मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कराउनु पनि हिंसा


    पृथ्वी राजमार्गमा देखिएको एउटा होर्डिङ बोर्ड

    No related posts.

    No comments yet to कराउनु पनि हिंसा

    • Ram Kumar

      चीत्त्रु सुदको लगौटी प्रमजस्तो तिमि भएको सुवाउँदैन । तिमि त बिद्घान नेपाली जनतापोहौ – प्रचण्डले सुद संग मद्त लिएर प्रम बनेस भनेका थिए र । जनता बाट निर्बाचित भएर प्रम बनेस ,भनेकापो थिए । त्यही हुनाले चिल्लाएर गालि गर्नु परेको बाध्यता थियो प्रचण्डलाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Joys DEEP

      The message of Hoarding board is great and indicates that the a husband in Nepal does not tolerate the late arrival of his wife and starts violating her verbally and does not evenbother to ask the reason of delay.He feels that it is his preveledge to shout at his wife. If you look at the body language of the husband carefully in the picture it sounds (to me) he is really annoyed and trying to get support of his mother to join him and shout at his wife. There is no indication of any situational context. So the husband is despotic and represent a typical Nepali husband(unfortunately).

      Now the arguement for and against the message is noteworthy.

      We can see and experience the rude expression of people more in Nepal, where ever we go , whether in a bank or film hall. If you speak politely the listers such as bus conductor, office workers,even businessman are very rude while expressing their disgust, even the priminister’s statement was rude. What I want to say here is that we have developed a culture of intoloration even if it is a very minor cause. Therefore those writers above who are against the message of hoarding board are naturalized in rude culture and could not even realize their their ground of reason. The husband could have asked ‘What make you late darling ? afterall the answer would come same. It is also important to note that there is big difference between SHOUT and ENQUIRY, Shout is violation and enquiry is not.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sani maji

      haina ghar kina dhilo bhanera ta sabai le sabai sanga sodhnu paucha ni hare shiva shiva.. teslai ka hinsa bhannu milcha.. … ki chai pahila nai yo,yo karan le dhila hune bhannu paryo, tyo kunai thulo kura haina…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ranji

      … and what happens if wife says the same thing to husband? Is it considered violence too?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ranji

      This is absolutely stupid. Saying “you are late” is violence!! What a joke.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chitra

      कराउनु पनि हिंसा हो भनेर नेता भनाउदाहारु जस्तै: प्रचण्ड, माकुने, गिरिजा, उपेन्द्र यादब….आदि लाई भन्नु पर्छ नि, जनतालाइ त त्यसै थाहा छ नि, प्रचन्डले माकुनेलाई कठपुतलि, तेस्रो लिंगि भन्दा चैं कसैले हिंसाको कुरो उठाएनन्, घरमा अनुशासन कायम गर्न लोग्नेले घर ढिला आउने स्वास्निलाई किन ढिला आको भनेर सोध्दा चै हिंसा हुने रे?? नौटंकि.. तात्तो न छारो को

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Kumar

      कराउनु पनि हींसाहो भने, जो सत्ता चलाउन को लागी जनताले अयोग्य र असक्षम भनेर उपेक्षा गरेको हरुवाहरुको जमात सत्तामा हाबी हुनु सत्ताचलाउने योग्य उमेदबारको समुहलाई लत्यायेर आफु सत्तामा बसेर देश र जनता प्रति दादागीरी देखाउनु लाई के सम्पर्ूण्ा देशबाशीहरुको र देशको हींसा गरेको ठहर हुदैन र -

