मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    विष्णुमतिको बाढी

    नवराज न्यौपाने

    प्रत्येक वर्ष जेठको २० देखि २५ गतेभित्रैमा शुरु हुने मनसुनी वर्षा शुरु हुने गर्थ्यो। तर यस वर्ष साउनको आधाआधीसम्म पनि पानी परेन। देशभरका किसानहरु चिन्तित थिए। पानी नपर्दा भ्यागुताको बिहे गर्नेदेखि लिएर अनेक प्रकारले नाच्नेसम्मका उपाय अपनाइएका थिए। तर हिजो रातिदेखि निरन्तर पानी परिरहेको छ। काठमाडौँमा अपराह्लन केही क्षण पानी पर्न रोकिए पनि अहिले रातिबाट फेरि सुरु भइसकेको छ। निरन्तरको वर्षाले काठमाडौँका नदीहरुमा पानीको सतह बढेर सानोतिनो बाढी नै गयो। हेर्नुस् विष्णुमति नदीमा आएको बाढीको भिडियो दृश्य।

    भिडियो हेर्नुस्-

    भिडियोमा देखाइएको दृष्य थियो, काठमाडौंको डल्लुस्थित विष्णुमति खोलाको। खोलामा पानी सतह निकै बढ्न गई केही घण्टा झोलुङ्गे पुल नै अवरुद्ध भएको थियो। बाढीले सडक किनाराको सडक नै भत्कायो। लामो समयदेखि नदीमा बाढी आएको हेर्न नपाएका वरपरका स्थानीय बासिन्दा पनि निकै रमाइलो गरी नदीको बहावलाई नियालिरहेका थिए। सडक निकै भत्काउँदै लगेकोले केही होला कि भनेर महानगरीय प्रहरी स्वयम्भुका प्रहरीहरु तम्तयारी अवस्थामा खटिएको पनि देखियो। घटना हुनुअगावै खटिने प्रहरीको सजगताको भने प्रशंसा गर्नैपर्छ।

    No related posts.

    23 comments to विष्णुमतिको बाढी

    • dipak prasad shrestha

      30-07-2009

      nepal ma pani phara pachhi kisani haru ramayka chhan.kisani ramayaka chhan bhana.pani la ghar pore dhayoko ma dhoka pokhaka chhan ra.martu hunaka ghar paraiwr bichhali bhayaka chhan.yas ma martu hunaka manchali sarandajali dhana chhanchha.ra ghar paraiwrli dhrghyu ko kamana garda chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खोला मिचेर घरबनाउनेहारुका घर भात्काउने कहिले आउँला ………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sayapatri

      सधै सरकार को मुख ताकने बानी, ठुला ठुला महल बनौन भयाउने , घर अगाडी को सानो भन्दा सानो काम गर्नु पर्यो भने चाही सर्कार को काम हो भनी पंछिने , सबै सरकार लाई मात्रै दोष थुपरेरा पनि भएन /
      देश मा लोकतंत्र आइसक्यो तर हामी नेपाली जनता को आफ्नै पुरानो नोकोर हौ भन्ने मानशिकता को धिपी ले आज सम्म हाम्रा नेता, सरकार भानौदा हरु ले पनि केही गरेका छैनन र आवासय्कता पनि थान्दैनन / नेपाली जनता सहन पनि कती सकेका / यही सहनशीलता ले गर्दा नै प्रचंड ले माहन नेपाली जनता भन्या होलन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kusal

      ho ho ativo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Keshab Rupakheti

      Nepali calendar change garou na bhanda pani hudaina ani sahun bhadra mna na aayeko badi kahile aucha ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra Singh

      The government should build big sewage tunnels on both sides of the bisnumathi river, and not dump the sewage directly onto the river.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakas

      how stupid we Nepali are!Flood has swept away already half sectoin of the road and its getting closer to sweep house but it s fun to the people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj adhikari BIRGUNJ,BHISWAA

      pani parnunae khusi ko kuraa ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sayapatri

      हयूउड़ मा एक इंच प्रति मिनट बग्ने ढल मिश्रित काठमांडू का नदी हरु बर्ष माँ त डर लाग्दै गरेर बग्द रहेछन / सायद नपतौने खोला ले बगौछ भन्या यही होला / सोझा नेपाली जनता हरु ले छिट्टै नै भ्रस्ट नेता हरु र भारतीय दलाल लाई यसरी नै बगौने छन / अस्तु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar

      ka kuro eka tira kumlo boki thimi tira
      marako birolo khakhi chapye thimi jani bato kata ho bhanya jasto
      kura cha bisnumati o badhi yaha comment garchan nepali rajniti ko
      kyo ho
      sagar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jonam

      yasari nepalko fohari rajnitilai safa garne kasle?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Sayed aba ta khye safa huncha hamro KTM.

