नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान चोरी हुने गुनासो धेरै आउने गर्छ। त्यसैगरी यात्रुहरुले पनि धेरै झण्झट बेहोर्नुपरेको छ। माइसंसारका एक पाठक बीना गिरीले त नेदरल्यान्ड जाने क्रममा आफूले भोग्नुपरेको झण्झटको बेलिबिस्तार नै यहाँ लगाएकी थिइन्। केही अघि विदेशमा जान लागेका एक यात्रुसँग एक लाख रुपैयाँ घुस मागेको र विरोध गरेपछि खुरुक्क जान दिएको कुरा पनि आएको थियो।
धेरै समयदेखि सुतिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सोमबार के जाँगर चलेछ कुन्नि, त्रिभुवन विमानस्थल, नेपाल वायुसेवा निगम र नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिएछ। कस्तो निर्देशन दिएछ हेर्नुस् न-
-त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको सामान चोरी नियन्त्रण गर्नका निमित्त कर्मचारीलाई खल्ती नभएको युनिफर्म अनिवार्य लगाउने व्यवस्था कडाइका साथ लागू गरी चोरी कार्यको नियन्त्रण गर्नू
-वैदेशिक यात्रामा जाने क्रममा गलत विवरण पेस गरी गलत व्यक्ति पनि यात्रामा जान सक्ने प्रवृत्तिको नियन्त्रण गर्नू
-सही व्यक्तिले सहजरूपमा वैदेशिक यात्रामा जान पाउने व्यवस्था मिलाउनू।
-यात्रुको ट्राभल डकुमेन्टमा कुनै समस्या आएर प्रस्थान रोक्नुपर्ने अवस्था आएमा कारणसहित लिखित जानकारी दिनू, मुखै जान पाइन्न भनेर रोक लगाउने प्रवृत्ति पूर्ण रुपमा अन्त्य गर्नू।
लौ यी सब निर्देशन लागू भइदिए त यात्रुहरुलाई हाइसञ्चै हुन्थ्यो नि, हैन ?
बरु एउटा निर्देशन चाहिँ आफ्नै कर्मचारीलाई पनि दिए हुन्थ्यो- अख्तियारको वेबसाइटमा आफ्नै प्रेस विज्ञप्ति अपडेट नभएको सात महिना भइसक्यो। कतै त्यहीँ पनि भ्रष्टाचार त भएन ? लौ खोज्नुस् है खोज्नुस् ![]()
No related posts.









अख्तियार दुरुपायोग अनुसन्धान केन्द्र ,श्रम तथा बैदेसिक रोजगार ब्यबसायी बिभागका पूर्व डिजे केसर बहादुर बनियालाई कहिले कानुनी दायरामा ल्याउने हो ? अरबौ कमाएर चुपचाप बसको छ त्यसलाई किन कार्वाही नगरनु भएको हो ? अख्तियारलाई घुस दिनेलाई छुत नदिने लाई कार्वाही त गरी रहेको होइन ?पदमा रहुन्जेल खाएको घुस त्यतिकै पचेर जाने हो कि क्या हो ? भुपु श्रम मन्त्री रमेश लेखकलाई पनि छानबिन गर्नु पर्यो । श्याम मैनालीलाई के गर्ने हो । लोकतन्त्रमा त त्यस्ता घुस्याहाहरुलाई निरुत्साहित गरी दिनुस् जनतालाई चित्त बुझाउनको लागि देसको कानुन सबैलाई पालना गराउनु पर्यो ।
मन परे हरियो, नपरे रातो
2
1
it is not interstating because who are working there in airport every body same same but diffrent when you make this topice
मन परे हरियो, नपरे रातो
1
0
malai jahansamma lagchha yesto kriyakalap taba samma rokindaina jabasamma doshilai kada sajayen hunna. sajayen tyasto hosh tyaspachhi tyasto galti kam garna dar hosh ya laaz hosh.
मन परे हरियो, नपरे रातो
1
0
Achamma ! Arko bato chadai chani .
मन परे हरियो, नपरे रातो
0
0
हेर्दा साधारण लागे पनि यस घटनाले हाम्रो समाजको नैतिक र चारित्रिक दरिद्रताको धरातल चित्रण गरिदिएको जस्तो देखिन्छ, यस्तो खल्ती नभएको यूनीफोर्म सूनखानिमा काम गर्ने ज्यामी हरुलाई दिइन्छ भन्ने सुनेको थिए, एयरपोर्टका कर्मचारी लाइ चाहि कतै यस्तो व्यवस्था छ/छैन मलाई जानकारी भएन, साथी हरुलाई के छ कुन्नि?गोजीबाट बरामद गरेको समाचार आए पो स्वाद हुन्थ्यो । घुस नखाउ भनेर निर्देशन त भ्रष्टाचार निवारण सम्बन्धी कानूनमै लेख्या छ नि । बरु एयरपोर्टमा क्यामेरा जोडेर कान्तिपुर लाईभ चलाए राम्रो हुने थियो ।
मन परे हरियो, नपरे रातो
1
0
यो कुरा त जहाँ सम्म मलाई लाग्छ “हात्ती आयो हात्ती आयो फुस्स” मात्र हो|नियम मात्र बनाएर के गर्नु,पालना पनि त गर्नु पर्यो नि|त्यसैले बरु म कसैले “पानीमा बालुवाको पुल बनाउदै छू” भन्यो भने पत्यौउछु तर यो कुरा पत्याउदिन|नपत्याउनुका उदाहरणहरु धेरै छन,बिगतका दिनहरुमा पनि धेरै बनाए यस्ता नियमहरु|
मन परे हरियो, नपरे रातो
0
1
yo ta chorlai yo chor ho hai bhanera bahira batoma chodeko jasto bhai halyo nni
मन परे हरियो, नपरे रातो
1
0
I think the decision was taken to show the public that “we are doing something”. Control is only solution to these things. CIAA lay hapta hapta ma airport bhansar ma raid hannu parchha. This should be a surprise raid.