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sharad bataju

      आउ, घरेलु िहंसा बिरुद्ध सहकर्म गरौं । परिवर्तन आफुबाटै थालौं ।
      लुना, तिम्रा प्रतिकि्रयाहरु पढ्दै आएको थिएँ । तिम्रा धेरै प्रतिकि्रयाहरु राम्रा हुन्छन् तर आज तिम्रा यि प्रतिकि्रयाहरु पढ्दा त तिमी महिलाको छद्म नाम ओढेको पुरुष प्रधान समाजका एक पुरातन पुरुष नै हौ जस्तो लाग्यो । आज बल्ल थाहा लाग्यो लुना नामभित्र लुकेको चुनाको । जो हरदिन हाम्रा नरम छालालाई खाईरहेको छ । या त बिदेशिएर तिमीले हाम्रो बास्तविक अवस्थालाई बिसर्ी सक्यौ । आज पनि मुलुकको आधा आकाश अधेरो नै छ । उनीहरुले राज्यको सबै स्रोत सुबिधाबाट बन्चित हुनु परेको छ । समाजमा उस्लाई दोश्रो दर्जामा राखिएको छ । सानोमा उ बा बाजेबाट नियन्त्रित हुन्छ । त्यस पछि श्रीमानबाट र बुढेसकालमा छोराबाट । उस्को आफ्नै शरिर र मष्तिश्कमा समेत पुरुषको अधिकार हुन्छ । यौटा सानो समुहलाई बिसर्िने हो भने हाम्रो समाजमा आज सम्म पनि पुरुष चाही अवेला घर पस्न पाउने र महिलालाई बाहिर जान बर्जित गरिएको झैं अवस्था छ । पोथी बासेको सुहाउदैन भन्ने भनाई ब्याप्त हाम्रो समाजमा पुरुष जतिखेर पनि जुनसुकै हालतमा पनि घर पस्न छुट छ । तर कामबश छोरी या बुहारी या श्रीमति कुनै अवेला घर पस्नु परे परिवारका सबै सदस्य चाहे त्यो श्रीमान होस या त्यो सासु होस उस्लाई गाली गर्ने, शंका गर्ने र अपहेलित बनाउने स्थिति छ । तर यो होर्डिङ्ग बोर्डमा सकारात्मक परिवर्तनका लागि सासु नै सहयोगी भएकी देखिएकी छिन् । परिवर्तनका लागि यो पहिलो गतिलो खुट्किलो हुन सक्छ । यो चाहि गतिलो हुन सक्थ्यो कि घरमा अबेला आउदा शंकाबश होइन कि चिन्तित भएर प्रेमले एकले अर्कालाई सोध्ने र सल्लाह गर्ने स्थिति भएको भए । तर आफ्नो गाउँ टोल एक पटक फर्केर हेरौं त । कति अत्यास लाग्दो स्थिति छ । हरेक दिन पिडित छन् हाम्रा आमा दीदिबैनी छोरीहरु … । हामी ठुला ठुला परिवर्तनका कुरा चुट्छौं आफ्नै घरपरिवारमा गर्नु पर्ने परिवर्तनलाई थाँति राखेर । अनि भयंकर क्रान्तिकारी भएर अरुलाई बिरोधका शब्द प्रहार गर्छौं । के यसरी हामीले चाहे जस्तो परिवर्तन कुनै दिन पाउन सकौंला त ? हे हाम्रा आमा दीदिबैनी छोरीहरु, मबाट पनि जानेर नजानेर हुन गएका छन् गल्तीहरु । मलाई यो अवस्थामा परिवर्तन ल्याउन मबाट नै थालनी गर्नु पर्छ भन्ने लाछ । लुना मलाई माफ गर । मलाई अन्यथा नलिनु । बरु आउ, यो परिवर्तनको अभियानमा हातमालो गरौं । शिवानी, नविन, असंभव सुशिल, बुद्ध, बिस्मिृति सबै साथिहरुको यो सामाजिक आन्दोलनमा सहकर्मता आवश्यक छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nanu

      great comment jb ji there are mostly educated person who is doing domestic voilence in our society and one more thing, there are more educated women who is tolerating such violence

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • upendra (usa)

      affano budi sanga na karaya ko sanga karau nu ta?. aru ko budi sanga karau nu ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देवराज जोशी, कैलाली

      यो होर्डिंग बोर्डले घारायसी कलहले दिने मानसिक पीडाका विरुद्ध सन्देश दिन खोजेकोहो भन्ने मेरो बुझाई छ.
      वास्तवमा कसैलाई मानसिक पीडा दिनु शारीरिक भन्दा नकारात्मक र दीर्घकालीन असर पुर्याउने हुन्छ जस्तो लाग्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हो करौने काम हिंसा हो भने हाम्रा नेता जू हरु ले एक राजनैतिक पार्टी ले अर्को पार्टी लाई गरेको गाली गलौज तथा आरोप लंछाना लाई के भन्ने ????
      यो कुरा तिनले खाई बुझेको ?
      कहिले बुझने यो ?
      हरेक नेताले कतै न कतै कही न कही हिंसाबारेमा ठूला ठूला सभाहरुमा त्याही हिंसा को बारेमा भाषण छांट छन त्यही संगै अर्को पार्टी लाई आरोप लगाउदै ? भन्नुस तिन ले कति पटक कति जना लाई हिंसा गरे ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मेरो विचारमा कति कराउने भन्ने कुरा उनि कस्तो काममा गएकी थिइन त्यसमा भर पर्ला | चार बजे घर छेउको सब्जी दोकानमा सब्जी किन्न गएर आठ बजे फर्केकी हुन् भने उनका ई बुडाले यति भन्दा कसैले टाउको दुखाउनु पर्दैन…. समय लाग्ने कारण छ भने चाहिं ई दिदिले उत्तर दिनु पर्छ …त्यत्तिकै रिसाएर घर परिवार चल्छ के त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JB

      शिवानी पन्त जी ले ठीक भन्नु भयो ! यो तथाकथित पुरुष प्रधान समाज र त्यस्कै पृष्ठ पोषक शिक्षित बर्ग भनिने हरु पनि यो मानशिकता बाट ग्रषित छन चाहे उनिहरु जतिसुकै उदार , शिक्षित र महिलावादी होस ! उनी हरु यो सोच्न सक्दैनन कि एउटा महिला आमा हो , दीदी बहिनी हो , भाउजू हो र बुहारी हो ! तर के सोच्छन भने स्त्री जाती भनेको एउटा दाश हो ! तपाईले पढ्दै जनुस यहाँ प्राय कमेन्ट गर्ने शिक्षित वर्ग हरु त्यासी कोटिमा पर्छन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कालभैरव

      haha.. while i do support the ‘concept’ the content itself is really pathetic…

      1. a print format can’t express “shouting” as it doesn’t have any audio. Besides, what I’ve always seen in cartoons is a starry dialog box to show someone is ‘shouting’, not a smooth oval dialog box.
      2. Shouting about coming back home at 8 … there may be more credible issues to shout about!!
      3. This chap is married – and still saying “look mom…” … what!!!! is he still a 5 yr old kid???

      When you do pay to get these social promotions done, get it done right. Don’t waste time and money on such crappy ‘hoardings’!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विज्ञापनमा देखाईएको “काल्पनिक स्थिति” हाम्रो देशको हरेक घरमा देख्न पाइयोस् – १००% निस्चित रुपमा देशले सामाजिक साथै आर्थिक र अन्य हरेक क्षेत्रमा कान्चुलि नै फेर्नेछ ।

      “नारि नै नारिको सुख वा दु:खको प्रमुख कारण हो” – कृपया नारि वर्गले यो यथार्थ नबिर्सौ साथै पुरुष वर्गले “आमा र दिदि-वहिनिहरु नारिकै रुप हुन्” नबिर्सौ ।

      itsnabin@yahoo.com
      तौलिहवा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pacific....from Norway....

      solti le khi payanachan aaja lekheni ani yesto jhur kura liyara rakheka yar…………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kulung Nagesh

      वाइयात,होर्डिङ बोर्डले के गर्ने हो र? आत्मै देखि मनुवाहरु सुद्र !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subh

      Mero bicharma sabik ko samaya bhanda dhilo gari ghar aayako din ma Purush le mahilai matra hoina Mahila le purush lai pani dhilo aaunu ko karan sodhna paunu parchha.
      Man ma bhusko aago balera rakhnu bhanda karan sodhera clear bhayera basnu bes hunchha.

      Aadhikar khojne kram ma dayitwa ra kratbya lai pani ta bhulnu bhayena ni hoina ra?

      NGO/INGO chalauna dollar donate garne country haru maa kina “divorce rate” excessively high chha, tyo pani bhujna jaruri chhaina ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ABA CHAI MYSANSAR MA NEWS COLLECT GARNE HARU CHHAINA RACHA KYA HO!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabin Paneru

      Keti manchhele husband ko pitai khana paina vane masala pisne LORO mathi bata khasalera pithew thapchhere ….I mean ghirna h=garna khojeko ta hoina ketiharulai tra rulse and regulation ani dar binako familyma jahile pani kalaha matrai nimtauchha tyasaile time nai ghara aaijo vannu kunai sosan hoina ….kina nepali jantaharu arthalai pani anartha bujna thaleko chhan ajkaal hum …..?????????/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • did you guys notice the “yes we can!” sign on the lower left side?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo ta khai k bhanu? Hoarding Board le nai galti dekhaye jasto cha. Ajha Aama ra Chora le milera karako dekhaunu parne. Policy ma hamro Nepal ma ta Chora bhanda ta Aama po aghi aaunu parne, hoina ra? Sorry Hoarding Board nai galti bhayo jasto lagyo…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम्रो hoarding board रहेछ । कमेन्ट गर्दा पनि राम्रोसंग गर्न पाए राम्रो कुराले प्रसय पाउथ्यो जस्तो लाग्छ । महिलाले नै महिला लाई हिंसा गर्छ भन्नु भन्दा महिला पुरुस मिलेर अब घरेलु हिंसा हटाउन प्रयास गरे कसो होला । अन्नेथा हामी आधी मात्र बिकासको बाटोबाट यात्रा गर्दा सम्रृद्ध नेपालको कल्पना गर्न मात्र सक्छौं । तर साकार बनाउन सकने छैनौ । हामी परिवर्तन गर्न सक्छौं भन्ने मिशन बोकेको यो पोस्टरको अभियानमा म पनि सहकर्म गर्न चाहन्छु । माई संसारकै कतै कुनै ठाउमा शशांक लामा जीले होला मिठो कुरा लेखेका छन की देश भनेको जनता हो । तेसैले देशको बिकाशकोलागी मात्र पुरुषको प्रयाशले केही हुने वाला छैन । पुरुस को मात्र बिकाश गर्नु भनेको सिमित बर्गको मात्र बिकास गर्नु हो जसले संपूर्ण देशको बिकाश हुन सक्दैन । अतः अंधेरो घैटोमा घाम लगाउनु पर्यो । एकले अर्कोलाई सम्मान गर्ने बातावरणको बिकास गराउनु परयो । रेलिंग र पूल भत्काएरमात्र क्रन्तिकारी भईदैन । हाम्रो पुरानो मानसिक संरचना पो भत्काउनु परला । तेसको सुरुवात मबाट गर्नु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mani

      aru bela chora chori saman ( barabar ) hun bhane tara yesto kura ma kina prasna ???
      yo adikar pani paunu parcha mahila le ….
      yo aaj ko aawaz ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sarthak

      यस्तै हुन हाम्रो देसको महिला हरु पाए सम्म धेरै कमाउन खोज्छन अब आफिस ले दिएको तलब ले ओठ माँ लाली लगाउन पनी पुग्दैन अनि over time गर्नु परेन त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शरद- क्षितिज पारिबाट

      हुन त सबै कुराको अर्थ बुझ्ने मन अनि हेर्ने आँखामा भर पर्छ भनिन्छ ! तर यो बिकषित समाजमा पुर्खाले जोरेका उखानले कत्तिको महत्व राख्छ म भन्न सक्दैन !
      ‘कोही नहुनेले धुरी खाँवालाइ आफ्नो आधार मानेर सामाजिक, पारिवारिक अनि साँस्कृतिक मर्यादाको सीमा भित्र रहनु पर्छ भन्छन’ ! हेर्ने आँखा र बुझ्ने मनको ब्याख्या पनी त आ-आफ्नो हुन्छ नि होइन र ? मेरो बिचारमा बिशेष देश भित्र क्रियाशील रहेका बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरूले महिला हिंसा निरुत्साहित पार्न ठुलै योगदान पुर्याएका छन तर यो ठुलो परिवर्तनले थुप्रै महिलाहरु आधुनिकता,स्वतंत्रता अनि अधिकारको बुई चढेर आज लाखौं पुरुषहरु लाइ ‘सिस्नोले पोल्यो मन मनै’ को मौन जीवन बाँच्न वाध्य पारेर आफ्नो घर जलाएको रापले अरुलाई न्यानो दिइ रहेका उदाहरण थुप्रै छन ! त्यसैले मलाई लाग्छ यसरी होर्डिंग बोर्डमा मीठा शब्द राखेर परिवर्तन खोज्नेहरुले अधिकारको लागि लड़न सिकाउंदा संगै दायित्वको लिलामी नगर्ने पाठ पनि पढाई दिए राम्रो हुन्थ्यो होला !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शिवानी पन्त,

      यो ब्लगको वहुसंख्यक कमेण्टेटरहरु देखेर मलाइ उदेक लाग्छ । ‘खालीदिमाग भुतको घर’ भनेझैं जेकुरालाइ पनि खालि नेगेटिभ आंखालेमात्र हेर्ने हरुको दिमाग के भुतकोनै घर हो त ? नत्र त खालिदिमाग हरुले कहिलेकांही पोजेटिभ पाटा पनि देख्नु पर्थ्यो हैन र !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JB

      राम्रो विज्ञापन ! मान्छेको मन मार्नु र आतंकित पार्नु पनित हिंसा नै हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anal

      keta herda TB laagaco cha, bichara shreemati ghar kharcha chalauna kam gharaki hola ni tha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bachara vakar disko bata ako chha nakachari laj navako,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thik 6

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      म सँग नेपाली शब्दकोष नै छैन । हेरेर कमेन्ट गरौँला, कतै ठिकै लेख्या हो कि त ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Neya Nepal ma k k ho k …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudhir

      hoina bhanya kina karaunu pareko hola?
      pahila kina dhilo bhayo bhanney karan sodhna ta paryo ni?
      keta manche bhayera hepna khojeko hola ni. namarda mora.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subash , sydney

      k ho yasto topic !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • किरण के.सी.

      यो बोर्ड हेरेर निकै बेर सोच्न बाध्य भए किन भने अरु नै धेरै प्रकार का ठुला घरेलु हिंसा खेपी रहेका हाम्रा नेपाली दीदी बैनी हरुले महिला बिरुद हुने एस्ता खाले निकै सम्बेदंसील हिंसा बाट मुक्तिकों दिन कों कल्पना कसरी गर्न सक्छन होला र, होडिंग बोर्ड हेरेरा चित बुझाउने मात्र हो यो नेपाल मा च्याउ सरी उम्रेका एन जी ओ हरु कों पैसा पचाउने खेल मात्र हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddha

      महिला बिरुद्द हुने हिंसामा पुरुष भन्दा महिला नै अगाडि छन। दोश पुरुषलाई मात्र दिनु भन्दा महिला महिलामा सदभाब,आदर र एक अर्कालाई कदर गर्ने खालको भएको भए——?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanu kumari

      ho ni, himsha ta ho ni……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      don’t shout????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shiva, Canberra

      Night duty hola ni ta.. kina karairakheko hola … bekarma… If she is coming now after leaving office at 5PM, then it’s normal to ask this question…isn’t it?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • k ho yo ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sachit dahal

      haina aafno budi lai ghar kina dhilo ayeko bhannu pani hinsa hora ? 5 baje chutti hune manche 8 baje aauda jalle pani sodhca ni.. ki kasailai kei sodhnu pani hinsa nai ho … doller kheti garne harule k bhanna khojeko ho bhujhiyena hai …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok56

      this is too much but it’s happen in new nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      नेपाल माँ धेरै नेताहरु निस्के,उनिहरु बाद खोल्छन,पथ खोल्छन ,अर्थ को अनर्थ लगाउछन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bM

      while a women is marched naked in front of hundred of people in ratnapark that is not violence..

      to ask is this time to come home … when wife gets late is violence

      this is like Prachanda dude saying I will make nepal a new Singapore … first just make Nepal suitable for living then only think about Singapore …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Roman

      bhitta ko ghadi ma 8 bajna lageko cha. office chutera auda dhilo bho hola bichari lai. traffic jam, chakka jam problem hudaina ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lyapche

      leh .. hernus ta aama vanda ni karako hune re.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar

      महिला बिरुद्द हुने हिंसामा पुरुष भन्दा महिला नै अगाडि छन।
      Photo ma mahila le sadbhav dekhayeko dekhinchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बुद्ध जी
      धन्यबाद
      यहाँ महिला पुरुष को कुरा भन्दा नि त्यों त पित्री सत्ता को प्रभाव हो
      विशेष गरि हाम्रो हिन्दू समाजमा यसले धेरै जरा गाडेको विभिन्न अनुसन्धानहरुले देखाएको पाइन्छ
      त्यसैले सतही रूपमा त्यसरी महिला वा पुरुषलाई दोष भने लगाउने चलन छ तर त्यों कालांतर देखि को पुरुषप्रधान सत्ताले ल्याएको बिकृति हो नकी व्यक्ति भने हैन
      अब फेरी त्यसरी भन्नु भयो भने चाही त्यों नि महिला माथीको हिंसा नै हो है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nm

      husband dhilo aauda chahi k garchan ni mahila haru? bababa….mahabharat suru garchan mahile jyu haru…ma ta abibahit chu , tara dherai ko dekhiyo ba……….. ekchin katai 10 minute dhilo bhayo bahney bababa…….sathi haru ko maaj ma ni bhutbhutauney, minute minute ma call garera satauney,……..hami jasto lai ta bihe garna ni sochnu parney banaidincha bhanya..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • असंभव सुशिल