      Cesar
      Guam
      GU

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ekalavya Sharma

      It remind me my childhood days in eighties. We used to swim there in between Shuwabhagwati and Battery Kharkhana Area. Water were cleaner then and not much of Kathmandu sewage were directly deposited there. In fact many of my friends leart to swim there since only two major swim pool one at Balaju which cost Rs 8 perhead and Rangashala which cost Rs 12 per head were beyond our purse reach. After free swim at Bishnumati ; going to Makhan and Guchatole for Rs 1 movie show in VCR were favorite past times. I missed those days as Kathmandu has missed clean water in Bisnumati and Bagmati.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradip Bhandari

      Global warming!!!!!! We will sufer more and more, time has already passed, still if we dont do anything, the earth will no longer be suitable for living beings. What are we thiking of? Messing up the earth and moving to another planets? Arent we fool to destruct our own home?

      Rgs Pradeep

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      Phohor safa bhyo hola, aba phohor nagare bishnumati safa huntheyo ki.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradip Bhandari

      के गर्ने महेश जी! हामी नेपाली ले अझै जान्या छैन की आकाशमा ठुक्दा आफ्नै मुखमा झर्छ भनेर. इशोरले हामी नेपाली लाई सदबुद्धी देऊन.

      Pdp
      Qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jonam

      यसरी राजनीतिक फोहर बग्ने कहिले होला ह?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BIbek

      ani fohor chai kata falnay ni, complain matra garnay ki solution ni dinay ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      त्यसतरी बाटो नै झन्डै झन्डै भत्काउने गरी ( अझ घर हरु त झन नजिकै छ ! ) बाढि आउँदा पनि मान्छे हरुलाई चाँही रमिता नै लाग्दो रहेछ बा !!! म पनि तीन छक्क परे प्रकाश जि ।
      स्बर हरु हा हा ही ही हुँ हुँ सुनिएको छ ! मानौ त्याहा रमाइलो जात्रा हुँदै छ !
      त्यो भेल बढ्दै गयो भने पुरै बाटो बगाएर घर पनि ढलाउन सक्छ ! अह ! मान्छे हरु लाई चिन्तै छैन !
      गज्जब को छौ है हामी नेपाली !
      अब काठमान्डौका खोलाका किनार दाँया बाँया पुरै जाली तार लगाएर बलियो नबनायो भने भोलिका बर्ष हरु मा थुप्रै जन धन को छेती ब्यहोर्नु परेन- पर्ने हुन्छ नेपाल ले ।
      सम्बन्धित पक्ष को ध्यान समय मै जाबोस !
      सरकार ले गर्नु सक्तैन अहिले ! त्यत्रो त्यत्रो मन्त्री हरु देखी लिएर बहा हरु को प्रमुख सचिब अनी मुख्य सचिब हुँदै अन्य बहाहरुकै निम्ती खटिएका कर्मचारी हरु लाई तलब दिदै हम्मे पर्ला ! कती नै निर्माण गर्लान र एकाध देखौने बाटो बाहेक ।
      अब स्थानिय बासिन्दाहरु नै समय मै चलाख नभए तिन्का लाखौं – करोदौ पर्ने घर त भत्कने सम्भाबना छ नै जन (मान्छे को ) छेती पनि डर लाग्दो रुपले हुन सक्छ !
      सम्बन्धित सबैको ध्यान जाबोस बेलाइमा ।
      ( यो बर्ष जोगिए पनि अर्को कुनै बर्ष यस्तो दुर्घटना नहोला भन्न् सकिने स्थित छैन )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      ठिक भन्नुभयो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजनितिक फोहोर जति सबै जेलमा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chadai bagos bhagwan. we cant tolerate any more.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      Luna jee, yo Padhnu bhayena?
      “”सडक निकै भत्काउँदै लगेकोले केही होला कि भनेर महानगरीय प्रहरी स्वयम्भुका प्रहरीहरु तम्तयारी अवस्थामा खटिएको पनि देखियो। घटना हुनुअगावै खटिने प्रहरीको सजगताको भने प्रशंसा गर्नैपर्छ।”
      Bishnumati ko Durgandha Kehi samaye ko lagi Hateko chha bhani Ramayeko Ho.
      “स्बर हरु हा हा ही ही हुँ हुँ सुनिएको छ ! मानौ त्याहा रमाइलो जात्रा हुँदै छ !
      त्यो भेल बढ्दै गयो भने पुरै बाटो बगाएर घर पनि ढलाउन सक्छ ! अह ! मान्छे हरु लाई चिन्तै छैन !”
      Luna jee. sarkari Karmachari,Mantri,Officials Haru lai Chintaa chhaki chhaina Sodhnu Ramro Hola,sojha sajha janata ko kina khilli Udaunu Hunchha?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker