मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    'सोच' सुन्ने किताबः प्रजातन्त्रको पेन्डोराबक्स

    सकारात्मक सोचलाई बढावा दिने कर्ण शाक्यको बहुचर्चित पुस्तक ‘सोच’ को अडियो सुन्ने किताबका रुपमा प्रकाशन भएको छ। लेखक कर्ण शाक्यले यसलाई माइसंसारका सबै पाठकका लागि सार्वजनिक गर्न आग्रह गरेका छन्। आम जनमानसमा निराशा र वितृष्णाले जरो गाडेको हालको विषम परिस्थितिमा सकारात्मक सोचको नितान्त आवश्यकता देखिएको हुँदा आम जनमानसमा सकारात्मक सोचको जागरण गराउने अभिलाशाले यो सुन्ने किताब सोचलाई अभियानका रुपमा सञ्चालन गरिएको छ। नेपालका विभिन्न एफएमहरुबाट पनि यो सुन्ने किताब बजिसकेको छ। माइसंसारका विभिन्न देशमा रहेका पाठकहरुलाई पनि यो अभियानमा संलग्न गराउने उद्देश्यका साथ यस सुन्ने किताबका अडियोहरु यहाँ राख्‍ने जमर्को गरेका छौँ। यसलाई सुन्नुस्, डाउनलोड गरेर तपाईँको आईपडमा राखी फूर्सदका बेला सुन्नुस्। सकारात्मक सोच अभियानलाई कसरी हामी देशविदेशमा सञ्चालन गर्न सक्छौँ, त्यसमा तपाईँको भूमिका के हुनसक्छ, आफ‌्ना सल्लाह, सुझावहरु तल कमेन्टमा वा soch@mysansar.com मा पठाउनुस्।

    आज ‘प्रजातन्त्रको पेन्डोराबक्स’ शीर्षकलाई प्रस्तुत गरेका छौँ। सुन्नलाई वा डाउनलोड गर्नलाई भित्र आउनुस्।

    भूमिका सुन्नुस्-

    प्रजातन्त्रको पेन्डोराबक्स: सोच सुन्ने किताब सुन्नुस्-

    अथवा डाउनलोड गर्नुस्। तलको लिङ्कमा राइट क्लिक गरेर सेभ टार्गेट एज वा सेभ लिङ्क एज गर्नुस्-
    Download mp3 format…….. Download ogg format………

    No related posts.

    No comments yet to 'सोच' सुन्ने किताबः प्रजातन्त्रको पेन्डोराबक्स

    • Ashish kumar tamang

      सोच किताब राम्रै हो यो अर्थमा कि त्यस भित्र देश विकासमा रहेको कर्ण शक्या जि को सोचमा तर यो किताबमा कुनै सर्वहारा वर्गको कुरा नै छैन र यो सबै खानदानीको कुरा र अाफुले गरेको राम्रो कुराको मात्र बर्णन गरेको छ तर पनि सबैतिरबाट प्रसंसमात्र पाइको छ अचम्मा लाग्छ भनेको,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram

      Very Good.sakaratmak shoch dhera ramro chha.Dherai ramra kura haru chhan.Karna shkya ko awaj ramro chha.I like it very much.

      Well done.
      keep it up.

      Ram korea.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sani,Japan

      Very nice posting.Always think positive.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Optimism is something that should live with each one of us. Karna Shaka is one special guy who is supremely optimistic and he provides practical reasons why our country has yet to be discovered. Thanks mysansar for spreading a preacher’s word. Keep up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • paribesh kafle

      ek ramro suruwat bhayeko cha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lakhauma 1 matrai bhayapani karna sakya haru ko janma hos des ubho lag6

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • devendra singh

      I like it very much and I my special thanks goes to Mr. Karna Shakya. He proved that he is a real hero for Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सनिल