      शिवानी जी तपाइले भन्नु भयो ‘यो ब्लगको वहुसंख्यक कमेण्टेटरहरु देखेर मलाइ उदेक लाग्छ’ भनेर तर कुरा सायद त्यसो नहोला बिना तर्कले खारिएका निष्कर्षहरु भन्दा तर्कले खारिएका निष्कर्षहरु दीर्घकालीन हुन्छन् अनि अर्थ भन्ने कुरा त सबैको बुझ्ने मन मै भर पर्ने त हो नि होइन र ? बांकी कुरा सोध्न हुने नहुने भन्ने त साविकको समय मै पुग्ने लाइ कसैले सोध्नै परेन नपुग्ने लाइ त सोध्नु परेन र ? परिवार भनेको के त आखिर ? हाम्रो देश जस्तो सांझ नपर्दै ‘शान्तिको वलात्कार हुने र कानुन नलाग्ने,बिदेशीहरुले सरकार गठन गरिदिने,ढाल्ने देखि दलका चुनाव सम्म गराउने’ मुलुकमा यो निश्चित रूपमै सुहाऊँछ कि सबै छाडा स्वतंत्र हुनु पर्छ ! तर सोधपुछ नै नगरी परिवारका सबै सदस्यलाई स्वतंत्र छाड़दा कुनै दिन पर्ने दुर्घटना बाट बचाउन नसके आफ्नो परिवार लाइ ख्याल नगरेको आरोप लिएर फेरी त्यहि परिवारको बिरुद्दमा अदालत पुग्ने पनी त यिनै हुन नि त होइन र ? अनि सोध्ने लाइ स्पष्ट कारण दिए त के नै बिग्रियो र ? मानिस जति कर्तब्य बोध गरेर चल्छ त्यसको सबै भन्दा मिठो परिणाम उ आफैले पाऊंछ र आनन्दित पनी हुन्छ, अनि तपाई हेर्नोस न जून घरमा एक अर्कालाई सम्मान गरेर सोधेर-सल्लाह गरेर चल्ने बानी छ त्यो परिवार त्यो समाजमा सबै भन्दा ख़ुशी छ र सोध्ने अनि बताउने बानीले परिवारलाइ आपसी सद्भावमा बाँध्न निकै मद्दत गर्छ अनि त्यहाँ साना-ठुला सबैको आदर हुन्छ ! बिकाश वा परिवर्तन भनेको पनी कर्तव्यको ह्त्या गरेर छाडा हुन पाउनु पर्छ भन्ने पक्कै होइन ! समग्र परिवारमा बसेर घरको मर्यादालाइ वास्ता नगरी आफु ख़ुशी हिंडेर आफ्नो खुशीको लागि पूरा परिवारलाई के भयो होला ? कहाँ गएको होला भन्ने चिन्तामा डुबाउनु के हिंसा होइन र ? हेर्नोस मलाई त लाग्छ यो शब्दको अर्थ परिस्थिति मै भर पर्छ होला सायद ! जे होस शिवानी जी यो मेरो तर्क हो अन्यथा नलिनोस है !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      MYSANSAR news collect गर्ने site हैन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sampurna

      Cant u see….. My Sansar is not a news site….. its a blog….

      Dont u have eyes….??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • i appreciate your comment!! great!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      शिवानीजीले पोष्टरलाई समर्थन गर्न खोज्नुभएको हो कि विरोध, कुरा बुझिएन । तर सुशिलजीले राख्नुभएको कुरा जायज लाग्यो । “विकाश वा परिवर्तन भनेको पनि कर्तव्यको ह्त्या गरेर छाडा हुन पाउनुपर्छ भन्ने पक्कै होइन ।” बडो असल भन्नुभयो सुशिजली, धन्यवाद ।

      प्रस्तुत पोष्टरमा व्यक्त भाव अलि अतिरञ्जितरूपमा, गलत प्रयोजनका लागि प्रयोग गरिएको छ । भन्नुको अर्थ महिलाविरुद्ध हिंसाका रूपमा प्रस्तुत गरिनु सर्वथा अनुचित छ यस्ता विषय । लुनाजी, सुशिलजी अनि अन्य साथीहरूले पनि भन्नुभएजस्तै आफ्नो घरका कुनै पनि सदस्य चाहे महिला होस् वा पुरुष, घर अबेर गरी फर्कँदा आफूभन्दा ठूलाले किन ढिला गरेको भनेर सोध्नु एकदम जायज कुरा हो । यसै पनि स्वास्नीको उमेर लोग्नेको भन्दा कम हुन्छ, यस हिसाबले लोग्ने आफ्नी स्वास्नीलाई ढिला हुनुको कारण सोध्नुलाई यसरी अन्यथारूपमा प्रस्तुत गरिनुहुन्न । लोग्नेले मात्र किन स्वास्नीले पनि त लोग्ने ढिला भएमा सोध्छिन्, र सोध्नुपर्छ । यस्ता कुराले त दम्पत्तिमा र परिवारमा सद्‌भाव कायम गर्न मद्दत पो पुग्छ । ‘सोध्नु’लाई पनि ‘कराउनु’को संज्ञा दिएर यसरी प्रचार-प्रसार गरिँदा हाम्रो समाजमा द्वेषमात्र बढ्न । प्रस्तुत पोष्टरमा त झन् सासुले बुहारीको साथ दिएकी छिन् । विचरा लोग्नेले आमालाई अघि सारेर स्वास्नीलाई ढिला हुनुको कारण सोध्नु र आमाले त्यसो नगर्न भनेबाट यो विषय कसरी महिला हिंसा हुन गयो ?

      विश्वभर अहिले प्राय: हरेक मानिसहरूको दिनचर्या तनावग्रस्त हुने गर्छ । झन् नेपालको बिग्रँदो राजनीतिक अवस्था झेलिरहेका मानिसहरूको मनमन्तिष्क नै उद्वेलित भइरहेको अवस्था छ । यस्तो अवस्थामा घरपरिवारमा सामान्य ठाकठुक हुनुलाई गलत भन्न मिल्दैन । लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने उखान वास्तवमै असल छ । यस्ता स्वभाविक कुराहरूलाई हिंसाको रूपमा दिएर कसको भलो गर्न खोजिएको हो ? समाजमा अन्य थुप्रै महिला हिंसाका उदाहरणहरू भेटिन्छन्; तिनीहरूलाई पो प्रस्तुत गरिनुपर्थ्यो । यस्ता स्वाभाविक कुराहरपोष्टरहरू प्रकाशित गर्नेहरूको कि त बुद्धिमा खिया लागेको हुनुपर्छ कि त नियत नै गलत हुनुपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      U are right

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manish belgium

      अनी मदन जी होडिंग बोड को बारेमा खोइता ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      कराउनु पनि हिम्शा त हो तर किन र के कारण ले करायो त्यसमा पनि भर पर्छ ।
      होर्डिङ्ग बोर्ड मा कुरा प्रस्ट भएको छैन ।
      श्रीमान ले श्रीमती लाई बाहिर बाट ढिलो आउँदा किन ढिलो गर्यौ भनेर सोध्नु र श्रीमती ले श्रीमान लाई बाहिर बाट ढिलो आउँदा किन ढिलो गर्यौ भनेर सोध्नु एकदम स्बभाबिक हो । यसरी सोध्दै मा पनि हिम्शा हुन्छ र ? नचाहिने कुरा !
      अझ उन्ले आमा सँग गुहार मागे झै देखिएको छ ‘ हेर्नुस् न आमा ! ‘ भनेर । त्यस्तो सुधो लोग्ने बाट हिम्शा होला भनेर बिस्बास कसरी गर्नु !
      तिनले हातमा लठ्ही लिएर पिट्न तम्सेको छन र ?!
      यदी श्रीमती अफिसियल कामले बाहिर गएकी हुन भने उनी समय मा घर फर्कदा कुन चाँही श्रीमान ले ‘ तिमी किन ढिलो आयौ ? ‘ भनेर मूर्ख प्रश्न गर्ला !
      अब समय भन्दा ढिलो आएको छ भने किन ढिलो गर्यौ भनेर त सोधी हाल्छ नि ल्हे !
      यती पनि सोध्नु पाउदैन र भन्या ! यतिकै मा कसरी हिम्शा भयो ???!!!
      हरेक कुराको एउटा सिमा हुन्छ । घर परिवार भित्र यती पनि सोध्पुछ हुँदैन भने ! यती पनि चासो हुँदैन भने त्यस्तो सम्बन्ध लाई कस्तो सम्बन्ध भन्ने हो ?!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tara mgr

      मलाई के लाग्छ भने यो होर्डिंग बोर्ड भनेको नेपालमा रहेको मानब अधिकार सस्था तथा एन जी ओ सस्थाहरुका कर्मचारिहरुलाई बिदेसी डलर पचाउने बहाना मात्रै गरेका हूँन / हुनुन खानुको, अर्थना बर्थको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मोटे कार्की

      रेखाजी सायद तपाईंलाई थाहा छ/छैन नेपालमा वैवाहिक बलात्कारबारेपनि कानूनी प्रावधान बनेको छ। यदि कुनै पुरुषले कुनै दिन आफ्नी श्रीमतीको इच्छाविपरित त्यस्तो खालको सम्बन्ध राख्न खोज्यो या राख्यो भने त्यो सरासर बलात्कार ठहरिने छ त्यस्तो पुरुषले कानूनी रुपमा दण्डित समेत हुनुपर्नेछ । नेपालमा च्याउझैं उम्रिएका एनजीओ र केहि स्वघोषित महिला मानवअधिकार रक्षकहरुको निरन्तरको दबावको प्रतिफल हो यो । तर दुख्खको कुरो यदि कुनै दिन त्यहि पुरुषलाई यौनसम्पर्क गर्ने इच्छा चाहना नहुँदा नहुँदै या भनौ त्यस्तो खालको सम्बन्धका लागि मानसिक रुपमा तयार नहुँदा नहुँदैपनि श्रीमतीको करकापमा यौनसम्पर्क राख्नुपर्यो भने त्यसलाई चाहिं बैवाहिक बलात्कार भन्ने कि नभन्ने अनि यो पितृसत्तात्मक मान्यताको प्रभाव हो कि मातृ सत्तात्मक । अर्को एउटा कुरा नेपालको कानूनले महिलालाई पूर्ण रुपमा प्रजनन् अधिकार पनि दिएको छ । त्यसको अर्थ एउटी महिलाले जतिपल्ट चाह्यो त्यति पल्ट र जति चाह्यो त्यति नै सन्तान जन्माउन पाउने/सक्छिन । तर पुरुषले यो कुरामा नाइनास्ती गर्न पाउने कि नपाउने । के महिलाको प्रजननमा पुरुषको केहि भूमिका रहँदैन र । यदि उत्तिकै भूमिका रहन्छ भने यहिनेर किन पुरुषलाई डोमिनेट गरिएको छ । यो पुरुषमाथिको हिंसा हो कि हैन भन्नुस । अनि माथिको होर्डिको सन्देश देखेर तीनछक परेको छु । आफ्नी श्रीमती राती अबेर घर आएपछि किन ढिला आएको भनी सोध्न पनि नपाउने भैसकेछ । होर्डिङ बोर्डले दिन खोजेको सन्देश चाहिं कामकाजी महिला कहिले काहि कामकै कारण ढिलो चाँडो हुन्छ त्यतिबेला रिसाउनु कराउनु हुन्न भन्ने होला । तर खै के कारणले हो अर्कै अर्कै अर्थ लागे जस्तो लाग्यो । हुनसक्छ म आफै गलत पनि हुनसक्छु । यदि यस्तै हो भने त भोलि–पर्सी केहि गलत काम गर्दा किन यसो गरेको भनी सोध्दा त्यो पनि अबला नारीमाथिको हिंसा नै हुने होला हैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biswaraj