मन परे हरियो, नपरे रातो
1
0
अख्तियारको निर्देशन राम्रो हो । तर पालना हुँदैन भन्ने मलाई लाग्छ ।
मन परे हरियो, नपरे रातो
1
0
नाटक भित्रको अर्को नाटक?
मन परे हरियो, नपरे रातो
2
0
नाटक भित्रको अर्को नाटक. २० किलो सामान कसरि गोजीमै गयको थियो र?
सुडान
मन परे हरियो, नपरे रातो
1
0
गोजीबाट बरामद गरेको समाचार आए पो स्वाद हुन्थ्यो । घुस नखाउ भनेर निर्देशन त भ्रष्टाचार निवारण सम्बन्धी कानूनमै लेख्या छ नि । बरु एयरपोर्टमा क्यामेरा जोडेर कान्तिपुर लाईभ चलाए राम्रो हुने थियो ।
मन परे हरियो, नपरे रातो
1
0
that’s good idea.
मन परे हरियो, नपरे रातो
0
1
खाने मुखलाई जुँगा ले छेक्छ र ? अनि पैसा मात्रै चोरी हुने भए पो सुटकेस फोरेर ल्यापटप, घडी, क्यामेरा सबै गायब हुन्छ र पो त मार्र्यो !!!!!!!
मन परे हरियो, नपरे रातो
1
0
साथिहरु
मैले पनी दुई चार चोटी बिदेशबाता ओहोर दोहोर गर्ने मौका पाएको थिय/ प्रथम पटक बिदेश जान लाग्दा सुरु मै कास्टिंग झुर गरी दियो, थाई एयरलाइन्स को बोर्डिंग पास लिंदा, मेरो टिकेट ओके छैन भनेर/ संयोग बस केहि सादा पोसाकमा ड्यूटी मा रहेका प्रहरी र सैनिक हरुको सहयोगमा boarding पास लिने देखि लिएर इम्मीग्रेशन क्लेअरान्स सम्म सहज स्थिति भएको थियो/ यस्तै गरी पछि पछि ओहोर दोहोरमा भने अनुभब ले गर्दा होला, खासै समस्या परेंको छैन.सिबाय $१० को watch हराउनु बाहेक/
अब यो खलती नभयको कपडा लगौने सम्बन्धमा अख्तियारले गरेको निर्देशन केताकेतीलाई तेरो खलती नै छैन पापा कहाँ राख्छास भने जस्तो हो/ यी सब जनताको आँखामा छारो हालने कम गरेको हो /गर्न्ने नै भये सीसीटीवी कैमरा राखेर घूसखोरीलाई कानूनी कारबाही गर्नु पर्छ/ यात्रुको ट्राभल डकुमेन्टमा कुनै समस्या आएर प्रस्थान रोक्नुपर्ने अवस्था आएमा कारणसहित लिखित जानकारी दिनू, मुखै जान पाइन्न भनेर रोक लगाउने प्रवृत्ति पूर्ण रुपमा अन्त्य गर्नू= = यो बूंदा स्वागतयोग्य छ /
रिचमोंड
मन परे हरियो, नपरे रातो
2
0
Pocketless dress code to stop stealing !!!!!!!!It really seems as funny as Nepali Leaders parroting the name of Janatako lagi for every matters they do.
मन परे हरियो, नपरे रातो
0
0
haina hamro desh ma matra prayas,matra prayas hunchha kaam chai kahile hune han???mantri santri harulai generation banaunai pir chha ani tyo akhtiyar khi ta garnu paryo aba kati sutne bhanera k k nihu parchha…hoina huna deu k je hunchha pachi dikka lagchha ani balla desh ko barema sochchhan…..
Nits
brisbane
मन परे हरियो, नपरे रातो
0
0
It is a very funny decision. How about underwears, cap/hat, shocks, shoes, etc.?
Changing clothes is nothing. The most important thing is need to change an attitude of the political leaders and the top level bureaucrates well as of course sub-ordinates also. Top bureaucrates and political leaders are the major source. If they are strict in making corruption free country, then the sub-ordinators do nothing with some exceptional personnels.
Therefore, the grassroots of the corruption in our country is the top level bureaucrates and the political leaders. Political leaders should be like Dr. Bhattarai, previous finance minister. He is a good example for our country as well as for the world too.
मन परे हरियो, नपरे रातो
0
0
लुगामा गोजो नभएको हुनु पर्ने रे के तिनीहरुको भ्रष्ट मति यस्तो कानुन बाट फिर्न सक्ला – वा अख्तियार, हाइड्रोसील भएको मान्छे यदि रहेछ भने अख्तियारले के गर्छ -नियतलाई काबुगर्ने कानुन हुनु पर्छ । त्यस्तो नेपालको छबिनै ब्रि्रने ठाँउँमा कर्मचारीलाई दस बिस रु पनि घुस लिएको पाइएमा नोकरी बाट हात धुनु पर्ने स्थिति ल्याउनु पर्छ । हजार देखी कडोर सम्मलाई बिघो हेरी कैद गर्नु पर्छ । धमला लाई जस्तो कांग्रेस एमाले मधेसी सबैमिलेर कानुनलाई लङ्गौटी सुगाई दिए जस्तो हुन्छ भने केही भन्नु छैन । यी दलका राजनितिक दर्शन नै यस्तै हुन्छन् । की त भारती सलाहकार हरु।
मन परे हरियो, नपरे रातो
2
0
यहाँ कोहीपनि इमान्दार छैन , पैसाकोलागि जे-जस्ता पनि गर्न तयार छन
अनि सरकारपनि मौन छ जनताको
शुरक्षा प्रती किन ? जता-ततै भ्रष्टाचार , हत्याको घटना मात्र समाचार………..
मन परे हरियो, नपरे रातो
0
0
नेपाल कोबेइजत गर्ने अख्तियार लाइ नाइ अदालत माँ हाल्नु परला जस्तो छ ! दोषी पक्रेर कडा कर्बाही गर्नु ता
कता हो कता गोजी बिना को लुगा लगौने रे ! खाने मुख लाइ जुंगा ले छेक्छा र ? खान पल्केका हरु जशारी नि खन्च्न ! नियम कडा बनाएर कदायिका साथ लागू गर्ने हो भने संखा फुकने जोगी को झोला लिएर ऑफिस दिनहु गए नि कही फरक पर्दैन! घर मई घुश लगी दिनु पर्ने भयेछा अब्बा ता ! घुश खाने लाइ पो मस्ती भयेछा ! घुश पानी ढोकामै औने भयेछा ! बधाई छ घुश खोरी सब लाइ ! धन्यबाद अख्तियार लाइ पानी !
गुड जोंब ! बल्ल अब सजिलो हुने भो !!
एन सी यू एस ये
शिखर
मन परे हरियो, नपरे रातो
0
0
हेर्दा साधारण लागे पनि यस घटनाले हाम्रो समाजको नैतिक र चारित्रिक दरिद्रताको धरातल चित्रण गरिदिएको जस्तो देखिन्छ, यस्तो खल्ती नभएको यूनीफोर्म सूनखानिमा काम गर्ने ज्यामी हरुलाई दिइन्छ भन्ने सुनेको थिए, एयरपोर्टका कर्मचारी लाइ चाहि कतै यस्तो व्यवस्था छ/छैन मलाई जानकारी भएन, साथी हरुलाई के छ कुन्नि?
मन परे हरियो, नपरे रातो
0
0
niyam kada banayera 2,4 jana lai majja le karbahi gare jhola jatro khalti bhaye pani kasaile kehi gardain pahila kehi naheri punishment deu kun party, power kaha samma chha kehi naheri ani control hunchha ki hudaina thaha bhai halchha ni nautaki badi khalti nabhayeko laaz pani nalageko
मन परे हरियो, नपरे रातो
0
0
Hi every one
Akhtiyar ko kadam ta swagat yoggya chha Tara bidambana nai yesto cha ki tinai nirdesan lai adhar manera travellers lai ajha dukha dine holan chor haru le. 2000 ma AUstralia janda malai tettikai dukhha diy pacchi I asked them to check in Australian embassy since my program and visa was granted from there. Then they said that sorry didi tapain ta Australian Gov bata po jana lagnu bhayechha hami lai pahile nai bhanna pardaina thiyo. Stupidity ko pani had hunchha ni
मन परे हरियो, नपरे रातो
0
0
खल्ती नभएको uniform त ठीक छ तर धूर्त नभएको कर्मचारीहरुको पनि त ब्यवस्था गर्नुपर्यो नि होइन र ?
३०/ ४० केजीको लगेजहरु हराउने ठाउंमा खल्ती नभएको uniform ले मात्र के काम गर्न सक्छ र ? निर्देशन पनि ताल ताल को भन्या!! बुद्धि र बिबेकमा भोटे ताल्चा लगाएको जस्तो!!!
मन परे हरियो, नपरे रातो
0
0
all most all grave yard workers does not have pocket in their unform so it is not new in nepal. but it does reduese some problem to loose things. but for whole logedge it might not the solution and problem also because it happen when it miss place by different airlines.
मन परे हरियो, नपरे रातो
0
0
टेन्डर खोल्यो भने त तिने सुजाता को झोले गुण्डा लाई नै पर्ने होला नि
मन परे हरियो, नपरे रातो
0
0
aba ghar bata nai ghus ko deal garne karmachari haru ko lagi pani kehi garnu paryo.
मन परे हरियो, नपरे रातो
0
0
khalti nabhayeko luga lagayera pugdaina kina ki
bhitra khalti bhayeko jangi lagauchhan yestai nai
chha nepal ko chalan.
मन परे हरियो, नपरे रातो
0
0
Mr. purne
what’s wrong with you.
Are you okay?
मन परे हरियो, नपरे रातो
0
0
tis really a good initiation. twil work at least. keep it up.
मन परे हरियो, नपरे रातो
0
0
Naya Nepal Naya Kanoon
मन परे हरियो, नपरे रातो
0
0
अब अख्तियार तातेपछि केही हुने हो कि? कि फेरि अख्तियारका कर्मचारीले खल्ती भाको कमिज लाएर पो जाने हुनकि एअर्पोर्ट !
मन परे हरियो, नपरे रातो
0
0
uniharuko prabritima paribartan naayesamaa hune ta kyee pani chiana…
मन परे हरियो, नपरे रातो
0
0
laj pacheka airport ka karmachari haru aba chakka jam ra aandolan garna ber chhina hamro manab adhikar hanan bhayo bhanera……. chalan nai yestai chha kasle manne niyam ra nirdeshan………. herau dekhna paiyala ni…..
मन परे हरियो, नपरे रातो
0
0
Uniform without pocket???????????
And what about underwear,suck & shoes????
What happen if without
1. shirt,pants-without pocket?
2. No shoe & no sucks? ( only slipper).
3. And what about ( Nepali “TOPPI”)????
“No TOPPI”- YOU CAN HIDE MONEY INSIDE “TOPPI” VERY EASILY.
Before go home…. checking with metal detector,and don”t forget to do one X-RAY of stomach.( who knows..briber can swallow any things).
मन परे हरियो, नपरे रातो
1
0
kattu ra bra ma lukaihalchan ni…………………. tyo pani kholnu lagaunu paryo. teso gare kaso hola????????
मन परे हरियो, नपरे रातो
0
0
aba kattu ra bra pani lagaunu napaune niyam banaunu paro. ani hami pani herchau ti chor chorni harule ka lukauda rachan?…………………….
मन परे हरियो, नपरे रातो
0
0
goli hannu parchhaaaaaaaaaaaaaaaaaaaa
airport ko A to Z karmachari haru lai
that;s the fact solution .
मन परे हरियो, नपरे रातो
0
0
chor karmachari haru ho airportma kam garne vattee haruuu
saman chornee lai goli hannu parchhaaaaaaaaaaaaa ani matra solution hunchha.
vatteeeeeeeeeee karm
मन परे हरियो, नपरे रातो
0
0
मान्छे भित्र नियत नै खराब छ भने कानुन नियम हरुको पनि खासै काम रहेन छ जस्तो लाग्छ मलाइ…. मानबियता बिरोधी काम गर्नेलाइ अत्यन्त कडा कारबाहिहरु कार्यान्वयन गर्न सकने सरकार वा निकायहरु हुनु पर्छ वा त्यो चेतनाको बिकास गर्न सक्यो भने मात्र अपराधिक धटनाहरु कम गर्न सकिन्छ।
माआबादिको सरकार हुँदा मलाई मनपरेको धटना काठमाण्डौका एक कुख्यात डन संगम जो चन्दाअसुली तथा अपहरण्मा संलग्न ब्यत्ति थिए, जो पक्राउ पर्दा बामदेब सम्मको पावर लगाउँदा पनि छुट्टाउन सकेनन उनका सहपाठीहरुले, र जेलमै सढिरहेका थिए, आजकल कहँ छ कुन्नी, बिडम्बना उनी जेल परेको केहि दिन पछि सवारी दर्ुघटना मा उनका पत्नि बितेकी थिईन
अख्तियिारको यो कदम सानो सामान्य भए पनि राम्रो रुपमा लिन्छु म यसलाइ….
मन परे हरियो, नपरे रातो
0
0
akhtiyar le nirdeshan matra hoina niyam lai jasari bhae pani palana garaunu parchha ra samaya-samayama chharke check garna tyahako staff pani janu parchha.
मन परे हरियो, नपरे रातो
0
0
ti sabai karmachari lai nagai raknu parcha teso gare ali thik hunthiyo hoal ki? kapada lagayapachi ta kattu ma ra bra ma lukaehalchan ni mora mori haru le
मन परे हरियो, नपरे रातो
0
0
PORSAL MERO 25KG KO LAGEJ HARAKO6 PHERI KINA CHAYO PKET NAHUNE UNIFROM………..OOOOOOOOOOOOYADDDDDDDDDDDDDDDDDDD
मन परे हरियो, नपरे रातो
0
0
naya nepal banaun ko lagi auta ta ramro kam ko suruwat huna lagi6 khusi lago…yo kam ko suruwat aajai bat hos hami sabai milera kamana garau aajai ko din bat bina jee le jastai aru kasaile pani dukha bhognu naparos thanks
मन परे हरियो, नपरे रातो
0
0
yo chahi laj marnu nai vo hai .chori rokna khalti navako luga re!camera rakhe ta tantai saf hun6 ni.chor ko lukaune thau khalti matra hun6 ra bhanya?aba kattuma khalti halchhan hola TIA ma kam garne haru le moja pani baliyo lagauchhan hola khane mukha lai kesaile chhekdaina k .ma pani 1 choti herna janu parla jasto chha aba nepal chhitai khalti navako dress.
मन परे हरियो, नपरे रातो
0
0
नहुनु मामाभन्दा कानो मामा जाति ।
मन परे हरियो, नपरे रातो
0
0
hahha…uniform without pockets.. what a immature decision of Aakhatiyar..Chor are much smarter..what do u think they can fit whole 20 pounds of box in their pocket..? or even if they take money then they will hide it in their shoes or like other people said in boxer…since it’s an international airport they should at least have CC TV in every corner for public safety and it will also help for theft protection and bribe..
मन परे हरियो, नपरे रातो
0
0
yastai ho hamro npl ko niyam tara k ko matlab 6 duniya ko saman chorna paeako 6 ijyat ko wastai chhaina ni malai pani asti aune bela babu timi fass time rahechha vanera malai pani 3000 hajar magera maile tirera ayo testo chha hamro npl ma ta mero bagaita sath visa huda pani tesari paisa magne tesai gari gidagi gujareko karma chari haru chha tehi vaeara hamro saman ta karmachari lai kineko jasto hunchha ni .
मन परे हरियो, नपरे रातो
0
0
Akhtiyar le bhanera k garnu? the only body to implement is government but the government is itself corrupted, haina bhane hernus na mantralaya ko lagi jhagada gareka…sewa garna ta jun mantralaya bhaye pani hunchha ni! niyat nai kharab bhaye pachhi kasaiko kehi lagdo rahenachha.
मन परे हरियो, नपरे रातो
0
0
Akhtiyaar Bahulayechha
मन परे हरियो, नपरे रातो
0
0
k yoo samasya ko samadhan hoo???
मन परे हरियो, नपरे रातो
0
0
AKHTIYAR ko bhag ko ghus (piasa/bribe) napugeyko 2 weeks bhaisagyeko ra phone garda pani phone ko jabaf nadiyeakolay AKHTIYAR lay you rule lagyeako ho. Tara what Akhtiyar doesn’t know is this is what Airport staff wants it because they have imported shoes with pocket from Mexico City Mexico and want to get rid of AKHTIYAR so the money can be shared between Nepal Police in Airport and Airport Staff. One less mouth to feed, poor people in Akhtiyar their share of money is getting away from them and they cannot do anything but to make rules and regulations like this. As long as Mexico can make shoes with pockets and Nepali can wear Nepali Topi there are plenty of places with hide Ghus.
मन परे हरियो, नपरे रातो
0
0
Sampurna je tapaile ta ekdam thik kura garnu bho. CC tv lagayeko bhaye tesko bauko ke janthyo. baru chori ta hundaina ne. tetro international airport jasto thauma pani security ramro chaina.
मन परे हरियो, नपरे रातो
0
0
हैन यो देश कसैलाई भाडामा दिन मिल्दैन ? एउटा ग्लोबल टेण्डर आव्हान गरेर गतिलो मुलुक वा पार्टीलाई दिँदा राम्रो हुन्छ कि ? यसो गर्दा राम्रो मुलुकले लियो भने त कायापलट नै हुन्छ नि ! भएन भने नि के बिग्रन्छ र ? यहाँभन्दा बिग्रिने र तल पुग्ने ठाउँ नै कहाँ छ र ?