      हामी कहाँ मात्र होइन सबै ठाऊँमा नराम्रा कुराको प्रचार छिटो हुन्छ। हामी पनि त्यस्तै कुराको प्रचारको लागि बदि लालायित हुन्छौं। राम्रा र सकारात्मक कुराको प्रचार हामी सायदै गर्छौ। कतिले त माईसान्सारमा सोचको अडियो प्रेषित छ भनेर एकजनालाई पनि भनेको छैन होला। हामी हत्या हिँसाका र त्यस्तै नकारात्मक इनर्जि दिने खालका सामाग्रि भए यसमा प्रकाशित छ हेर्यौ कि हेरेको छैन भनेर साथिभाई सँग कुरा गरि राखेका हुन्छौं। जो समाजलाई बदलन सक्छ जो आफूलाई बदलन सक्छ त्यस्तो किताब होस या कुनै सामाग्रको प्रचार कम मात्र गर्छौ। जसरी ख्याति श्रेष्ठको हत्याको खबर कति सम्म घर घर टोल टोलमा हरेक चिया पसलामा भयो तर यो अडियोको यसरीनै प्रचार हुनु पर्ने हो हुन सकेको छैन। मिडियाको प्रचार भन्दा पनि व्यत्तिगत प्रचार प्रसार छिटो र प्रभावकारी हुन्छ।
      हामीले कर्ण शाक्यले झैं सोच, खोज वा म सक्छु लेख्न नसकुँला तर यि राम्रा कुराहरुको बिना कन्चुस गरि प्रचार गर्न सक्छौ, साथि भाईलाई सुन्नको लागि हौस्याउन त सक्छौं नि र सायद यसरी पनि अप्रत्यक्ष रुपमा हामीले यो समाजलाई केहि दिइ राखे कै हुन्छौं। यसरी हामी सकारात्मक सामाजिक अभियानमा हामी सहभागि हुन सक्छौं। राम्रा कुरा कसैलाई भनेर वा सिकार आफूले पाउने सन्टुष्ति र आफुले ग्रहण गर्ने आन्तरीक ईनर्जि धेरै नै सकारात्मक हुन्छ। त्यसैले आजबाटै तपाई पनि यो अभियानमा लाग्ने हो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjivan

      yo O Factor ko barema pani bujhera euta article rakhnu na salokya ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kasaile gareko kamlai prohitsan ta dinai parchha … But i am not with writer coz uhale afulai chahi wrong thauma rakhna jannu vayako rahonchha birendra ko adc ko party ma hos ya kahi ani agadi ko audio ma neta naramra chhainan hamra neta banna janta ko man jitna parchha vanne ahileko audio maetako khoiro ali kasto kasto lagyo j hos afno name kamauna philosopher bane bhai halyo ni kaso saathi ho…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raws

      it is a very good book and gives good thoughts
      I wonder why our mysansar readers discourage whenever there is a news beside politics…just look at the amount of comments on this one and the one above this..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shankar Dhamala, UAE

      Nice job…………..But…….

      kuro haru ta ramro lago tara k garne ra sabai kurai ta ho neeeeeeeee………………….bhanna lai j bhane pani hamro pida afnai thau ma chha………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash Gautam London

      I’ve read this book sometime age, its nice to listen again, thank you Karna Dai and Mysansar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Kulung, USA

      Thanks a lot.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan Gaire

      धेरै धेरै धन्यवाद कर्ण शाक्य को यस सुनने किताब ब्लॉग मार्फ़त प्रकाशन गरेर. Thanks for Karna Shakya also for providing your mp3 books in free to us via this blog.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Dami cha yar. Too good.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman bajracharya

      Harek patak mysansar ma Soch ko naya audio volume chha ki bhanera khojchhu..
      Dhanyabaad mysansar..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सकरात्मक् सोच्दा सोच्दा म पगल हुनेबेला भाईसके,मा थाकिसके आफो सकरात्मक् सोच्लाई कहिले पनि परिवर्तन गर्न सकेन साथीहो ।मा थाकिसके म . देश बिकास अग्ग्रगती र उधोगती तर्फ जन राजनीतिक सोच नै सकरात्मक् हुनुपर्ने रहेछ।तर बिडम्बना यो असंवव्प्राय छ सबै राजनीतिक साथीहरुलाई चेतना भया.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nirmal

      Not bad philosophy

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramond

      well done…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna baba

      La thanks mysansar lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amar bhat

      haina mitra tarif garna pani kina kanjusyai. kahile kahi ta afno dhong chhodau.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna gopal shrestha

      मित्र हरु,
      नमस्कार ! ! !
      नेपाल मा साक्षर र शिक्षित जनता को बृदि दर जसरी बढेको छ त्यो भन्दा कैयौं गुणा राजनीतिक चेतना को बृदि भयको छ खास गरी २०३६ साल को बिद्ध्यार्थी आन्दोलन पछी।
      संचार को माध्यम यो माइ संसार को आफ्नै महत्वो छ यो सबै लाई थाहा नै छ एद्देपी सबै लाई मन पर्ने लेख लेख्न नसकियला तर पनि कर्ण शाक्य को ‘सोच’ र महाबिर पुन ज्यु को wireless internet को लेख आउना साथ यस् ब्लग मा हाली मुहाली गरी रहेका केही महां पुरुष हरु पुच्छर लुकायर भागी हाल्छन तेसो त झलनाथ र प्रचन्ड ले नेपाली जनता को कांध चढेको फोटो यस् ब्लग मा छपिंदा पनि उहां हरु केही दिन गुप्त बास बसेर बेला बेला मा छद्म् भेष धारण नगरेका होइनन।
      खास गरी बिकास शब्द आँफै मा अपुरो र असिमित छ हाल सम्म संसार का कुनै पनि देश ले अब बिकास गर्न पुग्यो भन्ने गरेको पाइंदैन।
      बिशेष गरेर नेपाल को बिकास सम्बन्धी खाका २०१६ साल मा कोरिन लागियको हो यि ५० बर्ष मा जती हुनु पर्थ्यो त्यो शायद हुन सकेन तर पनि नेपाल को भौगोलिक, राजनीतिक, आर्थिक, शैक्षिक र सामाजिक अवस्था लाई हेर्ने हो भने केही सन्तोष को ठाउँ नभयको पक्कै होइन तर पनि राजनीतिक नारा का रुप मा जुन प्रकार ले अतिबादी हरु ले प्रचार प्रसार गरे तेस बाट देश मा केही पनि भयको छैन भन्ने भान पर्नु स्वाभाबिक हो हुन पनि हाल सम्म पनि सडक यातायात श्वासथ सेवा खाध्य सामाग्री नपुगेको क्षेत्र नभयको होइन। तर यि सबै काम को दोष एक ले अर्का लाई थोपरेर मात्र हामी आफ्नो कर्तव्य पुरा भयको ठानी राखेका छौं यस्तो अवस्था मा माइ संसार ले ‘सोच’ पुस्तक लाई पाठक सामु राखी दियर नेपाल प्रती ठुलो गुण लगायको छ।
      छोरा छोरी लाई जन्म दिने आमा बाबु हरु ले आफ्ना सन्तान लाई शिक्षित बनाइदिनु आफ्नो कर्तव्य सम्झिने जस्तै ‘सोच’ पुस्तक पढेर अरु केही नगरे पनि सकारात्मक सोच मात्र विकशित गर्न सके आफु र आफ्नो देश का लागि धेरै हुन्छ भन्ने शिक्षा पाईन्छ।
      बिदेश मा बसी राखेका अझ भनौं बिकसित देश मा बस्ने नेपाली हरु ले नेपालका लागि चाहिने आधारभुत आवश्यकता का बिकास का पूर्बाधार हरु तयार गरी संकलन गर्ने हो भने ति तथ्य हरु द्वारा नेपाल मा केही गर्न सकिने आधार हरु हुन सक्छन। यही ब्लग मा केही महिना पहिले यसरी लेख्दा एक जना मित्र ले एउटा प्रस्ताब पठाउनु भयको थियो तेस्मा नेपाल मा सरकारी कर्मचारी हरु लाई उपलब्ध गरी राखेका सम्पूर्ण सवारि
      साधन हरु फिर्ता लियर कर्मचारी हरु आँफै कार्यालय आउने जाने बेबस्था गर्नु पर्ने देखिन्छ भन्ने प्रस्ताब आयको थियो यो कार्य बाट कस्लाई कत्तिको समस्या पर्ला त्यो त थाहा छैन तर नेपाल सरकार को केही बर्ष को बजेटमा चैं अबश्य पनि घाटा पुर्ती हुन आउने देखिन्छ तेसैले कोही महांनुभाव हरु ले देश का लागि त्यस्तो कुनै योजना सोची राख्नु भयको छ भने त्यो सोच लाई लेख मा उतारेर नेपाल सरकार लाई प्रस्तुत गर्ने कोशीस गरौं। अबश्य पनि एक दिन नेपाल को मुहार फेरिने छ।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मित्र कृष्ण गोपाल श्रेष्ट जी

      “यस् ब्लग मा हाली मुहाली गरी रहेका केही महां पुरुष हरु पुच्छर लुकायर भागी हाल्छन तेसो त झलनाथ र प्रचन्ड ले नेपाली जनता को कांध चढेको फोटो यस् ब्लग मा छपिंदा पनि उहां हरु केही दिन गुप्त बास बसेर बेला बेला मा छद्म् भेष धारण नगरेका होइनन।”

      तपाई को यो शोच नै गलत छ / के कुरा गर्नु हुन्छ ?? तपाई को जस्तो “टाइम” नहोला नि सबैसग !!!
      ब्याक्तिगत कुरो लाई यसरी दवाब नदिदा राम्रो होलाकी ??? र साथी भाई लाई ‘डोमिनेट’ गर्ने सब्द र सैली त दामी रछ नि मित्र !!!!!

      राम्रो मान्छेको गलत शोच को उधारहण चै हामीले तपाई बाट पाएको महसूस गर्नु पर्ने भो !!!!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna gopal shrestha

      मित्र GOBIND जी,
      नमस्कार ! ! !
      प्रतिकृया का लागि धन्यवाद।
      यस् ब्लग मा आयर राजनिती देखी कुट्निती सम्म र मेची देखी महांकाली सम्म का लेख लेख्ने महांशय हरु पक्कै पनि देश प्रती चिन्तित भयको महशुश हुनु स्वाभाबिक हो, यदी त्यस्तो देश प्रेम नहुंदो हो त न प्रचन्ड को जन युद्द लाई जिन्दाबाद मुर्दाबाद गर्थे न गिरिजा र कुजाता लाई नै गाली गरेर आफ्नो समय बर्बाद गर्थे।
      बर्तमान का लेख अनुसार माइ संसार मा ‘सोच’ र ‘wireless internet’ सम्बन्धी लेख नै हो। यि दुई लेख बाहेक अधिकांस लेख मा हाली मुहाली गरी लेख लेख्ने महांशय हरु त्यो दुई लेख मा संधै पुच्छर लुकायर भागेको देख्दा उहां हरु को देश प्रेम र बिकास प्रेमी भावना स्पस्ट देखिन्छ। हुन त लेख लेखेर तेस कार्य मा गरेको प्रतिकृया भन्दा गोप्य रुप मा सहयोग वा योगदान पुर्‍याउनु ठुलो कुरा हो तर पनि बबुरो राम को राजस्वो संकलन को ढ्वाङ्ग फुक्ने हरु कता हराय? के महांबिर पुन को कार्य देश बिकास को एउटा नमुना मा पर्दैन? के सोच पुस्तक ले नेपाली को भावना मा सकारात्मक सोच बिकसित गराउदैन? के यस् ब्लग मा माओवादी को चुनाव प्रचार गर्न मात्रै आउने हो?
      अन्त मा कसैको निजी कुरा मा केही हस्तक्षेप नगरेको पनि अनुरोध गर्न चाहन्छु।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subechha malla

      आदर्णिय सुनिल………. तपाईको कमेन्ट पढेर यो सोचको अडियोको प्रचार गर्ने मनलाग्यो। वास्तव मै पनि तपाईले भने झैं यसलाई सके सम्म प्रचार गर्ने पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कविता शाकय

      सुनिलजी तपाईं को लेख धेरै राम्रो छ मेरो संसार को माध्यम ले गर्दा हामी यहाँ आफ्नो सोच वयकत गर्न पाएका छम र हामी हरु सकारात्मक् सोच को साथ अगाडि बड्ना सक्छौ………….. कविता शाकय

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker