग ले कुरा नमिले को रे .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      Tyahi Vatta khana lai ta mari hatte gareko mantri hun lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      चुनाब हारेर “जनमत” प्राप्त गर्ने माँ शंकर पोखरेल र भीम बहादुर रावल लाइ किन छुटाउनु भएको? प्रधान मंत्री , पर रास्त्र मंत्री , रक्षा मंत्री, गृह मंत्री, संचार मंत्री लगाएत का सबै हारूवा. अर्थ मंत्री समानुपातिक को चोर बाटो बाट संबिधान सभा माँ आएको.यो मध्य कोही महाकाली माँ मुछिएका. कोही लाउदा धमीजा माँ कोही चाइना एअर माँ मुछिएका भ्रस्तचारी हरु. खुम बहादुर जस्तो योग्य महानुभाव लाइ छुटाएको ले अझै यो सरकार अपूर्ण छ किन भने उ पनी हारेको र बदनाम हो ,जून यो सरकार माँ सामेल हुने पाहिले अति आबश्यक योग्यता हो. यो राकेश सूद र कटुवाल प्रति उत्तर्दाही सरकार हो जनता प्रति होइन. साचो कुरा गरे” वाई सी एल वा माओबादी को अन्धो” भनेर एक दर्जन उप देश आउछ तर ख़ास माँ प्रचंड ले भने झै नेपाल माँ उलटो गंगा बगेकै हो,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajeshri

      Laaj lagnu ko kura garnu huncha? Yiniharu ta afno mahila haru duhera(for milk) bechana pani pachi pardainan!!!! Sale Makune 25 barsa agadi mero gharama yeuta poko bokera raat ko 12 bajetira merai gharko koi natedar sanga musa jastai bhayera kuna ma basera anushasan, naitikata ra bhalai(janata ko) kura garthya. Khai tee sabai???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Samrat~

      !!!!!!!!!!

      मैले पनी चुनाव माँ लड़ने बिचार गरे. अनी मेरो स्लोगन चाई मलाई भोट न दिनु होला नत्र फेरी मंत्री बन्न पाइन्न के गर्ने हजूर हाम्रो देश माँ येस्तै येस्तै अनौठो घटना ghat6.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Qatar

      Aba banne sambidhan maa mantri banna ko laagi Yogyata ”CHUNAB HARNU PARCHHA” bhanne leknu paryo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      ashim jee
      this not a joke but a reality that in our nepal once again we have seen a new panchayet. that abolished panchayet was introduced by king mahendra but this new panchayet is by Girijaa forum.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pattabe

      Bchara “Makune” Pani ta patan hunu paryo ni Rajniti ma…kaso kura nabujhya saathi??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      जनताको खून चुस्ने लामखुटेहरु
      घरको जग भत्काउने धमिराहरु
      बेलैमा किट्नासक औषधि नछरे
      बेलैमा सबले बुद्दी पुरयाएर नमारे
      ईन्सिफिलाईटीस रोगले मारीने छ
      बिश्वको अग्लो घर ध्वस्ता पारिने छ
      जाग र जगाऊ ति बिषालू लाम्खुटेहरु निर्मूल पार्नलाई
      चेतना जगाऊ ति घरका जग भत्काउने धमिरा सखाप पार्नलाई,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Okhaldunge

      जनताको खून चुस्ने लामखुटेहरु
      घरको जग भत्काउने धमिराहरु
      बेलैमा किट्नासक औषधि नछरे
      बेलैमा सबले बुद्दी पुरयाएर नमारे
      ईन्सिफिलाईटीस रोगले मारीने छ
      बिश्वको अग्लो घर ध्वस्ता पारिने छ
      जाग र जगाऊ ति बिषालू लाम्खुटेहरु निर्मूल पार्नलाई
      चेतना जगाऊ ति घरका जग भत्काउने धमिरा सखाप पार्नलाई,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • 2009-06-05 02:15:33
      यो बिना दौराका खल्ति

      बिनाबिभागिय मन्त्रि
      धेरै ठाँऊंमा,
      काम लाग्ला जस्तो छ |

      धिक्कारै होस
      सुजाता पनि मन्त्रि,!

      कसरि सुजाता भयो त नाम ?

      ईन्को त जातै छैन
      जन्म सिद्ध कोईराला
      कर्म सिद्ध जर्मनि बधु,

      बे जाता +अ जाता+ कु जाता= दुजाता

      अब बल्ल हुने भो नेपालको
      राज नितिमा गाईजात्रा
      कुन दिन माला लगाउने हो ?

      अनि मात्र हुन्छ
      शुज​-जात्रा

      बिना बिभागिय मन्त्रि भने झैं

      यिन्लाई परराष्ट्र मन्त्रिको स्थानमा

      पथ भ्रष्ट्र मन्त्रि
      चौपट्ट राजनिति
      परराष्ट्र स्त्रि:

      हरेशिव ,
      बरु त्यो भन्दा राम्रो त पञ्चायत
      कालकि नेत्रि नानि मैयाँ दहाल धेरै सुहाऊँ छिन् होला ?
      किन भने नेपालमा प्रचलित नियम कानुन् अनुसार
      बिवाह भै सके पछि जो सङ्ग बिवाह हुन्छ ।
      त्यै थर, त्यै घर र त्यहाँ कै नागरिक हुने हो क्यारे ।
      नानिमैयाँ दहालको भने बिदेशि सङ्ग बैधानिक विबाह
      भ​एको सुन्नमा आएको छैन

      जर्मन्मा बसनु डिस्कोमा पसनु, अर्धाङ्ग बस्स्त्रै धरि ।
      यिन्को राजनिति पुग्यो पातालमा, फर्कि न आउने गरि ॥

      दागै लगायो यसले त कुल्मा ।
      धिक्कारोस मा.कु.ने जन्मे छ मूल्मा ॥

      मारेर गाई गदाहा त पोष्ने ?
      नेपालि जनताको अधिकार खोस्ने ॥
      om shanti:

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लाहुरे दाईको रेलिमाई फेसनै राम्रो |
      रातो रुमाल रेलिमाई खुकुरी भिरेको ||
      लाहुरे दाईको रेलिमाई फेसनै राम्रो |
      रातो रुमाल रेलिमाई खुकुरी भिरेको ||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • br lama

      nepalma raj sansthako apariharya chha bhanne kura ko mahasus sabaile garna thaleka chhan mannos ya namannos,lok tantrako nam ma 100 netako neta tantra bhanda ta raj tantrai upaukta chha.tesaile maia daile matra yo dal dal bata ukasna sakiyela

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar dhakal (TRIVENI)

      KIRATI timi pani kunai kisim le neta bana, jitne ta aasha nagareni bho , haarepani ta faidai bho, thula neta ko dhoti samayau bhane bhane agadi badhna sajilo rai6a , bujhyau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birsingh

      हो हो साथी ति ६०० जनामा सबैजसो पार्टिबाट अहिले मन्त्री बन्न अयोग्य भएर नै र अर्को जनताबाट चुनिएका हरुको अलिकति भएपनि जनताप्रति उत्तरदायित्व हुनेहुदा जनताले नचुनेका र प्रभुहरुप्रति उत्तरदायिहुनेहरुलाई मात्र मन्त्री बनाईएको हो भन्नु अत्यूक्ति नहोला। जब यी सभासद भनिदा भेडाबाख्राहरु मन्त्री बन्न लायक छैनन भने ती कसरी झन संबिधान लेख्न लायक हुनसक्छन? यसैले संबिधान पनि प्रभुहरुले पठाईदिने र भित्रभित्र हामीले बनाएको भनेर ताली पड्काउने मात्रै हुनेछ यदि बनिहालेछ भनेपनि!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • घरि घरि भित्र भित्र रिस उठेर यी सबै नेताहरु लाई टुक्रा टुक्रा पारेर काटीदिउ जस्तो लाग्छ !! दुनियामा नभएको गाइजात्रा मेरै देशमा किन हुनु परेको होला !! आज एउटा नेपाल लाइ माया गर्ने ग्रीक साथीले नेपालको राजनीतिको बारेमा कुरा गर्दा, आफैलाई धिक्कार लाग्यो नजिक भएपनि यी नेताहरुलाई छुरा रोपेर मारिदिने थिए !!!
      न मर्नु न मर्नु के गर्नु गर्नु !!! तपाइहरुलाई पनि येस्तै त भयो होलानी होइन र ??????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      दलाललाई स्वागत गर्ने दलालहरुको जमात बिदेशमा नि रहेछ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुर्छण उदासी

      रमेश जी ! ग्रीकबाट आफ़्नो देश नेपाल प्रति मायां दर्शाउने तरिका सकरात्मक बनाउनुस जस्को मुल्य मुल्यवान हुने छ अनि अमर पनि रहनेछ । “काम छैन काज छैन, खानेबेला लाज छैन” भने ज्स्तै यस्ता हरुवा नेताहरुलाई आक्रोश पोख्नु बेक्कार हो । नेताहरुले आचि खाए भन्दैमा हामी जनताले सोहि गर्नु हुदैन । त्यसैले हामी सबै संधै सकरात्मक ऎक्याबद्व हौं । अनि मात्र नेपाल आमाको काखमा जन्मेको सार्थक हुने छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hem

      मन्त्री मन्त्रालय -बेश्यलय भो
      निरिह -जनता हेरेका हेरेकै

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hem

      बिदेशी ग्राहक आउन लागे हाम्रो हाल बेहाल हुने भो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      देश भनेको जनता हुन तेसैले यो देश दुई भागमा बाडिदै छ। यो देशको राजनीतिक संघर्स सोच-बिचार,पार्टी,नेता,नेत्रित्वो,कार्य आदी बाट दुई भागमा बिभाजन हुँदै जड अब यो देशको जनताले आफुलाई यि दुई मध्य एक ठाउमा पाउनु पर्नेछ।
      प्रतिगमन आधा सच्चियो भन्ने नितान्त आफ्नो स्वार्थमा गटना र पारीवेश लाई सोची ताउलने र तेसैले जनतालाई चाक फर्कायर मालिक को गोडामा मोहोर राखी ढोग्ने!
      या,
      क्रान्ति आधा सम्पन्न भयो अझै जटिल खन्ड को क्रान्ति सम्म्पन्न हुन बाकिनै छ भनेर समाज र देशको भुराजनैतीक बस्तुस्थितिको अबलोकनात्मक व्याख्या गर्दै संघर्श अघी बडाउन उध्धत पक्ष।
      सम्पूर्ण नेपाली जनता यिनै दुई खेमामा हुँदैछ र हुनु पर्ने छ।
      गगनेत दोश्रो खेमामा थियो र छ। एउटा नेपाली तपाईं चांही कता पट्टी हुनु हुन्छ,जवाफ चाँही आँफैलाई दिनुश है अनी हामीलाई पनि भन्नुस अंट छ भने।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himal

      LOOK At THIS:
      पार्टी सिद्धान्तबाट विचलित भै गलत नीति लिएर अघि बढेका कारण कार्यकर्ता पलायन तीव्र हुँदै गएकोप्रति सभासद्हरुले नेतृत्वको ध्यानाकर्षण गराएका थिए। सभासद् यमलाल कँडेलले एमालेको सत्तारोहण राष्ट्रपतिको निर्णय सच्याउने विन्तीपत्र भएको आरोप लगाए।
      सभासद उषाकला राईले नेतृत्व विचलनका कारण एमाले माले जस्तै झुण्ड हुन लागेको टिप्पणी गरेकी थिइन्। नेतृत्व सिद्धान्तबाट विचलित भएकै कारण जेवी टुहुरे जस्ता कार्यकर्ता पार्टीबाट पलायन हुँदै गएको उनले बताइन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ushakala rai jee le bhannu bhayako j.b. tuhure jasta rastra ko kalakar ani rastra ko sampati ani party ma niswartha den dine manchhe ko kunai mulya chhaina aaja uml ma sachchai tyastai chha party ko jo dinrat khate usko kunai manyata chhaina kripaya uml ka party pankti sarbochcha neta haru alikati pani laaj ani saram chha bhne ak patak hera ta e kura haru kati sacha chhan hoina ra tyastai mohan chandra adhikari jee hunuhunchha aajkal jhan khoi saskritik team pani chhaina ali bichar garnu paryo natra amale pachhadi bata pratham hola ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Samrat~

      !!!!! ho ho thik ho geet gau

      Lahure daai ko relimai sampati

      euta kera duita naspati

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • महेश जी !
      माओवादी, वाइसिएल, र प्रचन्डको नाम नलिए खाएको पनि पच्दैन होला तपाईंलाई ! के ग-यो नेपालमा माओवादीले नुक्सान बाहेक १२ बर्ष सम्मको नुक्सानको हिसाब किताब गरेमा नेपालको २ बर्षको बजेट भन्दा पनि धेरै हुन्छ। त्यो त तपाईंलाई थाहा छैन होला । प्रचन्डको महाबाणी बाहेक !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • lookraj sharma

      tapaiko comment thikai lagyo. tara yeha nepal ma janatako mat ko hoina chunaba hareka india ko gulami garne haruko hali muhali bhayo k garne. congress ra uml ko kp madhav gutle yesai lai democracy bhanchhan .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बेल भक्त जी. सी.

      मित्र माओबादीले आन्दोलन नगरेको भाए गणतंत्र आउने थियन होला हारेको नेता मंत्री बन्न पाए चुनाब किन गरेको होला ????????????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गणतन्त्र ल्याउन ओन्ली फोर माओवादीको हात छैन यसमा त सात दलको योगदान छ त्यो चाँही नभुल्नु होला मित्र जि ! जनताले माओवादीलाई पनि चान्स दिएका थिए तर सही तरिकाले उपयोग गर्न सकेन। श्री ३ जङबहादुर बन्ने कोसिसमा लागेका प्रचन्ड को हातमा “माछो -माछो भ्यागुतो ” भयो । प्रचन्डको सोचाइ “चौटा खान आएकी बुढी झोलमा डुबेर मरी” जस्तै भयो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • kumar ji tapai ta ajhai pani adhhero ma raichau
      kahile ujyalo madhan ma aune ho mao le k gareu ra
      kati paribartan gareko chha vanneta rasta badi sachcha nepali ama ko chora lai matra thaha chha ra chinchaa ratra badi mao badi ra raja badi matra ho nepali neta ra party bujhne kosis garnus adhhen garnus la cangres ra emale vaneko palai palo nepal ko raja so sakne ra dhes bechne nadi nala bhech ho thank u.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Timro jaya hosh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पदम पाणी

      यो सरकार हरुवाको नेतृत्वमा गठन भएको हो तसर्थ यसमा हारेका मन्त्रि भए भनेर आशर्य मान्नु पर्दैन न यहा त चुनाब जितेका मन्त्री भए आशर्य हुन्छ । लाज भन्ने चिज नएकालाइ के फरक पर्छ र

      ओमान सललह

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chitraj limbu, Dhankuta

      चुनाव जित्‍नु भनेको जनताले मान पराउनु हो। जनतालाई थाहा छ यसले के पनि गर्न सक्दैन भनेर त्यो हो हार्नु भनेको । यदि नेपाल को माया छ भने सोचेर comment गर्नु होला नभए नगरेमा बेस होला है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शिखर

      काठमाडौ‌, असार ३ (नागरिक)- नेकपा एमाले स‌ंसदीय दलको बैठकमा सभासद्हरुले प्रधानमन्त्री माधवकुमार नेपाल र पार्टी अध्यक्ष झलनाथ खनालको आलोचना गरेका छन्। राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनतर्फ ध्यान नदिएको, सरकारमा हरुवाहरुको भीड थुपारेको र मन्त्री तथा मन्त्रालय बढाउने काममा देउवा सरकारलाई पनि उछिन्न लागेको भन्दै सभासद्हरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए।