मन परे हरियो, नपरे रातो
0
0
kura 8 mahina agadi ko thiyo m bida sakayer feri bidesh aaudhi thiye mero tkt pni ok thiyo tara mahile tkt dekhauda tkt ok chhina timro wait garnu bhane bhanu bhayo mahile feri bhane mero tkt ok chh m aafai le ok gareko bhanda pani chhina bhane r karayo r pachhi balla thaha bhayo ki mero tkt hoina saman ko kura gardhi thiyo r mahile bhane hoina ke karan le malai roknu bhayo bhanda timro saman badi chh tax tirnu parchh bhanu bhayo r pachhi mahile m sag paisa only 10000 chh bhane pachhi pachdi basne le paisa deu r jau re mahile 10000 diye r mero tkt pni ok garidiyo r bag pani pass gari diyo mahile 25 kg matra liyer aauda ta yeti dukha dinchh bhane aru ke bhanu khoi ……………. dukha lagchh hamro airpot dekhada
मन परे हरियो, नपरे रातो
0
0
Jaabo euta CCTV haalna pani sakdainan… iniharu??
मन परे हरियो, नपरे रातो
0
0
juta moja ni?
pheri mojama halna ber chhaina!
Chappal lagauna bhannu parla hai!!!!
मन परे हरियो, नपरे रातो
0
0
Uniform without pockets sounds ridiculous and seems lack of maturity in the decision…
It is better to have CC tv in the each premises of the airports. Hope it will get into implementation.
मन परे हरियो, नपरे रातो
0
0
good job
मन परे हरियो, नपरे रातो
0
0
बरु नाङगै आउनु पर्ने भनेर भनेको भए हुन्थ्यो! कसरि जागिर खान्छन है यि केटा केटि हरुले सरकारको, लाज लाग्दैन यो गत न पतको नियम लगाउदा!
हरे शिव!
मन परे हरियो, नपरे रातो
0
0
One thing is good, written explanation. But uniform without pocket? what is the purpose of this rule? No stupid will still or get GHUSH and keep with them in their pocket, they are lot more smarter than AKHTIYAR.
Akhtiyar have to impliment the rules check and balance then only it will work, may be. Other wise Nepal have to overhall the govt.employees.
मन परे हरियो, नपरे रातो
0
0
Malai man paryo, suruwat yestai gari hunu parchha.. ra yo tatkal karyanwayan hunu parchha…
मन परे हरियो, नपरे रातो
0
0
hi freins
i think these comments r funnist ones that i had ever read in mysansar…ha ha
khalti nabhayera k bhayo ra
aaba ta hindi film ma jastai huncha hola ni-
paisa ko gamala ke niche rakhdo or
dustbin mein girado
मन परे हरियो, नपरे रातो
0
0
खाने मुखलाई जूघाले छेक्दैन भन्छन खै |
मन परे हरियो, नपरे रातो
0
0
tyo bhanne matrai ho. tini har le pani sarkari karmachhari le jastai new road ani darbar marg ko cafee ma bhetchhan ani kura milauchhan. aja bholi milauna milne sabai milchha tyo ta k ho ra?
मन परे हरियो, नपरे रातो
0
0
j hos alilkati bhayepani akhtiyar biughiyo.
bhastacharilai tatkal yeuta goli hannuparne pani niyem hunuparyo.
goli ra pestol hire garne counter pani chahiyo.
Ani sahi dhangale bhastachar control hunchha.
Natra yestai ho.
मन परे हरियो, नपरे रातो
0
0
जे होस् राम्रो सुरुवात हो यो। अब हामी जनता ले नि अली बिचार पुर्याउनु पर्छ। मागे भन्ना साथ घुस दिनु नि भयन नि। आफ्नु पुरा तयारी गरेर जादा नि घुस माग्छन भने त्याहा बितन्डा मच्छाउनु पर्यो, त्यो घुस माग्ने मान्छे लाई सेन्डल वाली ले सेन्डल हानु पर्यो अनी केटा हरु ले दात मा बोक्सिँग् हान्नु पर्छ। अनी त हल्लाखोर हुन्छ तेस्पछी बल्ल यथार्थ कुरा बहिर आए पछी तेस्को बाउको बिहे देखी हाल्छ नि। बरु अख्तियार जी अझै प्रभाबकारी काम गर्ने हो भने निम्न कुराहरु गर्नु पर्छ जस्तो मेरो बिचरामा लागेको छ।
१- त्यहा काम गर्ने सम्पूर्ण कर्मचारी हरुले अनिबार्य आफ्नो नाम प्रस्ट देखिने परिचय पत्र सर्बसाधारणले सजिलै देख्न सक्ने गरी झुन्ड्याउनु पर्ने।
२- त्यो बडा पत्र कि भन्छन नि हो त्यो बडेमानको बोर्ड बनाएर कुन काम को लागि बिदेश जादा कस्तो कागज हरु चहिने भन्ने प्रस्ट उल्लेख गर्दिएर कुनै कर्मचारीले अनाबश्यक झन्झट दिएमा तत्काल कहाँ कस्लाई रिपोर्ट गर्ने भन्ने नाम, फोन नम्बर समेत् लेखेर त्यो श्रम मन्त्रालयका उडुस् हरु बस्ने पछाडि भित्तामा झुण्ड्याउने।
लौन माइ संसार अली जोड बलका साथ यो अभिमान मा लाग्नु पर्यो। हजुर ले त यो कुरा सिधै मन्त्रिहरु कहाँ नि राख्न सक्नु हुन्छ अनी लागु भएको नभएको फोल्लोव गर्न सक्नु हुन्छ। तेती गर्नु भयो भने हामी पर्देसिएका हरुको धेरै धेरै आसिर्बाद लाग्छ। साह्रै हैरन पो पार्छ त भन्या।
मन परे हरियो, नपरे रातो
0
0
ma japan aune belama pane dherai dhuka deyeka thiye une harule sayad paisa kojeko hunuparcha maile pane ale karaideyeko balla auna deyou
मन परे हरियो, नपरे रातो
0
0
अति नै स्वागतयोग्य निर्देशन ।
अब अनुरोध ति सबै निकायका कर्मचारिहरुलाई जसलाई यो निर्देशन दिईएको हो – लाज वा गार्हो नमानि अनि अटेर पनि नगरि मानिदिनु हुनका लागि ।
हुन त यो उपाय नै सम्पूर्ण हैन तर एउटा सानै भए पनि सकारात्मक प्रयास भने पक्कै हो ।
itsnabin@yahoo.com
तौलिहवा
मन परे हरियो, नपरे रातो
0
0
नियम ठीकै पनि लाग्यो अनि हाँसो पनि उठ्यो. तर एउटा कुरा, अब बिमानस्थलमा त पक्कै पनि धेरै बिदेशीहरु आउछन, यदि ति बिदेशीहरुले “यहाँको कर्मचारीहरुको लुगामा किन खल्ती नभएको” भनेर सोध्दा पो लाज मर्नु हुन्छ, के भेनेर जवाफ दिने? घुस खाने अनि सामान चोर्ने भएकोले खल्ती रख्न नदिएको भन्नु? अनि त्यो बिदेशी ले आफ्नो देशमा गएर यो कुराको कसरी ब्याख्या गर्दो हो? तर ख़ुशी यस कुरामा छु की at least अख्तियारले एउटा कदम त चाल्यो. अरु अब हेर्दै जाऊँ.
मन परे हरियो, नपरे रातो
1
0
खल्ति नभए पनी कट्टु मा लुकाउछ्न मोरा हरुले बरु त्यो भन्दा त नाङै राख्नु पर्छ् अनि कता लुकाउदा रहेछ्न हेरौला ….
मन परे हरियो, नपरे रातो
0
0
बास्तब मा हामि देश् बिकाश् नहुनु मा नेता हरु लाइ गालि गरेर थाक्दैनौ तर गल्ति हामि हरु कै छ हामि चोर्न र ठग्न पायो भने हामि जनता नै उस्तै छौ।पशुपति नाथ् ले हामि सबै को कल्याण गरुन
सुरेश् तिवारि
मन परे हरियो, नपरे रातो
0
0
thanks aaktir, aba yo niyam lagu hos taba khi hun6ki
मन परे हरियो, नपरे रातो
0
0
छाल गनेरा पैसा कमाऊने को जोलंत उदाहरण
मन परे हरियो, नपरे रातो
0
0
तर अली कति त हाम्रा स्टाफ हरुलाई लाज लागने त भयो नि लुकाउने थाउ को खोजी पनी गर्नु पर्ने भयो नि !
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देश मा नीती नियम नभएको त हैन नि प्रशस्तै छ तर त्यस लाई कार्यान्वन गर्ने काम नै हुदैन
यो दुःख लाग्दो र लाज मर्दों कुरा हो भने काम गर्ने को नियत खराब भयो भने त्यसलाई रोकन कुहेको आलू बोरा बाट हटाए जस्तै नहाताए सम्म के ही हुने वाला छैन
मन परे हरियो, नपरे रातो
0
0
यो समाचारले त मलाई एउटा जोकको पो याद आयो त् …
चन्मती : हेर न मनमती मेरो छोराको औंला चुस्ने बानिले मलाई त वाक्क बनायो भन्या …
मनमती :ए होर ! त्यसो भए खुकुलो कट्टु सिलाइदेउन त्यस पछी त ठीक भाईहाल्छ नि …
मन परे हरियो, नपरे रातो
0
0
khalti nabhye moja ma halchan yesto niyam kanoon le kehi garne wala chaina sab chor ka bau chandal haru chan airport ma.
मन परे हरियो, नपरे रातो
0
0
Akthiyar…..karmachari ko yaar ho ki kya ho ..j payo tehi rule..aba khalti na bhako luga lagaundai ma ghus line lea paisa lina chod la ta …teso ho bhane ta
tyo airport ko chor haru lai kattu matra lagaunu parcha bhane bhai halyo ni ….
मन परे हरियो, नपरे रातो
0
0
khaltile matra dukha diyeko hoina bides jana khojne nepali lai, yeha thulai giroha chha, tesko pachhadi netaharu chhan ani tyo bhanda pani thulo kunai niyam ra kanun purna lagunai nahune, lagu huna nadine ra lagu gardai nagarne prabirti ko thulo habi chha. yesta nalay kaam garne lai sarbaso haran bhanne sajaye hunu parchha ani kehi kami aula ki???
मन परे हरियो, नपरे रातो
0
0
मलाई लाग्छ माई सन्सार जस्ता ब्लग र संचार माध्यममाँ आएका खबर को राम्रो परिणाम हो यो \
मन परे हरियो, नपरे रातो
0
0
Khalti nabhayeko uniform lagayera ke garnu? underware bhitra halihalcha ni.
मन परे हरियो, नपरे रातो
0
0
टोपी पनि लगाउन नपाईने भन्नु पर्ने हो कि ?
तैपनि खाने मुखलाई जुँगाले के छेक्ला र ?
मन परे हरियो, नपरे रातो
0
0
अति नै स्वागतयोग्य निर्देशन ।
अब अनुरोध ति सबै निकायका कर्मचारिहरुलाई जसलाई यो निर्देशन दिईएको हो – लाज वा गार्हो नमानि अनि अटेर पनि नगरि मानिदिनु हुनका लागि ।
हुन त यो उपाय नै सम्पूर्ण हैन तर एउटा सानै भए पनि सकारात्मक प्रयास भने पक्कै हो ।
itsnabin@yahoo.com
तौलिहवा
मन परे हरियो, नपरे रातो
0
0
ल khalti nabhayara के bho ra, juttama lukai halchhan ni
मन परे हरियो, नपरे रातो
0
0
Bhitra ko chor khalti pani rakhnu hunna hai
मन परे हरियो, नपरे रातो
0
0
लेखेर भनेर भाषान थोकेर केही हुँदैन ।
काम हुनु पर्यो ।
मन परे हरियो, नपरे रातो
0
0
akhtiyar lainai rako akhtiyar le chhadke chek garnu parre awasta chh ki kaso ta sathi ho??? ki k ho?????????
मन परे हरियो, नपरे रातो
0
0
bhastachar garna milne thau ma cctv camera rakha k hun6 ra?
मन परे हरियो, नपरे रातो
0
0
khane mukh lai juga le chekdaina .lutne bani vayeco haru kina chadthe hola ra ……………any way let’s see
मन परे हरियो, नपरे रातो
0
0
Uniform without pocket???????????
And what about underwear,suck & shoes????
What happen if without
1. shirt,pants-without pocket?
2. No shoe & no sucks? ( only slipper).
3. And what about ( Nepali “TOPPI”)????
“No TOPPI”- YOU CAN HIDE MONEY INSIDE “TOPPI” VERY EASILY.
Before go home…. checking with metal detector,and don”t forget to do one X-RAY of stomach.( who knows..briber can swallow any things).
मन परे हरियो, नपरे रातो
0
0
टोपीमा राख्न नि मिल्दैन,कटु भित्र त भनै मिल्दैन हरे घुस खाको पैसा का राख्नि होला?
मन परे हरियो, नपरे रातो
0
0
नेपालका सबै सरकारी निकाय तरबार बेचुवा र घिउ बेचुवा जस्ता हुन | यिनीहरुको कुरा गर्नु नै बेकार छ | शतिको श्राप परेको मुलुक कहिले राम्रो हुन्थ्यो र |
मन परे हरियो, नपरे रातो
0
0
खाने मुख लाई जुगाले खै के गर्छ र साथी हो तै पनि यो अख्तियार दुरुपयोग अनुसन्धान को यो निर्णय राम्रो र लाजमर्दो काम हो हामी सबै नेपाली को लागि ??????????????????किनकी नेपाली त खुस खोरी जस्तो भान पर्छ बिदेशी लाई होए नत साथी हो ??????????
मन परे हरियो, नपरे रातो
0
0
THUKKA!!!!!!!!!!
Such instructions in this 21th century in the one and only international airport. Shame with you Nepali government.
मन परे हरियो, नपरे रातो
0
0
Bakwas ! sansar ma kahi nabhako niyam. lajai mardo..
मन परे हरियो, नपरे रातो
0
0
KHANE MUKH LAI JUNGA LAY K CHEKLA RAA ???
मन परे हरियो, नपरे रातो
0
0
khalti nabhayako oki chatiyako ho pheri kattu pani nalaya ma ///
मन परे हरियो, नपरे रातो
0
0
खल्ती मात्र नभएको कपडा भएर के गर्नु?..राख्ने ठाँउ त अरु नि धेरै छन नि.
जे होस् सारै लाजमर्दो कुरा हो नागरिक उड्डयनका कर्मचारीहरुलाई। सायद यो खबरले केहि त प्रभाब पर्ला कि?..आश गरैा तर भर चाहिँ नपरैा
मन परे हरियो, नपरे रातो
0
0
ABA KHANCHAN THULO BHAG SALA NAAK LAMO HARU LEY.
मन परे हरियो, नपरे रातो
0
0
Good…. at least Akhtiyar is trying to do something.
Good News
मन परे हरियो, नपरे रातो
0
0
shiva ji yo ta tikai ho ni hoina ra ???
मन परे हरियो, नपरे रातो
0
0
SLC fail gareka Director bhayera hola yasto tungo na pungo ko nirdesh dine.
मन परे हरियो, नपरे रातो
0
0
ab tiniharule khalti bhayeko kattu(underwear) layer aaune hola
:)
मन परे हरियो, नपरे रातो
0
0
airport ka karmachari sathi hru aba khalti navayera ke vayo ta moja thulo khalko launu ani akhtiyarko hakimko kohi sanga maya priti gansnu ani bela belama akhatiyarko hakim harulai aaaja yesto bahumulya saman aayeko chha hajurke garaun kati magaun vanera mob.ma fone garnu kurai khattam ki kaso?hahaha… akhtiyar ko nirnaye hanso lagdo vayenata ?yek nepalile airport ma jagir khayo vanera aafno sotantrata ko rachhya pani garna napaune?ki airportko karmacharilai ghusyaha vanna khojeko ho?bichara pesenjerle je diyo hunchha hajur vnera line karmacharilai deskai beijjat hune garera luga lagauna pani carfyu lagaunu hunchha ta? kain navayeko jatra nepALko chhya?????
मन परे हरियो, नपरे रातो
0
0
हासो लाग्ने निर्देसन !!!!!!!
४० केजी का लगेज नै गाएब बनाउछ्न गोजी नभएको लुगा रे ???
मन परे हरियो, नपरे रातो
0
0
Nepaliko beijyat garna khojiyeko matra ho. Yasto kura forigner harule thaha paunda ke bhanlan- . feri Khalti nabhayeko uniform lagaudaima chori rokinchha ra! Chorle ta underwear ma pani lukauna sakchhani!!
Waihyat kura !!!
मन परे हरियो, नपरे रातो
0
0
अख्तियारले त आफ्नो जिम्मेवारी निभायो तर सरकारको चाही विश्वास छैन निर्णय कार्यान्वयन गराउन सक्ला भनेर, सके भोली देखिनै बंद हड़ताल गर्ने होलान कर्मचारी हरुले.
कर्मचारी भनेको त ज्यादै ज्याद्रो पो हुन्छ त.
मन परे हरियो, नपरे रातो
0
0
u aafaile ghus khana napayera ta hola ni hoina ra
nabhaye dheri aagadi garnu parne kaam ho yo
मन परे हरियो, नपरे रातो
0
0
yes CIIAA is doing something. I still remember those days when i was returning back to nepal from USA. After i got out from TIA and have checked my luggege and i found my mobile set, watches and necklesses were missing. and i filed complain to station manager but no response. i didnot get back. I support to the CIAA.
मन परे हरियो, नपरे रातो
0
0
निर्देशन मात्र दिएर के पो हुन्छर, खाने मुखलाई जुन्गाले कहिले पो छेलेको छ र |
जे होश नियम चै रमाइलो बनाउनु भयेछ
All the best
मन परे हरियो, नपरे रातो
0
0
deepak jee
can you give me the email of akhtiyaar. i may tell you what is wrong in airport i had worked with rnac for thirty years.
मन परे हरियो, नपरे रातो
0
0
Forget about the pocket less trousers. “Nepali ma eauta ukhan chha – hatti ko dekhaune daant ra khane daant alag alag chha” bhane jastai, tyo bhrastachar garna sipalu bhrast staff haru lai eauta kattu ra ganji ma matra kaam garna lagaye pani ghus khana ra travellers lai dukkha dina chodaina.
Arko kura, jasko ijjat nai chhaina bhane tesko beijjat kahan bata hunchha.
मन परे हरियो, नपरे रातो
0
0
thik bhannu bhayo Gobinda ji…
dag lageka harulai 6 mahina kaam garna bandej lagayera ghara pathaunu parchha.. ani khanthe ghara basera hawa.
मन परे हरियो, नपरे रातो
0
0
The best part is,
They have to give written statement, which will some how reduce uncessary harrsments.
मन परे हरियो, नपरे रातो
0
0
Mora haru matrai nabhayara mori haru pani holan karmachari ta tyaha.. uniharulai chahi bra pani nalagaunu bhanera kaso nirdeshan diyanacha yo akhtiyar le but really foolish decision..
but one thing is really appreciate written statement dinu parne..
मन परे हरियो, नपरे रातो
0
0
very good idea
मन परे हरियो, नपरे रातो
0
0
Nepal ko shabai office ma ghus khana prbidhai dharai cha kunai pani kmamko laghi janu parama yo hudhain tho hudaina bhanchan adhi yo kham kunai karmacharila hundaina bhancha bhana ka karranla hudain kharnshahid likhid pramna shahid karmachariko name dhina bab
astatamilaun sakama khahi sudhar hunt
Ramji usa
मन परे हरियो, नपरे रातो
0
0
खल्ति नभए पनी कट्टु मा लुकाउछ्न मोरा हरुले बरु त्यो भन्दा त नाङै राख्नु पर्छ् अनि कता लुकाउदा रहेछ्न हेरौला .
मन परे हरियो, नपरे रातो
0
0
biraj j
tee karmachari herna bhayepani turistharu aunchhan,
yesbat pani turistharu tanna sakine sambhawana chha.
मन परे हरियो, नपरे रातो
0
0
exam ma cheet gareko jastai ta hola ni half pant lagauna dinu parcha nabhaye jutta bhitra halla ni samaan haru
मन परे हरियो, नपरे रातो
0
0
यो कुरा त जहाँ सम्म मलाई लाग्छ “हात्ती आयो हात्ती आयो फुस्स” मात्र हो|नियम मात्र बनाएर के गर्नु,पालना पनि त गर्नु पर्यो नि|त्यसैले बरु म कसैले “पानीमा बालुवाको पुल बनाउदै छू” भन्यो भने पत्यौउछु तर यो कुरा पत्याउदिन|नपत्याउनुका उदाहरणहरु धेरै छन,बिगतका दिनहरुमा पनि धेरै बनाए यस्ता नियमहरु|
मन परे हरियो, नपरे रातो
0
0
Yea, you’re right. Uniform without pockets won’t help at all. I guess CCTV camera won’t help either when the whole gang is operated in control. The best thing is to fire all those staffs (remove the whole gang) and employ new ones. Otherwise “Khane mukh lai jungha le kaha chekchha ra”
मन परे हरियो, नपरे रातो
0
0
haaaaaaaaaaaaa
lau maryo RRS le
मन परे हरियो, नपरे रातो
0
0
haso lagyo mitra ko kura sunera
good comment
मन परे हरियो, नपरे रातो
0
0
hilarious comment!
मन परे हरियो, नपरे रातो
0
0
Hoina purna ji lai lekhna nai man lage main artikal ko lagi pathayako bhaya hunthyo ki yesari bina prasanga ko kura yaha rakhnu bhanda……….
मन परे हरियो, नपरे रातो
0
0
Inshikhar jee,
You are very much right. Shame to CIAA. They should take stern action rather than dress without pocket.
मन परे हरियो, नपरे रातो
0
0
hey have u travelled anywhere beside nepal??????? most of the peple working as loader in airport are not allowed to wear dress having pocket……like hongkong airport,bangkok airport etc.
मन परे हरियो, नपरे रातो
0
0
haina ho prakash G, ke bhanna khojnu bhayeko tapaile, yesto niyem lagu gardaima nepal ko beijet hunchhara? feri tapailai kasari thaha bhayo chorle underwerema pani lukauchhan bhanera. katai tapai pani……..
मन परे हरियो, नपरे रातो
0
0
Here is the contact address and the email addresses:
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
पोस्ट बक्स नं 9996
टङ्गाल, काठमाडौं, नेपाल
akhtiyar@ntc.net.np
ciaa@ciaa.gov.np
मिडियाको लागि ईमेल: mis@ciaa.gov.np
मन परे हरियो, नपरे रातो
0
0
Mr. Binod, I have been to Shiphol, Amsterdam, Heathrow, London, Frankfurt Germany, Gardemon Oslo, Incheon South Korea, Chales de Gau, France, Behrain International, Behrain, Doha etc etc. I think much more that you do.
What I meant was instead of monitoring controlling such as silly instruction was given. Since you know Hongkong airport then you must have gone through TIA. You should well know many acute problem over there. Whats about that ? Bye the way what is name of the airport of Honkong and Bankok ? Do you know?
मन परे हरियो, नपरे रातो
0
0
HK: chek lap kok, BK:suvarnabhumi
मन परे हरियो, नपरे रातो
0
0