      Rekha jee ab ke garnu ta kalantar ko kura lai paribartan garna sakinna kyare hune bhaye ta kalantar ma bhayeka sabai kura paribartan garera naya banaunu hunthyo ni ke garnu tapai kai purkha le kura bigare………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुन्टे कान्छा

      Subash,एक पटक राम्रो संग हेर, थाहा हुन्छ कि सिडनी पुगेर नेपाली बिर्सियो ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुन्टे कान्छा

      ल उपेन्द्र तिमी ज़िन्दगी भरी तिम्रा श्रीमती संग कराउदै बस है !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sansar

      म लुनाजीको कुरामा सहमत छु । हैन यस्तै-यस्तै होर्डिङ बोर्ड लेखेर नै हाम्रो समाज ब्रि्रेको छ । पहिले यो थाहा पाउनुपर्‍यो कि हिंसा कस्तोलाई भन्छन् – बाउले छोरालाई सोध्यो हिंसा, छोराले बाउलाई सोध्यो हिंसा, श्रीमान्ले श्रीमतीलाई सोध्यो हिंसा, श्रीमतीले श्रीमान्लाई सोध्यो हिंसा – हैन यो हिंसाको बारेमा मैले नबुझेको हो कि, कृपया यस्ता यस्ता क्रियाकलाप गर्दा हिंसा हुन्छ मलाई डिटेलमा बताइदिनुस् न प्लिज ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sani,Japan

      लुना जी तपाईंको यो कमेन्ट भने कमेन्ट कै लागि जस्तो लाग्यो !होर्दिङ बोर्ड भनेको प्रतिक हो त्यस्मा सबै कुरा लेखिन्छ भन्ने छैन ! तर होइन तिम्रो घर आउने समय येहि हो भन्ने वाक्यमा नम्रता छैन !त्यस्को ठाउमा के काम्ले ढिला भयौ ?भन्ने वाक्य हुनुपर्थ्यो !त्यसैले नारी भन्दैमा कठोर् शब्द प्रयोग गर्नुहुन्न ,त्यो पनि हिँसा हो भन्ने सिकाउन खोजेको छ यो होर्ड्दिङ्बोर्द्ले !साथै येस्मा त सासुले बुहारी माथि कस्तो नम्र बोली गरेको ?बुहारीलाई दियको यो माया लाई तपाईंले कसरी लिनु हुन्छ ?तपाइ जस्तो शिछित नारीले ,सर्ब साधारण नारी माथि हुने घरेलु हिँसाको बारेमा सचेत गराउन लेखियको होर्दिङ बोर्द्को बारेमा नकारात्मक कमेन्ट अलि सुहायन कि ?हुनत मैले बुझेको कुरा र तपाईंले बुझेको कुरा फरक परेको हो कि ?म त्यस्तो बुद्दिजिबी त होइन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidya

      हो कीलुना जी यो सरल र मायालु होइन यो ता ठादै मानसिक तनाब दिन बोलेको हो,तपाई अझै अबीबाहित जस्तो लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मोटे कार्की जी

      एकदम सही कुरा गर्नु भो है ……!!!!!!!

      होइन यी छोरी मान्छे ‘बिबहा’ हुनु भन्दा अगाडी असुरक्छित सम्जिन्छ्न रे ……!!!!

      बिबहा पछि चै स्वतंत्र सम्जिन्छ्न की के हो …….????????