      बुधबार बिहान बसेको एमाले स‌ंसदीय दलको बैठकमा सभासद्हरुको आलोचना बढेपछि प्रधानमन्त्री नेपालले आफ्नो बाध्‍यता बुझ्न अनुरोध गरेका थिए। अध्यक्ष तथा स‌ंसदीय दलका नेता खनालले भने केही नबोली शुक्रबारसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएका थिए।
      बैठकमा सभासद्हरुले १०९ जना निर्वाचित सभासद् हुँदाहुँदै हारेका मान्छेलाई मन्त्री बनाउन पर्नुको कारण माग गरेका थिए। एमाले सभासद रवीन्द्र अधिकारीले सं‌विधान र जनमतको घोर अपमान भएको सन्देश जनतामा गएकोतर्फ सभासद्हरुले नेतृत्वको ध्यानाकर्षण गरेको बताए।
      पराजितहरुको सरकार बनाएर पार्टीले लोकतन्त्रमाथि उपहास गरेको भन्दै सभासद्हरुले राष्ट्रपतिको निर्णय अंसवैधानिक हुँदाहुँदै त्यो सच्याउन छाडेर सरकारमा गएको आरोप प्रधानमन्त्री नेपालमाथि लगाए।

      माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको प्रधान सेनापति हटाउने निर्णय पनि अवैधानिक थियो तर त्योभन्दा पनि बढी गल्ती राष्ट्रपतिले गरेका हुन् भन्ने आवाज सभासद्ले उठाएको अधिकारीले जानकारी दिए।

      पार्टी सिद्धान्तबाट विचलित भै गलत नीति लिएर अघि बढेका कारण कार्यकर्ता पलायन तीव्र हुँदै गएकोप्रति सभासद्हरुले नेतृत्वको ध्यानाकर्षण गराएका थिए। सभासद् यमलाल कँडेलले एमालेको सत्तारोहण राष्ट्रपतिको निर्णय सच्याउने विन्तीपत्र भएको आरोप लगाए।
      सभासद उषाकला राईले नेतृत्व विचलनका कारण एमाले माले जस्तै झुण्ड हुन लागेको टिप्पणी गरेकी थिइन्। नेतृत्व सिद्धान्तबाट विचलित भएकै कारण जेवी टुहुरे जस्ता कार्यकर्ता पार्टीबाट पलायन हुँदै गएको उनले बताइन्।

      सभासद् भानुभक्त ढकालले १०९ जनाको विकल्प हुँदाहुँदै मन्त्रीमा पराजितहरुको लिष्ट तयार पारिसकेपछि स‌ंसदीय दलमा आएर अनुनय विनय गर्नुको औचित्य छैन भनी नेतृत्वको आलोचना गरेका थिए। बैठकमा सभासद्हरुले मधेशवादी दललाई हैसियतभन्दा बढी स्थान दिन नहुनेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

      सभासद्को आलोचनापछि प्रधानमन्त्री नेपालले मन्त्रिपरिषको आकार ४५ सदस्यीयभन्दा बढी नगराउने बताए। प्रधानमन्त्री नेपालले नचाहँदा-नचाहँदै पनि गठबन्धन दललाई सहभागी गर्न मन्त्रीमण्डल ठूलो बनाउनुपरेको दाबी गरे।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar khtri teu kura pathak barga lai vanne hoina sud,india ka dalali makune,ra girija lai po vannu pareu haruwa makune sud srkar dhalla chitto garnus .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suire

      घर छेउकै रहिछौ,नेबिसंघ का हरुवा रहिछौ। गिरिजालाई भनन भाई! माई संसार का पाठकहरुले त यस्ता हरुवा लाई मुन्तुरी मात्रै बनाउनेछ। यदी मुन्तुरी बन्ने मन छ भने आउ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    eXTReMe Tracker