      जता र जहा गए पनी सोदन नि नहुने ?? ३३% मा त यसो भन्छन ५०% अदीकार पाए भने त के पो गर्छन हो ला ….?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कार्की जी, गोबिन्द जी र बिस्वराज जी
      धन्यवाद कमेन्ट को लागी
      त्यों होर्डिंग बोर्ड को कुरा भन्दा नि मैले त बुद्ध जी र प्रकाश जी को तर्क लाई कमेन्ट गरेको थिए
      फेरी म होर्डिंग बोर्ड को कुरा लाई अलगै छोडेर कुरा गर्छु
      कार्की जी ले उठाउनु भाको कुरा एकदमै जायज छ त्यों तपाइ आफ्नो विचारमा तर यती हुदा हुदै पनि मैले भनी सकेको छु यहाँ कुनै लिंग विशेष को कुरा भन्दा नि परम्परा देखि चली आएको संस्कार कुसस्कार को कुरा गरेको थिए सायद पूर्ण रूप मा पढ्नु भएन होला
      बैवाहीक बलात्कार बारेमा कानूनी मान्यता त्यतिकै पाको छैन यहाँ धेरै महिलाहरु शोषित पीड़ित भए पछि भाको कुरा यहाँलाई भनी रहन नप्रला त्यसै गरि पुरुष नि भाको छ भने किन सवाल नउठाउने ? किन पीड़ित चुप बसने ? कति छ महिला ले पुरुष लाई बलात्कार गरेको तथ्यांक ? महिलासंग त्यस्तो बलात्कार गर्न सकने हतियार के छ ?
      अब रह्यो प्रजनन स्वस्थको अधिकारको कुरा, यस भित्र बच्चा जन्माउने की नजनामाउने भन्ने बारे मा महिला ले किन छान्न पाउने अधिकार बन्यो भन्ने कुरा कार्की जी लाई नै थाहा छ र पनि जोड़न मत्री खोजेको छु
      संसारमा महिलालाई बच्चा उत्पादन गर्ने मसीन को रूपमा लिंदा खेरी मात्री मृतु दर उच्च भयो जस्तो की नेपाल मा २००६ को डेमोग्राफिक हैल्थ सुर्भे ले देखेको तथ्यांक अनुसार अझै नि पर्ति लाख जीवित जन्म मा २८१ जना आमा हरु को मृतु देखेको छ
      हो सख्यातमक हिसाब मा १ लाख मा २८१ भनेको केही हैन भन्नु होला फेरी तर मृतु त मृतु नै हो नि हैन र ?
      भन्नुहोस मित्र बच्चा जन्माउने कास्ट पुरुष ले भोगछ्न की महिला ले सम्जिनुस त्यों पीडा, मात्री मृतु अनि भन्नुस / अधिकार खोज्नुस पुरुष ले चाहे जाती बच्चा किन जन्माउन नापाउने भनेर अनि गोबिन्दा जी सही थप्दै जानुहोस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arun

      i agree with rekha ji…….. and i want to request please tink positive.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      शरदजी,

      तपाईंका महान विचारलाई शीरोपर गर्नैपर्छ । तर यहाँ कुरा प्रस्तुस होर्डिङ बोर्डको हो । जसरी होर्डिङ बोर्डमा सामान्य कुरालाई हिंसाको उपमा दिएर प्रस्तुत गरिएको छ, त्यो बिल्कुलै ठीक होइन । महिला हिंसाका अरु थुप्रै ‘रूप’हरू छन्, तिनीहरूविरुद्ध पो लाग्नुपर्ने हो । जाबो लोग्नेले स्वास्नीलाई अबेर आएको कारण सोध्न नपाउने कस्तो खालको समाजको कल्पना गर्नुभएको हो ? लोग्नेले मात्र किन स्वास्नीले पनि त सोध्छिन् नि लोग्ने अबेर घर आउँदा । यदि यति पनि सोध्न नपाइने हो भने के को परिवार भयो र ? पश्चिमा मुलुकमा बढ्दै गइरहेको लोग्नेस्वास्नीबीचको तनाव र सम्बन्धविच्छेदबाट पनि त हामीले केही कुरा सिक्नुपर्छ ! खाली पुरुषप्रधान भन्यो, अनि विरोध गर्यो । यस्तो पनि हुन्छ ?

      शरदजी, समयसँग मानिसका व्यवहारहरू पनि परिवर्तन हुन्छन्, यो नै अपरिवर्तनीय कुरा हो । तर परिवर्तन भन्दैमा समाजमा भएका राम्रा कुराहरूलाई पनि नराम्रो दृष्टिकोणले प्रस्तुत गरिनु समाज बनाउने नभई समाज भाँड्ने अभियान हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhilo aaudai ma karaunu hudaina first u shold know the exact reason why is she late.Aja bholi jati khera pani banda jaam huna sakcha.hoina ra.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्वराज जी
      कालांतर देखि चली आएको कुसंस्कार लाई हटाउन सकिदैन भनेर तपीइ ले कुन क्याम्पस मा अध्ययन गर्नु भयो ?
      कुसंस्कार हटाउन नसकेको भए जनता ले त्यों २४० वर्ष पुरानो सडेको राज सत्ता किन गयो ????
      ज्ञाने जस्तो गुंडा ले किन दरबार छोडेर शिभपूरी को जंगल को बॉस बसन पर्यो ?
      के सत्य को बिजय कहा छ नभाको ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प जी तपाईको कुरा प्रति सहमत छु I मलाई पश्चिमा संस्कृति चाहिएको छैन I मात्र विकासको बाटोमा अबरोधका रुपमाँ बसेका बाधक सामाजिक जन्जालहरु फाद्नु पर्छ भनेको हु I खाली श्रीमानले मात्र केरकार गर्न पौने र श्रीमतीले दाशको भूमिका निभाउनु पर्ने उदेकलाग्दो समाजको परिवर्तनको चाहना मात्र राखेको हु I प्रतिक्रियाको लागि धन्नेबाद I

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • govinda

      what do you think

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker